गुल्मीका भाइरल सन्जुभाईको भिडियो खिच्ने व्यक्ति मिडियामा। सन्जु भाई सफल दाईलाई भेट्दा भाबुक sanju

Поделиться
HTML-код
  • Опубликовано: 27 авг 2024
  • Welcome to The Official Channel Umanga Tv For More Entertentment And Information Videos . Subscribe Now !
    गुल्मीका भाइरल सन्जुभाईको भिडियो खिच्ने व्यक्ति मिडियामा। सन्जु भाई सफल दाईलाई भेट्दा भाबुक sanju
    #sanjupariyar
    #gulmiviralvai
    #parashbhattarai
    नमस्कार सबैमा हमिलाइ जति ले माया गर्नु हुन्छ हाम्रो यस Umanga t.v" RUclips channel "मा हजुरहरु सबै लाई स्वागत गर्न चाहान्छौ.
    हजुरहरुसग यदि कुनै प्रतिभा अथवा हजुर कुनै गार्हो सन्कट मा पर्नु भएको छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला हाम्रो मोबाइल नम्बर Ntc प्रयोगकर्ता का लागि : 9843363319 र Ncell प्रयोगकर्ताका लागि : 9810334644
    यसैमा फोन गर्नुहोला ।
    धन्यवाद ।
    हाम्रो Channel लाई SUBSCRIBE गर्दिनु होला।
    धन्यवाद ।
    For any Issues / Copyright discussions contact (umanga tv )youcandoeverythingumangatv@gmail.com . The Official You Tube Channel UMANGA TV- Its All about entertentment ,information facts . Get Latest Videos on your Favorite kollywood Celebs song , music and many more ………….
    Follow us [ Facebook , instagram , twitter ,
    @Follow us on Facebook - / umangatv
    @ Follow us on Instagram - / umangatv
    @Follow us on twitter - / umangatv
    @ Subscribe US -
    / umangatv
    @ Follow us on Google - plus.google.com/

Комментарии • 206

  • @magar3307
    @magar3307 2 года назад +72

    भिडियो खिच्ने दाइ लाई धेरै धेरै धन्यवाद अनि सन्जु भाइ लाई सफलता शुभकामना भाइ राम्रो सङ्ग पढ्नु ठुलो मान्छे बन्नु

  • @NidarTv
    @NidarTv 2 года назад +44

    धेरै राम्रो मैले पनि हेर्न खोजिराको थिए भिंडियों खिच्ने मान्छेलाई तर आज देख्न पिए खुसि लाग्यो पारस दाई ❤️❤️❤❤❤️

  • @khalnayaknaam9487
    @khalnayaknaam9487 2 года назад +25

    अति उत्तम भाइ अझै धेरै धेरै उन्नति र प्रगतिको कामना तिम्रो भबिस्य उज्ज्वल होस भाई साथै त्यो दिनकाे भिडियाे खिच्ने सफल सरलाई पनि धेरै धेरै धन्यवाद

  • @namjungreynamjungrey2791
    @namjungreynamjungrey2791 2 года назад +18

    धेरै धेरै धन्यवाद भिडियो बनाउने भाइलाई 👍👍👍🥰🥰🥰

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 2 года назад +30

    मेरो मन को इच्छा पूरा भयो ❤️भिडियो बनाउने (खिच्ने)भाइ लाई हृदय देखि धेरै धेरै धन्यवाद दिन चाहे मिडिया लगायत यी भाइहरु लाई सफलताको शुभकामना ❤️😘😍😘

  • @anshumandhamala3135
    @anshumandhamala3135 2 года назад +30

    भिडियो खिचेर कसैको भविश्य सफल बनाउनलाई अमुल्य सहयोग गर्नु हुने सफलभाई र सन्जुभाई दुबैजनालाई शुभकामना

  • @Halland__765
    @Halland__765 2 года назад +2

    भिडियो खिच्ने ‌ भाइ लाई धेरै धेरै धन्यवाद

  • @babulalbk2993
    @babulalbk2993 2 года назад +1

    भिडियो खिच्ने सफल भाईलाई धेरै धेरै धन्यवाद छ र सन्जु बाबुलाई सफलताको शुभकामना

  • @mayanebal5468
    @mayanebal5468 2 года назад +4

    सानो बाबु को भिडियो खिच्ने भाई लाई धेरै धन्यवाद छ साने बाबु लाई सफलताको शुभकामना छ

  • @Basnet464
    @Basnet464 2 года назад +15

    खोजेको भिडियो पाईयो, धन्यबाद प्रकाश सर।

  • @khojmedianepal
    @khojmedianepal 2 года назад +22

    धेरै राम्रो भाइ हरु को कला प्रती उच्च सम्मान ❣️

    • @khadakk.c7853
      @khadakk.c7853 2 года назад +1

      पारस सर हजुर लाई म नेपाल आयर भेट्न मन छ

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 года назад +2

    अाहा अाज सन्जु परियारलाई राता रात सामाजिक संन्जालमा भाईरल गराउने सफल पुन मगर लाई अाज हेर्दाखेरि अति खुसि लाग्यो । सफल भाई खेल प्रर्तिकाे चाहाना पूरा हाेस्।सफल भाइ र सन्जु परिया दुबै जनालाई सफलताकाे शुभ कामना छ। कुबेत देखि

  • @pawanmagar3021
    @pawanmagar3021 2 года назад +2

    भिडियो खिच्ने पुन भाइ लाई धेरै-धेरै धन्यवाद

  • @sushilbaral9276
    @sushilbaral9276 2 года назад +5

    भाई लाई यहा सम्म पुर्‍यातनु हुने सम्पूर्ण पत्रकार दाई ,सफल पुन मगर, कमल बराल र कृष्ण बराल धेरै धन्यवाद छ ,भाई लाई सबै ले माया गरिदिनुहोला । 👏🙏🙏

  • @mayaray5052
    @mayaray5052 2 года назад +8

    अाहा बल्ल हेर्न पाईयो सन्जु भाइ को भिड्यो खिच्ने भाइ लाई पनि धेरै धेरै राम्रो काम भाइ को ✌️👌🙏

  • @anjupun6872
    @anjupun6872 2 года назад +4

    हामि पुन भन्नेको पुन हो के लजालु हुन्छ राम्रो काम गर्यो मेरो पुन magar भाई ले 😘😘अनि सानो भाई लाई best of luck छ

  • @rameshshankar7378
    @rameshshankar7378 2 года назад +15

    धेरै राम्रो , सफलता काे शुभकामना भाई👍️👍️

  • @rumathakuri8383
    @rumathakuri8383 2 года назад +2

    भिडियो खिच्ने सफल भाइ लाई धन्यवाद

  • @shumikarki7627
    @shumikarki7627 2 года назад +2

    धेरै धेरै धन्यवाद भिडियो बनाउने भाईलाइ❤️❤️

  • @himpunmagar3044
    @himpunmagar3044 2 года назад +10

    हामराे मगर भाइ तिमिले राम्रो काम गरनु हाे धेरै धनदे बात

  • @user-ps1ww7mi4w
    @user-ps1ww7mi4w 3 месяца назад

    भिडियो खिच्ने भाइलाई धेरै धेरै धन्यबाद छ🎉🎉🎉🎉🎉❤❤❤❤

  • @bimalbk595
    @bimalbk595 2 года назад +14

    सफल ले सफल काम नै गर्नुभयो।

  • @user-yu8tj8uz1w
    @user-yu8tj8uz1w 2 года назад +5

    💞💞💞यस्तै यस्तै राम्रो प्रतिभा लाइ सम्मान गरौ,,,,,प्रतिभालाइ ठाउँ दिनुपर्छ,,, तपाइँको यो कामलाई सलाम पत्रकार सर

  • @nilathapa1867
    @nilathapa1867 2 года назад +5

    धेरै धेरै धन्ने वाद भिडीयाे खीचने भाइ लाई अाज गरीप काे उदार गरेकाे मा

  • @subashthapa3836
    @subashthapa3836 2 года назад +1

    धेरै धेरै धन्यवाद छ । भिडियाे खिच्ने भाइलाई धेरै राम्रो काम गर्दिनु भयो 🙏🙏👍️👍️

  • @sarmilrana3068
    @sarmilrana3068 2 года назад +16

    ल बधाई छ मगर भाईलाई ।

  • @deepanbhattrai6969
    @deepanbhattrai6969 2 года назад +3

    सफलताको कामना भाई

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 года назад +1

    याे सन्जु परियार भाई काे कला क्षेमता काे कदर गरेर रात दिन खटिएका सम्पूर्ण पत्रकारहरू र अन्य सहयाेगि मित्रहरू सम्पूर्ण लाई यकमुषठ धन्यवाद छ। विशेष धन्यवाद त सफल पुन मगरलाई छ। कुबेत देखि

  • @jyotijyoti2815
    @jyotijyoti2815 2 года назад +1

    भिडियो खिच्ने भाईलाई धनदेबात 🙏🙏👍️👍️

  • @SunitaRai-md5ok
    @SunitaRai-md5ok 2 года назад +1

    सफल भाइ नि कति सभ्य सुशील मिठो बोली सफल भाइ सफल मात्र नभई असल नि हुनुहुन्छ होला र न आज उहाँकै माध्यमबाट अर्को एउटा भाईको प्रतिभा सबैले देखेर मन पराउनु भएको छ सबैले मिलेर सहयोग गरौ र बाबुको उज्ज्वल भबिस्यको कामना छ !

  • @gajendrapareyar5583
    @gajendrapareyar5583 2 года назад +1

    धेरै धेरै धन्यवाद,यो भिडियो खिच्ने सरलाइ
    भाइको प्रतिभा लाइ अगाडि बढाउन सबैले सहयोग गरौ

  • @dayalapm1014
    @dayalapm1014 2 года назад +2

    नामै सफल कामै सफल सबै सफल हवस् ।

  • @bhawanis8000
    @bhawanis8000 4 месяца назад

    सफल भाई र सन्जु भाई लाई धन्यवाद छ

  • @sanovaeestng9852
    @sanovaeestng9852 2 года назад +2

    यस्तो भिडियोहरुले धेरै नै उत्साह जगाउछ।

  • @tikaramsarumagar6968
    @tikaramsarumagar6968 2 года назад +10

    मनको इच्छा पूरा भयो दाइ तपाई लाई धेरै धेरै धन्यवाद पारस दाइ उन्नति र प्रगती को सुभकामना ❤️

  • @sagark2277
    @sagark2277 2 года назад +4

    मैले खोजेको भिडियो हजुर सरले बनाउनु भयो। धेरै धन्यबाद सर

  • @khadgapriyaar487
    @khadgapriyaar487 2 года назад +3

    सफल सरलाइ सलाम 🙏

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 2 года назад +9

    यदि यो भाई नाचेको पछाडिबाट खिचेको भिडियो नभई स्टेजमा नाचेको भिडियो TikTok मा हालेको भए यो भाई यसरी भाइरल हुने थिएन! तेसैले यो खिच्ने सफल भाईको नाम अघि आउँछ! सफल भाई धन्यवाद.... 👍👍👍👍

  • @kumarlama2688
    @kumarlama2688 2 года назад +3

    सफल पुन जस्तो नाम उस्तै काम 🙏🙏

  • @saritapariyar4966
    @saritapariyar4966 2 года назад

    सफल भाइलाई धरै धन्यवाद

  • @shovashova6776
    @shovashova6776 2 года назад +2

    सर्ब प्रथम त सफल भाई लाई उच्च सम्मान गर्न चाहन्छु यो सानो भाई को लुकेको कला लाई सम्पूर्ण नेपाली सामु चिनाई दिनु भएको मा अनि सन्जु भाई लाई प्रगतिको शुभकामना

  • @Drbikashofficialvolg
    @Drbikashofficialvolg 2 года назад +6

    म पनि आउदै छु ल बाबु

    • @kalpanathamsuhang3357
      @kalpanathamsuhang3357 2 года назад

      vagya sirko name bat kasaile comment lekheko hoki sachai vagya sir ho patyaunu garo vo

  • @rojinakhan730
    @rojinakhan730 2 года назад +1

    Hajurla virol banaidenuvayo vailai dharae dhare dhanyabad vai hajurlai

  • @raisakira5714
    @raisakira5714 2 года назад +3

    Video banaunu hune brother lai Salut ❤️🙏

  • @dasvlogs6342
    @dasvlogs6342 2 года назад +1

    सभल दाइ सन्जु भाइ को लागि त इशोर भयर आउनु भयो नाम पनि सभल काम पनि सफल

  • @rinabogati9814
    @rinabogati9814 2 года назад

    Safal vailai dherai dherai dhanebad ani vaiko ujal vabisheko lagi dherai dherai subhakamana.

  • @manugn5494
    @manugn5494 2 года назад +3

    यहि दिन कुरेको थिय आज पुरा भयो आह यो जति खुशी कहिले आयन होला सायद धेरै धेरै धन्यवाद आज जुन भिडियो खिच्ने सफल पुन मगर लाई देख्न पायो

  • @shantibasnet8162
    @shantibasnet8162 2 года назад

    Vidiyo khichne bhai lai dherai dherai shubhakamana

  • @anulimbu8765
    @anulimbu8765 2 года назад +3

    Video khichne Vai lai Muri muri dhanyebat yo sano vailai life nai change vako x

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 2 года назад

    धन्यवाद सफल भाइ लाई

  • @jayarai6542
    @jayarai6542 2 года назад

    पत्रकर ज्यु भाइ लाई जसरी हुन्छ पढ्ने ब्याबस्था मिलाउने गर्नु होला ।जस्को लागि भगवान नै बन्नु हुनेछ

  • @ledtvbanaunethaubutwal7367
    @ledtvbanaunethaubutwal7367 2 года назад

    पारस सर लाई धेरै धेरै धन्यवाद छ धेरै राम्रो खोज खबर सधै अघाडी बध्नु होला सफलता को धेरै धेरै सुभकामना

  • @abhijaybdrrana4547
    @abhijaybdrrana4547 2 года назад

    Thanks midiya Vhai safal vhai

  • @laxmigaire7321
    @laxmigaire7321 2 года назад +1

    ल धेरै धेरै बधाइ छ भाइ

  • @munashrestha9945
    @munashrestha9945 2 года назад

    Dherai ramro xa

  • @jeewanghatraj9204
    @jeewanghatraj9204 2 года назад

    यो भिडियो खिच्ने भाइ लाई धेरै धेरै धन्याबाद छ अनि पत्र कार सर लाई नि धन्याबाद छ

  • @debinapradhandutta237
    @debinapradhandutta237 2 года назад +1

    Dhanniyabat bhai hajur lai

  • @mohanthapa-cc6rp
    @mohanthapa-cc6rp 2 года назад

    भिडियो बनाउने सफल भाइलाइ धेरै धन्यवाद

  • @jeevanlimbu6460
    @jeevanlimbu6460 2 года назад +1

    Ekdam ramro vaeko dance ajhai ramro ga\dai janu sabaile help garnu hola 👌👌🙏🙏🤗😍ani safal pun vaelai pani thanks aaja tapaiko karanle aaja vaeko kalalai sara nepali sanu aauna payo herna payo so much🙏👌😍😘🤗

  • @reetupariyar818
    @reetupariyar818 2 года назад +1

    Dherai khusi lagyo 👌👌

  • @mkthanks9672
    @mkthanks9672 2 года назад

    सफल नाम पनि काम पनीरामो छन
    धेरै धेनेबाद छ

  • @mayasaru720
    @mayasaru720 2 года назад

    Safal bhai Lai Dheere Dheere dhanyvad

  • @prakashmagar9278
    @prakashmagar9278 2 года назад

    Verry verry thanki you पत्रकार दाइलाइ

  • @balakumarbk6273
    @balakumarbk6273 2 года назад

    धेरै धेरै धन्यवाद छ दाजु हजुर लाई

  • @shivaadhikari7854
    @shivaadhikari7854 2 года назад +3

    Congratulations boro

  • @komalasunar7399
    @komalasunar7399 2 года назад

    धेरै धेरै धन्यवाद छ दुवै भाईलाई

  • @navioma8150
    @navioma8150 2 года назад

    Safal pun jilai dherai dherai dhanyabad

  • @melodysherpavlogs5649
    @melodysherpavlogs5649 2 года назад +4

    Godbless you vai🙏🙏🙏❤🚶‍♂️🚶‍♂️

  • @dharmaaale5122
    @dharmaaale5122 2 года назад +1

    thank u very much safal bro.sanju bhai ko beautiful dance video lai khicher tiltok ma post gari dinu vayeko le aaj sanju bhai ko dance lai viral banai dinu vo once again thank u so much and god bless u.

  • @ishworlove9470
    @ishworlove9470 2 года назад

    धेरै राम्रो भिडियो खेच्ने दाजु लाई मेरो सलाम छ

  • @roshnirai3131
    @roshnirai3131 2 года назад

    thanku bhai

  • @padambist5432
    @padambist5432 2 года назад

    वावा धेरै ‌राम्रो‌ लाग्यो पारस दादा

  • @user-ys1tr1qk5r
    @user-ys1tr1qk5r 3 месяца назад

    Very nice video

  • @gsfh2152
    @gsfh2152 2 года назад +1

    धेरै धेरै राम्रो छ बाबु बधाई छ

  • @sushmashrestha7343
    @sushmashrestha7343 2 года назад

    Vdo click garne bhai ko nam nai safal raixa t abo life ma safal nai safal hunxa 😘😘

  • @ashishbista3076
    @ashishbista3076 2 года назад

    Camera man vailai hirdae dekhi dhanyabad

  • @ankitparajuli1392
    @ankitparajuli1392 2 года назад

    Thanks very good.

  • @mkthanks9672
    @mkthanks9672 2 года назад

    सफल लाई💕💕💕💕💕

  • @mansubisht317
    @mansubisht317 2 года назад +1

    ❤️❤️

  • @rajahamal5040
    @rajahamal5040 2 года назад

    Good

  • @Crush224
    @Crush224 2 года назад +1

    मैले नि टिकटकतिर देखेको थिए।लुकेको प्रतिभा 😘

  • @dipaksunam9808
    @dipaksunam9808 2 года назад +1

    Good job safal vai

  • @SandipKumar-jp2tl
    @SandipKumar-jp2tl 2 года назад

    Safal Vae lai dhandebad xa

  • @madanmuskan93
    @madanmuskan93 2 года назад

    लल बदाई छ भाई लाई

  • @sayontamang4935
    @sayontamang4935 2 года назад

    Vedio khichne vai lai pani dherai dherai maya ani mitho samghana xa hai vai lai dekhna paiyo khusi lagyo 🙏🙏🙏

  • @jalinarana525
    @jalinarana525 2 года назад

    video khicne bhailai dherai dherai dhandybat

  • @sunilgurung4873
    @sunilgurung4873 2 года назад

    video banauni babu lai dherai dherai badhai xa

  • @gracesarki8670
    @gracesarki8670 2 года назад +1

    Safal vi great job

  • @puja_roka_magar2324
    @puja_roka_magar2324 2 года назад

    यो भिडियो खिच्ने भाईलाई पनि सपोर्ट गर्नु होला

  • @dipaksunam9808
    @dipaksunam9808 2 года назад +1

    Good job vai

  • @samoul10
    @samoul10 2 года назад +1

    बधाई छ भाई

  • @manbahadurbk3491
    @manbahadurbk3491 2 года назад +1

    Good job sir

  • @aasharai6951
    @aasharai6951 2 года назад

    Good job video khichane vai lai ani sanju babu lai safaltako Suva kamna aagami dinharu ma pani dherai dherai pargti ko kamna

  • @tikaprasad1147
    @tikaprasad1147 2 года назад

    gd dance bhai ko ajha agadi barnu prxa

  • @mangurunggurung1146
    @mangurunggurung1146 2 года назад

    very good job bhai

  • @mahendralimbu3083
    @mahendralimbu3083 2 года назад

    Good job sab mahanu vawharuma.

  • @Gyanakmagar
    @Gyanakmagar 2 года назад

    Mero pyaro Magar vai lai dherai dherai dhnebat xa 🌹🌹🌹🌹🌹🌹🌹🙏🏻🙏🏻👌🏻👌🏻👌🏻💐💐💐💐💐💐💐💐💐🙏🏻🙏🏻🌹🌹💖💖💖💖💖💕💕💖💖💖💖💖🙏🏻👌🏻💐💐👌🏻👌🏻

  • @meenachettri7634
    @meenachettri7634 2 года назад +1

    Rathh din interview mtrai liyara huna kai gari dinu paryeo tapai haru ko interview mtrai dharai vyeo .Bhai ko kala ramro xa god bless you.

  • @dalbirbhurtel13224
    @dalbirbhurtel13224 2 года назад

    Congratulations all timss

  • @sureshdeuba4278
    @sureshdeuba4278 2 года назад

    excellent job