महान श्रीमान -२५ बर्षिय श्रीमती यस्तो हुदा पनि साथ् छोडेनन्, ३ बर्षकी छोरीको बिचल्ली Binod Anita K

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • महान श्रीमान - २५ बर्षिय श्रीमती यस्तो हुदा पनि साथ् छोडेनन्, ३ बर्षकी छोरीको रुदै बिलौना
    #Binod_Khadka_Family #News_of_Nepal
    #LakeSide_TV_Nepal
    Host - Mahendra Bhandari
    Guest - Binod and his family
    Edit/Camera/Manager - Sawbeein Chhetri
    Video Production and Making - LakeSide Production, Anamnagar Bhatbhateni, Near Bridge, Kathmandu
    अब अर्को अन्तरबार्ता कसको लिदा ठिक होला ?
    हाम्रो च्यानेलमा भएका भिडियोलाइ तपाइले समाचार बनाएर तपाइको वेबसाइटमा सेयर गर्न सक्नुहुन्छ
    Embedding and Sharing to a website is allowed.
    केहि काम परे फेसबुकमा म्यासेज गर्नुहोला =
    / sabin.chhetri.1276487
    or contact us for video and News of Nepal - 9821586635

Комментарии • 1,4 тыс.

  • @lakesidetv4919
    @lakesidetv4919  4 года назад +371

    सलाम छ यी श्रीमानलाइ ! यदि तपाई पनि यो परिवारलाइ फेरी खुशी र सुखी भएको देख्न चाहनुहुन्छ
    भने आफु सक्दो सहयोग गर्नुहोला,
    सहयोग गर्न सक्नुहुन्न भने यो भिडियो फेसबुकमा सेयर गरेर भएपनि
    अरु सहयोग दातासम्म पुराउन सानो सहयोग गर्नुहोला - धन्यवाद
    सम्पर्क - सबिन क्षेत्री [लेकसाइड पत्रकार] - 9821586635
    श्रीमान बिनोद खड्का - 9860026812
    A/C no. - भैरहवा शाखा, बिनोद खड्का, मेगा बैंक
    0290050096145
    बाहिर हेर्दा जति राम्रो देखिए पनि आजभोली निकै खोक्रो बन्दैछन्, वैवाहिक सम्बन्ध । निकै भलादमी देखिने पुरुषहरू पनि घरमा श्रीमती र छोराछोरी हुदाँहुँदै बाहिरी सम्बन्धमा रहने, श्रीमती र छोराछोरीलाई दुःख दिने, कुटपिट गर्ने, यातना दिने गरेका घटना आजभोली दिनहुँ जसो बाहिर आइरहेका छन् । यद्यपि बाहिर आएका घटना एकाध मात्रै हुन् । दोब्बर, तेब्बर घटना भित्रभित्रै लुकाइन्छन् । इज्जतको डरले बाहिर ल्याइदैनन् ।

    • @bishnukamrad8600
      @bishnukamrad8600 4 года назад

      Aimaile vaa xodera jante taraxoro manxele kaike xoddaina

    • @mitrashrestha
      @mitrashrestha 4 года назад

      @@bishnukamrad8600 to uo
      No by at

    • @dealingdevil6692
      @dealingdevil6692 4 года назад

      😭😭😭

    • @kaalikaali1048
      @kaalikaali1048 4 года назад +1

      Uha kun hospital ma varna hunu vayeko cha aaile????uhalai sahayog garna uhako fon no ma call garera uhalai vetera sahayog garna sakincha hola haina??

    • @lakesidetv4919
      @lakesidetv4919  4 года назад

      @@kaalikaali1048 hajur hjaur sakinxa

  • @sharudhimal3287
    @sharudhimal3287 4 года назад +343

    श्रीमान र बुबाको भुमिका राम्रो निभाउनु भएको छ,भाई हजुरको श्रीमतीको बिरामी छिट्टै निको हुन भनी श्री पशुपतिनाथ बाबा संग दुईहात जोडी प्राथना गर्दछु

    • @minbahadurqatar1328
      @minbahadurqatar1328 4 года назад

      Dhanne bad xa vai jiban sathi mahato bujhera kam garnu vako xa Bhagawanle rakxya garun god bless us.

    • @sudipekwiwo8wp483
      @sudipekwiwo8wp483 3 года назад +1

      Ryuww888

  • @sumikarki1719
    @sumikarki1719 4 года назад +32

    कति राम्रो श्रीमान सबैले यति माया गर्ने श्रीमान कहाँ पाउछन । आफ्नो ख्याल गर्नु है तपाई पनि

  • @hemathapa3464
    @hemathapa3464 4 года назад +595

    श्रीमान त यस्तो पो हुनु पर्छ सलाम छ भाइ हजुर लाई

    • @rajeshlama3558
      @rajeshlama3558 4 года назад +3

      sirman banyko yasto hunuhuparxa salam xa hjrlae mero sirman pani yasto nae hunuhunxa 😍ani hjrlae chadae niko hos diju

    • @ratnashrestha7159
      @ratnashrestha7159 4 года назад

      UU.S.

    • @ratnashrestha7159
      @ratnashrestha7159 4 года назад +1

      .
      .YOLUVBADJONONE
      tod

    • @ratnashrestha7159
      @ratnashrestha7159 4 года назад +1

      😨😨😥😦y😨😄😃😂😁😊☺

    • @NepaliNomad1234
      @NepaliNomad1234 4 года назад

      Hema Thapa srimati pani ramro hunupariyo aajkal ka srimati haru blackmail garna khub shipalu hunchan!

  • @puspadangi4760
    @puspadangi4760 4 года назад +72

    यो जोडि को माया अजम्बरी रहोस छिटो सन्चो होस। महान पुरुस भाई हजुर को जस्तो मन सबैको होस।

    • @arjunkc1339
      @arjunkc1339 3 года назад

      धन्य वाद भाइ!सेवा गर्नुभयकाेमा !

  • @hiralasharma704
    @hiralasharma704 4 года назад +132

    यिनै श्रीमान र श्रीमति लाई भगवान ले सधै खुसि राखुन

  • @sangitpreme6172
    @sangitpreme6172 4 года назад +129

    जोडी होस्त यस्तो सातै जन्म नछुस् श्री स्वस्थानी परमेश्वरीले उहाको श्रीमतीलाई रक्षा गरुन ॐ सिघ्र स्वास्थ को लाभको कामना

  • @sanchalal4920
    @sanchalal4920 4 года назад +78

    मान्छेको जिन्दगी मा कति खेर के हुन्छ थाहै हुदैन भगवान् ले रक्षा गरुन् छिटोभन्दा छिटो निकाे हाेस कति राम्री ज्ञानी छाेरी रहेछ

  • @rajeshsah2760
    @rajeshsah2760 4 года назад +13

    जीवनसाथी भनेको यस्तो हुनुपर्छ सलाम छ हजुरलाइ सधैभरी यसरी नै साथ दिनुहोला उहालाइ चाडै निको होस शुभकामना

  • @ramit795
    @ramit795 4 года назад +264

    जीवन साथी भनेको त एस्तो पो हुनु पर्छ
    दुख सुख मा साथ दिने
    चाहे पुरुस होस या महिला
    हजुर को रोग छिटै निको होस। 😔😔

    • @barshachhtri8795
      @barshachhtri8795 4 года назад

      Yasto hunu parxa siriman vaneko

    • @babinb.k9457
      @babinb.k9457 4 года назад

      Dhery dhery thank you so much bhai hajurlai

  • @susmasunar6125
    @susmasunar6125 4 года назад +12

    श्रीमान भनेको यस्तो पो हुनु पर्छ दाई हजुर लाई सम्मान छ

  • @ritagurung2825
    @ritagurung2825 4 года назад +136

    संसार मा हजुर जस्तो भगवान को रूप मा आउनु भयो हजुर लाई सलाम छ

    • @SagarSingh-gf7dj
      @SagarSingh-gf7dj 4 года назад

      chhittai raamro hos mobile no dinu commentma binod bhaai

  • @rubithapa5620
    @rubithapa5620 4 года назад +155

    हरेक असल नारिले तपाईं जस्तै श्रीमानको आपेक्षा गरेका हुन्छन

  • @minasapkota12345
    @minasapkota12345 4 года назад +45

    अत्यन्तै दु:खद खबर है छिटोभन्दा छिटो निको होस यो नानिको ममिलाइ यस्तो परेबा जस्तो जोडीमा कुनै चोट न आवस यस्तो महान श्रीमान लाई लाखौं लाख सलाम छ ।।

  • @naanimagar324
    @naanimagar324 4 года назад +44

    😍😍😥😥नानुकाे अावाजले अाँसु अायाे छिटो सन्चाे हाेस् लिदिलाई भगवान संग प्राथना छ 💔💕💕सलाम छ दाइ हजुरलाई हजुर जस्तो जीवनसाथी हर काेहिलाई मिलाेस् 👨‍❤️‍👨💏

  • @karkisubas6273
    @karkisubas6273 4 года назад +66

    श्रीमान् भनेको त यस्तो पाे हुन पर्छ धेरै धेरै धन्यवाद हजुरलाई भाई

  • @bedrijal3205
    @bedrijal3205 4 года назад +1

    भगवानको आशिर्वादले यो जोडिको पहिला जस्तै अवस्था होस ईश्वरको कृपा रहोस।

  • @kabindrasingh8960
    @kabindrasingh8960 4 года назад +96

    यो भिडियो हेरेर मेरो आँखानै रसायो। हे भगवान मेरो यहि छ प्रथाना छिट्टै राम्रो गरिदिनु फुल जस्ती छोरीलाई आमाको मायाको कमिको महशुस नहोस। मान्छेमा मानवता भनेको यस्तो हुनु पर्छ ।सलाम छ दाई हजुरलाई

  • @SubidSmiles-l5m
    @SubidSmiles-l5m 3 года назад

    सलाम छ बिनोद खड्का सरलाइ उहाजस्तो श्रीमानलाइ जस्ले आफ्नो श्रीमती को यति राम्रोसँग हेरचाह गर्नुभयको छ ।फेरि सलाम छ

  • @sumitra.shrestha7199
    @sumitra.shrestha7199 4 года назад +63

    Get well soon sis, श्रीमान श्रीमती भनेको यस्तोपो, श्रीमान श्रीमती एक रथका दुई पाङ्ग्रा हुन्

  • @sandeepbk9838
    @sandeepbk9838 4 года назад +6

    जीवन ।सथीभनेको।त।यस्तो हुनु पर्छ ।सर।हजुर ।लाई ।सलाम छ

  • @janakigharti7790
    @janakigharti7790 4 года назад +72

    महान श्रीमान हुनुहुदो रहेछ छीटो निको होस उहालाइ

  • @manitauprety386
    @manitauprety386 4 года назад +31

    नि शब्द भए म हे पशुपतिनाथ नानिको पुकार सुनिदिनुस् नानिको ममिलाई छिटै निको होस्

  • @debidebi1500
    @debidebi1500 4 года назад +47

    शिघ्र स्वास्थ्य लाभको स्वास्थ्य भगवान् ले रक्षा गरुन् कति प्यारि छोरि 💓

  • @Sukadevsharma20
    @Sukadevsharma20 3 года назад

    भाइ हजुरलाई धेरै धेरै धन्यवाद छ।बहिनीलाई छिटोभन्दा छिटो सन्चो लागोस।भगवानसंग यही प्रार्थना गर्दछु।

  • @sanjaynepali469
    @sanjaynepali469 4 года назад

    सलाम छ दाजु हजुरलाइ ..साचिकै हजुर माहान पुरुष हुनु हुन्छ.. कास म पनि हजुरको जस्तै असल श्रीमान् पाको भए कति राम्रो ह्न्थियो..सबै दिदिबहिनीले हजुर जस्तै श्रीमान् पाउन्

  • @mailibabuji2238
    @mailibabuji2238 4 года назад +136

    भगवानले रक्षा गरून् सिघ्र स्वास्थ्य लाभको कामना छ।।

  • @lilamanipaudyal8456
    @lilamanipaudyal8456 4 года назад +11

    एउटा असल मानिस मा हुनुपर्ने गुर्ण हरु रैछ हजुर मा भित्री आत्मै देखि सलाम छ हजुर ला मेरो असल काम को लागि हजुर को साथमा हामी 3 करोड नेपाली र भगवान हुनुहुन्छ काहिले पनि चिन्ता नगर्नु होला हजुर मा भगवान को देन छ

    • @radhaneupane5792
      @radhaneupane5792 4 года назад +1

      यो जोडिलाई भगुमानले रक्ष्क्षा गरून् छिट्टो निको होस सहयोगको खाचो रहेछ पूरा होस

  • @rechandra7825
    @rechandra7825 4 года назад +209

    छिटाे निकाे हाेस् भगबान् ले रक्षा गरूङ

    • @laxmithapa6324
      @laxmithapa6324 4 года назад +1

      Salam xa vai hjr lai hjr budi xitto niko hos

    • @fnffnfncjf3297
      @fnffnfncjf3297 4 года назад

      Re Chandra xeti sancho lagos bichraa o jode sade khuse rhirohs ani may vnyko asto huna prx

    • @geetakhadka8099
      @geetakhadka8099 4 года назад

      Bhai hjr lai dhekhepaxa yeti khusi lagyo ki sansarma yesta husband pani xan thank u bhanna chahanxu uhalai care gari rsknu la xori katti cute god bless u hjr ko family

    • @kiranbro8401
      @kiranbro8401 4 года назад

      The

  • @rekhapandeytpandey512
    @rekhapandeytpandey512 4 года назад

    सलाम छ तपाइ जसतो जीबनसाथीलाई.ईश्वरले छीटटै संपुर्ण तवरले संचो गनूस् प्रभू यी बैनीलाई

  • @saligramtimlseina1085
    @saligramtimlseina1085 4 года назад +159

    मान्छेले नाच्ने गाउनेलाइ सहयोग गर्नछन तर सहयोग यस्तै बिरामी दुखिलाइ गर्नुपर्छ । सबैमिलि सहयोग गरौ धर्म गर्नकोलागि कुनै मन्धिर धाउनु पर्दैन 🔮🔮🔮🔮

    • @punamthapa1334
      @punamthapa1334 4 года назад

      Uhalai sahayogko khaacho xa.

    • @Tkddd900
      @Tkddd900 4 года назад

      Sahi vannu vayo kala hune le ta aafai j garer ni khana sakx ni

    • @ramuthapa7727
      @ramuthapa7727 4 года назад

      Yakdam sahi vannu vayo

  • @ratangrg7039
    @ratangrg7039 4 года назад +3

    सलाम छ 👏हजुरलाई प्रभु माथी भरोसा राख्नुपर्छ सब ठिक हुन्छ धन्यवाद ?

  • @badalvittrakojun
    @badalvittrakojun 4 года назад +90

    भगवानले चाँडै निको बनाई दिनुस् भन्दछु

  • @rscomracom6739
    @rscomracom6739 3 года назад +1

    हजुरलाई जन्मा दिने आमा बाबालाई सलाम गर्छु येत्ती दयालु मायालु मानबता ज्ञान भएको छोरा जन्मा दिनु भो हार्दिक नमन

  • @aayushkvologs5851
    @aayushkvologs5851 4 года назад +71

    छिटोभन्दा छिटो राम्रो होस स्वास्थ्य लाभ को कामना छ

  • @gokulbk241
    @gokulbk241 3 года назад

    श्रीमान भनेको त येस्तो पो हुनु पर्छ। सलम छ दाजु हजुर लाई अनि सिघ्र स्वास्थ लाभ को कामाना पनि गर्छौ ।

  • @Dinesh-zo4cy
    @Dinesh-zo4cy 4 года назад +30

    बैनिलाई चाडै निकाे हाेस भगबान सग यहिछ मेराे prथान गरदुछु

  • @user-ck9bf8zj9h
    @user-ck9bf8zj9h 4 года назад +57

    म कुबेत हेर्दैछु आँखाबाट आँसु आयो लाइक कमेन्ट र सेयर गरेर साथ दिनुबाहेक अरु गर्न सक्दिन म

  • @sushilagautam7663
    @sushilagautam7663 4 года назад +36

    शिघ्र स्वस्थ्य लाभको कामना
    भगवानले रक्षा गरुन

  • @milanmilan6756
    @milanmilan6756 4 года назад +5

    कति राम्री छोरी छिटो निको होस म पनि प्रथना गरेको छु

  • @mansingholi5237
    @mansingholi5237 4 года назад +5

    भगवान ले रक्षा गरून् , बास्तब मा श्रीमान श्रीमती को माया भनेको यस्तो हुनुपर्छ ।। हजुरहरुको माया जुगौजुग सम्म यस्तै नै भैरहोस कामना छ ।।

  • @bhimbista678
    @bhimbista678 4 года назад

    जोडि होस यस्तो उदाहरणिय जोडि त जसको नि हुन्छ नि तर दुखमा नआतिने र सुखमा नमातिने सधै साथ सपोर्ट गर्ने जोडि कम पाइन्छ आजकल मायाको त झन के कुरा गरौ सानोतिनो कुरामा झगडा झगडा को भोलिपल्ट डिभोर्स पेपेर
    दाजु हजुर लाइ सलाम गर्छु बिरामी दिदि छिटो निको हुनुहुन्छ नआतिनुस धैर्रे ता नै सफल हुनु हो ।। beautiful jodi

  • @harrywagle7351
    @harrywagle7351 4 года назад +106

    भगबान ले रछ्या गरून

  • @sitasharma7700
    @sitasharma7700 4 года назад

    श्रीमती श्रीमान जीवन साथी भने को येस्तो हुनु प्रछ श्रीमती छोडेर आरको आईमाई लानिर श्रीमान छोडेर पोईला जानी मैलाले सिक सिक्नु हो सलाम छ यो जोडिलाइ छिट्टै निको होस बैनी लाई

  • @krishnamagar793
    @krishnamagar793 4 года назад +6

    शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । सलाम छ उहाँ जस्तो श्रीमानलाई आफ्नो बिरामी जिबन सँगिनीको अहो रात्री खटिएर सेवा गर्नु भएकोमा । सम्पूर्ण श्रीमतीहरुले उहाँ जस्तै श्रीमान पाअोस् ।

  • @indiradhakal5593
    @indiradhakal5593 3 года назад

    संसारमा यस्ताेमायागर्ने श्रीमान् काेहिपनिहुदैन सलामछ भाइ याेदेखेर श्रीमतिलाई कतिमायागर्नु पर्छभन्ने साेच अायाेस्

  • @dhurbakhatri217
    @dhurbakhatri217 4 года назад +40

    बिचरा नानिको ममिलिई छिटो सन्चो होस मेरो भगवान सँग पारथान गर्छु सिरि मान भनेको यस्तो हुनुपर्छ भगवान सधै दाहिने होउन

  • @rameshchhetri5628
    @rameshchhetri5628 4 года назад

    श्रीमती ले भए देखि उहिले पोइला गैसक्त्यो होला सलाम छ यो पुरुषलाइ

  • @bhaktisapkota279
    @bhaktisapkota279 4 года назад +47

    कठै बरा जिन्दगि कति राम्रो जोडि दैबको खेल कति निदधि रहिछ

  • @omthapamagar3767
    @omthapamagar3767 4 года назад

    तपाईं जस्तो महान श्रीमानलाई देखेर सम्पुर्ण पुरूष बर्ग हरूले अबस्य केही न केही पाठ सिक्नेनै छन् सर,,,,

  • @dipakkhadka6662
    @dipakkhadka6662 4 года назад +45

    भग्वान सग येहि प्राथना छ कि छिट्टो निको होस

  • @susmitagiri7874
    @susmitagiri7874 3 года назад

    सि रिमान भनेको त यस्तो होस हजुर लाइ सलाम छ भाइ बैनि लाइ चाडो भन्दा चाडो निको होस भनि प्रथाना गर्दछु

  • @ruparana2151
    @ruparana2151 4 года назад +54

    बहिनी न आतिनुस चाडै निको हुन्छ । get well soon.

  • @khemrana2791
    @khemrana2791 4 года назад

    सलाम छ यी जोडी लाई श्रीमती श्रीमान भनेको येस्तो हुनुपर्छ खुसीमा त हास्न सजिलो हुन्छ दुख मा साथदिने हरु कमै मात्रै हुन्छन् यो जोडी लाई भगवान ले रक्षा गरून्

  • @premrk2888
    @premrk2888 4 года назад +37

    छिटो सन्चो होस स्वास्थ लाभ को काममा

  • @gitasampang1790
    @gitasampang1790 3 года назад

    छोरी कति राम्री कति मिठो बोली मायालु नानू get well soon god bless you 🙏

  • @laxmanbhandari1227
    @laxmanbhandari1227 4 года назад +4

    साच्चै सब्बै श्रीमान र श्रीमती यस्तै माया गर्ने भैदीयको भय 😢😥😢😥😢😥😥😥

  • @xopanatimro7468
    @xopanatimro7468 4 года назад

    भाग्यमानी ले मात्र यस्तो महान माया गर्ने श्रीमान् पाउछ ।सलाम छ दाइ लाई सकेको सयोग गर्नु होला धन हुने सबै ले🙏🙏🙏

  • @jptmeronam4973
    @jptmeronam4973 4 года назад +6

    स्वास्थ लाभको कामना कति राम्रो जोडि हे दैब सुधार होस चाडै

    • @devrajpokhrel8635
      @devrajpokhrel8635 4 года назад

      God bless you🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @radhadhanrajsoni3819
    @radhadhanrajsoni3819 4 года назад

    महान श्रिमान धन्यवाद दा हजुरलाई

  • @shekharsharma6386
    @shekharsharma6386 4 года назад +4

    Aamaa vaneko aamaa ho jo testo isthitimaa pani aafno xori ko aawaaj sunda kati khusi sath hernu hunxah😥😥😥😥😥😥😥😥😥😥

  • @raimartha4358
    @raimartha4358 3 года назад

    यतिको लागि नै हो लोग्ने स्वस्नि । एक रथको बुई पाङ्ग्रे 💛💚

  • @tikamagar4162
    @tikamagar4162 4 года назад +30

    सिघ्र स्वास्थ्य लाभ को कामना छ

  • @obanaiiguro7990
    @obanaiiguro7990 4 года назад

    सबैको श्रीमान यस्तै भैदिय कति भाग्यमानी ठान्थ्यहोला।धन्नेबाद भाइ!छिटै निको होश यो बैनिलाइ।

  • @user-yq2mp7ju8e
    @user-yq2mp7ju8e 4 года назад +58

    मन भत्कानिन्छ मलाई केही सब्द्द नै छैन बोल्ने

    • @gangasubedi455
      @gangasubedi455 4 года назад

      छिट्टै सन्चो होस् बैनी लाई ...जय. पसुपतिनाथ 🙏🙏🙏

  • @kalpanabasnet6977
    @kalpanabasnet6977 4 года назад

    God bless u sis.salute x असल श्रीमानको भुमिका निभाउनु हुने bro lai

  • @Nepalworktechnical
    @Nepalworktechnical 4 года назад +10

    Ideal husband, very dutiful & supportive to his wife !

  • @Aaravgamerzz93
    @Aaravgamerzz93 4 года назад

    धेरै धेरै अार्शिबाद छ भाइ हजुरलाई श्री मान भनेकाे सबै महिला लाई हजुर जस्ताे भगवानले जाेडी मिलाउन

  • @anmolnepal5507
    @anmolnepal5507 4 года назад +9

    छिट्टै निको हुनु भएको होस मेरो प्रथाना छ

  • @SirjanaShahi-hq7zt
    @SirjanaShahi-hq7zt 4 месяца назад

    जिबन साथी भनेको यस्तो हुनुपर्छ

  • @cherishnepal6604
    @cherishnepal6604 4 года назад +7

    मेराे पनि श्रिमानले मलाइ यतिकै साथ सहगाेग गरिरहनु भएकाे छम पनि 1० बर्स देखि बेडमा प्यारालाइसिस भएर बाचेकु छु।

  • @rajkumarkc6672
    @rajkumarkc6672 4 года назад +1

    हे भगवान यती राम्रो जोडी लाई के दुख दिनुभयो यो भिदियो हेरेर आखा नै रसायो छिटो ठिक भयेर पहिलाको जस्तै भयेर राम्रो भओस हे भगवान तपाईं सङ प्राथना गर्छु

  • @aaratighimire9716
    @aaratighimire9716 4 года назад +4

    salute for this husband care and 😍 😍

  • @rnayusma7669
    @rnayusma7669 3 года назад +1

    I’m crying watching this vdo first time 😭 she is so blessed, god bless u both

  • @tbthapamagar5112
    @tbthapamagar5112 4 года назад +5

    get well soon. God bless you🙏🙏🙏

  • @saritarijal725
    @saritarijal725 4 года назад

    सलाम छ दाइ हजुरलाइ हरेक महिलालाई यस्तै सिरमान मिलाइ दिनु भन्छु भगवान लाई र दिदिको स्वस्थ लाभको कामना गर्दछु

  • @rm_hechahangchris
    @rm_hechahangchris 4 года назад +4

    God bless u, get well soon

  • @kanchhawaibawaiba173
    @kanchhawaibawaiba173 4 года назад +1

    भगवान ले दया गरून् यस्तो मानव जनम जनम बाँची रहनु पर्छ स्वास्थ लाभ को कामना बुध्द भगवान वहाँ को स्वस्फूर्त स्वास्थ लाभ हुन का निमित्त सहज बनाउन मद्दत होस ओम मानी पेमा हुङ//

  • @romeyobist3671
    @romeyobist3671 4 года назад +17

    Get well soon

  • @aliditahk6317
    @aliditahk6317 4 года назад

    श्रीमान् होस् त एस्तो ! नमन !!

  • @aayammahat4621
    @aayammahat4621 4 года назад +8

    god bless you

  • @harsharajlimbu5093
    @harsharajlimbu5093 4 года назад

    स्वास्थ्य लाभको कामना गर्दछु

  • @riturasaili2759
    @riturasaili2759 4 года назад +5

    प्रभु यशु ले छिटो भन्दा छिटो निको प्रार्नु भयको होश

  • @ramrai4101
    @ramrai4101 4 года назад +2

    Don't worry brother God bless you sister get well soon

  • @gcvloggulmi9624
    @gcvloggulmi9624 4 года назад +33

    छिटो ठिक होस नानू तिमी ला भगवान संघ प्राथाना🙏🙏😂😂

  • @lakesidetv4919
    @lakesidetv4919  4 года назад +1

    ruclips.net/video/p34Du7nJgvQ/видео.html

  • @maheshbista1770
    @maheshbista1770 4 года назад +6

    God Bless you....

  • @user-nu3iv7ru5k
    @user-nu3iv7ru5k 4 года назад

    श्रिरिमात यस्तो हुनुपर्छ माया होसत यतो होस हे दैब यो मिलेको जोडिलाई नछुटाईदे

  • @yangjisherpa6807
    @yangjisherpa6807 4 года назад +5

    Get well soon god bless you sis

  • @amritadhikari9152
    @amritadhikari9152 4 года назад

    बाबालाई कति मीठो बोली भगवान किन गरिब दुखिलाई मात्र पीडा छिटोभन्दा छिटो निको होस कामना🙏🙏🙏🙏

  • @krishnabhatta240
    @krishnabhatta240 4 года назад +3

    He bhagwan didilai xito niko hos god bless u❤️

  • @mohansapkota657
    @mohansapkota657 4 года назад

    जीवन साथी भएको एस्तो पो हो दुख सुख मा साथ दिने सलाम छ दाइ हजुर लाई ।छितै निको होस उहाको बिमार ।।।

  • @hamroramailotv
    @hamroramailotv 4 года назад +3

    छिटोभन्दा छिटो निको होश भगवान सङ्ग पर्थना गर्दछु यस्तो पो सिर्मान हुनु पर्छ दुख मा यसरि शाथ दिने छिटो निको होस ।

  • @binumagar8117
    @binumagar8117 4 года назад

    सबैको भाग्यमा भगवान्ले काहा सिरी लेखेको हुन्छ र सबैलाई एस्तै मान भको बनाएको भए कती राम्रो हुनेथियो होल भगवान्

  • @DavilBrg
    @DavilBrg 4 года назад +8

    संसाारकै दयालू र माहान सिरिमान बॉचिन्जेल साथ नछोडनूहोला भगवानले साथदिहून

  • @soorajgurung5001
    @soorajgurung5001 4 года назад

    प्रभु ले छिटै छुटकरा दिनु भयको होस आमेन

  • @laxmibohara1825
    @laxmibohara1825 4 года назад +19

    सिघ्रश्वास्थ्यको कामना गर्दछू

  • @tekmahara9322
    @tekmahara9322 4 года назад

    सलाम छ सर हजुर लाई बिहा गरेपछि छोरनु नि हुदैन कुनै हालत मा चाय दुख या सुख हमेसा साथ दिनुनैपरम पराहो बहिनी लाई छिटो सनचो भउस यहि कामना छ मेरो

  • @limzpratapbegha8450
    @limzpratapbegha8450 4 года назад +5

    god bless you sis get we'll soon......

  • @chandrabista7201
    @chandrabista7201 4 года назад +1

    हे भगवान यो जोदि लाई आशीर्वाद दिनुस नानू कति ग्यानी भको