गायक कुमार बिश्वकर्माको संघर्सको कथा | Samay Sangitko with Arjun kaushal l EP-10
HTML-код
- Опубликовано: 7 сен 2024
- Samay Sangitko with Arjun Kaushal featuring @kumarbishowkarma2023 EP-10
आजको हाम्रो समय संगीतको एपिसोडमा हामीसंग मेरो निकै नै प्यारो मान्छे गायक कुमार बिश्वोकर्माको आगमन भएको छ | गुल्मी देखि काठमाण्डौ सम्मको संघर्स सुनाउदै आजको एपिसोडमा गायक बिश्वोकर्माले गीत गाउदै रमाइलो गर्दै आजको यो एपिसोड कस्तो लाग्यो भन्नु होला | आज को यो एपिसोड हजुरहरुलाई कस्तो लाग्यो भन्न नुभुल्नु होला र आउदै गर्ने एपिसोडमा कसलाई देख्न चाहनु हुन्छ पनि कमेन्टमा भन्नु होला | धन्यवाद
Social Media
Facebook:- / arjun-kaushal-singer
Instagram:- / alk37kaushal
TikTok:- / arjunkaushalsinger
Spotify:- open.spotify.c...
Audiomack:- audiomack.com/...
-----------------------------------------------------------------------------------------------------------
#arjunkaushal #kumarbishowkarma #nepalimusic #interview #EP10
If you like the video, don't forget to like, comment, and share the video with your friends and family. Thank you for watching. And subscribe to the channel and click the bell icon for upload notification.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
© & P Rainbow Music Movie Pvt ltd.
नमस्ते❤️🙏
आदरणीय काका हजुर सङ्ग दु:ख सुख बिसाएको छु...
अझै पनि लाईक को भएको छैन तर पनि समय सङ्गितको मा उपस्थित हुन पाए सिङ्गो प्रती आभारी छु।
Kati ramro raixa hai kalakarita❤❤
Ramailo bho❤
साच्चिकै राम्रो कला र गलाको धनी हुनुहुदो रैछ एकदिन पक्कै पालो आउँछ बधाइ छ।
आहा कति रमाइलो कुराकानी साच्चिकै
भन्नू पर्दा दुख सुख्खको कुरा सुनेर सारै
आनन्द लागो सफल सुभकामना 🎉🎉🎉❤❤❤❤🎉🎉🎉👌👌👌
आहा सारै रमाइलो दुख सुखको कुरा कानी
कला गला सारै राम्रो छ एक्दिन पक्कै सफल
हुने छौ सफल्ताको सुभ कामना 🎉🎉🎉🎉
❤❤❤❤❤❤👌💐💐❤️❤️❤️❤️
Dami kala x kumar bhai ko utter utter pargatiko kamna
Wow gajjab raixa hai❤
Nice dai
Utkrista lagyo guest ko kala gala❤❤badhai xa
Safltako suvkamna xa❤🎉
Kumar daju
🎉🎉🎉🎉🎉
𝑭𝒂𝒏 𝒃𝒉𝒂𝒚𝒆 𝒎𝒂❤
बधाई छ हजुर
𝑲𝒂𝒕𝒊 𝒎𝒊𝒕𝒉𝒐 𝒓𝒂𝒊𝒙𝒂 𝒉𝒂𝒊...𝒃𝒕 𝒇𝒊𝒓𝒔𝒕 𝒕𝒊𝒎𝒆 𝒅𝒆𝒌𝒉𝒆𝒌𝒐 𝒙𝒖 𝒎𝒂𝒏 𝒑𝒂𝒓𝒚𝒐...𝒇𝒂𝒏 𝒉𝒂𝒚𝒆❤❤
𝑭𝒂𝒏 𝒃𝒉𝒂𝒚𝒆 𝒎𝒂❤