Majhi Dai माझी दाई - Shanti Shree Pariyar | Ft. Khem Century & Gita Dhungana | New Nepali Song 2079
HTML-код
- Опубликовано: 5 фев 2025
- My new teej song 2081:- • Launa ni bhaiya लौन नि...
Presenting new Nepali lok dohori song Majhi Dai by Shanti Shree Pariyar penned by Netra Aryal & composed by Khem Century featuring Khem Century & Gita Dhugana only on Shanti Shree Pariyar's official RUclips channel.
Shanti Shree Pariyar Presents :- New Nepali Lok Dohori song 2079
#shantishreepariyar
#khemcentury
#gitadhungana
#newteejsong
#newnepalisong
#newnepalivideos
#nepalisong2079
------------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Majhi Dai
माझी दाई
♪ Vocal:-
Shanti Shree Pariyar
♪ Lyrics:-
Netra Aryal @NetraAryal
♪ Slang | Music:-
Khem Century @KhemCenturyOfficial
♪ Mixing | Mastering | Arranger:-
Shyamsweet Rasaily
♪ Studio:-
Prism
♪ Recordist:-
Kamal Thapa
--------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Shiva BK
🎬 Choreography:-
Madhav Shrestha
🎬 Artists:-
Khem Century
Gita Dhugana @GitaDhungana
🎬 Cinematographer:-
Ajaya Regmi
🎬 Editor:-
Bikash Gyawali
🎬️ MUA:-
Shakshyam Pudasaini
🎬 Production:-
Tanka Karki
© Shanti Shree Pariyar, 2022
----------------------------------------------------
Social Links:-
RUclips:- / shantishreepariyar
G+:- tinyurl.com/yb...
Contact me at:- 9841683566
Don't forget to like & share my videos.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
बर्ष २०८१ को मेरो तीज गीत "लौन नि भैया" लाई पनि हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला।
Link:- ruclips.net/video/25yDj9FWxzE/видео.html
😊😊😊😊😊😊😊🎉🎉🎉
आहा, , प्रीय नानी शान्ति लगाएत सम्पुर्ण टिमलाइ बधाइ अनि सफलताको असिम शुभकामना 🎶💕
Thank you so much mero dai 🙏🏿
🎉6t4aaa,11-$[
.i5dsss@@ShantiShreePariyar
धेरै राम्रो पस्तुथि congressional all tem🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🎵🙏🙏🙏
निकै उत्कृष्ट देश लाई नै पुरै थर्कमान बनाउन सफल शान्ति श्री परियार लाई हार्दिक बधाई एबम सुभकामना!!!
आहा काती राम्रो गीत स्वरकी धनी सान्तिश्री दि को मीठो स्वर त छदै थियो तेसैमा खेम सेन्चुरी दाइको अभिनयले झनै सुनमा सुघन्ध थपे झै भएको छ सम्पुर्णलाइ सफल्ताको शुभकामाना
यो उत्कृष्ट प्रस्तुति को लागि नेत्र सर्, खेम सर् र शान्ति बहिनी लाई बधाई र सफलता को शुभ कामना.
Hello
बिष्णु माझी पछिको कोइलीको स्वर भएको गायिका मलाई एकदमै मनपर्ने बहिनी शान्तिश्री परियार ,,सम्पूर्ण टिमलाई शुभकामना छ।
Fq8
बिष्णु माझी पछि मलाई नि मन पर्ने गायिका सान्ती सिरि परियार हो
The most part is the actor act, I love it and the singer's voicE !!!! LOVED IT
सुमधुर स्वरकि धनि सान्ती जि मिठो सिर्जना छ । सफलताको शुभकामना ।। अनि हरितालिका तिजको शुभकामना पनि हजुरलाइ
कस्तो मीठो गीत रहेछ, अति सरल तर सबैले गुनगनाउन मन पाउने सारै मीठो मौलिक सिर्जना ! शब्द, भाव र म्यूजिकको धुनमा सलल्लै बहेको मन छुने प्रस्तुति ! धेरै राम्रो लाग्यो । यति मीठो मौलिक गीत र जीवन्त प्रस्तुतिको लागि बहुचर्चित लोकगायिका शान्तिश्री परियार तथा समस्त टीमलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
एक बार मैं नेपाल टूर के लिए गया था, ड्राईवर को बोला कि गाड़ी में कोई नेपाली गाना चलाओ, उसने ये गाना लगाया । उसके बाद 5 दिन तक यही गाना सुना ओर आज 2 साल हो गए आज भी कभी कभी सुनता हूँ... lots of love from Udaipur (Rajasthan) for creators of the song
आहा, मिठो गित #माझि_दाई सफलताको शुभकामना सम्पुर्ण टिमलाई🎶❤️
Really
खेम दाइ को आभिनय नसोचेकै रयो/आज देखि झन प्रमानित भयो खेम दाइनी केही मा कम छैन भनेर 100%/सान्ती दिदिको स्वर त 100%
सर्बप्रिय कोइली गायिका शान्ती श्री परियार को तीज गीत “खोली तारी देउन माझी दाई” एकचोटी सबैले हेर्नै पर्ने गीत
7 चोटी हेरी सके मैले त अझै पनि उतिनै राम्रो लाग्छ गीत मिठो xa all team lai सफलता को शुभकाना ❣️❣️❣️❣️❣️
मैले पनि 8,10 चोटी त हेर्छु होला
Thank you so much ❤️❤️🙏🏿🙏🏿
सफल्ता को सुभकामना सान्ती श्री जि खेम सेन्चुरी दाजै यक्दम मीठो र राम्रो बनेको छ गीत
@@ShantiShreePariyar sarai man xune x ramro x safaltako subhakamana
शान्ती श्री परियार को आवाज क्या सुहाएको मीठो गित
शान्ति श्रीको सुमधुर श्वर र चर्चित गायक खेम सेन्चुरीको मिठो संगीत अनी मिठो अभिनय को गित भव्य सफलताको शुभकामना🙏😍
Best of luck 👍
Damiiiii
Loveu
बधाई तथा भब्य सफलताको शुभकामना शान्ती जी 🎉🎶❤️
Thank you so much sir 🙏🏿
@@ShantiShreePariyar jehhssgggagaghagajhjahshhshgasggsshghahwhwhhhw
आह कति मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिमलाइ।
अतेन्तै मन परने गाईक गाईका खेम र सान्ती सिरी परीयार ❤❤❤❤
आहा अति राम्री गित
मलाइ अतिनै मनप्रने कलाकार शान्ति श्री सुमधुर स्वर संगै खेम सेन्चुरी को राम्रो अभिनय ,,यो वर्षकै उत्कृष्ट बन्न सफल होस् शुभकामना 🙏
आहा गित मिठो छ बधाई अनि सफलताको शुभकामना 🥰🙏
Thank you maam for supporting..... ijjat gara nari jaatko hai hai....
हेलो सिसtiktok मा हालौ हौ सबै कातेर
शान्ती श्री परिवार दिदीको नयाँ तिज गित सारै राम्रो छ खेम दाजुको अभिनय राम्रो छ कराेड भिउज जाहाेस शुभकामना🙏🙏🙏❤️❤️❤️👍️👌
सर्बप्रिय लोकगायिका मिठो समधुर स्वरकीधनी शान्तिश्री परियारको स्वरमा यति मीठो गित "खोली तारीदेउन माझीदाई" पस्केकोमा यहाँको आउँदादिनमा अझै राम्रा गितहरु सुन्नपाउँ सबै टिमलाई हार्दिक शुभकामना छ।।।एकपटक सवैले सुन्नै पर्ने गित।।।
Nepal 3:46
आहा अति नै मामिक सबद स्वर को त झन कुरै नगरौ अनि अभिनय को पनि धेरै रामरो गीत आगामी दिन हरूमा पनि एसतै एसतै भिडीयो को परखाइमा लगायत समपुण टिमलाई हारदिक मंगलमय सुभकामना❤❤❤❤
आहा कति राम्रो शब्द संगीत अनि मनै छुने शान्ति दि को मीठो आवाज
खायो खायो खेम सेन्चुरिले खर्लप्पै संसार खायो
बधाई एवं सफलताको शुभकामना नेत्र दा खेम दा शान्ति दि अनि सम्पुर्ण टिम
आहा! अति मिठो गीत,शान्ति दिदि हजुर लगायत सम्पूर्ण तिमलाइ सफलताको भब्य शुभकामना🙏👏👏
सफलताको धेरै --धेरै शुभकामना छ दाजु खेम सेन्चुरि अनि शान्ति दिज्यू लाई
आहा कति राम्रो तिज गित भनेको यस्तो पो हो सबै नेपाली हरुको मुटु मा बस्न सफल भएको गित धेरै धेरै बधाई छ खेम दादा अनि शान्ति श्री दि लगायत सम्पुर्ण टिम लाई
अहा सारै राम्रो तीज गीत रहेछ,थाहै नभएको त म त टिक टक मा देखेर युट्युब मा खोज्न आको है असाध्यै राम्रो लाग्यो बैनी शान्ती परियार खेम सेन्चुरी लगायत सम्पुर्ण टीम लाई धन्यवाद भन्न चाहे यति राम्रो बजार मा ल्याउनु भएको मा!
शान्ति श्री ज्यु को सुमधुर स्वर संगै खेम सेन्चुरी को राम्रो अभिनय ,,यो वर्षकै उत्कृष्ट बन्न सफल होस् 🙏
खोली तारी देउन माझी दाई 😊
नयाँ तीज गीत कस्तो लाग्यो Comment गर्नु है 😊
Like Share पनि गरिदिनु है 🥰
❤️❤️❤️❤️❤️❤️
आहा कति राम्रो नित्य प्रस्तुति हो 👌❤
गिता जि हजुरको कला र निर्त्य्🍬 को बिग फ्यान हु म बधाई एवम सफलताको अगृम सुभकामना।
Super ❣️ ❤️
Bahini tapai nirityako khani ho malai Akdam man paryo Aagami aaune harumaa anusaait bhai aafno prativaharulai agadi badaudai laijanu hola
hajurlai safaltako suvakamana
शान्तिश्री बहिनीको शुमधुर स्वोरमा रहेको यो उत्कृष्ट सृजना सफलताको शुभकामना 😍😍😍😍😍😍
Dammiz xa santi dd tapi vaneko auta brand vai sakyo jasto lagxa mero lagi
कलाकार भनेको गहना हुन् , कुनै पनि गितआधुनिकताको नाम बिकृति राम्रो हुदैन, सँगित सँगै संस्कार के हो भन्ने कुरा शान्ति दिज्यु र खेम दाजुबाट सिकुन स्वरका त god gifted नै हुनुहुन्छ। तर शान्ति दिदिको स्वरमा एउटा समग्र राष्ट्र प्रेमको गित सुन्ने धोको छ🙏🇳🇵🇳🇵🇳🇵
Lokdori nai sunuhola hajurla la
आहा!! 💖🎶 मिठो साङ्गीतिक कोसेली , धेरै धेरै बधाई छ शान्ति जि लगायत सम्पुर्ण टिमलाई 👏👏
याे बर्षकाे तिजमा खेम सेन्चुरीकाे गितले देश खानि भयाे अग्रिम सुभकामना सबैलाई 🙏🙏
निकै मिठो गीत लय त पुरानै हो तर पनि नयाँ तरिकाको यो बर्षको अर्को तीज गीत करोडौं क्लबको शुभकामना शान्ति ज्युको मिठो आवाज🎶 💞
video ramaro xa dede💕💕
धेरै राम्रो तिजसंग सम्पूर्ण टीमलाई बधाई छ हाल कतार ।।।
प्यारी बिष्णु दिदि पछिको स्वरको धनि लोकगितको शान सान्ति दिदि लाई सफलताको शुभकामना ❤️❣️🥀
गुद
@@rameshmagar9273 huhhjhhhhuyuyhbhuhu?officers
अति मीठो गीत सम्पूर्णमा बधाई सफलताको हार्दिक शुभकामना छ। ❤️
The most part is the actor act, I love it and the singer's voicE !!!! LOVED IT
सान्ती श्री परियार ❤️❤️ स्वर चाहिँ मान्नै पर्छ।।दोश्रो बिस्नु माझी
यो बर्ष को तीज गीत मा यो गीत ले अवार्ड पाऊनु पर्छ धेरै राम्रो छ
Ahhh good memories from a very bumpy bus drive from Kathmandu to Syabru Bhesi in the Langtang area, love Nepal ♥️😁
अति उत्कृष्ट स्वरको धनी शान्ति श्री परियार निरन्तर लागिरहनु होला लोक संगीतमा हजुर जस्तो गायकको खाचो छ देशमा । आगामी दिनमा अझै राम्रो राम्रो गीत लिएर आउनु होला सफलताको धेरै धेरै शुभकामना हजुरलाई 😍👍️👍️❣️❣️❣️❣️❣️❣️❣️
हार्दिक बधाई तथा सफलताको शुभकामना छ।🌹
2081 ma pani yo song sunne koko hunuhunxa😊 🎉🎉🎉🎉❤
अत्यन्त राम्रो लाग्यो गित। सफलता को शुभकामना ।।
Saraii ramro
स्वर कि धनी बैनी सान्ती श्री परियारलाई सफल्ताको सुभकामना गित अनि भिडियो एक्दमै राम्रो बनेको छ सुप्पप्👌❣️
Wow nice song
खोली तारिदेउन माझी दाई
नेत्र अर्याल सरको शब्द, खेम सेन्चुरी सरको लय, श्याम श्वेत रसाइली सरको संगीत संयोजनमा गृहलक्ष्मी , प्यारीको मधुर आवाजमा समेटिएको तीजको कोसेली ।।।
हजुरहरुको लागि।।।
खेम दाइले पनि गित गाउनु पर्ने कति राम्रो हुने थियो ।। अर्को वर्ष भाग २ निकाल्न पर्छ।दाइको आवाजमा पनि।
A
....,
.,.
,.
,
?...
2081 साल को तीज याे सुन्ने अनि नाँच्नि हो। अ बत ❤❤
अति मिठो तिज गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु
आहा कति मिठो गित➡️ माझी दाइ# सफलता को शुभकामना सम्पुर्ण टिम लाई 💞💞💞💞
The most part is the actor act, I love it and the singer's voicE !!!! LOVED IT
बहु चर्चित गायक खेम सेन्चुरी र सुमधुर श्वरकी धनी शान्ति श्री 🙏💝गितले रेकर्ड कायम गर्छ 😍
जति सुने पनि सुनम सुनम लाग्ने यो गित❤❤❤❤❤❤❤❤❤❤
राम्रो गित
अदभूत स्वरको धनी मान्छे पनि उस्तै राम्री गायिका शान्ति श्री परियारको जति प्रसंशा गरे पनि कमै हुन्छ गीत राम्रो छ त्यस माथि खेम सेन्चुरी जि को अभिनय पनि उत्कृष्ट छ । सफलताको सुभ कामना।
धेरै धेरै बधाई तथा सफलताको सुभकामना छ दिदी तथा सम्पूर्ण टीमलाई 👏👏🙏🙏👌👌❣️❣️❣️🌹💗💗
नेपाली लोकगितलाई सिखरमा पुर्याउन सफल गायक खेम सेन्चुरी र गायिका शान्ति श्री परियारका गीतहरु धेरै राम्रा छ्न सफलताको शुभकामना 🙏🙏🇳🇵💐🎶🎵🎸
Hi
Hi
Very nice ❤❤,😊
यो गीत जति सुने पनि सुनिरौं जस्तो लाग्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ हजुर🥰🥰
Video ramro xa😮😍😮😮😍😥😍
ल लास्टै कडा कडा गित सारै मन पर्यो so love voice shantishreepariyar and khem brother ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
आहा कति राम्रो गित, सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना छ 🙏❤️
शान्तिश्री परियार जत्ति उचाइमा पुग्ने जन्तु अव दोश्रो हुनेछ। स्वरै मिठो,शब्दहरु नै मिठा । "देश बचाउने" शब्द प्रयोग गर्ने प्रथम गायिकाको नाम हो, इतिहास यसरी बन्छ।
राजेन्द्रलक्ष्मि पछी इनैको नाम आउच कि क्या हो 🤭🤭🤭
लामो समय पछिको एक दम राम्रो तिज गित दिदि हजुरलाई धेरै धेरै शबकामना दिदि आगमि दिनहरुमा अजै राम्रा राम्रा गितहरु सुन्नपाईस best up luck dd💕💕💕💕💕
Nice song🎶🎶💯 one of my favourite singer.. Lovely voice, music, vedio all awesome 🙏🎶🎶
यत्ती राम्रो गित ३ हप्तापछी पहिलोचोटी हेर्दैछु थुक्क मेरो जुनि परदेशी जिन्दगी के सारो ब्यस्त हजुर अर्को जुनि त राम्री केटि भएर जन्मिनपाएनी लाउरेको बुढी भएर दिनरात खादै नाच्दै बस्नेथिए 🤔
🎉🎉🎉
😂😂😂
Aaha kati mitho geet! Best wishes to the entire team
Video ra geet teti ramro lagena yetikai audio sunera aafno budi ya mayalu sanga kalpana garnu ramro lagxa Ani tyo bhanda ramrota music atinai ramro xa gitmata kei vaneko xaina testo harek geetko halka matlab hunu parxa kahani jasto
बास्ना मिठो पारिजातको
इज्जत गर नारि जातको
खोलि तारिदेउन माझि दाई
एकदमै राम्रो गित खेम सेन्चुरी सर र शान्ति बैनीको स्वोर मा अग्रिम सफलताको शुभकामना
सपूर्ण टिम लाई
साच्चिकै कत्ति सुन्दरताले भरिएको हजुरको उत्कृष्ट प्रस्तुतिलाई मनै देखि उच्च सम्मान र सफलताको शुभकामना
Expression of Gita Dhungana is amazing 😍😍
❤😊q🎉😢
😊
अत्ति उत्कृष्ट श्रीजना बहिनी सान्ती श्री।हाम्रो सान रोल्पाले जन्माएको हिरा सम्झन्छु
Beautiful song, Khem century or Shanti Shree always on the top🌺🌺♥️♥️♥️♥️
मनपरेको गीत तेही माथी उत्कृष्ट भिडियो अनी सबैमा सम्मान😍
अति मिठो गित अनि नृत्य पनि झनै राम्रो धन्यवाद शान्ती श्री र खेम सेन्चुरी जी लाई !
Congratulations🎉🎊to all team👏❤️🎤🙏
The most part is the actor act, I love it and the singer's voicE !!!! LOVED IT
Beautiful song and video too
Huge congratulations and best wishes My favorite singer Shanti Shree ji and entire team ❤
गीत धेरै राम्रो छ।तीज गीत जस्तो लाग्दैन।
@@AnilSharma-oq8un णृेृेेेे
Congratulations entire team🙏❤️❤️
कोइलीको झै समधुर स्वर शान्ती श्री दिदिको अति नै मन परो सफलताको शुभकामना दिज्जु लगाएत सम्पुर्ण टिमलाइ 💐❤️
कस्तो मीठो लोकगीत ! जय हो सङ्गीत !
Congratulations Shanti shree didi and all the team for the beautiful music video.
Best Teej Song of 2079 Congratulations to the team
Sumudhur swar ki khani safaltako suvkamana xa aauda dinma ajai ramra geet sunna paiyos
Sumudhur swar ki khani safaltako suvkamana xa aauda dinma ajai ramra geet sunna paiyos
Sumudhur swar ki khani safaltako suvkamana xa aauda dinma ajai ramra geet sunna paiyos
Sumudhur swar ki dhani safaltako suvkamana xa aauda dinma ajai ramra geet sunna paiyos
Catching the lots of heart .......❤️❤️❤️ Beautiful song
Aaja vanda 2 barasha aagdi Geetanagar chitawan batw fariki da city bus ma baje ko thiyo ❤❤+ teyti kera fast time sune ko the mailaya
आहा ! कति राम्रो ।
सबैभन्दा राम्रो त शान्ती जी ले सब्बै comment हेर्नू हुदो रहेछ । खुसी लाग्यो ।
एकदम राम्रो गीत ।
5:01 love this line ❤😊
love this song from bangalore india 😘😘😘🥰🥰🥰
I Love this song very much love from India 🇳🇵🇮🇳
सुमधुर स्वरकी धनि शान्तिश्री परियार लगायतका सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना।
सर्वप्रीय गायिका सान्ति श्री
आहा धेरै राम्रो
East and West Shanti Shree Didi is always best 😘
Lots of love Didi 💞
The most part is the actor act, I love it and the singer's voicE !!!! LOVED IT
My favorite singer shanti & khem love you❤❤
Geet ramro xa
Congratulations and all the best for sweet song dear Santi❣️
असारको महिना मुग्लिनको बाटो हीड़दा बसमा पहिलो चोटीयो गीत सुनेको सार्रै राम्रो लाग्यो❤ नारायणी नदीको सुन्दर दिश्य अनी यो मीठों गीत❤❤
Love you bhai from Gorkha Nepal Jai hind
Shanti shree, awesome voice. 😍 i love it
Geet bhanda music ramro lagyo natra geetma teti kei bhanekai xaina
The most part is the actor act, I love it and the singer's voicE !!!! LOVED IT
Congratulation team😌❤️💫best wishes❤️lots of love😌❤️i hope aauni din ma eastai ramro song haru aauny xa💫🔥