रानी बन उड़न्या चरी/पबिन्द्र संग छुटेपछि इब्सलको बिग्रिदो हालत /Deuda Ibsal Sanjyal VS pabindra 2080
HTML-код
- Опубликовано: 9 янв 2024
- #ibsalsanjyal#pabindrasunar#khagendra neupane
Original
🎧 Audio Credits:-
Song:- झाल्का पनि लाइजा
Vocal:- Ratan Bc,chhatra shahi & Rekha Joshi
Lyrics; Khagendra Neupane
Music:- chhatra shahi
Audio cradit:-
Song: रानी बन उड़न्या चरी
Lyrics :- Khagendra Neupane
-----------------------------------------------------------------------------
Lead Male Singer
🎤pabindra sunar
Lead Female Singer
🎤Ibsal Sanjyal
----------------------------------------------------------------------------
Supporter Male Singer:
🎤Khagendra Neupane
🎤Sunil Nepali
-----------------------------------------------------------------------------
Supporter Female Singer :
🎤Rachana Devkota
🎤Prativa Rawal
-------------------------------------------------------------------------------
Musician Team:
♬Sarangi :-
Rajesh Gandarva
♬Keyboard :-
Mitra Adhikari
♬Flute :-
Arun Adhikari
♬Madal :-
Ghaman Rana
Lukman Gharti
♬ Dholak :-
Khem Rana Magar
♬Auctopad :- Padam Kshetri
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥 Kousik Boss
-----------------------------------------------
Management: Durdarpan Pvt.Ltd.
9851151230
-----------------------------------------------
©Ibsal Sanjyal
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Развлечения
Supop
यक दम राम्रो छ अझइ अगाडि बड्नु होला सबइ जनालाइनमस्कार❤❤❤
ईब्सल र प्रभु राज आयेको दिन देखी डेउडा गित ले पनी न्याय पाउदै छ ई दुई ले लाईव डेयको गायेको दिन देखी निरनतर चली राछ धन्यवाद छ इब्सल र प्रभु राज सर लाई
Hohai ❤
❤❤❤❤
❤❤❤❤❤❤❤@@prabhurajpandey1080
ईब्सल बैनी म मधेस प्रदेशको हुनाले डेउडात बुझ्दिन , तर तिम्रो स्वरमा सरस्वतीले बासगरेकी छिन जस्तो लाग्छ , राजु दाईलेस्वर सम्राट ,पाए जस्तै ,तिम्रो र बिष्णु माझी दिदिकोनी त्यो दिनअवस्य आउनेछ । अतिनै सुमधुर स्वर बैनी ,तिमी जस्तो छोरी जन्माउने आमा,बुवालाई हृदय देखिनै नमस्कार ।।।।
❤❤❤❤
❤,,
कति राम्रो प्रस्तुति तर भिउज खोइ
धेरै राम्रो गीत
आहा अतिनै राम्रो छ देउडा गित सफलताको धेरै धेरै शुभकामना छ दुबैलाई ❤❤
भाग 2 काे प्रतीक्षा काे कोको हुनुहुन्छ यता हाजिर हौ त मेरो सारै मन छोयो यो गीत ले ❤❤❤❤
❤
आहा कति राम्रो गीत ❤❤
आहा अति नै मिठो देउदा लाइब दोहोरि आहा❤❤❤❤
कति मिठाे गित 🌺💖💐🌺💖💐🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭qatar
म पुर्बको मान्छे देउडा अलि अलि बुच्छु तर मलाई लयहरू अनि तुक्का असाध्धै मन पर्छ।भाग २ पनि ल्याउनु होला।सफल्ताको शुभकामना ईब्सललाई🎉🎉🎉
धन्याबाद सर
आहा अति रमाइलो डेउडा गित ।🍒🎋🙏🙏🇳🇵
सुदुर पिश्म र म्धय पिश्ममेलि देउडा गित सङ्गीत लाई पनि देश तथा बिदेसमा चिनाउन सबैलाई अझ पनि सफल्ताकाे सुभकामना
खतरनाक ❤❤
आहा अति सुंदर भागा र लय अनि प्रस्तुति ❤❤❤❤
आहा कती मीठो दोहोरी मुंबई बाट हेरेकोछु
निकै मिठो गीत इब्सु बहिनि को
सारै राम्रो देउडा❤❤🎉🎉
आहा कति राम्रो प्रस्तुति ❤❤💐💐💐
सारै मिठो दोहोरी 🎉🎉🎉🎉
अति सुन्दर देउडा❤❤❤❤❤
अति सुन्दर गित
सुदुर र मध्यपश्चिम को भाका लोक दोहोरि डेउडा लाई विश्व सामु चिनाउने हाम्रो तारा सुदुर र मध्यपश्चिम का गहना लाई हृदय देखि नै विशेष धन्यवाद अनि सफलताको शुभकामना
धेरै राम्रो गीत ❤❤❤❤
मलाई मन पर्ने गायिका सुन्दरि
Wow❤❤❤
आहा कति राम्रो देउडा ❤❤❤
इब्सल बैनि सांगीतिक जिवन सफलताको शुभकामना 🎉
Very very fantastic song
dherai din paxi dekhan payo pabindar lai
सारै रमाइलो छ आहा❤❤❤
Super 🧡
ईब्सल संग देउडा गाउने ईछा छ मेरो नी
❤❤❤❤❤
सुन्दर प्रस्तुति ।
सारै राम्रो स्वर अनि मार्मिक शब्द सारै मन पर्यो
❤❤❤❤❤wow
गित राम्रो छ , केटाहरु अलमल परेझै लाग्यो , इब्सलको आत्मबिश्वास अब्बल छ ।
Wow super ❤❤❤
Loevely song इब्सल
nices
आहा खुबै रमाइलो
सफलताको शुभकामना
सार्है मिठो लोक दोहोरि देउडा ❤❤❤❤❤
Very very nice good
well done go ahead sister 👏🖤
आहा कति राम्रो
सारै मन छुने देउडा गित सुन्न पाइयो खुसि लाग्यो सबै जनामा साङ्गेति सुभकामना छ
धेरै राम्रो ❤️❤️
Dherai Ramro🥀🌹🙏❣️
सुदुरपश्चिम र मध्यपश्चिमको देउडा गित सङ्गितलाई विश्वभरी छरिएर रहेका नेपाली सामु झल्काउने प्रयास गर्नु भयो हृदय देखि सम्मान छ सम्पूर्ण टिमलाई ।भविन्द्र सुनार भाइ र इब्सल सन्ज्याल बहिनिको देउडा गितले मन नै आनन्दित भएर आयो आगामी दिनहरुमा पनि यस्तै अर्गानिक देउडा गित सुन्न पाइयोस सफलताको कामना🎉🎉🎉🎉🎉❤❤❤❤
धेरै राम्रो❤ अर्को चोटि सुनिल vs isbu ko hunu parxa
धेरै राम्रो ❤❤❤
ई्ब्सु राम्रो छ है बधाई छ❤❤
मीठो अावज
supop ibsal bunu❤❤
आहा कति राम्रो गित सफलता को शुभकामना छहै दुबैलाई र बधाई छ सप्मण लाई
Niko chaaa
जति शुनेनि शुनम शुनम जश्तो लाग्छ ❤❤❤❤
आहा
❤❤❤❤दामी छ बनिकाे सुर कासकाे थाल जसतै छ
किस्न सिजावती भाई र इब्सल को डेउडा गीतको पर्खाईमा छु यो डेउडा मनी अतीनै राम्रो लाग्यो ❤❤❤👍👍👍 धन्यवाद छ दुबैई जाना कलाकर लाई ❤❤
आहा कति राम्रो गीत बधाई सम्पूर्ण टीम लाई
Nice song
सारै मिठो गित
यस्तै देउडा फेरि ल्याउन पर्यो
Kati dami xa ❤❤❤❤
डेउडा गित सार्है मन पर्छ ❤❤❤❤❤❤❤किसन सङ्ग बुनु को दोहोरी को पर्खाइमा छु ।
जति सुने त्यति नै सुनु सुनु लाग्छ
दुबैलाई एक मुष्ट धन्नेवाड
गजबको राम्रो छ जेहोस कालिकोट पचाल झरना गाउँ पालिका कि चेलिले देश भरी नै लोक दोहोरिमा तहल्का पिटेकै छ!💝❤
❤❤❤❤
Dami lagyo🎉❤
Sudurma gaine lok deuda dherai ramro xa Ibsal pravu le gayeko sweet deuda
यतिराम्राे🎉🎉 गित पक्कै सफल कलाकार काे सफल 🎉गित 🎉🎉😘😘
thaks to both for your beautiful deuda song
❤❤nice soung ❤❤❤❤
Aha kati ramailo
Wau❤❤❤
❤अह कति नीको डेउणा भाका ईब्सल बईनीलाई धेरै धेरै धन्यवाद
देउडा प्रेमी हरूमा हिर्दय देखी माया,हीमी सबैको कोसेली आयो❤❤
Nice❤❤❤
आहा कति रमाइलो गित सफलताको शुभकामना छ सम्पूर्ण कलाकार हरुलाई।🎋🎋🍒🙏🙏🇳🇵🇳🇵🇳🇵
pabindra sunar ko sor ko ta fan ho dherai ma dekhna payyo khusi lageyo vai
अति मीठो गित अनि लय शुभकामना दुबै जनालाइ
अत्यन्त मार्मिक।
Dami❤❤
New bishnu majhi nepali look dori and deuda song.
Aaha Kati mitho mitho bhaka keyaramo deuda git❤❤❤❤❤❤❤
डेउडा प्रेमी ❤
❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो ❤❤❤गित👍👍👍
nice
Nyc
प्रीय देउडा प्रमी सबैलाइ मीठो सम्झना छ पछील्लो समय देउडालाइ लाइभ देउडाको रुपमा विस्वभर चिनाउन मा तपाइहरुको ठुलो भुमीका रहेको छ यसैगरी हाम्रो देउडालाई सधै भरी निरन्तरता दिराख्नु होला कालिका माताले सधै तपाइहरुको कल्याण गरु कामना छ
Baini lai dherai shuvakamana xa and whole team!!!
आहा कति राम्रो song मेरैलागी आएको जस्तो लाग्यो मलाई त ❤️❤️❤️❤️❤️❤️
मनै छुने सब्द ❤❤
अत्यन्तै मिठो मन छुने गीत प्रस्तुति गर्नु भाको छ सम्पुर्ण टीमलाई हार्दिक शुभकामना बिशेष धन्यवाद इस्बु नानिलाई🌹🌹🌹♥️♥️
Masta deuda pabindra ra ibsu ji
अत्यन्तै राम्रो स्वर मिठो गीत मलाई धेरै मनपर्ने देउडा❤❤❤ 🎉
सुदुरपच्चिम को सान पबिन्द्र सर जिन्दावाद आहा कति मिठो सर र बैनी दुबै को अझै धेरै धेरै सफलता को सुभकामना ❤️🌷🙏🌷
आहा कति राम्रो देउडा ब्याटल कठै दैन बधाई छ दुबै जनालाई