Daan wa bakas garda, rajaswa kam lagna Jane ho wa haina, ho bhane kati % le, (kin bech Bhanda) bakas bare bistar ma padhna sakine link share garidinu hos. Thank you.
Sir Namaskar Sarkari ret anusar dhito khulayer (paisa tired)bakas pas gareko jagga paxi gayer uniharu le hak dabi garnu pauxan ki paudainan ani hamile aru tira bikri garnu pauxauki paudainau sir jharko namani bhandinus na please🙏🙏
नमस्कार सर हजुर सानो जानाकारी दिनु होला र राम्रो video पनि बनाउनु होला !!! मेरो शुभ कामना छ हजुर लाई र हजुरको सबै video हेर्छु। मेरो प्रश्न छ के आमाको एक लौटी अचल सम्पती आफ्नो कुनै एक छोरी लाई शेष पछि बकसपत्र दिन पाइन्छ? र दिइए मा अरु अन्शियार छोरीहरु लाई अंश दिनु पर्छ कि पर्दैन ? कृपया जानकारी गराइ दिनु होला।
सर नमस्कार मेरो बाबाको अामा ले अथात मेरो हजुर अामा ले उहाँको नाम मा रहेको जमिन पालनपोषण रेखदेख मृत्यु पछि काज किया सबै कुरा गरेपछि खाने भनेर शेष पछिकाे बकसपत्र पास गरि दिनु भएको थियोे हजुर अामाकाे निधन पछि मैले उहाँको मृत्यु दर्ता गरि उहाँको नाम मा रहेको जमिन मेरो नाममा लाल पुर्जा समेत अाईसकेकाे छ हजुर अामा जिबीत हुदा खेरि मेरो काका काकी कुनै ले पनि केही सहयोग गर्नु भएन अहिले साे जग्गा जमिन हामीले पनि पाउनु पर्दछ भनि म सग धम्की र दबाब गरेका छन् यस् विषयमा के कस्तो कानुन रहेको छ प्रष्ट पारी दिनु भएमा अाभारी हुने थिए । सर
सर नमस्कार , मेरो दाइ सरकारी कर्मचारी हो।र उस्ले मेरो बुवा आमालाई फकाई बैंक बाट रिन लिएको छ र साक्षीमा बुवा आमालाई राखेको छ। घर बनाउनको लागि । अनि उसले आफ्नो सन्चै कोषबाट पनि रिन लिएको हो। र सरसापत पनि लिएको हो अरु अरु सङ ।अनि हामी सगोल्मा छु। घरमा बुबाको पनि लगानी छ। अनि दाईले उलते अन्स मुद्दा हलेको छ। के हामीलाई उसको सनचै कोषको र सर सापटिको पनि तिरनु परछ। घर बनाको जग्गा बुबाको नाममा छ। सर पिडित छु। जबाफ अबशय दिनु होला। आशाको साथ अनुरोध गर्द्छु।
Contact detail:
Phone, WhatsApp, Viber number: +9779849265161
Message me through my Facebook page:
facebook.com/PritamTamang53/
Daan wa bakas garda, rajaswa kam lagna Jane ho wa haina, ho bhane kati % le, (kin bech Bhanda) bakas bare bistar ma padhna sakine link share garidinu hos. Thank you.
Dherai ramro sir.
Adalat KO faisala bamojim KO jagga ma malpot ma dakhil kharej Garda vat lag6 ki lagdain sir jankari pau
नमस्कार सर
श्रीमतीले आफ्नो बहिनी र आमा बाट बकसपत्र मार्फत पायेको सम्पत्ति मा श्रीमान ले मुद्दा गरेर श्रीमती बाट हक लिन पाउछ?
Ansh Banda ko haq ma yadi kunai jagga bank ma rokka bhayeko bahek Baki jagga ko ansh Banda hunx ki nai please Vani dinu hola sir 🙏🙏🙏🙏🙏🙏🙏please
जालसाजी बाकस पत्र मुदा राख्न मिल्छ कि मिल्दैन
Sir ma Aafno paisa bata jgga lidaixu
Kasko namma jagga lida ramro hunxa ki
Hamro bhaai le Lina sakdaina
Chori ko nam ma gifted jamin ma mudda lagxa ki nai?
Sir Namaskar
Sarkari ret anusar dhito khulayer (paisa tired)bakas pas gareko jagga paxi gayer uniharu le hak dabi garnu pauxan ki paudainan ani hamile aru tira bikri garnu pauxauki paudainau sir jharko namani bhandinus na please🙏🙏
Namaskar sir. Yo baks patr kaha r ksri bnaun milx hola. Plz rply dinu hola
Dan bakas kina mahaatwo xa sir yesko answer plz
Bakas patra deyako manche li thaha nai nadeye badar garyonvani kasari thaha pauna sakcha.
नमस्कार सर हजुर
सानो जानाकारी दिनु होला र राम्रो video पनि बनाउनु होला !!! मेरो शुभ कामना छ हजुर लाई र हजुरको सबै video हेर्छु।
मेरो प्रश्न छ के आमाको एक लौटी अचल सम्पती आफ्नो कुनै एक छोरी लाई शेष पछि बकसपत्र दिन पाइन्छ? र दिइए मा अरु अन्शियार छोरीहरु लाई अंश दिनु पर्छ कि पर्दैन ? कृपया जानकारी गराइ दिनु होला।
Mero Facebook page maa message garnu hola: facebook.com/PritamTamang53/
वकिल साहेब साेबासि भनेको केहाे मुद्दा गरन मिलछकि मिलदैन ।
Mero daddy ko jagga bakaspatra bapat prapta ho.. tyo daddy le aafno xora xori lai dinna vanna milxa ki mildaina??
Mero Facebook page maa message garnu hola: facebook.com/PritamTamang53/
Sir plz afano no dinunaa important kura sodna xaa
सर नमस्कार
मेरो बाबाको अामा ले अथात मेरो हजुर अामा ले उहाँको नाम मा रहेको जमिन पालनपोषण रेखदेख मृत्यु पछि काज किया सबै कुरा गरेपछि खाने भनेर शेष पछिकाे बकसपत्र पास गरि दिनु भएको थियोे हजुर अामाकाे निधन पछि मैले उहाँको मृत्यु दर्ता गरि उहाँको नाम मा रहेको जमिन मेरो नाममा लाल पुर्जा समेत अाईसकेकाे छ हजुर अामा जिबीत हुदा खेरि मेरो काका काकी कुनै ले पनि केही सहयोग गर्नु भएन अहिले साे जग्गा जमिन हामीले पनि पाउनु पर्दछ भनि म सग धम्की र दबाब गरेका छन् यस् विषयमा के कस्तो कानुन रहेको छ प्रष्ट पारी दिनु भएमा अाभारी हुने थिए । सर
सर नमस्कार , मेरो दाइ सरकारी कर्मचारी हो।र उस्ले मेरो बुवा आमालाई फकाई बैंक बाट रिन लिएको छ र साक्षीमा बुवा आमालाई राखेको छ। घर बनाउनको लागि । अनि उसले आफ्नो सन्चै कोषबाट पनि रिन लिएको हो। र सरसापत पनि लिएको हो अरु अरु सङ ।अनि हामी सगोल्मा छु। घरमा बुबाको पनि लगानी छ। अनि दाईले उलते अन्स मुद्दा हलेको छ। के हामीलाई उसको सनचै कोषको र सर सापटिको पनि तिरनु परछ। घर बनाको जग्गा बुबाको नाममा छ। सर पिडित छु। जबाफ अबशय दिनु होला। आशाको साथ अनुरोध गर्द्छु।
Sir yo related question sodhanu parne thiyo hajurlai kasari contact garnu
Mero Facebook page maa message garnu hola: facebook.com/PritamTamang53/
Hlo sir hjr ko number dinuna