कस्तो देखियो केन्द्रिय कारागार, नुवाकोटअनुगमनको क्रममा || SystemCheckNepal ||
HTML-код
- Опубликовано: 15 окт 2024
- #SystemCheckNepal
🔔 Subscribe our channel @SystemCheck_Nepal🔔
Like👍, Share 🤳 & Comment 💬
Facebook:www.facebook.c...
RUclips: / @systemcheck_nepal
यस च्यानलमा रहेका Video हरु कपि, Downloading गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#rabilamichane #Prachanda #rabiVsgyanendra #gyanendra_shahi #rabi_lamichane #balen #balen_shah #Harka_sampang #gagan_thapa #drsurendra_kc #drtoshima_karki #rishi_dhamala #बालेन_शाह #रबि_लामिछाने #rabilamichhane #gagan_thapa #rishi_dhamala #harka_sampang #drsurendra_kc #gyanendra_shahi #aajakodin #aajakosamachar #aajako_news
ऐति मात्रैको कारगरले पुग्दैन नेपालमा नेपालको जिलै पिछे कारागार बनाउनु पर्छ ।नेता र कार्यकर्ता झोलेहरु कति छन कति आजिवन झेल जानु पर्नेहरु
कैदि बन्दीहरूलाई केही ज्ञान सीप आएआर्जन स्वराेजगार काममा सधैंभरि bg राख्ने पैसापनि कमाउन भरसक परिवारलाई नि आर्थिक सहयाेग गर्न सकुन, उनिहरूकाे शारिरिक, मानशिक सधै राम्रो हुनुपर्छ । गल्ती हुन्छ गरिन्छ जान अन्जान, सधै मानिसको जीवन एकै नासले चल्दैन कतिखेर कुनबेला के हुन्छ के गरिन्छ ।
अब यो कारागार मा भर्स्टचारि नेता हरु र सरकारि कर्मचारि लाइ कोच्न बनाउनु पर्छ र तिनि हरु बाट उद्घाटनको तयारि गर्नु पर्छ
हिजोको दिनमा जहानिया ब्यावस्था विरुद्ध बोल्नेहरुकालागि बनाइयेको जेल आजको सुधार केन्द्र बनाउनु पर्छ , यो भावना बुझेका ब्यवस्थापक र लगनसहित काम सम्पन्न गरे गरायेका सबैलाइ बधाइ ।
अब यो केन्द्रिय कारागारको उदघाटन समारोहमा सर्वप्रथम भ्रष्ट राजनीतिक दलको सदस्य र कर्मचारीहरु भूमाफिया मानब तस्कर ठग दलाल डाँकाहरुलाइ जेल हालेर उदघाटन गर्नु पर्छ !
बन्द भएकाे कल कारखाना खाैलाै।। युवा युवती लाई राेजगार काे ब्यावस्थापन गराै।। अहिले जति पनि अपराध बढेकाे छ त्यो विराेजगारी ले गर्दा बढेकाे छ।।जय नेपाल जय नेपाली।।🇳🇵🇳🇵
नुवाकाेटकाझै यस्ता जेलहरु सातै प्रदेश र साखाहरु सत्तहतरै जिल्लामा बनाउनुपर्छ । पुराना दलका झाेले नेताकार्यकर्ता अासेपासेहरु धेरै भष्टाचारी छन । यकदिन दाेस्राे जंगबहादुर राणा प्रधानमन्त्री बन्छन अनि सबैलाई जेल हाल्छन ।
अनुगमनमा जानेहरुले सोचे होलान की सोचेनन होला एकदिन मै पर्न सक्छु यस कारागारमा भनेर!!!
हाहा केको लागि बनायको हो कारागार बाख्रा चोर कुखुरा चोर साइकल चोर हरु लाई राख्ने कारागार होला देश र जन्ता लुट्ने भुमाफिया नेता हरु लाई थुन्ने कता बन्दै छ होला
कारागार गरिबको लागि हो भने दुखद😢
ल है अब हत्यारा हरु को लागि महल नै खडा भयेछ राम्रो कुरा हो।
हत्याराहरुको लागि त्याहा कालकोठ्री छ ।
हो यो नयाँ कारगर मा भ्रष्ट देश द्रोही बदमाश हरु सबै लाई गोर्खे लौरी लगाएर कोच्नु पर्छ अनि मात्र सुशासन हुन्छ नत्र त बोली मा नै हो
नेपालमा बिकाश उननति प्रगति धेरै भयो अब एउटा उननत जेलकाे जरुरि थियाे त्यो पनि बनेछ। धन्यवाद अब नेपालीका चाेर दलाल र घसखाेरि नेतालाई टवाईलेट लेवलकाे जेल तयार हुन जरुरि छ।
अब यी कर्मचारी हरु लाई पनि अनुशन्धन गर्यो भने यी सबै यहीँ जेल मा हाल्नु पार्ने हुन्छ 😎
कममा पनि २० करोड कमिशन यिनिहरुली खाएका छन्
Kati ramro ho karaghar pani 😂😂😂
Bina galti garib paisa nabhayaka drugs ma samateka laii samaj gayar program sanchalan garnu xain jel banaudai manche hallne kam matra xaa yo desh maa drugs sabai manchhe berojkar ka karan le garda galti ma lageka hun yasto nahuna sakale le awareness program launuu xain samatne jel halne kam garne kam matra xa
Yesari nai harek sector lai modern banaudai janu parxa
Jail ko Blueprint nai Public vayo ta ???
Aba karagar banauna ma Prades Sarkar ko bhumika pani hunu paryo ! Kendra bata harek barsa certain sankhya ma bandi haru yeti janalai bhanera samrachana tayar paardai lana ramro hola !
Kahilay bata khulla huncha...chittai Jana PAYE humtyo.
bhrastachari sab lai thunnu parcha yaha
Building ko blue print naii internet ma haldiya paxi ko chai jana khojdaina hola ta karagarma jana...
ओली का पछि हिँड्ने झोले कति छन् शेरबहादुर को पछि हिँड्ने झोले कति छन् प्रचण्ड का झोले कति छन् पुग्छ त
Chor haru ni mah janxu jail bhandai auxa hola
Sudhar home name hunu parcha yo karagar name thik vaya na
Nepal 🇳🇵 ma 77 Hillary ma total 250 jati yaskhalko karaghar banayo vane 😊2 lakh ja😊ti rastaghati bideshi dalal rastriya lutera tiniharuka jhole chamche, juthe ani seting team ka mourns rastaghati karmachari sampurna vrasta haru ko sampurna chal achal sampati rajyako namma lyayera ye rastriya lutera haru lai nepalko kanun paribartan garera mrityu danda dinu parxa, baji jati sa0bai lai ye karagha0r ma byawa0stha garnu parxa!0!0
Ani matra nepali jantale kanuni rajyama bidhiko sashan ko anubhuti hune xa0!!
K he kura ko privacy xain yo desh ma😂😂
Yesta pakhya haru... security ko lagi gopya halnu parnya kura public garxa😂😂😂😂 ka bata vagnay ni sika😂😂
बन्द भएको स्कुलहरु जेलमा पिरिणत गरे कसाे हाेला बुद्द्गिजिबी तथा बिद्धुवान जिउहरु।
घटिया design ,