@@memestudio56हुनत पूरा देश नै अहिले सिथिल छ। तर मेरो सहर विराटनगर विगत २५-३० वर्ष देखि ओरालो लागेको हो। यो शहर मा potential त धेरै छ। पूर्व को सबैभन्दा ठूलो शहर, बोर्डर शहर, उद्योगिक शहर, व्यापारिक शहर जस्ता उपमा ले सजिएको यो शहर नेपाल को फाइनान्सियल क्यापिटल बन्नु पर्थ्यो तर राम्रो नेतृत्व नपाएर सुस्ती मन्दी छाएको छ।
Can you make history about a butwal city waiting from long time ❤❤ actually I can't find actual and original history of butwal in RUclips that I need❤❤❤
राम्रो लाग्यो ❤❤
Good job bro thanks 4 video.
मकवानपुर, हेटौंडा history को video बनाइ दिनुसु है ❤❤
First comment sir र म विराटनगरे नैं परे। तर केही वर्ष यता यो शहर को महिमा घट्दै छ।
म पूर्वबाट नै हो हजुर। तर अब चाहिँ इटहरी एकदमै विकास होला जस्तो छ। धनकुटा, धरान पहिलेको जस्तो रहेन। दमक पनि अर्को उदाउँदो सहर हुँदै छ।
@@memestudio56हुनत पूरा देश नै अहिले सिथिल छ। तर मेरो सहर विराटनगर विगत २५-३० वर्ष देखि ओरालो लागेको हो। यो शहर मा potential त धेरै छ। पूर्व को सबैभन्दा ठूलो शहर, बोर्डर शहर, उद्योगिक शहर, व्यापारिक शहर जस्ता उपमा ले सजिएको यो शहर नेपाल को फाइनान्सियल क्यापिटल बन्नु पर्थ्यो तर राम्रो नेतृत्व नपाएर सुस्ती मन्दी छाएको छ।
Can you make history about a butwal city waiting from long time ❤❤ actually I can't find actual and original history of butwal in RUclips that I need❤❤❤
Nice
Nice information👏🇳🇵❤
Kirant dynasty's ruling history plz!
Where is that heavy lock now?
I did not know That Kirtinidhi Bista was from Biratnagar. Is this true?
I m from brt....
Alik ramari research garnu hajur rajbanshi paxi aako haina
Ma hu morangey...hamro itihas ..dherai purano ho