राजन लाई किताब कापी उपहार आयो,,नहेरी एउटा पाठ नै पढेर सुनाइदिए Rajan Shrestha Update
HTML-код
- Опубликовано: 12 сен 2024
- #rajanshrestha #shakti_kumar_godar #bhagya_neupane
तपाइलाइ लागेको कुरा प्रतिक्रिया मार्फत दिदै तपाइको ठाउँमा पनि केही बिशेष कुराहरु हामी मार्फत ल्याउन चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला।
9815280005
अहिलेको युवाहरूमा कसैको साहरा बिहिन भए भने कुलतमा फसिरहेका भेटिन्छ तर यो भाइ कुलतको कुरा बाट टाढा छ अझै राम्रो होस स्वास्थ्य र भविष्य मा केहि भएको देख्न पाउ
तपाइहरू सबैको जय होस भाग्य भाइ त्यो पुलिस भनाउदोलाइ कानुन को दायरामा ल्याउनु पर्छ म हजुर को सबै भिडियो हेर्नि गर्छ हाल इराक बाट ❤❤❤❤
सुरुको दिनमाई राजनले मम चाउमिन थुक्पा खाने भनेको थियो ।उहालैइ साराइ खानु मन लागोको होला।अर्को पटक जसरी पनि खुवाई दिनु ल शत्ती सर plz❤
राजनलाई कोक,फ्यान्टा,चिया कफि जस्ता पेय पदार्थहरु बाट बिस्तारै टाढा राख्नुपर्छ। यी र यस्ता कुराहरुबाट टाढा राखियो भने सुधार हुन अझै सहज हुन्छ।।धेरै धेरै धन्यबाद शक्ति सर,भाग्य सर र समीर सरलाई।।यस्तै काम गरेर समाजको उदारणिय व्यक्ती बनिरहनुस।।
कस्तो राम्रो तेस्तो स्थितीमा पनि लागुपदार्थ बाट चै टाढा बस्नु पर्छ भन्ने था भको
सत्य कुरा
Rajanlai neta jstai dekhyo ahile
मैले नि यहि सोचेकोछु पिय पदार्थबाट बिस्तारै टाढा राख्नु भए आज्ज राम्रो हुन्छ जस्तो लाग्छ
मोबाइल किन्दिनु भएन बिचारा
भाग्य न्याउपाने गुरूप सलाम छ,मरेर लानु के छ हजुरहरूकाे सेबा देखि प्रभावित भय सर,
उहाँ मेडम ज्युलाई धेरै धेरै धन्यबाद राजन श्रेष्ठ लाई पढने पुष्टक तथा कापी डतपेन दिनु बयको मा ❤❤❤
आहा सारई राम्रो काम गर्नु भाछ राजन दाइ को हातमा किताब दियर ❤
मैले पनि पढेको तर बिर्सिसकेको थिए तर अहिले याद आयो,,,जे होस् राजनको दिमागलाई मान्नुपर्छ 🙏🫡
wow wow wow nice ❤❤❤❤❤❤❤❤Kati ramro lagxa Rajan ❤❤❤
होला Rajan sir पक्का ठुलो मानछे नै हुने रहे छा. ऊहा को सपना पूरा होस सचई नै 🙏🙏 😢😢
Book kapi kalam leidinuhe mam lai dherai dhannebat 🙏🥰
सर्वप्रथम त भाग्य सर हरु प्रति उच्चा सम्मान राजन लाइ धेरै हेल्प गर्दै हुनुहुन्छ। भगवान सँग यहि पर्थना गर्छु छिट्टै निको होस् राजन
कुरा सुन्दा पनि हासो पनि अनि आसु पनि समीर सर भाग्य सर शक्ति सर लाई मेरो हिर्दय बात नै धन्यवाद salaam🙏🙏🙏
राजन दाइलाई कमेडि छेत्र तिर लानु पर्यो बिस्तारै बिस्तारै ❤भाग्य सर सक्ति सर र समीर सर मिलेर उहाँ राजन दाइ सङ्गई 1,2 भाग मा कमेडि पारामा भिडियो बनाउनु होला आगामि दिनहरुमा राजन दाइ लाई सारई सुहाउने छ उहाँ लाई केहि नया सिकाई का साथै मनोरञ्जनात्मक कायृ पनि हुनेछ सकेसम्म मिल्छ भने🎉
Good lock मानव सेवा अस्रम को all time...🙏🎉🎉
याे चि भयेन हई शर दुईतिरकाे अावाज अायाे धन्यवाद छ तपाईंहरूलाई
Saraiii ramro km garnu vako x hjr harula thankkk uuuuu
यो राजन भाई पनदिड रुपमा बोल्को देखिन्छ एक् पटक पन्दित अथबा माता को मा लानु पर्थ्यो पत्रकार मेडिय भाई हरुले बिचारको लागी
साह्रै राम्रो साह्रै राम्रो राजेन भाई। साह्रै मिठो बोल्नुहुन्छ कतिबेला राजेन भाइको भिडियो आउँछ भनेर पर्खी बस्छु म। भाइ चाँडै निको भएको होस्। सरसँग यही बिन्ती गर्छु।
अब निको भएर मम्मीलाई पनि हेर्नुपर्छ। है राजन भाइ🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🤔🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
Very good and vangha Shakti very nice
Rajanko sapotko lagi pAtrakar bhailai dherai dherai dhanyabad
नमन छ सर अब राजन ठुलाे मानछे भकाे देखन पाउ
God job all मानव सेवा आश्रम परिवार ❤❤
❤❤❤राजन भाइ लगायत सम्पुर्ण टिम लाई मेरो सम्मान छ❤❤
Yo story sunda maile padheko yad aayo🎉🎉🎉🎉
Kati talant rajan
0號哦Rajan ta birda ahasrama baseko dherai sudar vaix goo boy rajan❤❤❤❤❤❤❤❤❤❤❤
अब सेवामा बिस्तरै लाग्ने है राजन भाइ ठूलो मान्छे जस्तो कुरा गर्ने अक्सेसाईज गर्ने जिउ कसिलो बनाउने सताईसबर्से जस्तो यो पैतिस बर्ष जस्तो देखियो फोक्सो मासु अनि यो बच्चा जस्तो कुरा पटकै नगर्ने है मानव सेवामा आफुनी समर्पित हुने मन्त्री देश भरिको नभयेनी मानबसेवा को मन्त्री हुने सबैलाई मान सम्मान गर्ने है बाबू लो🙏🙏🙏💔💔❤️❤️👍️👍️
God bless you rajan , get well soon 🙏👍
राजन हल्का ५% अटिज्म हो ,यो सहि शिक्षा पाय , उस्को चाहना बिचार बुझे , ।प्रधानमन्त्री मात्र हैन देशभरकै , बिश्व कै ठुलो मान्छे हुन्छ । ( सायद मलाइ पनि पागल भन्लान) s.nepal .
handsome rajan bhai❤❤ kati khusi layo xito niko hos vai lai
❤❤❤भाग्य सर ,शक्ति सर, हजुरहरुको महान कार्य , नमस्कार हजुरहरुलाई ।
Rajan katti batho rahexa ni kehi kuro ulto vani pathayo vani ekxin pakhnus hai joro aayi vani halnu hudo rahexa, very smart 😂😂🤭anyways get better soon Rajan God bless you .
Wow very good Rajan xitai Timi lai ramrohos sabai ko aasir bad Lagos
शिघ्र स्वास्थ लाभ को कामना राजन भाइ
जिम्मेबार कुराहरु गर्नु पर्यो अब ठुलै जिम्मेबार ब्याक्ति जसरीनै बोल्नु पर्यो होइन भने त्यस्तै गर्दा गर्दै फेरी केटाकेटीको जस्तो आदत् बस्लानी बरु कुनै कुराको कमि छैन भन्ने जस्तो अनुभब गरायर हिम्मत हार्नु हुदोरहेनछ हिम्मत गरेर अगाडी बढे पछि हुने रहेछ भन्ने खालको मानसिक उत्पन्न गराउने खालका कुनै आइडिया निकाल्नुहोस 🙏 तपाइहरु सबैलाई धन्यबाद छ बिशेष गरेर भाग्य sir लाई 🙏🙏🙏तपाईहरुको प्रशंशा गरेर सकिन 🙏🙏🙏
होइन यस्ता यस्ता कार्यहरू गरेका भिडियोहरु त्यो सन्तोष देउजा लाई देखाउनु पर्यो ।
एउटा दराज किन्दिनुपर्यो राजनलाइ ताकी सामान जिउभरी नराखुन
धैरैशुभकानाछ❤❤❤
राजनको आमा भन्दा पनि बाबालाई खोजेर जिम्मा लगाउनु पर्छ अर्कालाई बिजोक बनाएर छोड्ने पापि बाउ
भाग्री भाइ धामी झाकृ पनि लगाउन पर्यो
Get well soon
God bless you ranjan
🙏🙏🙏🙏🙏 great job vai
Rajan vai dheree khusi vay hjrharu ramro kam garnu vayo aba chado niko hos vagy sirko timlai dheree dheree dhanybhd x
Good luck
Good luck all of you 🙏👍❤❤
Rajan KO jivan LA naya mod leyos dhanyawad x bhagya neupana Tim👏🏾👏🏾👌👌🙏🙏😊😊
God bless you rajan dai ❤❤
मनमा जती नै पिडा भए पनी राजनको भिडियोले पिडाहरु सबै भाग्छन् ।।
सामाजिक काममा लाग्न राजनलाई गरेजस्तै नामअनुसार काममापनि शक्ति मिलाेस्,निरन्तरता लागिरहनुस्।
कर्म को फल कथा हो ❤
Social service garnu hune sabai team lai salute x
Rajan god bles. Chadai aru laai padhauna sakun .
Badhai chh both of you🌷🙏🏻🙏🏻🌷🌷🙏🏻🙏🏻
Rajan dai manxe chai ati ramri manxe ho k ❤❤bole ko sabda haru sarai mn parxa
Hajur haru le Rajan r usko Ama lai vet garai dinu hos n plz Ani video dinu hos la
so nice job shakti sir
Good luck 🙏🙏🙏
God bless you rajan ❤️❤️
RAJAN BABU LAI TIME TO BAHIRA KO DUNIYA DEKHAI RAHEMA CHADO BHANDA CHADO THIK HUNE MERO NERO BITCHAAR HO....BUT TIME KO PROBLEM BHAYERA BHAI HARU LAI CHAHERA PANI GARNU BASAKDKO SO THINK SBOUT IT.....GET WELL SOON BABU....WE LOVE YOU......😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😮😮😮😮😮😮😮😮😮😮😮😮😢😢😢😢😢😢😢😢😢😢😢😢🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
राजन भाईलाई अामासँग,भेटाउनु परेव,
करम को फल हो यो कथा कक्षा ५ को हो ❤
अहिले राजन भाइ त अहिले झट्ट हेर्दा भेलु बाजे जस्तै देखिने रछ भाद गाउले टोपी लगाएर ❤❤
हो है😂😂😂
Umm😂😂
Bichara rajanko upacha maya na payara yasto vaya xan
Rajan ko kura sunirahana man laagne
OMG राजन को बौद्धिक क्षमता अथाह छ। ❤️❤️
Great❤❤❤❤❤
Ohh my god so telented
God bless you forever Rajan Vai ❤️❤️❤️
❤❤❤❤Bhagya sir very good person 🙏🙏🙏
good job
Ohoo rajan babu ta hero po vayecha ta 👍👌❤️😁
Kati khusi vaiee mata haseko hasau vaiee ko kura sunersa sadai ulyasai dekhna pau 🙏🙏🙏🙏🙏❤❤❤❤❤❤🥰🥰🥰
Get well soon .Good job to all tiam
vaiko health ko lagi chai dherai dhyan pugos chadai niko hunu wish you good health and happiness ❤❤❤
हैन यस्तो मान्छेलाइ कसरी दिमाग बिग्रेको भन्ने हो।आमा भन्दा बुढो पो देखियो ।अलि अल्छी रैछ यो राजन ।ठिक भएर आमालाई माया गरिदे हुन्थ्यो।
Mero piyaro Shakti Vai kalakar plas patrwkarita ma dubye kam ma abbal hununxa godar khandan ko San rw man rakhnu suva aasirbad babu 🤝🤔👌👌👌👌👌👌👌💓💓💓💓💓
❤❤❤❤❤❤❤
God bless u Rajan get well soon🥰👍
कुविचार पाठ
Wow
aba rajan laai continue padhaunu parxa......
ल हऊ कति राम्रो भनेको
Xitai Niko vako herna Pau Rajan Vai ❤
getwell soon
Goob luck all fo you
Very good 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹♥️♥️♥️
good 👍
यो कथाको शीर्षक "कुविचार" हो ।
God job bhai keep it up❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
😂
❤❤❤❤
Shai
kati maza ly maya lagdo bolnu vako rajan dae ly ani sakti dada hjr ko voice ko big fan cmnt padhnu vo vane reply garnu la bagya dada miss you❤❤
Yeti ramro manchhey rajan kasari testo awastha ma pug yo hola 😢😢
❤❤🎉👌🏻👌🏻👌👌🏻
Good job 🙏🙏🙏🙏
मेरो पिटाको आसिर्बाड
कर्मको फल भन्ने कथा जस्ताको त्यस्तै सुनाए राजनले ! दिमाग त ट्यालेन्ट रहेछ ।
Get well soon 🙏🙏