देव गुरुङ भन्छन् - एमालेसँगको सहमति पुरानो भैसक्यो...अबको राष्ट्रपतिमा माओवादी अडान यस्तो छ...

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024
  • For more, visit imagechannel.co...​
    Our Facebook Page: / imagechannel...​
    Our Twitter Page: / imagechannel
    #imagechannelhd #imagechannel #imagekhabar #government #parliament #devgurung #dev #politics #interview

Комментарии • 328

  • @chatgpt2023.
    @chatgpt2023. Год назад +9

    अबको आवधिक चुनाव पछि माओवादी प्रचन्ड संगसंगै सतीजान्छ, लेखेर राख्नुस देव बाजे।🙏🙏🙏🙏

  • @prakashguragain3872
    @prakashguragain3872 Год назад +29

    यो अमेरि की एजेन्ट लाई किन बोलाए को ? एम सी सी मा के बोल्थ्यो के भयो सबैले सम्झौ त ? जगदिस खरेल ज्यु जिन्दावाद !! जिन्दावाद !!! जिन्दावाद !!!!

  • @ganeshpun4355
    @ganeshpun4355 Год назад +3

    Big fan of Jagdish kharel....one and only fearless, ruthless and an honest journalist in Nepali Media.

  • @arjunrana630
    @arjunrana630 Год назад +1

    जगदिश जी एकदम प्रखर स्प्रष्ट वक्ता पत्रकार हुनुहुन्छ तपाई

  • @rvvishwakarma1693
    @rvvishwakarma1693 Год назад +10

    माओवादीको दोहोरो चरित्रका कारण सकीने लक्षण कहिले यता कहिले उता भयो भने आउदो चुनाव मा खन्टे खलाश हुन्छ माओवादी

    • @sunilpangeni1758
      @sunilpangeni1758 Год назад

      K garnu mawobadi lai uchalne congress ra yemale nai ho

    • @rvvishwakarma1693
      @rvvishwakarma1693 Год назад

      @@sunilpangeni1758 राजनीतिक मा बुद्धी बिबेक भन्ने चिज पनि हुन्छ मित्र जी

  • @Krajko20
    @Krajko20 Год назад +10

    Well questioned Jagdish ji... Bicharaa Gurung ji...
    Watching from Sydney at 1:45am

  • @jnukanepal1147
    @jnukanepal1147 Год назад

    देब गुरुन्ङ् जस्तो मान्छे को येस्तो अस्प्रट बिचार बडा अचम्म लाग्यो

  • @upendratimalsina8127
    @upendratimalsina8127 Год назад +1

    यस्तो ज्ञानगुन केही नभएको व्याक्ति पनि माहासचिव राम राम राम

  • @gobindagyawali3899
    @gobindagyawali3899 Год назад +2

    जगदिश जि यो जिब्रो जतापनी बटार्छ , के तर्क गर्नु यस्तो मान्छेसंग ।

  • @Rbsharma1995
    @Rbsharma1995 Год назад +3

    यो माओवादी भन्ने पार्टी राष्टिय समस्या नै हो। यो पार्टी को अवसान नभई देशले सुख पाउदैन ।

  • @krisyoung1503
    @krisyoung1503 Год назад +8

    "जाम कता जाम" "जाम कता जाम" 😝 हत्यारा हरुको लाजनिती कांग्रेस लाइ प्रधान मन्त्रि एमाले लाइ रास्ट्रपति हत्यारा हरुलाई जेल यात्रा येसरी चैँ जनतालाई अलिकति भए नि न्याय हुन्छ🕉🕉🕉🕉

  • @arpan2342
    @arpan2342 Год назад +1

    प्रष्ट र वास्तविक प्रस्न सोध्मु भाको छ।पत्रकार ज्यु लाई सेल्युट छ।

  • @demlalbhandari1916
    @demlalbhandari1916 Год назад +1

    काग्रेसलाई बनाउन लाई यति कुरा गर्दैछन

  • @rajrai7457
    @rajrai7457 Год назад +5

    गुरुङ्गको नाममा कलन्क.....प्रचण्डेको भतुवा.....

  • @arpan2342
    @arpan2342 Год назад +1

    घुमाउरो कुरा गरेर काङ्ग्रेस लाई सहयोग गर्न खोजेको हो प्रस्ट देखिन्छ ।

  • @ganeshlamichhane4722
    @ganeshlamichhane4722 Год назад +1

    जे बोल्दा नि हुदो रछ नेता लाई?गुड पत्रकार

  • @tarkrawal9752
    @tarkrawal9752 Год назад +1

    थुक्क मुजि खाली सहमती सहमति मात्रै भनेको छ छि

  • @gobindagyawali3899
    @gobindagyawali3899 Год назад +1

    यो मान्छे त जता दहि चिउरा देख्यो, तेतै लाग्दो रैछ ।कांग्रेसले आफ्नो गुमेको सत्ता, फिर्ता ल्याउन फालेको कलो चाट्न खोज्दैछ ।

  • @ramrajaranjit3410
    @ramrajaranjit3410 Год назад

    प्रचण्ड ज्यू राजीनामा दिएर राष्टिय सहमति मा नयाँ सरकार गठन गरौं। राष्टपति पनि राष्टिय सहमतिमा चयन गरौं।निर्वाचन नहुने संविधान मा संशोधन गरौं।

  • @kajisurkheti4021
    @kajisurkheti4021 Год назад +1

    भेरि गुड

  • @kamalbahador2169
    @kamalbahador2169 Год назад +1

    यो मान्छे त गु नै रहिछ आफनो नेता ले गरेका काम सबै ठिक

  • @basudevthapa9532
    @basudevthapa9532 Год назад +1

    डाका देब गुरुङ मुद्रा वाद jagadishsa good question .

  • @gopalrai1070
    @gopalrai1070 Год назад

    यि दलाल माओवादीका झोले महासचिवको कुरा सुन्दा भन्न मन लाग्यो । पश्नका लागि पत्रकार ज्युलाई सलाम

  • @harigc8089
    @harigc8089 Год назад +2

    जहिले पनि यो देव गुरुङ् भन्ने मान्छे भेडो कुरो भन्दा केहि गर्दैन त्यहि माथि पनि अहिले चुनाव हारेको झोकमा बौलाउन लागिसक्यो ।

  • @badrithapa9427
    @badrithapa9427 Год назад +2

    देव गरुङ ज्यु को इंटरव्यू सुन्दा अब रास्ट्र पती इंडिया वा अन्य देश बाट खोज्नू पर्ने भयो की कसो नत्र कंग्रेस्स्ले उठाएको वा अन्य पार्टीले उठाएको उमेर्द्वर वा अन्य नेपाली जो कोही कुनैन कुनै पर्टिको समर्थक हुन्छनै अनी रास्ट्रीय सहमतीको रटान गरेर भ्रम फैलाउने कममात्र जस्तोलग्छ ।

  • @lalitadhikari6217
    @lalitadhikari6217 11 месяцев назад

    जगदीश सर म हजारको कुरामा सहमत छु

  • @bibekgautam9979
    @bibekgautam9979 Год назад

    Hjur ko patrakarita best xa ... Sadai yastai question sodnu hola 🥰🥰🥰🥰🥰

  • @rpbhatt5585
    @rpbhatt5585 Год назад +4

    जब प्रचण्ड लाई प्रधामन्त्री बन्नु थियो त्यति बेला 51%को सपोट लिएर प्रधान मन्त्रि बनाई सके पछि अहिले आएर किन नाटक देखाउनु हुन्छ मधेश बादी दल लाई भिता मापुराउने 7 दलको बुइ चढेर प्रधान मन्त्रि बन्ने सहमती नाममा ग्याम खेली रहेका छन देब गुरुङ ज्यू बुढो हुनु भएछ दिमाग काम गर्न छोडेछ भाग भण्डा र बाढेर खाने मेलो मात्र हो अरु केहि होइन दुइ तिर जुधाएर 5 बर्ष प्रधान मन्त्रि खाने दाउ मात्र हो

  • @tarkrawal9752
    @tarkrawal9752 Год назад +3

    जगदीश सर प्रस्न को कडा झापड हान्नुस अझै

    • @nepaliofficialchannel9962
      @nepaliofficialchannel9962 Год назад

      जगदिश सर हजूर को interviews धेरै राम्रो लाग्छ । कुनै पछविपछ। नगरी प्रश्न सोध्नु हुन्छ। I 💕 love

  • @aavashluitel8877
    @aavashluitel8877 Год назад +4

    Good question jagdish sir

  • @holisticrajthetraveller4590
    @holisticrajthetraveller4590 Год назад +1

    dev gurung सँग अन्तर्वार्ता लिनु बेकार छ ।

  • @ashishsaud3984
    @ashishsaud3984 Год назад +4

    प्रश्न सोध्ने यसरी हो नि सलोट छ जगदिश जी

  • @premkc1713
    @premkc1713 Год назад +1

    यस्तै प्रकारका कुरा ले त माओवादी बिलाउदै गएको हो।

  • @durgashrestha3575
    @durgashrestha3575 Год назад +1

    यो धोखेबाज बिदेशीको दलाल लाई यस्तै प्रश्न चाहिएको छ ।जगदीश सर पश्नकोलागी धन्यवाद !

  • @suryalimbu3359
    @suryalimbu3359 Год назад +1

    पत्रकारको सवाल फ़ेस गर्न नसक्ने खुंखार माओवादीको मुखपत्र बाट राष्ट्रीय सहमती ???

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 Год назад +1

    32 सिट ल्याएर पनि देसको राजनिति माओवादिमा केन्द्रित भएको देखेर अचम्म मान्नेहरु यता😅 आफ्नो अस्तित्व जोगाउनको लागि अहिले सहमतिको रटान थुक्क माओवादि

  • @balkrishnadagi3541
    @balkrishnadagi3541 Год назад +1

    याे प्रचण्डेकाे गाेठालाे हाे जगदिश जि यसकाे काम छैन यसले अब गति- मति छाेडिसकेकाे कुपात्र हाे।

  • @RaViRavi-nk7je
    @RaViRavi-nk7je Год назад +1

    यस्तो भेडा पनि नेता ,, हुन्छ वा हुदैन भन्न नसक्ने नालायकै रहेछ , यदी माओवादीले काङ्ग्रेसलाई रास्ट्रपति बनाए , प्रचण्डको प्रधानमन्त्री पद पनि खुस्किने छ ,, लेखेर राख।

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 Год назад

    मलाई माओवादीमा मन नपर्ने नेता मध्य देव गुरुङ पनि हो।यो एकदमै पूर्वाग्रही नेता हो।

  • @devmagar75
    @devmagar75 Год назад +1

    यो मान्छे गोरु नै रैछ पुस 10 गते लुरु लुरु परेर बाल्कोट पुगेको आजै बिर्सेछ ।।।त्यो दिन एमाले साथ नदेको भए आज काङ्ग्रेस को सरकार हुन्थ्यो सबै भन्दा ठूलो दल को हिसाब ले ।। तिमिहरु काहा हुन्थ्यो आज 32 सिटेको ठोलो कुरो गर्छ।।।

  • @shaligrampandit8741
    @shaligrampandit8741 Год назад

    यी पत्रुकार मावोबादि को भनाई बुझेनन, सहमति भनेको पार्टि बाट नभै बाहिर ल्याउ भनेको हो,

  • @budhatamang8665
    @budhatamang8665 Год назад +2

    Love the way you asked questions 🙏🙏🙏

  • @chakrachand1410
    @chakrachand1410 Год назад +3

    Good thoughts, good leader!

  • @arpan2342
    @arpan2342 Год назад

    हावा कुरा मा जोड दिएको हुनुहुन्छ यस्ता दहि चिउरे कुरा गरिरहदा देब गुरुङ को कुरा तर्क सङत लागेन ।

  • @ILoveSpicyFoød1
    @ILoveSpicyFoød1 Год назад +1

    यो बिचौलिया पार्टी पत्तासाफ यहि चुनावमा हुन्थ्यो काङ्ग्रेसले बोकेको हुनाले ३२ सिटमा आयो अर्को चुनावमा चाहिँ पत्तासाफ हुने निश्चित छ त्यो बेला सम्म जति भुक्ने हो भुक, यिनले भन्न खोजेको के हो?बिचौलिया पार्टीको नेता आफै दिगभ्रमित छ

  • @ramsharanthapa5522
    @ramsharanthapa5522 Год назад +1

    देब गुरुङ महासचिव ज्यूले कस्तो प्रकारको अन्तर्वार्ता दिएको हो ? जनता सबै भेडा भैसके भन्ठानेको त होइन नी । कस्तो अन्तर्वार्ता हो यस्तो अल्टर ? यो रेकर्ड राष्ट्रपतिको निर्वाचन पछि फेरी सोध्नु है जगदीश जी । पार्टीकै चाहिने रे राष्ट्रिय सहमति रे । अब काङ्ग्रेस एमालेलाई ब्यालेन्स गर्न छोड्नुस ।

  • @prakashchhetri5595
    @prakashchhetri5595 Год назад

    माओवादीको अस्तित्व संकट मा छ, जति बदमाशि गर्छ अहिले नै गरोस, अबको निर्बाचन पछि यो पार्टि कुना पसेर टुलुटुलु हेर्नुको बिकल्प देखिदैन्।

  • @honestjungkarki8686
    @honestjungkarki8686 Год назад +1

    यो दलाल बौलाइ सक्यो एम सिसिको बारेमा थाह पाइसकियो महासचिव सग प्रचण्ड सग साटिसक्यो यो दलालले एमाले सग गठबन्धन टोड्नको निमित्त देश लाई अस्थिर बनाउने पस्चिमा र दक्षिण को दलदवाबमा फसिसक्यो प्रष्ट छ यस्ता दलाल लाई बहिष्कार गरौ

  • @tejoli6753
    @tejoli6753 Год назад +6

    मा पनि एउटा माओवादी काे मान्छे हुँ र यस्तै कुरा ले गर्दा अहिले सारा माओवादी कार्यकर्ता हरु अहिले विदेश मा छन् र यस्ताे महासचिव जस्तो मान्छेले दुई जिब्रे कुरा गर्छ भने यस्तोलाई काग्रेस को पुच्छर बनाएर पठाऊ अनि अलि राम्रा राम्रा मान्छे हरु छन् तिनीहरूले चलाउँछन्

  • @shukadevneupane6524
    @shukadevneupane6524 Год назад

    सबैभन्दा ठूलो देशद्रोही, बुझ्नेले बुझेका छन नबुझेकालाई समयले बुझाउँछ कोही कोही झमटिन खोज्लान

  • @hr_singh2989
    @hr_singh2989 Год назад +5

    महासचिव ज्यु महासचिव ज्यु भन्दै घोप्टो पार्नु भयो हो... उहाहरुलाई यस्तै र्याक र्याक्ती पार्नु पर्छ उल्टि आउने गरि प्रश्न सोध्न छोड्नै हुदैन । धन्यवाद

  • @kamalrajgiri5519
    @kamalrajgiri5519 Год назад +3

    यो देशमा माओवादी नसकिदा सम्म स्थिर राजनीति हुदैन

  • @kulthapa7650
    @kulthapa7650 Год назад +2

    Good question,

  • @कृष्णप्रसादअधिकारी

    तिम्रा बाउ आमा पनि पुराना भय तिमीहरू जस्ता नलायक अवसरवादी दलाल जन्मिहालेउ पुराना भय नया बाबुआमा खोज

  • @sankalpatv4165
    @sankalpatv4165 Год назад +1

    सहमतिको गफ नदिनु न गुरुङ्ग जी l उसो भए सिधै जनताले चुन्ने प्रणालीमा जाउ न त l

  • @dilkumarlimbuthebe6030
    @dilkumarlimbuthebe6030 Год назад

    माओवादीका महासचिव ज्यु अली सयंम भएर बुझ्ने भाषामा जवाफ दिनु पर्यो , हिजो MCC को बारेमा यस्तै जवाफ थियो तर MCC पास भयो , सहमती उत्तम बिकल्प हो नै तर कस्को उम्मेद्धारलाई मन्ने भन्ने पत्रकारको जिज्ञासा सही छ र चित्त बुझ्दो जवाफ आएन ।

  • @rajushahi7879
    @rajushahi7879 Год назад +2

    देशको राजनिती यिनिहरू ले जानेका छन . येस्तै भएर त जनताले हराएको हुन यस्लाई

  • @himasharma6740
    @himasharma6740 Год назад +1

    तैले देशकाे बारेमा कहिले साेचेकाे छस् खालि देश लुट्ने भ्रष्टाचारि अबकाे चुनाबमा मावबादि खाउबादि पत्तासाफ गर्नुपर्छ दुरदराजका अन्जान जनतालाई झुक्याएर भाेट पाएकाे हाे त्यहाँका जनता शिक्षित भय यिनिहरूकाे पत्तासाफ निस्चित छ आगामि चुनाबमा

  • @shivbhandari8945
    @shivbhandari8945 Год назад +2

    देव गुरुंग को तर्क तेती लॉजीकल देखिएन। एम.सी.सी देखी नईं इनीहरुको नैतिक पतन भएको देखिन्नछ, लीलामणि , नारायणक़ाज़ी सबै हिजड़ा।

  • @watsonkhadka7820
    @watsonkhadka7820 Год назад

    Best journalist 👍👍

  • @dhanbahadurgurung9278
    @dhanbahadurgurung9278 Год назад

    Very good quition sir

  • @rvvishwakarma1693
    @rvvishwakarma1693 Год назад +3

    दईट ताई न तुई को कुरा माहासचिब रे😀😀😀😀

  • @KmSubedi
    @KmSubedi Год назад

    32 सिटेलाइ प्रधानमन्त्री बनाइदिइसकेपछि यिन्का बोली र भासा कसरी फेरिएको छ ,अबसरबादिको नौलो प्रस्तुति 😥😥😥

  • @gobindagyawali3899
    @gobindagyawali3899 Год назад +1

    यसको कुरा अनुसार त एमालेले देउवालाई प्रधानमन्त्री बनाएर माओबादिलाइ सरकारबाट हटाए राम्रो होला ?

  • @demandkunwar7070
    @demandkunwar7070 Год назад +2

    उत्कृष्ट Debate कार्यक्रमहरु
    तक्षशिला - Global HD
    तमसोमा जोतिर्गमय- Ap1 HD
    Hot Seat - Image HD
    यक्ष प्रस्न - Himalaya Televison
    tHE bRAVO dELTA sHOW - Ap1 HD
    Satya Sambad - Yoho Tv
    लाल मोहर - Galaxy 4K
    Fireside- Kantipur
    Tough Talk (Kantipur)पनि हो तर 12 भाइ को आरोप लागिसके पछि हेरिन्न।

  • @dawasherpa1980
    @dawasherpa1980 Год назад +1

    Jagdish ji good question.

  • @yamnathpaudel8458
    @yamnathpaudel8458 Год назад

    यिनको नौंटकी भनेको सहमतिको रटान जपेर माओवादी कै राष्ट्रपति बनाउन सकिन्छ कि भन्ने नै हो ।

  • @laxmanjoshi2060
    @laxmanjoshi2060 Год назад +5

    dimag chaina yo dev ko vak .jagdish dai ko q 100% right 👍️👍️

  • @mulkotkhadka6651
    @mulkotkhadka6651 Год назад +2

    यस्तो हल्लुड त महासचिव यस्ता बिचार हिन काइते पनि नेता।

  • @khusgurung1221
    @khusgurung1221 Год назад +2

    आतंककारी हरु ले यो देश लाई बर्बाद गर्ने भो।

  • @CreaterSuren
    @CreaterSuren Год назад

    राष्ट्रिय सहमति भनेको के हो ? जसले आफ्नै परिवारलाई राम्रो सॅग मिलाएर राख्न वा मिल्न सक्दैन उनिहरूनै समाज, देश लाई मिलाउछु मिलाउछौ भन्दै हिड्छन । यस्तै पार्टि र मान्छेलाई विश्वास गरेर भोट हाल्ने जनता सॅसारको सबैभन्दा खराब मुन्छे नेपालि हुन । नेपालि जनता मुर्दावाद !

  • @dipakgiri8408
    @dipakgiri8408 Год назад

    कस्तो गोरुलाइ अन्तबार्ता मा ल्याएको सुगा जस्तो रटान बोल्छ|

  • @baghbangsikirat2545
    @baghbangsikirat2545 Год назад

    आफू त सकिन्छौ सकिन्छौ निश्चित छ तर देश लाई आफू सगै नलग एति अनुरोध माओवादी भन्ने खाउबादिलाई।कोरोना ले पनि एति जर्जर नभको देश लाई 18 महिना मा काहा पुर्यायौ???

  • @rameshpradhan3651
    @rameshpradhan3651 Год назад

    Jagadish jyu laai mero haardik naman chha

  • @rajkumarkhanal3084
    @rajkumarkhanal3084 Год назад +2

    एस्तो तोर्पे नि महासचिव रे, एउटै प्रश्न को राम्रो र जनताले बुझ्ने भाषा मा उत्तर दिएन, खाली जाल झेल कुरा गरेर १ घण्टा वितायो चोर जङ्गली 🖕

  • @dadhithapa1555
    @dadhithapa1555 Год назад

    सहमति कति दिनमा पुरानो हुन्छ,कति दिनमा सहमति टुट्छ केही ठेगान हुदैन नेपालको राजिनतिमा,भन्ने र गर्ने भनेको अलग्गै पाटो हुन भन्ने कुरा स्थापित भएको छ ब्यबहारिक रुपमै।

  • @sanuthapa5853
    @sanuthapa5853 Год назад +3

    मान्छे त गोबर नै रैछ यो नेता भनौदो

  • @dirgaghimire7603
    @dirgaghimire7603 Год назад +4

    यस्तै नेता ले हो देश बिगार्ने

  • @lalbahadurbogati
    @lalbahadurbogati Год назад

    देशलाई 12 वटा प्रदेशमा भाडेर देश भाड्ने , जात जाति उचालेर देश बिखण्डन पार्ने तिमिहरु अहिले राष्ट्रिय सहमति रे ! दोय चरित्र हत्याराहरुको लुटको खेल

  • @sankalpatv4165
    @sankalpatv4165 Год назад

    भारत र अमेरिकाको खेतालो बाबुरामलाई बनाउनुस गुरुङ जी

  • @premkc1713
    @premkc1713 Год назад +3

    यसको कुरा सुन्नु भन्दा त राजु परियार को स्वार का गित पो सुन्नु पर्यो।

  • @ghanshyambhatta9495
    @ghanshyambhatta9495 Год назад +1

    यिनिहरुको राजनिती?हैट!काइते कुरा काइते नीति काइते अभ्यास र काइते नियत कै कारण सिद्दिदै गएको अझै चेत नभएर भ्रममा ठग्ने दाउ।

  • @dirgaghimire7603
    @dirgaghimire7603 Год назад +4

    कस्तो नेता हो यो जिब्रो चपाएर कुरा गर्ने s र no भन्न पनि नसक्ने

  • @gopalgautam5480
    @gopalgautam5480 Год назад

    अब प्रत्यक्ष्य निर्वाचित राष्ट्रपति प्रणालीमा जाने भन्ने हो भने यै मावोबादी कै यिनै बुज्रुकले नै सहमतिको रटान लगाऊॅंदै पुच्छर लुकाउॅंछन। यिनको चरित्र MCC मा ब्याख्यात्मक टिप्पणी नामक लगौंटीले पुछेको अनुहार टल्काउने ब्यर्थ प्रयास गरि रहेछन।

  • @bindarakhal9404
    @bindarakhal9404 Год назад +1

    दोहोरो चरित्र का कारन मावोबादी सीद्दीने लक्छे

  • @rajuadhikaribhanja
    @rajuadhikaribhanja Год назад

    देव गुरुङको कुरा सुन्दा राष्ट्रपति काँग्रेसलाई दिएर राष्ट्रिय सहमति गर्नुपर्छ भन्ने भाव बुझिन्छ त!!
    कि मैले गलत बुझें??

  • @badrithapa9427
    @badrithapa9427 Год назад +2

    प्रधानमंत्री पनि सहमतिमा भएत रम्रो हुन्थियो होला ।

  • @pranishthapa6908
    @pranishthapa6908 Год назад

    माओबादी २०६४ देखि हाल सम्म आउदा किन सकिदै गयो भने यो पार्टी एकठाउमा अडिग भएर बस्नै सक्दैन अब काङ्ग्रेस र एमाले साथ छाडी दिने हो भने यो सकिन्छ

  • @gobindagyawali3899
    @gobindagyawali3899 Год назад +1

    हिब्रो चपाएर बोल्छ ? देब गुरुङ्ग्ग

  • @ramharibista2496
    @ramharibista2496 Год назад

    जगदीश खरेल जस्तो मान्छे यस्तो भेडो सङ अन्तर्वार्ता नलिएको भए राम्रो हुन्थ्यो ।

  • @keshabrajpaudyal9595
    @keshabrajpaudyal9595 Год назад

    देव गुरुङ्ग यस्ता दोगला होलान् भन्ने मैले सोचेको पनि थिइन।यिनी अलिकतिआसलाग्दा नेता लाग्थे।यस्तै २/४जना माअोवादीमा छन् भन्ने लागेको थियो तर यिनीसमेत बिग्रेपछि अब माओवादीको पत्तासाफ अनिवार्य छ है।

  • @bhanulimb
    @bhanulimb Год назад

    राष्ट्रपति भनेको कुनै एक दलको कटपुतलि हैना यो साझा सँस्था हो त्यसैले सबैको सहमति हुनु पर्दछ।

    • @shukadevneupane6524
      @shukadevneupane6524 Год назад

      सम्बिधानमा किन त्यस्तो नलेखेको

  • @suryabardewa8740
    @suryabardewa8740 Год назад

    सबै भन्दा काङ्रेश र एमाले मिलेरा सरकार बनाएको भए बल्ल 32 सिटे को के हाल हुन्थ्यो जालसाझी झगडालु हरु भित्तामा पुर्याउनु पर्ने हो सर्पले काचुलि फेरे जस्तो कुरा फेर्ने

  • @जंगखड़का
    @जंगखड़का Год назад +1

    देव गुरुङ जी हेका रहोस पहिला चुनाव मा र अहिलेको चुनाव कति सिट आय हेका रहोस आब आउने चुनाव मा कमल थापा होला हेका रहोस सहर जनताले पाखा लाई सके तर गाऊँ घर मा कति रहने होला

  • @tejendrakhadka8820
    @tejendrakhadka8820 Год назад +2

    good Rabi le j bhane thik bhane

  • @tekbhandari7311
    @tekbhandari7311 Год назад +4

    यो देशमा भईरहेको संबिधान र ब्यवस्था बचाउने हो भने एमालेको राष्ट्रपति हुनुहुदैन, के के गरे देखियो त ।

  • @bedprasadgiri7571
    @bedprasadgiri7571 Год назад

    ए देब जी मुर्ती चोरलाइ अदालत को आदेश लाग्दैन हो

  • @rajtamangrajtamang7136
    @rajtamangrajtamang7136 Год назад +1

    रास्ट्रपति कुनै पाटिको बन्नु हुदैन अहिले को रास्ट्रपति ले के के गर्न भ्याइन पाठ सिकौ पछि नपछुताउ

  • @loksapkota8865
    @loksapkota8865 Год назад

    200% better for president from out of politics...

  • @prakashshrestha304
    @prakashshrestha304 Год назад +1

    केपी ज्यु आफ्नो गोरुको १२ टक्का ?
    शक्ति सन्तुलन जरुरी ।

    • @बुद्दिक्षेत्री
      @बुद्दिक्षेत्री Год назад

      शक्ति सन्तुलनले देश भाँडभैलो भयो हजुर! वार की पार गर्नु पर्यो यसरी भएन!