मितेरी पुलमा दाता पुर्ण लिम्बु र पुनेन्द्र लिम्बु अनुगमनमा किन पुगे ? अब काम कसरी अघि बढ्छ त ?

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • #dharan #mtbonlinetv #youtube #youtubeshort #news #dharanmayor #harkasampang #nepali // २११३,२११४,२११५,२११६ र २११७ वाला पुर्व बृटिस आर्मिहरुको समुहको आर्थिक सहयोगमा बन्दै गरेको मितेरी पुलको काम यतिबेला सम्म विभिन्न आरोह अवरोहहरु पार गर्दै ७० प्रतिशत काम सकिएको छ । अव केही काम बाकी रहेको छ । यो क्रममा दुई दिन देखि काम नभइरहेको बेला दाता तथा नेपालमा रहेर संयोजन गर्दै आउनुभएको पुनेन्द्र लिम्बु र पुर्ण लिम्बुको अनुगमनले पुलको कामले तिब्रता पाउदै आएको छ । यो भिडियोमा मितेरी पुलको बारेमा केन्द्रित रहेर तयार गरिएको छ ।

Комментарии • 18

  • @lamadinesh4563
    @lamadinesh4563 2 месяца назад +7

    सलाम छ पुर्ण सरलाई ❤❤❤

  • @booming-p3v
    @booming-p3v 2 месяца назад +1

    श्रम दानमा जोडिनु हुने सम्पूर्ण टीम लगायत श्रमदाता हरु लाई इतिहासले कहिल्यै भुल्दैन । यसरी नै एक जुट हुनु होस् हजुर हरु लाई शुभकामना ।❤❤❤❤❤

  • @MiraRai-es5fe
    @MiraRai-es5fe 2 месяца назад

    कति रामो् मतेरि पुल २५ वर्षसम्म झोलहरूले गर्न नसकेको काम दुई वर्षमै यति राम्रा राम्रा काम धरानमा हुदै मेयर साब लगायत सम्पूर्ण श्रमदाता ज्यूहरूलाई सलोट छ जय। स्वतन्त्र 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @harirai6267
    @harirai6267 2 месяца назад

    I'm watching from uk thanks 😊 ❤

  • @molim4094
    @molim4094 2 месяца назад +4

    गोर्खाली को सिरमा हातमा खुकुरी नै गोर्खाली को पहिचान साहेब ज्यू हरू को मितेरी पुलमा अबलोकन गर्न जानु भएको मा सलाम बधाई शुभकामना धन्यवाद सेवारो कुनै पनि दाता हरूको योजना अभियानमा काम भइरहेको छ भने हजुर हरूले के कस्तो गर्न आटेको छ!! गर्दैछन् भनेर समय समयमा जानु अति जरूरी छ!! बिग्रिनु अगाडि नैं ध्यान दियौं भनें राम्रो हुन्छ होला 🙏🙏💪💪 दुबैतिर गेटमा क्रस खुकुरी राख्नु भयो भने अझै राम्रो हुन्छ होला 🙏🙏

  • @bharatthapa9116
    @bharatthapa9116 2 месяца назад +3

    हिम्मत शाहश साहसी 💎 सलाम सबैमा दुइहात जोडी ११ औला जोडी ।

  • @laxmilimbu870
    @laxmilimbu870 2 месяца назад

    👍 👌 👍 👌 👍 👌

  • @kiranpradhan8055
    @kiranpradhan8055 2 месяца назад +2

    DONER PRATI NAMAN......YESARI NAI SAB MILERA AGI BADHNU PARCHA HAI......SABAI KO JAI HOS......JAI SAMBHU......❤❤❤❤❤❤❤❤❤❤❤😂🎉😢😢😮😅❤❤❤❤❤❤❤❤😂🎉😢❤❤❤❤❤❤❤❤😂😢😮😅😅❤❤❤❤❤❤❤❤😂🎉😢😢😮❤❤❤❤❤❤❤❤❤❤🎉😢😮😅❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bhavashrestha9528
    @bhavashrestha9528 2 месяца назад

    🎉🎉

  • @digitalphotoshop7528
    @digitalphotoshop7528 2 месяца назад

    ठिक छ त बहादुर गोर्खाली सेनाको लोगो क्रस खुकुरीलाई सुहाउने गरी राखनु राम्रो हुने छ ,संसारभरि छरिएर वस्नु भएको सम्पूर्ण नेपालीहरु जो धरानको विकासको लागि मरिमेट्ने देशप्रेमी जन्ताहरुलाई मुरी मुरी धन्यवाद ।❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏

  • @bimalakc9870
    @bimalakc9870 2 месяца назад

    👍👍👍👍👍

  • @ArunLimbuLabung
    @ArunLimbuLabung 2 месяца назад

    Quality control and certification अनुसार अघि बढे राम्रो।

  • @sunitasingh300
    @sunitasingh300 2 месяца назад

    🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @mitralimbu6876
    @mitralimbu6876 2 месяца назад +1

    🙏🙏🙏

  • @prajitrai2893
    @prajitrai2893 2 месяца назад

    🙏🙏🙏🙏🙏new day's new vlog

  • @manirai9272
    @manirai9272 2 месяца назад

    Pani jamne thauma dill machinele hole banaunu parxa

  • @laikkangsa
    @laikkangsa 2 месяца назад +1

    👍👍👍👍