चन्द्र शमशेर र जुद्ध शमशेरबीचको लडाईंको कारणः शाह वंशको अवसानमा कसको भूमिका निर्णायक ?

Поделиться
HTML-код
  • Опубликовано: 11 окт 2024

Комментарии • 100

  • @avishekpandey4477
    @avishekpandey4477 7 месяцев назад +1

    श्री३ चन्द्र शमशेर जवरा र युद्ध शमशेर जवरा विचको नालायक टकरावले उत्पन्न विवादले नेपाल सय करडौ बर्ष पछि पर्यो।जान्न जरुरिछ हुन्छ र रहिरहन्छ जागृत बनौ।

  • @dibakarpant3390
    @dibakarpant3390 Год назад +9

    दूरदर्शी नेता बि पि कोइरालाका अनुसार प्रजातन्त्र र राष्ट्रियता दुवै राष्ट्रका प्राण हुन् । प्रजातन्त्र भन्नाले दलहरुलाई लिन सकिन्छ भने नेपालको सन्दर्भमा राष्ट्रियतामा राजासंस्थालाई अलग गर्ने होभने त्यो अपूर्ण हुन्छ । राष्ट्र हीतार्थ राजा सम्मिलित सर्व-पक्षीय राजनीतिक गोलमेच सम्मेलन मार्फत २०४७ को संबिधानको जगमा निकासा खोजिनु नितान्त जरुरी भइसकेको अवस्था हो यो । जय मातृभूमी !

  • @pokhrelom6440
    @pokhrelom6440 Год назад +5

    राम्रो अन्तरवार्ता। प्रश्न साेध्ने र उत्तर दिने दुवै शालीन तरिकाले प्रस्तुत। रिसि धमला जस्ता ले प्रश्न साेध्ने तरिका जीवरामजी वाट शिक्षा लिनु पर्याे।

  • @kamalbhattarai9092
    @kamalbhattarai9092 Год назад +1

    राणा ज्यु अहिले तपाईंहरुले अहिले राम्रो देख्नुहुन्छ। अहिले देशमा विदेशीको पैसाको आडमा देशको मौलिकता वेचेका छन ।देशको गरिमा हराएको छ। यो बाह्रबुँदे समझदारी देशको लागि अतिघातक छ। राजसंस्था अपरिहार्य भएको छ।यो विकृति विसङ्गतीको अन्त्यहुनुपर्छ।

  • @MaheshHamal-r6m
    @MaheshHamal-r6m Месяц назад

    Kati ramro interview !
    Sagar Raja ko smile mana mohak !
    Interviewer is humble too !

  • @shyamgautam410
    @shyamgautam410 Год назад

    जिवराम सरको सरल र सहज प्रश्नगर्ने शैलीलाई सम्मान गर्नुपर्छ,यी बूढा पनि सालिन भएर पनि श्री५ महेन्द्र जस्तो बिकास प्रेमी राजा प्रतिदेखाएको दर्शाएको भावना सहिलगेन!

  • @aitabahadur-p9p
    @aitabahadur-p9p 22 дня назад

    ताेजनमाकाेमानछे कलिडुङङा बरतामानकाल काेमननछे ❤❤❤अ।मेन केटधननेबात ❤❤❤❤

  • @omirana155
    @omirana155 Год назад +2

    Heartly Thanks.💐💐💐💐💐💐💐

  • @balaramgurung-i5j
    @balaramgurung-i5j Год назад

    पत्रकार जीव राम भण्डारिको धेरै गन्थन हुन्छन ।

  • @avishekpandey4477
    @avishekpandey4477 7 месяцев назад +1

    आज श्री३ राणा पशुपती शमशेरको सम्पत्ती कत्ति छ उ आफैलाइ थाहाछैन।तपाईं आफैभन्नुहोस के कुनै राणा नेता र शासकलाइ सम्पत्ती कमाइदिनकैलागी नेपाली जनता जन्मेका हुन?

  • @kajigajmer4154
    @kajigajmer4154 Год назад

    ❤❤❤❤❤❤❤❤jiba ram sir ko prasna sodhne tarika Sarai mitho xa

  • @karnasunam5942
    @karnasunam5942 Год назад +3

    आहा मानिस ❤🙏

  • @chandralama8061
    @chandralama8061 Год назад +7

    उहॅांसंग मैले पनि केहि समय बिताएको छु उहॅां साह्रै सरल र सामान्य स्वभाबको हुनुहुन्छ🙏🙏

  • @KB17029
    @KB17029 Год назад +1

    *Jiudo itihas...dher thor bujna paiyo dhanyabad*

  • @MrigendraShahi-eo6vu
    @MrigendraShahi-eo6vu Год назад +1

    जीव राम सरको प्रश्नहरु औचित्यपूर्ण छन । तर सागर शम्सेरको विद्वता राम्ररी खुलेजस्तो लागेन ।

  • @krishnachalisey1637
    @krishnachalisey1637 Год назад +1

    Lovely, and worth watching. Thank you.

  • @RamLal-yt1wm
    @RamLal-yt1wm Год назад +1

    Very intresting topics! Sagar shamsher beeingba Rana was man of different chemistry withen Ranas ,Pure democrat, high profiled, liberal ,dedicated to NC.

  • @balarambhuju3215
    @balarambhuju3215 Год назад +1

    जिवराज जी ले सोध्नु भएका प्रश्नहरू (सुरा सुन्दरी)) बारे मा कम्युनिष्टका स्वघोषित ज्यानमारा प्रचण्डका छोरा प्रकाश, अन्य कम्युनिष्ट नेता का पनि संन्तानहरू ज्वलन्त उढारण रहेको छ। त्यसैले प्रश्न गर्नु भएको बाट धेरै सम्पत्ति हुन्दा कु बाटोमा लाग्ने हो कि? भनेर बुझ्न सक्ने सहयोग भयो।

  • @DilipSjbrana
    @DilipSjbrana Год назад

    Very good interview from Sagar buwa

  • @kamalbhattarai9092
    @kamalbhattarai9092 Год назад

    प्रश्नोत्तर को शैली भलाद्मी छ। प्रश्न गर्ने भण्डारी जी राणाजी दुवै परिपक्वता देखियो।राम्रो लाग्यो।

  • @Kawai492
    @Kawai492 Год назад +4

    Hate him or love him he is great, respect this gentleman ❤

  • @फुलथिङ्ग
    @फुलथिङ्ग Год назад +14

    राजा मार्न मा एस्को नि हात हुन सक्छ

  • @chandratripathee4653
    @chandratripathee4653 Год назад

    जुरिस्प्रिडेन्स्को यत्रो कांग्रेसी विद्वान भेट्दापनि प्रश्नकर्ताले
    "रेशम चाैधरीको सजाँय माफी"
    बारे प्रश्न सोध्न बिर्सनुभएछ !!

  • @gopendrarijal9132
    @gopendrarijal9132 Год назад

    जिउँदो इतिहास

  • @rajeshshrestha9995
    @rajeshshrestha9995 Год назад +17

    I have one question, when Rana’s were ruling the country by autocratic governments for 102 years. How did they generate their properties? Rana captured the properties as they wished due to their power. Was that fair? If late king Mahendra took whatever way, he did for country not for himself. Rana shouldn’t be complaining . How they have kept country and people in the dark for one century. It’s not a joke and unforgivable. It will be shameless and moral less attitude if they are fighting for those properties. It’s interesting to listen the history.

    • @aneelmahat5981
      @aneelmahat5981 Год назад

      100% Right hajur🙏

    • @prabhuewai9905
      @prabhuewai9905 Год назад +6

      The worst thing for Nepal was they transferred collosal amount of money to Calcutta, Banglore, Dehradun when they fled from Nepal.
      In today's money they transferred equivalent of billions of dollars, not millions!

    • @romrajsharma3339
      @romrajsharma3339 Год назад +3

      If Rana हरुले १०४ वर्ष autocratic rule नगरेको भए the British rulers would have kharlappa eaten Nepal. देशमा reform ल्याउनु पर्छ, यत्तिकै राणा शासन टिक्दैन भनेर reform ल्याउन आंटेकै बेलामा the end of the Rana rule आयो त क्यार्छौ? खाने कुरा त अहिले का ले ३३ किलो gold त प्वाक्क खाएकै छन्! You and me टुलुटुलु eyeing them eating सुन!

    • @Nithyakapanu
      @Nithyakapanu Год назад +1

      @@romrajsharma3339कांग्रेश र कम्युनिष्ट भन्दै जनतालाई भुलाएर देश सक्न लागी परेका राणा परेछन्। कांग्रेशले धर्म र सम्पत्ती जोगाई दिन्छ भनेर कांग्रेश भनेर लागेका ७५% बाउन छन्! तर अहिले बाउन लखेट्नु पर्छ भन्दा कांग्रेशले कम्युनिष्टले भन्दा बढि बाउन बिरूद्द किन बढि लागी परेको रहेछ?

  • @aavashpant2842
    @aavashpant2842 Год назад

    A b pant right version and right analysis

  • @balaramsingh5435
    @balaramsingh5435 Год назад

    Nice

  • @mespangrai5240
    @mespangrai5240 Год назад +4

    It was probably his father’s emphasis on education ( Mrigendra Shumsher was Education Minister), and growing up under strict discipline and following relatively frugal lifestyle - made Sagar Rana a liberal/democrat. Oxford and exposure to British political system might have contributed too.
    Liked him in spite of his rana background.

  • @rambikrammalla2622
    @rambikrammalla2622 Год назад

    Good news jay Nepal 🇳🇵

  • @freedomfreedom-d2q
    @freedomfreedom-d2q Год назад

    खुईलिएका कुरा

  • @aneelmahat5981
    @aneelmahat5981 Год назад +1

    Yee Jynga Bahadur Kunwar ka Bhai Santatile ,himmat bhaye 104 barsh samma luti khaai aayeka Deshko sampati Yahi Deshlai firta garoon✊

    • @bilanmali7081
      @bilanmali7081 Год назад

      Des lai firta garne vaneko Kaslai ho - liney haru tinai bhrasta neta hoon

  • @narendrashrestha5326
    @narendrashrestha5326 2 месяца назад

    आफ्नै पुर्खा निरंकुस कस्ले भन्छ? तिनै जहानीया साशकले गर्दा अहीलेका राणाहरुले रवाफ/ आनन्दको जिवन विताउन पाईरहेका छन्। अवसर जती तिनेले नै पाए। नेपालो डजनता र देशको श्रोत साधन सोशन गरे। जे जती गरे आफ्नै लागी गरे। नेपाली दश प्रोमी र देश भक्तहरुलाई फांसी कस्ले दिए?
    म त भन्छु राणा न्निरंकुस साशकहरुको विभिन्न स्थानमा राखिएका सालीकहरि अविलम्व म्यजियममा सार्नु पर्छ।

  • @tejendrakhadka8820
    @tejendrakhadka8820 Год назад +2

    Gangabahadur Rana ko des ma feri aabasyakata x🎉🎉🎉🎉🎉

  • @BadrimanShrestha-d7t
    @BadrimanShrestha-d7t Год назад

    प्रत्यकब्यक्तिमाा फरक फरक जन्मशिद्ध स्वभाब हुने भयर हाेकि के हाे जिबराम सर र रिशि धमललाकाे अन्तर्बार्तामा प्रश्न् राख्ने तरिकामा फरकपन भएकाे । रिशि धमलाकाे प्रशनमा शालिन नभयर आक्रम जस्ताे र जिबराम सरमा शालिनता भएकाे ?

  • @gopalrai314
    @gopalrai314 Год назад

    राणाका सबै पैसाहरु बृटिस गोर्खा सिपाहीहरुका रोयल्टी लिएको कारण त्यो बेला सम्पत्ति धेरै भएको थियोे । नत्र पैसाको स्रोत त्योबेला थिएन ।।

  • @rajendrasigdelrajendrasigd4968

    बबरशम्शेर ज. ब. रा.संग सम्बन्धित ऐतिहासिक पुस्तक "माहासुतकाे लडाइँ" भन्ने पुस्तक पाउन सकिएला

    • @ParakramRana
      @ParakramRana Год назад

      Madan Pustakalaya ma sodhnu hola

  • @avishekpandey4477
    @avishekpandey4477 Год назад

    जनतालाइ दास बनाएर राजसिम्हासनको स्वाद चाखेर किर्नो ढाढियझै ढाढिदा पनि नअघाउने राणा परिवार राजसस्था शिद्ध्याउदा आफुपनी शिद्धिने पत्तै नपाउने राणा कसरी राणा हुन सक्दछन।

  • @haribhatta6252
    @haribhatta6252 Год назад

    Nice interviews ❤

  • @shankarmanpradhan6929
    @shankarmanpradhan6929 Год назад +3

    प्रजातन्त्रको नाम लियर देसलाई भड्खालोमा हाल्ने यस्ता ब्यक्ति हुन्।।

  • @haribista9761
    @haribista9761 Год назад +4

    कुंवर के हो खस क्षेत्री होइन ? उहाँ खस नभएर के हो त ? जंग बहादुरलाई खस भनेर हेपेको हुनाले त हुकुम प्रमाङ्गि बाट राणा थर लेखेको र बाहुन लगाएर काल्पनिक बंशावली तयार गरी चित्तौढ़ को राजपुत भन्न लगाएको इतिहास छ त ! के को क्षेत्रीले विभेद गर्नु नि ! जातीय विभेदको सस्थागत विकासत भनेकै जंग बहादुरको मुलुकी ऐनबाट भएको हो !खसहरुले अब देखि खस होइन क्षेत्री लेख्नु होइन भने कारबाही हुन्छ भन्ने जंग बहादुर नै हुन् !

  • @tirthaneupane3809
    @tirthaneupane3809 Год назад +2

    चन्द्रसम्सेर को खलक रहेछ?राजदरबार हत्याकान्डमा यिनिहरुको ठूलो हात छ?

  • @NetrarajSenthakuri
    @NetrarajSenthakuri Год назад +1

    टिकाराम सर कितावपनि आआफ्ना पार्टीका स्वार्थमा छापिएकाछन कितावलेखेर बिमाेचनगर्दापनि आलाेचकलाई बाेलाइदैन र अहिलेका लेखकपनि आलाेचकछन

  • @YAJNAMAN
    @YAJNAMAN Год назад

    It was a dip into recent history and social culture as seen and felt by an intelligent and mature politician. Thanks !

  • @deepakkhatri6737
    @deepakkhatri6737 Год назад

    खै कसरी ईनको बिध्वत्वको मापन गरौ !!😢😢

  • @DilipSjbrana
    @DilipSjbrana Год назад

    I remember going to Babar mahal while Mrigendra Shumsher buwa was there

  • @avishekpandey4477
    @avishekpandey4477 7 месяцев назад

    राणा राणा विचको टकरावले राजा र राजसस्थामा परेको पिरमर्का लाई मुलुकी ऐनले नचिनेको स्वयम् राजाले न्याय नपाउने मुलुकमा जनताले न्याय पाउलानभन्नु गोरु ब्याउछ भन्नू समान हुनेछ।तेसै पृथिवी नारायण शाहदेवले न्याय नपाए गोर्खाजानु भनेका होइनन।आम नागरिकले बुझ्न जरुरिछ थियो र रहिरहनेछ।भिखारि नेतालाइ नेता बनाउदाको पीडा भिखारिलेनै बेहोर्नुपर्ने एउटा ज्वलन्त उदाहरण आजको परिस्थितिले तय गरेकोछ।सचेत बनौ।

  • @AshokBhattrai-v5m
    @AshokBhattrai-v5m Месяц назад

    Rana sasan nabhayeko bhaye nepal rahanthyo

  • @avishekpandey4477
    @avishekpandey4477 Год назад

    सत्तालिप्साको बहानामा खान नपाउने राणा र राणा र खान पाउने राणा विचको द्धन्द्धमा चङ्गुलमा नेपालको रास्ट्रहितमा ईतिहास बोकेको राजसस्थामा राजतन्त्रमा राजाप्रतिको प्रतिशोध साध्न निषेधको अराजनितीको चङ्गुलमा नेपाल र नेपाली जनताको भविश्य अन्धकार बन्दैगर्दा कालो काङ्ग्रेसको बुइचढने राणाको अन्त्यस्टी आजको समयको मागहो।

  • @krishnalohani3007
    @krishnalohani3007 Год назад +1

    Ramro sunna paiyo tara Aaditte Samsher ko ta kura garnu vayena ni sir?

    • @ParakramRana
      @ParakramRana Год назад

      Uhako ta prashna aayena. Uttar dina milena

  • @anojdhojjoshi1744
    @anojdhojjoshi1744 Год назад +4

    अन्तर्वार्ता गहकिलै होला भन्ने ठानेको थिऐं, अन्तर्वार्ता हेरर बेकार मा समय खर्च गरिऐछ। पार्टी का अक्सफोर्ड सिक्षित नेता को त सत्य स्विकार गर्न सक्ने आँट र नैतिकता छैन, झोले हरू को के कुरा।
    भण्डारी जी को केही गहिरा प्रश्न को सतही उत्तर मात्र आयो।

  • @biplovepokhrel3201
    @biplovepokhrel3201 Год назад

    ..,😊

  • @kunghangchamling1637
    @kunghangchamling1637 Год назад

    जहिल्यै १२ बुँदे समझदारी मात्रै सुन्छु तर १२ बुँदामा के के थियो होला ?

  • @krishnaharithapa7113
    @krishnaharithapa7113 Год назад +2

    Je hos rana pariwar le dda giri gareka nai thiya

    • @ParakramRana
      @ParakramRana Год назад

      He has mentioned all the bad points of the Rana’s in his book

  • @balarambhuju3215
    @balarambhuju3215 Год назад

    तर निमुखा नेपाली नागरिकहरू बेबकुफ बनाउने बिदेशीहरु बाट परिचालित पार्टी माओवादी कम्युनिष्ट लाई मत हाल्नु १००% गलत काम गर्नु भयो।
    त्यो निर्णय कांग्रेस को निर्णय भन्दा पनि श्रीमती देउवा कांग्रेसको मात्र हो।

  • @ramnathkhanal3701
    @ramnathkhanal3701 Год назад

    Good Q A but

  • @avishekpandey4477
    @avishekpandey4477 7 месяцев назад

    राणाले बनाएको मुलुकी ऐन फ्याक्न नसक्ने भिखारिहरुले प्रजातन्त्र लोकतन्त्र गणतन्त्र ल्यायौभनेर अपभ्रम्सलाइ बढावा दिने निकम्माहरुले चलाएको शासन ब्यवस्था र हालको अवस्थाले भिखारी व्यापारी भिखारी राणा भिखारी राजनिती दल भिखारी पत्रकार भिखारी भ्रस्ट्र प्रशासकलाइ फाइदा त भएहोला तर कालान्त्ररमा मुलुक र नेपालि जनताले केपाए के पाएननले माइने राख्दछ।भिखारी दल भिखारीले चलाएको धर्मले नेपालको अर्थतन्त्र र नेपाली जनताकोआय रआर्जनमा परिवर्तन ल्यायो कि ल्याएनभन्ने कुराले अर्थ राख्दछ।मुलुक कत्ती सुरक्षित रह्यो।नेपालको राजसस्थामा राजाआफू मारिएर मुलुक र जनतालाइ गरेको हित विपरित आफ्नो रोटिसेक्ने भिखारिलाइ मतदानले गरेको स्वागतको भोटले आजको परिस्थितिलाइ कहाँ र कस्तो अवस्थामा पुर्यायो हेक्का गर्नुपर्ने होइनर?

  • @havansabid326
    @havansabid326 9 месяцев назад +1

    Adhikaran? At the least you got some compensation. Rs 5,000 to Rs 6,000 per year does not seem much now. This is, in my guess, you are taking about early 1960's or late 1950's. Let me remind you that during this time, a gadgeted officer would earn Rs 250- Rs 300 per month.
    what about your forefathers the "Sumsher" brothers that wiped out Janga Bahadur's family and looted everything from Jagat Jung and Jit Jung? Not only that, you even took ownership of "Janga Bahadur" title added to your names. We know even till today there are offsprings of Janga Bahadur. If you are so altrustic, are you going to compensate them?

  • @rsdulal5295
    @rsdulal5295 Год назад

    ललितपुर क्षेत्र नं.१ का सांसद उदय सम्सेर राणा संग सम्बद्ध हुनुहुन्छ ?

    • @burningheartemoji
      @burningheartemoji Год назад +1

      he is his dad

    • @jhalakrawal6528
      @jhalakrawal6528 Год назад +1

      हो सागर सम्शेर राणा माननीय उदय शमशेर राणा को वुवा हुनुहुन्छ ।

  • @HuaweiHuawei-kg6xr
    @HuaweiHuawei-kg6xr Год назад +1

    Party ko parwayewachi vaneko BAHUN haru hun! Bahun vaneko aaj ko din maa pari-vashit gar rakhnu parxa jasto laagdaina!
    Bahun lay chala ko Kunai pni kaam lagvag 90% khatam xa!
    10%matra bahun haru ramro holan!! Baki.. Sab!!!

  • @chandratiwari4682
    @chandratiwari4682 Год назад

    ग्यानिले देखाउँदै छ चन्द्रमा, मुर्ख ले औलाको टुप्पो मात्रै हेर्दै। पत्रकार पुर्वाग्रही कमुनिस्ट सिचाइ बाट ग्रसित।

  • @नवराजसंग
    @नवराजसंग Год назад

    वहां उदय शम्सेर राणाको बुवा हुनु होइन त?

  • @purnamagar8614
    @purnamagar8614 Год назад

    Yesto haru lai dekhauna hunna pls ptrakarita jiu

  • @mahalaxmiregmi9514
    @mahalaxmiregmi9514 Год назад +1

    Colonial Das vayeko Das mentality ko Satta Sanchalak Indien ! Le Lendupe Bikaw lai Hep nu mamuli .........

  • @nd2997
    @nd2997 10 месяцев назад

    Newar lai coeko bhandai ma advanced bhan thanne raicha

  • @aryalhouse1601
    @aryalhouse1601 Год назад

    Is Congress party a democratic party or Indian agents .

    • @havansabid326
      @havansabid326 9 месяцев назад

      not only congress, all other parties dance to the tune of New Delhi!

  • @sundardhital4903
    @sundardhital4903 Год назад +1

    ईर्ष्या र डाहा गर्ने आफन्त, घृणा गर्ने शत्रु भन्दा पनि खतरनाक हुन्छन्।

    • @ululukululu450
      @ululukululu450 Год назад

      anfnai dai-lai maryo dai maruwa gyanele.

  • @dipendrasapkota1874
    @dipendrasapkota1874 Год назад +1

    Property , infesticated or kidnapped were Nepalese property by RANA,S . Poperty owned with Rana were not their but only Nepal and Nepali..all the rest discourse are absurd....

  • @devrimal9877
    @devrimal9877 Год назад +2

    Rastrabadi rajsastha jindabad.
    Yektantriye raana Susan ra kalo ganatratra murdabad

  • @nd2997
    @nd2997 10 месяцев назад +1

    Chandra ko lyate theo ek jana. Usko chora haru ko pani tannai the. Kya biased

  • @baburamlawgun1318
    @baburamlawgun1318 Год назад

    Rana haru nepali janta ko kal hun yene haru li nepal bata safgarnu parcha

  • @beyondinfinity3876
    @beyondinfinity3876 Год назад +1

    वाहियात कुमार।

  • @romrajsharma3339
    @romrajsharma3339 Год назад

    कथनी र करणीमा फरक कुन पार्टीमा छैन? माओवादीको एउटै छ कि एमालेको? कांग्रेसमा मात्र फरक देख्नु त पूर्वाग्रह भएन? राणा परिवारका कांग्रेसमा लाग्नै नहुने पनि केहि छ? कांग्रेस देशको पहिलो क्रान्तिकारी पार्टी हो! पहिलो प्रजातान्त्रिक पार्टी हो! कांग्रेसको नेतृत्व बिना अहिले सम्म देशमा कुन परिवर्तन आएको छ? राजा र कांग्रेसको सहकार्यको अभावमा देशमा केहि शक्ति जुर्माएको अवस्था बाहेक?

  • @bemgurung2930
    @bemgurung2930 7 месяцев назад

    Now lost of Leadership Nepal! After 25 years 3rd.World War!!!Nepali ‘ll be lost of Nation & Indian territory!So that this guy is right person of the Rana Dynasty & therefore sovereignty & nation Nepal registered by this person’s Dynasty 100%.All Nepali must be known about truth & prepare to change,kick-out dragging out those cheater Nepali Leaders; otherwise Nepali will be like a modern slaves of Indian 50%!!!!!!!!!

  • @bistamadan2561
    @bistamadan2561 Год назад

    Yo raja ko dalali patrukar lae chito bhandinuhos aba raja aaucha bhane ra

  • @user-c7y7u
    @user-c7y7u Год назад

    Dhesh bhezne ko khandhan ho dhalal ho nepal khadham 😮😮😅

  • @laxminakarmi2892
    @laxminakarmi2892 Год назад

    Nepal Ko Durdasha- Asti Rana / Sumsher Le Desh Loote. Hijo Panche Naam Ka Udush Le Ragat Chusyo. Aja Bideshi Dalal Le Satta Ma Tekera Haddi Same Chapaudai xa. Janata Afnai Ghar Jalayera Aago Tapdai xa.

  • @samirshrestha500
    @samirshrestha500 Год назад

    Mao India lha nai sanchalhit gareko kuro aayo landup janmaune dhas rahexa yadi Nepal lha gare ko Vaya thoki dinthe np Lai 🇳🇵

  • @mevergreen7158
    @mevergreen7158 Год назад

    Muluki ayen banayera vo? Kasto banako thyo thaa chha buda?