हरिहर शमसेर राणा को बारेमा जानकारी गराउन को लागि अनुरोध गर्दछु। अहिले जिर्ण अवस्थामा रहेको हरिहर भवन को निवास को इतिहास जान्न को लागि धेरै उत्सुक छ। आशा छ चाँडै नै मैंले खोजेको भिडियो हेर्न पाउने छु।
देस भित्र जति मान्छे मारे पनि नेपाल लाई बृतिस को कप्जा मा दियनन। आफुले राज गर्न को लागि हो या पूरा देश नेपाल लाई माया गरेका हुन यकिन भन्न ककिदैन। जे होस नेपाल लाई सुरछित मात्र राखेनन कैलाली बाके बर्दिया कन्चनपुर जिल्ला लाई नेपाल मा गाफ्न सफल भय।
कर्णेल रणसिंह सिजापती को नेतृत्वमा लखनौ मा आंदोलन सम्य बनाएको कारणले गर्दा नयाँ नेपाल ( बाँके ,बर्दिया ,कैलाली ,कञचनपुरसहितको) भूभाग पूर्वी ब्रिटिश सरकार बाट फिर्ता पाएका हौँ।
त्यसै को प्रयास स्वरुप दस बर्से जनयुद्द सम्पन्न भयेको थियो तर बिडम्बना नेपाल मा दलाल हरु को उच्च तादात हुनाले अहिले सम्म प्रचण्ड को नेर्तुत्तो मा सघर्स जारी छ
Sir please make a video on the timurbotte incident......i had read about it in social but.....i would like to be more clear about it....so it can be helpful for my SEE exam this year......Thank you☺
गगन सिंह खवास हुन् भण्डारी हैनन्! नेपालको इतिहासमा चर्चा गर्नुलाई यसरी हल्काफुल्का तरीकाले views बटुल्ने साधन बनाउनु भएन! यसमा प्राज्ञिक तवरको विचार र अनुशासन आवश्यक छ! भिडियोको अन्तमा भरपर्दा स्रोतहरुको सुची (citation) दिने गर्नुहोला! सकेसम्म तथ्यपरक भिडियो बनाउनु हुन सचेत सम्म गरेको हुँ, अन्यथा नलिनुहोला! धन्यवाद
डायमन समसेर राणाले लेखेको बसन्ति उपन्यासमा कान्छा बडामहारानिले गगनसिङलाइ प्रधानमन्त्री बनाउन राजालाइ सिफारिस गर्दा राजाले खवास भएकोले प्रधानमन्त्री दिन मिल्दैन भन्ने जवाफ दिएको कुरा स्पस्ट लेखिएको छ।यसले के प्रमाणित गर्छ भने गगनसिङ भण्डारि नभइ खवास हुन।तत्कालिन समयमा खवास,भुजेल लगायतलाइ डोले(बिबाहमा डोलि बोक्ने)को रुपमा प्रयोग गर्ने चलन रहेकोले प्रधानमन्त्री जस्तो पद दिन मिल्दैन भन्ने राजाको टिप्पणी लाइ नजरअन्दाज गर्न मिल्दैन।थर खवास नै हो गगनसिङको
नेपाल को इतिहास एस्तै शड्यन्त्र,हत्या,हिन्शा,धोकावाजी र खुरापाति ले भरिएको छ! जन्ग बहादुर ले आफ्नै मामा मारेको थियो, जस्ले उस्लाई ऊठाएका थिए! बीर,चन्द्र,जुद्द समसेर हरुले आफनै काका मारेर सत्ता हत्याएका थिए! एस्तै कारण हरुले गर्दा आपसी बिस्वाश र सद-भावना को कमि भयो नेपाली राजनीति गर्ने हरु मा-जो अहिले सम्म चलेकै छ! अहिले पनि गर्छु,देस बनाउछु भन्ने बिरुद्द नेपाली हरुनै खनिन्न्छन!
गगन सिंह को हत्यारा त थाहै छैन पो अहीले सम्म कथा अनुसार त जंग ब. राणा हरु ले नै गरेको हुनु पर्छ अनी आनन्द सर गगन सिंह कसरी दुई छोरा हरु भए कीनकी मुभी मा त उस्को प्रेम असफल भको देखाको छ कृपया गगन सिंह को ईतीहास् को पनी कथा लेउनु परो
हेल्लो ब्रो एउटा कुरा मा म अचम्भीत छु तपाई ले खोज गर्न सक्नु हुन्छ जस्तो लागेर सोध्दै छु कुरो के भने देश अनुसार मान्छे हरु किन फरक फरक देखिन्छ please ra kapaal kalo khairo hunu ko Karan k ho ?
King Rajendra Bikram shah left Nepal on 10th of Mangsir 1903 (23 November 1846 AD) with Queen Rajya Laxmi along with his two sons Ranendra Bikram shah & Birendra Bikram shah. But you said Paush shukla.
Can you make a video of why Mohan Shumsher relocated to Bangalore India after selling Simha palace for like 3 crores & fall of Rana Regime. Was it arranged by Indian Government?
Originally, the Rana/kunwar dynasty hails from the Sisodiya Rajput Royal family of Chittor now Udaipur in India, capital of the Mewar region. The dynasty traces its roots to Maharaj Kumbhakaran Singh of Chittor, Mewar. Maharaj Kumbhakaran Singh was the younger brother of Rana Ratan Singh of Mewar. Rana Ratan Singh married Rani Padmini (She along with hundreds of other women undertook Jauhar and the male members performed Saka during the siege of the Chittorgarh fort by the ignominious sultan of Delhi, Allauddin Khilji ). Jang Bahadur was the first ruler from this dynasty. His original family name was Rana but in Nepal people mistook his Rajput title of Kunwar for his family name, Kunwar is a title denoting royal lineage used by Rajput princes in northern India. Rana rulers were titled "Shri Teen" and "Maharaja", whereas Shah kings were "Shri Panch" and "Maharajdiraj". Both the Rana dynasty and Shah dynasty are Rajput caste in the Hindu tradition. Rāma Siṃha Rāṇā, who came to hills after the siege of Chittaur.[12] He was employed by a hill Raja for ten or twelve months who wanted to retain Rāma Siṃha in his country. The hill Raja asked for the daughter of Raja of Bīnātī, a Bagāle Kṣetrī and married her to Rāma Siṃha.[12] They had six sons over 10-12 years, one of whom was recognized by the title of Kum̐vara Khaḍkā for bravery displayed in the battle against Raja of Satān Koṭ.[12] The title was used by his descendants. Rāma Siṃha was suddenly met by his younger brother who requested him to return Chittaur for once and Rāma Siṃha died reaching there.[13] The hill Raja made Rāma Siṃha's son Rāut Kunwar a nobleman (Sardār) and commandant of the army.[13] Ahirāma Kunwar, a son of Rāut Kunwar, was invited by King of Kaski and was made nobleman with a birta or jagir of Dhuage Saghu village.[13] King of Kaski asked the hand of Ahirāma's daughter, who was a great beauty through only Kalas Puja to which Ahirāma replied to give his daughter only through lawful marriage.[13] King brought his troops and tried to take on the village by force.[13] Ahirāma was supported by the villagers belonging to Parājulī Thāpā caste and a war was initiated.[13] On the same day, Ahirāma took his immediate family including two sons namely; Ram Krishna Kunwar and Jaya Krishna Kunwar, to King of Gorkha, Prithvi Narayan Shah where lands of Kunwar-Khola was given to them as birta.[14] It is said Kunwar Kumbhakaran Singh, younger brother of Guhila King of Mewar, Rawal Ratnasimha. During the first siege of Chittorgarh in 1303 A.D., Kumbhakaran Singh's descendants left Mewar to north towards Himalayan foothills in the book named " Rana's Of Nepal" with the preface written by the Arvind Singh Mewar.[16][17] On 15 May 1848, a Lal Mohar (Red sealed document) was issued claiming descent from Ranas of Mewar and authorizing the Kunwar family style themselves as Kunwar Ranaji.[37] On 6 August 1856, Jang Bahadur Kunwar (now Ranaji) was conferred the title of Maharaja (Great King) of Kaski and Lamjung, two former hill principalities, by King of Nepal, Surendra Bikram Shah.[38] A section of Kunwars (shamser) titled themselves as "Rana" onwards 1848 CE instead of Kunwar ranaji and rest did not and remaimed Kunwar. This article is derived from different source and does not claim to be written by the one who comment. Source Wright, Daniel (1877), History of Nepal, Cambridge University Press en.wikipedia.org/wiki/Kunwar_family#Caste_Status en.wikipedia.org/wiki/Kunwar_family#Caste_Status yesbare pani sakinxa vane auta video banaidinu hora , dherai lai yo bare tha xaina yeha RADA vanne bitikai shamser khalak ya ja ba ra lekhne haru matra bujinxa tara bastab ma kunwar haru sabiai mewar ka RADA haru rahexan kunwar tw Rada ka xora haru lai sambhodhan garna prayog hune rahexa..
यो जान्कारी मैले आज बल्ल पद्न पाये । येदि यो सहि यो भने ईतिहास राम्रो लाग्यो। पुर्खा राज्पुत भयेपनी कालन्तर मा पहदिया खस हरु सङ नाता जोदियेको र जङबहादुर को उदय्पछी खस नाता लाई तिरस्कार गरि rana लेख्ने गरियो।
Fabricated info. Power ma aayepachi bhanna thaleko. Kunwar family eita chhetri family thiyo. Gorkha ma important, tara katai bata kunai royal origin chhaina
Namaste sir Nepali filmy dance director Kamal Rai sirko bareyma ne documentary banidinusna hjr taki uhaley npyako Nepali citizenship lai help hunx ne sir🙏🙏🙏🙏🙏I humble request to you
हरिहर शमसेर राणा को बारेमा जानकारी गराउन को लागि अनुरोध गर्दछु। अहिले जिर्ण अवस्थामा रहेको हरिहर भवन को निवास को इतिहास जान्न को लागि धेरै उत्सुक छ। आशा छ चाँडै नै मैंले खोजेको भिडियो हेर्न पाउने छु।
Thank you so much !! It really hepled me in my study keep sharing 😀
Great job aananda ji voice pani damdar chha histori 100% right hunxa salau sal yo karma gariraknu hola I love your voice keep it up
Dherai asta history haru cha nepali vayera afnai deshko history thaha navayeko , dheradherai dhanybad hajurlai asari feripani sunna payekoma
Great work r...need.more videos like this ❤️❤️❤️ abt our country for world wide 🙏🙏
Very much helpful for my general knowledge and thank you for knowledge of history
A grand presentation of History of Nepal.
यस्तो ईतीहासले के सिकाउछ भने। चाहे जती सुकै सम्पती जोड, त्यो सम्पतीमा तीमिले राज गर्न पायनौ भने तिम्रो संतानले पनी पाउदैन।
cant get better than this ...very very best presentation and content
देस भित्र जति मान्छे मारे पनि नेपाल लाई बृतिस को कप्जा मा दियनन। आफुले राज गर्न को लागि हो या पूरा देश नेपाल लाई माया गरेका हुन यकिन भन्न ककिदैन। जे होस नेपाल लाई सुरछित मात्र राखेनन कैलाली बाके बर्दिया कन्चनपुर जिल्ला लाई नेपाल मा गाफ्न सफल भय।
कर्णेल रणसिंह सिजापती को नेतृत्वमा लखनौ मा आंदोलन सम्य बनाएको कारणले गर्दा नयाँ नेपाल ( बाँके ,बर्दिया ,कैलाली ,कञचनपुरसहितको) भूभाग पूर्वी ब्रिटिश सरकार बाट फिर्ता पाएका हौँ।
श्री ३ जंगे ले जे गर्नु भयाे ठिक गर्नु भयाे अहिले हाम्रो देशमा फेरि साहसी जंगे जन्मिनु पर्दछ।
यदि देश र जनताहरुको भलो चाहाने कोही शासक छ भने यसरी नै कोतपर्व मच्चाएर सत्तामा आउँदा हुन्छ ! म त यसको लागि तयार छु , जय पशुपतिनाथ 🇳🇵
त्यसै को प्रयास स्वरुप दस बर्से जनयुद्द सम्पन्न भयेको थियो तर बिडम्बना नेपाल मा दलाल हरु को उच्च तादात हुनाले अहिले सम्म प्रचण्ड को नेर्तुत्तो मा सघर्स जारी छ
Bholi exam xa and this video helps me a lot thanks sir ❤
यस्तै जंगबहादुर नेपालमा जन्म हुनु जरूरी छ नेताहरू सारै बिग्रे
Kin feri bharat tira vagna man xa ?
Neta haru thik xain teo ho
Tara jangbahadur khattam manxe ho kasle ramro hunx yasto bekti ??😅
Wow very good jungle rana I am big fan your.
Your presention is just wow
गगन सिहकाे बारेमा नि बनाउनु परयाे सर
Good video
Thanks for the historicité information,it must be known,
Thanks 🙏🎉
जानकारी को लागि धन्यबाद अन्नद नेपाल
Thanks alot for ur information.
जानकारीकाे लागि धेरै धेरै धन्यवाद हजुरलाई ।
Sir please make a video on the timurbotte incident......i had read about it in social but.....i would like to be more clear about it....so it can be helpful for my SEE exam this year......Thank you☺
Make a vedio about that mysterious 100 ropeni of land in fornt of Narayanhiti royal palace..
7prabin video
Hello , Good work sir
Sir ,namaskar malai sudha tripathiko ma ful liyara aauxu rachana sunna man xa milxa vane khojera youtubema rakhidinus na.
गगन सिंह को कति सन्तान थिए अनि गगन को बारेमा पनि छुट्टै भिदियो बनाउनु सर
हो हो। गगनसिंह भण्डारी
उँ
कोतपर्व कुन ठाँउ मा भाको थियो त्यहा को फोटो देखाउन न मिल्ने र सर । मिल्छ भने त्यहा भित्र को फोटो देखाउनु न । त्यो ठाँउ हेर्न मन लाग्यो त।
4:20 belako book kun ho?
Good
गगन सिंह खवास हुन् भण्डारी हैनन्!
नेपालको इतिहासमा चर्चा गर्नुलाई यसरी हल्काफुल्का तरीकाले views बटुल्ने साधन बनाउनु भएन! यसमा प्राज्ञिक तवरको विचार र अनुशासन आवश्यक छ! भिडियोको अन्तमा भरपर्दा स्रोतहरुको सुची (citation) दिने गर्नुहोला! सकेसम्म तथ्यपरक भिडियो बनाउनु हुन सचेत सम्म गरेको हुँ, अन्यथा नलिनुहोला!
धन्यवाद
राजा राजेन्द्रकी रानीको नाम राज्यलक्ष्मीदेवी हो लक्ष्मीदेवी होइन!
डायमन समसेर राणाले लेखेको बसन्ति उपन्यासमा कान्छा बडामहारानिले गगनसिङलाइ प्रधानमन्त्री बनाउन राजालाइ सिफारिस गर्दा राजाले खवास भएकोले प्रधानमन्त्री दिन मिल्दैन भन्ने जवाफ दिएको कुरा स्पस्ट लेखिएको छ।यसले के प्रमाणित गर्छ भने गगनसिङ भण्डारि नभइ खवास हुन।तत्कालिन समयमा खवास,भुजेल लगायतलाइ डोले(बिबाहमा डोलि बोक्ने)को रुपमा प्रयोग गर्ने चलन रहेकोले प्रधानमन्त्री जस्तो पद दिन मिल्दैन भन्ने राजाको टिप्पणी लाइ नजरअन्दाज गर्न मिल्दैन।थर खवास नै हो गगनसिङको
नेपाल को इतिहास एस्तै शड्यन्त्र,हत्या,हिन्शा,धोकावाजी र खुरापाति ले भरिएको छ!
जन्ग बहादुर ले आफ्नै मामा मारेको थियो, जस्ले उस्लाई ऊठाएका थिए!
बीर,चन्द्र,जुद्द समसेर हरुले आफनै काका मारेर सत्ता हत्याएका थिए!
एस्तै कारण हरुले गर्दा आपसी बिस्वाश र सद-भावना को कमि भयो नेपाली राजनीति गर्ने हरु मा-जो अहिले सम्म चलेकै छ!
अहिले पनि गर्छु,देस बनाउछु भन्ने बिरुद्द नेपाली हरुनै खनिन्न्छन!
हत्या काण्ड लाई किन पर्व भनिएको होला?जानकारी पाए आभारी हुने थिएं।
नयाँ शाषकहरुको लागी देश लुट्ने अवसर यही र यस्तै हो रेन्त ..!!
@त्यही भएर पर्व भनिएको होला ..!!
जङ्ग बहादुर पछि २०७ साल सम्म शासन गरेका सबै राणा हरु को बारेमा video बनाएर देखाउनु होला आनन्द सर
@@selenasodd7676 Thakuri vaneko Chhetri haina Matwali ho
Bahini biher garne haru ka bata Chhetri haru hunu
Dark history, Even worse than Britishers rule in India in reference of Education, Humanity....That declines Nepal geopolitics Then and now...
thank you so much!
better concept then so called nepali movies
Thank you so much😊😍
Gagan Singh is not Bhandari . He is Khawash. Why did you write Gagan Singh Bhandari?
गगन सिंह को हत्यारा त थाहै छैन पो अहीले सम्म कथा अनुसार त जंग ब. राणा हरु ले नै गरेको हुनु पर्छ अनी आनन्द सर गगन सिंह कसरी दुई छोरा हरु भए कीनकी मुभी मा त उस्को प्रेम असफल भको देखाको छ कृपया गगन सिंह को ईतीहास् को पनी कथा लेउनु परो
😮
Ramro
I like your Voice😘😘😘😘😘
Nice
What is the main objective of bhandarkhal parva? Anyone, please let me know
Anand dai Madan Bhandari ko biography maa video banaunu paryo...
Good work
Junga Bahadur Rana kept matrimonial relationship with the Royal family in 1911 BS in the month of Baishakh & Magha
Jangabahadur Rana is the most sinner man of kali yuga
Kinda smart too
what about hitler then
Hitler sucks LuL
@@pradhumnaadhikari604 true😢
It's hitler
Op bolte
can we have a piece of voice presentation of range Aishwarya videos of king virendra had visited different places in nepal alone by walk?
3:26 Who is Rarendra?
King surendra younger brother
Dai last ma bajne music ko name k hora
Sir, can you explain about Junga Bahadur Rana & Jyaopu’s story?? Actually what had happened??
आधुनिक नेपालको राजनीति हेर्दा मलाई मनपर्ने मान्छे हो जंगबहादुर।
हेल्लो ब्रो एउटा कुरा मा म अचम्भीत छु तपाई ले खोज गर्न सक्नु हुन्छ जस्तो लागेर सोध्दै छु कुरो के भने देश अनुसार मान्छे हरु किन फरक फरक देखिन्छ please ra kapaal kalo khairo hunu ko Karan k ho ?
अहिले अबस्था हेर्दा फेरि जंगबहादुर को खाचो छ नेपाल मा।
खम्पा बिद्रोह को बारेमा भिडियो बनाउनुस दाजु ...यो बिषयमा जान्ने ठूलो इच्छा छ !!!
nice
Great job
Namaste Sir...Mah hajur ko aawaj ra harek prastut huney video ko Fan hun..Kripaya Nayika Krishti Mainali ko barema video banauna saknu hunxa hola???
POV : Tomorrow is your Social Exam…😂
Plan भन्दा पनि योजना भन्नुभएको भए राम्रो हुन्थ्यो
आनन्द सर हजुर को बारेमा जानकारी पाउन सक्छु?
Right..
Anand Sir, could you please make a video on the history and the evolution of sport in Nepal, such as on The Olympic, Asian, SAG games. Thank you.
0qqqq
11:00 the person on JBR's left was on something!
आनन्द नेपाल ज्यू गगन थापा र बसन्ति को बारेमा पनि थाहा पाउन पाए आभारी हुने थिए
गगन थापा अरे?
हाहाहाहाह!!
गगन सिंह खवास पो हो त!
अनि 'वसन्ती' साहित्यकार डायमन शम्सेर राणाको कल्पना मात्रै हुन्! स्वयं उनैले यो कुरा कबुलेका छन्!
पञ्चायत व्यवस्था को बारेमा केहि जानकारी पाउन सकिन्छ कि ?
Powerful voice and intresting video
King Rajendra Bikram shah left Nepal on 10th of Mangsir 1903 (23 November 1846 AD) with Queen Rajya Laxmi along with his two sons Ranendra Bikram shah & Birendra Bikram shah. But you said Paush shukla.
नमस्ते सर
फेरि कोट पर्व घटाउनु पर्यो देश मा धेरै किचलो भै सक्यो बहुदलिय लुटतन्त्रले 😎
मलाइ आदेश मात्र दिनुपर्यो😂
जङ बहादुर को मृत्यु को कुनै ईतिहास छ भने हेर्न मन लागो
Anand sir janakpur bomb kanda ko video banaunus na...
Rana veneko chettri ho pls reply
@@selenasodd7676 correct
Kot parva kata bhako ho? Tyo pani bhandinu hola
Sir Namaste
हामी नेवारीहरुको पनि सम्पुर्ण इतिहास पाउँन है !!
😂😂😂😂
नेपालको आधा भन्दा अधिक लिखित इतिहास नेवार राजाहरुको बारे छ! कृपया पुस्तकालयहरु गइ भरपर्दा पाठ्यपुस्तकको स्वअध्ययन गर्नुहोला!
So good
Sir, Raja haru pahela basni mahal haru ko aaja ko awasta kasto xa ...yesma ni video banaunus na
ए हजुर, सधै एउटै विषयको भिडियो भयो।
Kaile theo ra yo video?
@@adysasmr8509 महोदय ,आधा जस्तो भिडियो त कोत,अलौ पर्व आदि सँग सम्बन्धित छ आफै हेर्नुहोस ।😊
wow
प्युठान राज्यको इतिहास बनाउनु पर्यो सर
Can you make a video of why Mohan Shumsher relocated to Bangalore India after selling Simha palace for like 3 crores & fall of Rana Regime. Was it arranged by Indian Government?
kasaile le yo bishaya bastu ma Movie(film) banaunu parnay ho.
Makai parba , library parba jasta aru ghatana haru ko pani detail video banaunu vaye avari hune thiye
Thank you so much
Originally, the Rana/kunwar dynasty hails from the Sisodiya Rajput Royal family of Chittor now Udaipur in India, capital of the Mewar region. The dynasty traces its roots to Maharaj Kumbhakaran Singh of Chittor, Mewar. Maharaj Kumbhakaran Singh was the younger brother of Rana Ratan Singh of Mewar. Rana Ratan Singh married Rani Padmini (She along with hundreds of other women undertook Jauhar and the male members performed Saka during the siege of the Chittorgarh fort by the ignominious sultan of Delhi, Allauddin Khilji ). Jang Bahadur was the first ruler from this dynasty. His original family name was Rana but in Nepal people mistook his Rajput title of Kunwar for his family name, Kunwar is a title denoting royal lineage used by Rajput princes in northern India. Rana rulers were titled "Shri Teen" and "Maharaja", whereas Shah kings were "Shri Panch" and "Maharajdiraj". Both the Rana dynasty and Shah dynasty are Rajput caste in the Hindu tradition.
Rāma Siṃha Rāṇā, who came to hills after the siege of Chittaur.[12] He was employed by a hill Raja for ten or twelve months who wanted to retain Rāma Siṃha in his country. The hill Raja asked for the daughter of Raja of Bīnātī, a Bagāle Kṣetrī and married her to Rāma Siṃha.[12] They had six sons over 10-12 years, one of whom was recognized by the title of Kum̐vara Khaḍkā for bravery displayed in the battle against Raja of Satān Koṭ.[12] The title was used by his descendants. Rāma Siṃha was suddenly met by his younger brother who requested him to return Chittaur for once and Rāma Siṃha died reaching there.[13] The hill Raja made Rāma Siṃha's son Rāut Kunwar a nobleman (Sardār) and commandant of the army.[13] Ahirāma Kunwar, a son of Rāut Kunwar, was invited by King of Kaski and was made nobleman with a birta or jagir of Dhuage Saghu village.[13] King of Kaski asked the hand of Ahirāma's daughter, who was a great beauty through only Kalas Puja to which Ahirāma replied to give his daughter only through lawful marriage.[13] King brought his troops and tried to take on the village by force.[13] Ahirāma was supported by the villagers belonging to Parājulī Thāpā caste and a war was initiated.[13] On the same day, Ahirāma took his immediate family including two sons namely; Ram Krishna Kunwar and Jaya Krishna Kunwar, to King of Gorkha, Prithvi Narayan Shah where lands of Kunwar-Khola was given to them as birta.[14]
It is said Kunwar Kumbhakaran Singh, younger brother of Guhila King of Mewar, Rawal Ratnasimha. During the first siege of Chittorgarh in 1303 A.D., Kumbhakaran Singh's descendants left Mewar to north towards Himalayan foothills in the book named " Rana's Of Nepal" with the preface written by the Arvind Singh Mewar.[16][17]
On 15 May 1848, a Lal Mohar (Red sealed document) was issued claiming descent from Ranas of Mewar and authorizing the Kunwar family style themselves as Kunwar Ranaji.[37] On 6 August 1856, Jang Bahadur Kunwar (now Ranaji) was conferred the title of Maharaja (Great King) of Kaski and Lamjung, two former hill principalities, by King of Nepal, Surendra Bikram Shah.[38] A section of Kunwars (shamser) titled themselves as "Rana" onwards 1848 CE instead of Kunwar ranaji and rest did not and remaimed Kunwar.
This article is derived from different source and does not claim to be written by the one who comment.
Source
Wright, Daniel (1877), History of Nepal, Cambridge University Press
en.wikipedia.org/wiki/Kunwar_family#Caste_Status
en.wikipedia.org/wiki/Kunwar_family#Caste_Status
yesbare pani sakinxa vane auta video banaidinu hora , dherai lai yo bare tha xaina yeha RADA vanne bitikai shamser khalak ya ja ba ra lekhne haru matra bujinxa tara bastab ma kunwar haru sabiai mewar ka RADA haru rahexan kunwar tw Rada ka xora haru lai sambhodhan garna prayog hune rahexa..
यो जान्कारी मैले आज बल्ल पद्न पाये । येदि यो सहि यो भने ईतिहास राम्रो लाग्यो। पुर्खा राज्पुत भयेपनी कालन्तर मा पहदिया खस हरु सङ नाता जोदियेको र जङबहादुर को उदय्पछी खस नाता लाई तिरस्कार गरि rana लेख्ने गरियो।
yo Fabricated information ho 😂😂
Fabricated info. Power ma aayepachi bhanna thaleko.
Kunwar family eita chhetri family thiyo. Gorkha ma important, tara katai bata kunai royal origin chhaina
Namaste sir Nepali filmy dance director Kamal Rai sirko bareyma ne documentary banidinusna hjr taki uhaley npyako Nepali citizenship lai help hunx ne sir🙏🙏🙏🙏🙏I humble request to you
Amshuvarma ko bare ma dherai khoja but kahi kehi vetna sakina ....neekai dukha lagyo....plz make video about King Amshu varma ...🙂
Rana rulers haru ko enf kashari bahyo video banauna saknuhuncha
अरु त ठीकै छ । रानी राज्यलक्ष्मी हुनुपर्ने र भण्डारखाल पर्वको मिति बि.स.१९०३ कार्तिक १२ हुनुपर्ने हो कि?
Hello bro grater nepal ko barema ni kehi video Pam na
Dai yo book ko name k ho
Bhandarkhal Praba 1903 Kartik 17 Gate(31 October 1846) Hunu parne ho Ta.
❤❤
Yo topics ali milena jasto laagyo. (Nepal ko itihasma ) bhanda ahaha rajaharuko itihasma vannu upyukta hola.
Nepal ko itihas ko sabai bhanda thulo hatyara PARCHANDE ho. Junga bahadur rastrapremi neta thiye.
Dai madan bhandari ko barema banauna..
पुर्ब राज बन्स बाट अहिले ग्यानेन्द्र सम्माको पनि सुन्ना पाए हुन्थ्यो हजुर
काजी अमरसिंह थापा को बारेमा पनि भिडियो बनाउनु पर्यो।
Nepal tibbat yudha ko barema ni jankari pauna hunthyo?? This is my request. Malai Nepal tibbat youddha ko barema Jann Aman xa so please.
Can you confirm which place is kotparb ?
Hanuman dhoka ko prangan
just listen this video in 1.25 playback speed thanks me later !