खेलौ जुहारी हरायो भनेको थिए फेरि देख्न पाइयो खुसी लाग्यो अनि रेशम ले सधै मीठो गाउने गायक हुन, कसम रानिले नि राम्रै गाउछन तर अलि त त म म गरेर गाउदा अलि खल्लो लाग्ने जे होस कसम गित गाउदा प्रसङ्ग अनुसार गाउदा यसरी गाउन पनि सकिन्छ तर सुन्दा अलि मजा न लाग्ने😂
माया गरेकाे मान्छेले धाेका दिन लाएर हाेकि के हाे तत र म मभन्न पुगेका राेशन निर्दाेष सबैभन्दा मनप्रने कलाकार गायिकाे काे पनि राम्रो छ कार्यक्रम सञ्चालिका बहिनी काे पनि गितहरु आउनुपर्याे
गित राम्रो तर कच्चा गायक र पक्का गायक अलिकति फरक पर्छ हजुरहरुले काहा नेर फरक देख्नु भयो guys तर मैले त (कसम रानीले) उता त भनेर सब्द भुन्दा पनि रेसम निर्दोसको शब्द चाहिँ तिमिनै थियो मैले यहाँ नेर फरक देखे हजुरहरुले नि ?? guys comment plz
शब्द चयन र लय एकदमै उत्कृष्ट लाग्यो तर कसम रानिले (तं) भन्ने शब्द उच्चारण नगरिदिनु भको भए अझ सुनमा सुग्न्ध हुने थियो। अलिकति डोमिनेट गरेको होकि जस्तो गरेर भनेको जस्तो लाग्यो।
गित त दामि छ अलिक कुसुमले अझै शब्द चयनमा ध्यान दिन पर्याे मुखमा थुक्ने ,चुट्ने कुरा पनि सभ्य तरिकाले भन्न सक्नु पर्याे रेशमकाे शब्द चयन,गाउने कला विशिष्ट तरिकाकाे छ तर भरखर उदय भएकि कुसुम रानी ठकुरिकाे गित समग्रमा लय पक्रेकाे देखिन्छ रिसाहपनले गितलाई मठास भरेकाे छ।
दुबैको अत्ति उत्तम प्रस्तुति सारै मन पर्यो , तर रानी जिले त नभनेको भए अझै राम्रो लाग्थ्यो सुन्नेहरुलाई
आहा रमैलो शब्दा रेशम जि सँग कोस्ले पो सक्छार ❤❤
अच्चमै मन पर्ने मान्छे रेशम निर्दोस ❤❤❤🎉🎉i LOVE YOU🎉❤❤
रेसम फेब्रेट गायक मेरो ❤️❤️
तिमी भनेर गाको भय सुन्नेलाईनि आन्नद हुने थियो रानी ज्यू 😍त ले अली खल्लो लाग्यो
thank you so much for support
बिक फेन सोेरको धनी रेशम जि
कसम रानिकाे सब्दले अलिकति खल्लाे भयेकित याे दाेहाेरि ❤❤❤❤
thank you so much for support
Resham dai ko fan jati eta hajir hum ta
रेशम जि जतिको respect गर्ने कलाकार अरुपनी हुन जरुरी छ।anyway मज्जा आयो ❤❤❤🎸🇳🇵🇳🇵
thank you so much for support
सारै राम्रो❤❤❤
आहा कति राम्रो छ गित❤❤❤बधाई तथा सफलताको शुभकामना ❤❤
गजब रमाइलो दाेहाेरि । मैयाँ ठकुरी लाई बिशेष बधाई छ । रेशम लगायत सबैलाई पनि बधाई छ । तँ शब्द प्रयोग नगर्नु पर्ने ।❤❤
thank you so much for support
रेशम निर्दोष अति मन पर्ने कलाकार हो i Love रेशम जि ❤❤❤❤❤❤❤
thank you so much for support
दामी छ रमाइलो भयो बेसरी नै । माया मा झगडा पर्दा यसरी नै बोलिन्छ । कसम रानी ले वास्तविकता लाई दोहोरी मा उतार्न सक्नुभएको मा धेरै धेरै धन्यवाद
thank you so much for support
आजको जुहारी धेरै रमाइलो बधाई छ😂😂hole team lai😂
असाध्यै रमाइलो दोहोरी 🎉🎉🎉🎉🎉
खेलौ जुहारी हरायो भनेको थिए फेरि देख्न पाइयो खुसी लाग्यो अनि रेशम ले सधै मीठो गाउने गायक हुन, कसम रानिले नि राम्रै गाउछन तर अलि त त म म गरेर गाउदा अलि खल्लो लाग्ने जे होस कसम गित गाउदा प्रसङ्ग अनुसार गाउदा यसरी गाउन पनि सकिन्छ तर सुन्दा अलि मजा न लाग्ने😂
मलाई त गायिका कस्तो मन परो😂❤बबाल दोहोरी दुबै तर्फ बाट कडा प्रहार👏👏🙏🙏
thank you so much for support
तँ भनेर गाउने चाहिँ अलिक राम्रो लागेन अरुत सबै ठिक छ
माया गर्ने जोडीको झगडा पर्दा यस्तै नै शब्द प्रयोग हुन्छ ।
Nice song hat’s up both singers ❤❤❤❤
फेरि भाग 2पनि चाहियो plz ❤❤❤❤
Kasam bahini🔥Hamro Resham bhai🤩❤
सही हो रानी लाइ हेर्न पनि हुदैन❤❤👍👍
This is a beautiful program and beautiful singing 🎤🎤👏👏👍👍all the best bhai and Bhani
I was waiting for this moment
Aja kasam sarai ramri dekheko xe ❤❤❤❤❤
शब्द अलिक तुच्छ प्रयाेग भयाे।प्रस्तुति राम्रो छ।👍️👍️
सारै रमाइलो लग्यो ❤❤
Resam ko voice dherai mitho laagxa vnya ❤❤
Ayle samma ko kalakar madde sarai man parne voice resam dajuko ho🙏🙏🙏🙏🙏
Kasam bahinile dohori gauda tata ra ma jasto sabda chayan garne nani chahi hataunus hae aru ta sab best xa dubai janako lop you so much ❤❤❤
ramro lagyo dohori ghamsagmasi👏👍️
Nice song 🎉🎉🎉
Lovely ❤❤
k saro ramro ho sabda haru
Babal ❤i am watching from japan😇
Nice👌👌🥰
गित सारै राम्रो तर गफ धेरै भो
Beautiful singing 🎤🎤👏👏👍👍all the best Bhai and Bhani
Kasam je best tapaiko dhohori sarai man parxa.❤❤❤❤
thank you so much for support
अबत पाठ 2 चाहिन्छ जसरिनि
My favourite song ❤❤❤
Utkrist badhae xa resham ji kasam rani
ramailo dohori
Superb 🎉congratulations to all.
Hoho so nice song ❤❤❤👌👌👌👌
Dami ❤❤❤❤❤
Sarai ramro .
All the best❤❤❤
यो दोहोरी दिन कै एक पटक हेर्छु तर मन अघाउदैन धेरै राम्रो लाग्यो पाट 2पनि आउनु पर्यो अब 💐💐💐💐
thank you so much for support
Kasam rani mami khafi xa wow
माया मा त त म भैहाल्छ झगडा संगै 🙏🙏🙏 super fantastic live dohori💓💓💓💓🙏🙏🙏
कस्तो मज्जा आयो! 😍😍
thank you so much for support
Resham bhai ko respectfully words
Aaha Kati ramro dohori hajur haru ko wow ❤❤🙏👌👌👌👌
Wow badhai xa Dear kasam rani 🎉❤❤❤❤❤❤
Beast singer resham dada
Dherai ramro lagyo sunera❤❤❤❤
Hait... Wonderful story... Great... beautiful singing... Lovely singers...❤❤❤🎉🎉😅😅😅💖💖👏👏🙏🙏💯💯 Thakuriko xoriko ris pani dekhio😅😅😅😅😅
thank you so much for support
माया गरेकाे मान्छेले धाेका दिन लाएर हाेकि के हाे तत र म मभन्न पुगेका राेशन निर्दाेष सबैभन्दा मनप्रने कलाकार गायिकाे काे पनि राम्रो छ कार्यक्रम सञ्चालिका बहिनी काे पनि गितहरु आउनुपर्याे
गित राम्रो तर कच्चा गायक र पक्का गायक अलिकति फरक पर्छ हजुरहरुले काहा नेर फरक देख्नु भयो guys तर मैले त (कसम रानीले) उता त भनेर सब्द भुन्दा पनि रेसम निर्दोसको शब्द चाहिँ तिमिनै थियो मैले यहाँ नेर फरक देखे हजुरहरुले नि ?? guys comment plz
दोहोरी हो साथी दोहोरी मा तेतिको केही फरक पर्दैन हो साथि❤❤❤
Right
Yes maile pani gess gareko ho praya kasam rani thakuri sabda chayan garda ta ta ra ma ma garxan
सहि हो👍👍
सहि हो हजुर
Nice dhori
❤❤❤
ahaa all the best
साह्रै राम्रो लाग्यो त भारतबाट डोटी
❤❤❤❤
Kasam sis le kya farkaunu hunx ky yahi man parxa😂❤
कति राम्रो सोच विचार अनि सालिन्दा भलादमी सिलसोभा को हुनुहुन्छ रे सम्म निर्दोष ज्यु हजुरलाई उच्च सम्मान छ ❤❤❤❤❤
thank you so much for support
शब्द चयन र लय एकदमै उत्कृष्ट लाग्यो तर कसम रानिले (तं) भन्ने शब्द उच्चारण नगरिदिनु भको भए अझ सुनमा सुग्न्ध हुने थियो। अलिकति डोमिनेट गरेको होकि जस्तो गरेर भनेको जस्तो लाग्यो।
रिस उठेर होला नि त्यस्तो भनेको😂😂
अति उत्तम ❤❤
Aaha kati ramailo😊😅
thank you so much for support
Super dohori samman xa Dubai lai ❤❤❤
धेरै राम्रो दोहोरी कसम ठकुरी र रमेश निर्दोष को❤ बधाई छ भागा दुई नी ल्याउनु पर्यो
❤❤❤दामि छ
आहा आहा
Dammi ❤❤❤❤
Vag 2 pani aaun paro🙏🙏🙏🙏🙏😊😊
Love u song Ramesh dd🎉🎉🎉🎉❤❤❤
2:16 Kada aayo
गित त दामि छ अलिक कुसुमले अझै शब्द चयनमा ध्यान दिन पर्याे मुखमा थुक्ने ,चुट्ने कुरा पनि सभ्य तरिकाले भन्न सक्नु पर्याे रेशमकाे शब्द चयन,गाउने कला विशिष्ट तरिकाकाे छ तर भरखर उदय भएकि कुसुम रानी ठकुरिकाे गित समग्रमा लय पक्रेकाे देखिन्छ रिसाहपनले गितलाई मठास भरेकाे छ।
Kasamrani DD KO aarko part ni aaos xittae ❤❤❤❤
यो दोहोरी घर मा प्रकाश पराजुली जि को नि दोहोरी नि ल्याउनु पर्यो है गोथे दाजु कसम रानी जि संघ नि मेरो अनुरोध घोथे राम कुमार दाजु लाइ❤❤❤❤🎉🎉🎉
Wow super geet metho sor
रेशम निर्दोष धेरै मनपर्ने कलाकार हो। अझ उहाँको उहाँ भन्दा पनि उहाँको भोइस यति मनपर्छ मलाई l i love निर्दोष भोइस
thank you so much for support
Good song
Kinw ta ta vaneko hola yo ranile maja aayanw Tapai vanerw gayako bhya jhan ramro hunthyo...😂
Supar hit dohori
यो गाउनुभन्दा पहिला गफगाफ धेरै भयो के।
धेरै मिथो दोहोरो बब्बाल
bainile t bhannu nahune thiyo aru ramro x
100% Sahi xa bujne le bujxa
Sangit kabita ra sahittik ma ta timi hajur .........yek yakai ho
Tik tok herera aaya ko ma❤❤❤
Babal ...b...
Nice song
🎉🎉🎉🎉🎉❤
#khelau_juhari
भासनै धेर भो के कति बेला सुन्नी झै हुनुछ इ नानी त झन बोलेको बोलै😊
🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🙏🙏🙏
😊
त नभनेको भय राम्रो हुन्थेयो सिनियर भनेको सिनियर हुन्छ