दस्तुर नतिरे खारेज हुन सक्छ एनसेल ? | Ncell | Kantipur Samachar

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल र नियामक नेपाल दूरसञ्चार प्राधिकरणबीचको नवीकरण विवाद चर्किएको छ। एनसेलको अनुमतिपत्रको म्याद अवधि भदौ १५ गते सकिँदैछ । एनसेल नवीकरण दस्तुर तिर्न किस्ता सुविधा मागिरहेको छ भने प्राधिकरणले तोकिएको समयमा किस्ता नतिरे एनसेल नै खारेज गर्ने चेतावनी दिइरहेको छ ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Комментарии • 8