श्रीमती भगाउने जा

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 1,1 тыс.

  • @bibashthakuri6255
    @bibashthakuri6255 Год назад +29

    जसले गल्ती गरे पनि हात चाहिँ हाल्नु
    हुन दिनु हुदैन । किशोर जि केही भए
    तपाईं पनि जिम्मेवारी हुन्छ ।

  • @jyotidhakal7973
    @jyotidhakal7973 Год назад +8

    छोराछोरी छोडेर लुकेर अर्को नाठो सङ जानेलाइ कडा भन्दा कडा कानु बनोस् र जिन्दगीभरि जेलमै सडेर बस्न परोस्।

  • @tamangni7256
    @tamangni7256 Год назад +20

    विशेष युवा मन नेपाल लाई धेरै धन्यवाद 👏 यो श्रीमान भन्ने बुडाे को रिश कडा रहेछ बिचरा छोडेर नजादा घरमा कति कुटपिट गरिन्थ्यो होला।।

    • @minbahadurbohara6405
      @minbahadurbohara6405 Год назад +3

      यो दाई त सिधा रहेछ म जस्तो बुढा हुनुपर्छ भने हात खुट्टा भाँचिने गरेर राम धुलाई गर्थे राम्रो सँग राम धुलाई गर्नु दाई अँझै कम भयो

    • @PrakashBist5926
      @PrakashBist5926 5 месяцев назад +1

      @के बोल्या अनी त्यस्ती भालू आइमाइ लाई पुजा गर्नू त न पिटेर

    • @ashokdarnal
      @ashokdarnal Месяц назад

      .,k

  • @kazi2051
    @kazi2051 Год назад +153

    त्यो बिहे गर्ने केटा लाई कुट्नु गल्ती हो 🙂 पहिले नै भनेको छ त म कन्य केटी हो भनेर बिहे गरेको रे भनेर 🙂

    • @bhimsingh2976
      @bhimsingh2976 Год назад +5

      Tyo tyu v

    • @shivadhakal8170
      @shivadhakal8170 Год назад +2

      यस्यो चाउरि परि सक्दा नि पत्याउनु काहाको हो के हो बुझ्नु पर्दैन यसकोनि गल्ति छ

    • @junupulami1749
      @junupulami1749 Год назад +4

      Xora xori jameko dulo ni kanya nai vayax yo ktalai 😀😀😀

    • @riturai8647
      @riturai8647 Год назад

      Sahi vannu vayo kta ko galti xaina jo aurat le jhut bolera fasako matra raixa yo kta

    • @lamathal1793
      @lamathal1793 Год назад +1

      Junu ..varjin hola ajai

  • @monie1841
    @monie1841 Год назад +90

    ओइ आइमाई तलाइ लाज लागेन आफुले जन्माएको बच्चालाई छोडनु कस्तो हिम्मत होला श्रीमान छोडनु सकिन्छ तर हुर्केको किन नहोस छोराछोरी सकिन्दैन

    • @rameshmaphshan4661
      @rameshmaphshan4661 Год назад +2

      Valu aaimai lai k ko cora xori ko Maya hw

    • @kamelaalhamdan4740
      @kamelaalhamdan4740 Год назад +1

      हेर याे आइमाइ आफै गल्ती गरिराकाे छे तेस्कै ठुला कुरा गरेकि थुक्का सालि..

    • @tamangni7256
      @tamangni7256 Год назад +2

      आईमाई को मात्रा दोस छैन त्यहाँ किन कि कारोबार चलाउने मान्छेलाई रिन त भैहल्छ नि तोइले गरेर रिन भो भन्दै बुडा को कुटपिट सहएरचै बस्दैनन कोहि आईमाई माईमाईले तितिकै घर छोडेर हिन्दैनन।

    • @RameshThapa-sr2md
      @RameshThapa-sr2md Год назад

      @@tamangni7256 sahi vanu vo

  • @diyakandel8073
    @diyakandel8073 Год назад +45

    आफ्नो स्वास्नी लाई ठाउँमा राख्न सक्दैन अरुलाइ झम्टेकोछ

    • @avagi111.
      @avagi111. Год назад +1

      सहि हो सहि भन्नू भो।।

    • @namjungreynamjung8921
      @namjungreynamjung8921 Год назад +1

      anta yo budo pani

    • @avagi111.
      @avagi111. Год назад

      @@namjungreynamjung8921 नामर्द😅😅

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Год назад

      सबै तिमी जस्तै कमजोर र दास मानसिकताको हुँदैनन्। सबै तिमी जस्तै हुनु पर्छ भन्ने छैन।

    • @yamunarai3975
      @yamunarai3975 Год назад

      केटा को गल्ती नै छैन त।उसले त थाहा नपाइ बिहे गरेको हो

  • @unknown-em8gh
    @unknown-em8gh Год назад +121

    केटा लाई त्यो केटी ले dhateko rahixa केटा लाई चैं किन कुटेको होला केटी त्यस्तै हो नि

    • @jenuukc941
      @jenuukc941 Год назад +3

      त्यहीत

    • @MrDembe
      @MrDembe Год назад +2

      besya budi vako thaha vayesi astai ho🤣

    • @mirapokharel6434
      @mirapokharel6434 Год назад

      हो भनेको नकचरि आईमाई

    • @PuspaKarki-jm9tj
      @PuspaKarki-jm9tj 6 месяцев назад

      Q❤
      No​@@jenuukc941

  • @vijaymaya6346
    @vijaymaya6346 Год назад +57

    केटाकाे मत्र दाेष कहिले पनि हुदैना पाेहिला गएकाे बुढिलाई किना फर्काउने रिन िकना केटाले तिर्नु याे मिडिया पनि अलि कुराे बुझेर बाेल्नु पर्ने हाे बुढाे पनि पागल रहिछके तेहि भए र पनि पाेहिला गएकाे हाे

  • @amitpulami9033
    @amitpulami9033 Год назад +8

    अरुको घर परिवार बिगार्ने लाई कडा कानुन नै भएन।जब सम्म कडा भन्दा कडा कार्वाही हुँदैन यस्तो घटना घटी रहन्छ।सरकारले यस्ता कुरामा अति ध्यान दिन आवश्यक छ।आदरणीय पत्रकार किशोर जि लाई बिशेष धन्यवाद।🙏

  • @magarpaul9770
    @magarpaul9770 Год назад +20

    हे भगवान ,,,,,यो आइमाई को जात लाई कसैले बुझदैन 😥😥😥😥😥😥जहिले पनि हामी पुरुष नै पापी 🙏🙏

    • @helenroka2100
      @helenroka2100 Год назад

      तेइ आईमाई लाई बिगार्ने तेइ पागल पुरुस अब के भनु

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +37

    आफ्नो हुँदा खाँदाको घरवार छोडेर अर्को केटा
    च्यापेर हिंड्ने आईमाई त्यो केटाले २ दिन माया
    गर्लान्🤨 तर जिबनभर पछुताउनु पर्ने छ🤔🤫

  • @harikandelkandel1461
    @harikandelkandel1461 Год назад +18

    reeण त उसको घर बनाउदा लागेको रहेछ अनि तो अरु ले कसरी तीर्नु त

    • @taratamang7365
      @taratamang7365 Год назад

      Logne usto ho

    • @GangaRana-f1h
      @GangaRana-f1h 2 месяца назад

      तेहीत उसलाउ लगेयो उस्ले कमाये जती सबै त लगे को छैन होला

  • @tika886
    @tika886 Год назад +46

    हान्न दिनु न किशोर भाइ न छेक्नु नि।बिचरा कति रिस उठेको होला जार लाई देखेर।।त्यो नखरमाउली लाई नि कानको जाली फुट्ने गरि हान्नु न हौ।। कति नराम्ररी आईमाई हो के।

    • @hirarana7733
      @hirarana7733 Год назад +1

      Teyo Bhai ko pani k dos bichara beha vako xaina vanerw jhut bolerw gako pani

    • @cutegirl3154
      @cutegirl3154 Год назад

      Teita buda ta man paren thik tara tetro taruni xori xorako agadi natho angalonhaler xekne randilai k xeki rako hola hannu dinu parxa bicharalai natho sanga range hat vetda koslairisuthdain kutna dinuparxa 2 tailai

    • @shanuthapa6065
      @shanuthapa6065 Год назад +2

      त्यो केतालाइ किन कुट्ने मुजि

  • @मसानेकेटो
    @मसानेकेटो Год назад +25

    के भाको आइमाई हरु यति ठूलो राम्रो छोराछोरी हुदाहुदै पनि कठै हाम्रो समाज,

  • @saritadhakal3390
    @saritadhakal3390 Год назад +12

    मान्छेको अगाडी त यसरी कुटेछ एक्लै हुदा त कति कुट्छ होला😢

    • @RameshThapa-sr2md
      @RameshThapa-sr2md Год назад

      Umm k hai

    • @gautamg8324
      @gautamg8324 Год назад +1

      थुइक्क चिक्ने हो नठो को लाडो चुसदै हिड्ने अनि श्रीमान ले पुजा गर्ने ? म भए घाँटी छिनाइदिने थे

    • @roshantamamg7435
      @roshantamamg7435 Год назад

      Sahi vannuvayo

    • @vawonamhrzn629
      @vawonamhrzn629 Год назад

      @@gautamg8324 true

    • @vawonamhrzn629
      @vawonamhrzn629 Год назад

      Afno swasni tetro time paxi bhetda tei ni arkai kto sanga ani k nakutera angalo halos ta? Ma bhaye sidai tauko xinaidinthe

  • @Anitarai394
    @Anitarai394 Год назад +3

    Kishor sirko kamlai salute garxu👍👍👍🙏🙏✅✅💖💖

  • @dhankajigurung7398
    @dhankajigurung7398 Год назад

    Yuwa man Nepal lai dherai dherai dhanyavad hajur kasto dukha garera bhetai dinu bhayo.

  • @sabitriac1571
    @sabitriac1571 Год назад +36

    यो बुढाको नि केही गल्ती थियो होला र त हिडिन होला , बुढीको नि गल्ती थियो होला तर यसरी पिट्ने अधिकार छैन

    • @prabh706
      @prabh706 Год назад +2

      होनि

    • @sangitadhital2135
      @sangitadhital2135 Год назад +2

      @@prabh706 त्यो बुडो खतम रहेछ बिचारा दिदी तेइ भयर अर्को केटो खोजेर गैकी रहेछिन ।।

    • @sangitadhital2135
      @sangitadhital2135 Год назад

      थिओ नि ।
      तेइ भयर यो दिदी अर्को केटो सङ गैकी हुन।

    • @bhaktaraj5663
      @bhaktaraj5663 Год назад

      के गर्नुत आफ्नै अगादी उत्तानो पर्न दिनु फेरि कस्तो घोदाको फुल जस्तो कुरो गर्याहो

    • @lamathal1793
      @lamathal1793 Год назад

      Shai ho chilayesi k garnu ta

  • @novastudio1432
    @novastudio1432 Год назад +1

    कानुन बमोजिम कुरा टुङिन्दा भेइ हल्यो नि । यहाँ कुरा अरु केहि पनि होईन तेही रिन नै ठुलो भएको को देख्छु । श्रीमती उस्को श्रीमान सँग बस्दिना बरु नानिहरु लिएर अन्तै बस्छु भनि रहेको छ त्यो कानुनी तरिका ले गर्नु सकिन्छ । खाएको रिन त जसरि भए पनि तिरिनु पर्छ र मोटे भाई ले पनि गलत त गरे कै हो, नजानी त पक्कै होईन जनेरै अरु को श्रीमती लगे पछी डाड त दररो बनएर रखनै पर्छ कुनै दिन गत्तिलो मुक्का भेट्टायिन्छ भनेर... Anyway hats off to Kishor sir and your whole Yuwa Man Team,

  • @baukochhorabaukochhora9258
    @baukochhorabaukochhora9258 Год назад +14

    यो साले मुजु जातको कुरा गर्छस साला हामी बाउन हो तर जातको कुरा आज सम्म गरिन्न म भएको भए एला दिन्थे कसम

    • @mmdc6435
      @mmdc6435 Год назад

      दमाई लाई दमाई नभनेर के भन्ने कामी भन्ने?

  • @SaruBhagat-i5v
    @SaruBhagat-i5v Месяц назад

    किशोर जि हजुर को भिडियो हेर्छु तर हजुर ले किन पिटेको हेर्नू हुन्छ। लैजाने को मात्र दोष हुदैन। उसले माया दिएको भय किन जादी होर आफ्नो जिन्दगी हो ।

  • @memosalimbu9988
    @memosalimbu9988 Год назад +6

    किशोर भाई तपाई को पक्ष अलि एक तर्फी मात्र भयो की?? पापी हरु लाई सजाय दिने कानुन छ तर भाई को पहल त एकदम सरह्रानिय नै छ है धन्यवाद 🙏

    • @nituparajuli3414
      @nituparajuli3414 Год назад

      Toyo didi ko buda nai khatam rahexa xori manxe hidna lai badyeta pani huna sakxa yetrro manxe ko xeu ma ta kutne le ghar ma k garla

  • @gautamthapa7344
    @gautamthapa7344 6 дней назад

    I respect the host for how you have handleled the situation ❤😊

  • @manchauroman250
    @manchauroman250 Год назад +39

    किशोर सर यस्तै लाइफ भिडियो बनाएर सामाजिक सञ्जालमा भक्का भक उप्लोड गर्नु होला! कुनै नाटकिय movie हेरेर टाइम खेर फाल्नु भन्दा त यो हजुरको लाइफ भिडियो हेर्न पाउँदा सारै मजा आयो हाहाहाहा बाच्नु मात्र पर्यो यो दुनियामा के के हेर्न पाउँदा रहिछन्

  • @bhushantirwa5647
    @bhushantirwa5647 Год назад

    Kishore bro..from India🇮🇳..u are great..bro hands up for u

  • @babitarai3705
    @babitarai3705 Год назад +25

    बिचरा केटो लाई धातेको रहिछ केटोलाई कुटेको देखेर त सारो माया पो लागो

  • @oceangurung4631
    @oceangurung4631 Год назад

    Thank you Kishor ji hajurle yoinihalai garai garda majja aayo

  • @bimalasinjali3020
    @bimalasinjali3020 Год назад +7

    धेरै चुरिफुरि नगर यसको परिणाम छिटै देख्छेउ दिदी कन्य केटोलाई फसायछौ त्यहि माथि रिन बेबाहार छिटै रुनेछौ अब ।

    • @nishagurung6254
      @nishagurung6254 Год назад

      केटाको पनि बुढि र छोरा छ भनि राको छत काको कन्या हुनुर हो

  • @Pardeshigopu
    @Pardeshigopu Год назад +1

    Kishor dai thank you 🙏 so much yesto dukha garera manxi khoji dinu hunxa

  • @reshamkc9591
    @reshamkc9591 Год назад +9

    Kishor sir❣️❣️❣️❣️❣️sabai bhanda hajurko bolne saile raamro chha

  • @sentvchannel
    @sentvchannel Год назад +1

    यस्तै छ नेपालमा लोग्नेले स्वास्नीलाई धेरै माया गरे स्वास्नी बिग्रने स्वास्नीले लोग्नेलाई धेरै माया गरे लोग्ने बिग्रने ।

  • @puspack2066
    @puspack2066 Год назад +5

    जे भय नि बच्चा छाेडेर जान नहुने थियाे।रिन तिरेपछि त सबै घर जग्गा केटिकाे हुनु पर्याे नि किशाेर सर।बिचरा कालाे टिसट लगाउने भाइ हान्छ कि भनेर छेकिरहेकाे।

  • @saritarai2981
    @saritarai2981 Год назад

    गतिछाडा आईमाई , मुख कुच्चिने गरि हान्नु पर्ने दुबैलाई ।

  • @pujabasnet1533
    @pujabasnet1533 Год назад +17

    बिचरा किशाेर भाइलाई कति गाराे 😀😂😂😂🙏🙏

  • @promobilelegends2015
    @promobilelegends2015 Год назад +1

    आफ्नो छौन जेल वास्तै गर्दै न र अरुले लगेपछि मात्र महतो हुदोरहेछ पहिले नै मिलेर बस्नु पर्ने हो नि

  • @manakamanayoutubeprali7283
    @manakamanayoutubeprali7283 Год назад +7

    नारिको नाम्मा कलङ्क होस खातिनि,ये दाजु थुकि सकेको थुक चाट्नु हुन्छर?????

  • @amartajpuria6772
    @amartajpuria6772 Год назад

    सङ्सार कस्तो बिचित्र छ अाफ्नाे ईज्जत् प्रतिस्ठानलाई छनभर मै गुमाएर समाज मा धृणित बन्न सकेको। बेजति अाईमाई अाफ्नाे सुखि परिवारलाई बिचल्लीमा पारेर अाफुखुसि गरेकाे समाजमा घृणित बनी समाजलाई बिगारेको Kishor sir🙏उहाहरु लाई कानुनि कारबाही हाेस त्यो दाईलाई न्याय मलाेस।

  • @himalayanviagra6255
    @himalayanviagra6255 Год назад +1

    श्रीमतीलाई खान लाउन दिएर मात्रै हुदैन। मीठो खान राम्रो लाउन दिएपछि झन मीठो यौन सन्तुष्टि पनि दिन सक्नुपर्छ। नत्र यस्तै हुन्छ।

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 Год назад +3

    म पनि दुई बच्चाको अामा हु यो संसारमा महिले जस्तो दुख कसैले पायकाे छैन हाेला यति सम्मकी पुस मागको जाडो मा अरूले फालेको पछेउरा अाेढेर लगाउने कपडा नभयर अरूले फालेको लगाय अाफनत ले बच्चा हरूलाई पुरानो कपडा दिय हुन थियोे जस्तो लागने थियोे धेरै दुख गरेर छाेरा छाेरी पढाय मलाई यस्तो लागछ हामी अामा श्रीमती भनेको धरती हाे जाहा पुजा गरीनछ राम्रो काम गरीनछ तर फेरि तेही धरतिमा अागाे बालिनछ मल मुत्र गरिनछ हाे ठिक हामी श्रीमती अामा यस्तै हाे हरेक काे श्रीमान्ले कुटपिट गरछ तर कुटपिट गराे भनेर यसरी अाफनाे घर बिगारेर छाेरा छाेरी बिचल्ली पारेर राम्रो हुदैन सहनु परछ बरू श्रीमान् सँग बसन मन नभय अाफनाे बच्चा हरू सिहारेर बसनु परछ पछि बच्चाले नै हेरी हालछनि किन अरू सँग जानू परेको जबकी श्रीमान्ले यस्तै गरछ श्रीमान्को बानि बेहाेरा यस्तै हुनछ भनेर सबै थाहा भैसके पछि फेरि तेही छाेरा मान्छेको पछि किन परनु परेको के यही अचम्म लागछ मलाई

  • @centuryrjk3390
    @centuryrjk3390 Год назад

    फस्ट पल त किसोर सर हजुर लाई उच्च सम्मान छ र हामि हरुले पनि नजिक बाट नियालेर हेरियो यसो बुझ्दा के सोझो हो किन कि बारम्बार केटिले भनेकि पनि छिन् कि मैले बिहेगरेको छैन भनेर उस्लाई मैलेनै फसायको हो भनेर अनि किन उसलाई हात पात गरेको अरुत सबै ठिकै हो त्यो रिणको बिषय मा छलफल गर्नु त ठिकै हो तर यसरि कोहि छैन बोल्न सक्दैन भनेर त्यो केटोलाई त्यसरि हातपात गर्नु त्यो चाहि अलि अन्यायनै गरेको जस्तो लाग्यो र अर्को कुरा गल्ति गर्छ ब्यक्तिले गर्छ र गल्ति जुनसुकै समुदाय बाट पनि हुन्छ यसरि उसलाई जातियता लाई छोयर बोल्नु राम्रो हैन।

  • @sisamgurung592
    @sisamgurung592 Год назад +3

    बुढाको पनि देखियो कत्तिको माया गरेर राखेको रैछ बुडिलाई भनेर सके सम्मा आफ्नो घरमा राम

  • @Pradhhan
    @Pradhhan Год назад +1

    अर्काको बुडिको लागि कुटाइ खादा कत्तिको proud fil हुदैछ सोल्टि🙄🙄

  • @nanugaire4960
    @nanugaire4960 Год назад +16

    मौकाको फाईदा उठाउने भो भुपु ले

  • @NoName-bi9pm
    @NoName-bi9pm Год назад

    Kishor sir dherai ramro kam good job👍👌👊✌

  • @shekharsubedi5961
    @shekharsubedi5961 Год назад +6

    जे जस्तो भयो भयो म सब बिर्सेर राख्छु, छोरा छोरी को लागी भन्दा, खुरुक्क आफ्नो बुढा सगँ मिलेरै बसेको राम्रो हुन्छ,यो भाई सगँ जिबन जादैन,, घमन्डी आईमाई,,

    • @taratamang7365
      @taratamang7365 Год назад

      Hideko maanchhe basda pheri kahile raamro hudain je bhayo bhayo jaanu dinuparchha

  • @rabinamagar4211
    @rabinamagar4211 2 месяца назад

    Hamro kisor bhai Lai dherai dherai samma aasarbad ra slot cha bhai aghai pargti gardai janu

  • @chatenglishklang3567
    @chatenglishklang3567 Год назад +9

    दमाई लाई दमाई भन्दा के हुन्छ त??

  • @thalbirpratima7912
    @thalbirpratima7912 Год назад +1

    यी दुइटा लाई नै धुलो पार्नु दाइ ,यो भालुलाई नराख्नु दाइ ,हैन कस्ती अपराधीनि यस्ता आइमाई कसैलाई नपरोस् भगवान

  • @susmitakhatri7925
    @susmitakhatri7925 Год назад +13

    माया गर्ने कसैले रोक्दैन आफ्नो जिन्दगी आफनोखुसी हुन्छ तरछोरा छोरी लाई छोडन न हुने हो विचार कति माया लगदो मुहार

    • @rajankc256
      @rajankc256 Год назад

      माया सबै हो ?

  • @gopalgc4408
    @gopalgc4408 Год назад

    यो आइमाईलाई कडा कार्वाही गर्नु पर्छ

  • @lalitarajbanshinapali438
    @lalitarajbanshinapali438 Год назад +15

    आइमाई नै गलत भए पछि जार जार को हानाहान😂

    • @rajaniaacharya3934
      @rajaniaacharya3934 Год назад +4

      Budo ahileta ta yesto garxa yeklai huda ke Baki rakhxa.hola

  • @ChakraYonjan
    @ChakraYonjan Месяц назад +1

    एस्ता बेसया आइमाईले गर्दा घरबार बेहालत बनाये आफ्नो सिरमान आफनो सिरमतिको कति मायाँ हुँदाहुँदै पनि अर्कै नाठो संग छुट्नै नसक्ने मायाँ ई बेसया आइमाई लै केचै पुग्दैन खोईयोसंनसार केभको श्रिमति भनेको कोत घरको लक्षमि भन्थे लक्षमि को बेबार लेर सत्ये थामेर बस्नु पर्ने किन बिग्र्यो संनसार के टिकटक ले

  • @rabindradhital134
    @rabindradhital134 Год назад +13

    केटीलाई ठोकाइ कम भयर आन्त गाको रइछ भन्नि थाभो 😂😂😂😂

  • @npacharya7400
    @npacharya7400 7 дней назад

    यसलाई जवान! जवान केटा चाहिने रहिछ सनतान घर छाेडि परपुरूस चाहिने यसकाे याेनिमा कयानसर राेगलागाेस

  • @subedivlogs4587
    @subedivlogs4587 Год назад +9

    Kishor ji ..way of asking questions so lovely ..good job keep it up ..big fan from KSA

    • @jeevanramtel3378
      @jeevanramtel3378 Год назад

      Tahi sab ko aagadi katarw kima hanarw toilet ma pani halarw bagaidey

  • @dommagar8814
    @dommagar8814 Год назад

    अर्काको बुढि भगायर यो गति हुनुभन्दा त दाहिने देब्रे हात जिन्दावाद हैट

  • @lalkumarmagar5635
    @lalkumarmagar5635 Год назад +5

    योत अलि कम बो ईनि हरु लाई त जगल्ता उखाल्दिनु पर्ने बिचारा बच्चा हरु को बिजोक

    • @oppof19pro83
      @oppof19pro83 Год назад

      लानेकाे गल्ती छैना हजुर जानेले ढाटेर गएसि कस्काे के लाग्छ र हजुर।

  • @Bcjwuwhga
    @Bcjwuwhga Год назад

    Great job Kishore Dada 🙏🙏 tara bichara keto fasyo 😊

  • @nanturai4567
    @nanturai4567 Год назад +7

    यो आईमाई फेरी कुन दिन मिडीयामा रुदै आउछ केटा ले छोड्यो भनेर😂

    • @manjukhatri9702
      @manjukhatri9702 Год назад

      Tyo chai ho hamilai herna Maja aauxa😆😆😆

  • @nepalputra.555
    @nepalputra.555 Год назад

    गति छाडा भालु रैछ यस्ता आइमाई नराखेकै राम्रो

  • @मसानेकेटो
    @मसानेकेटो Год назад +8

    दुनियाँ ले ठोके को र चुसेको ४ किलो दूध र १२ किलो चाक बनाइसकेको लाई के स्यार्नु दाइ,हिम्मत राख्नुस,कालो गए गोरो आउँछ,

  • @ambikabhujel592
    @ambikabhujel592 Год назад +1

    युवामन नेपाल होलटिमलाइ धन्यबाद 🙏 यो घट्नामा सरासर गल्ति यो दिदिको छ

  • @jeevandhakal9221
    @jeevandhakal9221 Год назад +7

    Bichara ko kapal nai nikaldinu vayo dai le to jar ko😅😅

  • @Rajkirant
    @Rajkirant Год назад

    त्यो अरुको घरबार बिगार्ने दुबै जनालाई हात खुट्टा बानेर किसिमा बगाई देउ 😡😡😡😡😡😡

  • @raini928
    @raini928 Год назад +4

    ओहो यो दिदी त के भाको कस्तो निस्टुरी रहेछ दुख लाग्यो आफुले जन्म दिएको नानीको बारेमा त सोच्नु। यो त १००% हो कि यो केटाले (दिदी को अहिले को husband) ले अर्को बिहे त गर्छै गर्छ, पहिलो श्रीमान् संगै बसेकोमा दिदीको भलाइ छ।
    किसोर सर 🙏❤️

  • @himalgm331
    @himalgm331 Год назад +1

    Great job sir keep it up god bless u .
    Asta jantu haru vaneko hamro society ko virus haru hun time mai treatment garnu parxa .

  • @ritarai6295
    @ritarai6295 Год назад +3

    भाइको अरु के होइन ठुलो छ होला🤭🤭🤭दिदिले छोडनु सकेन

    • @ishwarrajbhandari4385
      @ishwarrajbhandari4385 Год назад

      Ummm

    • @रोसिका
      @रोसिका Год назад

      5 महिनाको बच्चा छ रे हौ पेट मा केटी को के सारो बोलेको हौ छि छि कमेन्ट पनि पढ्न लाज लाग्दो तेहि नि केटी को कमेन्ट

  • @parkashbhai3553
    @parkashbhai3553 Год назад

    बाबैको सानो रहेछ हात खुट्टा तेस्को ठुलो र लामो देखेपछि लोभियेछ माउ आयो नुन बन्दा गर सरकार

  • @BasantaMagar-u3p
    @BasantaMagar-u3p 2 месяца назад

    युवा हरु यस्तो हाल्त छ अरु केटी पाउदैन कन्ने नामाेर्दा हरु

  • @punyaghimire7960
    @punyaghimire7960 Год назад

    केटी पो कडा देखे मैले ।अर्काको पैसा बिगारेर हिंड्ने मान्छे पापी हुन्छ । यो सबै मान्छेको दोष होइन , बैंसको दोष हो ।

  • @heerasen4846
    @heerasen4846 Год назад

    किन नेपाल मा सबै केटी दमै सङ अनि केटी फेरि बाहुन सङ के भयो यो नेपाल मा केटी बाहुन सङ बाहुनि केटी दमाई सङ साच्चै राजु परियार ले गीत मा कति राम्रो दमैको छोरा भनेको कुरा साचो रहेछ

  • @ramkajithapa2250
    @ramkajithapa2250 Год назад

    हैन यो पुर्बमा नै हुदो रैछ अनेक घाटना जे होस media को काम खाली भको छैन

  • @DMagar-h9k
    @DMagar-h9k 6 месяцев назад

    K ho hait 😁😁😁😁 khatra faith, ramro dhulaiki lagi salut 🙏🙏💪 hajur lai

  • @kabitashrestha4402
    @kabitashrestha4402 Год назад

    यो केटाले यो आईमेलाई छोडदेको राम्रो आफू भन्दा धेरै जेठि पनि छ र यो आईमेले सबै कुरा ढाटेको पनि रछ केटाको गल्ती छैन केटाले यो आईमाई लाई छोडेको राम्रो👍️👍️👍️👍️👍️👍️

  • @Puskarthapa16
    @Puskarthapa16 Год назад

    यो बिदेश बस्नेजति सबैका स्वास्नी यस्तै हुन्छन

  • @arasamsung2290
    @arasamsung2290 Год назад

    यस्ता भालुले गर्दा सबै महिलाको बेइजत गराउछ

  • @kalutamattaklusighkalu6516
    @kalutamattaklusighkalu6516 9 месяцев назад

    Keshor sir yesto k hudai xa Shree man xora xori hudai huda k mati yesto xada i mai hajur ko kaam lai salut xa sir

  • @hachhamparai316
    @hachhamparai316 Год назад

    नेपाल आजभोलि कथानक चलचित्र बन्न छोडिसक्यो कथानक चलचित्रको ठाउमा एस्तो चलचित्र निस्किनु थाल्यो छ

  • @rajumazakoti953
    @rajumazakoti953 Год назад

    एस्ति आइमाई मिलेर बसे पनि काम छैन फेरि जान्छे यो बेइज्जती आइमाई

  • @BhimNepal-p9c
    @BhimNepal-p9c 6 месяцев назад

    ताेवकेताले लगायकाे रिनजातकाे कुरा गरे काे तेलाइ कारबाइ हुदाँ इन त

  • @Krishnaofficial202
    @Krishnaofficial202 Год назад

    भन्दा गलत हुन सक्छ तर एस्तै महिला ले गर्दा हो समाज बिग्रने ।

  • @Himes2244
    @Himes2244 3 месяца назад

    ए कति सिपालु ,बुढि पाई अाफु रिन पनि तिर्ने ,बुढि नबसे रिन पनि उनिहरु लाई बाेकाउने ?????वा कति गजबकाे कुरा,है????

  • @sitapariyar7083
    @sitapariyar7083 Год назад

    लाज पचेकि टपरि छि छि कस्तो केटा कुमारी पाइन्छ यस लाइ सजाय दिनु पर्छ

  • @ritapandey1955
    @ritapandey1955 Год назад +2

    याे दाइ त नामरदा रहिछन छि अन्त गकाे लाई राखछु रे उसलाई बच्चाकाे भन्दा हिराे काे कति माया छ हे बिचरा ताे बच्चा पापिनी

  • @UdayRai-f9i
    @UdayRai-f9i 2 месяца назад

    दर्जी भनेर अर्काको श्रीमती फकाएर घरबार बिगार्ने अनि आफुलाई नै दलित भन्ने सोच राख्ने; यो त अरुलाई दलेर आफू दले भईयो त!

  • @jeevangautam6428
    @jeevangautam6428 Год назад

    अर्कासंग गएकी भालुले जे पनि आरोप लगाउछ

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 Год назад

    यो बुढोलाई चाहिँ बुढीको के सारो माया लागेको।
    यस्ता आईमाईलाई फेरि राख्छु भन्छ।
    यो आईमाई बुढो बाहिर हुदा देखि नै बाहिरा लोग्ने मान्छे सङ्ग चरुवा भएकी रहिछे।

  • @hachhamparai316
    @hachhamparai316 Год назад

    साला नेपालको कानुन पल साहा सन्दिप लामिछाने लाई भाको नभाको केस बनाएर जेल हाल्यो जेल ता तेस्ता लाई हैना एस्तो लाई जुनि भरि किरा पर्ने गरि कोच्नु पर्ने हो नि

  • @limbunembang111
    @limbunembang111 Год назад

    रिण चै किन तिर्दिनु त्यो जेठो बूढो को पत्रकार ज्यु ?

  • @mr.gautamautomobiles6965
    @mr.gautamautomobiles6965 Год назад

    हात मात्र हाल्ने हैन बामचुटाई हान्नु पर्छ। यो पत्रकार हिरो बन्ने हो र

  • @dommagar215
    @dommagar215 Год назад

    होइन किसोर जि पित्नु दिनु पर्छ।छेके जस्तो गर्नु धुलाई गर्नु दिनु

  • @playknowgame7011
    @playknowgame7011 Год назад

    बिचहा सिदा भाई रहेछ केटीले भगाको रहेछ केटीसंग कुरा राख है!

  • @jemunabasnet2696
    @jemunabasnet2696 Год назад

    हाहाहा बेस्या महिला आफू नाठो सग लाग्ने अनि नाठोलाई पैसा खुवाउने बेस्या आज पोइले हाने भन्ने बेसर

  • @bhujelbindu5895
    @bhujelbindu5895 Год назад

    नाठोलाइ कतीमाया गरेकी चेपप समातेर आगालो हादी रैइछे थुकक गतीछाडा भालुनी धीकारछ यसतो आइमेलाइ

  • @फुलमतीराई
    @फुलमतीराई Год назад +1

    Good job youwa man Kishor sir

  • @bhimsherma8763
    @bhimsherma8763 Год назад

    आफ्नो माल गतिलो छैन बिथामा, हिसाब किताब मिलाएर बाटो खर्च दिएर पठाई देउ

  • @user-li3dh6wj7b
    @user-li3dh6wj7b 3 месяца назад

    आफनो स्वास्नी सङेत्न न सक्नी मुला आर्कालाइ झम्त्नछ

  • @ratnakurumbanglimbu2376
    @ratnakurumbanglimbu2376 Год назад

    ‌केश लामो पाल्दा हुने फाईदा यै हो हिरो बन्नु लिमिट हो केश लामो पाल्दा मान्छेले शत्रु ले आक्रमन गर्न सजिलो हुन्छ तै भएर बाल छिटो भए राम्रो हुन्थ्यो

  • @tirtharanigiri5050
    @tirtharanigiri5050 Год назад

    यस्ता नीच आइमाई लाई लगेर के गर्छौ हो बोरु बच्चा बच्ची आफै समालेर बस्नु र इनि हरू लाई लगेर जेल मा कोचिदिनु

  • @khimurana5532
    @khimurana5532 Год назад

    यो अाईमाई लाई ठूलो लौरो चाहियको रछ केगरन्ु माया ले संसार थाम्मदैन,,