अध्यक्षको प्रेमलीलाः कांग्रेस नेतृ सौता बन्दा जेठी पुगिन् प्रहरीमा । भण्डारी VSपोख्रेल घम्साघम्सी ।

Поделиться
HTML-код
  • Опубликовано: 4 фев 2025
  • अध्यक्षको प्रेमलीलाः कांग्रेस नेतृ सौता बन्दा जेठी पुगिन् प्रहरीमा । स्काउटमा लुटः भण्डारी VSपोख्रेल घम्साघम्सी । SIDHA KURA JANTA SANGA
    EPISODE : 819
    PRESENTER : BIRENDRA ZAIRU
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #NEWS24TV

Комментарии • 302

  • @biswasgr143
    @biswasgr143 2 года назад +44

    रबि सरले छोडेदेखी यो सिधा कुरा जनतासङ्ग सम्झाना भुजेलको हेरेको थिए अनि बिरेन्द्र जैरुको यो दोस्रो पटक हेर्दै छु आजको कार्यक्रम को बिषय उठान सारै दमदार लाग्यो है ?

    • @mansinghgurung237
      @mansinghgurung237 7 месяцев назад +1

      😊😊😊😊😊😊😊ppppppppooooooo

    • @mansinghgurung237
      @mansinghgurung237 7 месяцев назад

      😊😊😊😊😊😊😊ppppppppooooooopp

  • @jit7133
    @jit7133 2 года назад +2

    लहोइ बधाइ छ अझैइ ससक्त बनाएर लानू होला कार्यक्रम

  • @sudeshnaraibohora
    @sudeshnaraibohora 2 года назад +13

    प्रस्तोता बीरेन्द्र जैरुको बिषय सम्बन्धि प्रस्तुति दामदार,सरल,राम्रो लाग्यो।

  • @onlinetechnicalknowledgeof1325
    @onlinetechnicalknowledgeof1325 2 года назад +55

    रबि सरले छोडेर गए पछि आज फेरि यो कार्यक्रम पुन हेर्दैछु तर यो कार्यक्रम यति दमदार लाग्यो।Thank you sir

  • @amitgurung12345
    @amitgurung12345 2 года назад +26

    १० वर्ष जनयुद्ध को वास्तविकता सत्य घटनाको आधारित मा गाएको पिर गित अत्यन्तै मार्मिक छ प्रकाश सपुत लाई सलुट

    • @balkumarimalla208
      @balkumarimalla208 2 года назад

      प्रकाश सपुतलाईधन्यछ

  • @khatrimanbahadur6262
    @khatrimanbahadur6262 2 года назад +7

    सुनौ सुनौ लाग्यो आजको कार्यक्रम

  • @surajrolpali9382
    @surajrolpali9382 2 года назад +1

    सहि कुरा गर्नुभयो सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gomathapamagar4260
    @gomathapamagar4260 2 года назад +8

    धेरै धेरै धेरै धेरै गजबले भन्नुभएको यकदम सहि कुरा।

  • @sushil7567
    @sushil7567 Год назад +1

    ❤❤जय नेपाल आमालाई जय युबालाइ र बीरेन्द्र जैरुलाई साथ छ ❤❤गणतन्त्र चाहीदैन जय बालेन

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 2 года назад +22

    सिधा कुरा जनतासँग कार्यक्रम दिनप्रतिदिन उत्कृष्ट हुदै गएकाे छ। बधाई छ ।

  • @karankhati4607
    @karankhati4607 2 года назад +10

    धेरै राम्रो छ हजुर को कार्यक्रम सत्य र यथारत छ

  • @Anjan_raj2024
    @Anjan_raj2024 2 года назад +21

    प्रीय कम्रेड प्रचण्ड , हिजो म पनि माओवाद र प्रचण्ड पथको अनुयायी हु तर हिजो दिएका आश्वासन हरु केही पनि पूरा भएकोछैन सो सङ्गितसिर्जनालाइ ब्याण्ड गर्नुभन्दापनी आफ्नो गल्ती कमजोरी स्विकारेर अघि बढ्नु नै उपयुक्त हुनेछन

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 10 месяцев назад

    धेरै धेरै धन्यवाद छ प्रकाश सपुत लाई !

  • @yam.pgurung372
    @yam.pgurung372 2 года назад +10

    राप्रपा नेपालको उदाउदै गरेको पार्टी हो ।यदि नेपाल भन्ने देश बचाउनु छ भने, एक पटक यो पार्टी लाई मौका दिना नेपाली जनता संग अनुरोध छ ।

  • @arjungiri2663
    @arjungiri2663 2 года назад +26

    जन युद्ध लडेका माओवादी ले कुनै पनि हालतमा बिरोध गर्दैनन् गित को बिरोध गर्ने त टीका लायर मासुभात खार नेताकार्यकर्ता पुछ्रर बनेको माओवादीलाई मात्रै पोलेको हो ।तर यथार्थ र तितो सत्य यहि हो ।

  • @bishnuregmi1148
    @bishnuregmi1148 2 года назад +33

    बिरेन्द्र जैरु सरलाइ सलाम छ ।खराब पक्षलाई ससक्ता रुपमा प्रस्तुत गर्नु भयकोमा ।

  • @bishnuneupane7272
    @bishnuneupane7272 2 года назад +19

    सहि मन छुने कुरा भन्नू भो आज 🙏🙏🙏🙏

  • @Rythm_Heart
    @Rythm_Heart 2 года назад +3

    सारै उत्कृष्ट समाचार

  • @roshanmagar8556
    @roshanmagar8556 2 года назад +7

    जेठि श्रीमती एदि अन्याय मा परेको भए न्याय पाउनु पर्छ !जय नेपाल

  • @yadabpradhan1722
    @yadabpradhan1722 2 года назад

    Dashing presentation
    wish u better ahead

  • @gopaloli292
    @gopaloli292 2 года назад

    Prakashji bar bar sallam 99×99.99% .OK. thanks .

  • @Santa968
    @Santa968 2 года назад

    Damdar dosro Rabi hats up

  • @amritthapa7398
    @amritthapa7398 2 года назад +1

    एउटा कंग्रेसका नेता हरू को लागी यस्तै गित बनायो भने प्रकाश सबुत लाई अरु धेरै धन्यवाद दिन्थे

  • @सुनिलनेपाली-ख8द

    sai ho damdar news

  • @sumansiwani-mp1vi
    @sumansiwani-mp1vi Год назад

    सहि भन्नुभयो सर तपाइमा दमछ

  • @keshargiri4291
    @keshargiri4291 2 года назад +30

    आज को समाचार मन छुन्छ प्रकाश सपुत को यथार्थ सत्ते घटना को चित्रण हो सपुत को साथ मा करोडौं जनता छन् 🙏🙏💟💟

  • @santoshtosh3826
    @santoshtosh3826 2 года назад +3

    सिदाकुरा जनता सङ धेरै राम्रो हुँदै छ सलुट बिरेन्द्र जैरु ज्यु 🙏🙏💝💝💝💝

  • @krishnabahaduradhikari1575
    @krishnabahaduradhikari1575 2 года назад

    Badai chha

  • @kishorchhantyal5790
    @kishorchhantyal5790 2 года назад +4

    यसरी नै खरो रुपमा आऊनुहोस हामी फेरी फर्केर सिधा कुरा जनता संग संगै रहने छौ

  • @unicehamalph2138
    @unicehamalph2138 2 года назад

    very good singing a song dear friend parkash

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 года назад +3

    मन छुने कुरा गर्नु भो बिरेन्द्र जैरु प्रती सम्मान ।

  • @BishnuBdrThapa
    @BishnuBdrThapa 7 месяцев назад

    कुरा ठिकै हो तर जनतालाई धनी हैन आफै नेपालको धनी बन्छु भन्ने अर्थ हो र भयो पनि त्यस्तै छर्लङ्गै भैसकेको छ ।

  • @gomagurung4614
    @gomagurung4614 Год назад

    Namaste Birendra bhai good morning 🙏🙏🌲🍁🇳🇵🇳🇵 thank you so so much bhai keep it up bhai 👍🏼 salam chha bhai tapai ko Yeo damdar mitho sahanta Shilta ra bibash ko mitho shabda le janta ko awaj lai liyera yeti mitho shabda ma uthai dinu bhako sunda yekdam shanta ra Ananda lagchha bhagawan le tapai haru jasta youba ko harek paila ma safalta ra sukchha banai rakhosh🤚 bhagawan sanga yehi prathana garchhaou🤲 take care bhai please yekdam careful hunu ✌🏼 Yeo desh ra hami janta haru lai tapai haru jasta swabhimani eimandar ko attenta awasekta chha bhai please be careful stay safe please God bless you always 🙏🙏🌻🌻🌼🌼🌲🌲🌳🌳🍁🍁❣❣❣

  • @roshanmagar8556
    @roshanmagar8556 2 года назад +4

    किर्तिय जाल्साजी कसुर यैन ले के भन्छ तेस्ता ब्याक्ती लाई हदै स्म्म को कार्य वाही हुनु पर्छ !

  • @nirbahadurkarki4439
    @nirbahadurkarki4439 2 года назад

    स्काउट को नाम मा ई पार्टी का हामी मान लें मन परी गरेका छन् नत्र यो लोक बहादुर भन्ने मानक्षे एमाले। जस्तै धरानको सुनसरी सभापति उमेश थापा कांग्रेसको ई सब हनुमान हुन नत्र स्काउट जस्तो सोच्छ संस्थामा यस्तो गर्न मिल्छ म स्काउट को आजीवन सदस्य हु म निःशुल्क सहयोग गर्नु पर्छ फट ाई गर्न हुन्न भन्ने मानिस हु यस्तो संस्थाको हालत सुन्दा दुःख लागो धेरै

  • @anishpariyer3673
    @anishpariyer3673 2 года назад

    रबि लामिछाने सर ले छोडे देखि पुन आज हेर्न आयकोछु यक दम राम्रो छ सर

  • @DendiSherpa-lf4hk
    @DendiSherpa-lf4hk 7 месяцев назад

    Thas a really nice

  • @eastwestnepal
    @eastwestnepal 2 года назад

    Nice this program....
    Kept it up da...

  • @khimrajpariyar4912
    @khimrajpariyar4912 11 месяцев назад +1

    ❤❤❤❤❤❤❤

  • @premsharma9272
    @premsharma9272 2 года назад +1

    नेपाली जनताको रगत चुसेर मोटाएका किर्नाहरुलाई प्रकास सपुतको मिठ्ठो प्रहार 👏👏👏👏👏

  • @lilanathdai2107
    @lilanathdai2107 Год назад

    Good news sir 🎉❤❤🎉❤

  • @binodbomjan2193
    @binodbomjan2193 2 года назад

    Good sir

  • @bipikarana2628
    @bipikarana2628 2 года назад +1

    दमदार प्रस्तुति छ बिरेन्द्र सर सहि कुरा उठाउनु भयो

  • @razuacharya1261
    @razuacharya1261 2 года назад

    Wow nice episode...

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 2 года назад +3

    बिरेन्द सरकाे कुरा राम्रो लागाे जे बाेलानु हुन्छ सहिबाेलनु हुन्छ ।

  • @ramchandraadhikari6035
    @ramchandraadhikari6035 2 года назад +4

    जनयुद्ध भन्ने होइन ससस्त्र युद्ध भन्नू पर्छ

  • @bholajamkattel5150
    @bholajamkattel5150 2 года назад

    Prstuti ramro x hajur

  • @rosekc9417
    @rosekc9417 2 года назад +1

    देश भनेको के रहेछ त चाल किल्ला मात्रै रहेछ लामो समय पछि सबै समालेर गित निकाल्ने प्रकाश भाइ लगायत सम्पूर्ण लाई धेरै धेरै बधाई छ याे गित हेरेर अाखा मा अासु भराउने काेह नै हाेला

  • @HariharAdhikar
    @HariharAdhikar 2 года назад +2

    देशकाे यानि आम नागरिकका कुरा सार्वजनिक चासाेकाे बिषय वन्नु पर्छ । जस्तै खाद्यान्न लगायतका सामग्री एति अर्वकाे आयात भयाे भनेर मिडियामा आईरहन्छ तर (कृषि) परिवार, समाज, राष्ट्रलाई आत्मनिर्भर वनाउन याे याे प्रविधि, उपकरण र पुर्वाधारमा एति एति खर्च (वा आयात वा व्यवस्थापन) गरेर एति बर्षमा नेपाल यस्ताे सम्बृध्द अवस्थामा पुग्छ भनेर नियमित तुलनात्मक मुल्यांकन सहितका प्रक्षेपण तर्फ किन ध्यान जाँदैन । सकारात्मक प्रयास सहितका पुरा सुचना प्रक्षेपण गर्न राष्ट्रिय मिडियाले प्रयास शुरू गराैँ ।

  • @pranishthapa6908
    @pranishthapa6908 2 года назад +11

    बैकल्पिक शक्ति मा राजेन्द्र लिङ्देन को पार्टी ले राम्रो मत पाउने सम्भावना छ यसपटक को निर्वाचन मा किनकी काङ्ग्रेस ,एमाले र माओबादी सङ नेपाली जनता अहिले रुष्ट भएका छन

  • @rambk3787
    @rambk3787 2 года назад +11

    सलाम सर हजुरको दमदार प्रस्तुतिलाई ।

  • @karnakumaripoudel3199
    @karnakumaripoudel3199 Год назад

    ऐले वर्षा हुन्छ धनको

  • @kesabmagar7009
    @kesabmagar7009 7 месяцев назад

    यबिरेनजि मतपायिलायि धेरेेधेरेे
    सममानगरछु तर तपायिले रबिकाेबारेमा धेरेेबाेलनुहुनछर याेमेनपावाेरकाे बारेमाबालदेे नबालनुसबिदेसमा जानुहुदेेनदलाल हरुलेठकछभनेर थाहुदाहुदेेे किनयिनिहरुमेनपावाेरबाट
    खाडिमाजानछ पछिभनछ यहाखानपायनतलब पनिपाय न
    हरुलात दलाले जेगरेठिकेे गरेयाेतसारेे रामराेहाेदलालहरुलायित धननेबाद दिनुपरछ शलाम मेनपावाेरदलाल हरुलायि

  • @devikabhattarai6404
    @devikabhattarai6404 2 года назад +1

    सहि कुरा हामी सारा बेरोजगारी गरिब दुखीहरुको आवाज 👏👏👏👏👏

  • @rajiv180
    @rajiv180 2 года назад

    god bless for true u people 1# U secondly#Ravi ji

  • @dal_bhaat2024
    @dal_bhaat2024 2 года назад +5

    *१६ मिनेटको भिडियोमा आत्तिने माओवादी भनाउदाले राजनीति छाडे हुन्छ*

  • @samyogpudasaini5053
    @samyogpudasaini5053 2 года назад +11

    बिदेशिकाे स्वार्थ र एजेण्डा,बाेकेर,अाएकाे कथित,भाईमारा युद्ध थियाे,माअाेवादि युद्ध,राजा मार्ने याेजना र देशलाई बिदेशिकाे प्रयाेगशाला बनाउने खेल थियाे।

  • @kashisapkota6869
    @kashisapkota6869 2 года назад

    दम्दार प्रस्तुती वा वा

  • @dinanathchalise3965
    @dinanathchalise3965 2 года назад +2

    Tapaiko pani damdhar bandai xa yo karekaram 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍💪

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4kr Год назад

    यो नपुसंक सरकारले भारतले सिमाना मिच्दा पनी केही बोल्दैन कर्मचारीलाई तलब खुवाउन नसक्ने सरकार ले संसद विकाश कोषको लागी पाँच करोड बजेट छुट्याउनु सिधै भ्रष्ट नेताहरूलाई राहत दिनु हो,

  • @mercuryveins6773
    @mercuryveins6773 2 года назад +19

    यस्ता जँगलि खाओबादि हरु बाट नेपाल लाई मुक्त गर्नु पर्छ

  • @RajeshLimbu234
    @RajeshLimbu234 2 года назад

    रविले छोडे देखि मैले वास्ता नगरेको अाज पनि अति उतम लाग्यो 😉

  • @yogeshthapa3697
    @yogeshthapa3697 2 года назад

    Kya damdar birendra sir

  • @chandrapun289
    @chandrapun289 2 года назад +1

    Yes yes excellent 👍.

  • @khimbdrs8842
    @khimbdrs8842 2 года назад +12

    आरम्भ मा व्यक्त प्रस्तुतिको निम्ति सिधाकुरा जनता संग को कार्यक्रम को प्रसंशा गर्दछु सलाम छ 🙏
    सुभकामना news 24 टेलिभिजन लाई 🌹

  • @ranashaikhshaikhrana7464
    @ranashaikhshaikhrana7464 2 года назад

    Right parkash saput is duing good

  • @rajiv180
    @rajiv180 2 года назад

    Ravi जि मात्र हैन यो सन्सार मा रवि जि भन्दा पनि फास्ट तपाईं लाग्यो

  • @babukajishrestha1073
    @babukajishrestha1073 2 года назад

    Salam xa !

  • @mangalshrestha8178
    @mangalshrestha8178 2 года назад +5

    १०बर्षे जन युद्धले के के नै परिवर्तन हुन्छ भनेर सोचेको त माओवादी युध्द त धन युध्द र नाताबाद र क्रियाबादमा परिणत भयो।

  • @rajesh2004joshi
    @rajesh2004joshi 2 года назад +4

    What a wonderful program birendra jairu sir

  • @shivaadhikari9458
    @shivaadhikari9458 2 года назад +1

    Great birendra jairu ji

  • @bishramkochautari2563
    @bishramkochautari2563 2 года назад +1

    Birendar Sir aba hajurle Pani kehina kehi garnu paryo hami nepali Jantaxau hajurko Sath naman 🙏🙏

  • @gopaldevkota7530
    @gopaldevkota7530 Год назад

    ❤🎉birendra.jairu.hoin.tapai.nispaschhe.name.tpaiko.name.birendra.aago.ho.kinki.tapaiko.bahas.sabailai.chitta.buj.do.hunchh.asrinai.desko.samachar.didai.garnuhola.sir.lai.dhanebat

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 7 месяцев назад

    सारै राम्रो काम र प्रस्तुति छ बिरेन्द्र सर हजुरलाई धन्यवाद छ🙏🏻🙏🏻🇳🇵🇳🇵🙏🏻🙏🏻❤️❤️

  • @krimixvlogs4711
    @krimixvlogs4711 2 года назад +1

    Sahi vannu vo sir

  • @eathanooo3706
    @eathanooo3706 2 года назад +1

    गिरी सर् तपाई को भनाई धेरै मन् पर्यो।

  • @Khadga-cs7mx
    @Khadga-cs7mx 2 года назад +1

    याे ता गित मात्र हाे अब जन्ता जागेभने हत्यारा र राष्टघाति काे पत्ता साफ हुनछ

  • @indirakarki5858
    @indirakarki5858 2 года назад +1

    लोकतन्त्र गणतन्त्र को नाम दीदै राजा फ्याकेर बीदेसीको बैसाखी टेकेर गरेको राजनीति पैसा पद मा बस्ने पसल हो राता रात mcc पास गर्ने सडक मा जनता भो भनेर रोको छ हेर्ने अँखा फुटेको सुन्ने कान बैरो छ सोच्ने दीमाख मा गोबर छ अझै चुनाव रे जनता नेर जानेरे आइज को कसरी आउछन् तेस्को ब्याख्या गर्छौ गीत सग छेरेर गर्ने राजनीति हो छी जनताको कुरो दुख न देख्ने राजनीति हो छी गठबन्धन केका लागि भाग मीलायर खान तीन्का बाउको नीजी सम्पती हो होइन भने कोच्नु पर्छ यी सबै फलका अध्यक्ष लाई यीन का कार्यकर्ता लाई यीनका झोलेहरुलाइ

  • @bakokotha9357
    @bakokotha9357 2 года назад +2

    What a great job, keep it up...

  • @Kushallama293
    @Kushallama293 Год назад

    नमस्कार छ सर 🇳🇵🌷🌷🌷

  • @sukrarai3188
    @sukrarai3188 2 года назад

    prakash saput lai ginelall salut xa

  • @sitakarki1071
    @sitakarki1071 2 года назад +1

    Birendra sirko yo vanae 100% sahi xa. Janata haru ab nadarae bolau,a
    awaj uthau🙏🙏👍️👍️✊✊✊

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 7 месяцев назад

    बालेन सर जिन्दाबाद महानगर जानुपर्छ
    लाजिम्पाट मा भ्रटचार गरेर जफत गरेको सरकार को संम्पती फिर्ता ल्याउनु पर्यो 🙏🏻🙏🏻

  • @lokbahdur3049
    @lokbahdur3049 2 года назад +3

    गित धैरै राम्रो छ जन्ता ले साथ दिनु पछ चोर नेता लाई जुता हानु पछ

  • @rambk3787
    @rambk3787 2 года назад +1

    100% right

  • @nandaolikshetri694
    @nandaolikshetri694 2 года назад +1

    बिरेन्द्र सरि तपाईं ले बोल्ने शैली सरल र सिधा छ जे छ तेहि बोल्नु हुन्छ ।।त्र कतिपय पार्टी का नेताकार्यकर्ता लाई त यो पच्न सक्दैन ज्यहोस तपाईं ले सहि र सत्य बोल्नु भाको छ ।।

  • @ashokbhandari2567
    @ashokbhandari2567 2 года назад +12

    Sir, I am proud of you. Your first speach is very very excellent.

  • @LalSingh-vj5cy
    @LalSingh-vj5cy Год назад +3

    बिरेन्द्र सर को आजको प्रस्तुतिले मन छोएको छ, सम्मान !!

  • @rambibash3203
    @rambibash3203 2 года назад

    मुर्दावाद

  • @dhaularai8530
    @dhaularai8530 2 года назад +4

    200 % agreed and dashing presentation. 👏👏

  • @kesabmagar7009
    @kesabmagar7009 7 месяцев назад

    अबकाे चुनाबमा लिगदेनडाका भशटाचारि यमाले कालाे काङगरेस लायिहाेयिन अबकाेचुनाबमा हाराेबालेनजि लायिजितायर लयायभने मातरादेसलेअनुहारफेरला हाेयिन भनेत
    याेदेसमा बुडापालायिहरु शबेेलायिदेसबाटननिकालेशशमादेसरहदेेेन यहात मेेलेजनता हरुत देखेकेेछेेन सबेेेभेडा बाखराहरुमातरादेखेकाे छु जनताभयकाे भय देसमायाे हालतहुनिथियन निशबपरे मासुभातरकसि पेटाेलझाेलेहरु मातरादेखे मेेेलेत अनिजाउखाडिमा फरकेरअाउ बाकसमा याेतशारेेे रामराेहाे
    याेभनदा रामराे कामकुराहुनेेे सकदेेेन

  • @krishnaprasadniraula1197
    @krishnaprasadniraula1197 Год назад

    फुटेरालाई बालेनले ठिक गरे

  • @karnagurung960
    @karnagurung960 2 года назад +1

    Very good salam chha prakash saput sahi kura ho sir

  • @yadusharma3938
    @yadusharma3938 2 года назад

    माओबाद(खाओबाद) मुर्दावाद ।

  • @anupkunwar1190
    @anupkunwar1190 Год назад

    SL

  • @rajanbasnet5110
    @rajanbasnet5110 2 года назад

    Ravi sarko part 2 SEM to SEM badai xa hajur lai

  • @krishnachapagain133
    @krishnachapagain133 2 года назад +4

    जनतालाई सपनाकाे स्वर्ग बनायाै गद्दार हाे
    आफू भने बिपनाकै राजसि सयल गरेउ
    सत्य छुपाएर छुप्तैन पापिका कुन्डहाे

  • @sambarpuri8477
    @sambarpuri8477 2 года назад +1

    यो सरकार लेन्डुप दोर्जेको असलि चेलाहरुको गठबन्धन सरकार हो।यस्ले नेपाल र नेपालीको हितमा बिल्कुल काम गर्दैन।

  • @ganeshmalla3160
    @ganeshmalla3160 2 года назад

    नेपाल र नेपाली जनताको रक्षा सुरक्षा गर्न नसक्ने पार्टिलाई भोट दिएर्द जिताएर सत्तामा पुर्याउनू भनेको
    देस्ग्लाई बर्बादीतिर उन्मुख गराऊन शहयोग गर्नु हो।

  • @shivaramdhakal3527
    @shivaramdhakal3527 2 года назад

    हो हो भाड़ा तिर्नुस्न भाड़ा