Kantipur Samachar | कान्तिपुर समाचार, २६ असार २०८१

Поделиться
HTML-код
  • Опубликовано: 29 июл 2024
  • Kantipur Samachar | कान्तिपुर समाचार, २६ असार २०८१
    आजका मुख्य समाचार
    * बाँडेरै सकियो भरतपुर अस्पतालको २० विगाहा जग्गा / निजी मेडिकल कलेजदेखि गैरसरकारी संस्थाहरुको रजाइँ / भाडा वापतको १ अर्ब असुल्न महालेखाले निर्देशन दिए पनि तिर्न अटेरी ।
    * सहकारीले ठगेको रकम फिर्ता गरिदिन संसदीय विशेष समितिसँग पीडितहरुको हारगुहार / रास्वपा सभापति लामिछानेमाथि पार्टीभित्रै पनि छानबिन गर्न निलम्बित महामन्त्री ढकालको माग ।
    * विदेशबाटै अवैध नेटवर्किङ धन्दा चलाएर नेपालमा करोडौंको ठगी / ६३ जनाविरुद्ध मुद्दा दायर, थप ५७ माथि उजुरी / ठगीमा गैरआवासीय नेपाली नै संलग्न रहेको प्रहरीको आशंका ।
    * संविधान संशोधनका लागि आयोग बनाउन कांग्रेससँग कुनै सहमति नभएको एमाले अध्यक्ष ओलीको प्रष्टोक्ति / ओलीले राजनीतिक षडयन्त्र गरेको प्रधानमन्त्री दाहालको आरोप ।
    * युरो कपको दोस्रो सेमिफाइनलमा आज राति नेदरल्यान्ड्स र इंग्ल्यान्ड भिड्दै / विजेताले उपाधिका लागि आइतबार स्पेनको सामना गर्ने ।
    Timestamps
    0:00 - मुख्य समाचार
    20:29- जनताको आवाज
    37:30 - जनमत
    37:55 - अर्थ र विकास
    43:01 - खेलकुद
    #KantipurSamachar #KantipurNews #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
    ruclips.net/user/kantipurtvhd?...
    Click here to Download our Apps: www.kantipurtv.com/apps
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook.com/kantipurtel...
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Комментарии • 17