हाम्रा घर भित्र घरै घर थिए, तपाईले एक्लै बोकेर दुःख नगर देखि आशा नगर सम्म तपाईमा यति धेरै बल कहाँ बाट आयो , तपाईले खाने बलवान सुर्ति बाट , बुवा नै कबिता हो
तपाईंका कविताहरु अत्यन्तै मर्मिक हुन्छन्, म त भावबिहोल हुन्छु। "तपाईंको सबै पसिना जम्मा गरेर एक साथ फल्ने हो भने सुर्य चिस्याउन सकिन्छ" " बुवा आफैमा जीवनको पहिलो कविता हो" वाह! कसरी बखान गरौ नवराज दाजु, वास्तवमा बुवा हरेक सन्तानका ईश्वर हुनुहुन्छ, सन्तानको मुहारमा खुशी ल्याउन आफ्ना करोडौँ खुशी सहजै फाँसी चडाइदिनु हुन्छ। Proud of you father, you are the great and the best! Thanks Nawaraj Daju for euch a wonderful poem that my eyes burst into tears.
मनको भाव प्रस्तुत गर्ने शैली सबैको मनमोहक नै हुन्छ तर तपाईंकोमा यसलाई प्रस्तुत गर्ने शैली यति मनमोहक छ कि छिन् सबै संसारलाइनै बिर्सेर सुन्ने हो भने तपाईं नै एक I
गाउँले परिवेशलाइ कविताको माध्यमद्वारा मिठो शैलीमा शव्दजाल बुन्नु नवराज दाजुको विशेषता हो।हामी पाठक र श्रोताहरु हजुरको नयाँ सृजनाको व्यग्र प्रतीक्षामा छौँ। So much love and respect💗
प्रिय कबि नवराज ज्यू मैले हजुरको हरेक कविता हरु सुन्दा त्यस्तो कुनै पल छैन जहाँ म नरोएको किन सधैं रुवाउनु हुन्छ ? कबि ज्यू तर एक तरिकाले सोच्ने हो भने म र महरुको मर्म सम्म पुगेर मर्म लाई स्पर्श गर्न सक्ने शब्द हरु लेखेर म र म हरु जस्ता लाई रुवाउनु सक्नु नै तपाईंको सफलता हो ।
सरल शब्दहरु जो कोही ले पनि बुझ्छन्, अनि बाचनले त आँशु नै झारिदिनु हुन्छ। कति परिवर्तन रहेछ कबितामा। पहिला पनि माधब प्रसाद घिमिरेलाई सुनाउनु भएको थियो । राम्रो छ।
Hjrle kabita ta tesai dami lekhnu hunxa hunxa tara bhanda ninutinai feel le ... pratek sabdako feel huxna yr... lots of love all the way from australia .. ur beloved fan dada ❤️❤️
I am reliving the days through such MASTERPIECE. I didn't have such thought with "strength" to express my old days. This gives me hope. Much gratitude to poet for beloved poem.
मैले यो कम्तीमा ७ पटक सुने , अनि सुनेपछी मेरो बुबा लाई अनि उहाँ ले गर्नु भएको दुख अनि सम्झौता सम्झिये । हर शब्द मा प्रेरणा पाये । हर शब्द मुटु मा छोयो कहाँ बाट आउछ येस्तो बिचार?? तपाई लाई धेरै माया 😍🤩 😘
hi nawarj sir, it is absolutely heart touching poem.तपाई ले बोलेको हरेक सब्द ले बाल्यकालको सम्झना आउछ ! we are really appreciated. thanks lal babu from saudi arab...
maile hajur ko 1 ota matra line tiktok ma vetepaxi hajur lai search garda garda youtube ma paye ahile hajur ko yo poem nasuni nidra lagdaina hajur ko sabda le direct heart touched hunxa
हाम्रा घर भित्र घरै घर थिए, तपाईले एक्लै बोकेर दुःख नगर देखि आशा नगर सम्म तपाईमा यति धेरै बल कहाँ बाट आयो , तपाईले खाने बलवान सुर्ति बाट , बुवा नै कबिता हो
सगरमाथाको उचाई र महासागरको गरिर्याई भन्दा हजारौ गुणा सरल र शक्तिशाली ती शब्दहरु जो बुवाको निमित्त समर्पित भए ।👌🙏
❤️
💕💕💕
❤️
बुबा, हात कि हलो देखाउनुहुन्छ? मार्मिक 👏👏👏
RUclips मा नि Love react
गर्न मिल्नु पर्ने
हरेक बा लाई तपाईं जस्तै छोरा मिल्नु पर्ने ❤🙏🏽 Hats off Nawaraj Sir
यी सबै शब्दहरू मैले मेरो बाबालाई अहिलेसम्म भन्न चाहेर पनि भन्न नसकेका शब्दहरू हुन् । सलाम छ कवि ज्यू लाई 🙏
बस ! एउटै सपना छ, बुबाको ऋण तिरेर मात्र मर्न सकु 😔💟🙏
मेरो नि बुबा बित्नु भको ४ बर्ष भयो
आज यो कविता सुने,मन रसाएर गला अबरुद्ध भयो
missing bubaa
हजुरलाई यो लोक र परलोकका भगवानले आफुमा लिन गराउन बुबा
Dherai marmik poem kati man chune kabita salam cha kabi ji
तपाईंका कविताहरु अत्यन्तै मर्मिक हुन्छन्, म त भावबिहोल हुन्छु। "तपाईंको सबै पसिना जम्मा गरेर एक साथ फल्ने हो भने सुर्य चिस्याउन सकिन्छ" " बुवा आफैमा जीवनको पहिलो कविता हो" वाह! कसरी बखान गरौ नवराज दाजु, वास्तवमा बुवा हरेक सन्तानका ईश्वर हुनुहुन्छ, सन्तानको मुहारमा खुशी ल्याउन आफ्ना करोडौँ खुशी सहजै फाँसी चडाइदिनु हुन्छ। Proud of you father, you are the great and the best! Thanks Nawaraj Daju for euch a wonderful poem that my eyes burst into tears.
तपाईको हरेक कबिताले मेरो मन मूटू छून्छ नवराज सर😍👌
तपाइले सधै चिसोमा मल बोक्नुभयो र त मेरो पेटले तातो चामल बोक्छ । अति मर्मस्पर्शी गहकिलो र सरल कविता वाह वाह
यति राम्रो कविता जति सुने पनि सुनौँ सुनौँ लागिरहने । मैले यसो भन्नु गलत होला, तर मलाई देवकोटाभन्दा महान् कवि लाग्नुहुन्छ तपाईं । ❤️❤️
तपाईंको बोली र शब्दमा यति मिठास छ कि पुरै जिउनै सिरिङ्ग हुन्छ।।।।😍😍😍
Aasu roknai sakina
Badly miss you baba
1year vayo tapaile sansar chadyako
Malai yo sapana jasto lagxa
Sundar Nepal 😥😭😭😭
सब्दहरु कति राम्रा हुन , अझ तपाइको कबिता भन्ने शैली झनै राम्रो 👏👏👏👏👏👏👍️
मनको भाव प्रस्तुत गर्ने शैली सबैको मनमोहक नै हुन्छ तर तपाईंकोमा यसलाई प्रस्तुत गर्ने शैली यति मनमोहक छ कि छिन् सबै संसारलाइनै बिर्सेर सुन्ने हो भने तपाईं नै एक I
कबिताको पर्याय नवराज पराजुली ।।।
सब्दबिहिन बनाउँछन कबिताका शब्दले।।
🙏🏽 सत्य
heart touching words nawaraj jee.I am big fan of your. Go ahead recept you.
आज कुशे औंसीको दिन अर्थात बुबाको मुख हेर्ने दिन नवराज पराजुलीको बुवा कविता पुन एक पटक सुन्न मन लाग्यो ।।
सरल शब्द अनि गहिरो भाव
साँच्चिकै मिठो कविता
That spark on his face from 4:27 to 4:40 is sheer love . 😍😍
Srijana Pokhrel ❤️
😍😍
🙏
सन्सार को सबै भन्दा अग्लो मान्छे हुने थिय👌👏धेरै राम्रो
गाउँले परिवेशलाइ कविताको माध्यमद्वारा मिठो शैलीमा शव्दजाल बुन्नु नवराज दाजुको विशेषता हो।हामी पाठक र श्रोताहरु हजुरको नयाँ सृजनाको व्यग्र प्रतीक्षामा छौँ।
So much love and respect💗
हजुर काे बोली र आवाज कति मिठो सर सुन्धा सन्धा आँखा नाई रसायो
खै कसरी र के भनेर सम्बाेधन गरूं हजुरलाई।हजुरका कृतिहरू यति भारि र मर्मस्पर्शि छन कि सुन्दा सुन्दै हृदय दुखेर थाहै नपाइ नयनहरू भरिएर अाउँछन।🙏🙏🙏
प्रिय कबि नवराज ज्यू मैले हजुरको हरेक कविता हरु सुन्दा त्यस्तो कुनै पल छैन जहाँ म नरोएको किन सधैं रुवाउनु हुन्छ ? कबि ज्यू तर एक तरिकाले सोच्ने हो भने म र महरुको मर्म सम्म पुगेर मर्म लाई स्पर्श गर्न सक्ने शब्द हरु लेखेर म र म हरु जस्ता लाई रुवाउनु सक्नु नै तपाईंको सफलता हो ।
बाबाअामाकाे पीडा ती सन्तानले समधान गर्न सक्नुपर्छ 😂😂😂मेराे बाबा बितेकाे 3 बर्ष पुगिसक्याे याे कविता सुन्दा अाखाँबाट अाँशुकाे भेल अाँउछ😂😂😂😂😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤😂my father❤❤❤
🥺❤️...
तपाइँले मेरो भविष्य रोप्नका लागि
आकाशभरी नै मल छर्किदिनुभएछ है बुबा
त्यसैले त आज म
पाकेका ताराहरुले मेरो भकारी भरिरहेको छु ....
म यहाँ कति धेरैपटक आएको छु, नवराजलाइ सुन्न!!!यहि कबिता सुन्न
Wow Wow Wow no more words. You are superb😍😍😍😍😍😍😍😍💞💞💞💞💞💞
सरल शब्दहरु जो कोही ले पनि बुझ्छन्, अनि बाचनले त आँशु नै झारिदिनु हुन्छ। कति परिवर्तन रहेछ कबितामा। पहिला पनि माधब प्रसाद घिमिरेलाई सुनाउनु भएको थियो । राम्रो छ।
बुवा प्रति ति सक्तिसालि सब्दहारु,वाउ ।
धन्यवाद कवि सर ।
भाई हजुर को कविता अनि बाचन शैली अति नै सुन्दर हुन्छ।।। सघै यस्तै यस्तै मिठो मिठासले भरिएका कविता हरु सुन्न पाऊँ।
Hjrle kabita ta tesai dami lekhnu hunxa hunxa tara bhanda ninutinai feel le ... pratek sabdako feel huxna yr... lots of love all the way from australia .. ur beloved fan dada ❤️❤️
दाजु मा धेरै साहित्य त केही जान्दिन । तर खै हजुरका शब्दहरू सुन्दा मलाई साथित्यमा खुबै डुबे जस्तो महसुस गराउँछ❣️❣️
मार्मिक शब्द हरु संगै
बाचन झन मार्मिक छ सर
वाह!कविज्यु👌क्या लेख्नुहुन्छ!सलाम छ तपाईलाई अनि सास्टङ्ग दण्डवत मेरा पुजनिय पिता जि लाई😍
जिन्दगी भरी मैले हजुर को काध पाउने भा
म सन्सार को सबै भन्दा अग्लो मान्छे हुने थिए
किन कि बुबा आफैमा एउटा कबिता हो
वाह
See re ft a
शब्द सब्दले मन छोयो❣️ aleays miss Baba❣️🙏🙏
Buba afae ma pahilo sirsak kabita wa wa😘😘😘😍😍😍
Love from india❤️ ...sir sarai mitho शब्द hunxa tapai ko kabita ma🙏
bro how someone can go so deep?each an every poem of yours are superb...i always love it superb!!!!want to listen more from you
कति मीठो बाचन शैली दाजै अनि मार्मिक कविता दाजु को सारा कविता को हरेक सब्द नै कति मर्मस्पर्शी छन् दाजु
Nice kabita thank you so much dada
सार्है राम्रो लाग्यो कविता ।
I am reliving the days through such MASTERPIECE. I didn't have such thought with "strength" to express my old days.
This gives me hope.
Much gratitude to poet for beloved poem.
वाह नवराज ज्यु
दार्जिलिङ बाट हेर्दैछु ।
वाह वाह
हजुरको कविता मार्मिक छन र एक्दमै राम्रो छ ।
मैले यो कम्तीमा ७ पटक सुने , अनि सुनेपछी मेरो बुबा लाई अनि उहाँ ले गर्नु भएको दुख अनि सम्झौता सम्झिये । हर शब्द मा प्रेरणा पाये । हर शब्द मुटु मा छोयो कहाँ बाट आउछ येस्तो बिचार?? तपाई लाई धेरै माया 😍🤩 😘
❤️❤️🙏🙏
कविता सुनेर पहिलाे पटक अाँखा रसायाे जिवनमा
Big fan of you Nawaraj sir. hajaurako inspiration payera kabita lekhna suru garekoxu...Lots of love....
सांझ हातमा चा आणि हजूर को कबिता❤️wahhh
Dai dherai ramro rachana
Ekdam man choyo dai
शब्द अनि आवाज मन छुने हजुरका 😍
Marma sparhi..mann Nai seringa hunxa. Buba prati samarpit yatartha sapdha..sapdha maa Hami sabai ko Buba mahan hunuhunxa.. Bhabuk......!
Sanai dekhi dherai kabita suniyo padiyo tara bua ko bare ma kaile suniyena padiyena. dhayawadh sir hajur lai
hi nawarj sir, it is absolutely heart touching poem.तपाई ले बोलेको हरेक सब्द ले बाल्यकालको सम्झना आउछ ! we are really appreciated. thanks lal babu from saudi arab...
Buwa tyo manxe ho jasle aafusanga vayeko antim chij pani aafno santaanko lagi bechidinxa........jyadai marmasparshi kabita kabi jyu💕💞
वुवा आफैमा जिवनको पहिलो कवि हो ।
हजुर का सबै कविता मार्मिक छ न सर ।
Tapali lai tha thyo hai
Jingadima ma galti garchu vanera
Teseile metne vako vag malai
Dinu vayo👌💯💕💕💕
Ati sundar.Mon xune kabita
Your poems r sleeping tablets for everynight...💗
U r really awesome
#Salute ❤️🙏
यत्तिका बर्षसम्म तपाईंको हात हलोको अनो समाउदा तपाईंका हातका रेखा त हलोमै टाँसिए होला,
अब भाग्य देखाउने ज्योतिषीलाई हलो देखाउनु हुन्छ कि हात?😍😍
चिसो मौसममा तपाईंले सधै ढाडमा चिसो मल बोक्नु भयो र त मैले पेटमा तातो चामल बोक्न पाएँ।
❤️❤️😍😍😍😍❤️❤️
I watch this video 100 times,
Every line is touching but 5:34 is best
Too much conveying 💕
God bless.
Dami Dami Dami❣️❣️❣️❣️
Daju big lov from Dhangadhi❤️🇳🇵🇳🇵
आहा 👏😍
कति मार्मिक कविता .....
नेपाली कविताको राजा हो दाइ तपाईं 😍
maile hajur ko 1 ota matra line tiktok ma vetepaxi hajur lai search garda garda youtube ma paye ahile hajur ko yo poem nasuni nidra lagdaina hajur ko sabda le direct heart touched hunxa
खुस्सी भएँ
Waa nabaraj sir salute❤️💟
लगभग एक महिना भयो नबराज दाइको कबिता नसुनी म निदाएको रात छैन☺
Big fan daii
मख्ख परेँ म।😍😍
@@NawarajParajuli i wanna be your friend on facebook dai can you add me on your facebook☺❣
Radha radha 🙏🇳🇵
Ekdum mitho kabita. Wah. Love from Hetauda.
huge respect 😊from huge fan💕💞
you are the best daju💞
dhery madhur ani dhery mithas xa hjr ko poem ani hjr le gaaune sailee waaauuu always perfect ...
Dash aula jodera namaskaar daaju🙏
Uff❤️😭
Soothing🌼
Super sir 😍😍😍💕💕💕👍👌👌👌👌
your lit 🔥 brother! your big fan away from home ❤️
अति नै मार्मिक सर।
Ma ta hjrko big fan vaye💓💓
Deeper than prite Jintazs Dimpal😘😘😘
Akhaii rasayeo daa❣️❣️❣️♥️♥️
kahabata auuxa yi thoughts hats off to you
मन छोयो "बुबा"
❤❤❤👏👌❤
बुबा 🙏🙏🙏
निकै मार्मिक कविता💕💕
You are great man, am your fan❤️
One of the best poet 👀👀❣️❣️
Heart touching ..i like ur every poem
Wwaaooo ... Nice .... Heart touching
Waaa waaaaa waaaaa kya kabita x yar maa jityo mero...keep it up bro
Nabraj bhai hajurko buwale gareko dukha jastai hamro buwale ni testai dukha garnu bhyo xoraxoriko lagi hamro buwa le pani testai dukha garnu hunthyo hamilai hamro buwale gareko dukhako samjhana aayo dukha pani mel khayo sarai man xoyo hajurko kabitale dhanne nabraj bhai ajhai astai astai kabita sunna pau
Kasto man choyo ni 👏Hajur 🙏
Lovely My bother I miss my dad
सारै मिठो😊❤️
रुवायौ दाजै💕
wa wa wa daju ma surkhet bata sundaixu😥😥😥😥😥