यस्तो जघन्य अपराधको वास्तविक अपराधी पत्ता लाग्नु बित्तिकै त्यसलाई सार्बजनिक स्थानमा मृत्यु दण्डको सजाय नदिउन्जेल यस्तो खालको घटना घटिरहन्छ।जघन्य अपराध सम्बन्धि हाम्रो देशको कानुनको बारेमा बेलैमा सरोकार वालाको ध्यान जाओस् 🙏🙏
दैनिक बढिरहेको छ यस्ता घटनाहरु😭😭 छिटोभन्दा छिटो कडा कार्बाहि होस अपराधि पापिलाइ फासि दिनुपर्ने हो नि सरकार फासिको सजाय दिनुहोस कहिले नारिहरु बालिकाहरु बलत्कृत भएर हत्या कहिले बिचरा यि बुढाबुढिहरु हत्या😢😢
जब सम्म हाम्रो नेपालको कानुनले फासी दिँदैन अझै घटिरहनेछ यस्तो घटना हरु 😢😢
ठीक हो कुरा हजुर
Sahi Kura
100%Right Nepal ko kanun baliyo banauna paryo sarkar
मान्छे मार्ने ज्यानमाराहरुलाई फासी दिने कानुन नबने सम्म सान्ती हुँदैन ।🙏🙏🇳🇵🇳🇵
देश कोकानुन गतिलो भको भए यस्तो घटना कम घत्ने थियो यो घटना को दोषी लाई कडाभन्दा कडा सजाय हुनु पर्छ कि फासि दिनु पर्छ
भगवान् काे उमेरका बाबु आमाको ज्यान लिने लाई कहिले राम्रो न हाेस्
यस्तो जघन्य अपराधको वास्तविक अपराधी पत्ता लाग्नु बित्तिकै त्यसलाई सार्बजनिक स्थानमा मृत्यु दण्डको सजाय नदिउन्जेल यस्तो खालको घटना घटिरहन्छ।जघन्य अपराध सम्बन्धि हाम्रो देशको कानुनको बारेमा बेलैमा सरोकार वालाको ध्यान जाओस् 🙏🙏
के हुँदै छ के भगवान कठै किन यस्तो पापी भाको होला मान्छे अपराधिल जम्म कैद होउश्😭😭
यो नेपाल मा फाँसी दिन सक्दैन खाते नेपाल थुक्क😢😢😢
दैनिक बढिरहेको छ यस्ता घटनाहरु😭😭 छिटोभन्दा छिटो कडा कार्बाहि होस अपराधि पापिलाइ फासि दिनुपर्ने हो नि सरकार फासिको सजाय दिनुहोस कहिले नारिहरु बालिकाहरु बलत्कृत भएर हत्या कहिले बिचरा यि बुढाबुढिहरु हत्या😢😢
हे बरै मेरो नेपाल यस्तो यस्तो न्युज देख्दा नेपाल जान नि डर लाग्न लाग्यो
यो देशमा कानुन बनाउने नै( कातिल) ज्यानमारा छन भने जनताले न्याय पाउन गाह्रो छ ।
निदाेस मानछे हरु मारने पापिहरुलाई फाँसी हाेस सरकार ❤❤
मृत्युदण्डको कानुन बनाइदेन सरकार ।
सरकार नै खाते भएर हो नेपालमा दिनका दिन यस्ता घटनाहरु प्राय घटीरहेछन
Honi ❤❤❤
Honi hjr
कति धेरै हत्याहिंसा बड्दै गएको हाम्रो देशमा कानुन नै कडा नभएर हो अपराधीहरुलाइ फासिको सजाय दिने कानुन बनाउनुपर्र्छ 😭😭
किन काटमार हत्या को मात्र समाचार धेरै सुनिन्छ के हुन लागेको हो
Afno manxe hola hunu sakxa poisa sampati ko lagi hunu sakxa bechhara 😭😭😭😭
Please fasi ko sajaye ko kanun hos
गृहमन्त्री रबि लामिछाने के गर्दै हुनु हुन्छ ❤
हुदा हुदा पर्वतमा पनि यस्तो काण्ड आईसक्यो डर लाउन लाग्यो हो नेपालमा बस्न पनिം
दु:खद खबर आत्मा ले सान्ती पाउन
Sad news 😭😭😭😭
😭😭😭😭😭😭
😥😥😥yo ghatana ghatauna ma ya ta Sahakari ko sadasya ya ta gauka kunai bekti samil chha
very sad news 😓😓
More updates plz k k hudai x
Pariwar vitrai ko le huna sakxa hatya gareko risibiko karan le.
😢😢😢😢😢😢
Nepal ma fasi ko sajay nahuda samma yesto ghatana ghatdai rahanchha 😢😢😢😢😢aparadhi lai fasi ko sajay milos amen
Omg
😢😢😢😢
यो जान्ने बुझ्नेकोले पैसाको कारण मारिएको हो
🕉️🕉️🕉️🕉️🇳🇵
😭😭😭😭😭😭😭
Papilai xito karbahi hos ra fasii hosh 😡😭😭😭😭
Netaharu lae sansad ma laddai thik cha desh ko aawasta yesto cha na kanun cha na surarxya cha,
😭😭😭😭😭😭😭😭😭
होइन नेपालमा दिनै मान्छे मारिन्दै छ के कानुन छैन यदि छ भने तु हत्यारालाई फाँसी दिने नियम लागू गर
Nepal ma bahun ko sarkar aayesi jhanai desh khattam hudai chha brahamanbadh bhanda pani nyayebadhi desh banos sarkar .thulo jati ko bolbala hudai jada jhanai kunai nyaye bhayan😢😢😢😢😢
Khun ko badala khun neyam na vaya ra yesto vako ho Nepal
Nepal ma Prachand lai lakhatnu parxa ra matra desh ra janta lai ramro hunxa
Ku papi la Easton garo😢😢😅😅😅😅😅
Nepal ma kasto kasto hudai xa 1:2 Jana lai fassi dinu parxa 😂😂😂
😨😨😨😨😨😨😨😨
Raxexko juni ayo manawata harayo tyo aparadhi lai pani counter ma marnu parne
फाँसी दिनु पर्दछ
Naya nepal vaneko aahi ho gadatanra maulae rako x aaj nepalma yo suru matra ho aaru bakini x
K hudai cha hamro Nepal ma papi mugi haru yesto ba aama lie kasla Garoko ho yo Sabai lie marnu pr6 khun KO badhala khun hunu pr6
😂😂😭😭😭😭
😂😂😂
😢😢😢😢😢
😭😭😭😭😭😭😭