हेपेरै प्रश्न गरेपछि प्रचण्ड पड्किए, ज्ञानेन्द्र र रामहरिलाई झापड, सांसदलाई पाठ बढाए || Prachanda ||

Поделиться
HTML-код
  • Опубликовано: 3 фев 2025

Комментарии • 330

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 7 месяцев назад +42

    नेपाली आमाको जिउदो सन्तान मा ग्यानेन्द्र ज्यु

    • @Hamrokhabar957
      @Hamrokhabar957 7 месяцев назад

      Sahi bhannu bhayo hajur le .
      ruclips.net/video/PSX7nmGLEzg/видео.htmlsi=AlcTMe_7B50ZOzxd

  • @RajkumarStha-v3b
    @RajkumarStha-v3b 7 месяцев назад +11

    रुसि सेनामा जानी नेपाली पनि तेस्तै हो यो कुरामा सरकार लाई के थाहा बरु पठाउने मान्छेलाइ कारबाही गर्न जरुरी छ

  • @GIRIJASTKUNWAR112
    @GIRIJASTKUNWAR112 7 месяцев назад +4

    ज्ञानेन्द्र शाही जस्ता आतिला र हिम्मतवाला मान्छे छन् र हो मलाई राप्रपा मन पर्ने जय राष्ट्रबाद

  • @greentea1431
    @greentea1431 7 месяцев назад +3

    नेपाल को इतिहास कै जनता सग जोडिएका प्रधानमन्त्री प्रचण्ड हुन् । अरु जतिपनी भएका प्रधानमन्त्री सामन्ती स्वभाव का थिए ।

  • @फरकबाटोयुट्युबच्यानल

    हिम्मतिलो नेपालीको छोरो ज्ञानेन्द्र शाहि ।।

    • @sureshtamang6055
      @sureshtamang6055 7 месяцев назад +1

      Lado mug raute

    • @hdhhhs3950
      @hdhhhs3950 7 месяцев назад

      साला आतंककारी को बोली ​@@sureshtamang6055

    • @hdhhhs3950
      @hdhhhs3950 7 месяцев назад +4

      ​@@Press-2024आतंककारी कस्तो बोल्छ हो

    • @trichandratri9283
      @trichandratri9283 7 месяцев назад

      ​@@sureshtamang6055tero amma lai khayo 😂😂😂😂

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke 7 месяцев назад +25

    लुकेर बिदेस जानेलाइ कै गर्न सकिदैन ज्ञानेन्द्र जि

  • @dkdarnal1
    @dkdarnal1 7 месяцев назад +4

    सरकार छ त्यो पनि प्रचण्ड 🤟

  • @mahadevsharma4793
    @mahadevsharma4793 7 месяцев назад +7

    आज प्रचण्डले बोलेका धेरै कुरा राम्रा छन् , कार्यनयन पक्ष हेर्न बाँकी छ ।

  • @bharatbaral820
    @bharatbaral820 7 месяцев назад +31

    सरकारमा बसेका मन्त्रीहरूले मात्र प्र म र सरकार भएकाे अनुभूती हाेला चेतनाभया जयहाेस।

  • @UhdamPoudel
    @UhdamPoudel 7 месяцев назад +53

    पेट को लागी बिदेशीन बाध्य बनाउने सरकार मुर्दावाद

    • @rumbababu8629
      @rumbababu8629 7 месяцев назад +3

      पेटको लागि होइन काम गर्न अल्छी लागेर वारि बाजो राखेर पैसाको लोभमा रुसी सेनामा भर्ती भएका हुन् ।

    • @UpendraKhadka-zi4ii
      @UpendraKhadka-zi4ii 7 месяцев назад

      ​@@rumbababu8629कस्तो खाते रैछ

    • @rumbababu8629
      @rumbababu8629 7 месяцев назад +1

      @@UpendraKhadka-zi4ii कसलाइ खाते भनेको?

    • @UpendraKhadka-zi4ii
      @UpendraKhadka-zi4ii 7 месяцев назад +1

      @@rumbababu8629 त mujii लाई नै भनेको हो

    • @dhemi2892
      @dhemi2892 7 месяцев назад

      ​@@rumbababu8629k vole khatey muji dimag xaina🤬

  • @LalbahadurThapa-y7w
    @LalbahadurThapa-y7w 7 месяцев назад +5

    सहि तर्क ज्ञानेन्द्र शाही ज्यु

  • @SuryaAdhikari-s6n
    @SuryaAdhikari-s6n 7 месяцев назад +1

    कुरा गर्नु र काम गर्नु फरक कुरा हो ! ठिक ✌️

  • @bhaktakhatri5455
    @bhaktakhatri5455 7 месяцев назад +3

    लौ सुनौ प्रचण्ड सरकार र प्रचण्ड भन्ने ब्यक्ती हाम्रो राष्ट्र नेपालको डायनामिक लिडर भन्ने सबैलाई हेक्का होस नेता भनेको यस्तो क्षमतावान हुन पर्छ प्रचण्ड सरकार जिन्दाबाद 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @khemrajkathayat5221
    @khemrajkathayat5221 7 месяцев назад +2

    जुम्लाका जनता समस्य ज्युका तिउ छन

  • @baburajashrestha-l6u
    @baburajashrestha-l6u 7 месяцев назад +1

    मुख भरिकाे जवाफ पाइस्

  • @homnathlamichhane739
    @homnathlamichhane739 7 месяцев назад +15

    धर्म सस्कार र सस्कृतीको जगेर्ना अहिलेसम्मकै बढी जरुरी देखिन्छ ।।।

  • @HombahadurBhujel-x6l
    @HombahadurBhujel-x6l 7 месяцев назад +38

    यो १७ हजार गरीब जनताका हत्यारा लाई जनताले छीटै बाइ गर्दैछन।

    • @BhagawatiThapa-w8y
      @BhagawatiThapa-w8y 7 месяцев назад

      नाप्याे यस्ता भेडाहुल भएकाे ठाउमा😢😢

  • @sivkumarpoudel3448
    @sivkumarpoudel3448 7 месяцев назад +5

    Ganendra sahi ji ❤❤❤ Tapai lai ❤❤❤Jay ho

  • @rajgurung8875
    @rajgurung8875 7 месяцев назад +3

    Salute प्रचण्ड

  • @bhanubaral4560
    @bhanubaral4560 7 месяцев назад +24

    नेपाली नागरिक लाई रुसि सेनामा कस्ले पठायो , त्यस्लाइ पाता कस्नु पर्छ कि पर्दैन प्रम जि ?

  • @prembaduwal1871
    @prembaduwal1871 7 месяцев назад

    एकदम राम्रो प्रश्न कहा छ के गरेको छ देश को लागी यति गरीब देश बनायो अब त देश को नाम नाईं गायप गरदई छन!!!!

  • @ghanashyampoudel9296
    @ghanashyampoudel9296 7 месяцев назад +2

    प्र.म को गफ कडा आयो । जे भए पनि गफ सुनेर भए पनि मान्छेका दिन वित्दै छन्।

  • @DipendraPunmagar-t3h
    @DipendraPunmagar-t3h 7 месяцев назад +3

    याे राऊटेलाई पनि ऊतै रुस तिर पठाईदेऊ सरकार लुकेर जानेलाई कस्ले राेक्ने ।

  • @uniee8301
    @uniee8301 7 месяцев назад +4

    प्रचन्ड को जवाफ कडा आयो त साथिहरु।

    • @krishnahamal1922
      @krishnahamal1922 7 месяцев назад

      केही ख्यास्नी होइन 😂 खाली बोल्नी मात्रै हो प्रचण्डे

  • @deep.deep143
    @deep.deep143 7 месяцев назад +7

    देशको प्रमुख समश्या भनेकै काङ्ग्रेस एमाले मावबादी हो जति चाडो यिनिहरुलाइ लखट्यो उति चाडो मुलुकले शान्ती पाउछ🙏🙏

    • @alxra1_e909
      @alxra1_e909 7 месяцев назад

      एउटा रबि दाइ पनि थपिएका छन्

    • @lokbahadurk.c.1999
      @lokbahadurk.c.1999 7 месяцев назад

      100%

  • @homnathlamichhane739
    @homnathlamichhane739 7 месяцев назад +9

    धर्म सस्कार र सस्कृती मास्ने अपराधीलाई फासी देउ।।।

  • @padambiswakarma8042
    @padambiswakarma8042 7 месяцев назад

    होइन ! प्रचण्ड त जब पहिलो पटक प्रधानमन्त्री बन्यो र त्यो गयो! अहिले त पुस्पकमल दाहाल भन्ने एक धनि मान्छे प्रधानमन्त्री छ!

  • @chandragautam1299
    @chandragautam1299 7 месяцев назад +1

    रुसी सेनामा जाने मान्छे अझ धनी हुन खोजेका मात्र गएका थिए, गरिब गएका होइनन्। तैपनी सरकारको आफ्नो दाइत्व पनी रहन्छ

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 7 месяцев назад +28

    प्रधानमन्त्री ज्यु नागरिक रोग भोक ऋणले थिचिएका छ्न ।सरकार भएको महसुस खै ।

  • @milantamang3336
    @milantamang3336 7 месяцев назад +1

    रोजगार भए पो नेपाल ल्याउन पनि ठिक हुन्छ फेरि बाध्यता ले जाने बिदेश नै हो प्रधानमन्त्री ज्यु ल्याएर मात्रै हुदैन रोजगारि सुनिस्चित गर्नु पर्यो

  • @purushottamaryal6751
    @purushottamaryal6751 7 месяцев назад +1

    सरकारले पठाइको त होइन भन्ने भनाइ सान्दर्भिक लागेन।

  • @shivadhakal3000
    @shivadhakal3000 7 месяцев назад +13

    प्रचण्ड सरकार भारतीय गुलाम हो चिनलाई घेर्न र नेपाल लाई पछि पार्ने बिषयमा प्रचण्ड को ठुलो हात छ

  • @DevnarayanSharma-u8n
    @DevnarayanSharma-u8n 7 месяцев назад

    देश।र।जनताको।हित्मा।माखो।नमारे।पनि।देश।लुट्न।कोलागी।पनि।सरकार।र।प्रधानमन्त्री ।त।बन्नु।र।बनाउनु ।पर्यो।नि।त

  • @ManRana-tt1fu
    @ManRana-tt1fu 7 месяцев назад +12

    सरकार ले पठाको होर आफै जाने अनि सरकार ले जिम्मा लिनु पर्ने रुस मा युद्ध छ भने कुरा बिस्वमा सबैलाई थाहाछ। अनि त्यहा गएपछि मरिनछ भने थाहापाउँदापाउदै जाने अनि सरकार ले जिमा लिनु पर्छर ।भेडा हरुले जे भनेर आरोप लागयनि सरकार ले पहल गरनु पर्छ हाम्रो नेपाली दाजु भाइहुन किन यहा प्रचण्ड छ्न पहल गर्छन ❤

  • @matribhumiko-maya
    @matribhumiko-maya 7 месяцев назад

    प्रधानमन्त्री जस्तो मान्छेले बोलेको शब्द सुन्दा आतंककारी धम्कीले अझैसम्म छोडेको छैन रहेछ

  • @hemshaky541
    @hemshaky541 7 месяцев назад +8

    आखिर ज्यान मारा अपराधी गतिबिधिमा संलग्न बेक्तित्तो जो प्रधान मन्त्री बन्न लयेक्को थियो बा थियेन रास्त्रले भोग्नु परेको सन्कत आम जन्ताले भोग्नु परेको कस्तकर जिबले छर्लङ देखाईगो आखी जङली राज जो लुत तन्त्र बेथिती बिसंगती बिकृती रास्त्र दोहन गर्न ल्याई येको गणतन्त्र सायेद येसैको लागि होला ।❤

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 7 месяцев назад +1

    लाजै नभएकेा संसद !
    देश र नागरिककेा चिन्ता छैन , जुहारि मात्र संसदमा चली रहेछ ।

  • @nimrajadhakari7600
    @nimrajadhakari7600 7 месяцев назад

    हो प्रधानमन्त्रीज्यू तपाईँ अलिकति नैतिकता छ भने ज्ञानेन्द्र शाहीभोलि नै प्रधानमन्त्री बनाइदिनुहोस् त अनि हेर्न मन लाग्यो तपाईंको इच्छा पनि पुराउनेछ अनि तपाईँको स्वर्ग म पनि बास हुनेछ।

  • @KhemMulbasi
    @KhemMulbasi 7 месяцев назад +7

    समाबेशी भन्नाले सबै छेत्री अनि ब्राह्मण हरुलाई लैजाने भनेको हो?

    • @RambhadurBhandari-v5w
      @RambhadurBhandari-v5w 7 месяцев назад

      अलि कति लाज छइन नेपाली राजनीतिक का नेता सबै भन्धा धेरै जनजातिकाे छेारा छन सबै पाटिका गरेर अनि सबाबेषी सिटम र अारक्ष नेपाल बाट हटाउनुपर्छ जसले जितेर अाउछ नेता पनि धेरै भयेा सबै लुटन अाउने हाे

    • @RambhadurBhandari-v5w
      @RambhadurBhandari-v5w 7 месяцев назад +1

      बाहुन र क्षेत्री सबै जना धनि छर कणृालिमा बाहुन क्षेत्री काे बिजेाग हेर्नु येा सिंटम हटाउनुपर्ने हाे जनताले चुनेर अाए भयेा नेता पनि धेरै हटाउने नियम निकाल्ने बनाउनुपर्छ 600 संसद हाेइन200 मा झारेर राजिय मुख्य मन्त्री सिटम हटाउनुपर्ने हाे देस लुटने मात्र हाे सबै जातका नेताहरुु😊

  • @kamalchohanthapa
    @kamalchohanthapa 7 месяцев назад +2

    Salam prachanda.you are great leader of Nepal.

  • @kalpanakhanal6643
    @kalpanakhanal6643 7 месяцев назад +9

    बास्तबिक नेपाली आमा को सपूत जन्माउने जुम्ली जनता लाई धन्यवाद ।।।

    • @nischal1534
      @nischal1534 7 месяцев назад +1

      Lamo afno party sarkar ma Huda kei nabolney Muji oli ko jhola ho sab raprapa

    • @bhabindrarai3966
      @bhabindrarai3966 7 месяцев назад +1

      बोल्नु मात्र ठूलो कुरा हो ? जादुको छडिले काम हुन्छ ?... राउटेले जङ्गलमा भुकेजस्तो हुदैन काम गर्न ।

  • @UhdamPoudel
    @UhdamPoudel 7 месяцев назад +4

    बिदेशी शक्ति को धङधङी देखाएर देश भक्त हरु लाई चुनौती दिनु सुहाएन कत्ती सुहाएन ,
    छेपारो ले

  • @muncaromania3053
    @muncaromania3053 7 месяцев назад +2

    अब पनि ऋण लिदै जाने होभने कस्को बाउ र जजुर बा ले तिर्छ त?

  • @sudipthapagm
    @sudipthapagm 7 месяцев назад +1

    काम नलाग्ने मान्छेले प्रधानमन्त्रीको पद लिएर बसेको छ।
    जुन देशको लागि दुर्भाग्यपूर्ण छ।

  • @bhawanipaudel6992
    @bhawanipaudel6992 7 месяцев назад

    गोरु भिर खोज्दै फडाल्छ र भिरबाट खसेर मर्छ भने मालिकको दोश हुँदैन ज्ञानेन्ड्रजी।

  • @TekSaud-z1w
    @TekSaud-z1w 7 месяцев назад

    घमण्ड गरेर केही हुदैन देश उभाे लागेकाे छैन

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 7 месяцев назад

    यदि ज्ञानेन्द्र साही नेपाल को प्रधानमन्त्री भयो भनी प्रचण्ड ले 3 चोटि प्रधानमन्त्री हुदा काम गर्न न सकेको 6 महिना मा काम गरेर देखाउने छ 100%ज्ञानेन्द्र साहिले

  • @bikashsharma2887
    @bikashsharma2887 7 месяцев назад

    ज्ञानेन्द्र शाही जिन्दावाद ।

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 7 месяцев назад

    म चै मान्दिन यस्लाइ प्रधानमन्त्री नागरिक भयको कारण।20 खर्ब क्यान्तोन्मेन मा भ्रष्टाचार गरेर देश लाई पैलो पटक अर्थतन्त्र कमजोर पार्ने धमिरा कसरी प्रधानमन्त्री भयो?

  • @samarkham3375
    @samarkham3375 7 месяцев назад

    नैतिक शिक्षा लागु गरौ रास्ट्र बनाउ।।

  • @birendragautam5445
    @birendragautam5445 7 месяцев назад

    ब्रीटिस,भारतीय,सिङ्गपुर पुलिस
    जाने लाई रोक्न सकिन्छ।
    रसियन सेना लाई गाह्रो छ,किनकी यिनिहरु अबैध छन

  • @bashudevpoudel5633
    @bashudevpoudel5633 7 месяцев назад

    सांसद महोदय जीहरू राम्रो कुरा भन्दाखेरि तपाईँको पनि आभान जुन पार्टीको भएपनि राम्रो काम तपाईँहरूले गर्ने होइन राम्रो भन्दा ताली पिट्नुस्। सबै सांसद जी🎉❤❤❤❤🎉🎉हरू

  • @dhanlo218
    @dhanlo218 7 месяцев назад +2

    माननीय ज्युहरुको दोहोरी टुक्का असाध्य राम्रो छ यसमा गितको लय मिलाएर गाउनु भयो भने अझै राम्रो होला जस्तो लाग्यो ! प्रतिपक्ष साम्सद ज्युहरु र सत्तापक्ष साम्सद ज्युहरु एक पटक रास्ट्रीय लोक दोहोरीमा भाग लिनु भए सबै जनताले सुन्न पाइन्थ्यो कि ?

    • @PurushottamKarku
      @PurushottamKarku 7 месяцев назад

      सहि र सत्ते लेख लेखिएको मा धन्ने बात

  • @mohanchand2417
    @mohanchand2417 7 месяцев назад

    रबिले मलेसियाक्को गृहमन्त्री सङ जिबि राइको बारेमा कुरा गरे भन्नुर रुसी सेनामा गएका नेपाली नागरिक सङ्ग राति बाह्र बजे कुरा गरे भन्नु दुबै जना पाखन्डि हुन

  • @PradipKc-el4bt
    @PradipKc-el4bt 7 месяцев назад +2

    Good gaynendra ji

  • @gomasubedi8814
    @gomasubedi8814 7 месяцев назад

    U r great prachanda 😊

  • @nimrajadhakari7600
    @nimrajadhakari7600 7 месяцев назад

    हो हजुर नेपालमा प्रधानमन्त्री छ तर कुन जङ्गलबाट आएको प्रधानमन्त्री हो थाहा छैन। किनकि प्रसन्नको उत्तर दिन सक्ने असल दिमाग हो। वा असल क्षमता हो। सहन सक्ने पनि एउटा गुण हो। यदि हामी जस्तो सानु मान्छे भए त ठिकै हो रिस उठेको पनि सुहाउँछ। तर तपाईँ तिन करोड जनताको प्रधानमन्त्री अभिभावक प्रमुख हुनुहुन्छ। तर अहिले हेर्दा तपाईँ एउटा म जस्तै हलो जोत्ने हुनुहुन्छ तर मलाई राम्रोसँग हलो जोड्न आउँछ तर तपाईँलाई पाँच हजार जनताको ज्यानको जिम्मा लिन आउँछ। तपाईँ प्रश्न गर्नुहुन्छ म प्रधानमन्त्री हुँ म यो देशको प्रचण्ड भन्ने जुन त्यो प्रधानमन्त्री हुँ भन्नुहुन्छ तर तपाईँ प्रधानमन्त्री होइन नेपाली जनताको ज्यानमारा प्रधानमन्त्री हो।किनकि तपाईँले सोधेको प्रश्नको सही उत्तर दिनुभएको भए हामी पनि खुशी हुन्थ्यौं। तर तपाईंको रिस तपाईँको योजना तपाईँको त्यो सबै देख्दा हामी नै दुखित छौँ। एउटा अभिभावकले दिएको अभिव्यक्ति हलको रोस्टुम म गएर यस्तो रोमाञ्चक देख्नुपर्यो। हामी खुशी छौँ। तपाईँ प्रधानमन्त्री आजै ५० वर्ष त्यो हुनुहोस्। हामी भाग्यमानी हुनेछौँ यो देशको भाग्य मर्ने छ अनि यो देशले विकास हुनेछ विदेशमा गएकाले रोजगारी पाउने छन् अनि तपाईंले पनि स्वर्गमा राम्रोसँग बास हुनेछ साहित्यमा तपाईं आउनु भो अनि त्यसको लाग्यो होला जस्तो लाग्छ तपाईं त बहुत खुसी हुनुहुन्छ होला देशको जनताको पैसा लुट्नु भो खानु भो आज के बाँकी छ र होस् त प्रधानमन्त्रीज्यू धन्यवाद छ लाल सलाम

  • @DeutiEnterprise
    @DeutiEnterprise 7 месяцев назад

    गृह मन्त्रीले जिबिलाई ल्यए जस्तै हो पर्धान मन्त्रीले रुसी सेनामl भएकाहरुलाई ।

  • @bikashsharma2887
    @bikashsharma2887 7 месяцев назад

    रुसि सेनामा जान बाध्य बनाउने नालायक सरकारको बेकामे प्रधानमन्त्रीको गैरजिम्मेवार जबाफ ।

  • @dineshkumaradhikari2436
    @dineshkumaradhikari2436 7 месяцев назад

    १०० मा १०० कुनै दिन होईन चाडैं ज्ञानेन्द्र शाही प्रधानमन्त्री हुने भए ।
    प्रचण्ड को भनाइ अनुसार

  • @dambarsinghbhat1753
    @dambarsinghbhat1753 7 месяцев назад

    माखो मारेको छैन अहिले को प्रधानमन्त्री ले

  • @roshnirai7099
    @roshnirai7099 7 месяцев назад

    यीनलाई “प्रचण्ड” नभनौ..! प्रचण्ड शब्दको अपमान हुन्छ..! कि त यीनकै नामले बोलाउ… उपनामले बोलाउने हो भने यीनी सत्तामान, पदे भनेर बोलाउ..! यीनलाई सत्ता बहेक अरू कुनै कुराको चिन्ता छैन…!
    किन भने जनताले काट्टु खोली बाहिस्कार गरेर ३२ सिटमा पुराई दिएको यिनलाई राम्रारी थॅहा छ..!
    यसरी आफुलाई बाहिस्कार गरेको जनताको हितमा काम गर्न यिनलाई बध्य पनि छैन..!
    कांग्रेस एमालेको अपरिपक्का राजनितिक पार्टी भित्रैको किचालोको कारण यीनले मौका पाएकोमा जनताले अपेक्ष राख्नु व्यर्थ हो..!

  • @SureshRokaya-e2t
    @SureshRokaya-e2t 7 месяцев назад

    प्रचन्ड लाई भैसि गोठमा छ

  • @lalitrana9358
    @lalitrana9358 7 месяцев назад

    अवैधानिक तरिकाले गऐकालाइ मुखले भने जस्तै सजिलो तरिकाले ल्याउन सहज छ र ज्ञानबहादुर।

  • @bikramshahi2220
    @bikramshahi2220 7 месяцев назад +1

    हिम्मतिलाे र शाहासि ज्ञानेन्द्र शाही

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 7 месяцев назад

    राजदुत पठाउदा राजनितिक व्याक्ति नभै लोकसेवा जस्तैपरीक्षा लिई उत्कृष्ट अंक ल्याउने लाई राजदुत पठाउने व्यवस्था भए कति दामी हुने थियो

  • @dnps_gachhiya
    @dnps_gachhiya 7 месяцев назад

    नागरिकतामा पनि प्रचण्ड नै नाम छ कि के हो ?
    हुनत कहिले सत्य बोलेको छनर नेता ले !

  • @yubrajpandey3948
    @yubrajpandey3948 7 месяцев назад

    झटारो निरन्तर हानो भने फल झर्छ कि भन्ने सबै आशा एकदम हुदोरहेछ,ल।

  • @sherdangi2161
    @sherdangi2161 7 месяцев назад

    छबिलाल छ प्रधानमन्त्री

  • @DayachandraShrestha
    @DayachandraShrestha 7 месяцев назад

    प्रधानमन्त्री ज्यूले सम्पर्क गरेको होला तर लडाइँ भैरहंदा राति १२ बजे त होइन होला ।

  • @BhimLimbu-cj5rt
    @BhimLimbu-cj5rt 7 месяцев назад

    ज्ञानेन्द्र प्रधानमन्त्री भये के चाइ गर्थयो र उहिहो खुट्टा तान्ने तेतिकै हुनछन कसैलेपनि नखोके हुनछ

  • @santoshpuri9947
    @santoshpuri9947 7 месяцев назад

    सरकार ले पठाएको हो देश मा रोजगार दिन सक्नु पर्छ त अझ सरकार ले पठाएको हैन रे

  • @eshworshahi2821
    @eshworshahi2821 7 месяцев назад

    हाहाहा राती १२ बजे फोन गरेछ कस्लाइ गर्यो मोडिलाइ कि भट्टिवालिलाइ गर्यो भन्ने हो। बल्ल्क थाह भो पर्चन्न भन्ने ब्याक्ती प्रधानमन्त्री रच 😁😁😁

  • @GopalJBista
    @GopalJBista 7 месяцев назад

    हप्तादिन भित्रै भन्दा भारत भ्रमण जाँदा फिर्ता गरें😊

  • @ShibrajBishwakarma
    @ShibrajBishwakarma 7 месяцев назад

    रुसमा युद्द छ भन्ने पहिले नै थाहा थियो सरकार ले पठाउदैन भन्ने पनि थाहा थियो ❤हाम्रा वीर गोर्खा ले बिश्व मा छुट्टै परिचय बनाको थिए बरु अहिले रुसमा गएकोले त्यो परिचय माटोमा मिलाए !अर्को कुरा सरकार ले पठाकै होइन ,यहाबाट सरकार ले भन्छ रुसले रौ हल्लाउदैन

  • @umakantasitoula6562
    @umakantasitoula6562 7 месяцев назад +6

    प्रचण्ड सरकार निकम्मा सरकार

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 7 месяцев назад

    रुसी सेनामा जाउ भनेको हाेन ?? ,,सरकारकाे धर्म हाे रुसमा गएका युवालाई उदार गर्नु ,,

  • @ChandramanKulung
    @ChandramanKulung 7 месяцев назад +1

    बाहिर भाको बेलामा मात्रै रछ आफु बने पछि त रबिकै हालत हुने त होनि

  • @kanjoklama8719
    @kanjoklama8719 7 месяцев назад

    विदेशतिर धकेल्ने विकर्षणको जिम्मेवारी तत्व र कारक को हुन !

  • @binodbinu9596
    @binodbinu9596 7 месяцев назад

    दार्चुला माहाकाली न पा 2का एक परिवार का 7जना रूस मा सम्पर्क बिहिन छन ती मध्ये एकजना कि आमालाइ बाजारामा भेटेको थिए।उहाको हालत दैनिय,थियो उहा धेरै दुखी हुनुहुन्थ्यो।उहाँ त्यो पीडा सहन नसकेर दुख ले मान्सिक चिन्ताले उहालाइ दीर्घकालीन रोगनै लागि सकेको रहेछ्न।उहाँमसङ कुरा गर्ने बेला पनि बिरामि नै हुनुहुन्थ्यो।।।।

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 7 месяцев назад

    नेपाली नागरिक ले नभुलौ यो देश को अर्थतन्त्र सखाप भयको मावोबादी समायोजन देखि हो जस्ले 4 हजार सेना हुदा 35 हजार भनेर 20 खर्ब लुत्यो☝️

  • @anjilashrestha8599
    @anjilashrestha8599 7 месяцев назад

    चाेर डाकाहरु हाे रुसि सेनाकाे कुरा नगर ईलिगल रुपमा किन गएकाे हामी खाडिमा स्रमसुईक्रिति सरकारलाई ट्यक्स तिरेर अाउदा त याेहालत छ ।

  • @ukddhakal9764
    @ukddhakal9764 7 месяцев назад

    मोर्चामा भएका लडाकुलाई राति बाह्र बजे फोन गरेर हालचाल बुझ्ने र निर्देश गर्ने ब्याक्ति प्रधानमन्त्री हुनु भएको छ । चिन्ता किन?अख्तियारले डामेर निलम्बनमा परेका मुख्य सचिवलाई रायोमा हुंदैन भएको पद सृजना गरि पदस्थापन गर्ने अजङ्गका औतारी प्रधानमन्त्री पनि देख्न नसक्ने सांसदको आँखा हुन कि गुच्चा !

  • @laxmiprajapati1973
    @laxmiprajapati1973 7 месяцев назад

    ज्ञानेन्द्र ले बोलेको सबैकुरा मन पथ्र्याे । रुसी सेनामा नेपाली फस्यो किन नल्याको भन्ने प्न मन भरेन । भर्ना हुन सरकारले पठाको हो र ।को कतिखेर काहा जान्छ ।जो सरकार भएपनी केही लछार्न सकीदैन । आरामैले तन्न पैसाकमाको भए नेपाली भन्न समेत मनपराउने थीएन ।तिनीहरुलो ।

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 7 месяцев назад

    सरकार कैलास सिरोहिया जस्ता बचाउन हेलिकप्टर तयारि बनाउन छ तर हुम्लाको सुत्केरी बचाउन हेलिकप्टर पथाउन सक्ने सरकार छैन अनि नागरिक को सरकार कहाँ छ?

  • @राज-ट6थ
    @राज-ट6थ 7 месяцев назад

    यो मुला ओली भन्दा देउबा सजिलो होला ख्याल गरेस

  • @gopaldhojmalla6209
    @gopaldhojmalla6209 7 месяцев назад

    नेपाल मा पर्दान मन्तिरी छर छ भने खै कहाँ छ जन्ता लेत मह्सुस गर्न नपायको तीस बर्स भै सकेयो

  • @himalshrestha3807
    @himalshrestha3807 7 месяцев назад

    भर्ती भको लाई फिर्ता बोलाउने होइन भोरु रूस बाट पैसा पठाउन को लागि सजिलो छैन् त्यसैले पैसा पठाउनु लाई सजिलो बनाइदिनु होला। मनी ट्रान्सफर खोलिदिनु होला म हाल रूस बाट

  • @chetankhadkakhadka.gmalcomeche
    @chetankhadkakhadka.gmalcomeche 7 месяцев назад

    नाम को मात्र प्रधानमन्त्री

  • @nabarajrai5564
    @nabarajrai5564 7 месяцев назад

    अहिले म कतारमा छु!!इन्डियन डिस्केस पर्यो भने भिखारी हौ !! हामी इन्डियनले पालेको छौ तिमिहरुलाई ठूलो कुरा नगर भन्छ्न! अनि देश इन्डिया भित्र खोज्नु पर्ने भो! होइन त??

  • @lokeshbhandari2306
    @lokeshbhandari2306 7 месяцев назад

    शाही जुम्ली मात्रै जिउँदो सांसद रहें छ यहाँ जन्ता को कुरा राख्ने

  • @prahaladthapa7961
    @prahaladthapa7961 7 месяцев назад

    नेपालमा प्रधानमन्त्री छ तर देशका कुनै पनि एउटा निकाय छैन जहा भ्रष्टाचार नभयको ! रूसी सेनमा भर्ती भयकालाई ल्याउने त कुरै छाडौ कडा रुपमा कुरा गर्ने हिम्मत पनि छैन । भागबन्डा खुले आम छ अनि भागबन्डा नभने जनताले के भनुन ।

  • @surendrasitaula5368
    @surendrasitaula5368 7 месяцев назад

    जे हेास प्रचण्ड लाई दर्हेा दनक दियेा जुम्लि भाई ले 🤣🤣

  • @RomakanthaAdhikari
    @RomakanthaAdhikari 7 месяцев назад

    Jai Nepal jai Hindu jai Krishna jai Shree Krishna jai Nepal jai Shree Krishna jai Durga dai nepali people ❤❤❤❤❤❤❤

  • @aniltamang5597
    @aniltamang5597 7 месяцев назад +9

    Prachanda path jindabadh raute murdabadh

  • @khojonlinetv7686
    @khojonlinetv7686 7 месяцев назад

    Dr सुरेन्द्र के सि लाई किन नदियको प्रधानमन्त्री ज्यु राम्रो काम गर्ने लाई कहाँ ठाँउ छ र झोले हरुले पाउने हो राजदुत Dr kc लाई १ नम्बर किन नराख्ने को ?

  • @चिज_गुरुङ्ग
    @चिज_गुरुङ्ग 7 месяцев назад

    लाज शर्म बेचेर जनता को रगत पसिना खाने उडुस हो यो प्रचण्ड खाते , लाज छैन हाँस्छ बस्छ अनी अरबौ पैसा जम्मा गरेछ यसलाई त नाङ्गो जार बनाउन पर्ने हो ।।।

  • @rabinmewahang
    @rabinmewahang 7 месяцев назад

    यो हत्यारालाई रुसि सेनामा लडाई लड्दा मोबायल बोक्न दिदैन भन्ने सम्म ज्ञान छैन रैछ । मोर्चमा भाको संग १२ बजे कुरा गर्यो रे

  • @yagyajaishi4437
    @yagyajaishi4437 7 месяцев назад

    छेपारो प्रविधिले दादागिरी आम नागरिकले बुझिसके प्रचण्डे।

  • @homnathlamichhane739
    @homnathlamichhane739 7 месяцев назад

    एसियाकै सबैभन्दा गरिब देश पनि बन्यो रे हगि?