एकदिनमै बन्छ यस्तो राम्रो घर-गोठ, हेर्नुस् ६ लाखमा बन्छ ४ कोठाको घर │Nepal Chitra
HTML-код
- Опубликовано: 6 дек 2019
- नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८४३८३९२३४ र ९८०४२१२४१५
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
विशाल सापकोटा : / bishal.aawaj
Whatsapp/viber : +9779843839234
.................................................................................................................
हाम्राे वेबसाइटः www.nepalchitra.com/
तपाईंले नेपाल चित्रलाई फेसबुकः / nepalchitraonline
र,
ट्वीटरः / nepal_chitra मा फलो गर्न सक्नुहुनेछ ।
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Nepal Chitra .
#NepalChitra
तपाईं जस्तो पत्रकार चाइ सायद नेपाल मा छैन होला ! सधै कृषिक र नेपाली को लागि नया र फाइदा जनक मात्र खबर सक्लन गर्नु हुने ! धन्यवाद तपाइलाइ ।
Horw kancha
Goodsir
मूखले छ लाख ब्यवहारले पन्द्रलाख पूर्याऊछन्
Malai number dinu na PLZ mero pani ghar banaunu paryo
Dipak tamang hoina hola
झापा र ईलाम तिर नि आउनु परियो हजुर धेरै राम्रो लागियो घर
राजेश जि को कुरा अनुसार, भुकम्प-रहित नहुनेनै रहेछ, यस्मा मेरो सानो सुझाव-सल्लाह नि, जब घरेटि तैयार भैसके पछि, माटाे नखनिकनै औजार मार्फत जमिन मुनि पिलर गाडने तरिका गर्ने अनि, जमिन माथी को पिलर वा खम्बा लाई कनेक्सन गर्न सके अझै भुकम्प रहित हुने थियो कि ? बरु १ दिन मा होइन, १ महिना नै लागोस ! कसो राजेश जि ? म युके बाट हेर्दैछु यो भिडियाे र निक्कै अनौठो तरिका को कन्स्ट्रक्सन रहेछ तपाइको ! खुशी लाग्यो ! थेन्क यु पत्रकार जि लाई पनि ।
एकदम राम्रो लाग्याे हजुरकाे याे सेवा झापा तिर छ कि छैन जानकारी पाए अाभारी हुने थियौं।
राजेश रुम्बा तामाङ आस्याङको सराहनीय काम प्रती सलाम छ ।
Kun thauma ho moktan asyang
हैना हजु रु हावाले लानछ भनछत म लाई 2 कोठे र बरनठा मा कोठा र किचन अनि टोइलेट गरदा कति लाछ हो मत पिरित छु 🙏🙏👍️😊😊😊
गजव
यहाँ हरुले बनाएको घरमा गएर त्यसघरको भिडियो पनि लिनु पर्यो हजुर
yes right
mero ghar pani yestai xa
@@rupakraut7842 kati kharcha lagdo raix t hjr
Tamang bhai eta butwaltira pani karyakaram lyaunu paryo cont nbr dinus
m.facebook.com/tamangbloknrelingudhog/
राम्रो काम गर्नुभाछ आर्थिक रूपमा कमजोर भएका जन्ता लाई सेवा प्रदान गर्ने काम गर्नुभाछ धन्नेबाद छ।।
राजेश जी संग भर्खर फोन मै बात गरें।यता वालिङ स्याङ्जा तिर असहज रहेछ। यता तिर पनि यहाँ हरुको शाखा बिस्तार होस भन्ने अपेक्षा र कामना गर्दछु।।
Maro ne banuna paro sar hatuda Maro Ghar
मोरङ्ग तिर पनि आउनु परो यो एक दिने घर बनाउने सस्था
Hjr morng tir ni aaunu na dai
Hajur morang tira ne aunu paro
morang sunsari tira kina yesto ghar banauna mildaina
Great job tamang sir
Rajesh sir tapaiko sakha kohalpur banke ma pani hunuparthyo hami jasto dukhi garibko laghi yo sewa yk dam ramro ho
खुसि लागेव पत्रकार भाई ले नया नया कुरा देखाउनु भयो धन्यवाद हजुर लाई
सुर्खेतमा पनि साखा खोलि यो कम्पनि घर बनाउनु परो हजुर
अनि दाजु हजुर यो साख पोखरा मा छैन र पोखरा तिर भऐत हामी जस्तो दुखि र गरिबी हरुलाई राम्रो रहिईछनि दाजु पोखरा मा नभऐ साख बनाउन परयो दाजु ल
Sai ho
दाङ मा जानू हुन्छ
Bardiya tirani janu paryo hjr tyo thauma dherai jaruri xa
@@nffjjgdjmb9037 sahi ho
m.facebook.com/tamangbloknrelingudhog/
बुटवलमा यसको साखा भए आभारी हुने थिए सर,
राजेश तमांग को काम काज घर भनौनू मा good ramroo lagyoo good job sir Tamang जी नेपाली जनता खुश छन नाइस विडियो
Great job Ashyang congratulations on your success
सर यो सुविधा कुन कुन जिल्ला मा छ
महाकाली कञ्चनपुर या कैलाली तिर पनि कहीं छकि जानकारी दिनु धन्यबाद
मलाई धेरै मन प्रयो सर हजुरको भिडियो।
धेरै राम्रो video
धेरै राम्रो बधाई तथा धन्यवाद
Supper😍
हामी जस्ताे गरिव को लागी धेरै धेरै खुशी फायदा को काम हो सही हो धेरै धेरै सम्मान छ बधाई छ प्रगति को अग्रिम शुभकामना छ जय दॉडंग
गरेको कुरा र सेवा सुविधा राम्रो लाग्यो 🙋♂️👉️✋🇳🇵🚐🚛🤔
Good job sir...
मलाई मन पर्यो।।म बनाउनु चाहान्छु।मेरो उदयपुर हो आउनु सक्नु हुन्छ।
मेरो पनि उदयपुर हो बोलाउनु पर्यो सर।मेरो पनि घर बनाउनु छ।
Mero pani xa la Udaypur mai ho Mero pani bolaunu parxa sir 🙏
राम्रो लाग्यो थोरै लागत मा राम्रो घर बन्ने रहेकोले निकै छिटो छरितो चितिक परेको घर छ लाख मा बनिने भए सारै उचित अनि राम्रो यो प्राबिधिक को घर हरु
Wow dherai ramro kam suru garnu vsyekonx dherai dhersi pargatiko gamana
अति राम्रो नयाँ विधि राम्रो लाग्यो👌👏👍️
काठमाण्डौमा बनाउन परेचैं के गर्नु हुन्छत हजुर।
Gongabu ma pani cha re yeso bujauta sir knkasto cha malai pani phone garnus hai ma chai hongkong ma ho 85297177979 gonggabuko nimber yo hp9841556868
धेरै धेरै धन्यवाद हजुर लाई
Derai ramro kam ho Dai keep it up service to man service to god and very cute home super like 👏👏👍👍
Welcome morang
Malai pani banaunu xa testo ghar, ma ilam bata ho
एकदमै राम्रो लागेउ दाजु हजुरले गरेको काम म पनि कुनै दिन सम्पर्क गर्ने छ।
J hosh tamang le keii garxa i m proud to be tamang anii...jyojo ko kam dekhera khusi lagyoo
लु मोरङ तिर पनि आउनु परो
Mero pani anorot xa hajur
Morang tira tapai hami miler business suru garau hau.same yestai kam
Mero pani anurot x
mai lann लु सुरु गरुम
@@daniellimbu3570 garne ta garne but kasari yo sambandi gyan hunu ni jaruri xa .Tapai kata ho nepal kaha?
No horizontal bands present and no vertical reinforcement in the openings.How can this structure be an earthquake resilient house??Afai engineer afai dakarmi
Dherai ramro lagyo yo video le
दाङ जिल्ला मा आउनुस सर यस्तो कार्क्रम को निकै आबस्यक छ।म लगायत सबै साथ दिनेछौ ।समपर्क न र थेगाना दिनु होला।
म बनाउन चाहान्छु तर सर पहाडि जिल्ला हाे जाजरकाेमा
नेपालको कुन कुन ठाउमा शेबा उपल्ब्द छ नि हजुर
ekdam ramro
Great job sharahniya kaam.jai Nepal,jai Chandra surya,Nepal bikash,ra safal pribartan tira jandai cha.wuha HARU jastai sabai le bikash ,ra yasta ramro kaam tira ahile ko tuba pusta Jana awayak.cha.desh ko muhar chadai nai ferns cha.dhanyabaad.tamang sir ,lai.
तपाईलाई पनि आवश्यक परे सम्झनुहोला ।
सम्पर्क ः ९८६५०४२९५६
- एकदिनमै बन्छ यस्तो राम्रो घर-गोठ, हेर्नुस् ६ लाखमा बन्छ ४ कोठाको घर │Nepal Chitra
ruclips.net/video/i-xTpAi3kx4/видео.html
यो शुबिदा झापा तिर हुन्छ हुदैन
कुन कुन थाउमा सुबिधा दिन सक्नु हुन्छ सर ?
Okay
यो सेवा स्थानिय मा मात्र हो कि जुनसुकै जिल्लामा पनि गएर दिन सक्नु हुन्छ?
Nuwakot ma banxa yasto ghar
Good Job Bro.
सम्पर्क नम्बर नै गलत दिने हरु
ramro lagyo
धेरै खुशी लाग्यो
म रोल्पा देखि के यो सेवा रोल्पा मा पनि छ कि मिल्छ कि???
लौ है । रोल्पा कुन ठाउँ हो
जानकारी पाऊ म पनि
यो खाली चितवनमा मात्र होकी बुटवल कपिलबस्तु तिर नि आएर बनाउनु हुन्छ नी
Tilerakhera kati parla bhai. Pliz reply
@@saradabhattarai7762 kapilvastu ma yo sewa x tw bairiya ma sampark garnu na 9847138754
धेरै राम्रो लाग्यो
कति टाडा समगयर बनाउन सकिनछ सर याेपनि जानकारि दियदेखि हुनथे नि स महलाईत महनपरे सर हजुर काे घरबनाउनि सयलि धने बाछ हजुर लाई माेपहनि फाेनगरछु हजुर लाई अईले साउदिमाछु अायपछि फाेनगरेर बाेलाउछु धने बाछ हजुर लाई जानकारि काे लागि
Sir dang tirw yo sewo dina sakhnu hunx ki
hajur ma pani dang ghorahi ma ghar banaune ho.aaunu hola sir🙏
Ho raw लुहै मनी बनाउनु छ लम्जुङ तिर अाउनु
हामी पनि subscribe गरेर साथी बन्नुहुन्छ
Lado afno byakti gat swarth na soch bichara kamdar ko pida bujhnu parxa
थप जानकारीको लागि कम्पनीको अधिकारीक ,फेसबुक पेजको लिङ यहाँ छ खोलेर हेर्नू होला ।
m.facebook.com/tamangbloknrelingudhog/
Great work
Dherai ramro
Amazing good dharma pani branch leunuhos please
हामी पनि subscribe गरेर साथी बन्नुहुन्छ
Thank you so much sir I found your contact.......
हामी पनि subscribe गरेर साथी बन्नुहुन्छ
Cntct nbr mathi xa ta hjr
@@puspagurung5800 subscribe gardinu hajur
@@tskentertainmenttv8075 सस्क्राइब गरियो
राजेस सर सारैमंनपर्यो हामो् दाङ सल्यान तिरपनि अाउनु पर्यो सर
Thank you sir
लु धरान तिर पनि अाउनु पराे 🤔 मपि एउटा घर बाउनु पराे
Same to you broo
Same to you bro
होइन हो सार बाख्रा खोर
पनि 1 दिन बनाउनु सकदैन
घर कस्तो बन्छ होल हौं सार
एकदिनमा घरको फ्रेम तयार गर्ने भन्ने कुरा आयो।
@@anoozprawash ओ होर सुनु म त अलिक फरका सुनि छ ।।चिन्तवन कुन ठाउ म छ ।।
मोलाई पनि सानो घर बन्नु थियो तहि भयेर सोच बनको सार भिदियो म दुर्इ तँले घर सरै मन परेको छ //
Lamo banaxa 1 din ma gufffa
Omg great
Sarai man paryo
मलाई पनि चाहेको छ यस्तै घर फोन नम्बर पाउन हजुर
owner राजेश रुम्बा तामाङ : 9865042956
Good job da...
Thanks patrakar sir
Ramro lagyo
ल मेरो ठाऊमा रहेछ बधाई छ पहिला त गैईडाकोट बाट किनेको थियो
Samaan hjurko poisale hoki Jo ghr banaune ghr malile kiner leraune hotw
हामी पनि subscribe गरेर साथी बन्नुहुन्छ?
Wow !
Ekdamai good job
घडेरी खनेर हो कि मात्रै घरको संरचना हो नि बुझ्न पाए हुन्थ्यो
Ghar tw banaunu hunthyo 399999 jati pugena 😂😂
राम्रो लाग्यो
Wow Kya ramro
छ लाखमा म यो भन्दा राम्रो झ्याल ढोका सहितको तयार गर्छु केवल १० दिनमा।
Hait kaha ho kasto ho
Gggaffff
Ani Saman sahit ki banaune mtr hjr 6-lak ma 🤔
Hora hjr kadekhi hjr 😅🙏 6-lakha ma Saman sahit ki nai
Malai banai dinu na 6-lak ma hjr 😂
६....7 लाख लाग्छ भन्नू हुन्छ . गरिबी लाई कसरी राहत हुन्छ होउ?
Sai ho.
Bahut achcha
राम्राे लाग्याे
राम्रो लाग्यो वाल कतिइन्चको हुन्छ बुझ्न् पाए हुन्थ्यो
Great job
Sahi x
Dammi
Good nos 👍🙏♥️
Wow dami
quality and quaintity
It's amazing ....
mero ni banaunu thiyo
सम्पूर्ण मा अाउनुस सर म कल गर्ने छु काठमाडौंमा पनि जानू हुन्छनि सर हजुरहरू
यो पात्लो खालो जस्ता हाल्दा टिकदैन।यस्मा बाक्लो त्यो सेतो जस्ता हाल्दा अझै राम्रो र बलियो हुन्थ्यो किनभने हाम्रो यता तराइ तिर धेरै हुरि बतास आउँछ।
Tamang sir Lai dhannebad
Wow good ramro layo phon namar
भुटोलवजार तिनीहरूको पनि मान्छे कन्टे सिद्ध छ भने भेटघाट हुन सकिन्छ यलम्बरको चोन्त्र्च्तोर सकिन्छ
Ramro
सारै राम्रो कुरो
सर सारै राम्रो काम गर्न्नु भाको छ र राम्रो सुझाब पनि दिनु भो।।मलाइ एउटा कुरा राख्न मन लाग्यो घर र गोठ को होकि 6 लाख कोहो कसैले घर नबनायर गोठ बनाउला कसैले गोठ नबनायर घर बनाउला ।।जान्न पाय हुन्थियो।।। जे होस राम्रो छ मन पर्यो चितवन मा मत्रै हो कि यो सेवा अरु बाहिरको जिल्ला मा पनि जानू हुन्छ।।
Good job.
Da yestai yestai video new update leunu hasla dherai ramro lagyo
I am very glad to you rajeshsir