गाउँलेका लाखौं ऋणहरु कसले तिर्छ भन्दै आफन्तहरुले घेरे ! जोडी छूट्न नमानेपछि प्रहरीको जिम्मा ।

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 431

  • @sunitabista8039
    @sunitabista8039 Год назад +51

    सुख बोउलाको यो आइमाई को केटा लाई साढे सातको दसा लागेको 🤣🤣

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 Год назад +3

    दुईटै पक्ष राम्रो बुझ्न पर्छ है समाजले , एकातर्फि दाब्ने दबाउने कुरो नगरम ।

  • @hombhattrai356
    @hombhattrai356 Год назад +105

    गलत गरेकाे थापाए पछि बुडाले नकुटेर पुजागर्छत

    • @kabitashrestha4402
      @kabitashrestha4402 Год назад +2

      Ho vanya👍️

    • @nishaxettri8524
      @nishaxettri8524 Год назад +2

      कुट्न पाईदैन नामर्द ले मात्रै कुट्छ आफनो wife

    • @ttekanthapa7465
      @ttekanthapa7465 Год назад

      @@nishaxettri8524 गलत गरेपछी मर्द होस या नामर्दले पनि कुत्नुपर्च बुढा ले गलत गरे बुढीले कुत्न पाउछ बुधिले गलत गते बुढो ले पित्न पाउछ के को मर्द नामर्द भन्या हो।

    • @अँभांगिछोरि
      @अँभांगिछोरि Год назад

      कुटेर मात्र हुदैना मुखलेपनित भन्न सकिन्छ नि के यो केटिको ठाऊमा उसको बुडा भएनित के ग॔नु पुजा ग॔नु

    • @raiapsana195
      @raiapsana195 Год назад +2

      tehi vayera ta hide hide paxi kina khojnu

  • @Rajkumarbro-y7f
    @Rajkumarbro-y7f Год назад +19

    कति बाठी रिन रिर्नु परछ भनेर छोरा छोरि हेर्ने हो बस्ने हो रे तेति नै माया लागेको भए भेन्टाले काम चलाउदा हुन्थेन

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 Год назад +23

    कस्तो बिजेत भएको छ हामी बिदेशी युवाहरूको श्रीमती खाली पराईपुरुस सिता हिनेर अति नै बिजेत गरेका छन

  • @mayakatuwal2103
    @mayakatuwal2103 Год назад +20

    काका हजुरलाइ नमन गर्छु लास्ट चान्स दिदानी कुकुर्निले मानिन दुख लागो काका नमन🙏🙏🙏🙏

  • @sunikakc3145
    @sunikakc3145 Год назад +30

    बुडाको गल्ति नै छ भने पनि कानुनि उपचार छनि के पोइला नै हिड्नु पर्छ

    • @enoughthakuri5920
      @enoughthakuri5920 Год назад

      Right

    • @annyee98
      @annyee98 Год назад

      Vaneko jasto sajilo hunna ni hajur
      Manx le teti thulo decision yetikai laidai na

    • @menukapokhrel7791
      @menukapokhrel7791 Год назад +1

      @@annyee98 yu ta arko chaiyara liyako decision ho...aru sanga lagne bani lagera hideki ho ..teti Thula xora xori xodera hidxa koi poi xodera pani basna sakkinxa xora xori xodera hidxa vhane tyu tehikhalki aaemae ho

    • @hellohi_____________4089
      @hellohi_____________4089 Год назад

      Yea right my dear

    • @erushthapa8154
      @erushthapa8154 Год назад

      @@annyee98 Aru sng vagne decision chai lina sakxa h0?

  • @sarurai8634
    @sarurai8634 Год назад +1

    अर्काको बुडी लाने लठुवा र गाउले को पैसा मस्ती गरेर नाठो संग जाने आईमाई लाई खोरसानी दलिदिनु पर्ने।

  • @ratnapanday4335
    @ratnapanday4335 Год назад +13

    एक दुई जना लाई एसरि नै सजाय दिनुपर्छ अनिमात्र लाने जाने ले धेरै पटक सोद्छन लाज पचेका गु हरू

  • @chemzongsanu
    @chemzongsanu Год назад +69

    सुखले दुख दुखले काल भनेको यहीँ हो बुढा गलत भए घर झगडा भयो भन्दैमा पोइ छोडेर हिडि हाल्नु त भएन नि कानुन छ अथवा आफ्नो छोराछोरी सम्हालेर बसे त भैगोनी।

    • @g.sbist4978
      @g.sbist4978 Год назад

      Honi baby 😃

    • @bikashrai3395
      @bikashrai3395 Год назад +1

      Honii

    • @bikashrai3395
      @bikashrai3395 Год назад +3

      @@g.sbist4978 😂😂😂😂jaula ni ferii 🤣🤣

    • @g.sbist4978
      @g.sbist4978 Год назад +1

      होइट जानू हुन्न के बरु उतो गर्नु पर्छ बरु 😃😃🤣🤣

    • @surendrakhadka1115
      @surendrakhadka1115 Год назад +1

      श्रीमानले छोराछोरी हेरेर बस भनीरको छ " यो आइमाइले उताको आनन्द बीर्सीन सकीन 35/40 को उमेर मा बैँस आएझै भयो लौ 🤩🤩

  • @buddhigrg5244
    @buddhigrg5244 Год назад +17

    जब आइमाईहरु पर पुरुष संग लाग्छन् नी अनि आफ्नै सन्तानलाइ पनि कुखुराको माउ फुलपार्ने बेलामा झै टोकेर फाल्दो रहेछ मायाँ गर्ने त परको कुरा🙄मेरै घरमा पनि घटेकोछ यस्तै घटना🙏मेरो भाइको बुढी 11 दिन अघी देखि सम्पर्क बिहिन छ घरमा 10/7 बर्षको सासाना नानीबाबुछन् .त्यसैले यसरी पोइला हिड्ने आइमाइलाइ सरकारले कडा कार्वाही गर्नु पर्यो🙏🙏🙏

  • @sharadapant2336
    @sharadapant2336 Год назад +1

    इज्जत भएको भए बच्चा सम्हालेर बस्छन् पोइला किन गएको आइमाई नै खतम रैछ

  • @kirtimaya5252
    @kirtimaya5252 Год назад +15

    छोरा मान्छे हरु हेरि बुझी मात्र बिहे गर्नु है

  • @sangitabaniya2101
    @sangitabaniya2101 Год назад +5

    Wow kishor sir ko videko herna Ananda aauxa 🙏

  • @Nillionaire-p
    @Nillionaire-p Год назад +11

    यो आइमाई ले के खोजेर त्यो अर्को केटा सङ गयेको हो भन्ने कुरा मलाइ थाहा छ तर पबलिकमा भन्न लाज हुन्छ ।

    • @kumarrana4131
      @kumarrana4131 Год назад

      😂😂😂😂🤪

    • @monikarai7102
      @monikarai7102 Год назад

      Ha ha kati hasnu sahi vannuvo kisor sirle patak sodhda malai ta haso uthe r kuri kuri lageko thiyo

  • @magarmomagarmo7998
    @magarmomagarmo7998 Год назад

    विवाद को अग्रिम सुभकामना छ सङगै बस्नु मिलाएर बस्नु

  • @pulamidolpokhara9869
    @pulamidolpokhara9869 Год назад +41

    यो आइमाई खत्तम रहेछ । गाउँ समाज सबैलाइ थाहा रहेछ ।माइती लाई सम्म दुख दियको रहेछ ।

  • @surendrarai8493
    @surendrarai8493 Год назад +1

    यो केटिको काका बाबुचाहि सारै इमानदारी लागयो है

  • @dineshbishwakarma6769
    @dineshbishwakarma6769 Год назад +24

    नराम्रो गरि फस्ने भाे केटाे छाेड्नु हुदैन सबै पैषा उठाएर मात्र छाेड्नु हाेला किनकी मायाले सँसार थाम्दैन🤔सँसार थाम्नकाे लागि त पैषा नै चाहिन्छ एउटा भनाई छ नि Money is Everything दुबै जनाले याे कुराकाे याद गर्नु हाेला नत्र अनार्थ हुने छ

  • @sureshparajuli4241
    @sureshparajuli4241 Год назад +1

    यो अरुको पेट बोक्दै हिने आइमाई लाई केभने

  • @punyaghimire7960
    @punyaghimire7960 Год назад

    यो आइमाईलाई मोजमस्ति चाहिने रहेछ ।

  • @maleklink6910
    @maleklink6910 Год назад +13

    लाने मान्छे जाने मान्छे ले सबै कुरा बुझेर मात्र बिबाह गरेको भय आज यस्तो दिन आउँने थियन सिस हाल म जोर्द्न देखि हेरेकी छु हजुर हरु काे भिडियो धन्यवाद 🙏किसाेर सर हजुर काे काम प्रति miss you नेपाल 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bimalasinjali3020
    @bimalasinjali3020 Год назад

    फस्यो केटो बिचरा यी आईमाई चाहिँ निकै बाठि ऋृण बेवाहार भयो भन्दैमा बिबाहनै गर्नु पर्छ।

  • @govindaadhikary7850
    @govindaadhikary7850 Год назад

    गौरादह रे फटाहा। घर गौरादह भन्दा पनि हाम्रो इज्जत जाने भो।

  • @smarikagm5318
    @smarikagm5318 Год назад

    होईन त्यो रिन किन त्यो भाईलाई तिराउनु हौ नामर्द आफ्नो घर बनाएको रिन तिर्न नसकेर श्वास्नि अरुलाई दिएको होला

  • @sapunagurung9661
    @sapunagurung9661 Год назад +12

    केटाकाे गल्ति छ्रैन र केटाले किन रिन तिर्नु पराे केटिले कन्या केटि भनेर ढाटेकाे रैछ अनि

    • @nanturai4567
      @nanturai4567 Год назад +1

      बच्चा को आमा को शरिर देखेर नि था हुन्छ नि

    • @pabigurung1603
      @pabigurung1603 Год назад

      होनि

  • @sitapariyar7083
    @sitapariyar7083 Год назад

    यस्ता गति हिन महिला र पुरुष ले समाज बिगार्ने लाइ जेलमा हानु

  • @jenishfreefiregaming9146
    @jenishfreefiregaming9146 Год назад +4

    नलानु लगेपछि सुन बुढी लानु नि बोरोले के रिन ले पोको परेको बेता बसेकि बुढी लागेको होला 😂😂😂

  • @tekbahadurbk8613
    @tekbahadurbk8613 Год назад

    ऋण त बिचरा उहाँ ले लिएक भय तिर्नु पर्छ नत्र एक होरो ऋण तिर भन्न मिल्दैन घर बनाको हैच त त्येत्रो गाउले ले पनि सोचेर बोल्नु होस

  • @chandrakalalimbu3207
    @chandrakalalimbu3207 Год назад +1

    सुड्डि सङ्ग फस्ने भनेकै कन्या केटा हो आफै होसियार हुनुपर्छ एस्तो गतिछाडा आईमाई ले धेरै कन्या लाई फसाएको छ अब कस्तो हुन्छ रैछ अर्काको बुढी लादा भन्ने बल्ल थाहा भयो होलानि

  • @oceangurung4631
    @oceangurung4631 Год назад +7

    Yesto kaam garna bat bachaunuhos bhagwan🙏🙏

  • @mainasubedi6293
    @mainasubedi6293 Год назад +1

    Kati valajmi Kaka 🙏🙏🌹🌹🌺🌺

  • @pavitrarai4243
    @pavitrarai4243 Год назад

    स्वेास्नि लाई कुट्ने लाग्नेलाई छाड्नै पर्छ, स्वाेस्नि मान्छेकाे जिउ माटाे काे हाेर जे गर्याे याे दिदिले ठिक गर्याे।

  • @ajaykumarsingh840
    @ajaykumarsingh840 Год назад +1

    जाड रक्सी खाने मोज मस्ती गर्ने बुढि बालबच्चा लाई वास्ता न गर्ने बुढी लाई कुटि कुटि दुख दि दि पोइला जाने बाध्य बनाउने मोज बस्ती गरेको ऋण अरु लाई तिर्ने लगाउने हाम्रो नेपाली समाज त राम्रै बाटो तिर गैराखेछ पोइला लानेको केटा को मात्र गलती बनाउने त होइन नि पहिला को बुढा को पनि त गल्ती छ

  • @sanameditz8775
    @sanameditz8775 Год назад

    यो केटा फस्यो अब अर्काको बुडी भगाउनु को नतिजा🤔🤔यही हो यो आइमाई लाई सिस्नु पानी लगाउनु पर्ने

  • @sonampalzom6140
    @sonampalzom6140 Год назад

    You are doing very good way, So, people are watching enjoying video

  • @punyaghimire7960
    @punyaghimire7960 Год назад

    जखमलेसग एक बर्ष बस्दा पनि धित मरेको रहेनछ ।

  • @kulshamserrairai7662
    @kulshamserrairai7662 Год назад

    यो टोपी लाउने बुढाले बोल्न जाजेन जाँठा मुला उस्ले लिएर गको तिर्नु पर्छ नलगेको कसरी तिर्छ

  • @ganeshbhusal2686
    @ganeshbhusal2686 Год назад

    यस्ता.आइमाईलाई आजिबन जेल हु नु पर्छ

  • @rabinrai600
    @rabinrai600 Год назад

    गतिलै सङग भागेकी रछ सबै रिण त्यो दमाई र दमिनी ले तिर्नु पर्छ

  • @bhujelbindu5895
    @bhujelbindu5895 Год назад

    छोडनु हुदैइन गतीछाडा दमीनीला छेत्री बाटा रेंग बडेर जमीनी भैइछे धीकारछ यसतो भालुनी लाइ छोडेकै रमरो हुनछ

  • @jenishfreefiregaming9146
    @jenishfreefiregaming9146 Год назад

    त्यो जेठो बुढो पनि सारै निको जस्तो छैन हेर्दै छुच्चो

  • @ganeshsunar9547
    @ganeshsunar9547 Год назад

    पहिला को बुडा सङा बस्नु दिदी न्वारान गरेपछि कन्ने जस्तै मान्यता हुन्छ ।

  • @tulasimagar5036
    @tulasimagar5036 Год назад

    किन हो यति धेरै मातियका आज भोलि यस्ता आईमाई हरुले गर्दा हाम्लाईनी बाच्नु गारो भैसक्यो

  • @pyarigurung1753
    @pyarigurung1753 Год назад

    चितवनको शरदनगर म पनि छन एक जना थरुनि यसरी नै दुनियाँ काे पैसा खने ।

  • @minathakuri1812
    @minathakuri1812 Год назад

    यो आइमाई कै गल्ती छ ।छोराछोरी को बिचल्ली बनाएर हिड्ने अझै पोइ खोज्ने मरेको जुनि

  • @foryoutube1264
    @foryoutube1264 Год назад

    अजिब मान्छेको गजब काहानी

  • @gyanugurung1216
    @gyanugurung1216 Год назад

    अाजकल याे सहकारी भन्ने सस्थाले पनि कतिकाे घर झगडा पारेछन जता पनि।बुढीहरुले थाहै नपाई ऋण लिने अनि पछि तिर्नु पर्दा घर झगडा हुने।याे बन्दा गर्दिनु पर्ने।

  • @magarboka5367
    @magarboka5367 Год назад

    अब पहील्यै फुटिसकेको बाजा यो पुषमहीनाको जाडोमा खुब बजाउने भो पुर्वेली कलौते दुमले

  • @shilayakha2166
    @shilayakha2166 Год назад

    आमा को नाम मा कलंक आईमाई ।

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 Год назад +2

    अब अर्को भाग पनि देखाउनु होला ल

  • @taitanicgamer7533
    @taitanicgamer7533 Год назад

    यो आईमाई हो खतम नक्चरी भालु तो केटो को गल्ती छोइन आइमाइले फशाकी रैछे

  • @SyamunaOnlineVlogs
    @SyamunaOnlineVlogs Год назад +2

    🙏 @किसोर_श्रेष्ठ हजुरले अत्यन्त मार्मिक ढंगबाट कार्यक्रम प्रस्तुत गर्नुहुन्छ,पत्रकारमा हुनुपर्ने गुण,स्वभाव र विपक्षीलाई सोधिने प्रश्नहरू गहकिलो हुन्छ,त्यही भएर हजुरले प्रस्तुत गर्नुभएको भिडियोहरू देश-बिदेशबाट सबैले हेर्ने गर्दछन,यस्तै गरि अगाडि बड्नुहोस तपाईं लगायत @Yuwa_Man_Nepal को पुरा टिमलाई हाम्रो साथ हौसला सधैं रहनेछ,धन्यवाद 🕉️🕉️🕉️🕉️🕉️🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @wizardwizard7527
      @wizardwizard7527 Год назад +1

      भखरको केटा पाय पछि बच्चा श्रिमान कोई नहेरि कन हम्फालछ पछि दुख पाउछ

  • @RK-eu5pw
    @RK-eu5pw Год назад

    आफ्नो छोरी नखरमाउली तन्नेरीलाई के को दोस। नारि भन्या धर्ती हुन भन्ने बिर्सिनु भएछ। दिदीले

  • @chhabilalpanday9860
    @chhabilalpanday9860 Год назад

    ऋण जति यहि काले बादर लाई तिराउन लागाउनु पर्छ

  • @rubinakoirala7851
    @rubinakoirala7851 Год назад +1

    हैन यो केटालाई मात्र दोष देखाए र हुदैन त्यो आइमाई को नै धेरै गल्ती देख्छु म त । जाने नगको भय त्यो केटा ले घीसारेर लगेको थिएन होला त

  • @padamkhadka5794
    @padamkhadka5794 Год назад

    य मिडिया नलगेको कुरा कसरी थाहा हुन्छ लगेर गकोको भय थाहा हुन्थिय होला

  • @kamalsubbalimbu7365
    @kamalsubbalimbu7365 Год назад

    श्रीमन श्रीमती भनेको मिलिजुलि गरिखानु पर्छ अर्काकाे कुरा सुनेर दुखमा पर्दा सुख खाेज्नु ठुलो अपराध हो

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 Год назад +1

    यस्ता आइमाई लाई तेसैलाइ जिमा लगायर कति रिन लगाको छ सबै तेहि लग्ने लाई तिराउनु पर्छ अनि अरु कोहि जाने र लानेले पनि अलिक सोचुन कि अरुको बुढी लाने र जानेले पनि धेरै सोचुन यक्लै बस्छु हरे कोठामस लाज पनि न हुने अरु सग मोज गर्न होला बुडो सग नै मिलेर बस्छु त छैन

  • @devbasnet1306
    @devbasnet1306 Год назад

    Ka ka bhau kati budhe jibi hunu hudo raxa sr lai salam xa hajur

  • @budhilawati8179
    @budhilawati8179 Год назад

    यो बोका र पाठीहरूको सँख्या बड्दो छ,अर्काको श्रिमती र अर्काको श्रिमान ताकिहिन्ने चलन बड्दो छ, हाम्रो नेपालमा छाडापन अलि ज्यादै भयो,हुन सके अलिक नियन्त्रण गर्नुपर्ने देखिन्छ।

  • @pknphg8444
    @pknphg8444 Год назад

    सबै पैसा तेहि केटालाई तिर्न लगाउनु पर्छ घरमा बच्चा हुदाहुदै परपुरुष शीत चिक्दै हिड्ने बेस्यालाई छाेड्नु हुदैन

  • @मायारुम्बातामाङ

    होइन बुडा ले कुट्यो भन्दैमा पोला नै जानै पर्छ त बतरा आफ्नो बुडा हो अलि अलि त कुटि हाल्छनी अब खाइस ठूलो भाग🤔🤔🤔🤔

  • @gmgurung3298
    @gmgurung3298 Год назад

    गल्ती त दुबै जानाको देखियो तर गल्ती गर्यो भन्दैमा त्यो केटालाई उस्को सारा ऋण तिर सबै कुरा बेहोर्नु पर्छ भन्नू यो कुरा चै गलत हैनर

  • @santoshthapa6715
    @santoshthapa6715 Год назад

    सुखले मात्तेको निर्दयी आईमाई रहेछ यिनी अनि लान्छु भन्ने केटा पनि ऋण देखेपछि त लगदिन पो भन्छ, डरायो ऋण देखि,अब हेर त्यो आइमाईको कस्तो हालत भयो तर पहिलो श्रीमान सिधा नै हो परिवारको लागि स्वीकार गर्न तयार

  • @nepalpride3854
    @nepalpride3854 Год назад +19

    Ghar banauda lage ko rin budii lani keta le kina tirne.....????

    • @annyee98
      @annyee98 Год назад +3

      Tei vanya sabai Jana afnai2 kanun banairaxan

    • @summerrai428
      @summerrai428 Год назад

      Teita

    • @alishachhetri673
      @alishachhetri673 Год назад

      Teita yo ta glt ho...

    • @dipsongamer9216
      @dipsongamer9216 Год назад

      उम के मलाई चित् न बुजे को कुरा

    • @hisma8552
      @hisma8552 Год назад

      Ghar banauda vanera leko vanera 10 lakh ek thau bata arko bata 3 lakh gardaii afanta haru ni bata 1 1 lakh leko chha... ani bahira ko charchimek bata chai kina chaiyo ta ... Paisa ta ke mooj masti garnu linchu vanera ta magdaina ni hauu... 4000 lera gako ta vannu naii mildaina nii.. aihile kati k lera gako xa hami afanta lai thaxa ni ta

  • @dipakthap1048
    @dipakthap1048 Год назад +4

    Sojo poi payara hepike ho यस लाई र त्यो naga लाई जेल सजाय हुनुपर्छ

  • @shishirguragain3808
    @shishirguragain3808 Год назад

    यहि काण्ड मतवालीको भए काटी दिन्थ्यो गर्दन 😮😮😮

  • @shresthahari4576
    @shresthahari4576 Год назад +4

    सान्चै झन्न्न्क रिस उठ्छ हो एस्तो बेला मा त

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo Год назад

    यो अर्काको बुडी लाने मान्छेले तरुनी केटी पाएन रछ? थुक्क, यसलाई नानीहरू र त्यो दाईको आँसुको पाप लाग्छ लाग्छ, पर्खनु मात्र पर्छ! यो आईमाईलाई पनि छाड्छ 😡😡😡

  • @punyaghimire7960
    @punyaghimire7960 Год назад

    बैस थाम्न नसक्दा भोलिको भबिस्य हेर्दा रहेनछन् ।

  • @kalpanakarki4981
    @kalpanakarki4981 Год назад

    हे भग्वान यो केटा ले किन तिर्छ हो ऋण गयो लग्यो

  • @मिलनसुनाम-ज5प

    हिडिसकेको मान्छेलाई केसारो गरेको होउ टीका लाईदिएर बरु अलिकती खर्छ दिएर रामरी गरिखाउ भनेर बिदा गरिदिनुनी यार

  • @कथाजिन्दगीको-स1र

    तन्देरी खोज्दै हिंडेको परिणाम हो यो

  • @harijoshi5831
    @harijoshi5831 Год назад +3

    ल है मालत धैरैनि महगाे परेछ बाईस लाख रे

  • @jenishfreefiregaming9146
    @jenishfreefiregaming9146 Год назад +2

    केटो ले किन तिर्छ रिन एउटा ले रिन लाउछ अर्को ले तिर्छ धेरै केटो लाइ नहेप आउने आए पछि लाने ले लान्छ त जबर जस्ति केटो ले घिसारेर लगेको हो र ?

  • @sitaneupane5316
    @sitaneupane5316 Год назад

    ल है केटा हो अर्का को बुडी लादा बिचार गर धन हैन रिन पनी आउछ

    • @rajkumarthakali3240
      @rajkumarthakali3240 Год назад

      अर्का को बुढी लागेपछि केटा ले सबै ले ‌rindi दिनुपर्ने meme बनाउनुपर्छ हाम्रो नेपालमा साथीहरु

  • @aashishgurung6390
    @aashishgurung6390 Год назад

    अब यो दुइटा भगौटे का गएर बस्लान त ?? थुक्क बेइज्जतीहरु !!

  • @Alina-pq4tw
    @Alina-pq4tw Год назад +2

    खुरुक्क छोराछोरी समाली बूढो सङ्गै बसे राम्रो

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 Год назад

      Baani Bhako Chha, Chilauchha Ni Feri....Logne Budo Rahichha

  • @dipakdhakal375
    @dipakdhakal375 Год назад

    साले भेडाहरु उस्ले लगेको भए पो ऋण तिर्ने त नत्र किन तिर्ने कुरा सुन्दै झनक्क रिस उठेर आयो👿😈

  • @lovemay430
    @lovemay430 Год назад

    हे भगवान के के देखन र सुन परछ मत पागलै भैई यो आईमाई को कुरा सुनदा

  • @rasmagurung8252
    @rasmagurung8252 Год назад +10

    Malai lagxa kta KO Galti xaina.yo nakachari aaemai suddi maha chandal ho.jati Pani lageko rin yo suddi le tirnu parxa.kta le kina tirne.kta lai sabai Kura jhut bolera fasayeko ho yo aaemai vanaudile.yedi kta lai paila nai thaha hunthyo vane bihe gartheyna hola

  • @dilkumarithapa5424
    @dilkumarithapa5424 Год назад +2

    लाज सरम पचेकी

  • @sitaramramtel9622
    @sitaramramtel9622 Год назад

    लास्टै हेपेको यो बुडाहरुले यो new सोझो लाइ

  • @anitakaliraj7722
    @anitakaliraj7722 Год назад

    यो आईमाई खतम रहेछ अरु केटा सँग हेने बानि भाको मान्छे घर को बुडा ले नकुटेर पुजा गर्ने काका हजुर त सारो ईम्दार हुनुहुनदै छ🙏

  • @dover7853
    @dover7853 Год назад

    गाउले रिन बोकाय पनि सहकारि को ऋण नबोकाय पनि हुन्थियो त । ऋण जति जार ले बोकिदिने बुडो मालामाल भयो त😛

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Год назад +1

    यो आइमाई मात्तेर गएकी हो खान्छ्स अब आलु

  • @tararai98
    @tararai98 Год назад

    थुक्क्का पोइ बिना मरेको आईमाई गतिछाडा थुक्का सज्जन छोरी मान्छेको बेइजत ।एस्तालाइ नकुटेर कस्ले धुपबालेर पुजा गर्छत?

  • @SONOffDESH
    @SONOffDESH Год назад

    GOOD JOB 👍 DAJU 🙏

  • @sumitkuwar5573
    @sumitkuwar5573 Год назад

    मानव हो स्वात्रन्त्रताको साथ मन परेको मान्छे सग जीवन बिताउन पाउनु पर्छ कसैले दबाब दिन पाउदैन र मन नपरेको मान्छेसग जीवन बिताउनु पर्छ भन्ने पनि छैन अब कुरा पैसको आयो र पैसा कहाँ खर्छ गरेको छ त्यो सबैले बिचार गर्नु पर्छ ।यदि त्यो पैसा घर बनाउदा खर्छ गरेको छ भने बुडाले तिर्नु पर्छ किनकी घर बुडाको हो ।

  • @surendrakhadka1115
    @surendrakhadka1115 Год назад +1

    मति भ्रस्ट भएपछी के कानुन न कसैको डर 🤔

  • @kalpanakhadka7818
    @kalpanakhadka7818 Год назад +4

    नानी बस्नु हेर्नु कति राम्रो परिवार रहेछन् बस्नु

  • @fbghgb4289
    @fbghgb4289 Год назад

    यो आईमाई ठिक छैन डिभोरश देऊ फेरी फसाऊछ

  • @madhavkumargurmachhan590
    @madhavkumargurmachhan590 Год назад +2

    K bhannu ho hjr good job 👍👍👍 sansar bichitra

  • @anitakhatri8304
    @anitakhatri8304 Год назад +2

    बुढा सँगै मिलेर बस हो दिदी अब त्यो केटा सँग गयौं भने फेरि त्यो केटाले पनि पछि कुट्छ अहिले सम्म राम्रो गर्यो पछिको कुरा त के हो के बिचार गर्नु

    • @suratmiya9516
      @suratmiya9516 Год назад

      bacha pauni cha vancha kasari milira basnu ho

  • @dukpalimbu9343
    @dukpalimbu9343 Год назад

    Good

  • @munatamrakar4346
    @munatamrakar4346 Год назад

    मानिनिय दिदी वा बहिनी अनि दाइ वा भाइ हरु अनि हामी हरु ले अफिस मा जाने वा कुनै काम गरन जाने ठाउँ वा कुनै पनि ठाउँ हाेस बाहाना मा अरका का बुदा वा बुदि छाेरि वा छाेरा सअग तासेर फाेटाे खिचनु खाजा खान सममन पनि हाेटल मा बेड रिजाब गरदै रात कारदै अाफनै साथि काे सौता सरह बेबहनर नगरु सचेत रहु परिवार छाेरा छाेरि अामा बाबा जसताे समपति अरु के हाेला र गलत हुन बाट बचौ बचाउ

  • @sitaneupane5316
    @sitaneupane5316 Год назад

    फेरी अर्को संग जान्छे यो आइमाइ के को छोरा छोरी हेरेर बस्ने हो छोरा छोरी हेर्ने भए पैला किन छाडा भएर हिडथि र

  • @sameertamang2652
    @sameertamang2652 Год назад +1

    यसरी बिहे गर्नु भान्दा बरु divorse गरेर पछि बिहे गर्दा राम्रो हुने थियाे ।

  • @myheart115
    @myheart115 Год назад

    केटा ले घन्टा खान पैसा तिर्ने हो केटा को केही गलत छैन यो सब केटी को गलत हो येस्को मुजि मा खोर्सानी को धुलो हाली दिनु होला.