ढाट्यो मायाले || New Nepali song 2076, 2019 || Resham Sapkota, Sita Shrestha & Chain Magar
HTML-код
- Опубликовано: 17 окт 2024
- Tareli Sangeet Kunj Presents :-
song:- ढाट्यो मायाले Dhatyo Mayale
Vocal:- Resham Sapkota, Sita Shrestha & Chain Magar
Lyrics/Music:- Resham Sapkota
Arranger:- Sanjay Sripal
Audio/video:- Tareli Sangeet Kunj
Director:- Resham Sapkota
Cinematographer:- Rahul Rai
Editor:- Roshan Dhital
Cast:- Pawan Khatiwada "Myakuri", Nabina Shrestha "Khuili" & Resham Sapkota
Post Production:- Tareli Sangeet Kunj
#DhatyoMayale #ReshamSpakota #MyakuriKhuili #TareliSangeetKunj
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
उहिलेको पुरानो गित "मार्यो नि मायाले " को जस्तो धुन लाग्यो❤
❤❤❤❤Ganesha. Shahi
Verry good चुट्का गीत अति रमाइलो रेशम जी बधाई छ पुरै टीम लाई
By
Suvakamana Bhagawan sada Kalyan garun
. Sabdha Ramro x .I 💕💕💕💕💕💕 love you 💞❤️❤️❤️❤️💕❤️❤️❤️❤️💕❤️❤️💕💕💕💕💕
verry good song 👌सिता जि हजुर क्या दामी है मलाइ सारै मन पर्यो 👌👍️👌👍️👌
रेशम सापकोटा जि हजुर कै सन्कलन रहेको रहेछ पहिलाको मायाले मार्यो ,,यो नि बबाल छ
U
म्याकुरी बब्बाल छ यार गीत
सबै लाई समेटिय को दामी गाना 💥💥
LP (^
आहा कति राम्रो गीत सुनीराखम जस्तो छ 🌺🌺♥️♥️♥️👌👌♥️♥️👍👍🙏🙏🙏♥️♥️💕💕💕🥀🥀🥀🥀
Wow very nice look dohari song's माकुरी र खुईली को फ्यान कति छ हेरौं त आज 💗💗💗🤣🤣
😊😅😮
आहा 😍😍😍
रेसम सापकोटाका गित मन पराउने म मात्र हो कि अरु पनि छौ ? यो गितमा धब्दचाही गज्जबको रोजाई अनि भिडियो मिक्सिङ्ग धेरै राम्रो स्वरको अहिले कुरा नगरौ
Nk
😢G😊😅🎉❤
😊
जति पटक हेरेपनि हेरि रहु सुनी रहु जस्तो गित । अति मन पर्यो ।।
Nepali
@@rajeshpoudel1975 Seems gi
@@rajeshpoudel1975 a great weekend
😂🎉😢 0:49
दामी छ यो गित तप मा पुग्छ म अहिले मलेसिया बाट हो हुनत हाम्रो नेपाल मा अलि अलि गरि खाए रिस गर्छन म यो गित का सम्पूर्ण परिवार को लागि भगवान सङग प्राथाना गर्दछु कसैको आखा नलागोस nice song and action is all soo beautiful
धेरै समय पछि लोक गित हेरेको यो गित ले सारै मन छोयो
1
अति धेरै राम्रो यो म्कुरी र हुईलि को सिरियल
दामी माकुरी र खोइली को जोडी
अनि गीत पनि सरै राम्रो ।
गीत गज्जब छ, शंकै रहेन। ठटेउली भा' हुने कतिपय कुरा त सहजै होला तर "बामपुड्के" शव्दको बिकल्प खोजेको भए हुने। #निजीबिचार
धेरै राम्रो छ बधाई छ रेसम सापकोटा सर
साथै खुइली र म्याकुरी लाई बधाई छ
Nice song
सारै राम्रो छ गित बदाई छ सबै कलकार लाई अनि सुबकामाना
कति राम्रो गित बधाइ छ सम्पुर्ण टिम लाइ
धेरै राम्रो छ
मार्यो नि मायाले भन्ने गित सङ्ग लय मिल्यो भनेर मुद्दा हाल्ला है म्याकुरि ।
राम्रो छ । माकुरी को fan हरु यता ल 🙏♥️🌷♥️🙏
Nnmk
णलुुुुु
ुु
@@chiringtamang9891े
अंहा ।कति । ।सुनदर । ।गितहाे ।कुनगान ।बाट ।उतपदन ।भाकाेहाेला ।सारयि ।रमायिलाे❤❤
म्याकुरी..........यी दुइका जोडि किन गोलमालमा देखिएनन् भन्या त यता ब्यस्त रैछन् र पो। ( मार्यो नि मायाले जस्तो छ गित त) सफलताको कामना।
बबाल गित अनि कमडि पनि वा
ramailo rahixa geet
Wow very nice song
Fantastic song
मेक्कुरी को फेर्डनस एता हजाहिर ल🙏🇳🇵
म हेरदैछु 🇸🇦
एईऋ
Nice song
@@manishakusum1663 for the heads up and
Thanks for
वात िभएको ण
गीत असाध्यै रोमान्टिक छ । यस्तो गीतले गाउँ घर देखी बनभोज लगायत अन्य धेरै कार्यक्रमहरु रमाइलो बनाउछ ।
Dee
मार्यो नि मायाले कपि जस्तो लाग्यो त???
❤ सबै
धन्न मेकुरि लाइ ढाटिछे नत्र भेलुन भालुलाई ढाटेको भा पो मज्जा आउथ्यो
नमस्ते हजुर यो गित सुन्दा वास्तविक हो जस्तो लाग्छ अनि सुनिरहु झै लाग्यो रोल्पा घर भै हाल ईन्डिया को चन्डीगड देखि हेर्दै छु है
Ati ramro geet man mae choyo resham sar yesko arko vaag pani nikaalnu hola sar
माकुरोको यस्तो राम्रो गितमा पनि नाच्ने तरिका खई….?पल शाहले भय।
रमाइलो लाग्यो गीत !
राम्रो छ ल
wow
Ramro geet makhuri😂😂😂😂😂
सिता जि काे कति मिठाे स्वर हाे के म त बैमानिले ढाँट्याे देखि ठुलाे फ्यान भा छु
मौलिक लय समय सान्दर्भिक शब्द अति राम्रो सफलताको शुभकामना सबै साथीहरूलाई ।
उम ढाट्यो मुयाले मलाइ पनि 🙊🙊हुर्र्र्र यो होनि लाइन सुप्पर छ सफल्ताको सुभकामना सम्पुर्ण टिमलाइ😍😍
@Sarita Thapa के भनु मिस भन्नू पो भछैन गित पनि अतीत बल्झाउने मात्रै निन्स्कछ 😂😂
@Sarita Thapaउम धेरै राम्रो छ मत हरेक बिहान हेरेर निन्द्रा भगाउने गर्छु 😂😂😁😁
यो गिद कमतिमा 30/ पटक हेरिसके र मेरो फेसबुकमा सेरपनि गरे बागलुङ हाला कतार बाट हेरदै छु सबै टिमलाई समन छ
Badhai xa. Myakuri vai. Mero gaule vai
Wowo dhrai ramro song xa hjur..ma din ma 4 choti sune garaxu😍😍😍😍😍
waooo Nice राम्रो लाग्यो best off all
सुपर अती राम्रो मन परो
धेरै राम्रो गित
Nice song
दामी छ गित राम्रो लाग्यो मलाई !
Myakuri vai
Mero gaule vai. Ho badhai xa.yasari pragati gardai janu.
सारै राम्रो छ ।। म्याकुरी खुइली को अभिनय शब्द रचना अनि सोर पनि राम्रो छ
बबाल दामि छ नि
hait. ....Ekdam gajab
Sarai man paryo
राम्रै छ गित तर भिडियो चाहि समाजमा नकरात्मक असर पुग्ने खालको देखियो जे देख्यो तेहि सिक्ने यो समाजमा अलि राम्रो अनि केहि सिक्ने खालको होस अबको अर्कों पार्टमा
बहुत सुन्दर
धेरै धेरै रमाइलो गित
हल्ला चलेछ
nice songs
P
@@kamalamagar8300 p
अति राम्रो
Ramilo xa haju😊😊😊
Mero jeebanko sabaibhanta manchhune ra manlai khusi parne geet maile aajasamma kamer gareko thiyana aaja gardaichhau supar
धेरै धेरै राम्रो भिडियो
Khuelile nibhayako charitra malai atinai man parxa nabina timilai dhannebad xa vikash Nayak .mumbai
वा वा कति नाचु नाचु लाग्याे ,याे गित दाङबाट ,रात्री बसमा काठमाडौ अाउदा ,अहिले मलेसियामा याे गितले झल्झलि याद गराउछ ।😍घरतिरकाे यादले मन पाेल्छ ।😢😢😭😭😭
मार्यो नी मायाले र दाइभार दाई मन पर्यो मलाई भन्ने गीत ठिक्क मिलेको तर यो गीत चल्यो भने विवाद आउछ विवाद आय पनि कोई गुनासो छैन किन कि सेम कला कर भय न औंला नत्र विवाद आउछ 100/%
रेशम दाई कै हाे ति गित पनि
दामी छ फुच्चे
लासटै मन परेयो गाना
Resham dai pani modern music trend ko hawa ko paxi paxi udexan... ram ram ram
बाहुत आछा गित छा
धेरै चोती हेरे गित सारै मन पर्यो लास्त को थेगो गाउने दिदी हरु को स्वर अनि मिथो लाग्यो
Wow my best singer ko song ramro na huni ta kurei bhayena dami xa song daju
wow dami geet
एकदमै राम्रो छ दाजु
मार्याेनि मायाले २ भन्नु पर्ने हो
राम्रो छ गित
Ho sir
Sita g ko voice ati nai mitho chha एउटा अलि राम्रो गित बोल्ट voice मा सुन्न पाए हुन्थियो।।
रेसम दाइको त कुरै नगरुम अति मिथो😍😍😍😍😍
मार्यो नि माया ले भन्ने गित सङ्ग मिल्यो त
Q
Yo git Sarai man parne yo git Gagne gainelai purslane chha ma baaata hai
Sita Shrestha Singer d hjr ko voice ati metho 💕🌺
To yo be fun fr
म्याक्कुरी भयङ्कर राम्रो छ यार भिडियो ।
Makuri ra khuili pani aba music vidioma lala badhai xa
Woh Kati mitho geet yesto pny geet Saro ramro all team ly thank you video pny babal nai chha
Aaha kati ramro
राम्रो छ beat of luck
लौ अति राम्रो मिठो गीत सुन्न पाइयो दाजु बधाई छ सबैलाई सफलताको शुभकामना
G
धेरै मन पर्यो राम्रो गीत
Babalai raixa yar
Akdam ramro xa👌👌👌👌👌👌👌
“ Maryo ni maya le “ geet sanga tyakkai mileko xa , anyway nice 😊
Nice
!!rrrtb
Resham daju tapailaita sabaivanda deusi bhailo geet suhauxa
La balla dami song aayo vai ko
Wow Bbl xa hjr song video
👌👌👌👌👏👏👏👏👏👏
Dai ekdam ramro xa
yo chai dami xa makuri khuili ko..keep it up.
राम्रो छ
राम्रो
Dharai. Ramro. Layou. You geet beauful song
बधाई छ
राम्रो छ गित रमाइलो छ अति राम्रो छ कमेडि लोगति फेरि अर्को भाग लियर अाउनु होला
Mariyono mayala sagga thakkaemal khanx yo vaka geet ramo thiyo bivad naya ramro
दाम्मी छ
यो गितमा पनि बिबाद आउला ।राम्रो र चल्यो भने बिबादमा पार्छ्न नेपालमा त ।
Honi hoi yo pani halka mili raxa 2.3 ota geet sang pulbutte choliko music xa hai
त्यो नि उहाकै हो
Maryone maya le sanga milako ho tara dubai git resam ji kahi ho
parna sakla
Very nice Song
Ramro Xa Nepali Songs
Ramailo Lagyo ,Jhumrilai Paien Song,Resham Sapkotako 👌❤👍
ङ
ए॥@टइ
धेरै भन्दा धेरै राम्रो छ।