SHANTI RAM RAI || SMITA PRADHAN || MASHUP SONG 2024 || 2081 ||

Поделиться
HTML-код
  • Опубликовано: 18 ноя 2024

Комментарии • 237

  • @shantiramrai6335
    @shantiramrai6335  Месяц назад +82

    यो प्राकृतिक बिपदले आहत भएको मनलाई केही राहत मिलोस् र दशैंको छुट्टीमा केही रमाईलो पनि होस् भनेर, मैले आफ्ना पुराना र नयाँ संगीतमध्ये 6/8 बीटका १० गीतको Mashup बनाएको छु । यो केवल दस्तावेज बनोस भनेर मात्र हो । गायिका स्मिता प्रधान संग गाईएको यो गीतको भिडीयो हेरेर प्रतिक्रिया दिनुहोला है ! च्यानललाई सब्सक्राईब र कमेन्ट त गरिदिनै पर्छ बिचराको...

    • @Khokchelepu8617
      @Khokchelepu8617 Месяц назад +2

      अती मीठो दाजै 👏👏👏👍️👍️🙏🙏🙏

    • @Bungchngma
      @Bungchngma Месяц назад +2

      🙏🙏🙏

    • @kamalarai2695
      @kamalarai2695 Месяц назад

      अतिराम्राे लाग्याे❤❤४ पटक् हेरे😮

    • @jmfitness440
      @jmfitness440 Месяц назад

      ✊✊🙏🙏🙏🙏❤️❤️❤️

    • @ashokrai9050
      @ashokrai9050 Месяц назад

      Dai hjr yo geetma hjrle varnu vayeko dhun ani yo geetko sabda sunera ma bhabuk vaye gaugharma pugeko mahasus vyo kati mitho awaj hunat hjrle jati nepali sangeet ma kam garnu vayeko xa sab utkristha xa hjr haru jsto dijag kalakar sng vakhar udauxai gareko prativa harule dairect kam garnu paunu pani thulo kura ho yo geetko laji tpi haru 2 bai janalai badhai xa superhit hos

  • @parasrai9037
    @parasrai9037 Месяц назад +10

    यो गितहरु सधै हाम्रो मन मुटु मा नै हुने छ । बिस्से आदरणीय सर सान्ति राम जिउ लाई धन्यवाद ! यस्त्यो मिठो राम्रो कोसेलि को लागि🇳🇵🙏

  • @hiranraitaifitingbudobaje3923
    @hiranraitaifitingbudobaje3923 Месяц назад +8

    आहा सर गुरुको जय होस कत्ती मिठो सब्द सङ्गीत प्राज्ञ सान्तिराम राई सर

  • @gsrai6791
    @gsrai6791 Месяц назад +5

    धेरै राम्रो लाग्यो शान्तिराम दाजु यो प्राकृतिक बिपद र चाडवाडको समयमा, कहि संयोगान्त त कहि वियोगान्तको समयमा ! धन्यवाद !

  • @hawalchhakirant9243
    @hawalchhakirant9243 Месяц назад +7

    अति आदरणीय दाई सान्तिराम राईको यी कालझैं गितहरु पुन: रिमेक मोसुफ सङहरु सुन्न हेर्न पाउदा सारै खुसि लाग्यो|
    धेरै धेरै बधाई साथै शुभकामना छ दाई।
    अझ यस्तै मिठा मिठा तपाईका सङहरु ल्याउनु होला।
    Watching from - England, UK 🇬🇧

    • @Grishma077
      @Grishma077 Месяц назад

      🎉❤
      Rai BaBaiko song and compose allwise best for me..

  • @balkumarrai9427
    @balkumarrai9427 Месяц назад +9

    सारै मिठो रचना, संगीत र स्वरको त्रिवेणी 👏👏💐💐🤞🤞

  • @kamalarai2695
    @kamalarai2695 Месяц назад +5

    फेरिपनि हेर्दैछु हजुर हरुकाे प्रस्तुति ,,,हेरेर कहिले चित्त नबुझ्ने भयाे स्मिता सिस् काे चन्द्रमा जस्तो मुहार दन्तेलहर् सङ्गइकाे मुस्कान् काे डिम्पल् कसरी बिर्सन सकिन्छ ❤❤❤❤❤

  • @badrinathadhikari9584
    @badrinathadhikari9584 Месяц назад +3

    प्रतिभा सन्सार को सर्बोत्तम रत्न मणि अझ भनौ स्वर नै ईश्वर को रुप हो ,केवल अनुभुत गर्न सकिन्छ !!

  • @MrAmis50
    @MrAmis50 Месяц назад +6

    सार्है नै मीठो ! मुटुभित्र सम्म छोएर जाने गित ,संगित अनि स्वर 🎉🎉🎉 । सुनिरहुँ लागितहने............................................

  • @AnuradhaMukhia123
    @AnuradhaMukhia123 Месяц назад +3

    स्वरकी धनी स्मिता प्रधान 🔥🔥👍👍

  • @anilraiofficial9745
    @anilraiofficial9745 Месяц назад +2

    कालजयी सदावहार गीत " तिमी तारे भीर "❤❤

  • @tribhuhang4602
    @tribhuhang4602 Месяц назад +3

    ल बधाई छ स्मिता भान्जी र शान्ति राम दाजु लाई मिठास छ गित

  • @क्षितिजपारीबाट

    wow क्या मीठो गित अनि सुन्दर भिडियो ।
    स्मिता प्रधान जी कति सुन्दरी हौ !
    अनि हजुरको डिम्पल चैं मलाई है ! 💖💖💖💖
    शान्ती राम सरमा सधैं नमन ! 🙏🙏

  • @Daytodaykatha
    @Daytodaykatha Месяц назад +3

    शान्तिराम राईप्रती सम्मान छ परिचित पनि हो त्यासमाथी स्मिता प्रधानको स्वर साच्चै सुमधुर लाग्यो।

  • @YPLIMBU
    @YPLIMBU Месяц назад +5

    कालजयी अजर अमर गीतहरू, जुन मन मनमा हृदय हृदयमा गञ्जीरहन्छन्

  • @ajayabantawa1084
    @ajayabantawa1084 Месяц назад +1

    सेवा सेमुइना दाजै अति राम्रो बनेको रहेछ सङ उस्तै मिथो स्वोर 🎉🎉❤❤🙏🙏👌👌हार्दिक बधाई सम्पुर्ण इन्टार टिम

  • @dilanrai4103
    @dilanrai4103 Месяц назад +5

    धेरै राम्रो अनि मिठो गित।

  • @Suryadaya032
    @Suryadaya032 Месяц назад +1

    Aaha kasto mantramugdha banayo ta pragya jyu!❤❤❤

  • @sakelasodel
    @sakelasodel 28 дней назад

    सारै मिठो बनेछ दाइ। रावा सभा आउदा त झन आफ्नै गाउँठाउँ पुगेझैं लाग्ने। धेरै धेरै मिठो केमेस्ट्री दुवै जनाको स्वरको। होनहार राजनीतिज्ञ सुदन किरातीको दुईवटै गीतको शब्दले गीतलाई झन् गहन बनाएको रहेछ। सबैलाई बधाई छ। शुभकामना।

  • @rubhungekanchha9845
    @rubhungekanchha9845 Месяц назад +2

    स्यामैना शान्तिराम आबुवा खुबै सुमधुर स्वर सङ्गीत निछामा स्मिता को साथ मा❤❤❤❤❤

  • @purnakumar7787
    @purnakumar7787 Месяц назад +4

    My best song thank you smita and shantiram sir💐💐💐🙏🙏🙏🤗🤗❤️💝💝

  • @rammagar8251
    @rammagar8251 Месяц назад +2

    आहा ❤❤

  • @rabindrarai6675
    @rabindrarai6675 Месяц назад +3

    WOW! Nice MASHUP Song. ❤❤❤
    and Video.
    Congrayulation.🎉🎉🎉🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @ThulungNara
    @ThulungNara Месяц назад

    आहा 👌💗

  • @kezia8406
    @kezia8406 Месяц назад +1

    ❤ आत्मा शान्ती भो मेरो यो मासुप सुने र हेरे पछि। धन्री छ शान्तीराम ज्यु लाई । मैले वहाँलाई युनाईटेड कोलेजमा भेती रहेको हो ।

  • @ashokmukarung2096
    @ashokmukarung2096 Месяц назад +2

    हजुरको उत्कृष्ट संगीत श्रृ्र्जनाहरुलाई हजारौं बर्ष सम्म नयाँ पुस्ताहरुको लागि एउटा बिश्वबिद्धालय हुनेछ र सधैं साधना गरिरहने छन् ! त्यो प्रमाण नेपाल मा हरेक रियालिटि सोहरुमा तपाईंका संगीत लाई सारा गायक गायिका हरुले स्टेजमा
    प्रस्तुति दिरहेको हामीले देखि रहेका छौ ! तेसैले
    तपाईंको संगीतहरु सधैं सधैं अमर अजर रहिरहने छ !

  • @mitrarai3491
    @mitrarai3491 Месяц назад +1

    Sewa sir
    Beautiful present….👏🙏

  • @lkumarrai4661
    @lkumarrai4661 Месяц назад +1

    वव एकदम दामीछहै तपाईँहरूको बहू प्रतीभावान गीतहरू🌺💓💖🙏💝सेवास बरीष्ट गायक तथा संगीतकार प्राज्ञ शान्ति राम राई ज्यू र शून्दरी गायीका स्मीता प्रधान 💖🙏🌺💝

  • @sanjeevchahar7400
    @sanjeevchahar7400 Месяц назад +1

    हजुरको हरेक श्रृजना उत्कृष्ट छन् त्यसमा स्मिताको आवाज मिसिदा अझै मिठो लाग्यो❤❤🎉🎉

  • @himalrayy8772
    @himalrayy8772 Месяц назад +2

    सानो छँदा सुनेको गीत आज सुन्दा राम्रो लाग्यो सर अनि राम्री मान्छे स्मीता ❤❤❤❤

  • @ShivaWambule-xk9pr
    @ShivaWambule-xk9pr Месяц назад +2

    dami x da

  • @bandibajrathofficial9374
    @bandibajrathofficial9374 Месяц назад +2

    सयद अब गितको सम्पुर्ण सृजना ले पूर्ण रूप पायो जस्तो लाग्यो

  • @ramailowithraidev3695
    @ramailowithraidev3695 29 дней назад

    उत्कृष्ट गीतहरुको सर्बोउत्कृष्ट mashup बनेछ ❤❤❤

  • @bharat_limbu
    @bharat_limbu Месяц назад +2

    म सानो छँदा रेडियो काे जमाना थियाे त्यो वेला संगीतकार शान्तिराम राई ज्यू को interview सुनेको थिए तर आज
    प्रतक्ष्य देख्न नसकेपनि भिडीयो मार्फत भएँ पनि होनहार संगीतकार देख्नु पाउँदा खुसिलाग्छ र आज उहाँले नै सङ्गीत भर्नु भयेको गीत हरू collection cover आउँदा एकदै खुसि लाग्यो।

  • @rabisilwalisking4576
    @rabisilwalisking4576 Месяц назад +2

    बधाई छ भन्नु कि के भन्न भयो मत ताल न सुर को अरु को लय सब्द चोरेर बनाउनु भाको छ भोइस पनि सानो छ धुन को टन बढी आको छ तेइ पनि सुस्मिता लाई बधाई छ ❤

    • @indrathapachhetri7314
      @indrathapachhetri7314 Месяц назад +1

      सरले कुरो बिगार्नु भयो जसस्तो लाग्यो । ओरिजिनल लयको बिस्तार यो गीतले गरेकोछ । यसमा त्यही तारे भीरलाइ फैलाइएको छ । शान्तिरामज्यु र भ्वाइस नेपालकि स्मिता प्रधानले त्यही तारे भीरलाइ पुनरागमन गर्नु भएको छ ।
      स्मीता प्रधान नानिलाइ हार्दिक बधाइ तथा शुभकामना !!!

  • @PrajalaRai-m3o
    @PrajalaRai-m3o Месяц назад

    सारै मिठो गीतहरुको कलेक्सन मजा आयो धन्यवाद दाई हाजुरलाई 100 पटक भन्दा धेरै सुनी रहेको छु

  • @JeebanRai-y3v
    @JeebanRai-y3v Месяц назад +2

    मार्मिक गित सबैको मन मटु छुने ❤❤

  • @johnraya2853
    @johnraya2853 Месяц назад +1

    Wow!awesome mashup👍️👍️👏👏👏👏🙏🙏

  • @GyanendraRai-b4t
    @GyanendraRai-b4t Месяц назад

    Dami best wishes ❤🎉❤🎉. Keti ko voice jhan dami6.

  • @opvideoc2753
    @opvideoc2753 Месяц назад +1

    शान्ती राम राई धेरै नै राम्रो कलांकार हों धेरै साल पंछी देखीं यो अस्मीता सीत धेरै दामी copy गाना 🥳💐🙏🚀❤🎉🎉 3:01

  • @SkChamlingYT2080
    @SkChamlingYT2080 Месяц назад +4

    50 भन्दा कमि subcriber हरु एक अर्का मिलेर अगाडि बढौ है

  • @Bungwakha
    @Bungwakha Месяц назад +1

    आहा !

  • @AnuradhaMukhia123
    @AnuradhaMukhia123 Месяц назад +1

    Smita Pradhan ❤️❤️❤️

  • @birgorkhe5779
    @birgorkhe5779 Месяц назад +2

    Ramro lagyo❤❤🙏🙏

  • @kumarsinghlama3136
    @kumarsinghlama3136 Месяц назад +2

    ओहो कति सुन्दर । अजम्बरी ।

  • @lakhamanirai3639
    @lakhamanirai3639 Месяц назад +2

    राम्राे लाग्याे song

  • @BiKram-tg7zq
    @BiKram-tg7zq Месяц назад +1

    Wow 😊😊

  • @Homdinxa
    @Homdinxa Месяц назад +1

    Dami organic somg❤❤❤❤

  • @juddharajrai441
    @juddharajrai441 Месяц назад

    Wow ..:. So sweet voice and mesmerizing videos and scenes!
    Huge respect from bottom of the heart 🙏

  • @PrakashRai-j7v
    @PrakashRai-j7v Месяц назад +1

    आहा 🤳🤳

  • @finjolama
    @finjolama Месяц назад +1

    Wow so beautiful music video🙏🥰💐🙏

  • @Khokchelepu8617
    @Khokchelepu8617 Месяц назад +1

    अति मीठो गित दाजै 👏👏👏👍️👍️👍️🙏🙏🙏🙏

  • @hangkirat-lc5cq
    @hangkirat-lc5cq Месяц назад +1

    Shantiram Rai sir nd smita pradhan mis❤❤

  • @dhanbahadurrai4176
    @dhanbahadurrai4176 Месяц назад

    So sweet voice Shanti Ram Rai Mauli Mama ji & Smita pradhan ji 🙏

  • @bhupalrai1040
    @bhupalrai1040 Месяц назад +1

    मीठो कलेक्शन सुनेर आनन्द लिए🎼🎶🎧️

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 Месяц назад +2

    आहा क्या मीठो ❤❤❤

  • @BijayaRaiVlogs
    @BijayaRaiVlogs Месяц назад

    aaha mitho mashup.

  • @harkabahadurrai2228
    @harkabahadurrai2228 Месяц назад +2

    कालजयी गित हरफ हरफहरु भए पनि एक मुष्टमा सुन्न पाइयो प्राज्ञ कान्छौ भिडियाे पनि सुन्दर छ ❤❤

  • @BishnuRai-y3b
    @BishnuRai-y3b Месяц назад +1

    Best lagyo

  • @khagendrapradhan2601
    @khagendrapradhan2601 Месяц назад

    आहा! अति मीठो 👏🙏❤️🙏

  • @G1Rai
    @G1Rai Месяц назад +1

    प्राज्ञज्यु सार्है राम्रो बधाई छ ।🙏🙏🙏

  • @TRxrai10
    @TRxrai10 Месяц назад +2

    Wow nice song ❤❤❤

  • @DorchiSherpa-b9v
    @DorchiSherpa-b9v Месяц назад +2

    सारै मिठो लाग्यो।

  • @BalenRai_23kulung
    @BalenRai_23kulung Месяц назад

    सारै मिठो "😘 संगीत शब्द लय वाह! स्मिता प्रधान साथै संगीत कार श्री शान्ती sir🙏धेरै support गर्नु हुन्छ आउने पुस्ताहरु लाई! सेवा सेमुना सेवाके सुम्निमा पारुहाङ्ग ले सधै रक्षा गरुन🤗 धन्यवाद तपाईंहरु दुबै जना लाई(from मुगलान)

  • @jebie24
    @jebie24 Месяц назад +1

    waw sweet congratulations ❤❤❤

  • @debdrai7424
    @debdrai7424 Месяц назад +1

    आहा दाजु हजुर कति मोठो आवज दुबैजनाको,,

  • @MaulidhanraiMaulidhanrai-pz9qv
    @MaulidhanraiMaulidhanrai-pz9qv Месяц назад +1

    wow wow very nice song 🙏🙏❤❤🎉🎉

  • @Music-e5u
    @Music-e5u Месяц назад +1

    सबै मनपरेको गीत एउटै संगीतमा सुन्न पाउँदा मनै छोयो युगौं युग सम्झना रहनेछ❤🫡🫡🫡

  • @thirghisingofficial
    @thirghisingofficial Месяц назад +4

    जेकिचन सर र स्मिता प्रधानको गित मिठो

  • @lawati7345
    @lawati7345 Месяц назад +1

    दामी दामी आफ्नो पुरानो गित आफै गाउनुभयो ईसमिता लै माउका दिनुभो ❤❤❤❤

  • @SantoshkumarRai-di6gx
    @SantoshkumarRai-di6gx Месяц назад +1

    गित दामि छ सर❤

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l Месяц назад +1

    दामी👌👌❤

  • @dronbikramkarki5679
    @dronbikramkarki5679 Месяц назад +1

    आहा

  • @deepakrai4857
    @deepakrai4857 Месяц назад

    साह्रै मिठो गीत हरु बाटो हेरे हुन्छ आमा शम्भु राई सरले गाउनु भएको थियो शान्ति राम सरको सबै गीत हरु सबै गीत उत्कृष्ट छ । त्यसमा स्वर कि धनी स्मिता प्रधान कि स्वर साह्रै राम्रो भकोछ।

  • @RajuTumbapo-wt3yv
    @RajuTumbapo-wt3yv Месяц назад +1

    Super song

  • @musicloverbijayasubedi
    @musicloverbijayasubedi Месяц назад +1

    क्या मीठो मिक्स गित❤

  • @bhupendraaathpahariyarai6418
    @bhupendraaathpahariyarai6418 Месяц назад +1

    अति नै मार्मिक गितहरु🙏🙏🙏🙏🙏

  • @laxmiprasadrai8088
    @laxmiprasadrai8088 Месяц назад +1

    आहा क्या मीठो गित❤

  • @saraswatibhujel6423
    @saraswatibhujel6423 Месяц назад +1

    Shanti brother how nice voice wow congratulation dai

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy Месяц назад +1

    ❤❤❤ जय जय होस्।❤❤❤

  • @chudamanirai8940
    @chudamanirai8940 Месяц назад

    गज्जब छ,साधुवाद

  • @LaxmanRai-l1u
    @LaxmanRai-l1u Месяц назад +1

    Dami hai hjr

  • @LalitRai429
    @LalitRai429 Месяц назад +1

    जति सुने उत्ति सुनौ लाग्ने मीठो गित...👌👏🙏

  • @bhagawatibantawahangkhim2222
    @bhagawatibantawahangkhim2222 Месяц назад

    आहा कत्ति मिठाे गित ❤❤❤❤😊😊😊😊😊

  • @Sotlyofficial
    @Sotlyofficial Месяц назад

    Mitho collection ❤❤❤

  • @KoyuBrothers
    @KoyuBrothers Месяц назад +1

    Lou मिठो छ ❤❤❤❤

  • @NandaRai-ce1ve
    @NandaRai-ce1ve Месяц назад

    saarai mitho song 🎉🎉🎉💖💖💖

  • @pra-mangphangrai8185
    @pra-mangphangrai8185 Месяц назад

    Awesome ❤

  • @sureyable
    @sureyable Месяц назад

    Ekdum utkrishta production! Looking forward for other beautiful production. All the best sir.

  • @kamanrai5879
    @kamanrai5879 Месяц назад

    अत्ति राम्रो लाग्यो। सफलताको शुभकामना हजुरजरुलाई।।

  • @DineshRai-zr1fm
    @DineshRai-zr1fm 13 дней назад

    राम्रो लाग्यो...

  • @sharmilarai8845
    @sharmilarai8845 Месяц назад +1

    Wow❤

  • @ganeshkumarrai5918
    @ganeshkumarrai5918 Месяц назад

    आहा कति मिठाे गितहरु... मन नै छोयो....❤❤❤❤❤❤

  • @hemrai7491
    @hemrai7491 Месяц назад

    Woww! SO SWWEET MASHUP SONG

  • @tulasarai6913
    @tulasarai6913 Месяц назад

    Kati sune pani sunirahanu lag6❤❤

  • @moyanrai6631
    @moyanrai6631 Месяц назад

    Great bro

  • @khyalmanrai1274
    @khyalmanrai1274 Месяц назад +1

    Nice song

  • @sebastinelepcha-ch7ri
    @sebastinelepcha-ch7ri Месяц назад

    Ati sundar

  • @Raimyladebendra2021
    @Raimyladebendra2021 Месяц назад +1

    Wau sareimitho

  • @dambarsingrai6209
    @dambarsingrai6209 Месяц назад

    Dami sir