भनेको जस्तो सजिलो छैन... कडा परिश्रम गर्नु पर्छ। म्यानुअल मेसिन चलाउदा हातका छाला निस्कीन्छ्न। एकोसेल बाट मेसिन खरिद गर्नु भयो भने कस्टोमर केयर घटिया छ। सानो सानो पुर्जा मगाउदा पनि पैसा माग्छ्न... मेसिन को समस्या बताउदा पनि.. यस्ता समस्या भनेको सामान्य हो भनेर टार्छ्न।
मैले आज आफैलाई आफ्नै टाउकोमा घनले हिर्कायर मार्दिम जस्तो लाग्छ। किनकी मैले घर बनाउदा रिनमा डुबेर हैरान भयको छु। पुजिले भ्यायमा म पनि यो मेसिन किन्नचाहान्छु।
यो सब ब्यापारिक भासा मात्र हो ।इट्टा जस्तो कसरी हुन्छ ।इट्टा कतिको मेहनत लगायेर आगोमा पोलेर बनाको हुन्छ ।योत हेर्दै थाहा हुन्छ नि यो र block उस्ता उस्तै त हो नि ।
हावाहुरी कुरा गरेर पेट पाल्न खोज्नु भन्दा त त्यो इट्टा सर्वसाधारणले पनि कसरी बनाउन सकिन्छ भनेर सिकाए भैगयो नी किन बाह्र सत्ताई कुरा गरेर समय बर्बाद गरिएको होला। हुन त दलालीहरुको च्यानेल कान्तिपुर हो भनेर सुनिछ हो कि क्या हो? सक्छौं भने सीप मुलक काम सिकाऊ तर त्यस्ता हावाहुरी कुराहरू नगर।
मेराे बाजेले माजेले हालेकाे काठ र ढुङन्गाकाे घर पहाकडमा हालेकाे अाज काे मिति सम्म छ तीन तलेहाे नेपलकाे १९ ९० हालेकाे नपताय मदेखादिन्छु बरू जिल्ला दैलेख मा हाे मस सम्मक गरनु रिलाई
ईटाले भुकम्प रोक्नु भनेको , धनिबाउको बिग्रेको छोरो योगी भएर सुध्रियो भन्नु एउटै हो , जापान युरोप मा कंक्रिटका घर बन्छन त्यो पनी भुकम्प बाट जोगिएका छैनन
Ke yo ita jatiko baliyo huncha? Yo ta 10 barsama phusro huncha..tapai ko block ma cement kam milagako cha vane 5 barsama chait putali huncha...ke yo iso manyata prapta ho?
यो इट कहाँ कुन ठाँउ म पाउछ होला मलाइ चाइयको थियो मेरो घर पहाड् दोलखा जिल्ला जिरी ३ म हो जिरी तिर यो इट पाउछ कि पाउदैन होला र एस्को दाम कति पर्छ होला कहाँ कसरी सम्पर्क गर्ने कोहि मित्र ले नम्बर दिय हुन्थियो
dhany bad hjr jankariko lagi malai pani garna man lagyo yo kam
Nice information , many thanks
राम्रो छ
Nice Thank you Hajur
भनेको जस्तो सजिलो छैन... कडा परिश्रम गर्नु पर्छ। म्यानुअल मेसिन चलाउदा हातका छाला निस्कीन्छ्न। एकोसेल बाट मेसिन खरिद गर्नु भयो भने कस्टोमर केयर घटिया छ। सानो सानो पुर्जा मगाउदा पनि पैसा माग्छ्न... मेसिन को समस्या बताउदा पनि.. यस्ता समस्या भनेको सामान्य हो भनेर टार्छ्न।
Good job Boro and God bless oll Tim
Great job
जानकारीको लागि धन्यवाद । सम्पर्क नम्बर पनि राख्नु भए राम्रो हुन्थ्यो ।
फाे न वर पाउन सकिनछ
khaitw k saro
मैले आज आफैलाई आफ्नै टाउकोमा घनले हिर्कायर मार्दिम जस्तो लाग्छ। किनकी मैले घर बनाउदा रिनमा डुबेर हैरान भयको छु। पुजिले भ्यायमा म पनि यो मेसिन किन्नचाहान्छु।
good job yesari nai ho baybasaye garne tarika aafno mihinet lai nirantar didai janu hos abasay uchcha istharma name aaune chha sir good luck
श्री गढीमाई आधुनिक इन्टरलाँक ब्लक एण्ड ईंटा उद्योग
(प्रवास संग द्वारा सन्चालित)
बर्दिबास-१ महोत्तरी
निकै राम्रो लाग्यो मलाइ पनि यो काम गर्नलाइ इच्छा छ
Nice job sir
यो मिसनकाहा पाइन्छ र कतिपर्छ?सथै यो कम्पनी काहाछ।
Patandhoka ma office xa
छ लाख मा सबै हुन्छ भनछ हिसब दस लाख भन्दा माथि निकालछ नेपाल मा मैले कुनै नेपाली को बिसवासै लागदैन सबै ठग हरु हो।
फाेन भाइ
Very nice good job bro
यो सब ब्यापारिक भासा मात्र हो ।इट्टा जस्तो कसरी हुन्छ ।इट्टा कतिको मेहनत लगायेर आगोमा पोलेर बनाको हुन्छ ।योत हेर्दै थाहा हुन्छ नि यो र block उस्ता उस्तै त हो नि ।
Thanks manoj ji
धेरै राम्रो सर यो इट्टा बनाउन के के र कति कति कच्चा पदार्थ को जरुरी हुन्छ यस्को पनि भिडियो लियर आउनु न plz
All the best guys
Very good
Interesting lagyo samparka sthan ra number paye ramro hunthyo
Good job
Dhaneyabat jankariko lagi kaha samparka garnu hola hamile
Well
This should be called
Average construction workers applying standard practices
sir morang jillako lakaha kaha bata paun sakinxa ho
हावाहुरी कुरा गरेर पेट पाल्न खोज्नु भन्दा त त्यो इट्टा सर्वसाधारणले पनि कसरी बनाउन सकिन्छ भनेर सिकाए भैगयो नी किन बाह्र सत्ताई कुरा गरेर समय बर्बाद गरिएको होला। हुन त दलालीहरुको च्यानेल कान्तिपुर हो भनेर सुनिछ हो कि क्या हो? सक्छौं भने सीप मुलक काम सिकाऊ तर त्यस्ता हावाहुरी कुराहरू नगर।
Before buying this block watch this video and then decide which to buy. ruclips.net/video/cHX40vZKHxc/видео.html
Good
Namaskar,yesko supply all NEPAL hunxa,nawalpur gaindakot ma kasari upalabdha hunxa,malai chahiyeko xa
😘😘😘
Is there eco-cell brick making factory in Udaipur or near Udaipur? Pls can you give me the location. Many t!hanks.
Also we have to open eco cell brics company how much will cost
सर जानकारी काे लागि हजुर लाई धन्यवाद याे व्यवसाय लाई कसरी सन्चालन गर्ने येस्काे खर्च कति लाग्छ मेसिन कहाँ पाउछ हजुर काे सम्पर्क नम्बर दिनु ।
yo itta butwalma painxki nai kattiko baliyo huncha bataidinu hola
malai yo mechine chalaune training sikna man lagyo ane further kaam chaai training sike paxi garnu parla so kasari training ligne hola
मेराे बाजेले माजेले हालेकाे काठ र ढुङन्गाकाे घर पहाकडमा हालेकाे अाज काे मिति सम्म छ तीन तलेहाे नेपलकाे १९ ९० हालेकाे नपताय मदेखादिन्छु बरू जिल्ला दैलेख मा हाे मस सम्मक गरनु रिलाई
sar namaste yo kati sai itta le 4 kothako ghar hunxa .
साधरण ईट्टाको मुल्य घटेको अबस्थामाअहिले यो ईट्टा कसरी पाईन्छ अनि नुवाकोट डेलिभरि गर्दा कति पर्न आउछ
डिदि नुवाकोट मा कारखाना छ पिपलटार मा ककनी मा अनि बटार मा हजुर लाई पायपर्ने का होला?
सबै ठाउमा पाईक पर्छ तर तसको मुल्य कति जति होला
@@BharpardoTvNepalयो इटा को मुल्य रु ५० पर्ती पिस को पर्छ आन्टी.
K yesko nischhit samay hunchha...
अाह मलाई पनि यो ईटा अनिवार्य चाहियो तर सम्भावना कसरी धुवानि गर्ने मेरो घर पुर्वी नेपाल पाहाडि जिल्ला भाेजपुर सम्म टाँर्पाेट हुन्छ सर
ramro kam .
मलाई चाहियो
बधाई छ भाइ हरुलाई
Sar kunthau hoyo
चितवन तिर कोहि खोल्नि मनसायमा हुनुहुन्छ र ?
77 जिल्लामै इटा भटी हुनुपर्छ
Awesome
इटहरी सम्म पुर्याउने व्यवस्था छ कि नाइ ? कहाँ कसेरी सम्पर्क गर्ने हो लौन जानकारी पाउँ ।
Mahan yubak ko kam ramro gare yo desha ma asto hunu parxa
12 बाइ 12को दुई काेठाकाेलागि कति इटा लागछ र कहाँ छ यो अपिस फोन कति हो
Ma pani garna chahanxu hajur kaha bat samparka garu
Sarai gajab ko xa KTM ko Dhapasi possible xa?
Nice
यो ब्लको २ वोटा प्वाल कति इन्चको दुरिमा हुन्छ हजुर जानकारि पाँउ न
What is best? This one or AAC?
Yo kaha xa?
valley bhitr nagarpalika le approve garne naksa pass gardain re t yo brick ko..🤔🤔
ईटाले भुकम्प रोक्नु भनेको , धनिबाउको बिग्रेको छोरो योगी भएर सुध्रियो भन्नु एउटै हो , जापान युरोप मा कंक्रिटका घर बन्छन त्यो पनी भुकम्प बाट जोगिएका छैनन
yestai bhar banauna lai price kati samma parrxa sir
ईक्षासक्ति दिमाख खर्च गर्नेहोभने अाफ्नेै देशमा सुनफलाउन सकिन्दो रहेछ ।
Ma Lalitpur ma ghar banauna लागिरहेछु मलाई यो ईटा मन परो कसरी बुझ्ने यो कहाँ पाईन्छ
हजुर लाई कसरी सम्पर्क गर्ने सर मलाई पनि यो काम गर्न मन छ
यो kantipur ले कस्तो news प्रसारण गर्छ ताल न बिताल को conect नम्बर खोइ?
Wow
हेल्लो सर कता पाइन्छ यो इत्ता कुन्थाउ मा बन्दै छ सम्पर्का नम्बर पौना सक्छ होला ?
पुर्बी झापा तिर चाहिएकाे छ मलाई सम्भव छ
म लाई पनि मन पर्यो, मेरो पनि घर बनाउनुपर्ने छ। सम्पर्क ठेगाना बाताइ दिनुस्
कहाँ हो कती चाहियो म पुराउछु हाबा कुरा किन गरेको यो इट्टा को कोई माँग नै छैन बजार मा
Sunsari jela ma pani pauxa sir
धेरै राम्रो हुन्छ यो इटा
यो मेसिन किन्न कति पर्छ र कहाँ पाइन्छ? मलाई उदयपुर को लागि हो। कृपया जानकारी पाउन सकिन्छ ?
what is the life of this bricks , and poleko itta ta hajarau barsa hunx
यता लाई कति पर्छ अनि 11×10 को 6 कोठी को घर मा कति इटा लाग्छ l जानकारी
kun thau ma ho hjr yo
मलाई पनि चाईऐकाे थियोे पाेखरा तिर कसरी परछ हाेला
नया साथी बनाउन चाहने हरु आउनु होला है
Pokhar ma available x ki nai ?
सर यो ब्लक दिन्धुली तिर पाईन्छ कि पाइदैन ।
Wow lu aba nepal aahinx ani garinx hhanda pani bujnu man lagiyo ani matra kadam agadi badaune ho plz number rakhdinu hola
गर्ने हो त यो काम यसो भनेर मात्रै हुदैन सर काँहा र कुन ठाउमा पाईन्छ त्यो पनि बताउनु पर्ने थियो
M yo company start garna chahanxu m yo khadi ma aruko seba garnu vanda mero aafnai Nepal ma mero nepaliko lagi kei garna chahanxu
Sahi xa hai.
Ramro soch kaam ta arule j garyo k ramro vanyo tai garna manlagxa aafule garda astai hune hoki nai vanne chintale fari paxi hatxa katam
Chitwan ma brance cha ki nai ecocell ko ??
Ke yo ita jatiko baliyo huncha? Yo ta 10 barsama phusro huncha..tapai ko block ma cement kam milagako cha vane 5 barsama chait putali huncha...ke yo iso manyata prapta ho?
Kati xa machine cost double mould machine ko?
Phone number chahi rakhnu kina conjusyai garnu vako hola ...
काम छैन यस्ता मुजि इता सबै पैसा कमाउने कुरा हो
एउटा इटटा कति पर्छ हजुर मलाई जानकारी दिनुस है प्लिज
Ramro xa molai pani chaeya thiyo mero ghar purba ho
Yo company kholna total kati poisa lagxa tyo pani batai dinu hola
Yo ita autako 50 bhanchha feri poleko ita 15 bhanchha ani Kun mahango bho?
I want to do this business? What should I do?
Yo interlock brick ho ki farak brick ho?
Molai yo company ko adress dinu ta
मेरो पनि येस्तो कम्पनी खोल्ने बिचार छ तर यो खोल्न्को लागि मेसिन हरु उपलब्ध गर्न सहयो गर्छ त?
सर यस्तो खालको ईटा पुर्ब तिर छकीछैन।सिन्धुलि उदयपुर तिर छ भने यसो फोन न दिन मिल्छ कि ,अझै जानकारि दिनु होला सर
यो इट कहाँ कुन ठाँउ म पाउछ होला मलाइ चाइयको थियो मेरो घर पहाड् दोलखा जिल्ला जिरी ३ म हो जिरी तिर यो इट पाउछ कि पाउदैन होला र एस्को दाम कति पर्छ होला कहाँ कसरी सम्पर्क गर्ने कोहि मित्र ले नम्बर दिय हुन्थियो
Ma ready x sir yo company start garna lai
ईन्टरलक ईटाकाे ४ काेठाकाे घर जसलाई ईकाेसेल भनिदाे रहेछ कतिलागत पर्ला हाे झापामा ? यसाे भनमनहाे सरहरु?
Sampaika number Pani vidioma sangai rakhnu vako vaye hunthyo sir
Kunthau MA ho yo
I m intrested
9844486061 contacct address location in sindhuli