रविका वकिलको सनसनीपूर्ण खुलासाः हिरासतमै रविको ज्यान लिने षडयन्त्र हुदैछ, रविको भावुक संवोधन rabi

Поделиться
HTML-код
  • Опубликовано: 24 окт 2024

Комментарии • 215

  • @vlogventure.nepalist
    @vlogventure.nepalist 3 часа назад +76

    त्यो कुन पुलिस हो तेस्को पत्ता लगाएर सेखी झार्नु पर्छ

    • @thankforeverything4752
      @thankforeverything4752 2 часа назад

      Natak ho prahari ko naam sahit aako bhaya biswas garna sakinthiyo

    • @RajuKoirala-np3qe
      @RajuKoirala-np3qe 2 часа назад

      Yes ma sahamat cu dear. TARA RASAPA ma Mr. Lamichhane lai Sallakar Rakhera Mrs. Sumana Shrestha lai Party leader Garnu 🤗.
      Mr. Lamichhane is a good BUT a disputed leader dear. ( If Mr. Lamichhane can expell Mr. Dhaka, Mr. Gokul Dhakal Than his morals should do it for himself) Or else it will be like a party of emerging Youth But same trends like Old Parties 🤗.
      Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏

    • @basantapoudel1564
      @basantapoudel1564 23 минуты назад

      Basanht poudel

  • @yubalc2279
    @yubalc2279 3 часа назад +39

    अब नेपालि जनता ले टुलु टुलु हेरेर बस्ने बेला हैन हतियार सहित आन्दोलन मा उत्रिनु पर्ने भयो

  • @nabinnepal3688
    @nabinnepal3688 3 часа назад +40

    त्यो एसपिको घर र परिवार कुन ठाउँमा बस्छन् ?जसले पदको दुरुपयोग गरेर रबिमाथी दुव्र्यवहार गरिरहेको छ

    • @thankforeverything4752
      @thankforeverything4752 2 часа назад

      Sp le hainna गृहमन्त्री ले हो के , कति पुलिस को खेदो खन्छौ।

    • @The_Falcon_Eye
      @The_Falcon_Eye Час назад +2

      Tero neta ko aukat tehi ho. Police Officer ko power aba sab neta le bujne xan.

  • @SureshPrasad-k7l
    @SureshPrasad-k7l 3 часа назад +56

    आन्दोलन मा आउन सकिन सामाजिक सञ्जालबाट मेरो पनि समर्थन छ✊भुटानीबन्धु सरकार मुर्दाबाद दुर्गा रवी अब पक्राउ गर्ने पालो कुलमान बालेंन गोपी हर्कहरु खोरमा जाक्नुनै भ्रष्टहरूको उदेस्य हो नागरिकहरु सजग बनौं🙏

  • @jagatkhatri240
    @jagatkhatri240 2 часа назад +12

    लास्टमा रबि दाईकै हातबाट यिनिहरुको अन्त्य लेखेको छ .!

  • @SleepyMacawBird-ub7xt
    @SleepyMacawBird-ub7xt 2 часа назад +16

    त्यो मानसिक सन्तुलन बिग्रेको पुलिसलाई कारबाही गर्नुपर्छ।

  • @padmamagar9583
    @padmamagar9583 Час назад +4

    हे भगवान पशुपतिनाथ रबि लामिछानेको रक्षा गर्नुहोस् हे कृष्ण भगवान जब जब दुस्त हरुको अन्याय अत्याचार हुन्छ तब हजुरको कृपा हुन्छ अब त त्यो कंश हरुलाई नस्ट गर्नु होस न भगवान 🙏🙏🙏

  • @lalusirish8212
    @lalusirish8212 3 часа назад +15

    त्यो पुलिस को थेगान पत्ता लगाउ

  • @JibÆn
    @JibÆn 2 часа назад +8

    सबै एकजुट हौं र रविलाई बचाऊ र देश बचाऊ

  • @vlogventure.nepalist
    @vlogventure.nepalist 3 часа назад +19

    यो एकदमै गम्भिर कुरा आयो

  • @Gopal-b2j
    @Gopal-b2j 2 часа назад +6

    अब न्याय लय र प्रधानमन्त्रि निबास उडाउनु पछ सबै जन्ता हातमा खुडा खुकुरि लिएर निसकि बेलाभाे।

  • @BalenTwo-k8n
    @BalenTwo-k8n 2 часа назад +15

    रबि दाइ निर्दोष छन न्याय पाउनैपर्छ सबैले साथ दिनु होला जय 🔔 जय नेपाल् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khemrajgiri5751
    @khemrajgiri5751 2 часа назад +4

    यो लडाई रवि लामिछानेको लागि होइन यो लडाई आउने पिढीहरूको लागि आउने युवाहरुको लागि कृर्पया देशभरबाट नेपालीहरु काठमाडौं आउनुहोस् !!🇳🇵🙏

  • @SleepyMacawBird-ub7xt
    @SleepyMacawBird-ub7xt 2 часа назад +6

    यो गम्भीर विषय हो। यसमा अब जनताले केही गर्नैपर्छ पुलिस प्रशासनले हिरासतमा राखेको पूर्व गृहमन्त्रीलाई त्यस्तो व्यवहार उचित होइन। खबरदार

  • @GaneshGurung-qo1oz
    @GaneshGurung-qo1oz Час назад

    समर्थन छ भौतिक रुपमा नभएपनी समाजिक सजाल मार्फत|🙏

  • @lalsaud7222
    @lalsaud7222 3 часа назад +8

    तेस्तो भन्ने को हो। तेस लाइ पछि बिचर गरनु पर्छ

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 27 минут назад

    अब ८७ अर्ब रबि लामिछाने एउटै ले तिर्नु पर्ने भयाे अैन?

  • @rambdrrai6629
    @rambdrrai6629 2 часа назад +6

    जुन कुराको डर थियो तेहि कुराको डर भयो रबि सरलाई ।

  • @GangaNepal-rw5fd
    @GangaNepal-rw5fd 3 часа назад +10

    हाे सइ कुरा

  • @UpretyKusum
    @UpretyKusum 3 часа назад +6

    पत्रकार महोदय हजुर हरु पनि देशको चौथो अंग हो plz रबिले देशभक्ति प्रती गरेको माया योगदान त छातिमा हात राखेर भन्नू त सुसान को लगि कति दमन सहेका छन् रबिले अब एसरी न बसौं मार्ने पनि सक्छन् रबि लाई यी तानाशाही नालायक हरुले देशभक्ति जनता हो यो 1रबि लाई गरेको दमन हैन हामी देशभक्ति आम जनतालाई गरेको दमन हो म लाई झुनेर रबिलाई छाडने थियो भने म जिन्दगी भरि कारागारमा बस्थे किनकि मेरो नि टुहुरो 1😭😭😭छोरा छ भोलि को दिनमा यै न होला कसरी भनौं म तानाशाही हरु लाई घिसारेर रबिलाई न्याय दिएर छाडौं जय देश जय रबि 🇳🇵🇳🇵🔔🔔🙏🙏

  • @chandragurung2567
    @chandragurung2567 2 часа назад +2

    के हुँदै छ नेपाल मा रवि लामिछाने लाई होसियार

  • @Gaighat88
    @Gaighat88 Час назад +1

    Kanun biparit byabahar garne prahari lai kada bhanda kada karbahi hunu parchha.

  • @khemrajgiri5751
    @khemrajgiri5751 2 часа назад +2

    के याे देशको मुल समस्या रबि नै हाेत ? यदि हाेइन भने किन रबि माथि बारम्बार आक्रमण हुन्छ !!

  • @KhimaSaud-yg4wz
    @KhimaSaud-yg4wz 2 часа назад +4

    Jasarii pani rabi sir lai bachaunu parxa 🙏😢😢😢

  • @sureshdahit7574
    @sureshdahit7574 Час назад

    अब यो आन्दोलनलाई निर्नायक आन्दोलन बनाउनु पर्छ, देशले परिवर्तन खोजेको छ, जनताले परिवर्तन खोजेको छ अब जागौ युवाहरु

  • @tikendr2162
    @tikendr2162 Час назад

    अब त्यो अदालत मा आगो लगाउनु पर्छ ?

  • @ps6732
    @ps6732 3 часа назад +6

    गिरी बन्धु टि स्टेट, वाइडबडी यति-ओमनि ललिता निवास मुर्दाबाद

  • @BUPbThapa
    @BUPbThapa 3 часа назад +7

    I love rabi sir Jay👍👍👍

  • @TheExtraStout
    @TheExtraStout 2 часа назад +2

    Rabi laai Ta bhanera Mukh chhodne ko Parichaya Dinus na please !!

  • @The_Falcon_Eye
    @The_Falcon_Eye Час назад +1

    प्रहरीले अदालत को सुरक्षा गर्नु मुख्य दायित्व हो।
    आरोपित ठग/अपराधी का सेनामेना को हरकत ले न्यायालय सुरक्षीत छैन।
    नेपाल प्रहरी ले आफ्नो कर्तव्य ईमानदारीका साथ पूरा गरेको छ।
    यी झोलेको काम त झुट बोल्ने जनता झुक्याएर भड्काउने मात्र हो।

  • @KhadkaPrem-qc7ut
    @KhadkaPrem-qc7ut 3 часа назад +7

    चोर कांग्रेस र एमालेको एकदिन हिसाब अभिष्य नै हुनेछ। यति भगवान सत्य हुनुहुन्छ भने जय घन्टी जय रासोपा।🔔🔔🔔🔔

  • @padamshrestha8976
    @padamshrestha8976 2 часа назад +1

    खबरदार रबि लाई केही भय सेरे र केपि लाई ठिक गर्नु पर्छ

  • @Something-f9g
    @Something-f9g 2 часа назад +1

    रबिकाे बचाउमा सबै जनता जागौ❤

  • @Pawan-26SS
    @Pawan-26SS 3 часа назад +5

    We are with Rabi dai🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @balikamagar9501
    @balikamagar9501 3 часа назад +3

    Jay ghati jay Rabi dai ♥️♥️🎉

  • @rajukafle9888
    @rajukafle9888 3 часа назад +5

    Jay rabi sir 💯💯💯💯💯💯💯🙏🙏🙏🙏🙏🙏🙏

  • @SagarBudhathoki-z5i
    @SagarBudhathoki-z5i 2 часа назад +1

    यो भ्रष्ट सरकार को अपराधी प्रहरी हरु लाई पछि हेर्छु

  • @dhirendrakarki9833
    @dhirendrakarki9833 2 часа назад +1

    Sp lai thik parnu parxa ABA jantale Jaya ravi dai Jaya ghanti

  • @krishnadhakal2690
    @krishnadhakal2690 2 часа назад +1

    रबी को ज्यान असुरछीत यदी यस्तो कूनै झेली खेल खेल्छभने यो भन्दा सरकार को ना लायकी हेर्न केही बांकीरहंदैन

  • @Narayan-o6n
    @Narayan-o6n Час назад

    अरु केहि होईन यो रबि अब नयाँ प्रधानमन्त्री बन्ने लक्षयण हो

  • @susilagyawali7643
    @susilagyawali7643 2 часа назад +1

    रबिलाइ मार्नसक्छन पोलिस्कोजो बिस्स्वा नभय पछि कस्को बिस्सवा गर्निहो यस्तासालेहरु तेसैछाडनु हुदैन

  • @XpoChen
    @XpoChen 2 часа назад

    ल मेरो बाट 1 Rip

  • @GangaramChetri-h2d
    @GangaramChetri-h2d 2 часа назад +1

    Robi lamechane is good neta next vote four you makasam

  • @Suresh-ou6ru
    @Suresh-ou6ru 2 часа назад +1

    आन्दोलनमा नआऊ न सकेपनि सामाजिक सञ्जालमा बाट मेरो समर्थन छ यि भष्ट्रचारि हरू ले रबि लाई सडयन्त्र गरेर मार्न पनि सक्छन तेसैले जनताले एकजुट भयर देश 🇳🇵 र जनताको लागि रबि लाई न्याय दिलाऊनै पर्छ ❤यो भष्ट्रचारि सरकारलाई खबरदार गर्दै सम्पूर्ण देश वासि युवाहरु जागौ भष्ट्रचारि को अन्त्य गरौ रबि लाई र देश भरिका सम्पूर्ण सहकारी न्याय दिलायरै छोड्नुपर्छ🙏🙏🙏🙏🙏🙏

  • @tabineshhtc
    @tabineshhtc 2 часа назад +2

    ❤❤❤❤God save our hero rabi dai ❤❤❤

  • @USAjaynepal
    @USAjaynepal 2 часа назад +1

    जानकारीको लागि धन्यवाद। 😮

  • @moushamkhanal6306
    @moushamkhanal6306 2 часа назад

    Jay ghanti jay Rabi

  • @tejyasmalimagar2084
    @tejyasmalimagar2084 Час назад

    Rabi dai jindabad ✊✊🇳🇵🇳🇵🇳🇵

  • @jayaramparajuli4796
    @jayaramparajuli4796 Час назад

    सथिहरु म आन्दोलनमा सहभागी हुन् नसकेपनी त्यो पुलिस यदि रबि लामिछाने बाचेछ्न यदि के पि ओलिले यदि मारेनछ भने त्यो पुलिसलाई वा धम्काउने त्यो जड्याहालाई मारेनन भने यो संसारमा बाच्नु निरर्थक हुन्छ😢😢😢😢😢😢😢😢😢😢😢

  • @rajarani8335
    @rajarani8335 3 часа назад +3

    Jay rabi❤

  • @GharDeshParDesh
    @GharDeshParDesh 43 минуты назад

    कस्को आदेसले हस्ताक्षर गरिस ? भनेर प्रस्न गर्ने त्यो प्रहरी को नाम भनियोस ....जनता जान्न चाहन्छन ।

  • @padambajgain1708
    @padambajgain1708 2 часа назад +1

    जय रबी जय घण्टी

  • @basudevthapa8994
    @basudevthapa8994 2 часа назад +1

    RaviSirlaiXitoHirasatbataUddarGarnoparxa

  • @tulsiramrai8734
    @tulsiramrai8734 2 часа назад +1

    यसो बुझ्दा रास्वपा किन नामर्द जस्तो ड्याङ डुङ हान्नुपर्छ नि यार

  • @amritpokhrel862
    @amritpokhrel862 3 часа назад +3

    good luck❤❤

  • @amarghising8421
    @amarghising8421 2 часа назад

  • @YouTubenepal-i7w
    @YouTubenepal-i7w 3 часа назад +1

    Jay rabi

  • @RamBahadurGhale-e1h
    @RamBahadurGhale-e1h 2 часа назад

    Rabi❤❤❤

  • @thamanchettri5360
    @thamanchettri5360 2 часа назад +1

    मैले बुज्छु यो डन्ठेहरू लाई कति तुत्छ हुन्छन भनेर

  • @Narutogamer-nw8lv
    @Narutogamer-nw8lv 3 часа назад +2

    RABI DAI HI HI

  • @rambaral550
    @rambaral550 Час назад

    यत्तिका जनता रबिजी को पक्षमा छौँ कुन हो त्यो पुलिस sp? तेसलाई हामी जनताले कारबाही गर्छौं

  • @aadikbhurtel5930
    @aadikbhurtel5930 Час назад

    जे होस् नेपालमा राम्रा वकिल पनि रहेछन् भन्ने कुरो जे होस् तपाईंलाई हेरेर थाहा भयो। गुड जब सर सधैं न्यायको पक्षमा साथ दिनुहोला।

  • @nirmalaadhikari2259
    @nirmalaadhikari2259 Час назад

    यस बहसमा न्यायधिस र प्रहरी काे काे हाे नाम फ्रेममा राख्नु हाेला र ८४ मा उनिहरुलाई खुट्टा धाेएर पुजा ८४ गर्नु पर्दछ।जय घन्टि

  • @simathapa2394
    @simathapa2394 Час назад

    दुष्ट धुन्दकारी हरुको नाश गरिदिनुस प्रभु

  • @CalmOctopus-in3vi
    @CalmOctopus-in3vi 2 часа назад

    वोइ सरकार वोइ रबि लामिकाने खै

  • @srijanaacharya9382
    @srijanaacharya9382 2 часа назад +1

    Serofero bat sahisate samachar dinuoarxa
    Jay rabi dai

  • @rajkumarb.k3051
    @rajkumarb.k3051 9 минут назад

    Jaye Rabi lamichhane sir ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ nalayek nikamma nalayek nirankus papi budho kira parerera marchha kepi oli ra grihamantri kukkur guu khaidinu parchha jantale kukkur haru nalayek dui tihai sarakar lai jantale lakhetnu parchha jaye Rabi lamichhane sir ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Amritbk-q2i
    @Amritbk-q2i Час назад

    Jay ghanti 🔔🔔🔔

  • @rudrasubedi1198
    @rudrasubedi1198 Час назад

    कैलाश सिराेहीया , गगन थापा , याे सुनेर नाचेहाेला ।

  • @kamlashhi7746
    @kamlashhi7746 2 часа назад

    हे भगवान रबिसर निर्दोष हुनुहुन्छ उहाँको रक्षा गर्नुस् यिनी राचेस नरपिचास हरुबाट अब यिनी जसरि हुन्छ रबिसरलाई बचाउने कोसिस गर्नु पर्छ यिनी राचेसहरुले मदन भण्डारि मारे जिबतराज अास्रित मारे राजा बिरेद्को सारा परिवार मारे यिनी नरपिचास राचेसको कुनै बिस्वास छैन जय रबिसर 🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @parshuramparshuram422
    @parshuramparshuram422 2 часа назад +2

    Toy Kun police ho Rabi dailai ma katxu Nepal ayera

  • @deepakkhadka7534
    @deepakkhadka7534 2 часа назад +2

    कालोकागेस झोले पुलिस हरू

  • @KpSaud-fk4mp
    @KpSaud-fk4mp 23 минуты назад

    त भन्ने प्रहरी यमाले कांग्रेस पार्टीका झोले हरु हुन जति पनी प्रहरीमा ठुला पदमा बढुवा भयर गा का छन सब यमाले कांग्रेस पक्ष्यका छन सरकार उनकै नेतहाहरुको छ नुनु को सोझो गर्नु परेन त आकल झुक्लमा यमाले कांग्रेस का नेताहरु जेलमा गयका भय समाननीय नेता ज्यु भनेर बोल्दा हुन प्रश्न सोध्दा हुन रवी लामिछाने लाई जेल मुक्त गरौ देस को कुना कुना बाट रवी लामिछाने ज्यु लाइ साथ र सपोर्ट गरौ ८४को चुनाब पछि त भन्ने प्रहरी नै पहिला भ्रस्टचार को मुद्दामा जेल रविले नै हाल्ने छन 🙏🙏

  • @ChunuShrestha-i9q
    @ChunuShrestha-i9q Час назад

    Good luck rabi

  • @RakeshTamang-j1t
    @RakeshTamang-j1t 3 часа назад +3

    Rabilai kei vayo vane yo jati Pani jhole haruko Ra netako tauko katnu janu parchha Sathi ho

  • @dharmabhandari6084
    @dharmabhandari6084 2 часа назад

    सुरक्षाकर्मीलाई त रबि संङ्ग त्यस्तो व्यबहार गर्ने हिम्मत पनि हुनेथिएन किनकी अहिले हामीले नराम्रो व्यबहार गरेपछी भोलि फेरि गृहमन्त्री बन्ने मान्छे जनताले त्यति रुचाएको मान्छे लाई हेप्ने कुरो थिएन तर सरकार पक्षबाट 100% आदेस दिएकोछ यसको अब राजनीतिमा आउने बाटो बन्द गर्छौ निर्धक्क भएर यसलाई यातना दिनु पर्छ भन्ने निर्देशन अनुसार त्यस्तो व्यबहार गरिदैछ । अब बिश्वास नगरौं केहिन केही बहाना गरेर वहाँलाई मार्न पनि सक्छन् अब आन्दोलनबाट वारपार गर्नु पर्छ।

  • @DilipKhati-c2i
    @DilipKhati-c2i 2 часа назад +1

    Hello police padma cha vanayea san na daykha ajambari jagir ta khanaasni hoenara

  • @kumarthapa1058
    @kumarthapa1058 Час назад

    La la sathi ho ramailo gara

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh 2 часа назад

    भूपु मन्त्रीलाई त्यो भन्नू नहुने हो ।

  • @hiramalla-bs8po
    @hiramalla-bs8po Час назад

    good luck

  • @sarojthapa9795
    @sarojthapa9795 Час назад

    त्यो SP ले रबि सांसद र पुर्बगृहमन्त्री हाे भन्ने बिर्सिएछ क्या हाे ।पछि जुम्ला पठाऊछ रबिले अनि थाहा पाउछ ।

  • @DipsonMagar-wk1xg
    @DipsonMagar-wk1xg 3 часа назад +1

    rabi sir lai kehi hunu vaneko singadarma siddunu ho

  • @SangitaAcharya-s1v
    @SangitaAcharya-s1v Час назад +1

    Police 🚔 desha ra jantako lagi haina vanne kura madeko suraxya
    Ko ra pataki netako puchhar mattra rahexan dhikkar xa nepal aamako bejet garne kaput. Kp ko
    Raiti rahexan. Bardi wala....

  • @sujanaryal9863
    @sujanaryal9863 52 минуты назад

    भर छइन यो सरकार्को मार्नलाइ

  • @ashimpun7600
    @ashimpun7600 Час назад

    Plz support for ravi

  • @bishalbhatta6717
    @bishalbhatta6717 55 минут назад

    त्याे पुलिस खातेकाे तस्बिर राखेर बेइज्जती गराै साथि हाे

  • @JhfbnkAdf
    @JhfbnkAdf 2 часа назад

    जय रवि सर🙏🌹🔔

  • @Narutogamer-nw8lv
    @Narutogamer-nw8lv 2 часа назад

    WE ARW WITH RABI LAMICHHNE

  • @narayandattbhatt7487
    @narayandattbhatt7487 2 часа назад

    😢😢

  • @aashishchaudhary9239
    @aashishchaudhary9239 3 часа назад +1

    🔔🔔🔔🔔

  • @nirmaladulal5256
    @nirmaladulal5256 2 часа назад

    Jay ravi Jay yuwa ❤❤ 🔔

  • @sukbahadurgurang840
    @sukbahadurgurang840 2 часа назад

    ❤❤❤

  • @SanjuRai-h3j
    @SanjuRai-h3j 3 часа назад +2

    Ravi g lai yasto xa janta lai ta tetikai daman garne rahexa jantalai yo sarkar le k honyo tarika honvoli palo audaina ra k p ra sere ko palo bichar gara sarkar

  • @sumitathukari4759
    @sumitathukari4759 2 часа назад

    🔔🔔🔔🔔🙏

  • @surajkumar-cz6uo
    @surajkumar-cz6uo 2 часа назад +1

    Tyo public ko nam thegana k ho

  • @ShivaTimilsina-k7w
    @ShivaTimilsina-k7w 47 минут назад

    खबरदार रबिलाई केही भयमा

  • @sabinbajracharya446
    @sabinbajracharya446 41 минуту назад

    Raja mariyako desh ho yo madan bhandari mariyako desh ho yo

  • @rajuSivakoti-yv2mk
    @rajuSivakoti-yv2mk 2 часа назад

    Daka sarkar din sakyo

  • @ChandraKumari-k7g
    @ChandraKumari-k7g 3 часа назад +3

    Yoa sp ko ho

  • @surajkumar-cz6uo
    @surajkumar-cz6uo 2 часа назад +1

    Tyo sp ko ko name khulaunu paryo wakil sir