Sita -"सीता" Episode-20 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C

Поделиться
HTML-код
  • Опубликовано: 5 фев 2024
  • #RTEntertainment #SITA "सीता"
    Producer
    Sailesh Khatri
    Rakesh Thapa
    Executive Producer
    Bal Krishna Oli
    Special Thanks
    Om Prakash Agrawal
    Saroj Oli
    Sumitra Karki Thapa
    Artists
    Raju Bhuju
    Sabita Gurung
    Tara K.C.
    Sahin Prajapati
    Sunisha Bajgain
    Bal Krishna Oli
    Samiya Karki
    RK Manandhar
    Shishir Aryal
    Basu Khannal
    Amar Lama Pakhrin
    Subash Subedi
    Puskar Dhungel
    Sadikxya Khanal
    Uttam Acharya
    Title Song
    Dipak Sharma
    Singer
    Benisha Poudel
    Background Music
    Subin Century
    Publicity Design
    Om Khadka
    Shree Krishna Shrestha
    Production Manager
    Bednath Dhamala
    Cinematographer
    Durlove Shrestha
    Chief Assistant Director
    Top Bahadur (Prem) Chettri
    Editor and Colorist
    Durlove Shrestha
    Story/ Dialogue/ Direction
    Sahin Prajapati
    Connect With Us -
    saileshkhatri121@gmail.com
    shubhamediahome05@gmail.com
    jagaran.events@gmail.com
    for advertisement : +977-9851204139
    © RT Entertainment - 2023
    For more videos like this subscribe to our channel.
    / @rtentertainments
    Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and RUclips channels is strictly prohibited, embedding is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 1,6 тыс.

  • @RTEntertainments
    @RTEntertainments  4 месяца назад +569

    बुहारी सीतालाई छोराले कुटेको थाहा पाएर सासुआमा भईन खुसी
    facebook.com/osrdigitaletn/videos/336704829359080

    • @RameshVlog10
      @RameshVlog10 4 месяца назад +9

      Ali ma ta ris uthiraxu jagate lai

    • @surajSingh12720
      @surajSingh12720 4 месяца назад +11

      Hapta ma 2 patak yo siryal parstut garn sakinn❤❤ India ko Hyderabad bat herdai xu thank you all Tim

    • @Manoj_kc_official
      @Manoj_kc_official 4 месяца назад +4

      यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️

    • @Nepalyboy111
      @Nepalyboy111 4 месяца назад +1

      Sabailae maya garidinu hola

    • @ramkunwar1677
      @ramkunwar1677 4 месяца назад +2

      Nice❤

  • @frijlalchaudhary1222
    @frijlalchaudhary1222 4 месяца назад +405

    सिताले जगतेलाइ छोड्नुपर्छ यसैमा सिताको भलाइ छ भन्ने जति यता हाजिर हुम त

    • @MamataJaishi-pk5eo
      @MamataJaishi-pk5eo 4 месяца назад +4

      Teyo mg shristi ko dai lie yo sereyal bata nekal nnu parxa

    • @SubadraNaral
      @SubadraNaral 4 месяца назад +3

      Ma ni xu

    • @tulshamahara5005
      @tulshamahara5005 4 месяца назад +1

      जगत लाइ छोडेर समस्या को समाधान हुँदैन समस्या सङ जुदेर अगाडि बढ्नु पर्छ

    • @sitadangi3746
      @sitadangi3746 4 месяца назад +1

      म छु

    • @rajudhamala4370
      @rajudhamala4370 4 месяца назад +1

      Me

  • @tilakbk-tz3lf
    @tilakbk-tz3lf 4 месяца назад +1033

    शिरिस्टी र नवीन को मिलन हुनु पर्छ भन्ने जति यता हाजिर हुम त

  • @SmilingGuitar-tc2ch
    @SmilingGuitar-tc2ch 4 месяца назад +36

    आफू हरु कति रमाइलो गर्दै सुटिङ गर्नुहुन्छ हाम्लाइ पिल पिल रुवाउनुहुन्छ 😂😂😢❤❤❤❤

  • @anjukhatiwada9577
    @anjukhatiwada9577 4 месяца назад +5

    सीता र जगतेकाे छुट्टनु नै याे सिरियलमा अगाडि पुग्ने लक्षय हाे

  • @roshnibayalkoti5011
    @roshnibayalkoti5011 4 месяца назад +57

    अब सीता रमेश सगँ खुशि भएको हेर्ने मन छ

  • @ANS-12399
    @ANS-12399 4 месяца назад +261

    भाग 1 देखि 20 सम्म नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त❤❤

  • @asmitasigdel1
    @asmitasigdel1 4 месяца назад +9

    जगते बदलिएको , सीतालाई माया गर्ने , हेर्न मन छ भन्नेहरु यता हाजिर हुम त😊

  • @khadikolahure
    @khadikolahure 4 месяца назад +3

    यो सिरियल हेरेर सधै मेरो आसु आउछ 😂😂

  • @laribarientertainment
    @laribarientertainment 4 месяца назад +278

    याे सीरियल एकदमै राम्रो लाग्छ। 🥰❤️याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍👍🎉❤️❤️❤️❤️

    • @SajahaKhatoon-sj4ch
      @SajahaKhatoon-sj4ch 4 месяца назад

      Ma ta Daly chake garxu kati khera aauxa

    • @abishekthami4553
      @abishekthami4553 4 месяца назад

      Mro maya pni
      Nbin rw sistriko jhai thiyo
      Tar daib chhuder lagyo 😢😢😢😢😢😢
      Hami sacho maya ghrne lai lamo samya tikdain Ani maya safal pni hudain 😢😢😢😢😢😢😢😢😢😢

    • @laxmishrestha4267
      @laxmishrestha4267 4 месяца назад

      म छु रुकुम पुर्ब देखि ।

    • @user-kp8gl8rm9k
      @user-kp8gl8rm9k 4 месяца назад

      Dxrgbb. Xcccccvug 😢😢😮😮😅🎉😂
      ​@@abishekthami4553

  • @Unica_vlog
    @Unica_vlog 4 месяца назад +121

    सिताले सुख पाको हर्ने को कोस्लाई इच्छा छ ♥️♥️🦋👸👸

  • @MadhavDotel-pp5rq
    @MadhavDotel-pp5rq 4 месяца назад +3

    भनिन्छ नि जुन घर मा पुरुष हुँदा हुँदै महिला बढि बाठी हुन्छ तो घर कहिले राम्रो हुदैन भनेर यो नाटक को अर्थ यहि हो😥😥😥

  • @narendrakoli3736
    @narendrakoli3736 4 месяца назад +8

    सीताको बच्चा विग्रिओस र सीता जगतको बिछोड हुन्छ भन्ने को को हुनुहुन्छ 😅😅

  • @sabitachandra2837
    @sabitachandra2837 4 месяца назад +49

    जहिले बुडो को पिटाइ र सासू को यत्रो हेपाइ सहेर बस्ने हैन अन्याय सहन हुन्न भन्ने पाठ सिकाउने खाल्को कथा बनाउनु पर्यो 😢

    • @user-vi8tg7tu5r
      @user-vi8tg7tu5r 4 месяца назад

      K sita r seresti ko man ko kura kaslay bujalak ho aysto saasu Kasai ko panee nparosk ho l

  • @susmitamagar6104
    @susmitamagar6104 4 месяца назад +87

    कति माया र सम्मान छ सिता टिमलाइ,हेर्दा हेर्दै आशु आयो बिचरि सिता र सृष्टि को जीवन के होला सृष्टि को विहे पर्वते सँग नहोस ।।❤❤❤❤

  • @kabitatamang8161
    @kabitatamang8161 4 месяца назад +7

    सृष्टि नबिनको भएको हेर्ने ठुलो मन छ 😢

  • @ashokkunwar4493
    @ashokkunwar4493 4 месяца назад +2

    कति मार्मिक घरको व्यबहार यथार्थ चित्रण सीता

  • @sabitachandra2837
    @sabitachandra2837 4 месяца назад +34

    सीता चाहिँ यो घर छाडेर अन्त जानू पर्छ अनि रमेस सग मिलन हुनु पर्छ

  • @kamalpaudel3400
    @kamalpaudel3400 4 месяца назад +526

    यो कमेन्ट पढ्ने सबैमा भगवानले रक्षा गरून् सोचेको आटेको सबै कुरा पुरा होस...❤❤❤

  • @gomathapa9945
    @gomathapa9945 4 месяца назад +13

    सिता को कथा सृष्टिको बेथा आहा सारै मन पर्छ कथा हो काहानि हो तर यथार्थ जस्तो लाग्छ तर पिडदा आफैलाई दुखेको अनुभव हुन्छ।सितालाई धेरै सफलता मिलोस हार्दिक कामना छ।

  • @gitakhatiwada8191
    @gitakhatiwada8191 4 месяца назад +2

    सीता सिरियल मन नपर्ने सायद कमै होलान्..😭😭❤️❤️❤️❤️❤️

  • @balchandrabaral
    @balchandrabaral 4 месяца назад +27

    सिता मन पराउने को को हुनुन्छ हाजिर ल❤❤

  • @kamalpaudel3400
    @kamalpaudel3400 4 месяца назад +71

    यो सिरियल धेरै राम्रो छ, यो सिरियल लाई देश तथा बिदेश भरी चिनाउनु पर्छ।र यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टीमलाई बधाई तथा सुभकामना❤❤❤

  • @YamunaXettri-lz2kw
    @YamunaXettri-lz2kw 4 месяца назад +5

    सृष्टि र पर्वत को बिहे हुनु हुदैन ❤❤️🥀🥀💖💖🙏🙏🥀

  • @laxmivlogs9002
    @laxmivlogs9002 4 месяца назад +3

    पोइ छोडेको भनेर हेप्न्ने गर्छन धेरै नै पिडा भए पछि पति छोडन बाध्य हुन्छ्न प्राय नारी सिताले पनि त्यो पोइ छोडनै पर्ने हुन्छ 😢😢😢😢😢😢 धेरै नै अत्याचार भयो

  • @ramkrishnarai9259
    @ramkrishnarai9259 4 месяца назад +42

    सीता सेरियलका बिग फ्यानहरुले येता समर्थन गर्यौ त।❤

  • @Bunudipeshbal
    @Bunudipeshbal 4 месяца назад +80

    हेर्न हतार हुने को को हुनुन्छ हाजिर गरम् त🙏🙏🙏

  • @Armyblink04
    @Armyblink04 4 месяца назад +1

    kunai halatma pani sristiko bihe parbate sanga hudhina ra aarko kura bubale sadhi sitalai maya garnu parx best of luck❤❤❤❤❤❤

  • @kamalashrestha4732
    @kamalashrestha4732 4 месяца назад +3

    जगतेको आमा छोराले कसैले नपाको दुख पाको हेर्ने मन छ।

  • @lekhnathbhandari5161
    @lekhnathbhandari5161 4 месяца назад +56

    ❤❤❤धेरै धेरै माया सीता सिरियल लाई ।
    प्रगतिको कामना छ

  • @amritatamang2155
    @amritatamang2155 4 месяца назад +11

    अहिले सम्मा नेपाली शिरिल को सबै भनदा मन छुने कथा सिता ❤ सिषटि र सिता को भूमिका धेरै मन छुने छ। शिष्ट को आवाज

  • @sabitarangkasu7558
    @sabitarangkasu7558 4 месяца назад +3

    बास्तबमा यस्तो सासु र लोग्ने पर्यो भने जिन्दगी नर्क हुन्छ ।

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 4 месяца назад +166

    यती राम्रो प्रतिभा लाइ बयान गर्ने कुनै सब्दछैन 🙏🙏😘😍❤️❤️

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 4 месяца назад +69

    सिता को फ्यान हरुले मात्र like गर्नु होला🙏❤️🎉🎉

  • @kamalashrestha4732
    @kamalashrestha4732 4 месяца назад +5

    बिचरी सिता😭😭😭😭😭रमेश सग नै अन्तिम साथ मिलोस र जगतेको परिवारले दुख ........

  • @ManishaKw-dw6pj
    @ManishaKw-dw6pj 4 месяца назад +11

    कस्ती सासू बुहारी को सतुर्नि❤❤❤❤❤❤ र नबिने को रश्रृटिको मिलन हुनुपर्छ

  • @jhimapun5102
    @jhimapun5102 4 месяца назад +14

    हरेक episode हेर्दा आसु झर्ने मेरो मात्र हो कि 😢😢

  • @susmalurii2322
    @susmalurii2322 4 месяца назад +10

    सृष्टि र नविन को मिलन हुनु पर्छ जसरि नि

  • @kamalashrestha4732
    @kamalashrestha4732 4 месяца назад +1

    बाउ छोरिको को कुराको आँसु झर्यो😢😢😢

  • @update_information12
    @update_information12 4 месяца назад +1

    पहिलोपटक हेरेको निकेै राम्रो लाग्यो❤

  • @user-zw4ip7mh9c
    @user-zw4ip7mh9c 4 месяца назад +14

    दिनको 10/15 चोटि बिस भाग आयोकी भनेर सर्च गर्ने जति यता लाइक गरम त 🙏🙏🙏 उत्कृष्ट रिर्यल

  • @AnishaRegmi053
    @AnishaRegmi053 4 месяца назад +13

    हेर्दा हेर्दै रुने कोको हुनुछ्😭😭😭😭

  • @user-kd7cz2lo6f
    @user-kd7cz2lo6f 4 месяца назад +3

    हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरु भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा म हाल भारतको महाराष्ट्रको कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू का देखि हेर्दै छौँ नी अहिले ❤❤❤❤❤❤❤❤❤❤❤

  • @AayushaTamang-wd1vd
    @AayushaTamang-wd1vd 4 месяца назад +2

    यो सिरियल हेर्दा आँसु न झार्ने त सायदै कोई छैन अोला😢

  • @user-og5qx2lb9o
    @user-og5qx2lb9o 4 месяца назад +9

    सारै भावुक भय तर पनि धेरै राम्रो छ❤❤ सीता सिरियल नहेरी चित्त बुज्दैन न❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @kalpanakhadka2221
    @kalpanakhadka2221 4 месяца назад +5

    सिताले सासू को एस्तो हेपाइ सहनु हुन्न भन्ने कोको हुनुहुन्छ एता आउनु है🙏🙏❤️💜

  • @user-kx6sv4tg8k
    @user-kx6sv4tg8k 4 месяца назад +3

    यो सासु र छोरो त मलाई मनै परदैन

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 4 месяца назад +5

    सीता epsode पनि मलाई सारै मन पर्छ समाज मा घटेका घटनाहरु लाई समेटेर बनाइएको कथा वस्तु seail धेरै धेरै धन्यवाद छ सीता टिम्स का sompurnama ❤❤ हार्दिक मंगलमय शुभकामना छ 🎉🎉❤❤

  • @sagargautam8193
    @sagargautam8193 4 месяца назад +31

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सिता सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @belishrestha2589
    @belishrestha2589 4 месяца назад +16

    सिता सिरीएल भाग १ देखी भाग २० सम्म नछुटाइ हेरेको छु सारै राम्रो लाग्छ त्रर सिताको सासुले गरेको बेभार देखेर आफ्नो बिगत सम्झेर आसु झरेको थाहै पाउदिन धन्न सितालाइ नन्दले त माया गर्छे मलाइ त लास्टै खेदो गर्छ र अझै पनी गर्दै छ समाजमा भएको यथार्थ घट्ना मा आधारीत सिरीएल बनाउनु भएकोमा सम्पुण टिमलाइ सफलताको शुभकामना 🌹🌹🌹♥️♥️♥️♥️♥️

  • @amrittamang1677
    @amrittamang1677 4 месяца назад +1

    धेरै राम्रो सिरियल हो 🙏🙏🙏

  • @sujatarai2096
    @sujatarai2096 4 месяца назад +1

    सृष्टि र नवीन को मिलन हुनु पर्छ❤❤

  • @anushadhimal9664
    @anushadhimal9664 4 месяца назад +24

    आज सम्म सीता नछुटाएर हेर्ने को को हुनुहुन्छ ❤❤

  • @malashrestha3187
    @malashrestha3187 4 месяца назад +3

    Yo episode chi rochak fight vako le.... ramro cha 💞 jado ma 1 gagro pale le nuhauda jado mayo hola sristi lai

  • @user-lt1jq9wz2h
    @user-lt1jq9wz2h 4 месяца назад +2

    सिरीटी र नबीको छीटो बिहेहोसभने यता हाजीर हुम

  • @user-sy2cs2ul4h
    @user-sy2cs2ul4h 4 месяца назад +1

    आजको भाग्ले धेरै रुन आयो

  • @tokalstha1588
    @tokalstha1588 4 месяца назад +4

    सिता सिरीयल नछुटाई हेरछु अझै धेरै सफल्ता काे शुभकामना छ 🎉🎉

  • @gitaasmitashahi2812
    @gitaasmitashahi2812 4 месяца назад +5

    हेर्दा हेर्दै आँखा बाट आँसु आउछ😢😢

  • @shivaprasadpoudel5580
    @shivaprasadpoudel5580 4 месяца назад +1

    बाउपनि गाेरुरछ खैकुराबुझेकाे अैलेकाे जमानामा पनि जात भात हुन्छ

  • @user-zo1ew7gx3s
    @user-zo1ew7gx3s 4 месяца назад

    शिरिटि र नबिन को मिलन हुनुपर्छ र सिता र जगत को बिछोड हुनुपर्छ 😢😢😢😢

  • @chitrababu2080
    @chitrababu2080 4 месяца назад +6

    धेरै राम्रो छ सिरियल सबै कलाकारहरुलाइ सम्मान छ ❤ अल्लि चित्त बुझेन दलित भनेर यती सम्म घुर्ना गर्ने भनेर तर त्यो दलितको क दोस मन म छाति राखेर सोच्नुस सत्य र साचो माया गरेको छ्न सृष्टि र नबिन ले अनि किन यो जगते र जगतेको आमा त पहिले देखि नै छोरि र बुहारिको खुशी देख्न नसक्ने अपराधि तर अहिले आएर जगते को बा को पनि मन परिवर्तन भाको देखेर खै मलाई यो हेला गृह्नित हेर्न मन लागेन ,चोखो मायाको जित हुनुपर्छ मेरो मुल उध्स्स्य हो ❤❤❤👌

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 4 месяца назад +22

    भाग १ देखि नछुटाई हेर्ने चाहने को को हुनहुन्छ ? आजको episode कस्तो लाग्यो ?? आफ्नो प्रतिक्रिया दिनुहोला😘🌹🙏🙏🙏

  • @user-wq2ix7rr7n
    @user-wq2ix7rr7n 4 месяца назад +1

    धेरै राम्रो

  • @user-sp8li9fw5j
    @user-sp8li9fw5j 4 месяца назад +1

    शिरिस्टि र नबिनकाे मिलन हुनु पर्छ म पनि भन्छु ❤❤😊😊

  • @user-zj6eg3wi5l
    @user-zj6eg3wi5l 4 месяца назад +4

    यो सिरियल मलाई धरै मन पर्छ जहीले मंगलबार को प्रतीक्षा मा हुन्छु सबै दादा दिदी all lai सफलता को सुभकामना के

  • @rirusunar5460
    @rirusunar5460 4 месяца назад +18

    खुसी लाग्छ😊❤❤सफलता को शुभकामना 😊

  • @user-zn7uo5eh7n
    @user-zn7uo5eh7n 4 месяца назад +1

    सिताले जगते लाई छोडनु पर्छ र श्रीस्ट र नवीन एक हुनु पर्छ

  • @gorkhalijeevan9933
    @gorkhalijeevan9933 4 месяца назад +1

    आहा!कति राम्रो सीता जति हेर्यो तेती हेरिराख्न मन लाग्ने अझौ सफलताको शुभकामना अर्को भाग कस्तो होला अनि कहिले आउला भनेर दिन गनेर बस्न परेको छ सीता हेरे पछि आँखाबाट आँसु नझरेको पल हुदैन अझै उत्कृष्ट भाग हेर्न पाइरहोस सीता सिरियल ❤❤❤

  • @durgabahadurnepali2006
    @durgabahadurnepali2006 4 месяца назад +3

    यो सिरियल हेर्दा आँखा नरसाउने कोही हुनुहुन्छ? सारै मिहेनत देखिन्छ धेरै धेरै बधाई अनि माया सम्पूर्ण टिममा❤❤❤❤ यसै गरी अझै राम्रो राम्रो भाग प्रस्तुत गर्दै गर्नु शुभकामना❤❤❤

  • @user-zp7md2em4y
    @user-zp7md2em4y 4 месяца назад +3

    मलाई धेरै मनपछ ।❤❤

  • @nishapokhrel6893
    @nishapokhrel6893 4 месяца назад +1

    यो सीता धेरै सोझि भैईन अलि कडा रोल हुनपर्नी हो जुनै सिरियल मा नि बुहारी हेपाई सहेर बसेको देखिन्छ झ्याउ लाग्दो

  • @kamalakhadka4060
    @kamalakhadka4060 4 месяца назад +2

    सृष्टि नवीन की भइन् भने मत यो सिरेल हेर्न पनि छोड्छुुma त 😢😢😢😢

  • @rupatamang5586
    @rupatamang5586 4 месяца назад +23

    मार्मिक र जीवन्त अभिनय
    मन छोयो❤❤❤❤❤❤

  • @kamalat4410
    @kamalat4410 4 месяца назад +7

    हाम्रो समाजमा बरु गजेडि जडिया ज्वाई चल्छ पढे लेखेको अनुशासन भएको दलित ज्वाई चल्दैन यस्तो त मेरो देश छ दलितलाई हेर्न सोच कति घिर्णित छ सत्य यही हो खै कहिले जान्ने हुन हाम्रा देशका मान्छेले हामीले मान्छे मान्छे एउटै हुम भन्ने कुरा very nice seriyl

  • @soney-dk4hr
    @soney-dk4hr 2 месяца назад

    सीता र रमेश एक हुनु पर्छ ❤❤

  • @renunepal177
    @renunepal177 4 месяца назад +1

    सिरियल सिता भाग १ देखि नै न छुट्याइ हेर्ने गरेकी छु 😢 आगामी दिन हरुमा सफलताको शुभकामना छ 😢😢🙏

  • @user-ck3fz4to6x
    @user-ck3fz4to6x 4 месяца назад +5

    यो घर्को यातान सहेर बस्नु भन्दा त पुरानो केतासङग जनुनि

  • @manitapandey2849
    @manitapandey2849 4 месяца назад +3

    सुरु देखी अन्तीम सम्म आसु मात्र आयो यति राम्रो सिरीयल बनाउने दाजुलाई धेरै धेरै धन्यवाद

  • @munaacharya3478
    @munaacharya3478 4 месяца назад +2

    स्टोरि काल्पनिक भएपनि सीताको श्रीमान कति देख्दै रिस उठ्ने हो 😢

  • @rameshthami241
    @rameshthami241 4 месяца назад +2

    सफलताको यात्रा यसरी नै लम्कि रहनु सबै टिमलाई सुभ कामना🎉🎉🎉🎉

  • @TekendraRokaya715
    @TekendraRokaya715 4 месяца назад +17

    यो कमेन्ट पढ्ने सबैको परिवारको भगवानले रक्षा गरून्! साथै सोचेको आँटेको सबै मनोकामना पुरा होस् 🙏 ❤❤

  • @user-ev6qt6qs2r
    @user-ev6qt6qs2r 4 месяца назад +5

    हैट कस्तो राम्रो हेर्दा हेर्दै सक्कि सकेछ थाहानै पाईन अब फेरि 1 हप्ता कुर्न पर्नि भयो ❤❤❤

  • @tikakhadka7567
    @tikakhadka7567 4 месяца назад +1

    यो सिरियल हेरेर आँखा बाट आँसु बगाउने जति यता हाजिर हौत😂😂😂

  • @mansinghmahatara9336
    @mansinghmahatara9336 4 месяца назад

    😮क‌ क सको जिवनमा‌ मेल खायको छ मेल खाने जति हाजिर यता ल 😊

  • @jajarkot906
    @jajarkot906 4 месяца назад +3

    हैन यस्तो नि हुन्छ र यार आँखा भरी आँसुपोभोत कक्स्को आख भरी आँसु भो ❤सफल्ताको शुभकामना ❤सम्पुर्ण टिम्हरुलाई 😘😘

  • @ArjunGhimire33
    @ArjunGhimire33 4 месяца назад +3

    यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏

  • @AnjuEntertainment1
    @AnjuEntertainment1 4 месяца назад +2

    यो सिरियल हेर्ने सम्पुर्न महानुभाव हरु लाई भगवान ले रक्षा गरुन🎉🎉

  • @Pabitrathapa12320
    @Pabitrathapa12320 4 месяца назад +1

    जगत र सीता मिलेर बसेको भए आझै सुन मा सुगन्ध हुने थियोे ❤ जे होस राम्रो छ सिरियल एकदमै राम्रो लाग्छ कैले होला नयाँ भाग आहुने भनि हुन्छ❤😊

  • @bhimbahadur7219
    @bhimbahadur7219 4 месяца назад +64

    सिता सिरियल धेरै राम्रो छ 😂😂😂
    सम्पूर्ण टिमलाई सफलताको शुभकामना🙏🙏🙏

  • @mamatarana-jl4kk
    @mamatarana-jl4kk 4 месяца назад +15

    धेरैको मन मुटुमा बस्ने मानुभाबहरुलाई धन्यवाद छ्❣️🙏🙏🙏🙏

  • @samir_gurung_official
    @samir_gurung_official 4 месяца назад +2

    सबै भाग हेर्दै आए but आजको भागले धेरै नै मन रोय😥😥😥

  • @JagatKumariyogi-qm4ey
    @JagatKumariyogi-qm4ey 4 месяца назад +1

    Sita le sukha payko herna man xa❤❤❤❤😢😢😢

  • @Bishalkhatri51356
    @Bishalkhatri51356 4 месяца назад +5

    यो सिरियल धेरै राम्रो छ❤यो सिरियल लाई देस बिदेस😮 भरी चिनाउनु हुने यो टिमलाई धेरै धेरै सुभकामना❤

  • @Wachharai7541
    @Wachharai7541 4 месяца назад +5

    नया सिरीयर बबाल लाग्छ ❤❤❤

  • @binaranabhat839
    @binaranabhat839 4 месяца назад +1

    ❤❤❤❤❤🎉🎉🎉

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 4 месяца назад +1

    Nice serial sari ramroxa sita serial sampurn tem lae badhaixa

  • @user-jk4zm8uf1m
    @user-jk4zm8uf1m 4 месяца назад +3

    वास्तविकतामा आधारित स्रियल मेरो जिवनमा मेल खायो मायाँ इउटासंग अनि विहे इउटासंग जिन्दगि नाटक पो रहेछ हजूर।🙃🙃🙃

  • @indirabasnet1861
    @indirabasnet1861 4 месяца назад +26

    सिता सिरीयल धेरै मन पर्छ
    अझै धेरै सफल्ता को शुभकामना
    🎉🎉❤❤🌹🌹💐💐🇳🇵🇳🇵

  • @user-nw7nu1pl4x
    @user-nw7nu1pl4x 4 месяца назад +1

    Kasto ra xa sata ko jindi 😢😢😢

  • @santoshbk1100
    @santoshbk1100 4 месяца назад +1

    ❤❤❤