RANA 26 || २००७ सालमा मोहन शमशेर कसरी झुके ? || Tripartite Agreement in 1951 ||
HTML-код
- Опубликовано: 8 сен 2024
- In November 1950, King Tribhuvan along with his family took refuge in the Indian Embassy in Kathmandu. A few days later King Tribhuvan accompanied by his family fled to Delhi on two Indian military planes from the Indian Embassy. Being infuriated by the move of King Tribhuvan, Prime Minister Mohan Shamsher declared the three-year-old Prince Gyanendra as the new king of the country. He was enthroned during a function at the Hanuman Dhoka Palace...
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
RANA 26 || २००७ सालमा मोहन शमशेर कसरी झुके ? || Tripartite Agreement in 1951 ||
सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं ।
यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
हाम्रो सम्पर्क:
Email: digbrary18@gmail.com
Facebook Page: www.facebook.c...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
धन्यवाद् । - Admin (History in Nepali)
#History_in_Nepali # Tripartite_Agreement
जस्तो च्यानलको नाम तेस्तै इतिहास सम्बन्धि भिडयो धेरै मन पर्छ यो च्यानल इतिहासको बारेमा जान्न र बुझ्न जरुरी छ अझै राम्रो राम्रो कुरा बुझ्न पाइयोस् धन्यवाद
🙏🙏🇳🇵🇳🇵
Verry good
जङ्ग बहादुर को मृत्युबारे बताइदिनु होला सर। अझैं क्लियर पारिदिनुस्।
बाकांबिर (नेपाल का प्रथम शहिद) को बारेमा एउटा भिडियो बनाइदिए आभारी हुनेथिएँ।
Thank you so much for the great historical information 🙏🙏
हार्दिक धन्यवाद ।
Netaharu bhanaudaharu dherai Bharat bhanne deshma Naman garnajane Huda aahele samma hamile timiharuko hepai khairahanu paryo.trivuwan ra BP taa Malai bharatkai Dalal lagcha Malai ta ,yiniharu nepali nai haina
Jay gattar. Nepal❤❤❤❤❤❤❤
Nice
❤❤
Was the democracy in nepal at 2007 bs or 2017 bs??
Rana haru ko sabai sripech aile kata xan tyo bare video banaunus
यो कार्यक्रमको प्रस्तुति राम्रो छ । तर...वाचकले सपरिवारका साथ भनिरहेको, व्याकरणिक दृष्टि ले गलत छ । किनकि सपरिवार भन्ने शब्दले नै परिवारकासाथ भन्ने प्रष्टै पार्छ । तेसपछि फेरी `का साथ' भन्नु गलत हुन्छ । यो कुरो यकीन गर्न वैयाकरणलाई सोध्नु होला !
Jetha xora hain kanxa xora ho Bijaya Samsher tu galti sachyaunu . Please !
Samrajya shamsher Rana bare kasai lại thaha xa ki
Yo trivuwan pani indian ko gulami vako ra xa ani kina nahepos ta hau nepali lai Rip Trivuwan