ओलिले देउवा गगनलाई सँसदमै थर्काए: अब त केहि गर्न देउ, रबिलाई नरोक.. सबै काण्डको फाईल खोल्नुपर्छ

Поделиться
HTML-код
  • Опубликовано: 15 июн 2024
  • Welcome To Our Channel
    ओलिले देउवा गगनलाई सँसदमै थर्काए: अब त केहि गर्न देउ, रबिलाई नरोक.. सबै काण्डको फाईल खोल्नुपर्छ
    ..............................................
    यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ
    © Media Sathi TV
    See You All Soon On Our Next Video...
    Don't Forget To Subscribe Our Channel And Press The Bell Icon
    to Never Miss An Update...

Комментарии • 129

  • @mahendrasubedi8127
    @mahendrasubedi8127 13 дней назад +3

    कांग्रेस र एमाले पालैपालो माओवादीलाई बोकेर सरकार बनाउनु , तिमीहरू लाई नेपाली जनताले हिसाब पक्कै गर्छन् ।

  • @shreemanaryal9696
    @shreemanaryal9696 14 дней назад +5

    सिद्धांत त्यागेका दल र नैतिकता त्यागेका नेता
    देश का लागी घाडो हो।

  • @bimanprasad85
    @bimanprasad85 14 дней назад +8

    जोकर हो

  • @user-hs6nm6sq9u
    @user-hs6nm6sq9u 14 дней назад +7

    गफाडि कहाँबाट आयो केपी

  • @skchetry9138
    @skchetry9138 14 дней назад +4

    देश दुबायौ

  • @sujitdhakal5571
    @sujitdhakal5571 14 дней назад +4

    गफडे गफ नगर

  • @nepal392
    @nepal392 14 дней назад +5

    गरी सक्यौ हजुर हरुले गर्ने लाई त नसहने भुक्छन् मात्र

  • @palutamangnepal5724
    @palutamangnepal5724 14 дней назад +7

    Fataha kp oli ko fataha kura kechal chalnako lagi khurpati chalchaldaixa.

  • @chudamani46
    @chudamani46 14 дней назад +4

    ओली वा बोलेर मात्र के होला मन्दिरको सुन निकाल्नु पर्छ

  • @KaranBk-sw9bj
    @KaranBk-sw9bj 14 дней назад +5

    Ramro entertainment vaayo 😂

  • @bishnutimsina976
    @bishnutimsina976 14 дней назад +2

    धर्म प्रसाद धकाल को हत्यरा ले यस्तो ठुलो कुरा गरेको सुहायन

  • @mahendrasubedi8127
    @mahendrasubedi8127 13 дней назад +1

    गफ कति लगाएको , २०४६ साल देखी यस्तै गफ मात्र सुनेका छौं हामी नेपालीले ।

  • @SandeshKumarmagar
    @SandeshKumarmagar 14 дней назад +1

    Hajur bale, asahi vannu vyo.

  • @SantoshBahadur-dl8me
    @SantoshBahadur-dl8me 14 дней назад +4

    राजा ल्याएर ईनिहर सब भ्रष्टाचारि चोर दलाल डाका हरु लाई जेल कोच्नु पर्छ

    • @NepaliNomad1234
      @NepaliNomad1234 13 дней назад

      राजा ल्याएर हामि नोकर बन्ने हो र 😂😂

  • @dharmarajkarki5467
    @dharmarajkarki5467 14 дней назад +3

    यो निकृष्ट मध्ये एक नेता

  • @padambiswakarma8042
    @padambiswakarma8042 14 дней назад +2

    Technical engineering and development background with innovation and industries knowledge को र बिना नेता र पार्टिभक्त प्रधानमन्त्री बन्नु पर्यो तर बाबुराम होइन ।

  • @mohankhadka7313
    @mohankhadka7313 14 дней назад +4

    कुनै पनि नेता को नैतिक्ता मा खडेरी?🐖🐒🐕🦄👠🐏🐑?

  • @amargurung2406
    @amargurung2406 14 дней назад +2

    K P OLI le kehi garu vanya si BIKAS, SUSASN. Ta hoina GIRIBANDU, OMNI,YETI, MAHAKALI KANDA, BATAS KANDA, SECURITY PRINT ,N C L SAMSAD BIGHATAN, SABASAD APAHARN - - -- Adi garne bichar xa hola .

  • @KamalBasnet-us5qg
    @KamalBasnet-us5qg 14 дней назад +14

    यो गफाडी को गफै सुनेर गफ दिने झोले हरू को देश बिगार्ने मा ठुलो हात छ

  • @user-qz3fg2bk5i
    @user-qz3fg2bk5i 13 дней назад +1

    यिनी बुढा नेताको कामै छैन छि जनतालाई सास्ती मात्रै येस्लाइ मर्ने बेला किरा परोस हे भगवान।

  • @kashappandey3440
    @kashappandey3440 14 дней назад

    जतिसुकै तुका जोदे पनि माहाकाली सन्धि को खयाल गरौं है माननीय के पि ओलि ज्यु

  • @mamtachand6622
    @mamtachand6622 14 дней назад +1

    केपी,शेरे, प्रचण्ड को नाटक धेरै भयो,संसद मा एक अर्को लाई दोषारोपण गर्यौ,भित्रभित्र 3 जना मिलेर भागबणडा गर्यो,एक अर्काको भस्टचार को ढाकछोप गर्नै सहमति गर्यौ। यही हो तिमी हरूको असली चरित्र.

  • @user-rh4lm3fv5r
    @user-rh4lm3fv5r 14 дней назад +19

    लोकतन्त्र मान्ने भिम रावल जस्ता नेतालाइ स्थान नदिने कहि भएको जोकर कराउदाौ

  • @tilakramchaudhary3266
    @tilakramchaudhary3266 14 дней назад +1

    यो सब पुराना बा हरु को गफै ठूलो अब गफ र भाषन भाजी ले नेपाली जन्ता देखी सके छ । अब पालो बालेन जी को ,रबि , सर को काम जै जति भ्रष्टाचार खोर मा जाक्नु पर्छ । बल्ल नेपाली जन्ता न्याय पाउ छ । जय नेपाल 🎉❤

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 14 дней назад +3

    कुराकाे लागि कुराले देश नवन्ने रैछ।३४ वर्ष सम्म केही गरेनाै,खालि गालि गलाैज?

  • @dilipshrestha3735
    @dilipshrestha3735 14 дней назад +1

    जतिसुकै दनकिलाे भाषण दिए पनि के गर्नु आजकल तिमिहरुकाे वकबास कसैले पत्याउँदैनन् ।

  • @user-pt2bd2tg5q
    @user-pt2bd2tg5q 14 дней назад +1

    तिमिहरु सामन्ती शोषक ,भ्रष्ट र अपराधीहरुबाट अब केही हुदैन राजिनामा किसानि काम गर पापिहरु देश त सक्यौं अब बाकि क छ सिध्याउछौ अन्तिममा १00 रुपैयाँको बांसबाट घाटमा पुग्ने नै हो

  • @zion7740
    @zion7740 13 дней назад +1

    याे देश बनाउन तिमिहरुले केही नगरिदिए पुग्छ, केही गर्न लायाे कि तिमिहरु अर्कै गर्दिन्छाै के गर्ने । गफ दिएर उमेर ढल्याे यी बुढाकाे पनि ।

  • @narayanihumagain396
    @narayanihumagain396 14 дней назад +2

    काम सिन्को नभच्ने गफ ठुलो गर्ने गफादिकानुन बनाएर भस्ताचार गर्ने देश को खलनायक

  • @user-oy6in1yl7t
    @user-oy6in1yl7t 14 дней назад +1

    Kholako bagarma view tower,,
    Cable car,,
    Rail,,garib janatako samasya bahirako kura ho,,,

  • @ramchalise6971
    @ramchalise6971 14 дней назад +12

    यो फटहा जतापनी बोल्छ ।

  • @Nov_1982
    @Nov_1982 14 дней назад +1

    Narayana bhanus ba aru chinta linu pardaina

  • @SamirRawat9
    @SamirRawat9 14 дней назад

    Yes

  • @user-ys9gl3mw5m
    @user-ys9gl3mw5m 14 дней назад

    🎉

  • @prabinkumarrai9459
    @prabinkumarrai9459 14 дней назад +1

    Barsaun samma k herera basis Khalifa vrastachar matra garish

  • @Bhupranamagar
    @Bhupranamagar 14 дней назад +12

    बुढा नेता हरुको काम छैन .झन यो गफाडि raaडि छोरा

  • @narayanchhetri6935
    @narayanchhetri6935 14 дней назад

    Sabadhan ta bhayo ni duniya ko sampati khayas na layak mancha

  • @bijayagurung258
    @bijayagurung258 14 дней назад

    Kura hoina! Kam, kam, kam! WORK!

  • @RamTilung
    @RamTilung 14 дней назад +1

    Kanggresiharulai Army raprahari sathma Sampurna Nepali janta milera desh nikala garna ati awasek chha enihahru 100/modiko ghodaharu hun jaye nepal

  • @sherbahadur1822
    @sherbahadur1822 14 дней назад

    के पी धर्म बेचुवा फटाहा हाे ,,,बहुमत काे सिद्धान्त छ कि नाई देश भित्र पाटीमा त बहुमद भनेर निकै गफ दिहिनछ , अनि धर्मको लागि के बुहुमदकाे कुरा अाउदै र ई सबै कुरामा जनतामा जाउ वा लिन सकिनछ कि नाई हिमद छ त तिमी हरुले ल्याकाे अराजक बनाएकाे हाे देश र समाज लाई

  • @skchetry9138
    @skchetry9138 14 дней назад +1

    आजकाल तिमी भष्टाचा रीहरुको कुरा सुन्न मन लाग्दैन

  • @sheraidi2515
    @sheraidi2515 14 дней назад

    चोर हरुलाई लाज पनित हुनु पर्ने हो

  • @Mohanilaal
    @Mohanilaal 14 дней назад

    केपिको बोलि र ब्यभार सधैं एक भयो भने नराम्रो हुदैन। तर हिजो गणतन्त्र नेपालमा सफलीभुत हुन सक्तैन भनेको भुलिएको छैन। तर आज केपि कसरी चर्को गणतन्त्रको पक्षमा वकालत गर्न पुग्नुभयो । हिजोसम्म प्रचण्डको चर्को बिरोध गर्ने केपि आज कसरी परिबर्तन हुनुभयो । हिजो प्रदेशको आवस्यक छैन , मुलुकले प्रदेश धान्नै सक्तैन भन्नुभएको हैन र , प्रदेश राख्ने हो भने जम्मा ३ प्रदेश बनाउ भन्नुभएको होइन र ?

  • @tilakkc7872
    @tilakkc7872 14 дней назад

    लौ केहि गर्ने मान्छे यता तिर देखियो

  • @SabitriGiriSaud
    @SabitriGiriSaud 14 дней назад

    एकदम ठिक उसले उसलाई दोष देखाउने । मत क्यै भन्दिन जनताले हेरिरहेका छन् हाम्रा ठूला नेता भनेका कस्ता छन् ।

  • @kandelkasiram4656
    @kandelkasiram4656 14 дней назад

    जन निर्बाचित कार्यकारी पर्धानमन्त्री को ब्यबस्था गर्न सक्छौ चोर नेता हरु

  • @deepakbhusal8024
    @deepakbhusal8024 14 дней назад

    नेपालको सरकार साथै सांसद बिदेशी igno ingo ले चलाउछ।हैन र???

  • @surajyadav-ri8es
    @surajyadav-ri8es 14 дней назад

    Afu huda oli ba kk garnu vo sab lutnuvo Ani lutaunuvo

  • @aadityashrestha983
    @aadityashrestha983 10 дней назад

    गफाडी 🎉🎉🎉 मुला साग

  • @ghanashyankhanal962
    @ghanashyankhanal962 14 дней назад

    तपाइ ले चाहानु भयो भने देश परिवर्तन हुन्छ तंपाई वाहिर भित्र तीन वा चार नेताको बैठकले अनियमितता को खोज न गर्ने भने पछि कसरी खोजि हुन्छ पूर्व प्रधानमन्त्री ज्यू

  • @NamestaHotel
    @NamestaHotel 14 дней назад

    Nepal sarker ka karmachare krishna hari puskar sanga sodna parxa

  • @bharatkumarshrestha6292
    @bharatkumarshrestha6292 9 дней назад

    प्रधानमन्त्री चाहिदैन भन्दा पेट कति पोल्यो होला?

  • @madhavadhikari2663
    @madhavadhikari2663 14 дней назад +6

    देशलाई लुटेर खान एक बद्द बनाउने हाे ?

  • @khumbahadursotimagar662
    @khumbahadursotimagar662 14 дней назад

    गफ दिन्छ भ्रष्टाचार गरेर देश बन्ने हो र ?

  • @prakashdangi6480
    @prakashdangi6480 14 дней назад

    हामी भेडा जनताका गाडा नेता केही गर्दैनन् काठमाडौका एक मेयर बराबर पनि काम भाछैन केले अड्कायो जनताले सोध्नु पर्छ

  • @user-eh7oo5hj7w
    @user-eh7oo5hj7w 14 дней назад

    जुन चाेर उसयिकाे ठुलाेसाेर नेपालमा ।

  • @dinadayaldinadayaldhakal4804
    @dinadayaldinadayaldhakal4804 14 дней назад

    तिमी माहाको जोक्कर, लापते, नारद मु., ज्यानमारा,लुकेर खान खप्पिस, गिरीबन्न्धुको धुलाइ गर, पासोमा पर, जेलमाबस Vip सुबिधा लीएर त्याहि मर मोक्ष हुनेछो- ज्याद्रो भएर नबाच.....?

  • @bishnubhujel1044
    @bishnubhujel1044 14 дней назад

    30 Sal agadi age huda ta khoi khe vyana aba ke patyaunu. Ak arkalie dosaropan garnu bhanda niswartha politics garnu bho vane sabei ko ramro hx

  • @laxxuraj6299
    @laxxuraj6299 14 дней назад

    Guff lea matra desh chaldaina oli jeu

  • @kopiladarjee3634
    @kopiladarjee3634 14 дней назад

    🙏🙏🇳🇵🇳🇵🇳🇵🔔🔔🔔

  • @madhuregmi236
    @madhuregmi236 9 дней назад

    Bhrastachar garau aru hoina ukhane oli

  • @basudevthapa2059
    @basudevthapa2059 14 дней назад

  • @user-eh7oo5hj7w
    @user-eh7oo5hj7w 14 дней назад

    अा्नाे पालामा अहिले सम्म के ख्यासेरबसेउ ?झथुयिय नेताभनेकाहरुयक,रति पनि लाज रहेनछ ।

  • @BharatRajBatha-nv9ps
    @BharatRajBatha-nv9ps 14 дней назад

    सबै भन्दा याे देशकाे खराब राजनिक भनेकाे याे कालाे काग्रेस हाे जस्तो लाग्याे

  • @user-ne5gf1uz7k
    @user-ne5gf1uz7k 10 дней назад

    vate haru ek satha fastu fas kura garna hemmat xain jaila juhare khalko cha

  • @user-fk5ls8sj5r
    @user-fk5ls8sj5r 14 дней назад

    कुनै नेता ठिक लाग्दैन केपी बा प्र धानमन्ति् हुदा आफ्नाे पाटिका माधब भिमरावल अर्कै पाटिलाई सघाउने झनै खराब हुन आफ्नो घर नमिल्दा अरुले चर पाउछन् भन्थ्य

  • @padbibikramshrestha1990
    @padbibikramshrestha1990 14 дней назад

    नचाहिने विकाश का प्रेमी यि, सहि र गलत विकाश लाई नजानेका हत्यारा नेता। उखान कै भर मा ३०सौं वर्ष गुजारेर आज बडो देशप्रेमी देशघाती।

  • @KatwalBirbhadur
    @KatwalBirbhadur 14 дней назад

    Kp ba sadan ma euta kura, ktm mahanagar ma urko byabahaar lag lagdayna jhutha bolna, khokro darsan chhatna

  • @uttamsubedi4636
    @uttamsubedi4636 14 дней назад +2

    यो देशको अहोभाग्य

  • @basantmalla8053
    @basantmalla8053 14 дней назад

    तपाईंका औंला चाई कता फर्किन्छन् उखान टुक्का त तपाईं पनि ठूला ठूला गर्नुहुन्छ।

  • @himalayanspiritadventuretr7384
    @himalayanspiritadventuretr7384 14 дней назад

    के गर्छौ तिमीले नया युग भनेर तिमिनै प्रधानमन्त्रि हुदा आफ्नै फोटो काठमाडौँको पोलमा टास्न लगाएर नीतिगत ८ करोड भ्रस्टाचार गरेउ , न बस्ति न शहर न कुनै हिमाल को द्रिस्य देख्ने झापाको एक जग्गा ब्यापारीको इशारामा तेही जग्गा ब्यापारी को फाइदाको लागि दुई अर्बको View TOWER बनाएर पैसाको नाश पार्येउ ,नीतिगत Bharstachaar गरेउ तेश्को ठाउमा सुबिधा सम्पन्न İNTERNATİONAL STANDARD क्रिच्केट 🏏 Ground बनाइदिएको भए तिम्रो यो भनाइ lले देश बिकाशको सार्थक पाउथेउ तेसैले
    हावादारी गफ नदेउ , हिजो Newroad मा बालेंन शाह
    ले गर्न खोजेको काममा आफ्नै कार्यकर्ता उचालेर भद्कयेउ
    सरकारी जग्गा हडपेर घैरकानुनि हिसाबले बसेकाहरुलाई उचाली बिकाश परमि
    Balen लाई काम गर्न अफ्ठेरो पारिराका छौ ! चक्रपथ बाटो को कारणले हजारउ जनताको दैनिक जिबेंन पिददाही छ
    यो बारेमा kehi पहल गरेउर तेसैले हावा गफ लगाएर
    जनता झुक्किन्न देशलाई अनिर्यको बन्दि बनाउने तिमि जस्ताको दिन गए अब बालेंन संग सिक्नु के हो देशप्रेम अनि बिकाश ! तिमीले केहि गर्दैनौ न हिजो गरेउ न आज गरेउ न भोलि गर्क्षौ गर्छौत केवल बलेंलाई अभारोध गर्नी अनि गुन्डाराज chalachaau !

  • @RGvlog833
    @RGvlog833 13 дней назад

    गरिस नापिस

  • @padamgurung9035
    @padamgurung9035 14 дней назад

    56 din sansad banda garne chsi koho? Kp dhedu?

  • @nischalchhetry3890
    @nischalchhetry3890 14 дней назад

    मिठा मिठा गफ नेपाली जन्ता फकिदोईनौ तिमी हरु कति ईमान्दार छउ जन्ता लाई थाहानै छ

  • @rajuniraula7789
    @rajuniraula7789 14 дней назад

    गिरिबुन्धु T स्टेट बा

  • @spdhakal5424
    @spdhakal5424 14 дней назад

    गरिस् मूजी जाठो तिनै दल चुप लागेर बस् खुरुक्क बलेनलाई जिम्मा लगाए ठीक हुन्छ उखाने

  • @tilakkarki2729
    @tilakkarki2729 14 дней назад

    Giribandhu oli sarkar ma aafai xas file kholera karbahi gar k vuke ko

  • @NamestaHotel
    @NamestaHotel 14 дней назад

    Gagana 54 la kvana khojyo😊

  • @rokayaanil1986
    @rokayaanil1986 14 дней назад

    बा तिमीले तिमा्े पालामा के गरेउ अरूलाई अर्तिउपदेश दिन्छाैउ जनताकाे करमा बिदेश पठायकाे रेमिटमा माेजमस्ति गरेर सांसद भबनमा ताण्डब निर्त्य देखाउछाै ??

  • @Dipaks_Destiny
    @Dipaks_Destiny 14 дней назад

    अफु प िन पनर सकछ ठुला माछा भनछ खइत समाउने र िब िज र अाे िल िज

  • @citymobiles2298
    @citymobiles2298 14 дней назад

    क प्रचण्ड शीत आलो पालोभन्याबेला कुर्सी मा टासिएरचारपटक मध्याबदिघोषणाको सिफारिस लगेर बिद्याभन्डारि कहाँ गइथिस ।प्रचन्ड लेकामगर्न दिएन भनथिस ।साला चोरकुनैपार्टि कोखोइरो नखन ।देश बिकास को कुरा गर८४ को चुनाबमा हेर्लास तेरो नतिजा।सालाप्रचन्ड को पुछर बनेर नभुक ।

  • @jivnarayanshrestha7859
    @jivnarayanshrestha7859 14 дней назад

    yasto ko Kura suner tali lagaunne ko holan

  • @meromuskan887
    @meromuskan887 14 дней назад

    राणाबान हरु सबै उस्तै हुन।

  • @chandrakantaghimire8051
    @chandrakantaghimire8051 14 дней назад

    देशको पूर्व प्रधानमंत्री पार्टीको अध्यक्षको बोली कति छुद्र छ। यस्ता बाट देश कहिल्यै बन्दैन। झोलेहरू निष्पक्ष भएर कुरा बुझेर ताली बजाओ।

  • @chhatralimbu4162
    @chhatralimbu4162 14 дней назад

    Stupid Oli why still in Posn? No one wish to see him bluffing.

  • @dineshprasain2572
    @dineshprasain2572 13 дней назад

    Jokar Kam jok garne nai ho

  • @RawalChandra-uk8gd
    @RawalChandra-uk8gd 5 дней назад

    😅

  • @bikramshrestha368
    @bikramshrestha368 14 дней назад

    कमेडियन जाेनिलिभर जस्ताे हसाउननि कति जानेकाे

  • @mountainbike777
    @mountainbike777 11 дней назад

    Hoina kurai garne vaye China piyera solve garna sakdaina????? K

    • @mountainbike777
      @mountainbike777 11 дней назад

      Sadan maa arbau kharcha gareravaashan matra dine ho ra???

    • @mountainbike777
      @mountainbike777 11 дней назад

      Janata ko laagi kehi ramro garnush

  • @manishmehta6460
    @manishmehta6460 14 дней назад

    Nepali kagresh nepal ma chorhun

  • @rabindarkarmacharya7265
    @rabindarkarmacharya7265 14 дней назад

    Gafadi comedy sarkas wala jhilke keto. 😅😅

  • @oshoyogmeditationsyangja7
    @oshoyogmeditationsyangja7 14 дней назад

    लाज पचेकाे

  • @NamestaHotel
    @NamestaHotel 14 дней назад

    Teme haru bhada Maghera parishad ko paisa maro khoi ma gyawali khaja ghar ten kuna ko Sauji ho

  • @user-wh9to7tt8e
    @user-wh9to7tt8e 14 дней назад

    गफाडि😂

  • @NarayPan-zm2yr
    @NarayPan-zm2yr 14 дней назад

    Joker oli

  • @razzpahadi4682
    @razzpahadi4682 14 дней назад

    तेरीमा फटाहा ओली र ओलिको झोले पत्रकार!! आफैं सरकारमा बसेर फाईल खोल्न रोक्ने ओली अनि प्रतिपक्षमा बसेकालाई भन्न लाज लाग्दैन यूट्यूबे झोले?? सरकारलाई पूरा अधिकार छ काम गर्न,, कस्ले रोक्न सक्छ?? देशको पुरै शक्ति सरकारसंग हुन्छ बुझ्यौ झोलेहाे!??🤔🤔

  • @KishnaKeto
    @KishnaKeto 14 дней назад

    Giribandu

  • @dbrai-ks6fj
    @dbrai-ks6fj 14 дней назад

    TimHaru autAi dangko mulaa ho

  • @s.g.6199
    @s.g.6199 14 дней назад

    Fatah ko raja

  • @bimalakalakhety1023
    @bimalakalakhety1023 14 дней назад

    E gafadee hawa KO bhasan laio des Luto bharasta ganantra Kam garnu china khub bhaies amala congrage maubade sotantra koi Kam china e lutura janta Lau dukha deako fata haru bhot toilet KO dulo ma halchu ma ta e bharasta lai halchau aba hardai jau