१७ बर्ष कै उमेरमा बच्चा/बाउ को हो चिनेकै छैन साथिको लहै लहैमा लागेर नचिनेको केटासँग सँगै बस्दा यस्तो

Поделиться
HTML-код
  • Опубликовано: 9 фев 2025
  • "तेरो पोइ छैन मेरो पोइ सँग सु त्न आइजा " सानै उमेरदेखी जुनाले भोग्दै आएको समाज juna moktaan
    • "तेरो पोइ छैन मेरो पोइ...
    *********************************************
    हाम्रो च्यानलको सबै भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है
    कृपया यस youtube channel लाई subscribe गरि सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौ ।
    *********************************************
    Note:- यदि तपाईं अनि तपाइको वरिपरि कसैसङ्ग कुनै अनौठो कला तथा प्रतिभा छन भने हामिलाई सम्झनुहोला । हामी तपाईंको कला अनि प्रतिभा लाई सबै दर्शक समक्ष पुराउने माध्यम बन्नेछौं ।।
    gmail:- bhadragoltv99@gmail.com
    contact:- 9818806238
    *********************************************
    यस Channel का कुनै पनि video हरु download तथा cupy गरि अन्य channel मा upload गरेको पहिएमा प्रचलित कानुन बमोजिम कार्बाही गरिनेछ ।
    Using of this video on others channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
    #starmedianepal

Комментарии • 374

  • @Starmedianepal
    @Starmedianepal  7 дней назад +85

    घर परिवार कोहि सम्पर्कमा हुनुहुन्न बच्चा र आमाको अवस्था निकै दयनिय छ सबैले सक्दो सहयोग गरिदिनुहोला ।सहयोगको लागि मिडिया सम्पर्क :- 9818806238 ।

    • @AnupkaleyBK
      @AnupkaleyBK 6 дней назад +4

      त्यो दिदिको boyfriend खोज्नु होला किनाकि दिदिको boyfriend लाई त थाहा छ होलानी पक्कै सके सम्म उस्को घर पत्ता लगाउने कोशिस गर्नु होला!!👈️👈️👈️

    • @DeepkChulagain
      @DeepkChulagain 6 дней назад

      म छु नि हजुर को निम्ति केटी संगै भेटाइदिनुन हजुर म उहाँलाई सुइकारन तयार छु। हजुर

    • @UnisjungShahi
      @UnisjungShahi 6 дней назад

      ​@@DeepkChulagainhora number dinuunah

    • @UnisjungShahi
      @UnisjungShahi 6 дней назад

      Hjr ko number dinuna

    • @UnisjungShahi
      @UnisjungShahi 6 дней назад

      Number plz

  • @budhilawati8179
    @budhilawati8179 7 дней назад +155

    प्रमाण, DNA चेकहुनु पर्छ, श्रीमान खोजीदिन र न्याय दिलाउन पत्रकार ज्युलाई अनुरोध।

    • @RahulThapa-v8l
      @RahulThapa-v8l 6 дней назад +3

      Name tokera Bata ko xa tw hola ni Sachi bolko

    • @BinodShrestha-r9h
      @BinodShrestha-r9h 6 дней назад

      हुन्न भो , बिहे अगाडि नै कार्यक्रम खत्त्म के जमाना आयो

    • @BinodShrestha-r9h
      @BinodShrestha-r9h 6 дней назад

      हुन्न भो , बिहे अगाडि नै कार्यक्रम खत्त्म के जमाना आयो

    • @Sthar8206
      @Sthar8206 6 дней назад

      Kina ailey kati derai yesto news haru ako hola

    • @roshikathapa2604
      @roshikathapa2604 6 дней назад

      Keep support guys

  • @sagargirivlog
    @sagargirivlog 7 дней назад +46

    बिचारा त्यो बच्चा सबैले सहयोग गरिदिनुहोला ❤❤❤❤❤

  • @shankarlimbu
    @shankarlimbu 7 дней назад +63

    अरु सहयोग त्यस्तै हो त्यो कुन चाहिँ केटा हो समातेर ल्याउनुपर्यो मिडिया साफहरूले नानीको सारै बिजोग देखे कसरी हुन्छ त्यो फटाहालाई ठूलो जात हुँ भन्नुलाई कारवाही गर्नुपर्‍यो देख्ने बेलामा आँखा नदेख्ने अहिले धोका दिन मिल्छ

    • @DeepakSharmaoli-b9y
      @DeepakSharmaoli-b9y 6 дней назад +2

      दुनियाँ केटा सङ्ग सुतेपछी यस्तै हुन्छ बेस्या

    • @Samjhna234
      @Samjhna234 5 дней назад +2

      तेरो दिदि-बहिनि लाइ परेको भये येस्तै भन्थिस

    • @BishnuThapa-e9d
      @BishnuThapa-e9d 5 дней назад

      Hoina sex ho chatpat khako tw hoina hola jo payo tei sanga … hatteri

    • @stuppamasters5441
      @stuppamasters5441 5 дней назад

      ​@@DeepakSharmaoli-b9y😂😂

  • @DilkumarJabegu
    @DilkumarJabegu 6 дней назад +74

    त्यो केटा सङ्ग मिलाउने दिदिलाइ पक्राउ गर्नु पर्छ केटा पत्ता लागिहाल्छनि

  • @Nepalmila2823
    @Nepalmila2823 7 дней назад +56

    संसारमा सबै चिज पाएर पनि बुबाको माया नपाउनु चाहिँ सायद अभागी नै हुन्छन् होला।❤❤

    • @AaratiPariyar-w5y
      @AaratiPariyar-w5y 6 дней назад +2

      @Npalmila jiu hjur ghaas khaanu hunxa ki k ho varkhar janmeko bachchaalaai abhaagi vaanne k tapaaile hjurko aafnai antim din mritiuko date thaahaa xa holaani hai hjurlaai?arkaako naabaalaklaai abhaagi ra bhaagyamaani xutaaune sakne maanxe hajur?k hjurko bachchaa xaina arkaako barek jpt bolnalaai

  • @bimalsunar8165
    @bimalsunar8165 6 дней назад +19

    बैनी ले न्याय पाउनु पर्छ को केटा हो खोजेर ल्याएर जिम्मा लाउनु पर्छ 🙏🙏

  • @nokhiramchaudhavy8972
    @nokhiramchaudhavy8972 6 дней назад +27

    योउमेरमा गल्ती हुन्छ सबैको बुद्धि पुक्छ भन्न सकीन्न।तर यो नानीको हीम्मत लाई सलुत गर्छु। न्यायचै योनानी ले पाउनै पर्छ।

    • @comedygang698
      @comedygang698 6 дней назад

      nani li janmayr marar dasbin ma falar chokho huna khojne aama vanda tw yo bhaini dherai good ho

  • @DipaBudhamagar-lw6lx
    @DipaBudhamagar-lw6lx 6 дней назад +15

    त्यो कुन दिदी हो त्यो दिदी लाई पनी मिडीया मा लियर सबै कुरा सोध्नु पर्यो पत्रकार ज्यु त्यो केटाको नी पत्ता लगाउनु पर्यो

  • @afakmohammad258
    @afakmohammad258 6 дней назад +11

    खोजेर भए पनि विभाइलाई निकाल्न पर्छ एउटा चेलीको जिन्दगी बर्बाद गर्न पाइँदैन मान्छेको छोराछोरी नहुँदा कति दुःख छ कि भाइ त छोरा छोरी भएमा खुसी हुनु पर्ने भाइ त भागेको त्यो रहेछ। त्यो चेली विचारी कहाँ जाओस् बाउलाई जसरी पनि खोज्नु पर्छ। यो हाम्रो भनाई हो।

  • @Dippa-lc9ln
    @Dippa-lc9ln 6 дней назад +4

    पारिवारिक वातावरण राम्रो नभए र अनि सम्झाउने बुझाउने कोहि नभएर सहि गलत छुट्याउन नसकेर हो यो नानीको यस्तो हालत भएको सबै जना मिलेर सहयोग गर्नु पर्छ।

  • @sankarboss9414
    @sankarboss9414 7 дней назад +15

    बिचरा सोझो पन को फाइदा उथाउनु पनि सिमा हुन्छ पिलिज खोजी नीति गरेर अघादी लेइदिने बाताबरण गर्नु परो सयोग गर्नु परो तो पापिलाइ छोद्नु हुदैन

  • @SahansilaThakauri
    @SahansilaThakauri 7 дней назад +10

    जे हुनु भयो बच्चालाई केही नहोस राम्रोसँग स्याहार सुसार गर। ठूलो भएपछि त्यही सहारा हुन्छ

  • @princessaru-p9v
    @princessaru-p9v 6 дней назад +4

    Na hunu galti vhyo tra pani aafule gareko galtilai suekar garera asa dartima tekhau dharai dharai dhanebad bunu❤❤❤❤

  • @BaniyaBoySimon
    @BaniyaBoySimon 6 дней назад +3

    DD jasle uhalai help garnu vako chha uhalai naman 🙏 nanu himmat garnu vayo bachchlai Sahara banaunus god bless you both ❤

  • @jushthin99
    @jushthin99 7 дней назад +6

    हे भगवान के भका होलान् हाम्रो नेपाली छोरी चेली हरु
    😢यती सानो बच्चा देखिसि यस्तो टिठ लाग्छ
    यस्तो माया लाग्छ सानो बच्चा देख्योकी कस्तो हुन्छ
    कि आफ्नो काखमा बच्चा सुतेको हुन्छ झन्
    छात्तिमा टासेर हक गर्छु मत 😢❤किन पाउछन्
    होला के नजाईज बच्चा बिचरा यो काख्को बच्चा कठै😢

    • @LovelyCorgi-sf1qg
      @LovelyCorgi-sf1qg 6 дней назад

      Kamexa, banana control garna naskda ra umerma chahana vaye pani sambandha rakhada sefly narakhda ta fulbata fal ta lagihalxanita Soni ji

  • @SusmitaRai-u2g
    @SusmitaRai-u2g 5 дней назад +2

    Baini sano bhaeni derai bujne jasto lago.aafno santanko maya kati hunx hai😢❤❤

  • @NilanjalaBhardwaj
    @NilanjalaBhardwaj 6 дней назад +3

    मन दुख्नु आफ्नो ठाउँमा तर जिन्दगी कटाउन सजिलो छैन नानी । आज पो बच्चा सानै छ तर तिम्रो बच्चाको रेखदेख मात्र होईन तिम्रो बच्चाको जन्मदर्ता, नागरिकता देखि लिएर बिहेसम्मको कुरा सोच । श्रीमानसँग जादिन, उस्लाइ वास्ता गर्दिन भन्ने घमण्डले तिम्रो मात्र होइन बच्चाको जिन्दगी अझै गाह्रो बनाइदिनु हो। महिला सेलमा गएर बाउ खोजी पाउँ भन्ने निवेदन देऊ त्यसपछि पुलिस आफैले खोजी गर्नेछ । तिमीलाई सँगै लिएर गएको दिदीबाट त्यो केटासम्म पुग्न सुरुवात हुनेछ ।

  • @Legendfire4570
    @Legendfire4570 6 дней назад +7

    Tyo dd vanii Lai lyaunoo paryo sir uha la thaa hola

  • @NewGeneration12-f8t
    @NewGeneration12-f8t 7 дней назад +14

    युवाहरु बेरोजगार हुनुको नतिजा हो यो सबै। बेरोजगार भएपछि टाईमपास गर्दा यस्तो नतिजा अाउँछ। यस्तो त नेपालभरी भईराको छ अहिले। कति बच्चाहरु बेबारिसे हुनेगरेको छ। यस्तो नहोस् भनी गाउँगाउँमा सचेतना जगाउनु जरुरी छ।

    • @jushthin99
      @jushthin99 7 дней назад +2

      सारै चित्तबुझ्दो कमेन्ट 👍️🙏

  • @RajuBabu-e4o
    @RajuBabu-e4o 7 дней назад +9

    यो नानी लाई सहयोग गर्नु परो है सर ❤❤

  • @niradineshofficeyoutubchanal
    @niradineshofficeyoutubchanal 7 дней назад +7

    बिचरा सारा नेपालीले सहयोग गरिदिनुहोला।

  • @harkapun9874
    @harkapun9874 6 дней назад +2

    ईस्वरको सिरिस्ति हो कुनै मान्छेले मनाएर हुने होइन एक दुइ जना समाजमा तेस्ता हुन्छन सबै जवान जवानिहरु सचेत हौ माया गरौ

  • @NirmalXettri-w1e
    @NirmalXettri-w1e 5 дней назад +2

    strong leady
    god blass you
    Bunu ❤

  • @ParvatisharmaSuli
    @ParvatisharmaSuli 7 дней назад +4

    Bichare seyano umer ko nani Kati aatelo ho
    God bless u ❤

  • @KeshavAle-l1k
    @KeshavAle-l1k 7 дней назад +17

    त्यो एक जना दिदी उसको boy साथी रे त्यो दिदिले चिनेको छ होला पक्कै पनि

  • @تاجخ-ج5ف
    @تاجخ-ج5ف 6 дней назад +3

    विचारा।मुखपनिसुकीसकेछ।याेअपाराधिहाे❤

  • @razlama5115
    @razlama5115 7 дней назад +9

    हो त्यै दिदीको ब्वइफ्रेण्डलाई समाते सि भेटिन्छ त्यो केटा नि

    • @SahansilaThakauri
      @SahansilaThakauri 7 дней назад

      सही भन्नू भो । उसले लिएर गाको भनेसि उ मार्फत चिनिहालिन्छ नि

  • @DBSKirati
    @DBSKirati 5 дней назад +1

    त्यो दिदी र उनको ब्वाईफ्रेण्डको खोजी गर्नु पर्यो अनि देख्छ त्यसको बाउको बिबाह ।

  • @khadkabk9712
    @khadkabk9712 6 дней назад +1

    आजकलको छोरी चेलिहरु किन यति लापरवाही भएको होला, चिन्नु न जान्नु मान्छेसङ्गा साथिको लहै लहैमा लागेरा हेर अहिले बिजोक। उसलाइ मिलाउने त्यो दिदि भन्ने र उसको ब्वाइफ्रेण्ड लाई समाउनु पर्छ त्यो केटा भेटिन्छ। मिडिया कर्मी साथिहरुले सहयोग गरिदिनु होला।

  • @susmitasoni6499
    @susmitasoni6499 6 дней назад +2

    ल अब दुख गरेर सिङ्गल मम भएर पाल । बाउ नभएपनी हुन्छ।एक्लै पालेर देखाईदेउ।

  • @AnupkaleyBK
    @AnupkaleyBK 6 дней назад +5

    उस्ले चिनेको दिदिले त चिन्छ होलानी त त्यो केटा लाई दिदिको boyfriend लाई सामत माछा आफै जालमा पर्छ 👈️👈️👈️

  • @SabitriPaudel-l5j
    @SabitriPaudel-l5j 6 дней назад +3

    Bacha Lai janma dinu Pani dharma ho mahan aama hun baini vagaman Le bato dekhaunu hunxa nanu ❤❤

  • @DhanRai-z5h
    @DhanRai-z5h 6 дней назад

    यो नानीलाई न्याय दिलाउनु है ❤❤❤

  • @San_comedy01
    @San_comedy01 4 дня назад

    Thanks for 239 subscriber RUclips family ❤❤❤❤❤
    Keep loving keep supporting guys 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @purpleblossommakeup2727
    @purpleblossommakeup2727 5 дней назад +1

    tyo bachha ko maya lagyo ..i wish I could adop it ..

  • @umeshghamal
    @umeshghamal 5 дней назад

    God bless you🎉🎉

  • @laxmibista182
    @laxmibista182 5 дней назад

    Kati pyaro ani ujyalo anuhar naniko❤

  • @HariMagar-ge8vd
    @HariMagar-ge8vd 6 дней назад +2

    त्यो मिलाउने दिदीलाई समात्नु पर्यो पहिले अनि केटो आउँछ लाईनमा

  • @sudhaaachami14
    @sudhaaachami14 6 дней назад

    Best of luck Didi ❤❤❤❤

  • @SubashRasaili-jc9kc
    @SubashRasaili-jc9kc 7 дней назад +3

    माया मा अन्दो भएछन कान्छी भबिस्री बिगारी कान्छी ले

  • @tulachan5791
    @tulachan5791 6 дней назад +1

    हैट के के सुन्दै छु कतै अमला,घमला,कमला

  • @manitashrestha8147
    @manitashrestha8147 7 дней назад +3

    Keta lai khojnu paryo patrakar jyu jasari vaye pani ❤❤

    • @LovelyCorgi-sf1qg
      @LovelyCorgi-sf1qg 6 дней назад

      Ramailo garera kata beppatta vayo kto.sani nailed belama sexul desire control garna sakina.biu rope paxi fal lagi halxa.aafai sachet hunu parne ho.

  • @DharmaRajSapkota-z1p
    @DharmaRajSapkota-z1p 6 дней назад +1

    जस्ले गल्ती गरो उस्ले मात्रै सजाय भोग्नुपरेकोमा खुशी लाग्छ तर निर्दोश बालकले भोग्नु पर्दा रिस उठ्छ यस्ता पृथ्वीको भारहरु देखि ।

  • @dipakbaral4667
    @dipakbaral4667 6 дней назад +1

    बहिनीलाई न्याय मिलोस जहाभए पनि आहुनोहोस सानो बहिनीलाई नरूहाउनु😂😂

  • @DorBahadurSunuwar
    @DorBahadurSunuwar 6 дней назад

    यो बहिनी हजुरलाई बधाई छ है।।

  • @SitaThapa-rc6nl
    @SitaThapa-rc6nl 7 дней назад +5

    अपेरेसन रहेछ घाउ नानीकाे घाउ बिगि्रएको छैन पाछि मालामाल कमाई हाल्छ यस्ता केटी हरु धेरै छन दुख पछु मङ्गाले अफ्नै धङ्गाले गजब भ छ यस्ता केटीहरुलाई

    • @LovelyCorgi-sf1qg
      @LovelyCorgi-sf1qg 6 дней назад

      Sexual desire control garna nasakne ko result hajur

  • @Sumanofficel44
    @Sumanofficel44 6 дней назад +1

    Yo bhaine ko udhar garnu parxa bahanya shabai Jana ley yo chanals lai saskarip garnu la❤❤❤

  • @Subashmao
    @Subashmao 7 дней назад +1

    यस्ता धेरै कुराहरु चै आफ्नै घरपरिवार बाट नै बेवास्ता गर्दाको परिणाम हो जस्तो लाग्छ।

  • @SandeshLimbu1234-m7e
    @SandeshLimbu1234-m7e 5 дней назад

    म त यो पत्रकारको बोलि सुन्दै रिस मात्रै उठिसक्यो। सहयोग गर्नु उताउति पैसा छ भने दिइहाल्नु के लम्बाई चढे कुरा गरी बसेको

  • @Sanovairai
    @Sanovairai 6 дней назад +1

    त्यो चिनाउने र मिलाइदिने केटीलाई समातेर त्यो केटा ल्याउन र परिचय खुलाउन दबाब दिनुपर्ने देखियो,

  • @binupabhandari2335
    @binupabhandari2335 6 дней назад +2

    Kati Maya lagdo baccha kathai

  • @ManojghartiManojgharti
    @ManojghartiManojgharti 7 дней назад +3

    होइन नेपाल मा के के हुँदै छ 😂अमला काण्ड त सेलाउनै पाको छैन

  • @KanchansanuMagar
    @KanchansanuMagar 6 дней назад +2

    Ahile ko jamanama pani jatko kura 😭😭😭😭 bichara bahini😭

  • @Deukumarsuhang
    @Deukumarsuhang 7 дней назад +3

    बेलै मा कुर्कुरे चिलाए पछि यस्तै हो

  • @Tekbahadurgurung-bp2ix
    @Tekbahadurgurung-bp2ix 6 дней назад

    अहिलेको जमानामा राम्रोसंग बुझेर मित्रता निभाउनु पर्छ अनि अहिलेको जमानामा सुरक्षित यौन सम्पर्क गर्नु पर्छ जोसमा होस् गुमाउनु हुदैन र गुमाउनु हुदैनथ्यो

  • @lalbahadurkunwar3332
    @lalbahadurkunwar3332 6 дней назад +1

    Justice for this girl 😢😢

  • @khimprasad7026
    @khimprasad7026 6 дней назад +1

    बाउ आमाको सस्कार रेख देख को कमी हो ढोटे बुद्धि अल्लारें जोबन के गर्दा राम्रो के गर्दा नराम्रो छुट्टउन सक्दैनन तेसको परिणाम हो yo

  • @theleadernepal
    @theleadernepal 7 дней назад +2

    sabaile sahayog garidinuhola

  • @afakmohammad258
    @afakmohammad258 6 дней назад

    कठै भरि नानीले कलिलो उमेरमा बच्चा पाए साह्रै दुख भोग्नु पर्यो केटा मान्छे कस्तो सारो स्वार्थी हुँदो रहेछ। यति राम्रो नानी हेर्न म देखिन्छन् त्यस्तो राम्रो जीवन साथी ति भाइले पाउन साग जुनी लिनु पर्छ। थपक्क सँगले आइ आफ्नो परिवार बच्चालाई सम्हाली समाजमा देखाउनु पर्छ भाइ अहिलेको जमानामा जात पात केही हुँदैन बुझेउ

  • @kabyanepal6922
    @kabyanepal6922 6 дней назад

    ए दैव ! 😢😢बच्चाले बच्चा जन्माएको त्यो पापिलाइ जसरी नि खोज्नु पर्यो ।त्यसको ठेगान नलगाइ कहाँ हुन्छ ।सिधा सादा छोरी चेलिको बेजोक बनाएछ जिन्दगी ।
    plz flow up गर्दै जानू होला ।

  • @SaruKc-xq8lo
    @SaruKc-xq8lo 4 дня назад

    होइन बिहे नहुदै उत्तानो पर्दिने अब यक्लै भोग जठी उमेरा नहुदै चुम चुम मुजी चुम्कयाको नतिजा

  • @sitashrestha7304
    @sitashrestha7304 6 дней назад +8

    त्यो केटा जहाँ सुकै होस् त्यो दिदि को हो र उसको केटालाई समात्नुपर्छ सबै पत्ता लाग्छ 🙏😔😔

  • @dxnmannan
    @dxnmannan 6 дней назад

    बिचरा कति माया लागयो मुख सुकेर बोल्नु पनि गारो भको छ मेरो दिदी बहिनी दाजु भाइ छैन यदि मिलने भयो यो बैनि लाई मेरो घर लगेर राखने थिय

  • @kanxilama5290
    @kanxilama5290 6 дней назад

    Ramro vaycha .

  • @rajutamang-pn7lb
    @rajutamang-pn7lb 6 дней назад

    यो नानीलाई न्याय दिनुको लागि त्यो दिदीलाई खोजेर प्रहरी समक्ष लानुपर्छ। अनि मात्र थाहा हुन्छ त्यो केटा को हो भनेर

  • @sunitakc8744
    @sunitakc8744 День назад

    God bless you both ❤🙏🥹sano baby ko dherai çare garnu ani aafu pani 😢😢

  • @DipaPariyar-d8r
    @DipaPariyar-d8r 4 дня назад

    बिचरा धन बच्चा लाइ सकुसल लिएर बसेकी रैछ अस्ति भर्खर को निउज आमाले बच्चा जन्माएपछि मारेको भनेर आको थियौ तर उसले त राम्रो सग राखेको रैछ कसरी हुन्छ त्यसरिनै नयाए दिलाउनु पर्छ भगवान यो आमा र बच्चाको रकछया गरुनु है

  • @RupaSunam
    @RupaSunam 6 дней назад

    त्यो पापी कुन हो खोज्नु पर्यो मिडियाले र त्यो दी दी लाई सब था हुनु पर्छ खोजी कार्य छिटो गर्नु पर्दछ दोस्रो भाग को इंतजार मा हुन्छौ हामी

  • @prithiramrai1708
    @prithiramrai1708 6 дней назад

    गारो भयो लौ 😊

  • @sargamale7549
    @sargamale7549 5 дней назад

    धेरै चिलाएर स्याउ स्याउँ स्याउ भएर उम्लिएर हिँड्ने अहिले पाठा जन्माएपछी कसैले पैसा सहयोग गर्ने होइन।बरु कुन रन्डिको छोरो हो खोजेर उस बाट पाउने हक दिलाउन पर्छ।बाउको नाम बच्चालाइ दिलाउन पर्छ।

  • @HuaweiHuawei-kg6xr
    @HuaweiHuawei-kg6xr 6 дней назад

    God bless her

  • @pabitranath7951
    @pabitranath7951 6 дней назад

    पत्रकार दाई तपाईं ले त बैनी को बनोबल घटाई रहनु भाको छ। Please don't do that. यति खेर पोस्टमाटम डिप्रेशन भई रा हुन्छ, please support her

  • @GitaBuda-fc3fp
    @GitaBuda-fc3fp 5 дней назад

    त्यो पापि खाते केटा लाई कैले राम्रो नहाेस अर्काकाे जिन्दगि यसरी बिगारेर छाेड्ने तेस्लाई खाेज्नु पर्छ जसरि पनि बिचारा दुख पाकाे बहिनी रैछिन साथ माया दिने आस पासन दियाे हाेला अनि बिस्वास गरि हाेला बैनि ले त्याे केटाे लाई खाेज्न लाई सबसहयाेग गर्नु पर्छ

  • @soniyachamlagain1320
    @soniyachamlagain1320 6 дней назад

    Tyo maya didi vanni lai sodnus sir.

  • @SandeshLimbu1234-m7e
    @SandeshLimbu1234-m7e 5 дней назад

    त्यो दिदीले चिनेको भन्दैछ त्यो दिदी पनि मिडियामा ल्याएर त्यो दिदीले पनि त्यो केटाले खोज्न लाउनु पर्यो।

  • @laxmankhadka251
    @laxmankhadka251 7 дней назад +3

    Sano umer mai gharbar pariwar banaune socheko raixa baine le? kun papi ho masti garne 😡??? Aba tyo Didi marfat usko boyfriend lai samayera jane khojdi halxa ne keta(Nani ko Bau) lai police le. Buddhi pugeko xina! sanai xa!! pareko xina!!! ra aat garxa!!!! 🤔 Paxi dukkha sarai hunxa hai baine patrakar ko sahayog ma police chauki ma jau report gara Bau(Keta) khoja "feri arko galti nagara"jindagi var pachutaunu parxa baccha pet vitra vako jasto haina hai? Bahira lamo samaye rekh-dekh, laalan-posan garnu parxa yeklai garoo hunxa hai baine 🥰🫶🥰"Sujab matra ho hai"👍 God bless you 💐take care🥰

  • @pawanrai9415
    @pawanrai9415 6 дней назад

    त्यही दिदिले चिनाई दिएको रहेछ त्यही भएर त्यही दिदी भन्ने लाई पक्राउ गरेर त्यो केटा चिनाउन लगाउनु वा फोन नम्बर बाट प्रहरीले पत्ता लागाईदिन्छ। प्रहरीमा उजुरी दिएर त्यो दिदिलाई पक्राउ गर्न लगाउनु अनि थाहा हुन्छ त्यो केटा कहाँ छ भनेर।

  • @AnjaliMgr-i1c
    @AnjaliMgr-i1c 5 дней назад

    Tack cear bunu tar timela neyay paunu parx

  • @lalbahadurTamang-q6b
    @lalbahadurTamang-q6b 6 дней назад

    यो समाचार ल्याउनु बेकार छ डेलिट गरिदिनुस्।किनकि यो केटिले केटा चाहिदैन सहयोग चाहिंदैन र बच्चापनि कसैलाई दिनपनि सक्दिन भनिसक्नु भयो।

  • @starpun2766
    @starpun2766 6 дней назад

    पत्रकार महोदय तपाईँलाई बालिकाको अनुहार बलर गर्नुपर्छ भन्ने थाहा भएन?तपाईँलाई सदुपयोग छ

  • @TirtharajPun-c5j
    @TirtharajPun-c5j 6 дней назад

    बिचरा यो बच्चाको के गल्ती सहयोगिदाताहरुले सहयोगको हात बढाउनु होला धन्यवाद

  • @rajupun.144
    @rajupun.144 5 дней назад

    ❤❤❤❤
    बिचरा bahini oni quty nanu
    सबैले helph garnu porx hoii
    ❤❤❤

  • @KusumBhujel-p5b
    @KusumBhujel-p5b 5 дней назад

    सम्बध कस्तो सगँ अनि कहाँ को सगं गरेको छु भने कुरा सबै छोरी ‌चेलि ले बुझिदिनुहोला नेपाली चेलि हरु सबैजना 😢😢

  • @SapanaShahi-hz2cm
    @SapanaShahi-hz2cm 5 дней назад

    अब यो बच्चा लाई कस्को नाम दिने त बैनी कि बिहे नै गर्नु पर्छ यतिकै पेट बोकेर जन्माएर के गर्ने अब

  • @rajendraoli3755
    @rajendraoli3755 7 дней назад +1

    इन्टरभियु को बेलापनि लागुऔषधी खायर ठिस छिन्

  • @pukuliNani
    @pukuliNani 6 дней назад

    Ramrooo garexau ta 😂😂😂😂😂 dhyabaadh amma bau ko bata

  • @bhagwangiri9467
    @bhagwangiri9467 6 дней назад

    यसले पनि अपरिचित को 2 वोटा अमला खान भ्याइछे

  • @Makar-g9z
    @Makar-g9z 5 дней назад

    त्यो केटालाई तु पत्तो लाउनु पर्यो मिडिया मार्फत हजुर 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @nplsubashrai
    @nplsubashrai 6 дней назад

    यति इमान्दारि मान्छेको फाइदा लुट्नेकाम नगरिदिय हुन्त्यो😢

  • @sureshbishunkhe6614
    @sureshbishunkhe6614 2 дня назад

    Yo ho aama

  • @BinodrairaiBinod-1234
    @BinodrairaiBinod-1234 5 дней назад

    तयाे केटा लाई खाेजेर लयाउनु । सबै ले सहयाेग गरनु हाेला।

  • @jogindrabahadurMagar
    @jogindrabahadurMagar 6 дней назад +2

    गाह्रोछ हो साउदीमा।

  • @heartbrokenbroken8155
    @heartbrokenbroken8155 7 дней назад +3

    गाह्राे छ हो कान्छी

  • @developmentthapa
    @developmentthapa 6 дней назад

    जो केटासँग संग सुतेका थियो त्यहीँ केटा खोजीखोजी लिएर आउनु पर्यो पत्रकार ज्यु सबै उसैले बोल्छ

  • @amarchhetri6408
    @amarchhetri6408 5 дней назад

    बिचरा बच्चा कति निर्दोश छ है, त्यो बच्चा लाई के थाहा है,😢😢😢

  • @aashisMijar-w6x
    @aashisMijar-w6x 5 дней назад

    😅😅😅😅dami

  • @PratapPiryar
    @PratapPiryar 7 дней назад

    Wow

  • @chhatrapatipokhrel5013
    @chhatrapatipokhrel5013 6 дней назад

    छाडा तन्त्र शुरु भयाे अब याे विथिति धेरै बढेर जान्छ।नेपालकाे कानुन,काम बिगार्ने जानन्।

  • @NirmalaShrestha-x2i
    @NirmalaShrestha-x2i 6 дней назад

    बिचरा एसरी माया को नाटक गरेर जिन्दगी नै बर्बाद नगर्देउ।