देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.41M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
Ko xa dhani ra ko xa garib yo serial ma yo serial ma hamro samajma hune dhatana prastut gariyako xa dhani garib bhanxe yauta comment ma like aaudaina bhanera hajar comment garxe
याे सीरियल एकदमै राम्रो लाग्छ। 🥰❤️याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍👍🎉❤️❤️❤️❤️
भुपेन्द्र ले भुन्टी को मुख बाट गाली खानु थप्पड खानु यो सब आमा काे कारण ले गर्दा बुहारी ले पढेको रिस गर्नी यो पुरानो जवाना को चलन हो सम्पूर्ण भुन्टी टीम लाई धेरै धेरै शुभकामना ❤❤❤❤❤❤
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
अत्यन्तै राम्रो सामाजिक कला सस्कृती लैङ्गिक बिभेद का लागि उल्लेखनीय योगदान दिने भुन्टी कुनै भाग नछुटाइ हेर्छु सम्पुर्ण कलाकार्प्रती सम्मान छ सलुट गर्दछु।
जमना अनुसार हैन छोडेर हैन ढाँंटछलका कुरा हैनन्न।परिबर्तन नेपालमा सामाजिक परिबर्तन व्यबहारमा हटेको छैन। गर्भवती बेलामा श्रीमान साथमा रहनु पर्छ।यो बिज्ञान र मनोबिज्ञानको आवश्यकता हो। अब भुन्टिले सबैलाई सहजी रुपमा घरपरिवार लाई गुनासो भन्दा पनि सम्झाईबुझाई गरि स्वाभिमानी नारिको पहिचान दिनुस् ताकी घरपरिवार समाज अनि आफ्नो पढाइ एकै साथ जान्छ। कसरी लैजाने भन्ने अबको भागमा आउने ढुक्क छ। साथमा नन्नाको मीठो भुमिका होस्। जय!! [ 🎉भुन्टी🎉 ]
देश तथा बिदेसमा रहनुहुने सम्पुर्णलाई नमन म हाल कतारबाट हेर्दैछु नेपाल घर दाङ !! भुपेन्द्र र भुन्टीको जोडि कहिलै नछुटुस !! मलाइ मात्र होकि हजुरहरुलाइनी मन पर्छ भन्ने जति एता हाजिर गर्नु है
यो भुन्टि सिरियललाई स्वदेश तथा बिदेश बाट हेरिरहनु भएका सम्पूर्ण नेपाली अामाबुवा, दाजुभाइ, दिदिबहिनी, इष्टमित्र तथा शुभचिन्तक महानुभावहरूमा सुख, शान्ति समृर्दि तथा उत्तरप्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु
अामाको इच्छा पुरा गर्न, श्रीमतीको इच्छा चक्नाचुर बनाउने लफङ्गा श्रीमान हुनुभन्दा त नहुनु नै राम्रो। हो जन्म दिने अामाको इच्छाहरु पूरा गर्नुपर्छ! तर श्रीमती पनि अबला छे। जन्म घर छोडेर श्रीमानकै भरोसामा बिस्वासमा जन्म घर छोडेर अाएको हुन्छ। उस्को इच्छाहरु मार्नु भनेको पाप हो।
👌👌👌👌👌👌wow😍🤩🤩😲 wow wow wow wow😍🤩😲 happy👍👍👍😊😊😊😁😁😁 happy Congratulations🎉🎉🎉🎉🎉🎉🥳🥳🥳🥳👏👏👏👏👏👏👏 very good👍👍👍👍👍👍👍👍👍👍👍👍👍 dhanyawad dhanyawad🙏🙏🙏🙏🙏🙏 my friend is a good👍👍👍👍 my friend my friend and brother and sister👭🙏🙏🙏🙏
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
भुन्टि बैनिले सहि कुरा गर्नु भो भित्र मन देखि गरेको माया अरुले नबुझे पछि मन दुखाइदिए पछि उ प्रति माया कहिले फर्किन्न मेरो बानि सेम तेहि छ कान्छु भुन्टि अरि मन पर्छ मलाइनै हेरेर लेखिएको कथा जस्तो लाग्छ
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.41M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
भाग १ देखि ३४ सम्म नछुटाई हुने को को हुनुहुन्छ यता हाजिर हुम त ❤🙏😍
आज चाइ म first भए comment गर्न🤭🤭🤭कान्छी सिरियल आउँदा खुशी हुने को को हुनुहुन्छ साथीहरू ❤️❤️
My favorite😍🥀 serial🥀❤
भुन्टि सिरियला भाग १ देखि नछुताई हेर्दै छु
My favorite serial❤❤🎉
भुप्रेन्द्रबाट भुन्टिले धोका नपाओस् भन्न चाहानेहरु को को हुनुहुन्छ
Bhunti ra vupendra ko xutam vayo Vanita nun binako tarkari jasto hunxa yo sirel
Jfdhjsgjfsj♥️♥️♥️♥️♥️
❤❤❤❤
❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
भुन्टीलाई छोडेर भुपेन्द्र सहर जान हुदैन भन्ने जती यता आऊनुहोस्😢😢
Mo pani xu
Manixu
Ma pani
म पनि छु
same
भुपेन्द्र र भुन्टीको जोडि कहिले पनि नछुटोस भन्ने जतिले एक लाईक गरौ त साथीहरू 👍️
❤❤❤❤❤❤
भुन्टी सिरियल मन पर्नि को को हुनुहुन्छ ! ❤❤
कठै छोरी मान्छेको जिन्दगी पनि अरुको खुशिको लागी आफ्नो खुशी बलिदान दिनु पर्न्र😢😢😢miss you mero xori 😢
Um k hami xori ko jindaki dhekar xa
भुपेन्द्रले भुन्टिलाइ छोडेर सहर जान हुदैन भनने काे काे हुनुहुन्छ याता हाजिर हुम त🙏🙏🎉🎉
भुपेन्द्र धोकेबाज हो
यस्तो अबस्थामा भुपेन्द्र भुन्टिलाइ एक्लै छोडेर सहर जानु हुदैन
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🥰 🙏😘❤️
भुन्टि पढेर ठुलो मान्छे भयेर यो आमा छोरा लाइ ठुलो झट्का देको हेर्ने मन छ अनि बचा नि भुन्टि जस्तै असल बनायेको हेर्न मन छ😢
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏
सारैराम्रो सिरियल भुपेन्द्र र भुन्टी यक हुनुपर्छ यो सासू भनाउदिलाई ठिकमा ल्याउन पर्छ भुन्टि
भुन्ती सीरियल आउँदा खुसी हुने जति यता हाजिर हौं ❤😢
म पनि छु हजुर❤🙏🙏
Khushi t lagx Tara yo vunti Lai sarai jhut episod haru aauna thalyo harnai man lagena
Me❤
भुन्ती होईन भुन्टी हो , बोल्दा जिब्रो अस्पष्ट होला तर लेख्दा त शुद्ध लेखौँन हो मित्र
@@kamalkunwar4999
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना
Aaja ko yo vage la dhery Royo maly 😢😢
❤❤❤❤
❤❤❤❤❤❤
नेपाली समाजमा व्याप्त धनी र गरिब को खाडल कति गहिरो हुन्छ भन्ने सत्य काहानी भुन्टी नाटकले प्रस्तुत गरेको छ ❤❤❤। धन्यवाद छ सम्पूर्ण पात्रहरूमा।
Ko xa dhani ra ko xa garib yo serial ma yo serial ma hamro samajma hune dhatana prastut gariyako xa dhani garib bhanxe yauta comment ma like aaudaina bhanera hajar comment garxe
Umm ❤
कठै छाेरि मान्छे काे जिन्दगि अर्काकाे खुसिमा नै खुसि हुनु पर्ने मलाई त कति दुख लाग्याे अाज भुपेन्दर ढाटेकामा कति अासु अायाे मेराे त
कठै हामी छोरी मान्छे को जिन्दगी अरुको खुशी को लागि आफ्ना सारा इअछ्याहरु मार्नु पछ 😢😢😢😢😢❤
याे सीरियल एकदमै राम्रो लाग्छ। 🥰❤️याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍👍🎉❤️❤️❤️❤️
Dherai ramro lagxa serial bhunti serial hajurle yasai gari man paraidinu hola dhanyabad
😊😊😊😊😊❤❤❤
😊😅😅😮😢😢🎉
Thinkyou sir
भुप्रेन्द्रबाट भुन्टिले धोका नपाओस् भन्न चाहानेहरु को को हुनुहुन्छ?😥😥
Meeee❤
Ma pani xu ni😂😂😂😂😂
भुपेन्द्र ले भुन्टी को मुख बाट गाली खानु थप्पड खानु यो सब आमा काे कारण ले गर्दा बुहारी ले पढेको रिस गर्नी यो पुरानो जवाना को चलन हो सम्पूर्ण भुन्टी टीम लाई धेरै धेरै शुभकामना ❤❤❤❤❤❤
Timle Ra maile😂❤
Meee
भन्ति र भुपन्द काे जाेदि नछुताेस 🎉🎉🎉❤❤❤❤❤❤❤❤
धेरै धेरै राम्रो छ याे सिरियल बयान गरने ठाउ छैन ❤❤❤❤❤❤❤❤❤❤
भुप्रेन्द्र र भुन्टिको जोडि छुट्नु हुदैन ❤❤❤❤
Kasle xutnu parxa bhaneko xa ra aafule yauta comment ma dherai like aaudaina bhanera 1000 wata comment garxe yauta comment garna sakdines
@@user-qk2136 भाइ moh j sukae garam...tmlae k voo😏😏😏
Right ❤
chutna parcha.. dhokebaaz bhupendra
Ho
.
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
भुपेन्द्र ले भुन्टी लाई फकाउन सक्नु पर्छ 🎉😢😢❤❤❤❤❤❤❤🎉🎉
Sai ho
यति राम्रो लाग्यो के धेरै ❤🎉❤🎉कति हास्नु🎉🎉🎉🎉
भुन्टी कोको लाई मन पर्छ plz Cmt
यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर ❤❤
वास्तविक आधारित सिरियल भुन्टी कथाले निकै जनचेतना फैलाएको छ ❤
kasle bganeko xa ra janachetana failaayako xaina bhanera yauta comment garne sakdines
Sapana timro satru hora😂😂
@@SujalEducation-2024 hola sayad yaslai maile pahila ramro sanga dherai comment nagarnu hola bhanthe tara yasle mero comment copy garera maile gareko comment ma paste garthe pagalnile teibhayara maile ahile ijjat nadeko yaslai yo mero chai satru haina yasko satru ma chai hola
याे सिरियल सुरूबाट हेरिकि छु अरू काे काे हुनुहुन्छ नछुटाई हेरने
सम्पूर्ण भुन्टी टीम लाई सुभ कामना राम्रो छ कथा वस्तु गाँउ घरको सत्य घटना मा मेल खान गएको छ धन्यबाद आशा बैनी ❤❤
भुप्रेन्द्र र भुन्टिको नराम्रो सम्बन्ध नहोस् भन्न चाहाने हरु यता.....❣️👑😘😍🌹🥀
भुनटी रभुपेनर मिलेको हेर्नुपर्छ है मिलेर बचा पकाे हैरने हाे
अत्यन्तै राम्रो सामाजिक कला सस्कृती लैङ्गिक बिभेद का लागि उल्लेखनीय योगदान दिने भुन्टी कुनै भाग नछुटाइ हेर्छु सम्पुर्ण कलाकार्प्रती सम्मान छ सलुट गर्दछु।
भुनटि सिरियल भाग 1 देखि 198 सम नछुटाई हेरनेे को को हुनुहुन्छ यता हाजिर हुमत 😊😊😊😊😊
भुपेन्द्रले अब फेरी भुन्टिलाइ धोका दिन पाउदैन भन्ने र भुपेन्द्रको बानी मन नपराउने जति यता हजिर हुम सबैजना❤🎉🎉🎉🎉🎉😊😊
Maile 1000 cmmt garam ki 1 garam tyo tw mero khusi ho...tmlae chaii k hunxa humm....ki birami hune garxau ki kya ho mero cmmt dekherw..?
@@pratikshyabasnet511 ya vai kolai bhaneko boini didi bhan pagalni
@@pratikshyabasnet511 mailai tauko dukhxa pagalni
@@user-qk2136 fb ma frn banna sakxau hami...?😂
@@pratikshyabasnet511haina boini ramro sanga bhanxu timile mero comment ma aayara je payo tei nabhana ramro sanga bhaneki xu comment yauta matra gara dherai garxau boini tei bhayara maike bhaneko malai dherai ris uthera matra ho naramro sanga bhaneko naramro namane
यो सिरियल आउँदा खुसी हुने कोको हुनुहुन्छ ❤❤
जमना अनुसार हैन छोडेर हैन ढाँंटछलका कुरा हैनन्न।परिबर्तन नेपालमा सामाजिक परिबर्तन व्यबहारमा हटेको छैन। गर्भवती बेलामा श्रीमान साथमा रहनु पर्छ।यो बिज्ञान र मनोबिज्ञानको आवश्यकता हो। अब भुन्टिले सबैलाई सहजी रुपमा घरपरिवार लाई गुनासो भन्दा पनि सम्झाईबुझाई गरि स्वाभिमानी नारिको पहिचान दिनुस् ताकी घरपरिवार समाज अनि आफ्नो पढाइ एकै साथ जान्छ। कसरी लैजाने भन्ने अबको भागमा आउने ढुक्क छ। साथमा नन्नाको मीठो भुमिका होस्। जय!! [ 🎉भुन्टी🎉 ]
भुन्टी को सासु को भुन्टी प्रति को माया नाटक हो 😢😢😢🎉❤❤❤❤❤🎉🎉🎉
Hooo❤
देश तथा बिदेसमा रहनुहुने सम्पुर्णलाई नमन म हाल कतारबाट हेर्दैछु नेपाल घर दाङ !! भुपेन्द्र र भुन्टीको जोडि कहिलै नछुटुस !! मलाइ मात्र होकि हजुरहरुलाइनी मन पर्छ भन्ने जति एता हाजिर गर्नु है
Bhundra bhailai risayako rol suhaudaina.❤❤❤❤❤❤❤
भुन्टीले साच्चिकै बच्चा पाउलिन जस्तो लाग्ने कोको हुनुहुन्छ यता हाजिर हुनु त🤩😊
यो सिरियल आउँदा को को खुशी हुनुहुन्छ यता हाजिरी हौत🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
सबै गल्ति भुपेन्द्रको छ ठुलो स्वर गरेर भुन्टिलाइ थर्काउन भएन सोझि छ भुन्टि झुटो कुराले सारै मन दुखेको छ मायाले फकाउनु पर्यो
भाग १ देखि १९८ आजको भाग सम नछुटाई हेर्न जति यता हाजिरी हौत🎉🎉🎉🎉🎉❤❤❤❤🇲🇾🇲🇾🇲🇾🇲🇾
भुन्टिले खुसि पाकाे हेर्न मन छ ❤❤❤
भुपेन्द सहर जानू हुदैन भुन्टिलाई छाडेर
भुन्टिको सुखको दिन देख्न चाहाने जति हाजिर हौ
भुन्टी ले सुख पाको हेर्ने को कोस्लाइ इच्छा छ 🙏🙏
Me
Me
Me
Mali
Me
💕💕💕💕💃 भुन्टी शीरीयल 🎉🎉👍👌
धेरै धेरै शुभकामना व्यक्त गर्दछु ❤ मलाई मनपर्ने भुन्टी र कान्छी को फ्यान ❤
यो भुन्टि सिरियललाई स्वदेश तथा बिदेश बाट हेरिरहनु भएका सम्पूर्ण नेपाली अामाबुवा, दाजुभाइ, दिदिबहिनी, इष्टमित्र तथा शुभचिन्तक महानुभावहरूमा सुख, शान्ति समृर्दि तथा उत्तरप्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु
बिचरा भुन्टी लाई देख्दा सारै मन दुख्यो फेरि पनि दुःख न पाउँन है भुन्टी ले ❤❤
😊😊
यो comment पढ्नेहरू सबैमा भगवानले रक्षा गरून् ।
भूपेन्द्र र भुन्टी संगै हुनु पर्छ बल्ल राम्रो हुनेछ।
धेरै राम्रो लाग्यो ,भुन्ती सिरियल लाई सफलताको कामना ।
वास्तविक आधारित सिरियल भुन्टी कथाले निकै जनचेतना फैलाएको
भुन्टी सिरियलको पर्खाईमा बस्नु हुने सम्पुर्णमा मेरो नमस्कार 🙏🙏
यो आशा लाई माया नपचेको हो। जति माया गर्यो उति नै भाउ खाने आखिर श्रीमती लाई जति खुशी दियो उति नै क सारो त्यही भयर सासूले सहि गरेकी हो। by M.K.S
derai ramro vaag cha. ❤❤
कति सम्मका पापि हुन्छन केटा मान्छे मेरा भाेगाई😭😭😭😭
शही हो👌 धेरै जसो छोरा मान्छे हरु येस्तै हुँदा रहेछन् 😢 यो मेरो पनि भोगाइ हो 😢😞😢😞😢😞😢 27 बर्ष अगाडि देखी भोग्नुपरेको हो मैले पनि😢😢😢😢
सन्देश मुलक सिरियल अनि श्रीमान काे माया बाेली बचन सबै नारीले यस्तै माया पाउन ❤
भुन्टी र भुपेन्द्र को जोडी छुट्नु हुँदैन 😢😢❤❤❤❤❤🎉🎉🎉
भुन्टि को बानी राम्रो भको हेर्न मन छ मलाई त
🤣😁😀😂भुन्टी त सारो पो रिसाइन त।
जे जस्तो भए पनि अरुको खुशि र आफ्नो खुसि दुई जनाको समतीमा भएको राम्रो हुन्थो तर समती नभए पनि अब मिलेर बस्नु पर्छ 👌👌
भुन्टी सिरियल भाग १ देखि १९८ सम्म नछुटाई हेर्ने जति यता हाजिर हुम्त 💜
❤❤
Ma pani ho hai❤❤❤❤❤
Me
यो सिरियल कहिले देखी चलेको हो थाहा हुने जति यता हाजिर हैत.!
19founteen bata 😂😂
Lokdawn dhekhe
😅😅😅😅😅😅😅@@otaku_buddy
@Sunitakarki3ho rw moli ta 5 din layo 1 dekhi herna balla Aaj vaydai xa 200 samma615
अामाको इच्छा पुरा गर्न, श्रीमतीको इच्छा चक्नाचुर बनाउने लफङ्गा श्रीमान हुनुभन्दा त नहुनु नै राम्रो।
हो जन्म दिने अामाको इच्छाहरु पूरा गर्नुपर्छ! तर श्रीमती पनि अबला छे। जन्म घर छोडेर श्रीमानकै भरोसामा बिस्वासमा जन्म घर छोडेर अाएको हुन्छ। उस्को इच्छाहरु मार्नु भनेको पाप हो।
Sarai ramro lagxa yo siriyl sabai vag nxutai herxu❤❤❤❤❤❤❤
भुन्टि को को लाई मन पर्छ साथिहरु💗💗🙏
भुपेन्द्र अब तीनी केटि संग बोनल्नु हुँदैन 😢😢😢❤❤❤🎉🎉
कति माया लाग्यो
मेरी भुन्टी काे तनावमा ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
❤ भुन्टिको पक्षमा होकि भुपेद्रको ❤कस्को पक्षमा comments ❤❤❤❤
धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।
GPA157
👌👌👌👌👌👌wow😍🤩🤩😲 wow wow wow wow😍🤩😲 happy👍👍👍😊😊😊😁😁😁 happy
Congratulations🎉🎉🎉🎉🎉🎉🥳🥳🥳🥳👏👏👏👏👏👏👏 very good👍👍👍👍👍👍👍👍👍👍👍👍👍 dhanyawad dhanyawad🙏🙏🙏🙏🙏🙏 my friend is a good👍👍👍👍 my friend my friend and brother and sister👭🙏🙏🙏🙏
🌷🌷🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹💕💕🥀🥀🥀🥀🥀❤❤❤❤❤❤😍😍😍😍😍😍😍😍😍😍🎄🎄🎄🎄🎄🌴🌴🌳🌳👑👑🎇🎇🎇😁🤲🤲🤲🤲🤲🌲💯💯😊😊😊🎍🎍😘😘😘😘😘🙌🙌💐💐💐💐💐💐💐💐💐💐💐💐💐
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
भुपेन्द्र ले गर्भवती भुन्टी लाइ छोडेर शहर जान हुदैन
Bupendra le aama ko kura sunera bhunti lai chorera sahar janu hudaina❤
सक्दो सेयर गरौ।🎉🎉 मलाई अती मन् पर्ने सिरियल भुन्टी र कान्छी हो ।
भुन्टि बैनिले सहि कुरा गर्नु भो भित्र मन देखि गरेको माया अरुले नबुझे पछि मन दुखाइदिए पछि उ प्रति माया कहिले फर्किन्न मेरो बानि सेम तेहि छ कान्छु भुन्टि अरि मन पर्छ मलाइनै हेरेर लेखिएको कथा जस्तो लाग्छ
याे सिरेल अाउदा मलाई त धेरै धेरै खुसि लाग्छ सबै कलाकार हरुलाई अनगिन्ति माया अनि सम्मान छ ❣️❣️🙏🙏❣️❣️
Romro xa hai bhunti sirel
😂❤❤❤❤❤❤Seril good
यो सीरियल एक दमै राम्रो छ (🎉🎉🎉❤my favourite ❤🎉🎉🎉)
यो सिरियल एकदमै राम्रो लाग्छ 🥰🥰🥰🥰💖💖💖
❤❤❤सारै रमाइलो सिरियल 🎋🎋🎋सबै कलाकार हरु मा समान आनि सुभकाना अब भुन्ती ले सुख कहिले पाओचिन होला 🎋🎋🎋🎇🎆सम्पुन कलाकार हरु लाई नमस्कार साथै समान 🎉❤❤
My favourite serial ❤❤❤❤❤
Katti handsome 😘 Hun k bhupendra sir ❤❤❤
यो सिरियल आउदा धेरै राम्रो र मन पर्छ बाइनि मलाई त हजुर हरुलाइ कस्तो लाग्छ खै
सफलता को सुभ कामना सम्पूर्ण टीम लाई 🎉ad miss you all ❤❤🙏🙏🙏
भुपेन्द्र अहिले धेरै खत्तम अरुको मात्रै कुरा सुन्न छ्या 😢
Mero best serial bhunti miss u aasha dd
Malai Pani ayu video auda dherai ramro lakxa🎉🎉
❤❤🎉भुण्टी सिरियलमा अभिनय प्रस्तुत भिडियो का पात्रहरूको सफलताको अनगिन्ती शुभकामना छ !🎉❤❤
राम्रो लाग्यो
मलाई त मन छ भुन्तिले सुख पाकाे❤❤❤
🎉❤❤
भुन्टी आमा बन्ने भएको मा को को खुशी हुनुहुन्छ 🙏🙏
भुन्टि को पढ्ने इच्छा पुरा गर्देनन 🥲❤️बिचरी my favourite ❤ भुन्टु
समय बित्दै जादा सिकायो सबै परिस्थिती सङ्ग जिउन आजको भाग त मेरो जिबन सङ्ग मिलेको छ❤❤❤
भुपेन्द्र दाइ को माया bhunti दिदी ले बुझ्नु पर्छ !अनि सासु ले bhunti दिदि लाई न राम्रो व्यबहार गर्नु भयन !सारै खुसी छु यो सिरियल आउदा ❤❤❤❤
My favorite serial I’m looking USA 🇺🇸🥰🥰🥰🥰♥️♥️♥️🙏
यो सिरियल एकदमै राम्रो लाग्छ मलाई 🥰🥰🥰🥰🥰🥰🥰💖💖💖💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵