Это видео недоступно.
Сожалеем об этом.

अनिता र विनोद खड्काको वास्तविक जीवन कथा | New Nepali Dashain Song 2078 | Bikram | Shanti | Narayan

Поделиться
HTML-код
  • Опубликовано: 22 сен 2021
  • अनिता र विनोद खड्काको वास्तविक जीवन कथा | New Nepali Dashain Song 2078 | Bikram Pariyar | Shanti Shree Pariyar | Narayan BP Pariyar
    #DashainSong #Binod_Anita #ShantiShreePariyar #BikramPariyar
    VOCAL
    SHANTI SHREE PARIYAR
    BIKRAM PARIYAR
    NARAYAN B.P. PARIYAR
    LYRICS
    RAJU MAHOTRA
    MUSIC
    SHREE KRISHNA ARYAL
    ARRANGE
    MAHENDRA BHANDARI
    MIX / MASTER
    KHADAK BAJURALI
    RECORDIST
    GOVIND PARAJULI
    STUDIO
    MALASHREE
    AUDIO/VIDEO
    SWAVIMAN CREATION
    ARTISTS
    BINOD KHADKA
    ANU KHADKA
    RADHA KHADKA
    KRISHNA BAHADUR KHADKA
    LAXMI KHADKA
    KALPANA KHADKA
    BIJAY KHADKA GAGAN
    ABIDA KHADKA
    AAYAN KHADKA Rigden
    AAHANA KHADKA
    BHOJ BAHADUR GC
    BHAGAWATA GC
    BISHNU GC
    CINEMATOGRAPHER
    PRADIP KANDAL
    SURAJ PANDEY
    EDIT / COLOR
    BIKASH GYAWALI
    CO-EDIT
    ISHWOR BABU
    STORY/DIRECTION
    RAJU MAHOTRA
    POST PRODUCATION
    SWAVIMAN CREATION

Комментарии • 1,3 тыс.

  • @anitakhadka2301
    @anitakhadka2301  2 года назад +676

    दुइ बर्ष भन्दा लामो हस्पिटलको बसाइ को तितो अनुभबलाइ केहि बेरसहि बिट मार्न अनि मानसिक तौरमा पनि सन्तुलित हुन् संगीतको सहारा लिने क्रममा यो हाम्रो चौथो तर पहिलो दशैँ गित, आशा छ सबैले मन पराइ मेरो च्यानललाइ पनि माया गरिदिनुहुने छ 🙏🙏🙏

    • @saugatgautamvlogs0002
      @saugatgautamvlogs0002 2 года назад +13

      निकै राम्रो didi❤️❤️❤️❤️

    • @OppoOppo-jf7xz
      @OppoOppo-jf7xz 2 года назад +5

      Vagawan vandani mathi anitaka hajben

    • @malatithapamalatithapa1213
      @malatithapamalatithapa1213 2 года назад +8

      भगवान् ले छिटोभन्दा छिको सन्चो पारुन् 🙏🙏🙏🙏गुडिया जस्तो छोरीको निम्ति 😘😍

    • @ramlama6403
      @ramlama6403 2 года назад +3

      छिटो भन्दा छिटो निको हुनु बहिनी स्वस्थ लाभको कामना छ

    • @smritilimbuu7734
      @smritilimbuu7734 2 года назад +3

      Aasu aayo 😓😓😓get well son sis

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 года назад +127

    हेर्दा हेर्दै आँखा रसायो मन भक्कानियो अनिता भाउजुको जिबन कहानी सुनेर ।यति मिठो गीत बनाउने अनि अनिता भाउजुको लागि भगवान बन्नु भाको राधा दिदी अनि बिनोद दादा लाई मनै देखि धन्यवाद दिन चाहान्छु ।भाउजू हजुरलाई छिट्टै निको होस भगवान सङ्ग प्राथना🙏🙏❤️

  • @laxmipandey4918
    @laxmipandey4918 2 года назад +161

    कति राम्रो गित हो, आखाँ बाट आशु धेरै बगिरहयो, भावुक भए म त, वास्तविक घटना लाइ गितमा समेट्नु भएछ, सबै का छोरीलाई यस्तै परिवार मिले एउटा सुन्दर समाजको निर्माण हुन्थ्यो, अनिता बैनी लाइ छिटो निको होस्, राधा जि जस्तो अमाजु पाउनु र बिनोद दाजु जस्तो पति पाउनु अनिता को भाग्य हो। सम्पूर्ण टिमलाई शुभकामना।

    • @SagarmathaLokBhaka
      @SagarmathaLokBhaka 2 года назад +3

      ho ne hajur

    • @balaminar2427
      @balaminar2427 2 года назад +1

      Buwa mami kati ramra ho ni sabai pariwar

    • @saraswatiacharya3223
      @saraswatiacharya3223 2 года назад

      Bwdfq

    • @hemantaadhikari8804
      @hemantaadhikari8804 2 года назад +1

      कति राम्रो गित हो आखा बाट आशु धेरै बगो भाभुक भय बास्तबिक घटना लाइ गित मा समेट्नु भय छ बधाई छ

    • @basantpaudel2293
      @basantpaudel2293 2 года назад +1

      Basanht pudel

  • @k.kadhikari8181
    @k.kadhikari8181 2 года назад +2

    सारैनै मन मुटु भक्कानियर आयो यो भिडियो हेर्दा
    सिग्र स्वस्थ्य लाभको कामना अनिता बहिनी लाई

  • @soonukarki6676
    @soonukarki6676 2 года назад +13

    आँसु थामिएन यो गित सुन्दा सारै राम्रो वास्तविक घटना लाई गित बाट समेटिएको छिटो निको भएर हिड्ने बननु होस शुभकामना छ सम्पूर्ण परिवार अनि गित रचना गर्ने कलाकार लाइ🙏🙏🙏

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 2 года назад +68

    अनिता खड्का आफु बिरामी भय पनि श्री मान छोरी र नन्द लाई चर्चा मा लानु भयो. गित पनि वास्तविक लय सब्द मा राम्रो मार्मिक छ. अन्त मा अनिता खड्का बैनी लाई सिध्र स्वास्थ्य लाभ को कामना.

    • @saugatgautamvlogs0002
      @saugatgautamvlogs0002 2 года назад +3

      तपाईंको बिचार हो । पिडा आफू संगै छ । always positive

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 года назад +68

    जिन्दगीको यात्रा पार गर्ने क्राममा भोगेको यथार्थ,बास्तबिकतालाइ समबेस गरि बनाइएको यो मर्मस्पर्शी बास्तबिक भिडियोले साच्चै हृदय नै छोयो कलेजि नै चिरा चिरा भयो,,यो गितमा आवद्ध सम्पुर्ण टिमप्रति आभार प्रकट गर्दछु,,,अनिता बैनि स्वास्थ्य सिघ्रा लाभको कामना गर्दछु,🙏🙏🙏

  • @BikramPariyarOfficial
    @BikramPariyarOfficial 2 года назад +25

    नमस्ते गायक बिक्रम परियार हामी सबैले मन पराएको प्रीय यो जोडि को गीत गायको छु कस्तो लाग्छ सुझाव दिनु होला है🙏🙏🙏

  • @surenkarki
    @surenkarki 2 года назад +1

    नेपाल कै बिनोद खड्का माहान एक ब्याती अनि घर फ्याम्ली कति भगवान सरुप सोच बिचार अनिता दि धेरै भाग्गेमानी हुनुहुन्छ चाडै ठिक होस उहालाइ राम्रो गित बनेको छ मन छोयो 😘😘😘😘😘😘😘💐

  • @manjuadhikari5343
    @manjuadhikari5343 2 года назад +79

    अाहा कति मीठो गाना मेेेरो त अासुनै झर्रो गाना सुन्दा सुन्दै सम्पुर्ण टिमलाई सफलताको कामना अनिता बैनिलाई स्वास्थ लाभको कामना

  • @parbatirayamajhi1800
    @parbatirayamajhi1800 2 года назад +35

    आहा कति मिठो गित हो अनिता बहिनीलाई छिटोभन्दा छिटो सन्चो होस् भगवान् यो परिवारलाई सदा हासि खुसी बनाईराख्नु 🙏🙏🙏

  • @parbatip454
    @parbatip454 2 года назад +9

    धन्यवाद शुभकामना सम्पूर्ण टिम हारु लाइ अनि अनिता बैनि लाई स्वाथ लाभ को कामना गर्छु 🙏🙏♥️♥️🥰🥰

  • @shantithapa608
    @shantithapa608 2 года назад +15

    धेरै धेरै राम्रो गित छ कता कता मन छाेयाे ।बिनाेद दाई जस्ता असल श्रिमान यति धेरै सहयोगी नन्द अमाजु र प्यारा सासु ससुरा अनि यति प्यारि बाठ्ठि छाेरि अनिता दिदिकाे जस्तै हरेक छाेरिमान्छेले पाई दिय किन अकालमा मारिनु पर्ने थियाे र सारै भाग्यमानी छौ अनिता दिदि अनि तपाईंको सिध्रस्वास्थ लाभकाे शुभकामना 💞💞

    • @basantpaudel2293
      @basantpaudel2293 2 года назад +1

      Basanht pudel
      Basanht pudel
      Basanht pudel
      Basanht pudel
      Basqnht pudel

    • @basantpaudel2293
      @basantpaudel2293 2 года назад +1

      Basanht pudel
      Basanht pudel
      Basanht pudel
      Basanht pudel
      Basanht pudel

    • @basantpaudel2293
      @basantpaudel2293 2 года назад +1

      Basanht pudel
      Basanht pudel
      Basanht pudel
      Basanht pudel

    • @basantpaudel2293
      @basantpaudel2293 2 года назад +1

      Basanht pudel
      Basanht pudel
      Basanht pudel
      Basanht pudel

    • @basantpaudel2293
      @basantpaudel2293 2 года назад +1

      Basanht pudel
      Basnht pudel

  • @minagurung3977
    @minagurung3977 2 года назад +78

    अनिता बैनीको जीवनको यथार्थ भोगाई लाई लिएर रचना गरिएको गीत सारै नै मार्मिक छ ।अनिता बैनीको शीघ्र स्वास्थ्य लाभको कामना।

  • @birshansharma7336
    @birshansharma7336 2 года назад +32

    दामि छ अत्यन्तै दामि गित र बहिनि अनिताको सिग्र्गस्वास्थलबको कामना बिनोद भाई लबयु

  • @econsave2051
    @econsave2051 2 года назад +6

    wow ati marmika gita miss you all सङ्है पढेकाे साथी आज त्यस्तो हालत बाट यहासङ्ग आयको देख्न पाउँदा धेरै खुसी लाग्छ र बीसेष धन्यवाद बिनोद ज्युको परिवारलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @aaskialamichhane1398
    @aaskialamichhane1398 2 года назад +1

    धेरै राम्रो छ हर्दा हेर्दै आँखा बाट आँशु खसे कै तपाई भएन miss you all ❤️

  • @remisharai6813
    @remisharai6813 2 года назад +31

    कति राम्रो गीत आँसु थाम्न सकिन।रुदै हेर्दैछु।स्वास्थ लाभको कामना।

  • @anishapoudel2881
    @anishapoudel2881 2 года назад +20

    अनिता दिदी लाइ छिटो निको भको हेर्न मन छ

  • @NotFinexx
    @NotFinexx 2 года назад +1

    यो गित सुन्दा अँखा सार्है रसाय।सफलताको शुभकामना साथै छिटो सन्चो होस कामना गर्दछु।।

  • @madhuchhetri7022
    @madhuchhetri7022 2 года назад +1

    यो गीत हेर्दा आखा बाट आसु खसेको पतै पाइन धेरै राम्रो गीत चाडो निको होस सिस लाई

  • @sunitalama9620
    @sunitalama9620 2 года назад +5

    एकदम राम्रो video सत्री कथामा आधारित ।छिटोभन्दा छिटो ठिक होस् अनिता बुनु लाई।❣️❣️दसैं को अग्रिम शुभकामना होल तिम लाइ

  • @bishnukhatriacharya3702
    @bishnukhatriacharya3702 2 года назад +22

    सारै मर्मस्पर्शी गित अनु को जीवन काहानी समेटिएको गित बनेको रैछ सिघ्रस्वास्थ लाभको कामना अनु दुर्गा माताले छिटो निको गराउन

  • @karishmaacharya4601
    @karishmaacharya4601 2 года назад +7

    भगवान् अनिता दि लाइ यो सन्सार को सबै खुसी दे कति पिडा दिन्छस् अब छिटो निको बनाइदे यदि भगवान् छौ भने यो परिवार को खुशी छिटो दे अनिता दि get well soon 😘😘

  • @samichyajoshi6965
    @samichyajoshi6965 2 года назад +19

    शीघ्र स्वास्थ्य लाभको कामना अनिता भाउजू
    शुभकामना सम्पूर्णमा 🌹🌹💝💝🙏🙏

  • @gangatandan9734
    @gangatandan9734 2 года назад +10

    आहा मार्मिक सब्द सबैलाई सफलताको शुभकामना 🌺🌺🌺👏👏👏

  • @parbatikharal6799
    @parbatikharal6799 2 года назад +22

    य भगबान छिट्टाे निकाे भयकाे देख्न मन छ मलाइ त

  • @princelamichhane8644
    @princelamichhane8644 2 года назад +1

    आहा कति मिठो गीत हो नि छिटो सन्छो भयर आउ है अनिता😘😘😘

  • @khatrisital2482
    @khatrisital2482 2 года назад +1

    अति राम्रो गीत सुन्दासुन्दै आँखा नै रसाए।❤❤❤

  • @roshanbista3749
    @roshanbista3749 2 года назад +14

    सम्पुर्ण टिमलाई धन्यवाद साथै अनिता बुनुलाई पनि शिघ्रस्वास्थ लाभको कामना 👌👌👌👌👌

  • @beligc5806
    @beligc5806 2 года назад +12

    सारै राम्रो अभिनय 👌🙏बाबा आमालाई नमस्कार बैनीलाई छिटो सन्चो होस 🙏

  • @mohanrana4340
    @mohanrana4340 2 года назад +1

    आहा निकै मार्मिक छ गित सफल्ताको शुभकामना अनि अनिता दिदी लाई स्वास्थ्य लाभको कामना गर्दछु

  • @sunitadhakalkoirala4989
    @sunitadhakalkoirala4989 2 года назад +8

    अनिता बैनिकाे लागि यति सम्म गर्नुभएकाे छ।सधै यसरी नै साथ दिनु भाइ अनिता बैनिलाई हजुरकाे मायाले गर्दा अनिता बैनि यहाँ सम्म अाइपुग्नु भयाे।सलाम छ भाइ हजुरलाइ

  • @reetuniraj1848
    @reetuniraj1848 2 года назад +10

    छिटो आउनु पर्यो पर्खाइमा छम हामी 😊😊

  • @birbist7819
    @birbist7819 2 года назад +10

    हामीलाई मुख नखाउने सुन्दरमणी र बिष्णुमाझीको गितलाई मायागर्नु भन्दा यो गितलाई सबैले माया गरौ ,

  • @dilabhusal7147
    @dilabhusal7147 2 года назад

    अत्यन्तै मार्मिक गित शुभकामना अनिता लाई अब छिटोभन्दा छिटो सन्चो होउन्

  • @shahi2862
    @shahi2862 2 года назад +1

    मार्मिक छ 😭

  • @ambikabaniya8101
    @ambikabaniya8101 2 года назад +6

    कती राम्रो गीत आसु आयो 😢छीटो नीको बनाइदेउ भगवान अनिता बैनी लाइ 🙏

  • @newcreationnp7412
    @newcreationnp7412 2 года назад +9

    आहा सफलताको शुभकामना सम्पुर्ण टिम लाई सिग्र स्वास्थ लाभको कमना अनु भाउजु

  • @indiramainali1471
    @indiramainali1471 2 года назад +1

    धेरै राम्रो मनै छुने गित सबै जनालाई मेरो तर्फबाट नमस्कार ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏

  • @sumitakaikhadka5579
    @sumitakaikhadka5579 2 года назад +2

    अाहा सम्पूर्ण टिमलाई सुभकामना 🙏🙏🙏

  • @keshabrajbhat8470
    @keshabrajbhat8470 2 года назад +14

    यथार्थ काहनी को अनुभब मा बनेको गित सुनेर सारै नै मन छोयो अनिता बहिनी लाई छिटो भन्दा छिटो निको होस कामना छ।यो परीवार साचिकै महान छ। सफलताको शुभकामना सम्पुर्ण टिमलाई ।।।।

  • @SagarmathaLokBhaka
    @SagarmathaLokBhaka 2 года назад +173

    नमस्कार म कलाकार तथा निर्देशक राजु महोत्रा यो दशैमा हजुर हरु सामु पैलो दशै गीत बिनोद खड्का र अनिता खड्का को अबिनयमा जीवन कथा गीत हजुर हरु सामु आयको छ कस्तो लागछ सुजाब दिनु होला मेरो आफ्नै सब्द र निर्देशनमा बनेको गीतले हजुर हरु मन जित्ने छ भन्ने आशा गरेको छु अनि anita khadka youtube channel lai suscribe पनि गर्दिनु होला

    • @anitakhadka2301
      @anitakhadka2301  2 года назад +8

      हजुर को साथ आनी सहयोग ले यो सबैई सभाब भयाको छ। हजुर लाइ मुरी मुरी धन्याबाद🙏🙏🙏

    • @ramlama6403
      @ramlama6403 2 года назад +2

      बधाई छ एति मिठो शब्द निर्माण गर्नु भएकोमा आगामी दिनहरुमा पनि यस्तै येस्तै मार्मिक गित हरु लेख्नु हुनेछ भन्ने शुभकामना राम लामा हाल दोहा कतार

    • @radhareshmi2080
      @radhareshmi2080 2 года назад

      @@anitakhadka2301 m

    • @bhagawatineupane2174
      @bhagawatineupane2174 2 года назад

      धेरै धेरै राम्राे छ

    • @khatrisital2482
      @khatrisital2482 2 года назад

      एकदमै राम्रो छ हजुर आउँदा दिनहरूमा पनि यस्तै राम्रा र गहकिला गीतहरू सुन्न पाइयोस् । सफलताको शुभकामना हजुरलाई

  • @pratikshyadahal1077
    @pratikshyadahal1077 2 года назад +1

    वास्तविक अनि अति मार्मिक गित राम्रो लाग्यो

  • @pujapoudel.8582
    @pujapoudel.8582 2 года назад +1

    सुस्वास्थ्य तथा सिघ्र सुस्वाथ्यलाभको सुभ कामना अनिता बैनी लाइ

  • @rambathapa424
    @rambathapa424 2 года назад +9

    निकै मार्मिक यर्थात कहानी र अनुभव बास्तीक घटना आधारित समावेश गरीएको हजुरहरुको यो भिडियो ले मेरो हृदय नै छोयो अनिता दिज्जु लाई छिटो भन्दा छिटो निको होस उहाको स्वास्थ्य लाभ को कामना र सम्पुर्ण टिमलाई सफलता को शुभ-कामना

  • @parbatikandel5531
    @parbatikandel5531 2 года назад +6

    शुभ कामना मेरो त शुरुमा आँशु आयो

  • @salonisunar6142
    @salonisunar6142 2 года назад +1

    सारै मार्मिक गीत मन छोयो 💔💔

  • @bhanubhaktpandey5628
    @bhanubhaktpandey5628 2 года назад +1

    सबैमा शुभकामना
    अनिता बैनीलाई सिग्र स्वास्थ लाभ को कामना

  • @munnamunna9780
    @munnamunna9780 2 года назад +7

    अति मार्मिक शब्द सारै रुवायो अति राम्रो छ शिग्रा स्वास्थ लाभको कामना छ छिटोभन्दा छिटो निको भएको खबर सुन्न अत्तुर छु

  • @devisubedi
    @devisubedi 2 года назад +9

    सिग्र स्वास्थ्य लाभको कामना अनिता बैनि लाइ

  • @chandamalla100
    @chandamalla100 2 года назад +4

    सर्ब प्रथम त अनितालाई सिघ्र स्वास्थ लाभको कामना भन्न चाहन्छु , ,सत्य घटनामा आधारित गितले अत्यन्तै मन छोयो ,यो गितले सिखर चुमोस

  • @yurisayuman5900
    @yurisayuman5900 2 года назад +3

    शिघ्र स्वास्थ्य लाभको कामना दिजु एस्पालीको दसै हस्पिटलमा भएनी अर्को सालको दसै सब परिवार मिलेर घरमै मनाएको देख्ने सारै ठुलो धोको छ त्यो धोको प्रभुले छिट्टै पूरा गरि दिउन।

  • @buddhiramd.c4288
    @buddhiramd.c4288 2 года назад +6

    गित राम्रो छ सफलताको शुभकामना बहिनीलाई चाडै निकाे हाेश भगवानले रक्षे गरून्

  • @mayadong126
    @mayadong126 2 года назад +18

    Anita sis yaha samma aununma uhako amajyu ko thulo role xa .God bless her ❤️

    • @menukakhadka4724
      @menukakhadka4724 2 года назад

      Kati ramro git aasunai aayo

    • @samiratamang1715
      @samiratamang1715 2 года назад

      Radha sis you are the greater lop u sis.. Get well soon anita sis

  • @chetprasad9640
    @chetprasad9640 2 года назад +5

    अाहा कति मिठाे गित याे परिवार सधै हासिरहनु अनितालाई छिटो सनचाे हाेस धेरै धेरै शुभकामना 😃😂😁😁

  • @dineshpokhrel1223
    @dineshpokhrel1223 2 года назад +2

    यो माया यो साथ 💗💗💗💗💗

  • @aanishasunar1718
    @aanishasunar1718 2 года назад +9

    सारै मन भकानियाे मेराे त 😭😭😭😭😭😭😭याे गित सुनेर अनिता बैईनिलाई छिटै निकाे हाेस भन्ना चाहन्छ र बिजय दशमी काे उपलक्षय् मा सम्पुणा परिवालाई शुभकामना छ

  • @nirmalapandey2279
    @nirmalapandey2279 2 года назад +6

    सारै राम्रो छ गित सम्पूर्ण टिमलाई सफलता को शुभकामना छ है

  • @pabitraaachraya7183
    @pabitraaachraya7183 2 года назад +2

    हजूर हरूको भगवान जस्तो फेम्ली त यो सन्सार मा कसैको फेमिली छैन होला चाडै नीको भयर उही पुरानो खूसी मीलोस हजूर हरूलाई get well soon sis 💓

  • @ambikabhattarai2301
    @ambikabhattarai2301 2 года назад +1

    निशब्द बनायो गित ले छिटै रिकभर हुनु है म्याम हजुर को परिवार को त्यो त्याग र तपस्या भगवान ले छिटै पूरा गरून् 🙏🙏

  • @sayalonlinetv833
    @sayalonlinetv833 2 года назад +10

    निकै मर्मस्पर्शी शब्द र भिडियो।भाउजुलाई छिटै निको होस्।santosh amgai

  • @ParbatiAdhikari9713
    @ParbatiAdhikari9713 2 года назад +4

    अति राम्रो छ हजुर

  • @sabinbk8092
    @sabinbk8092 2 года назад +1

    आखा बाट आशु नै अडिएना😭😭😭 चाडै निको हुनु है सुभकामना छ 💞💞💞💞

  • @sandhyaneupanesandhyaneupa3323
    @sandhyaneupanesandhyaneupa3323 2 года назад +7

    मर्म स्पर्श गित प्रत्येक शब्दले भाबुक बन्न पुगे म😭😭भगवान सङ अनिता बहिनिको सु-स्वास्थ्य एवम् दिर्घायुको कामना गर्दछु छिटो भन्दा छिटो निको भको देख्न पाउ 🙏🙏

  • @cmcm2206
    @cmcm2206 2 года назад +10

    आँसु नै आयो
    xitai sancho hos maiuju lai
    god bless you

    • @nirmalaadhikari4211
      @nirmalaadhikari4211 2 года назад

      धेरै राम्रो जय जय हो स भाइ को❤❤

  • @user-kd2pd9bl2n
    @user-kd2pd9bl2n 2 года назад +6

    असादै मार्मीक गित God bless sister 🙏🙏🙏🙏

  • @deepasharma6012
    @deepasharma6012 2 года назад +1

    Katy ramro ho get well soon dijju❤️Hjr ko family god ko rup hunucha 😍

  • @tarasharma8602
    @tarasharma8602 2 года назад +3

    कस्तो मर्मस्पर्शी गित वास्तविक घटनालाई यसरी उतार्न सफल तपाईं सबै प्रती हार्दिक आभार

  • @sapanakc7313
    @sapanakc7313 2 года назад +9

    पहिलो टुक्का सुनेको रुहेर सबै सुन्न नै सकिन्😭😭😭😭😭😭😭😭🙏🙏love all ❤️❤️❤️🙏

  • @bishnukhatriacharya3702
    @bishnukhatriacharya3702 2 года назад +6

    सारै मर्मस्पर्शी गित हेर्न सुरु गर्दै रुन आयो सिघ्र स्वास्थ लाभको कामना अनु दुर्गा मातले छिटो निको गराउने छ्न

  • @sukphuticerpaaofficial4444
    @sukphuticerpaaofficial4444 2 года назад +1

    Derai ramro baneko xa git Ani video congratulations all the best

  • @fuchhusanggam415
    @fuchhusanggam415 2 года назад +1

    Geet ko harek sabda haru le mutu xoyo.😭😰😭😰😭😰😭Sooo Sweet song.💓💓❤️💓❤️💓❤️❤️❤️❤️❤️

  • @user-qg9dj2ru3s
    @user-qg9dj2ru3s 2 года назад +10

    सुस्वास्थ्य तथा शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 2 года назад +10

    आह कति मिठो गित अनि अभिनय उस्तै राम्रो भाई बहिनी सबैको 🙏🙏

    • @reemareema4166
      @reemareema4166 2 года назад +1

      छैतै निको हुनु नानि 🙏🙏💋💋💋💋

  • @terisadhungana3273
    @terisadhungana3273 2 года назад +7

    धेरै मन छुने गित आँसु थामियन मेरो छिट्टै सन्चो होस अनु दिज्जु अनि घरपरिवरको माया साथ सपोट धेरै राम्रो परिवार भाग्यमानी हुनुन्छ अनु दिज्जु सबैको माया छ हजुरलाई धेरै माया दिज्जु

  • @rabinasaud8216
    @rabinasaud8216 2 года назад +1

    सबै को भाग्य मा यस्तो बुडा का हा पाईन्छ सलाम छ दाई ला👍👏👏👏👍👍

  • @dhanchunara2964
    @dhanchunara2964 2 года назад +9

    साह्रै मर्मस्पर्शी गित, सुनाै सुनाै लाग्ने,सम्पूर्ण टिमलाई धन्यवाद साथै स्वास्थ्य लाभकाेे कामना ।

  • @harkasampangrai9046
    @harkasampangrai9046 2 года назад +3

    आशु नै झर्‍यो आज हजुर हरुको भिडियो हेर्दाहेर्दै

  • @saradakhatri2575
    @saradakhatri2575 2 года назад +4

    कति राम्रो गित❤️

  • @shirjanasinjali1063
    @shirjanasinjali1063 2 года назад +3

    स्वास्थ लाभको कामना अनिता दिदी respect dada all family 🙏🙏❣️❣️❣️

  • @sangitathapa1205
    @sangitathapa1205 2 года назад +6

    I cannot control my tears after seeing that song😢😢 get well soon Anita dd n hope that song should be trending🙏🙏great respect to the binod bro n his whole family🙏🙏

  • @sunderkhanal9037
    @sunderkhanal9037 2 года назад

    मार्मिक song 😱😥😓 get well soon Anu sister 🙏🙏🙏🙏🙏🙏

  • @shantamagrati8969
    @shantamagrati8969 2 года назад +7

    धेरै खुसि लागाे दुई वर्षा पछि दैशमा घरमा जानापाउदा अब छिटाे सन्चो हुन्छ अनिता बैहिनिलाई धेरै राम्रो छ गित अाँखा बाट अासु राेकिएना

  • @premmagarrolpa1304
    @premmagarrolpa1304 2 года назад +5

    प्रतीक्षा मा बसिरहेको छु है

  • @mayanebal5468
    @mayanebal5468 2 года назад +3

    गीत धेरै राम्रो लागो अनीता बैनी छीटो बीसो भयेर हीडेको देखन पाउ सबैलाई धन्यवाद छ

  • @rabinasaud8216
    @rabinasaud8216 2 года назад +1

    कति मिठो गित छ दिदी लाई चाडै निको गराई देउ भगवान 👏👏👏👏👏👏

  • @smritikarkithapa7925
    @smritikarkithapa7925 2 года назад +6

    Reality speaks.. So heart touching song.. Praying and wishing for her speedy recovery

  • @mayadong126
    @mayadong126 2 года назад +5

    Mo pani waiting ma xu .from UAE. Ahiley break time voko xa .xito aunuhos. Feri break Time sidhinxa ☹️☹️

  • @sunitasunar7904
    @sunitasunar7904 2 года назад +4

    Kati ramro geet 😭😭😭😭❤️❤️❤️❤️

  • @pabitrakharel686
    @pabitrakharel686 2 года назад +1

    Kati ramro family Anita bahini ko, sachikai bhagwan payaki chhau nani family ta, aba timi lai chhitto sancho bhayara yo pariwar ko khushi farkiyos 🙏🙏🙏❤️❤️

  • @saradapanta8643
    @saradapanta8643 2 года назад +1

    सारै राम्रो अनिताजिको जीवनकथामा मेल खाने शब्द सिघ्रस्वास्थलाभको कामना अनिताजिलाइ अनि यो गितगाउने गायक र गाइका अनि अभिनय गर्ने सबैजनालाइ दशैको शुभकामना

  • @Bhuwan_Mallaz
    @Bhuwan_Mallaz 2 года назад +3

    अथार्त जीवनको वास्तविकता खुल्ने गरी येस्तो पबस्थामा पनि अत्यन्तै मर्म स्पर्शी भिडियो श्रीजना गर्न सक्नु भनेको चानचुन कुरा हैन, सम्पूर्णलाई भिडियो मार्फत छर्लङ्ग पारिदिनु भएको छ । अनिता बैनीको शीघ्र स्वास्थ्य लाभको कामना, दुर्गा माताले सम्पूर्ण परिवारको खुसी फिर्ता ल्याउनु हुनेछ भन्ने कामना 🙏🏼🙏🏼🙏🏼

  • @bikashbudha5958
    @bikashbudha5958 2 года назад +5

    एकदमै मार्मिक गित सबैलाई धेरै धेरै धन्यवाद

  • @nandabahadur5959
    @nandabahadur5959 2 года назад +1

    जीवन कहानी गित एकदमै राम्रो भावुक बनाउने गित रहेछ सिघ्रा स्वस्थ्या लाभ को कामना अनिता

  • @aaskialamichhane1398
    @aaskialamichhane1398 2 года назад +1

    Get well soon sis छिटो निको भएको हेरन पाइन्छ भने आशा गरिएको छु

  • @meeramahotra6332
    @meeramahotra6332 2 года назад +4

    नमस्कार म कलाकार मीरा मोहत्रा ,गीत सुनेर आँसु नै आयो । सम्पुर्ण टिमलाई बधाई छ र अनिता बहिनीलाई छिटै निको होस भन्दै सम्पुर्णले गीत share,subscribe गर्दिनु होला।

  • @lbkhadka8519
    @lbkhadka8519 2 года назад +10

    Nice song

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +1

    अनिता बहिनी लेआमाजु चाहिँ मानव रुपि भगवन नै भेटेको रहेछ दुनिया मा आमाजुले गर्ने बेबहार कति सम्म निज हुन्छ त्यता उदाहर्ण १००%मा ९९% देखेका छौ

  • @santymagr2575
    @santymagr2575 2 года назад +1

    अाहा,कति राम्रो गित।सफलता शुभकामना अनिता दिदिलाइ छिटो निकाे हाेस् हे भगवान