Sita -"सीता" Episode-19 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C
HTML-код
- Опубликовано: 30 сен 2024
- #RTEntertainment #SITA "सीता"
Producer
Sailesh Khatri
Rakesh Thapa
Executive Producer
Bal Krishna Oli
Special Thanks
Om Prakash Agrawal
Saroj Oli
Sumitra Karki Thapa
Artists
Raju Bhuju
Sabita Gurung
Tara K.C.
Sahin Prajapati
Sunisha Bajgain
Bal Krishna Oli
Samiya Karki
RK Manandhar
Shishir Aryal
Basu Khannal
Amar Lama Pakhrin
Subash Subedi
Puskar Dhungel
Sadikxya Khanal
Uttam Acharya
Title Song
Dipak Sharma
Singer
Benisha Poudel
Background Music
Subin Century
Publicity Design
Om Khadka
Shree Krishna Shrestha
Production Manager
Bednath Dhamala
Cinematographer
Durlove Shrestha
Chief Assistant Director
Top Bahadur (Prem) Chettri
Editor and Colorist
Durlove Shrestha
Story/ Dialogue/ Direction
Sahin Prajapati
Connect With Us -
saileshkhatri121@gmail.com
shubhamediahome05@gmail.com
jagaran.events@gmail.com
for advertisement : +977-9851204139
© RT Entertainment - 2023
For more videos like this subscribe to our channel.
/ @rtentertainments
Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and RUclips channels is strictly prohibited, embedding is allowed.
Sita - सीता Fan Club Join garnu hos
facebook.com/groups/883713453492471
Sita ramesh sngs vagnuprx asta naubjhne poi jagate sanga bsnu vnda😏😣😡😠😠😠😠😠ani sristti nabin danga vagnuprx😢😢
im big fan ❤❤❤❤
😂😂ßs3wsssssßzs😂😂ésdsdssssss😂😂😂😂ss😂ß😂😂😂@@Dimpal506😂
ठूलो जातको जडिया संग भन्दा इमान्दारी तल्लो जातको केटा संग जिन्दगी गौरवमय हुन्छ। नवीन र सृष्टि को माया मा म धेरै खुशी छु 🙏🙏🙏🙏❤❤❤❤❤
nice
यो सिरियल हप्तामा 2 चोटि ल्यानु पर्यो भन्नेले लाईक गर्नुस😊❤️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
सीता अन्तिममा रमेश भएको र सृष्टि नबिनको भएको हेर्न मन छ ❤
Yes
याे सीरियल एकदमै राम्रो लाग्छ। 🥰❤️याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍👍🎉❤️❤️❤️❤️
म पनि छु है तर प्राय गरि सिरियल हेरेर पिडाबोध गर्ने को को हुनुहुन्छ
🖐️🖐️🖐️
Ma ne xu la
मंगलबार कहिले आउँछ जस्तो लाग्छ। मलाइ मात्र यस्तो हुन्छ कि ?अरुलाइ नि हुन्छ ?
हप्तामा 2 पटक यो सिरेल दिनुपर्छ भन्ने यता हाजिर हुम त।❤❤
❤❤❤ dami
सीता लाई रमेश जस्तो बुझ्ने साथी को खाचो छ,,❤❤❤love you sita
जगतेले सितालाई सार्है दुख दियो अब जगते सुध्रिएको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।
जगते सुध्रिनु र कुकुरको पुच्छर ढुङ्ग्रामा राख्नु एउटै हो।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
जगते सुद्रेको होइन सीता को बिहे रमेश सङ भको देख्न पाम छिटो ❤🇰🇼
Ma xu
म नेपाली सिरियल हेर्दिन थे जब फेस्बुकमा सिता सिरियलको क्लिप हेरे अनि युटुबमा नियमित हेर्छु। एकदम राम्रो छ सिता सिरियल ।
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
Good
सिता को नद भागेर गयेको हेरन चाहाने हरु कोको हुनुहुन छ सासु र जगते को बेबाहार देखेर रुन मनलाग छ फेरि सिता दुइ जिउकी छिन😢😢😢😢धेरै मन पर छ यो सिरेल❤❤❤❤🎉🎉
म येस कथाको नियमित श्रोता हु मलाई असाध्य मन पर्छ मलाइ जस्तै मन पर्ने जत्तिले येता कमेन्ट गर्नुस त।❤
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
सिताले सुख पाको हर्ने को कोस्लाई इच्छा छ ♥️♥️🦋👸👸
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
Me
यो सिरियल हेरेर रुने म मात्र होकि अरु पनि हुनुहुन्छ! सीता र रमेश एक भएको हेर्ने ठुलो धोको छ्!😢😘
यो सिरियल आउँदा खुसी हुने को को हुनु हुन्छ म जस्तै 🎉🎉🎉💜💜🖤💐💐
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤🎉🎉🎉
❤🎉
रमेशको हरेक शब्दले मेरो आँखा बाट आशु आउँछ 😢😢😢😢😢😢😢
😂😂😂😂😂😂
कति महान छन् है सिता को ससुरा र नन्द ❤😊😚💐💗🥰💐❣️😚
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
malai pani deri ramro lagxni ho
सिता सिरियल सारै राम्रो छ! मेरो मात्र हैन!हरेक दर्शक को मन रुवाएको होला!किन हो कुन्नि यस्तै जातिय विभेदको कारण मेरो पनि १२ बर्ष लामो घर बिग्रे को छ!सिता सिरियल मा विभेदको कुरालाई तुरुन्त रियाकशन अनि जवाफ दिएको छ!हो समाजमा यसरी सिकाउने हो!तर जुठे सिरियल पनि राम्रो छ!तर त्यहा विभेद लाई कुनै रियाकशन देखाईएको छैन! एकोहोरो विभेद मात्र देखाईएको अनि सहेर बसेको देखाएको छ!जुन सिरियल ले विभेद को अन्त्य होईन कि भावि पुस्ता लाई समेत यस्तै गर्नु पर्ने रहेछ भन्ने सन्देश दिएको छ!तर सितामा विभेद देखाए पनि त्यस को बिरुद्ध तुरुन्तै प्रतिक्रिया दिएको छ! धन्यवाद अनि यो सिरियल ले सफलता पाऔस। हरेक दर्शक मन जितोस! त्यहि जातको कारण आज घर बिग्रेर जागिर छाडि खाडि मुलुक पुगेको छु!सायद आज त्यो माया थियो र जातभात नहुदो हो त!सायद आज मेरो छोरि बुढि म कत्ति खुसि जिबन बिताईरहेको हुनथ्यो होला!
कति महान छिन है यिनी सीता जस्ले रावण जस्तो श्रीमान् जगतेलाई सम्हालेर बसिकी छिन❤❤
होईन हजुर यो यस्तो सहनसिलता नारि मा हुनु पर्छ भनेर कल्पना गरेर बनाको सियल हो , , रियल लाईफ मा जगत जस्तो श्रिमान भयको भय सीता खाडिको कुन कुनामा हुन्थिन
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
Very very nice xa hajur all 🙏🙏💔💔💘😭😭😭😭😭😭♥️♥️🌹🌹🙏👌👌k t m nabazar ganga nepal ❣️💝💝💝💝
20 भाग को पर्खाइ मा को को हुनुहुन्छ यता हाजिर हुम त
Ma ❤
यति धेरै माया गर्ने भाउजू पाएकी छिन सृष्टिले नन्द भाउजू को माया देखेर आँसु नै आयो❤❤
यो सिरियल हेर्न सम्पुर्ण लाई भगवानले रक्षा गरून् 🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
लौ है बधाई छ बाबु नबिन लाई चाडो भन्दा छिटो भगाँउनु परो सिस्ठी लाई ❤ यो जडीया जगते जडीया सगँ पनि नबस सिता तिमीले रमेस सगं बिबाह गरेर जाउ है सिता स्रिष्ठी नानिको नबिन सँग चाडो भन्दा चाडो नबीन सँग छिटो छिटो बीबाह गराई दीनोस है बुवा हजुर लेे ❤ जगते साचिकै जडीया हो अब भने खुसि लाग्यो मलाई कीन भने स्रिष्ठी र सिता को मैले भने जस्तो हुन लाग्यो जगते मुर्दाबाद जगते जडीया हो स्रिष्ठी नबिन को जोडीलाई सबै ले लाई क गर्नुहुन्छ सिता र रमेस को जोडीलाई सन्तुष्ट छु ❤❤ मलाई यहाँ समर्थन गर्नुहोस् है सबैजनाले ❤❤स्रिष्ठी नबीन जिन्दाबाद छ सिता र रमेस को जोडीलाई सन्तुष्ट छु सबै जनालाई बधाई छ है ❤❤❤❤❤❤❤❤❤❤❤❤
साराङ्गिको धून ले चाहिँ साह्रै मन छुयो हो हजुर ।🎉🎉🎉🎉❤❤❤❤
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
Yrhrgrrhru4y364yv🎉❤😂😢😮😅😅😊
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
Ajako yugma Pani jatbhatko kura garera Nabin ra shristiko prem chhutaune katha agadi badaye Shita sireal herna bahiskar garnu parne hunchha. Ahile kanule Pani jatbhatko kura gare bapat sajayako bhageedar hunu parchha.
यो सिरियल आउदाँ खुसी हुने जति यता हाजिर हैं ❤🎉❤
❤
❤🥰
M ni dherai kusi hunxu yo serel aauda
My favorite serial 🥀🥀🥀♥️♥️♥️♥️♥️♥️🥀🥀🌹🌹🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️🎉🎉🎉🌷🌷🌷🌷🌷🌹🌹🌹🥀🥀🥀
यो सिरीयल आउदा दिनहरूमा अझै राम्रो देख्न पाईयोस ❤❤❤❤❤❤धन्यवाद सीता सिरीयल परिवारलाई
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
🙏🙏🙏🙏🙏🙏❤❤
यो सिरियल धेरै राम्रो छ यो सिरियल लाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सुभकामना❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
हावादारी सिरियल हो जातभात को कुरा निकाल्ने मलाई मन पर्दैन
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू?❤❤❤❤❤❤
i am
Ma xu....bidesh at ahilesamma kunai xutayko xuena...ykdam man parxa yo serial
Ma xu ☺️☺️☺️
भाग 1 देखि न छुटाई हेर्नू हुने को को हुनु छ र सिता ले सुख पाको हेर्न चाह्नु हुने नी को को हुनु हुन्छ ❤🎉🖤💜
Me
1देखि नछूटाई हेरने मपनि
Navin ani sita ko sasuro is best vanne ko ko hunhunx hajir hum t yeta
भाग १ देखि नछूटाई हेरने को को हूनूहूनछ यता हाजीर हूमत साथि😊😊😊😊😊😊😊😊😊
यो सिरियल एकदम राम्रो छ मैले १भाग देखि नछुटाई सवै हेरेको छु🙏🙏
Thank you so much 170 family for your support 🙏❤❤
ok sis mami hjrlai subscribe garxu hjr ni malai garnu hus ❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
सीताको फ्यान जति यता है ❤
सीता सिरियाल रामराे छ सिताकाे बुडा जडियाले पनि कहिले सुखा नदिनि भयाे अामा पनि उसतै रहिछा बाउ छाेरि सीता सहि छन ❤❤
Kasto ramro serial ❤
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
🎉
❤❤
यो सिरियल एकदमै राम्रो लाग्छ 😢
अहिले मलेसिया देखि हेर्दै छु 🙏🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
भाग 1 देखि 19 भाग सम्म मैले नछुटाई हेरेको छु आगमि दिनका पनि हेर्ने गर्छु ❤❤ यो सिरियल सारै राम्रो छ सबै टिमलाई मन नै देखि धेरै धेरै 💐💐 बधाई छ 👍👍
यो सिरियल धेरै राम्रो छ अब देश बिदेश सबै तिर पुर्याउनु जरुरि छ ❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सृष्टिको विहे पर्वते सँग चाहिँ हुनुहुदैन,,,,,,
सबैभन्दा मनपर्ने सिरियल ❤❤❤सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
My favorite serial ❤❤sita❤❤
याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?
खुसी हैन धेरै खुशी लाग्छ ❤😂
म
रमेस जस्तै अभागि को को हुनुन्छ यता हाजिर हुनुस है त।
सिताको अभिनय झन् निखारिदै गईरहेको छ 👏👏good luck to hole team
Ma xa❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सिताको पढनु पाउनै पर्छ सिताकोपढने इछा धेरै धेरै छ
सृष्टि र नविन को विहे हुनै पर्छ ❤❤❤😢😢😢😢
❤❤❤सीता सिरियल धेरै राम्रो छ ।
सधै हेर्ने गरेको छु ।
❤❤❤सुभ कामना । सिताले मास्टर digri सकेको हेर्न पाउ ।
सबैको।मन मुटु मा बसेको।यो।सिरियल।हेर्दा कस्को आसु नअौला र 😢😢😢❤❤
My favourite serial nice💖💚🎈🙏🏻🙏🏻🙏🏻🙏🏻
यो सिरियल हेर्ने जत्ति सबैलाई भगवान् श्री पशुपतिनाथ ले सदैव कल्याण गरून्,,, जय सम्भु , माया गर्ने मित्रहरू यता पनि जोडिनु होला। धन्यवाद,,
आयो एक हप्ता पछि को खुशी❤❤
सुतुक्क धोका खोलेको बेला चुप्प लागेर गाको भय शृस्ती कोसैले था हुदैन थेयो किन रुनु परेको होल फेरि बेस्सरि चिच्यायर❤❤
सार्है राम्रो छ अाजकाे नि भाग❤
सृष्टि भागेर जानू पर्नेछ , अनि झन नयाँ टुविस्ट अाउने थियाे❤
मलाई ❤❤❤पनिमन 🎉🎉🎉🎉🎉🎉 परछ❤❤❤
यो सिरियलमा सबै भन्दा मन रुवाउने पात्र भनेकै रमेश लाग्छ मलाइ😢😢😢
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
Ma chhu
Thank you so much 841 family for support 🙏🏻❤️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤
Very very nice hajur ♥️
आहै यी पात्र हरु काँहा बाट मिले हुन सबै को रोल देख्दा मलाई रुने मन उठ्छ😢😢😢
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो सिरियल हेर्दा आशु नझरेको दिन नै छैन 😢😢😢😢😢
कति राम्रो हो के यो सिरियल साह्रै मनछुने😭😭😭😭
Dherai ramro xa ❤ aagami dinko subhakamana ajhai ramro bhayako dekhna paiyos ❤
यति राम्रो प्रतिभा लाई बयान गर्ने कुनै शब्द भेटिन मैले त 🎉🎉🤷💐💜
मेरो जिबन मा मेल खायो सिता को कथाले 😭😭😭😭😭😭
😢😢😢
यो सीरियल एकदमै राम्रो लाग्छ।
कोको हुनुहुन्छ?
यो सीरियल आउँदा खुशी हुने
सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई
तथा सफलता को सुभकामना❤❤❤❤❤❤
Yoo sereal denau aaya pane like gare ranthea kate ramro ho manai ruayune
एक भाग देखि नछुटाइ हेर्ने दर्सक महानुभाव हरु यता हाजिर हुम हैत 👉️🙏🙏
यो सिरियल आउँदा खुसी हुने जति यता है ❤🎉
सिताको नियमित दर्शक है म❤
❤❤❤
Yoo sereal Sarai man parxa
Sita ko fan jagat rames sistiko fan jati hajir
Yo bhag ma Shristi ko acting was great. Loved it❤️🥰
सिताले श्रीमानको माया पाउनु पर्छ है
भौजु को नन्द प्रतिको सकरात्मक सोछ अतिनै भावुक छ
My favourite ❤❤❤ Serial❤❤❤
धेरै नै राम्रो छ याे सिरेल अझै राम्रो हुदै जावस सफलताको धेरै धेरै सुभकामना🎉🎉❤❤❤❤
My favorite serial ❤❤❤❤❤
Sita ra usko permiko milan vayako dekhan man❤❤❤
My favorite serial ❤❤❤
जति हेरे पनि नपुग्ने धेरै राम्रो छ बधाई छ सम्पुर्ण टिमला👌👍️❤️❤️❤️🙏
Thank you so much 🥰for showing real story 👍🙏
याे साेयिल यक दम रामाे लकछ
Congratulations to whole entire team 🙏🙏
❤❤❤❤🙏🙏🙏🙏🙏❣️❣️❣️❣️❣️
टेयाग को धनी सिता र रमेश 😢❤
कुन बार मा आउँछ जान्कारी पाउन यो सिरियल सारै राम्रो लाक्छ❤
Always waiting for this serial 🤗❤️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Watching from Sikkim ❤
My favorite serial SITA I'm waiting ❤❤❤
Me too 😊
रमेश र सीता लाई साच्चिकै एक भयकाे हेर्न मन पराउने जति यता हाजिर हुनु❤
My favorite serial 🥀❤️❤️❤️❤️🥀🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤