भाग्य न्यौपानेलाई यसो भने राजनले छुट्ने बेला निराश राजन Bhagya Neupane Rajan Shrestha Help Video

Поделиться
HTML-код
  • Опубликовано: 26 авг 2024
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)

Комментарии • 974

  • @sabitarai8200
    @sabitarai8200 8 месяцев назад +109

    राजन भाईलाई शिघ्र स्वास्थ्य लाभको कामना अनि भाग्य सरलाई धेरै धेरै धन्यवाद छ।🙏👍️

  • @reshamdarlami370
    @reshamdarlami370 8 месяцев назад +368

    चाडै निकाे हाेस भन्ने जति यता हाजिर हुनुहाेला ❤❤

    • @queensarmii_19
      @queensarmii_19 8 месяцев назад +5

      Ma ni yehi prathana garxu

    • @asthastha100
      @asthastha100 8 месяцев назад +2

      Get well soon rajan vai 💐💐

    • @bhagawatichaulagai2411
      @bhagawatichaulagai2411 8 месяцев назад +1

      सिघ्र स्वास्थ लाभ र सम्पुर्ण स्वभाव राम्रो होस र काम गर्न सकेको हेर्न पाउँ

    • @sunitakatwal-rp8gq
      @sunitakatwal-rp8gq 8 месяцев назад +1

      ❤❤❤❤Get well soon

    • @reshampurja6996
      @reshampurja6996 8 месяцев назад +1

      Get well soon Rajan Shrestha

  • @gambhirmaharjan9374
    @gambhirmaharjan9374 8 месяцев назад

    भाग्य न्यौपाने लाई सलाम नमस्ते ए भाइ ले राजन लाई विराट नगर मानस सेवा आश्रम मा पुराए को मा धन्यबाद उपचार गराउनु भएकोमा धन्यवाद धेरै धेरै धन्यवाद।

  • @uniquesuzu6942
    @uniquesuzu6942 8 месяцев назад +25

    राजन को भिडियो कति बेला आउला भन्दै कुरिबस्ने आदत बसेछ , गरीब दुखी अभागिको साक्षात भगवानको रुपमा भाग्य सरको जन्म भा रैछ 🙏

  • @TikaBudhaxettri747
    @TikaBudhaxettri747 8 месяцев назад +95

    बिशेष त शिघ्र स्वास्थ लाभको कामना🙏 राजन को बोली खुब मन पर्छ❤️🤗 घाट बाट यहाँ सम्म ल्याउन हरेक दु:ख कष्ट गर्ने भगवान भाग्य न्यौपाने लाई हार्दिक धन्यवाद🙏

    • @user-rp2lr3zh7p
      @user-rp2lr3zh7p 8 месяцев назад +1

      ❤❤❤

    • @user-bx7wq2lr7n
      @user-bx7wq2lr7n 8 месяцев назад +1

      Bhagey vai hami us bata sadhai herxau RJanko boli nai Sarai mitho ra mayalu xa Rajanbata dherai geyn sikna sakinxa Chadini niko hos we pray for you babu ❤

    • @dilipmajkoti
      @dilipmajkoti 8 месяцев назад +1

      thanku❤❤❤

  • @bhagwanshrestha2599
    @bhagwanshrestha2599 8 месяцев назад +13

    चाडै निको भएर राम्रो हुनु राजन भाई यश कार्यको लागि भाग्य सरलाई हृदय देखि सलाम।

  • @user-kn2pb8zg4r
    @user-kn2pb8zg4r 8 месяцев назад

    धैरै धेरै धन्‍यबाद भाग्‍य न्‍यौपाने भाई यस्‍तो भाईलाई यहाँ सम्‍म ल्याई औषधी उपचार गराउनु भयो धन्‍यबाद ।

  • @superbgamingzone8706
    @superbgamingzone8706 8 месяцев назад +22

    चाडाे निको होस राजन लाई अनि तेइ बाउ आमा भनौदो हरु छोरा खोज्ने दिन आओस् ❤❤❤

  • @shivachaudhary-ro2rq
    @shivachaudhary-ro2rq 8 месяцев назад +40

    भाग्य बाबु हजुरलाई जति धन्यवाद दिए पनि शायद कमै हुन्छ होला 🙏💝🙏

  • @sujitamalla8645
    @sujitamalla8645 8 месяцев назад +30

    छिटो भन्दा छिटो निको होस्,,🙏 आमाको दुःख पिडा बुझ्न सक्ने बन्नुहोस्।😢❤

  • @jibanathghimire9806
    @jibanathghimire9806 8 месяцев назад +21

    शिघ्र स्वास्थ्य लाभको कामना राजन । धेरै धेरै धन्यवाद भाग्य भाइ।।

  • @Boost910
    @Boost910 8 месяцев назад

    १००% मा १०% राजनको दिमाग़ ठिक हुदैछ खुसि लाग्यो ❤❤❤❤भाग्य भाईको सपोप छ भने यता हाजिर हुनु❤❤❤

  • @sushilarai3372
    @sushilarai3372 8 месяцев назад +12

    कस्तो राम्रो ठाउँ रहेछ सबैको मन भुल्ने ठाउँ रहेछ।भाग्य भाई राजनलाई हेटौंडामा लागि दिनुभएकोमा साह्रै खुशी लाग्यो ।मलाई पनि जानू मन लाग्यो ।

  • @binodmalla880
    @binodmalla880 8 месяцев назад +10

    छिटै सन्चो होस कुल देवता इस्वर महेस्वर सबैका साझा देवता लाई कामना गर्दछु

  • @sarmilarana7385
    @sarmilarana7385 8 месяцев назад

    थ्याक्यु सोमच् भाग्य सर हजुरलाई असायलाई साहेता गर्नु भएको लागि र मिठो सब्दले राजनलाई सम्झाउनु भएको लागि ❤️👨‍💼🙏राजन बाबु❤️👨‍⚕️ अब तिमि छिटै निको भऐर ग्यानि बाबु भऐर ठुलो मानिस भऐर राम्रोसँग नोकरि गरेर अामालाई माया सहयोग सुस्यार गर्नु पर्छ है 👌👍️👍️साथै राजन बाबु छिटै निको होस भनि प्रार्थना गर्दछु ❤️✝️🛐🙏

  • @debraj-uw5wj
    @debraj-uw5wj 8 месяцев назад

    पहिले भन्दा धेरै ठिक भाक छ अझै धेरै ठिक हेर्न्न पाम राजन भाइ

  • @Girgirqueen_xuxu
    @Girgirqueen_xuxu 8 месяцев назад +22

    राजनको नया अप्डेटहरु चाइरहन्छ हामिलाइ 😥
    राजन चाडै नर्मल भएको हेर्न पाम 🙏😔

  • @shyamkumarithapamagar6137
    @shyamkumarithapamagar6137 8 месяцев назад +17

    भाग्य सर को र राजन को कुराकानी एकदमै मन पर्छ।❤️❤️❤️😘😘🥰🥰🙏🙏🙏

  • @Himes2244
    @Himes2244 8 месяцев назад

    भाग्य भाईकाे यस्तो कार्यलाई सबैले सलाम,साथै प्रशंसा गर्नै पर्छ,तर काेहि कसैले भाग्य नेउपाने पत्रकार गर्न याेग्य छैन भन्दै अन्तर्वार्ता दिएकाे देखियाे,के नेपालका मन्त्रिहरूकाे पढाईकाे याेग्यता कति हाे र कति छ,कि अाफु गर्नु कि अर्काले गरेकाे काममा इृष्या नगर्नु,लु त तिमी " राजन"जस्तो मान्छेलाइ भाग्यले गरेकाे अतुनिय कार्य एउटा तिमी गरेर देखाउ,लाज सरम पचेकाे,के अब भाग्य भाइकाे सबैले प्रशंसा गर्ने भए,सबैकाे अाँखाभित्र बस्न सक्ने भए भनेर रिस,डाहा गरेकाे,त्यस किसिमकाे कुरा यदि गर्छौ भने भाग्य अज्जै एक कदम अगाडि बढ्छन्।राम्रो कामकाे लागि कि सहयाेग गर,कि काम सिक, किचुप लागेर बस,हामीलाई पनि मुल्यांकन गर्न अाउछ,

  • @saraswotichaulagain3548
    @saraswotichaulagain3548 8 месяцев назад

    भाग्य भाइ हजुर लाई बधाई छ हजुर टिम लाई बधाई छ राजनलाई छिट्टै निको होस् राधेश्याम प्रमाण जि

  • @kumarbohara74
    @kumarbohara74 8 месяцев назад +9

    छिटोभन्दा छिटो निको होस राजन भाइ लाई कति राम्रो मान्छे कति मीठो बोली अहिले आएर आफ्नो आमा लाई ममि भन्दा कति खुशी लाग्यो आफ्नो ममि को बाध्यता अनि परिस्थिति र दुख लाई पक्कै पनि बुझ्ने शक्ति प्रदान होश यहि कामना

  • @rachanapandit611
    @rachanapandit611 8 месяцев назад +5

    भाग्य दाइ लाई नि भगवले रक्षा गर्नु है सदै भरि यसरी नै दुखि अनाथ को साहार बनु है हरेक पाइला मा सफल्ता मिलोस राजन भाई भेटन आइराखनु है ❤❤❤❤

  • @rameshshrestha3952
    @rameshshrestha3952 8 месяцев назад +14

    राजन तिम्रो सिघ्र स्वास्थ्यलाभको कामना राजन लाई सहयोगमा साथ दिनुहुने भाग्ये नेवपाने बन्धु लाई धेरै धेरै धन्यवाद आगामी दिनहरुमा पनि यस्तै यस्तै सामाजिक सेवा गर्ने मौका मिलोस् धेरै नैं शुधार उन्मुक्ति हुदै आएको देखिदैछ तपाई लाइ फेरी पनि तपाइलाई धेरै धेरै धन्यवाद 🙏

  • @user-cd4ud2hk3i
    @user-cd4ud2hk3i 8 месяцев назад +11

    छिट्टै निकाे हाेस राजन भाइ लाई र भाग्य सर लाई पनि धेरै धेरै धन्यवाद ❤

  • @raiamrita7061
    @raiamrita7061 8 месяцев назад +5

    चाडै स्वस्थ्य लाभ को कामना भगवान 🙏🙏🙏राजेन भाइ को❤❤😊😊

  • @user-py8ir5gm1i
    @user-py8ir5gm1i 8 месяцев назад +9

    राजन को स्वास्थ्य ठिक भएपछि उस्को बुबा बाट नागरिकता दिलाउनु पर्छ।‌‌भाग्य न्यौपाने सर लाई धेरै धेरै धन्यबाद।

  • @madanacharya5023
    @madanacharya5023 8 месяцев назад

    राजन भाइ चाडै निको भएर हिडेको देखन मिलोस यही कामना💐💐🌺🌺🌺

  • @pramilarai9866
    @pramilarai9866 8 месяцев назад +48

    भाग्य सर हजुर कति महान हुनुहुन्छ हजुर को महानता लाई कसरी बयान गरम कुनै शब्द छैन 🙏🙏

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 8 месяцев назад +3

    राजनकाे सिघ्र स्वास्थ्य लाभको कामना भाग्य न्यौपाने सर लाई धेरै धेरै धन्यवाद।

  • @gokulbhattraigokulbhattrai147
    @gokulbhattraigokulbhattrai147 8 месяцев назад +40

    राजन को अवस्था र देख्दा र बोली सुन्दा आँसु नै आयो भाग्य न्यौपाने को जय होस ❤❤❤❤❤

    • @Mmgr432
      @Mmgr432 8 месяцев назад

      राजन छिटाे भनदा छिटाे साेवासत लाभ हाेस भागेय नेउपानेभाइ लाई मेराे धेरै धेरै धननेयबाद राजन पनि मेराे छाेराछाेरि जस्तो हाे छिटोभन्दा भनदा छिताे राजन राम्रो भयकाे भिडियो हेरनपाउ भागेय भाइलाई मराे अाशिरबाद साथै सुभकामना

  • @fghh-bl5wq
    @fghh-bl5wq 8 месяцев назад

    भाग्य सर हजुर ला ई धैरै धैरै धन्यवाद व्यक्त गदछु सर राजन ला ई छिटो निको होश र तो पापि बा ला ई सेवा गर्नुपर्छ भन्न चाहन्छु get well soon

  • @homemayachepang129
    @homemayachepang129 8 месяцев назад

    राजन भाइ लाई स्वास्थ लाभको कामना भाग्य सर लाई धेरै धेरै धन्यवाद

  • @rameshbhandari7553
    @rameshbhandari7553 8 месяцев назад +16

    छिटो भन्दा छिटो राजनको स्वास्थलाभ होस भगवान श्रीपशुपतिनाथ सित प्रार्थना गर्दै भाग्य न्यौपाने को उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

  • @ngimlamu9363
    @ngimlamu9363 8 месяцев назад +9

    शीघ्र स्वस्थ्यलाभको कमान दाई 🤗 भाग्य दाईलाई धेरै धेरै धन्यवाद दाई सधैं यस्तै काममा अघि बढिरहnu दाई 🙏🙏

  • @Shushamapandey123.
    @Shushamapandey123. 8 месяцев назад

    सबैको सम्मान र आमाको दुख कष्ट बुझेर बाबाको अगाडि पुरुषको धर्म र कर्म के हो बुझाइदिने बन्नु पर्छ बाबु god bless you 🙏🙏

  • @prakashmajhi1671
    @prakashmajhi1671 8 месяцев назад +2

    राजनको स्वास्थ लाभको कामना भाग्य सर लाई अनेकौं अनेक शुभकामना ❤

  • @robangiri11
    @robangiri11 8 месяцев назад +59

    चाडै निको होस सधैभर पशुपतिनाथले रक्षा गरून् भाग्य दाईलाई हजारौ बर्स बाचिराख्नु है

  • @ambikathapa8947
    @ambikathapa8947 8 месяцев назад +7

    शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु राजन भाई ❤❤ चाँडै निको हुनु होस् 🙏🙏🙏💙🤎💜🌺💓💐🍀⭐✨🌟💪👌👏💖🏵️

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 8 месяцев назад +2

    चाडै निको होस राजन भाई भाग्गे न्यौपाने जो ले कति माया गर्नु हुन्छ सबैले माया गर्छन चिन्ता नगर बावु ❤️❤️❤️🥰🥰🥰❤️❤️❤️❤️😍😍😍🥰🥰🥰❤️❤️

  • @user-ko5jj5fu1x
    @user-ko5jj5fu1x 7 месяцев назад

    अरुको खुसीमा रमाने, दुखी पीडा भोकेको लाई असायको पिडा लाई आफ्नै सम्जी सेवा गर्ने तिमी नेपाल आमाको सपूत प्रती नमन !

  • @chandrikamgt592
    @chandrikamgt592 8 месяцев назад +3

    राजन भाइ ले जे सुन्यो तै मनमा न बिर्सि राख्ने कला अति राम्रो छ।रामायण ,भाग्वत सुन्नु हो भने धेरै राम्रो हुन्थियो होला🌺🌺

  • @radhikadeuja4486
    @radhikadeuja4486 8 месяцев назад +4

    मैले भाग्य न्यौपाने भाइ को सबै भिडियो हेरेको छु राम्रो कामको लागि धेरै धेरै सलाम छ भाई , छिटो निको होस् राजन लाई 🙏🙏👍️

  • @durgagurunglama3354
    @durgagurunglama3354 8 месяцев назад +2

    पहिला भन्दा धेरै राम्रो भएछ राजन भाई ल आझ धेरै राम्रो भएर छिटो निको होस भगवान सङ्ग यहिँ कामना छ ❤❤

  • @MrGanga-si4sl
    @MrGanga-si4sl 8 месяцев назад

    भाग्य न्यौपाने को जय जय होस राजन को पनि चाडैं निको होस

  • @deepamainali980
    @deepamainali980 8 месяцев назад +4

    सिघ्र स्वस्थ लाभको कामना छ राजन भाइलाई चाँडै निको होस् 🙏🙏

  • @BimalaAdhikari-mu5hj
    @BimalaAdhikari-mu5hj 8 месяцев назад +7

    'मानव सेवा आश्रम'को मानवीय सहयोग र 'भाग्य'को साथ पाएर राजन अहिले साँच्चिकै भाग्यमानी राजामा रूपान्तरित हुँदैछन । हार्दिक बधाई !👏

  • @kalpanathapa206
    @kalpanathapa206 8 месяцев назад

    म सिन्धुली देखि हेर्दै छु छिटो सन्चो होस राजन भाइ लाइ

  • @parbatirai1625
    @parbatirai1625 8 месяцев назад

    भाग्य भाइ हामिलेत तपाइको सबै भिदियो हेरिरहेको छुम कतिराम्रो भाइको काम सलाम छ तपाइको कामको

  • @kabitabasnet7145
    @kabitabasnet7145 8 месяцев назад +9

    शिघ्र स्वास्थ्य लाभको कामना 🙏🙏🙏

  • @bhimtamang3818
    @bhimtamang3818 8 месяцев назад +3

    सिघ्र स्वास्थ लाभको कामना राजन भाइ लाई
    ❤❤❤

  • @pmgurung3538
    @pmgurung3538 8 месяцев назад

    भाग्ये न्यौपाने भाई धेरै राम्रो काम गर्नु भाकोछ खुसी लाग्यो तपाईं मेरो गाउँले भाईपनि रहेछ ' धर्म शास्त्रमा लेखिएको छ भोकालाई खान देऊ नाङ्गलाई लाउनदेऊ इहिनै धर्म हो...

  • @gangalimbugangalimbu6112
    @gangalimbugangalimbu6112 8 месяцев назад +1

    🙏राजन बिचरा धेरै कुरा सम्झिनु थाल्नु भयेछ।चतारामा किन जानू मेरो अंकल त हुनुहुन्छ रे बिचरा चाडै निको होस ❤❤❤❤❤❤❤❤❤❤

  • @user-vh2vc3kw4g
    @user-vh2vc3kw4g 8 месяцев назад +3

    चाडै निकाे हाेस भाइलाई भगवान ले रक्षा गरिनु 🙏💗💗

  • @Sarojkirati
    @Sarojkirati 8 месяцев назад +6

    यो घाटिको सुन्दर फुल जस्तै राजनको भविस्य अवस्य हुनेछ❤

  • @rameshkunwar8916
    @rameshkunwar8916 8 месяцев назад

    तपाइले राजन लाई छोडेर जान्छु भन्दा मेरै मन भकानिएर आयो बिचरालाइ कस्तो भको होला कठै बिचरा लाई चाडै निको होस ❤❤❤❤

  • @fzre5di300
    @fzre5di300 8 месяцев назад +2

    छिट्टै ठिक होस् प्रभु राजन लाई भाग्य सर हजुर लाई दुनियाँकै खुसी मिलोस्

  • @kusumthapa3500
    @kusumthapa3500 8 месяцев назад +3

    चाडै निको होस् राजन भाई निको भएसी भाग्य भाई लाई कहिले नभुल्नु ल राजन भाई ❤🙏🙏

  • @user-ni8bm9iu9z
    @user-ni8bm9iu9z 8 месяцев назад +3

    आत्मानिरभर भएर भएर बसेकाे हेरनन मनछ धन्यवाद छभाग्या सर्काे टिमलाई

  • @user-mm2ii8xh9x
    @user-mm2ii8xh9x 8 месяцев назад

    भाग्य बाबु हजुरलाई जति धन्यवाद दिए पनि शायद कमै हुन्छ 🙏🙏🙏🙏🙏

  • @pabitrabhattarai4722
    @pabitrabhattarai4722 8 месяцев назад

    भाग्य भाई लाई धन्यवाद राजन भाई लाई शीघ्र स्वास्थ्य लाभ मिल स

  • @Laxmiwaibtmg5
    @Laxmiwaibtmg5 8 месяцев назад +18

    शिघ्र स्वास्थ्यलाभको कामना 🙏🏿🙏🏿

  • @sarojsapkota8246
    @sarojsapkota8246 8 месяцев назад +7

    Get well soon Rajan bhai❤❤❤ Hats up to your work Bhagya sir❤❤❤

  • @user-ij4yi7tr7k
    @user-ij4yi7tr7k 8 месяцев назад

    राजन भन्दापनि भाग्य सरलाई सुस्वाथ्य रहनु भन्ने कामना छ, राजनजिको उपचार रत छन तेसैले आपत्ति छैन

  • @urmilamishra2720
    @urmilamishra2720 8 месяцев назад

    सारै राम्रो काम भाग्य सरको राजन चाडैं निको होश

  • @buddhakhalingrai
    @buddhakhalingrai 8 месяцев назад +5

    Love speaks in the whispers of the heart, transcending words and embracing the silence of understanding, the greatest language of all.
    You knew it better Bhagya jiu 😊🙏 love and respect to you and best wishes to Rajan brother. Prayers for the swift recovery 😊🙏 love from Bhutan 🇧🇹

  • @NarThapa-dl4wn
    @NarThapa-dl4wn 8 месяцев назад

    मन देखि स सम्मान छ भाग्य सर लाई दिन दुखी को सेवा गर्नु होला

  • @prabhaghimire6495
    @prabhaghimire6495 8 месяцев назад

    भाग्य सर तपाई लाइ प्रत्यक्ष हेर्न मन छ भगवानले जुराउनु हुन्छ कि भन्ने आशा छ

  • @user-np8cc7ve9h
    @user-np8cc7ve9h 8 месяцев назад +5

    राजन बाबु छिट्टै निको हुनु अनी जन्म दिने आमाको आँसु पुछिदिने हुनु 🙏🙏

  • @dipareshmi7065
    @dipareshmi7065 8 месяцев назад +3

    शिघ्र स्वास्थ्य लाभकाे कामना राजन बाबू

  • @kaflesamajbhrikuti5947
    @kaflesamajbhrikuti5947 8 месяцев назад

    धन्यवाद मानव सेवाआश्रम लाई
    राजनले पुर्नजन्मपावस शुभकामना

  • @sitapanthi7414
    @sitapanthi7414 8 месяцев назад

    राजन बाबुलाई छिटोभन्दा छिटो निकाे हाेस शुभकामना

  • @indiraghimire2716
    @indiraghimire2716 8 месяцев назад +6

    स्वास्थ लाभको कामना 🙏

  • @user-hl5ns5xs7f
    @user-hl5ns5xs7f 8 месяцев назад +3

    राजन भाइ स्वाथ्य लावको कामना 🙏❤️

  • @bachekhem6499
    @bachekhem6499 8 месяцев назад +1

    ❤नमस्कार म खेम बचे मगर fram gaidakot विशेष गरी त भाग्य न्यौपाने sir लाई धेरैधेरए धन्यवाद Rajan lai सहयोग गर्नु भएकोमा rajanko सुवश्थ्यमाछिटै सुधार हुँदै जौश सिग्र स्वास्थ्य लाभ को कामना गर्दछु

  • @umasapkota2308
    @umasapkota2308 8 месяцев назад

    छिटो निको होस राजनलाई सारै माया देखियो दाजु भाइको भाग्य भाइ हजुरले बेलाबेलामा भेट्न जानू किनकी उसलाई मेरो मान्छे भनेको हजुरनै हो जस्तो सोचेका छन।

  • @user-sy6ml9pc7d
    @user-sy6ml9pc7d 8 месяцев назад +3

    भाग्य सर हजुरलाई कोटीकोटी नमन 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @user-ko5nr7un9d
    @user-ko5nr7un9d 8 месяцев назад +12

    शिघ्र स्वास्थ्य लाभको कामना 🙏

  • @user-nx4jt2ns8s
    @user-nx4jt2ns8s 8 месяцев назад

    राजन भाइलाइ छिटै निको होस❤❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏👌👌👌

  • @kamalabhandari751
    @kamalabhandari751 8 месяцев назад +2

    राजन भाई लाई भगवान चाँडै ठिक होस र आफै कमाएर खान सक्ने हुनु सधै भरी खुसी हुनु है राजन बाबु

  • @SHASKRIT
    @SHASKRIT 8 месяцев назад +4

    भाग्य सर हप्ताको १ चोटि चाहिँ जसरी पनि भेट्न् जानू होला है तपाईंको माया ले नै आदि बिमार सन्चो भैसकेको छ!🙏🙏🙏

  • @NickTv901
    @NickTv901 8 месяцев назад +4

    यति छिटो र अनि सारै माया दिनु भो भागे सर हजुर ले राजन लाई कैले नभुल्नुहोला जन्मे देखि माया नपाएर होला सायद हजुर त राजन को भित्री मन मा बस्नु भयो हजुर को माया सदै यस्तै होस् छुट्टिने बेला मा साच्चिकै भावुक बनायो 😢😢❤❤❤❤❤❤

  • @cppaudel6564
    @cppaudel6564 8 месяцев назад

    हजारौं मन्दिरको दर्सन गर्दा पाइने पुन्य भन्दा बढी पुन्य मिलोस भाग्य सर लाई।

  • @comedybrothersister6554
    @comedybrothersister6554 8 месяцев назад

    भागय भाइ तपाईं जसताे भगुवान काेहि रहेनछ बाबू तिमी याे कलि जुग काे भगुबान हुन यसतै काम गरनु सदै ल

  • @LaxmiChaulagai-ve3sq
    @LaxmiChaulagai-ve3sq 8 месяцев назад +4

    Get well soon Rajan ❤❤

  • @jenishchand541
    @jenishchand541 8 месяцев назад +3

    म त मसान घाट देखि अहिलेसम्म डेलिको अपडेट हेर्ने गरेकोछु ❤❤

  • @shantipun5469
    @shantipun5469 8 месяцев назад +2

    आमा भनेको आमा हो राजन सन्चो भएर आमालाई साथ दिनु पर्छ ❤

  • @maheshduwadi1532
    @maheshduwadi1532 8 месяцев назад

    राजन लाई छिटो रामरो हुनछ । यहि मेरो सुभकामना छ

  • @user-zu3vs9fl4c
    @user-zu3vs9fl4c 8 месяцев назад +5

    Get well soon Rajan dai❤

  • @AsmitaParajuli-pq9kg
    @AsmitaParajuli-pq9kg 8 месяцев назад +11

    Get well soon rajan dada🌺😭😭

  • @balkumar5122
    @balkumar5122 8 месяцев назад +1

    🙏 भाग्य सर को काम प्रती नमन छ यो भाई को बीराम चाडै नीको होस भगवान ले साथ दीउन 🎉🎉🎉

  • @shivarimal8011
    @shivarimal8011 8 месяцев назад +1

    राजन लाई छिटो निको होस भगवान🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️💐💐💐💐💐

  • @bibekbaniya105
    @bibekbaniya105 8 месяцев назад +4

    Get well soon rajan 🙏🙏❤️❤️

  • @Bishnushrestha467
    @Bishnushrestha467 8 месяцев назад +3

    Get well soon rajan❤❤vagya sir naman❤❤

  • @shankarrai208
    @shankarrai208 8 месяцев назад +1

    राम्रो काम गर्नु भए को छ भगि नेउपाने सर लाई धेरे राजन जस्टो मानब उधार गर्नु भए छ धेरे धन्या बाद

  • @nirmalaadhikari381
    @nirmalaadhikari381 8 месяцев назад

    भाग्को जय होस जसरी भएनि राम्रो गरेर छोड्नु

  • @raijasuta6430
    @raijasuta6430 8 месяцев назад +6

    Get well soon rajan🙏🙏❤️❤️🇳🇵🇳🇵🇭🇰🇭🇰❤️❤️❤️

  • @user-os9fq3mh3t
    @user-os9fq3mh3t 8 месяцев назад +3

    शिद्र स्वास्थ्य लाभको कामना।

  • @sharadbaidhya4300
    @sharadbaidhya4300 8 месяцев назад +2

    राजन भाइको स्वास्थमा दिन प्रती दिन सुधार हुँदै गाको छ चाडो भन्दा स्वास्थ लाभ होस भनेर भगवान सङ सदैब प्राथना गर्द्छु 👏भाग्य भाइलाई भगवान सधै दाहिना भैदिउन 👏

  • @user-mf8xe8qs5t
    @user-mf8xe8qs5t 8 месяцев назад

    मैले सबै हेरे सलुट छ भाग्य भाई

  • @bisanukc-uk8cu
    @bisanukc-uk8cu 8 месяцев назад +4

    अलि राम्रो काम खोजेर काम लगाउ भाग्य जि यसरी जिन्दगी चल्दैन