British gurkha को पेन्सन अहिले पनि भारत सरकार भएर आउँछ : Hiradhan Rai| Rupantaran || EP 29

Поделиться
HTML-код
  • Опубликовано: 25 дек 2024

Комментарии • 21

  • @hamikirati2336
    @hamikirati2336 3 месяца назад +1

    Justice for Gurkha Vetrans ✊ equal rights Equal Pensions ✊

  • @ubgamer9738
    @ubgamer9738 4 месяца назад +2

    Mero Antim Aasha vanekoi Dr Surendra Kc Hunuhunxa ♥️♥️

  • @BalTamang-nu4hu
    @BalTamang-nu4hu 4 месяца назад +3

    ❤डा. साब 🙏🙏

  • @balbahadurgurung2659
    @balbahadurgurung2659 4 месяца назад +2

    नेपाल मा राज गर्ने पनि ,बाहुन क्षेत्रि, झगडा गर्ने पनि बाहुनक्षेत्रि, भाे कुरा नगरम् , बाहुन ब्रह्मा भगवानकाे सन्तान , क्षेत्रि बिष्णु भगवान काे सन्तान , यसकारण बाहुन क्षेत्रि मा अति भन्दा अति अहम र अतिवादी भावाना छ ! जावसम्म नेपाल बाट जात हटाउदैन , नेपालमा कहिले पनि बिकास हुदैन ! उदाहरण काे लागि ,बाहुन क्षेत्रि मिलेर येउटा बलियाे राप्रपा बनाउन सकेकाे छैन ! सुङ्गुर र गाइकाे मासु खाने जनजाति लिम्बू , राजेन्द्र लिङ्देनले , अब बाहुन क्षेत्रिकाे पहिचानकाे लागि हिन्दु धर्म ल्याउदिने रे !😂😁😬🤖😬😁😂😁😬🤖😬🤖😬😁😂😁😂😂😁😂😁😂😁

  • @buddiesTamang
    @buddiesTamang 4 месяца назад +2

    namaskar 🙏Dr. Sab ma तपाईंको हरेक दिन जस्तै कार्यक्रम सुन्ने गर्छु । वैदेशिक रोजगारको सिलसिलामा बिदेशी भुमि देखि डाक्टर सब हाम्रो देशमा यो दिन गति देखि नेपाली हरुले कहिले सम्म अरु देशमा पसिना बगाउने । घर पर्किउ त बेरोजगार एयरपोट मा देखि हाले छ । देशमा जुनै शक्ति आए पनि नेपाली जनता हरुले कहिले सम्मा बिडम्बना भोग्नु पर्ने हो धन्यवाद 🙏

  • @bikalmagar6165
    @bikalmagar6165 4 месяца назад +7

    डाक्टर साहाब एकपटक डाक्टर भिमार्जुन आचार्य र डाक्टर युवराज संग्रौला ज्यु लाई बोलाउनुस न कृपया।🙏

  • @hangkhim12345
    @hangkhim12345 4 месяца назад

    Hami nepali haru Lai yasto Gambhir bislesan prastuti bhaka video haru ta kaha Sunxau hamilai ta Buda Le arko budi leyo euta Le phalano Lai yasto bhanyo Ee yasta khalka video haru matra ruchauxau 👉Tara Dr surendrakc sir ko boli bisletion atti Uttam lagxa Mero bujhai ma 🙏🙏🙏🙏

  • @raikeera69
    @raikeera69 4 месяца назад +2

    यो कुरो चाहिँ सत्य कुरो हो !
    भारत सरकारले UK Pound Sterling Currency आफूले राखेर उसको आफ्नो Indian Currency नेपाल सरकारलाई दिने गर्दछ !
    यो विषयमा नेपाल सरकारले आवाज उठाउनु धेरै ढिला भइसक्यो !

  • @JayaAryal50
    @JayaAryal50 4 месяца назад +2

    नमस्कार डाक्टर साप

  • @raikeera69
    @raikeera69 4 месяца назад +1

    13:36
    अझै पनि गोरा-हवल्दारले गोरखा रेजिमेन्ट को कप्तानलाई salute हान्दैन !!

    • @Delje960
      @Delje960 4 месяца назад

      त्यति सारै त हुदैन तर 2LT बाट अधिकृत भएको क्याप्टेन र सिपाहि बाट भएको चांहि मान्यता फरक नै हुन्छ.

  • @nimoli4317
    @nimoli4317 4 месяца назад +1

    सबै समेटिएको देखिदैन केसि जी

  • @ritukatuwal5959
    @ritukatuwal5959 4 месяца назад +2

    Nepal ka Adhikari laai Nepal kai janata le bhyaalu didaina kinaki tiniharu deshka ka hainan parti kajhole haru hun !

  • @4195mynepal
    @4195mynepal 4 месяца назад +1

    के सो चे मैले के भो इहिले।

  • @believerseclub4513
    @believerseclub4513 4 месяца назад

    डाक्टर साहेब यस्तोलाई कर्यक्रममा ल्यार आफ्नो उचाई तल नझार्नु होला यो मान्छेको background घोटाला अनि अरु अरु पनि धेरै काण्डहरु छन् सो तपाई जस्तो व्यक्ति नचुक्नु होला। यो मान्छे बाघको खोल ओडेको ब्वासो हो।

  • @paaccorporationltd9347
    @paaccorporationltd9347 4 месяца назад

    डाक्टर ले आफ्नै क्षेत्र को सिपाही लाई चुनेछन, के यो सही हो ? गफ चै चरकै गर्ने अनि मौका पाउँदा चै एउटा सिपाही लाई छान्ने ? यो भन्दा ३० वर्ष कार्यक्षेत्र मा काम गरेका छान्नु पर्ने होइन ? यो तल्लो स्तर को सिपाही अनुभव काफी छैन ।

    • @ghanlimbu9063
      @ghanlimbu9063 4 месяца назад

      ओहो सर तपाईं जस्ताले गर्दा देस कहीलै उकालो लागेन

  • @premale8578
    @premale8578 4 месяца назад

    Ali subject knowledge bhayeko lai bolauda hunthyo..... bhare bhure kura kura gaanj maaj

  • @gopirajlama8811
    @gopirajlama8811 4 месяца назад

    Useless interview waste of time.

  • @Sherpalhakpagyalu
    @Sherpalhakpagyalu 4 месяца назад

    I requested mobile number of Dr Sab surendra KC

  • @RaiBishu-r6s
    @RaiBishu-r6s 4 месяца назад

    Nepal mah rochgari nbhayar teha janu bhayakoh ho ter teha koh citizanship paunu perx bhanera yo maag chahi tpaiharu koh dukh lagoh mlai .