बिरामी अनिता खड्काको छोरी र टिका सानु एकसाथ मिडियामा,४ बर्षको नानीले सबैलाई चकित पारिन ,रोकिएन हाँसो

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • यो बेला अनितालाई सहयोगको निकै खाचो भएको हुदा तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने सिधा विनोदलाई सम्पर्क गर्न सक्नुहुनेछ जसको लागि मोबाइल नम्बर
    +977 985-1071362
    +977 986-0026812
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Anita Khadka
    Tika Sanu
    Radha Khadka
    Camera
    Siraj Gautam
    Edit
    Netra Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragi
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Presented By:
    Netra chaulagain
    #Tika_Sanu
    #Anita_khadka
    #Kamal_sargam
    #Laligurash_daily
    नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
    Contact:9843184555,9851224970,98510131209
    हाम्रो यस अफिसियल Website :
    laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Комментарии • 2,3 тыс.

  • @laligurashdaily
    @laligurashdaily  3 года назад +274

    नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बेलामा अनिता खड्काको उपचारको लागि सबैले सहयोग गरिरहनु भएको छ सोहि क्रममा अनिताको छोरी मिडियामा देखिएका छन ,यो बेला अनितालाई सहयोगको निकै खाचो भएको हुदा तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने सिधा विनोदलाई सम्पर्क गर्न सक्नुहुनेछ जसको लागि मोबाइल नम्बर
    +977 985-1071362
    +977 986-0026812
    यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2​
    Contact:9843184555,9851224970,98510131209

  • @shantaghimire5246
    @shantaghimire5246 3 года назад +455

    अनिताको अमाजु त पृथ्वी मै एक जना होलिन। अनितालाइ चमत्कारी तरिकाले सन्चो होस

    • @calpuyogi1925
      @calpuyogi1925 3 года назад +1

      Vaggemani le matra pauxa asto manxe ❤️

    • @prenakhadka9378
      @prenakhadka9378 3 года назад +1

      होनि है real भगवान नै हो उहाँ

    • @utsavrai9950
      @utsavrai9950 3 года назад

      Ut

  • @TikaSanu
    @TikaSanu 3 года назад +1293

    सबैमा नमस्कार ! अनिता खड्का सिस लाई सहयोग गर्नी सबै लाई धन्यवाद छोरी कति धेरै टाठी रैछिन म तीन छक परे हजुर हरु नि?

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 года назад +11

      You are doing a great Job Tika Sanu ji. Keep it up. Go ahead and ahead.

    • @vlogshub8444
      @vlogshub8444 3 года назад +8

      same god bless u anita

    • @ranju_magar97
      @ranju_magar97 3 года назад +13

      टिका दिदि कति सालीन स्वभावको आहा!

    • @kamalpandey359
      @kamalpandey359 3 года назад +2

      Ho ni hai 😘😘😘

    • @yugeshlimbu100
      @yugeshlimbu100 3 года назад +4

      यो देश को हुनहार नानु जन्म भएछ ❤❤

  • @bhimbahadur1142
    @bhimbahadur1142 3 года назад +444

    मत छोरिको बोली सुनेर अचम्म परे कति सुन्दर कति बाठि हुन

  • @lalbahadurtiruwa9022
    @lalbahadurtiruwa9022 3 года назад +58

    बच्चा भनेको त यस्तो पो हुनुपर्छ कति ज्ञानी ट्यालेन

  • @samusamu1423
    @samusamu1423 3 года назад +105

    नन्दआमाजु चाहिँ भग्वान नै रुप मै पाकी रछिन अनिता ले येति धेरै माया गर्ने आमाजु छोरी लाई धेरै धेरै माया

    • @sudevlimbu5042
      @sudevlimbu5042 3 года назад +1

      Asto ta maile dekhekai xaina nanda amaju haru namuna hun

    • @hariparsad5573
      @hariparsad5573 3 года назад +1

      Ho Sai Vanu vo

  • @padamdadel9811
    @padamdadel9811 3 года назад +72

    छोरी को बोलि र टिका सानु को सहयोग ले म धेरै खुसि लाग्यो अनिता बहिनि छिटै ठिक होस

  • @kamalbagale883
    @kamalbagale883 3 года назад +61

    नानु मलाई पनि सारै दु:ख लाग्छ।किन कि तो तिम्रो मिठो बोलीको शैली सुन्दा सारै मन पर्छ नानुको प्रगतिको शुभ-कामना ल।

  • @indramagar3398
    @indramagar3398 3 года назад +72

    nanu lai movie ma herna chahanu hune haru sabai le like garnu hola cute nanu

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 3 года назад +110

    धेरै प्रतिभा छ नानी को. भबिस्य मा राम्रो हुने छिन नानी.

  • @inosherpa7343
    @inosherpa7343 3 года назад +13

    कति मिठो बोलेको छोरी love you छोरी 😘😘 छोरी को लागि भयनी छिटो निको बनाई दिनुस् है भगवान 🙏🙏

  • @mayashrish3296
    @mayashrish3296 3 года назад +128

    कति प्यारी छोरी
    कति मिठो बोली
    कति बोल्न जानेकी है
    love u छोरी उम्मा💋💋

    • @kamalkhan7320
      @kamalkhan7320 3 года назад

      Kati ghani xori i miss you so i love you BaBy

    • @kamalkhan7320
      @kamalkhan7320 3 года назад

      Yasri nai gyani hunu la nanu i love you somuch

    • @kamalkhan7320
      @kamalkhan7320 3 года назад

      Sai kur garanu vayo tika bahaini i love you tika bahaini dherai dherai dane bata bahaini lai pani

    • @bidurdangal1785
      @bidurdangal1785 3 года назад

      आहाना रहेछ नाम,,सानी नानीकॊ।

  • @ramilatimalsina6952
    @ramilatimalsina6952 3 года назад +145

    यो नानू त कति चलाख हो मलाई धेरै खुसि लागो अनिता बैनिलाइ छिटो निको होस् ।

    • @bambirendra9947
      @bambirendra9947 3 года назад

      नानि धेरै ज्ञानी छ।अनिता वैनीलाई छिटो निको होस।

  • @udayakc9661
    @udayakc9661 3 года назад +178

    अनिता खड्काकि छोरी कत्ति ट्यालेन्ट ,टीका सानुमार्फत अनितालाई आएको सहयोग गर्नुहुनेलाई धेरै धेरै धन्यवाद 👌❤️👍️

    • @dipagrg7311
      @dipagrg7311 3 года назад

      अनीता खड ग ' लाइ चारै रामरो होस भगवान रुद्र काली माताले रोग कस्ट दुख नास होस भनी म प्रा था गर दा . छु अन्हा ना नानी को मोमी लाइ चारै रामरो होस

  • @harikattel162
    @harikattel162 3 года назад +7

    यी सानू नानुको कुराले भित्री हृदय बाट नि रुन मन लाग्यो😭😭😭😭भगवानले सदैव रक्षा गरुँन यो परिवारलाई

  • @smriti63
    @smriti63 3 года назад +2

    यो सानो छोरी को कुरा सुनेर आखा बाट आसु आयो अनि टीका सानु बैनी को सबै सहयोगमा साथ दिने सबै लाई धन्यवाद र्बैनी अनिता खड्का शिर्ष स्वास्थ लाभ को काममा

  • @khadakasurasainy4534
    @khadakasurasainy4534 3 года назад +116

    टिका सानु लाई देखेर अनिता कति खुसि छन बिचारा अनिता लाई छिटै निको होस

  • @jamunarai6690
    @jamunarai6690 3 года назад +28

    कत्ति राम्री कत्ती बुद्धिमानी छोरी😘😘 छोरी को मामु लाई चाडै सन्चो होस।

  • @c.branamagar8148
    @c.branamagar8148 3 года назад +61

    how cute nanu...अदभूत कला
    बोली सुनिरहु जस्तो।।।अनिता जि get well soon..

  • @parvatisaud5638
    @parvatisaud5638 3 года назад +25

    कति राम्रो बोली नानुको ❤️❤️ भगवानले सधैँ रक्षा गरून्।। get well soon

  • @jitendraadhikari5594
    @jitendraadhikari5594 3 года назад +3

    यति सानी सुन्दरी नानी कतिमिठो बोल्न जानेको 😍😍lots of love nanu😘

  • @devkalakhanal7293
    @devkalakhanal7293 3 года назад +16

    छोरी तिम्रो हरेक रहर छिटो पूरा हुन हे भगवान यो भगवानको रुप रे बच्चा यिनिको यो मर्महह्क वचन छिटो पूरा गरिदीनु होस्😘🙏

  • @edrinalimbu8733
    @edrinalimbu8733 3 года назад +59

    संसारको बाठी नानी, छिटै निको होस् नानीको मामु

  • @prajwolacharya7119
    @prajwolacharya7119 3 года назад +108

    त्यो बच्चा को बोली सुन्दा पनि ती आमा लाई आधा निको हुन्छ होला सधै साथमै राख्दिनुहोला🙏🙏

  • @rscomracom6739
    @rscomracom6739 3 года назад +3

    सहयोगि हातहरु सम्पुर्ण भगवानहरुलाइ हार्दिक धन्यवाद हजुरहरु कुनै मन्दिर धाउनु जरुरी छैन यो भन्दा ठूलो धर्म केही छैन 🙏🙏🙏🙏👍️👍️👍️👍️👍️

  • @sanughayal9027
    @sanughayal9027 3 года назад +2

    निकै खुशी लाग्यो अनिताको मुहारमा खुशी देखिएकोमा अज यो सानो नानिको कुराले निकै रुवायो सङ्है हसायो पनि यो बच्चा भाबिस्यामा अब्बल कलाकार हुन्छिन् ।अनिताको स्वास्थलाभको कामना गर्दछु।

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 3 года назад +4

    अनिता खड्काको उपचारको लागि आदरणीय लोकगायिका टीका सानुले चाल्नु भएको मानवीय सहयोगको कदम अति प्रशंसनीय र नमनयोग्य छ । बाबै नि ! अतिता खड्काकी छोरी त खत्रै तगडा रैछिन् । यो प्रस्तुतिको लागि लालीगुराँस मिडियाप्रति हार्दिक आभार । यहाँहरु सबैको जय होस् !!

  • @ranbahadur3962
    @ranbahadur3962 3 года назад +46

    कति बाठी नानी हो धेरै पढ्नु ठुलो मान्छे बोन्नु होल आशिर्वाद छ नानू लै नानी को ममि लाई छिटै निको हुनु होल

  • @karmalalbudha2801
    @karmalalbudha2801 3 года назад +13

    विशेष टीका जि लाई हिर्दयदेखि धन्यबाद छ दुखमा साथदिनु भनेकै खुसिको कुरा हो सानो नानुको बोल्ने शैली अति राम्रो लायो

  • @rukushrestha934
    @rukushrestha934 3 года назад +3

    कति मिठो बोली सानु नानी को जति पटक सुनेनी नपुग्ने ,

  • @dineshkhadka8080
    @dineshkhadka8080 3 года назад +32

    She's is very talented, God bless you beta and get well soon Anita dee

  • @udaanfuture5006
    @udaanfuture5006 3 года назад +59

    यो नानि लाई भगवान् ले धेरै मेहनत गरेर यो धर्ति मा पठाको होला धन्यवाद भगवान्

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 года назад +74

    टिका बहिनि र कमल भाइलाई पनि बिशेष धन्यवाद

  • @nanumagar3807
    @nanumagar3807 3 года назад +5

    नानिको कुराले आँसु नै आयो कति परिपक्वता बोली सरस्वतीको बाँस छ नानीमा अनिता दिदिको सुवस्थ्य लाभको कामना छ

  • @user-ov7xx4jn9o
    @user-ov7xx4jn9o 3 года назад +2

    नानुकाे कुरा सुनेर मुखमा हासाे अनि अाखमा अासु भयाे 😍😍

  • @pabitrabk39
    @pabitrabk39 3 года назад +2

    कति मीठो बोली सानू को
    धन्यवाद टीका दिज्जु हजुरलाई❤️❤️❤️💘💖💖💖💖💖
    यसरी नै सबैलाई सहयोग गर्दै जानू दिज्जु

  • @aakritimagar4034
    @aakritimagar4034 3 года назад +25

    अनिता दिदीलाई छिटै निको होस् ❣️❣️❣️

  • @philipnepali7742
    @philipnepali7742 3 года назад +67

    कति मिठो बाेलेकाे नानू ले God bless you अनिता दिदी छिट्टै निकाे हुनु हाेला

  • @purnasunam8109
    @purnasunam8109 3 года назад +158

    कति मीठो बोली सानो नानिको 🌹🌹💋💋

    • @hemapun6592
      @hemapun6592 3 года назад +1

      Rhejswjdey

    • @bimalaaryal1380
      @bimalaaryal1380 3 года назад +3

      भगवान छोरी कस्तो राम्रो हो छोरी तिम्रो बोली सुन्दा तिमी महान छौ मिस्स यु छोरी पाल्पा देखि हेर्दै छु म

    • @purnasunam8109
      @purnasunam8109 3 года назад

      @@bimalaaryal1380 🙏🙏म साउदि बट

  • @barunmagar6936
    @barunmagar6936 3 года назад +1

    कति राम्री नानू हो के कति राम्रो बोल्न जाने को नानू ले भबिस्यामा धेरै पर्गती गर्नु ल मेरो सुभकामना नानु

  • @MegaKusumi
    @MegaKusumi 3 года назад +13

    No words for this cute, sweety little girl. God bless you Angel

  • @munnamunna9780
    @munnamunna9780 3 года назад +33

    आहा कति धेरै राम्रो बाठी छोरी क्या अति खुशी लागियो छोरी बोली चाली देखेर

  • @joshjanadangi
    @joshjanadangi 3 года назад +40

    टिका सानु तिम्रो जन्म नै दोहोरी गीत र दिन दुखी को सहयोग गर्न लागी जन्म भयको हो धन्यवाद टिका नानु र पल शाह दाङ्गको बहुत अमूल्य गहना हुन 👌👌👍👍

  • @Aarshika05
    @Aarshika05 3 года назад +7

    कति ज्ञानी बुजकि छोरी 💕💕सबैको अमाजु एस्तै भगवान को रुप भएको परोस सबिता भण्डारीको अमाजु भावना ढकाल जस्तो रछेस्नी चै कसैको अमाजु नपरोस 🙏🙏🙏

  • @yameshlimbu
    @yameshlimbu 3 года назад +24

    हे भगवान् अनिता चाडै निक्को होस र सानी छोरीलाई कति ज्ञानि ।

  • @rscomracom6739
    @rscomracom6739 3 года назад +1

    ओहो येत्ती ज्ञानि मीठो बोली भएको कलाख बच्चा त देखेको छैन हे प्रभु नानु तिमी कति मीठो बोलेको ❤️❤️❤️❤️❤️❤️

  • @keshavdhenga3477
    @keshavdhenga3477 3 года назад +11

    कति राम्री नानी यो नानू को लागी छित्तै सन्चो हुनु ल अनिता खद्का

  • @zeenajoshi5010
    @zeenajoshi5010 3 года назад +54

    अनिता बहिनिको शिघ्र स्वास्थ लाभको कामना सानू नानुलाइ मिथो माया कति ज्ञानि नानु

  • @bhimbahadur1142
    @bhimbahadur1142 3 года назад +40

    अनिता बैनि लाइ छिटो सन्चो भएको देख्न मन छ

  • @dildarpan9650
    @dildarpan9650 3 года назад +2

    नानुको मेमोरी पावर, क्षमता सुन्दा देख्दा उज्ज्वल भबिस्य देखिन्छ, बिरामी परेर निरास भएको परिवारलाई यी सानो नानुले ठूलो उत्साह हौसला प्रदान गरून् शुभ कामना! अनि टीका सानुमा अझै जागरुक्ता आवस, दबिएको चेपिदै हेपिदै आएको जनसमुदायकी छोरिले यस्तो कार्य गर्नु सर्हानिय छ रुपा सुनारको बारेमा पनि केही बोलेको देख्न पाइयोस।

  • @sarozrae2135
    @sarozrae2135 3 года назад +2

    कति धेरै माया दिने आमाजु पाको छ अनिता दिदिले भग्मान हो अनिता दिदी को आमाजु🙏🙏

  • @radhikagiri6647
    @radhikagiri6647 3 года назад +49

    cute cute cute 😘😘😘😘 katti mitho boli nanu ko 👏👏👏thank you so much Tika bahini and kamal bhai 🙏🙏🙏.

  • @kcmina1706
    @kcmina1706 3 года назад +51

    यो नानिको बोलिले मेरो आसुनै रोगिएन हे भगवान अनिता लाइ छिटो सन्चो भएको हेर्न पाम कति दिमाग होला यो छोरिको

  • @gorkhaliraju9920
    @gorkhaliraju9920 3 года назад +10

    बैनीलाई शिघ्र स्वास्थ्य लाभको कामना।नानीलाई आशीर्वाद छ।कति ज्ञानी नानी💞

  • @durgaraj8600
    @durgaraj8600 3 года назад +56

    कति ग्यानी छोरी मामु को मुहार मा सदै एस्तै हासो लेउनु है नानू।

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 года назад +1

    साँच्चिकै अनिता बहिनी र बिनाेद खड्का भाई ले छाेरि जनमाकै हाे । हे भगवान यति शुन्द्ररि र अचम्मै बाडि छाेरि काे जनमदिनु भाकाेरहेछ ।पछि छाेरि ठुली भयपछि केही ना केही बन्नेछन् । बधाई छ बाठ्ठि छाेरि लाई । कुबेत बाट

  • @rewatidhakal7188
    @rewatidhakal7188 3 года назад +32

    हे भगवान अनिता बैनीलाई छिट्टै सन्चो होस ! छोरी पनि कति राम्री र कति टाठी हुन । अनिताको अमाजु दिदी त देवी नै हुनुहुन्छ धेरै धेरै नमस्कार 🙏

  • @kajimanlohani8620
    @kajimanlohani8620 3 года назад +22

    अरु भन्दा पनि बुनु को बोली सुन्दा एति मजा आयेन र बुनु को कुरा ले गहिरेर सुन्दा आँसु पनि आयो ममि छोरी को यो माया आनिता जि लाई छिटै निको होस

  • @sabitapuri3983
    @sabitapuri3983 3 года назад +51

    कति बाठि नानू अनि ज्ञानी बुझकि ।अतिता लाई छिट्टै निको होस ।

  • @nischalpandey352
    @nischalpandey352 3 года назад +6

    छिटो निक होस् अनिता लाई मय भगवान सग गछु प्रथाना 🙏🙏🙏🙏

  • @Raeew
    @Raeew 3 года назад +10

    Oh my God aaja samma yatiko talented bachhata kasam dekya thina babai😊
    Get will soon Anita di😍😍

  • @sinkungskl9880
    @sinkungskl9880 3 года назад +20

    शिघ्र स्वास्थ्यलाभको कामना syani बाबुलाई आशिर्वाद

  • @shobhak7589
    @shobhak7589 3 года назад +26

    कस्तो किउत नानू हो के मैलेत दस चाेटि हेरिसके हाे love you all

  • @dolpanday1602
    @dolpanday1602 3 года назад +65

    कति जानिकी सानी ननि बोल्न्न धेरै हसाई नानी ले😃😃😃😃😃

  • @The_kiran_Boss
    @The_kiran_Boss 3 года назад +3

    शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु यति बाठि मायालु नानुको लागि भएपनी चाँडोभन्दा चाँडो निको हुनु होला नानुको मामु😢😥मेरो त आँखामा आँशुनै आयो नानुको बोलिले।

  • @binodsunar493
    @binodsunar493 3 года назад +2

    यो नानुको बोलिले सरै रुवायो छिट्टो निको होस आमा लाई आमा भान्दा ठूलो यो सांसार मा अरु केही छैना उस्को आमा बोल्ना हिन्ना सक्नी भए यो नानू कति खुसी कति बाठी हो यस्तो बच्चा कहिले देखिना छिट्टो निको होस आमालाई भगवान संग हामी सबैले प्रथाना गरौ

  • @panthigirish3600
    @panthigirish3600 3 года назад +62

    O my god 🙏 Kati mitho boli k nanu ko kasto runa man layo sanu miss you love you kalu

    • @lilakc8990
      @lilakc8990 3 года назад

      Wow kati talentate nanu

  • @aachalmagarofficial8461
    @aachalmagarofficial8461 3 года назад +11

    जिन्दगी मा अरु त जे जस्तो भएपनि
    कस्म आमा को जस्तो माया अरु कसैले
    पनि माया गर्दैनन्

  • @meenatandan1081
    @meenatandan1081 3 года назад +34

    kati cute n sweet nani❤️❤️❤️❣️❣️🥀

  • @BabuRam-pm2vy
    @BabuRam-pm2vy 3 года назад +1

    वा कति talent नानी धेरै खुसी लाग्यो यस्तै अझ बढी talent देख्न पाइयोस् सुभ कामना

  • @meenatheenag6801
    @meenatheenag6801 3 года назад +1

    सारै राम्रो बोलेको छ नानीले मैले फेसबुकमा पनि दुईचोटि हेरेर थियो सारै मिठो वोलेको छपनि मएकदमै राम्रो लाग्छ नानी

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 3 года назад +24

    नानी कति ग्यानी रहेछिन कसैको नजर न लागोस आझै ग्यानी बनु नानि

  • @khadgathaparamite4044
    @khadgathaparamite4044 3 года назад +43

    Oh my god this is an incredible girl what a brilliant cute girl and talkative.

  • @karnakhadka8074
    @karnakhadka8074 3 года назад +36

    ल ल तिका बैनी इ नानी लाई हजुर झै देस्को गहना र नमुना बनाउनु ल थुली भासी हेर्नू 😍🤩

  • @Myjourney80672
    @Myjourney80672 3 года назад +1

    कस्तो बच्चा देखि सबै परिवार मिलेको मनै खुसी लाग्ने यो परिवार देख्दा त सिस लाई get well soon नानू कस्तो मीठो बोलेको के कस्तो सानो मान्छे नि ज्ञानि के ❤️❤️

  • @notorious9705
    @notorious9705 3 года назад +14

    Kya baat kya baat 😍😍😍😍 serial ma launu parcha yo baini lai 👏🏻👏🏻👏🏻👏🏻

  • @binupoudel9646
    @binupoudel9646 3 года назад +30

    लौन सानु नानी कति बाठी हो के ? साच्चै भगवान ले सबै कुरामा ठग्दैनन् के ।

  • @shantaghimire5246
    @shantaghimire5246 3 года назад +53

    आमाले धेरै औषधि खाने हुनाले नानीलाइ दूध नखुवाएकै राम्रो। यो नक्कलु को बोलीले गर्दा दस फेर हेरीसकेँ मैले त

  • @khadakasurasainy4534
    @khadakasurasainy4534 3 года назад +88

    बिक्रम सुनार को के छ खबर टीका सानु बिक्रम सुनार लाई भेट्नु ल

  • @janukanepal6341
    @janukanepal6341 3 года назад +19

    डिस्लाइक गर्ने मान्छे कस्तो हिर्दय भएको मान्छे होला ???

  • @saritabalami6062
    @saritabalami6062 3 месяца назад

    यो मेरी सानी छोरीलाई देखेर सारै माया लाग्यो भनेको । कति बाठी अनि कति cute

  • @munadarlami9517
    @munadarlami9517 3 года назад +4

    नानि को भबिस्य धेरै उज्वल छ दिदि लाइ छिटै सन्चो होस

  • @yamunabhandari111
    @yamunabhandari111 3 года назад +18

    So so so cute nanuu... Lots of love from North east

  • @jiturana-em7wn
    @jiturana-em7wn 3 года назад +34

    सारै ज्ञानी नानू ❤️❤️

  • @user-bd8nf7xl5r
    @user-bd8nf7xl5r 3 года назад +1

    अनिता लाई छिटो निको होस् यो घरपरिवार को आसा अबस्य पुरा हुने छ यो नानु को आमा प्रति कति माया छ कति ज्ञानि नानु cute baby love u छोरि ❤️❤️❤️👌👌 भबिस्यमा नानु ठुलो मान्छे बन्छ Get well soon अनिता

  • @deviranadevi7311
    @deviranadevi7311 3 года назад +25

    Oh so sweet baby , malai ta kassto bhettna man lagyeyo Nani lai , get well soon Anita bahini ❤️❤️

    • @fishlovers8022
      @fishlovers8022 3 года назад

      yati ramro boli hai ❤️❤️❤️❤️ so cut baby ❤️❤️❤️❤️

    • @dineshsunar840
      @dineshsunar840 2 года назад

      @@fishlovers8022 iii

  • @apsharabhandari9508
    @apsharabhandari9508 3 года назад +12

    भगबानले बास बसेछन नानीको मनमा यती धेरै ज्ञान आको

  • @parbatiraymajhi9313
    @parbatiraymajhi9313 3 года назад +18

    Kati mithyo boli sanuu get well soon sisters

  • @ngawang5537
    @ngawang5537 3 года назад +20

    I feel like xori is the best medicine for her..soooo cute xori...🥰🥰🥰

  • @pushpamagar1894
    @pushpamagar1894 3 года назад +1

    नानुकाे कुराले कस्ताे आँसु अाकाे😭😭दिदिलाई सिघ्रश्वाश्थ्यलाभकाे कामना दिदि 🙏🙏🙏🙏

  • @hastabhujel2841
    @hastabhujel2841 3 года назад +1

    कति बुजकी छोरी कति मिठो बोल्नु भाको भगवान यो नानी को कुरा सबै पूरा होस 😍😍😍

  • @menukasubedi1233
    @menukasubedi1233 3 года назад +50

    Get well soon diju

  • @nardevidhakal5595
    @nardevidhakal5595 3 года назад +5

    अाहाना कति बाठी छोरी तिमी भगवानको उपहार हो।

  • @harirana2954
    @harirana2954 3 года назад +8

    कति प्यारी छोरी lop you nanu

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 года назад +1

    कति ज्ञानी छोरी आमा छोरिलाइ नै सफल्ताको शुभकामना।

  • @user-pn8lz5tz5d
    @user-pn8lz5tz5d 3 года назад +1

    सहयोगी मनहरु प्रति हार्दिक नमन सम्मान !
    शिघ्र स्वास्थ्य लाभको कामना छ ।

  • @kishordarnal4849
    @kishordarnal4849 3 года назад +12

    कस्तो भगवान रुपि छोरी हे भगवान रक्षा गर्दिनु

  • @manihtd6246
    @manihtd6246 3 года назад +9

    Kati talent xori
    Kati clear voice
    Yesto sano umer ma
    Aama ko Care garne
    Love you bunu💕💕💕💕

  • @Pardeshigopu
    @Pardeshigopu 3 года назад +19

    Tika sani great job help to everyone this kind of Situation 👏👏👏👏👏

  • @anmolbohara2971
    @anmolbohara2971 3 года назад +1

    नमस्कार सबैलाई म अनमोल बोहोरा को तर्फबाट नानिको यो प्रतिभा देखेर धेरै खुशी लाग्यो । अनिता दिदी लाई स्वास्थ्य लाभको लाखौ लाख शुभकामना व्यक्त गर्दै छु।