Это видео недоступно.
Сожалеем об этом.

आफ्नै बुवाको सबै सम्पत्ति लुटेर छोरी फरार, बिरामी बुवाआमाको बृद्धाश्रममा बिचल्ली, ५ करोड झ्वाम

Поделиться
HTML-код
  • Опубликовано: 17 апр 2024
  • आफ्नै बुवाको सबै सम्पत्ति लुटेर छोरी फरार, बिरामी बुवाआमाको बृद्धाश्रममा बिचल्ली, ५ करोड झ्वाम
    #nepalinews #aadalat #japannews #serofero #keshabrajjoshi #nepalpolice #cib #gorkhanews
    खबर जस्ताको त्यस्तै
    #serofero #keshabrajjoshi #seroferoonlainetv

Комментарии • 150

  • @gopalshah16
    @gopalshah16 3 месяца назад +11

    बा आमा लाई न्याय मिलोस् दुःख गर्ने छोरा छोरीलाई। पनि न्याय शान्ति मिलोस

  • @punsanam1274
    @punsanam1274 3 месяца назад +21

    यो उमेर मा पनि एति राम्रा आमा बाबा बैँस मा झन कति राम्रा थिए होलान धेरै माया बाबा आमा❤❤😊

  • @brindathapa1336
    @brindathapa1336 3 месяца назад +19

    बुबा मुमाको सम्पति सबै फिर्ता हुनुपर्छ ति छोराछोरी ज्वाइ को त कुरै नगरौं धिकार छ 💘 यो केस गंगा बहिनीको मा लानुपर्थ्यो अवश्य न्याय पाइन्थ्यो( नरिसाउनुस) भाई यो भाइबाट त न्याय मिल्लने जस्तो देखिँदैन । जसरि पनी न्याय पाउनैपर्छ 🙏

    • @ritakuwar1278
      @ritakuwar1278 3 месяца назад

      Thiaki vanuvayo patrkarni kasto khale patrakar saga kurà garnu vaya x

    • @sunitamagar9426
      @sunitamagar9426 2 месяца назад

      @@ritakuwar1278 b

  • @pavitrasubbashrestha1880
    @pavitrasubbashrestha1880 2 месяца назад

    आमा बुवाको सम्पति फिर्ता होस् बरू यही बृद्धाश्रममा दिए हुन्छ। निस्वार्थ Take care गर्ने उनीहरू नै हुन्।

  • @chandrarajadhikari4272
    @chandrarajadhikari4272 3 месяца назад +29

    जेठा छोरा/छोरीलाई कठघरामा उभ्याउनुपर्छ। मिडियाले उजागर गर्नै पर्छ।

  • @solma555
    @solma555 3 месяца назад +29

    अति भयो अबत ।
    छोरा छोरि लाई अनिवार्य शिक्षा / सिप दिने कानुन बनाउ । बाबु आमा को अंश दिने कानुन हैन।
    अंश दिने परिपाटीले छोरा छोरि लाई परजावी बनायो।

    • @bindugurung5496
      @bindugurung5496 3 месяца назад +1

      एकदम सही । साच्चै भन्नु पर्द यो समस्या हामी नेपालीहरूको धेरै घरपरिवारमा छ।

    • @solma555
      @solma555 3 месяца назад +1

      यो समस्या ले गाउ,सहर साथै जिल्ला जिल्ला मा पनि सताएको छ।
      हुदा हुदा अबत विदेश मा बस्ने ले पनि नेपाल मा अंश माग्न नेपाल मा मुद्धा हाल्न थाले
      नेपाल को कानुन फितलो हो कि, न्याय मुर्ति हरु गुन्ध्रुक को झोल मा जात फाल्न थाले ?

    • @SovaRamdam
      @SovaRamdam 3 месяца назад

      Ekdam Sahi.. vannu vo...

  • @mayalimbu7039
    @mayalimbu7039 3 месяца назад +25

    कति निर्दयी छोराछोरी हुनु भन्दा कोख नै रित्तो भए हुन्थ्यो ?

  • @tikadevi8690
    @tikadevi8690 3 месяца назад +7

    ऱ्जेठो छोरा ंछोरी लाई कानुनी कारबाही होस र सबै जगाजमीन फीरता दीनुहोला होईन भने आमा रबाबा को कमाई खानु गु मुत खाए सराबरी हो

  • @champabista6335
    @champabista6335 2 месяца назад

    Good job sis hjr lai salam xa

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 3 месяца назад +1

    छोरी ले धन लुटेर गइ
    छोराबुहारीले हेप्ने, वास्ता नगर्ने , माया सम्मान नगर्ने
    यस्ता समस्या प्रति अदालत गम्भीर र संवेदनशील तथा कठोर हुन जरुरी छ र यस्तो अवस्थाको मुद्दा फास्ट ट्रेकबाट पीडितको पक्षमा फैसला हुन सकेमा न्याय हुनेछ। ढिलो न्याय हुनु पनि अन्याय हुनसक्छ तसर्थ छिटोछरितो न्याय सम्पादन हुन जरुरी छ ।

  • @shivarimal8011
    @shivarimal8011 3 месяца назад +10

    यस्ता छोरा छोरी जनमनु भनदा तुएर गका भए हुनथियो पापीहरु अपराधिहरु।

  • @anjanalimbu5125
    @anjanalimbu5125 3 месяца назад +3

    देबेन्द्र लिम्बू जतिकै रिस उड्दो पत्रुकार सोदे को सुन्दै रिस उड्दो

  • @gitajoshi5543
    @gitajoshi5543 3 месяца назад +17

    सम्पत्ति फिर्ता लिन पर्यो, अरुको सम्मति भन्दा आफ्नो सम्पत्तिले औषधी उपचार सजिलो हुन्छ,बाकी कुरा कान्छा कान्छीले सेवा गर,पातकी छोरा छोरीको कल्याण नहोस बाबु आमालाई रुहाउदा😮

  • @sushilashah5767
    @sushilashah5767 3 месяца назад +3

    lसन्तानकाे नाममा कलंक दाेषिमाथी कारवाही हाेस।

  • @sirjanamagar7735
    @sirjanamagar7735 3 месяца назад +3

    छोरी ले पाल्छ भन्नि हरु ले यो भिडियो हेर्नू होला

  • @manithapa5364
    @manithapa5364 3 месяца назад +2

    लोभ ले लाभ ले बिलाप ।ठिक परो। डिभोर्स हुदा अलिकति दिएको भए हुन्थ्यो नि।

  • @sunitasapkota549
    @sunitasapkota549 3 месяца назад +1

    हैट आफ्ना बा आमा आफु जहा बसो तै लगेर राख्न हुदैन बा आमालाइ सप्पति उनीहरू जान नमान्नु तो अलग पाटो तर ति भगवान को पहिलो रूप माता तिता हुन् भन्ने कुरा किन सोच्दैन के पापीहरुले

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 3 месяца назад +4

    कस्तो राक्षस जस्ता जेठी छोरी र जेठो छोरो रैछन ,यस्ता बृद्ध बुबा आमालाई रुवाएर यिनको सम्पति खाएर ति छोरा छोरीले के सुख पाउलान ?? कृपया कलंकित नहुनु ,सम्पति फिर्ता गरिदिनु भगवानलाई सम्झेर .....

  • @dilmayaghartimagar4320
    @dilmayaghartimagar4320 3 месяца назад +2

    कस्तो दिदि होर छिछि बाबाआमा भाइ बैनिलाइ यस्तोअबस्थाराख्ने

  • @sitaale8141
    @sitaale8141 3 месяца назад +2

    यसरी दुनियाको पैसा खाएर हुदाहुदै आफ्नै आमाबाबु को सम्पत्ति खाएर मुन्टो लुकाएर जापान बस्ने दिदिको परिवार र त्यो जेठो छोरा भनाउदो डाकालाइ पाता कसेर सिस्नो पानी ले हानेर तुरुक्क मुताउने गरि कोरा लगाउनु पर्ने के हैन मर्ने बेलामा सम्पतिको भरिया बोकाएर सोर्ग लाने बिचार हो कि के हो???सुन्न पनि लाजमर्दो

  • @meenathapa-dj3jb
    @meenathapa-dj3jb 3 месяца назад +5

    कडाखालेपत्रकार लेउनु न

  • @ashmamagar8246
    @ashmamagar8246 3 месяца назад +10

    हे भगवान् कस्तो छोराछोरी हुन्।येत्रा छोराछोरी हुर्काउदा यो आमाबाबालाई कति दु:ख भएन होला तर यो बुढेसकालमा कोहि छोराछोरी सम्पत्ति खाईदिने, कुनै तै सम्पत्ति को लागि मिडिया मा आउछन् । सबैभन्दा ठूलो सम्पत्ति त बुढाबुढि भएको आमाबाबु हो है। के खालका सन्तान होलान् ।बिचरा बुवाआमा बरु निसन्तान नै बस्नु भएको भए आज कमसेकम यति दुख चिन्ता हुदैनथ्यो होला। उफ्।।।

  • @sitakumarirai6180
    @sitakumarirai6180 3 месяца назад +2

    कटी पाणिनि छोरी हुँचहा हो भगवान एस्टो संतान नदीवाचक 😭💓🙏

  • @pashupatidhakal38
    @pashupatidhakal38 3 месяца назад +1

    यो दुनिया अच्म्मको छ के!चेतनाको लागि बाहिर ल्याएको राम्रो हो।😭🙏🇳🇵🥀

  • @innocentgirl5737
    @innocentgirl5737 3 месяца назад +1

    बिचरा बाबा आमा 😢यस्तो पापी xoraxori हुनु भन्दा बाँझो हुनु बेश

  • @fearlessbeast5456
    @fearlessbeast5456 3 месяца назад +1

    आजम्बरि त कोहि छैन। ितनिहरुको छोरा छोरिले नसक्ने बेला पानि‌नि‌‌ खुवाउदैन अनि थाह पाउलास्। आफ्नो बा‌आमालाइ िपडा दिनेहरु।

  • @user-et3jw6hy1q
    @user-et3jw6hy1q 3 месяца назад +1

    छोराछोरी भय पनि पिर नभय पनि पिर

  • @kumaridirghashahi8838
    @kumaridirghashahi8838 3 месяца назад

    सम्पति भनेको त्यस्तै रैछ मैले त आजकल सोँच्छु कि धनसम्पति कमाएर धनि भयो भनेँ पैसाको मात्रै मायाँ हुदो रैछ दया ,मायाँ इज्जत केहि नसोँच्दो रैछन् बरु गरिब नै भए आफन्त मा दया मायाँ हुँदो रैछ भन्ने हामिलाई पनि लाईराछ

  • @laxmigiri9642
    @laxmigiri9642 3 месяца назад +1

    छोरी ले धोका दिने कस्तो छिरी होला उ बुढी हुन्ननर पापी नि😢😢

  • @ishworiprasadbastakoti2422
    @ishworiprasadbastakoti2422 3 месяца назад +4

    यस्ता सन्तान भएर के काम ।

  • @punyaghimire7960
    @punyaghimire7960 3 месяца назад +1

    हाम्रो देस कता जादैछ । ठग जोसुकै होस् , कानुनि उपचार गर्ने निकाय हाम्रो देसमा छैन र ? जसरि सजग भए पनि ठग र दलालिले नठगि छोड्दैनन । सरकार केका लागि र कसका लागि हो ? न्याय मरेकै हो त ?

  • @meenathapa-dj3jb
    @meenathapa-dj3jb 3 месяца назад +11

    कस्तो दिदिहो भाइबयनि हुदाहुदइ माग्नि अनिबाउआमाले किनदिय्को होला समायर लेउनु नि लुटराहरुलाइ

  • @umabudhathoki4671
    @umabudhathoki4671 3 месяца назад +1

    पापिनी दिदी तलाइ माहा पाप लाग्छ बाबा आमाको आँसु लाग्छ तलाइ राम्रो हुदैन हेरदै जानू

  • @lakpabhutia5505
    @lakpabhutia5505 3 месяца назад +2

    घर को इज्जत जानू भनेको यो हो vedio

  • @ApsaraThapa-zc5yq
    @ApsaraThapa-zc5yq 3 месяца назад +5

    Aama buwa ko aasu lagx 😢😢😢

  • @monikadk2873
    @monikadk2873 3 месяца назад

    good tv ganga mem saga janu

  • @mgribt8754
    @mgribt8754 3 месяца назад +4

    Buwa aama ko sabai sampati lutne lutera xori, daju vai huda hudai sampati usko hatma kasari gayo??hunatw buwa mamaile diyako hola.Ahile yo abasthama nahererne xoraxori maha pap lagxa😢😢

  • @deepabhattarai796
    @deepabhattarai796 3 месяца назад +2

    OMG buba aama 🙏🙏🙏🙏

  • @SaritaGurung-xi9xs
    @SaritaGurung-xi9xs 3 месяца назад +3

    😢😢😢so sad

  • @damodarkhadka7493
    @damodarkhadka7493 3 месяца назад

    Swagat Nepal ko ma janos athawa good tv ma janos

  • @shobhanagurung7318
    @shobhanagurung7318 3 месяца назад +3

    Bichara buwa aama 😢kasto paapi lovi rahexa sabai santan

  • @sakilarathour3691
    @sakilarathour3691 3 месяца назад +4

    Dubai pacheko kura sunnu parcha, sabailai tehi babu aamako sampatiko lov ho jasto cha, thakuriko beijat chi

  • @mayagiri1880
    @mayagiri1880 3 месяца назад

    Bichra baba aama 🙏🙏 ;; new ko lagi sir lai thanku 🌹🙏🌹 ;; sanshar asthi x ? Sunda poni ?

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 3 месяца назад +2

    सम्पत्ति लुटेर अामा बुबा रुवाएकाेमा धेरै धेरै अाँशु लाग्नेछ यस्ता पापिष्ट छाेराछाेरीलाई त! ठूलो काम गरे भन्ठानेकाे हाेला।

  • @solma555
    @solma555 3 месяца назад +1

    छोरा छोरि लाई अनिवार्य शिक्षा / सिप दिने कानुन बनाउ । बाबु आमा को अंश दिने कानुन हैन।
    अंश दिने परिपाटीले छोरा छोरि लाई परजावी बनायो।

  • @JyotiJyoti-gm5xc
    @JyotiJyoti-gm5xc 3 месяца назад +3

    Yestolai t kada vanda kada sajaye hunu parxa

  • @niruthapa6995
    @niruthapa6995 3 месяца назад

    Bichara baba aama good bless u❤❤❤❤❤❤❤ neye paunu vayeko hos mero parthana 6❤❤

  • @sanuale460
    @sanuale460 3 месяца назад +1

    Yasta apradhi laiee kada karbahi hunu paryo sarkar 🙏🙏 aru Aru media pni janu hola Sis & brother

  • @dilamgurung4352
    @dilamgurung4352 3 месяца назад

    मेरो दिदी भेना जस्तै रहिछ ठुलो भनाऊदा हरु दलाली दानब पापी हर 😭

  • @kunjodoma2206
    @kunjodoma2206 3 месяца назад

    Good tv ma vannu nee 😢

  • @indumghimire
    @indumghimire 3 месяца назад

    😊😊😊😊

  • @mirakhadka2496
    @mirakhadka2496 3 месяца назад

    Hazur haru good tv maa pani Jada hunthyoki

  • @kalpanarai77M
    @kalpanarai77M 3 месяца назад

    😭😭

  • @SabitriMainali-od6uo
    @SabitriMainali-od6uo 3 месяца назад +3

    Kulanghar santan

  • @prabh706
    @prabh706 3 месяца назад

    छोराछोरी सबै उस्तै हैछन सम्तिको लागि तपाई जस्तो कति दिदिबहिनी ले आस्रम खोलेर अर्काको बुवा आमा पालेको भिडियो तपाईं हरूले हेर्नु हुन्न हैछ बिचरा बुवा आमा

  • @user-vy9gf5jn1i
    @user-vy9gf5jn1i 3 месяца назад +1

    Yesta aparadhi chhori juwalai bhate karbai garer asulupar garnuparnerachha testa aparadhi ko khoita picture haleko chinnuparoni

  • @shashipandit1418
    @shashipandit1418 3 месяца назад +1

    कस्तो थोत्रे पत्रकार?
    प्रश्न पनि गर्न नजान्ने,कुरोको चुरो नबुझ्ने! आमा बुवाको छाना,नाना,खाना सहित औषधोपचार ग्यारेन्टि खोजेका हुन यी दिदी भाईले।

  • @janakipoon35
    @janakipoon35 3 месяца назад

    Baba aama lai hernu parx ser garnu parx palo sabai ko aaux sampati pani fhirta gar sampati thulo hoina baba aama paudaina japan xoder ser garnu parx

  • @HariRana-rm8lp
    @HariRana-rm8lp 3 месяца назад

    Most. Of. The compalsari. Dad. Mom. Ko. Sampati. Retion gara. We. Are. Could. Not. Mom. Ko tarash

  • @7611mayaxare
    @7611mayaxare 3 месяца назад

    I am also japan photo rakhnuna

  • @BirkhaTamang-yf7px
    @BirkhaTamang-yf7px 3 месяца назад

    Ama bauko sampati hami pani khana pam banu bako ta haina ni bichara hjr ama buwa🙏🙏🙏😂😂😂

  • @sharma1122-w8k
    @sharma1122-w8k 3 месяца назад

    Kasta kasta nirdahi chhora chhori pani

  • @anitamagar1307
    @anitamagar1307 3 месяца назад

    Hajur haru le arko media lawnu🙏🏽🙏🏽🙏🏽

  • @swirlgaming2o
    @swirlgaming2o 3 месяца назад

    Naramro bhayo abuii

  • @user-xw2cc9xz9i
    @user-xw2cc9xz9i 3 месяца назад

    Aama babalai herna ta chahekai xaina tyo dd bhai bhaile sampatikai lov xa

  • @SavitaKc-se5ff
    @SavitaKc-se5ff 3 месяца назад +1

    😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️🌹

  • @samsungsunu5789
    @samsungsunu5789 3 месяца назад +5

    हे भगवान आफैले जन्माएको छोराछोरी को पनि बिस्वास गर्न नहुने भयो त्यो छोरी भनोैदि रन्डि लाई कडा कारबाही हुनुपर्छ 😭😭🙏

  • @bhagawatichettri-ie6zf
    @bhagawatichettri-ie6zf 3 месяца назад

    Aab bhai le koshish garnu paroy

  • @bisnubisnu6080
    @bisnubisnu6080 3 месяца назад

    🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵

  • @pasangpasang731
    @pasangpasang731 3 месяца назад +1

    Bichara buba Ama tehi sampati Kati dukha na khai na khai jamma garyo hola ani 6 ota bachcha palnu Kati dukha bayo hola ahiley tehi xora xori lai tehi buba ama lai palnu garo bayo

  • @jenny-ih7hk
    @jenny-ih7hk 3 месяца назад

    Ganga didi saga janu hajur haru to patrakar la kie gardaina

  • @nainaanmol7808
    @nainaanmol7808 3 месяца назад

    He bhagwan kasto kasto bacha haru janminxan yesta xora xori hunu banda nahunu besh Dada mathiko gham jasto bhako baba aama ko Aasu lagxa bhagwan testo haruko kahilai balo hudaina Marne bela ma paani samma paudaina testa le

  • @khadkapurnima7956
    @khadkapurnima7956 3 месяца назад

    baini ganga sister kaha jaanu na

  • @netramaya7296
    @netramaya7296 3 месяца назад

    हजुर कति हेरिनु होलासनसार भरिएसतैछहजुर

  • @padmalimbu9158
    @padmalimbu9158 3 месяца назад +1

    Xori ko vanae sahi ho

  • @AsmitaShaha-fh1dx
    @AsmitaShaha-fh1dx 2 месяца назад

    Bau aama lae aasto dukha dine santan hunu bhanda nhunu jati kasri khan sakeko bau aamalae dukha diyar sampati baru gu khanu ni

  • @radhikamahat1096
    @radhikamahat1096 3 месяца назад

    Hoina yo mideya chai didi vinaju ko saport ma bola jasto lagyo bichara aama buwa 😢

  • @ritakuwar1278
    @ritakuwar1278 3 месяца назад

    Kasto xoraxori hola aama baba vandani sampati thulo lageko holà raxesnai raix tiniharu morda ni sampatile jaladini pàrx

  • @pasangpasang731
    @pasangpasang731 3 месяца назад +1

    Buba Ama sanga poisa sampati kehi nabako ramdo xa Ajaboli tehi sampati ley xora xori haru jealous garxa . Sampati khane ak tira palnu palne aktira

  • @sisterandkalash8532
    @sisterandkalash8532 3 месяца назад +1

    😭😢😭Bichara

  • @7611mayaxare
    @7611mayaxare 3 месяца назад

    Ali chaleko media ma gako vaye huntheu

  • @luckyseven4563
    @luckyseven4563 3 месяца назад +1

    Afno buwa ama Lai dukha dine paapi santan Lai ta turunta paap le marnu na bachnu ko awastha aucha 😡😡

  • @user-kj1bz7fi5g
    @user-kj1bz7fi5g 3 месяца назад

    Kasto man vako didi dai ho xya sampati ko loop ma bai ama birsini

  • @user-qw6jd9ov8o
    @user-qw6jd9ov8o 3 месяца назад

    😂😂😂😂

  • @tikadevi8690
    @tikadevi8690 3 месяца назад

    भेना भनदो त चोर फटाहा डाका अनुहार को रहेछ जसरी भए पनी आमा बुबा को सबै फीरता होस

  • @donzayt1212
    @donzayt1212 3 месяца назад

    याेा पतुकार पनि खुरा पाति जस्ताे पाे लागाे

  • @jamunapanday9822
    @jamunapanday9822 3 месяца назад

    Griha mantralaya janus Bhai ra dd puwa muwa lai liyera please. Tyo papi xora ra xori lai ghisarera jel kochnu hunxa Rabi lamichhane le .

  • @rachanachakubaji4549
    @rachanachakubaji4549 3 месяца назад

    एस्टो त छ सन्तान हेर तिमीहरु पनी यो उमेरमा पुग्छ जाथा जाथी मेरो आफ्नो परिवार पनी छ रे साला नामर्द ई बाऊ आमा चाही कसकों परिवार सबै लाई फ़ासी दिनु पर्नि सबै लाई सम्पतिको लोभ हो बिचरा बाऊआमा त केही हैंन इनिहरू को लागी लाज छैन चोरी हुनिले नि मेरो घरमा परिवार छ लानू मिल्दैन रे सब नाटक सस्कारको कमी छ ई सन्तान हरुलाई आफ्नो साथ राखनु सम्पति पनि लिनु सुन्न पनी मन छैन ई जाथा जाथी को लगेर फ़ालेको छ आसरम मा

  • @anitamagar1307
    @anitamagar1307 3 месяца назад

    Yo media thik xaina hai aeta Ko kura sunne uta tira support garne gari raxa 😡😡😡

  • @jastamang2331
    @jastamang2331 3 месяца назад

    They all are fighting for property

  • @rubikamallahotami3475
    @rubikamallahotami3475 3 месяца назад

    खराब त खराबै भए, बाँकी भाका यी xora xori पनि उस्तै raxan भो, सम्पति कै kura मात्र गरी राछन् uff

  • @user-kj1bz7fi5g
    @user-kj1bz7fi5g 3 месяца назад

    Bau ama ko pap lagxa xya

  • @ParuranjitkarRanjitkar-yn3bi
    @ParuranjitkarRanjitkar-yn3bi 3 месяца назад

    Gaga m lama lai call garnus

  • @user-ny5oo8do2w
    @user-ny5oo8do2w 3 месяца назад

    Khai nakhai sampatti thuparera chora chori bhibinna byakti KO naam ma jama garera bureshkal ma yesari tai sampatti le tarpayo bhane k KO lagi sampatti bhela parnu ho???😢😢😢😢

  • @ApsaraThapa-zc5yq
    @ApsaraThapa-zc5yq 3 месяца назад

    Yetro paisa k ko lagi jama gareko hola

  • @ambikashah2000
    @ambikashah2000 3 месяца назад

    Paisako chinta ho kina bahir rakhxa jasto vavya ni gharma rakhnu parxa

  • @Rehan99545
    @Rehan99545 3 месяца назад

    Kanchi chori kancha chori..le lagera her bichar garna mildaina ra...xakkai pare

  • @sonampalzom6140
    @sonampalzom6140 3 месяца назад

    Omg, what tipe of xora xore

  • @jamunapanday9822
    @jamunapanday9822 3 месяца назад

    Yi rada radi dui janalai nai jel kochna paryo.

  • @hasinastha3165
    @hasinastha3165 3 месяца назад

    Yo Kesh ta gangga lama vayeko thau ma janu parthiyo