धेरै दिनको अन्तरालमा आज चिज गुरुङ झुलुक्क देखियो दोहोरीमा गीत ,स्वोर ,प्रसंग ,फेरी उही अर्गेनिक टुक्का मा सजीय देवी ,दीपिका संग ठाउ नयाँ दोहोरी राम्रो सुनियो धन्याबाद हाम्रो मीना बुढाथोकी लाई चिज,देवी,दीपीका जुदाएकोमा |
अत्यन्तै सरल भाकामा र सुन्दर तरिकाबाट चिज गुरूङ र देवि आलेको लोक दोहोरी । मोहनी लगाउने जादुमय स्वर दुवै जनाको । दुवैलाई धेरै धेरै धन्यवाद । जय लोक संस्कृति ।
स्वर र भाका जोडी शब्द प्रयोग धेरै राम्रो छ ❤❤सम्पूर्ण टिमलाई हार्दिक मंगलमय शुभ कामनासहित उच्च आर्थिक साङ्गीतिक यात्रालाई निरन्तर क्रियाशील रहिरहनेछ आसा गर्दछौ धन्यवाद ❤2 पटक सम्म हेरेर दिक्क मरेन ❤
धेरै दिनपछी चिज भाइ र देबि नानी अवाजमा मीठो दोहोरी सुनियो र भरपुर मनोरन्जन लिए ।मेरो हेराइमा चाहिँ चिज भाइलाइ दिपिका नानिले बढिमाया गर्छ जस्तो लागियो है
ल मिना बुढाथोकीको youtube channel बाट चिज भाई र देवी बैनीको घम्साघम्सी दोहोरी गीत सुनियो । मज्जा आयो देवी बहिनीले घुमाउरो पाराले चिज भाइलाई भनेको interesting थियो है । म त मुर्छ परेर हाँसे बधाई छ दुवै भाइ बहिनीलाई अब चाहि चिज र निर्जनाको आउनुपर्छ है कहिले आउँछ भनेर सुन्नलाई हातारमा छौँ हामी अन्तमा सबै टिमलाई धेरै धेरै धन्यवाद छ see you next episode
Sarai mitho dohori Devi Baini ra Chij vai ko❤️🌸🌺👌👌 Suscribe Gareko xu Mina budhathoki ji hajur pani ekdam Ramro gaunu hunxa dohori champion jit hasil garnu vayeko ramro lok dohori singer Hunu hunxa❤️🙏👌
दमदार छ प्रस्तुती भाइ बैनिको ❤शुभकामना
आहा कस्तो राम्रो गाेर्खालि भाइ बहिनिको प्रस्तुति स्वर शब्द सबै आहा नै आहाछ ।
देबिर चिज काे साईरामरेा गित सुभसुभ दुबैजनालाई
आहा ❤मलाई मन पर्छ चिज गुरुङ र देवी आले मगरनी को स्वर र शब्द ❤हार्दिक मंगलमय शुभ कामनासहित उच्च आर्थिक साङ्गीतिक यात्रालाई सदाबहार कायम रहोस ❤धन्यवाद।
आहा!कति मीठो दोहोरी फेरि पनि अरु नया नया दोहोरी सुन्न पाउ छिट्टै आशा मा छु❤❤❤❤🎉🎉
धेरै समय पछि चिज जि र देवि जि को लाईभ दोहोरी सुन पायो खुशी लाग्यो बधाई छ सम्पुर्ण टिमलाई 💗💗💗💗
मन पर्ने दोहोरी सुन्दा पनि रमाइलो आनन्द आयो 💙👏
शब्द को खानी चिज अनि बहिनी पनि त्यत्तिकै अब्बल एकदम राम्रो लाग्यो❤ अब्बल गायिका मिना प्रगतिको शुभकामना ।।।
स्याबस चिज भाई अति राम्रो छ तपाई को र बहिनि प्रसुति ❤❤❤
धेरै दिनको अन्तरालमा आज चिज गुरुङ झुलुक्क देखियो दोहोरीमा गीत ,स्वोर ,प्रसंग ,फेरी उही अर्गेनिक टुक्का मा सजीय देवी ,दीपिका संग ठाउ नयाँ दोहोरी राम्रो सुनियो धन्याबाद हाम्रो मीना बुढाथोकी लाई चिज,देवी,दीपीका जुदाएकोमा |
सुनाै सुनाै लाईरहने दाेहाेरि अति सुन्दर 🙏
झकास मिठो स्वर अति मिठो रमाईलो दोहोरी।
Wow heart touching lyrics and voices gorkhali vhai chij & baini devi ko man xune live dohori best of luck gorkha now hongkong ❤❤❤
अत्यन्तै सरल भाकामा र सुन्दर तरिकाबाट चिज गुरूङ र देवि आलेको लोक दोहोरी । मोहनी लगाउने जादुमय स्वर दुवै जनाको । दुवैलाई धेरै धेरै धन्यवाद । जय लोक संस्कृति ।
Organic tukka with sweet n sweet dohori sang, congratulations to chij+ Devi
Live dhori ko king chij thankyou
चिज भाइ र देबि बहिनिको अति उत्कृष्ट दोहोरी धेरै धेरै बधाई छ👌👌👏👏❤️❤️
अाहा सारै राम्रो दाेहाेरी बधाई छ चिज र देवि लाई🎉🎉🎉🎉
Mitho xa chij bhai & Devi bai ko prestuti sammpurna ma namaskar 🙏🙏🙏❤️❤️❤️🌹🌹🌹
दुबै गोर्खाली परेछ दामी लागियो गीत❤❤❤
स्वर र भाका जोडी शब्द प्रयोग धेरै राम्रो छ ❤❤सम्पूर्ण टिमलाई हार्दिक मंगलमय शुभ कामनासहित उच्च आर्थिक साङ्गीतिक यात्रालाई निरन्तर क्रियाशील रहिरहनेछ आसा गर्दछौ धन्यवाद ❤2 पटक सम्म हेरेर दिक्क मरेन ❤
❤❤❤
Wow ati utkrishta dohori Chij Ngolo and Debi baini dherai dherai suvakaman all the best god bless you both from uk
मिना बैनिक च्यानल बात आएको दोहोरी मज्जा लाग्छ र हेरिरहन्छु जिज भाइ र देबि बैनी क राम्रो छ है
साह्रै मीठो दोहोरी गाउंनु भयो सुनी रहुँ जस्तो ।देवि लाफा र चिज भाईलाई सफ्फलताको शुभकामना ।साथै दिपिका खोक्द क्या सुहाएकी।
आह कति राम्रो दोहरी यो जोडीको आर्को भाग नि ल्याउनु।
रमाईलो भाकामा रहेको यो गित साथै चर्चित गायक गायिका चिज र देबी को सुमधुर आवाज अतिनै राम्रो रमाइलो छ🙏🙏❤️❤️
प्यराे भाई चिज अनी प्यारी बहिनी देबी❤❤❤
साहरै राम्रो गित बधै छ❤❤
धेरै दिनपछी चिज भाइ र देबि नानी अवाजमा मीठो दोहोरी सुनियो र भरपुर मनोरन्जन लिए ।मेरो हेराइमा चाहिँ चिज भाइलाइ दिपिका नानिले बढिमाया गर्छ जस्तो लागियो है
दिपिका र देबि आलेको बिबाह भैसक्यो त
अति नै रमाइलो दोहोरि❤❤❤
उत्कृष्ट प्रस्तुति चिज गुरुङ्ग अनि देबि आले ❤❤
अहिलेसम्मकै उत्कृष्ट दोहोरी 🎉🎉🎉🎉
दामी देवी sis, chij sir को उठबस बनाइदिनु भाको मा
त्यसै त सुपर हिट
त्यसैमा राम्रो भाका र लयमा गाउनुभएकोमा अति राम्रो
बिशेष धन्यबाद दुईजना कलाकार लगायत सम्पूर्ण टिमलाई
चिज र देवी बैनीको दोहोरी सुनेर मज्जा आयो
दोहोरी राम्रो लाग्यो बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ❤Chij ❤ देवी ❤
धेरै राम्रो छ
बल्ल आज धेरै दिनमा चिज गुरुङ्ग देबि आले मगरकाे दाेहरी सुन्न पयाे खुशी लाग्याे❤❤😊
अत्यन्तै रमाइलो 👍️
ल मिना बुढाथोकीको youtube channel बाट चिज भाई र देवी बैनीको घम्साघम्सी दोहोरी गीत सुनियो । मज्जा आयो देवी बहिनीले घुमाउरो पाराले चिज भाइलाई भनेको interesting थियो है । म त मुर्छ परेर हाँसे बधाई छ दुवै भाइ बहिनीलाई अब चाहि चिज र निर्जनाको आउनुपर्छ है कहिले आउँछ भनेर सुन्नलाई हातारमा छौँ हामी अन्तमा सबै टिमलाई धेरै धेरै धन्यवाद छ see you next episode
गुरुङ र मगर महाभिडन्त रमाइलो छ 🤘🤘🤘
दामि छ गित❤
wow , kati mitho Sowor xa dubai janako❤.. Dubai ko Eklo pan ko thakeko Sarir lai Ati khusi banayo..good luck to both of you❤❤❤.
दामी छ
वाउ दामी लभ यु देबी ❤🎉🎉 २ जान दिपिका सम्झना की भुमिका हाे ?
आहा कति मीठो दोहोरी गित हो एकदमै मन परे है परदेशी साउदी मा 12 घन्टा दिउती गरेको थकाइ नै हरायो यो दोहोरी गति ले दामि❤❤❤❤
Wow Kati mitho lok dohori geet gaunu vo Dubai Jana le ja ❤❤❤❤🎉🎉🎉🎉chij gurung vai le nirjala gurung ya devi ale kasit karma ma lekhe x 😢
Dammi dammi lagyo..cheja sir Debi aale jyu ko voice ma yo git ❤❤❤waw
Wowo wowo beautiful dohori chij Gurung and devi Mangar ❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤
सारै मन परेको जोडी रमाइलो भयो भाका र शब्द पनि उत्कृष्ट बधाई छ दुवै भाइ बहिनीलाई
रमाइलो धोहोरि❤❤
आहा कति राम्रो प्रस्तुति दुबै जनाको ❤❤❤❤❤
2टै गोरखालि सान म हाल अमेरिकाबाट❤❤❤
आहा कति रमाइलो 🙏🙏🙏
रमाइलो छ।
दाेहाेरि च्यामपिन जाेडिकाे अच्छा दाेहाेरि ।चिज भईहाले देवि बहिनिकाे स्वर तर्क पनि डामि छ।खुसि लाग्छ।
My favourite singer chije and Devi.
Very nice dohori 💯
Damii lago video all them remember namaste 🙏 ma Saudi Arabia bata hardie xu
Wow aju Balla sunna payo herna payo chij vai yo geet kaile aam bhai bhai rako thiyo good ajai A D c gaunu hunu parne dami❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
वा क्या सुरिलो स्वर मा सल्ल्ल्ल्ल्ल्ल्ल अहै 💃💃💃💃💃💃हुर्र्र्र्र्र्र्र्र देवि vs चिज 🙏अब अर्को भाग मा चिज अनि निर्जला देख्न पाय हुन्थ्यो🙏🙏
Ati ramro dohori super ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Very good 👍👍👍 chij vai
Sarai ramro sanga gaunu vyo 👌👌👌👌🙏🙏🙏💞💞💞😘🌷🌷🌷
Sarai Ramro waha
2❤ jana ni gorkhalii lii ❤mido geeti ko lagi dhanyabad i m from singpore❤❤❤
Super ❤❤❤chij is chij❤❤❤
Sarai mitho dohori Devi Baini ra Chij vai ko❤️🌸🌺👌👌
Suscribe Gareko xu Mina budhathoki ji hajur pani ekdam Ramro gaunu hunxa dohori champion jit hasil garnu vayeko ramro lok dohori singer Hunu hunxa❤️🙏👌
VERY NICE CHIJ GURUNG VS DEVI ALE
धेरै दिन पछी चीज काे दोहोरी सुन्न पाइयो खुशी लाग्यो एक दमै मन् पर्ने कलाकार
चिजको बिग फ्यान ❤❤❤
खोज्दै जानु अनौठो सुरुंग मनको इच्छा पुर्याइ देउ चिज गुरुङ पोखरामा
Super dohori ❤❤❤❤
देबी बैनी धेरैपछि दोहरी देखियो है
Super hits ❤❤❤❤❤🎉
ati mitho dohori
Bhai baini git Atee mitho
Safatako suvakamana all time ❤❤🎉🎉🎉
Supop chij bro
Excellent ❤
Wow very nice song 👍❤❤❤
चिजभाइ र देबि बहिनिको शब्दशृजनाप्रती १००%लाइक छ ल। 💗
Ramro dohori🌹
नेपाली लोक सङ्गितलाई सबैले माया गरोै
हार्दिक शुभकामना चर्चित गायक गाइका दुवैलाइ
Sister Mina....
Chije and nirjala ko dohori lyaunu paro hajur 🙏
Nice dohori chij r deepika ko dohori jhan ramro
चिज जी को तुक्का र देवी जी को मन्द मुस्कान सारै राम्रो।
Chij Bhai debi bahini ko mitho live dhori ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहाँ कति मन छुने गीत सुनिरहन मन लागनी❤❤❤
Very nice song 🎉🎉🎉❤❤❤
Nice ❤
best song chhadke salute
Chij sir my Best singer
Devi sister ko soer sari mithyo laghaxa hala saudi bate hardai xu sabai teem lai badhai xa
Chij Solti❤️❤️
Super nice❤❤❤❤
Congratulations all team for bests performance live dohori
Dherai Mitho prastutii🙏🙏🙏❤❤❤
Dami chij vs devi
Wow damiii
कति राम्रो गित हो❤❤🎉