बट्टाई चरा पालन हेर्नुस बान्द्रे को नयाँ ब्यबसाय,आधुनिक खोर बनाउनु परेमा सम्पर्क 9862437559

Поделиться
HTML-код

Комментарии • 3,5 тыс.

  • @BandreNarayan
    @BandreNarayan  5 лет назад +262

    नमस्कार
    तपाईं हरुले गर्नु भयेको सबै कमेन्ट पढे धेरै खुसी छु, तपाईं हरुले सोद्नु भएको सबै उतर दिनेछु, अनि तपाइहरु पनि यो बट्टाईको ब्याबसाय गर्न चाहनु हुन्छ भने मैले सकेको फुल्ली सपोर्ट गर्ने छु , म अहिले पाचथर जिल्ला मा भएको हुनाले तुरुन्त रिप्लाइ गर्न सकिन, अर्को भिडियो मार्फत सम्पुर्ण जानकारी लिएर आउने छु , आशा छ माया गर्नु हुनेछ धन्यवाद

    • @Pawankhatioda4750
      @Pawankhatioda4750 5 лет назад +3

      धेरै राम्रो काम सुरुवत गर्नुभएको रहेछ बान्द्रे सर हजुरले । मलाई एकदम मनपर्यो म पनि यस्तै काम गर्न चहान्छु कृपाय हजुरले जानेको टेक्निकल सपोर्ट गर्दिनु होला है त सर ।

    • @birendrabhandari6761
      @birendrabhandari6761 5 лет назад +1

      धन्यवाद हजुर

    • @KHA92
      @KHA92 5 лет назад

      ANIL DAI KO NO.
      yubaraj.shrestha92@gmail.com

    • @rahulsapkota9219
      @rahulsapkota9219 5 лет назад +2

      Hajur sanga padeko sathi dhan bahadur nepal aile ma sanga hununxa malesia ma chinnu vayo ki vayena kunni

    • @sumanshahi8046
      @sumanshahi8046 5 лет назад

      अत्यन्तै सरहानिय काम सिरियल को व्यस्त समयका वावजुद पनि हामि जस्तो बिरोजगार युवाहरूका लागि प्रेरणा दिने उत्पादन मुलक कार्यमा लागि पर्नुभएको रहेछ। खुशी लाग्यो। साथै म पनि हजुरको यो भिडियो देखे लगत्तै संयम बट्टाई पालन मा इच्छा जागेर आयो। सहयोग चाहियमा म सँपर्क गर्नेछु।

  • @jamalaune98comedy
    @jamalaune98comedy 5 лет назад +525

    हना हउ बित्थामा लु बान्द्रे सर ले त सारै घत लाग्दो र आर्थिक आर्जन गर्ने उपाय पो भन्नू भो । अब यो तरिकाले त किन जानू हउ बिदेश ।

    • @sanulama3581
      @sanulama3581 5 лет назад +6

      हना हाउ अरु भए यति भन्द ढल्थ्यो होला ग्याम्पे शुब्ब भएर ठाडोको ठाढै छौ

    • @rachanarana2615
      @rachanarana2615 5 лет назад +1

      हो त नि हो घ्याम्पे दाइ

    • @Hemantaxettry143
      @Hemantaxettry143 5 лет назад +1

      बान्द्रे सर सङ कसरी कन्ट्रयाक गर्न मन लाग्यो तर कसरि

    • @nirmalsubba9962
      @nirmalsubba9962 5 лет назад

      Hajur ko kura ek dam thik lagyo ramro kamko suruwat garnu vayexa badhai xa

    • @nirmalsubba9962
      @nirmalsubba9962 5 лет назад

      Yasko barema janna chahane इच्छा xa mero ni

  • @prabingamer6877
    @prabingamer6877 3 года назад +1

    पुरा भिडियो हेरियो खुशि लाग्यो।मैले पनि बट्टाई पाल्ने सोच गर्दैछु सर।

  • @pramilabasnet5560
    @pramilabasnet5560 5 лет назад +9

    सफलताको अग्रिम शुभकामना हाम्रो बाद्रे दाजुलाई 🙏😊😊😊

  • @kanxasunar330
    @kanxasunar330 5 лет назад +37

    भावना का छाल हरू तरङीत हूने गरी रामँरो काम को थलानी गरेको मा बधाई छ ।
    हामी बीदेस मात्र धाई रहने यूवा को लागी ऊरारन ।

    • @rajandhakal1892
      @rajandhakal1892 5 лет назад

      yo comnt padera mera pani bhawana ka 6alharu tarangiit vaye

  • @neerurokka125
    @neerurokka125 4 года назад

    Arkako desma pasina bagaunu vanda afnu desma Parisram garnu dherai ramro best of luck bandre ji

  • @s-studio1908
    @s-studio1908 5 лет назад +4

    i am very happy with bandre about what he is doing ............wish you all the best .

  • @Agrimauc
    @Agrimauc 5 лет назад +6

    ekdam ramro bandre sir,,,so much inspirational

  • @shovaramgiri3298
    @shovaramgiri3298 5 лет назад

    धेरै खुसी लाग्यो मैले धेरै पहिले हिन्दि you tube मा हेरेको थिय त्यो हेरेर यो व्यावसाय गर्ने सोच आको थियो तर नेपाल मै पनि हास्य कलाकार बान्द्रे जि ले गर्नु भाको रहेछ खुसी लाग्यो । अब नेपालमा आय पछि यो ब्यबसाय गर्ने मन छ । कति खर्च जति लाग्ला चल्ला बनाउने मेसिन सहित ? अनुमानित

  • @cheftejthapa77
    @cheftejthapa77 5 лет назад +19

    महोदय बानर्दे ज्यु
    नमस्कार
    बधाई छ
    राम्रो छ
    शुभकामना छ
    हाम्रो 100% सहि छ

  • @adventuroussushil783
    @adventuroussushil783 5 лет назад +81

    भिनाजु माग्नेले आएर सबै सखाप पार्ला नि बान्द्रे 😄😅
    हल्का रमाइलो ।।

    • @aratipata2715
      @aratipata2715 5 лет назад

      😁😁😁😁

    • @bishnumaya1213
      @bishnumaya1213 5 лет назад

      Good business Bandra sir

    • @dhunikashi382
      @dhunikashi382 5 лет назад

      Mapani paln man lagx kasari palnu parx hajurle sampurn janakari dida ramro hunthiyo

    • @krishnabist6032
      @krishnabist6032 4 года назад

      Bandre bro ma Tapai ko fan ho. Malai tapai ko yo naya byabasaya pani man paryo. Malai batai ko anda dinu paryo ya challa dinu paryo

  • @dilipsinghtiruwa8827
    @dilipsinghtiruwa8827 5 лет назад +1

    Ek damai ramro kuraa r very good joob

  • @सुनपर्देशि
    @सुनपर्देशि 5 лет назад +4

    म मलेसिया बाट हेर्दै छु दा अग्रिम शुभकामना छ नयाँ बिजनेस को लागि

  • @sushilxetritimrorazamoh6210
    @sushilxetritimrorazamoh6210 5 лет назад +6

    धेरै राम्रो कामको सुरुवात गर्नु भयछ दाजुले ल बधाई xa

  • @kishorsingpoudel7282
    @kishorsingpoudel7282 4 года назад

    ल धेरै राम्रो काम बान्दु नारायणकाे।

  • @gorkhavillagelife4480
    @gorkhavillagelife4480 5 лет назад +10

    धेरै राम्रो अनि खुसी पनि लाग्यो दाजु सफलताको शुभकामना

  • @मायालुखड्का
    @मायालुखड्का 5 лет назад +6

    सबै भन्दा पहिला यो बट्टाई भनेको केहो ??
    बुझ्न मन लाग्यो !
    त्यससँगै यो कति के.जि सम्म हुन्छ यो चरा जंगली हो या पहिले देखि घर पालुवा पंक्षी हो बान्द्रे ज्यु स्पष्ट पार्दिय आभारी हुनु थिय
    😘धन्देबाद😘मायालु खड्का हाल मलेसिया

    • @ganeshbk2825
      @ganeshbk2825 5 лет назад

      नमस्कार बान्द्ररे जि धेरै राम्रो काम सुरु गर्नु भाको रैछ खुसी लागो

    • @rameshtamang9444
      @rameshtamang9444 5 лет назад

      battai chara vane ko histry herda Isreali haru le Read sea cross gari Dead sea ko muni tira muruvumima khaya ko chara ho. God provided them. it was very testy for them and good for health, till also.

  • @dhanthapa1216
    @dhanthapa1216 4 года назад

    धेरै राम्रो लाग्यो अति सरल र राम्रो तरिकाले पाल्नु भको रैछ

  • @mahabir.chetri7223
    @mahabir.chetri7223 5 лет назад +35

    बाद्रे दाजै मपनि एस्तै काम गर्न चाहान्छु नेपाल अाऐर।।।

    • @janukathapa9048
      @janukathapa9048 5 лет назад +1

      Batai challa chahiyko thiyo paenx ki nai 9805379750

    • @mahabir.chetri7223
      @mahabir.chetri7223 5 лет назад

      @@janukathapa9048 पाइन्छ हाेला हजुर

  • @ShinyArjunSingh
    @ShinyArjunSingh 5 лет назад +5

    wow...man...made my life....
    Nice one, Subscribed. Please keep them coming.....

    • @Sonikapathak456
      @Sonikapathak456 4 года назад

      malai ramro lago mani oal6u mero mb number 9897396347 ho

  • @no1.quailfarmsinnepal372
    @no1.quailfarmsinnepal372 5 лет назад +1

    बट्टाई अनि बट्टाई को अन्डा उपयोग गरौँ आफु र आफ्नो परिवार को स्वास्थ्य सधैं स्वस्थ राखौं !!

  • @ShyamRawat-xe7ww
    @ShyamRawat-xe7ww 5 лет назад +17

    यो क्यामेरा म्यान लाई चरा भन्दा पनि बान्द्रे लाई देखाउन मन लाको रैछ

  • @Prembsral
    @Prembsral 5 лет назад +4

    wow बान्द्रे दादा लाई मेरो सलाम छ है
    नीकै राम्रो काम
    मैले पनि सुरु गरुम्म भने को खई के खई के भई रा छ

  • @karmacharyatv4880
    @karmacharyatv4880 4 года назад

    धन्यबाद भाई राम्रो बेबसाय गर्नुभाको रहेछ।

  • @syaulibazarggaun712
    @syaulibazarggaun712 5 лет назад +21

    यो क्यामरा मेन चाहिँ भटभटे माइलो जस्तो लाग्यो मलाई

  • @rewazlamapakhrin3240
    @rewazlamapakhrin3240 5 лет назад +10

    dami dai love from Darjeeling

  • @chandrarawalrawalrawalchan7759
    @chandrarawalrawalrawalchan7759 3 года назад

    अति सुन्दर प्रस्तुति र ब्यबसाय भाई

  • @kapiladhikari5887
    @kapiladhikari5887 5 лет назад +55

    बान्द्रे दाजु हजुरले बनाउनु भएको अहिले को खोर चाहिँ मलाई मन पर्यो कुन ठाँउ बाट हो नी दाजु

  • @indrabkunwar3628
    @indrabkunwar3628 5 лет назад +5

    राम्रो काम गर्नु भएको रहिछ सफलताको शुभकामना बान्द्रे सर हामी प्रदेशीएका दाजुभाइ ले पनि नेपाल मा नै केही गरौ भन्ने पाठ सिकौ

  • @tpsilwal
    @tpsilwal 4 года назад

    राम्राे काम भाइ। व्यापार तथा ञरमा रमाइलाे ।

  • @jaySinghVlog25
    @jaySinghVlog25 5 лет назад +6

    wow nice jod god bless dada😍😍😍

  • @madhukararyal1846
    @madhukararyal1846 5 лет назад +6

    सर मलाइ सार्है मन पर्यो। सरल सहज र सस्तो तरिकाले गर्न सकिने रहेछ। भिडियोको लागी धन्यबाद।

  • @kamalsaud3818
    @kamalsaud3818 3 года назад

    सोलिट छ हजुरलाइ दाजु तपाईंको काम धेरै राम्रो छ

  • @kamalkhadka3253
    @kamalkhadka3253 5 лет назад +34

    बुद्धि,दिमाग,क्यापिसिटी,लगायर भावनाका छाल हरु तरङ्गी हुने गरि काम गर्नु भए छ, बान्द्रे राजा ले..😂 राम्रो काम

  • @purnalama458
    @purnalama458 5 лет назад +6

    Nice business
    Japan ma sarai mahango xa yo anda its called uzura 'うずら'.

  • @yourchannel516
    @yourchannel516 4 года назад

    Dherai dherai dhanya bad bandre sir ramro kura ko jankari dinuvayo

  • @CpAbiralkcskt
    @CpAbiralkcskt 5 лет назад +7

    भावना का छालहरु तरङ्गगीत हुनेगरी राम्रो काम गर्न लाग्नु भएछ सुरज दाजु मनि नेपाल आएर एस्तै केही ब्यबसाय गरौ भन्ने सोच छ

  • @banglorevlogergk9849
    @banglorevlogergk9849 5 лет назад +89

    patrakar sir chai....bhatbhate hunudoraixa..😀😀😀😀😅😅

  • @ramshreemali2834
    @ramshreemali2834 4 года назад

    बादॅरे भाई राम्रो काम गर्न भयो तपाईंले

  • @mohansarumagar7548
    @mohansarumagar7548 5 лет назад +17

    थाङ्ने भिनाजुले थाहा पाउनु भयो भने मागेरै काम चलाई दिन्छ 😁भावनाका छल ...आकर्षक व्यवसाय ।

  • @sitapant8707
    @sitapant8707 5 лет назад +5

    Good job bhai 👍

    • @minkumar9344
      @minkumar9344 5 лет назад

      Dai ko nu send gardhinu hi dai hame pani yaso bechar ganu parla.

  • @lovelygokul2287
    @lovelygokul2287 5 лет назад +36

    हजुर को नम्बर हालदिनुन हामिपनि हजुर को सम्पर्क मा जुटि के हि सिकउ।।
    Plz बान्द्रे दाजुलाई सम्मान सोरुप यो भिडियो सेर्र गर्दिनु। र उहाँका फेन एता हाजिर हुम।
    Lop u बान्द्रे bro ♥️❤️😍😍😍👌👌👌

    • @harikrishnaghimire4013
      @harikrishnaghimire4013 5 лет назад

      नमस्कार भाइ ,मेराे भन्दापनि हजुरकाे नम्बर पाउ भाइ मलाई खाेर हेर्न मन लाग्याे । म पाेखरा बाट हाे भाइ मेराे ९८४६४२२९९६ हाे

    • @bikramjay8122
      @bikramjay8122 5 лет назад

      ९८४६३६२०७६ मा भाई म धेरै काम मा असफल भए यसैले मलाई पनि सिक्न मन लाग्यो तपाईंको फर्मतिर नै अाउन सकिन्छ सकिन्छ भने ठेगाना दिनु हुन्छ कि

  • @sureshstorel
    @sureshstorel 5 лет назад +9

    ओ हो बान्द्रेले ९((नौ))महिनाको टेर्निङ किन गरेको भनेकोत बट्टाई चरोपो पाल्नुपोरैछ....🙏✍️👍️🤩🤩🤩😁😀

  • @mamitaale7390
    @mamitaale7390 4 года назад +1

    Ramro dai ghar mai pariwor saghai basera garna milne alik detail ma information paya ramro huntheo

  • @ratnaoli4513
    @ratnaoli4513 5 лет назад +12

    सारै राम्रो छ सर मलाई पनि बटैई पाल्न मन लाग्यो के गर्नु पर्छ केही उपाय भन्दिनु हुन्छ कि

  • @arjunkarkiyoutubchanel4635
    @arjunkarkiyoutubchanel4635 5 лет назад +24

    धेरै राम्रो छ अब कालिच पनि पाल्नुहोला मपनी बेपल आयेर कालिज र बटाई पाल्छु

    • @suryabhai9791
      @suryabhai9791 5 лет назад +1

      मेरो पनि चाहाना छ हजुर 9814387299 ..20 दिन पछी कल सर मो बिदेस बाट आउदैछु

  • @lokbhandari8565
    @lokbhandari8565 5 лет назад

    Bandre Narayan g ko yo pesa ra sallaha sujhab ekdamai upyogi xa hai .

  • @harun-zr3lh
    @harun-zr3lh 5 лет назад +4

    म कतार बाट मपनि नेपलमै केही गर्न।चाहन्छु ,केही टिप्स,दिनुहोस

  • @rajbhadurgurung2997
    @rajbhadurgurung2997 4 года назад +3

    नमस्कार भाइ
    मलाइ बटाइ पाल्न धेरै मन छ ! तर बटाई थुन्ने खोर चाहिँ कस्तो हुनुपर्छ कृपाय दाना राख्ने पानी राख्ने ठाउँ कसरी ब्याबस्थापन कसरी गर्नु बिस्तर बताइ दिनु हुन्छकी सर

  • @bheshmidhun1508
    @bheshmidhun1508 5 лет назад

    Interesting video बांग्रे सर !

  • @vismabahadurbasnet4983
    @vismabahadurbasnet4983 5 лет назад +4

    la dammi bro good

    • @dipakpariyar9242
      @dipakpariyar9242 5 лет назад

      अन्डा लाई चल्ला निकाल्ने मिसिन लाई कति प्रर्छ होला बान्द्रे दाई

  • @तुल्सीप्रसादपाैडेल

    बढाे राम्रो लाग्याे कहाँ कहाँसम्म उत्पादन गर्ने सकिन्छ बाद्रे नारायण सर काठमाडौं बाहेक तराईमा पनि सकिन्छ कि नभए माेवाई नबर पाेष्ट गर्नुपर्ने भाे सर हाल म बाहिर छु चित्तबुझ्दो भए स्वदेशमा केही गर्ने चाहान्छु

  • @himaljeemi1786
    @himaljeemi1786 4 года назад

    बान्द्रे दाई को कमेडी पनि मलाई राम्रोलाग्छ ब्याबासय पनी सही रहेछ ।

  • @meghabahadurbudhathoki2140
    @meghabahadurbudhathoki2140 5 лет назад +4

    good job bro

  • @Nabin_sapk4
    @Nabin_sapk4 5 лет назад +11

    भाबनाका छालहरू तरन्गित भएो त video हेरेपछि......

  • @suressingh795
    @suressingh795 3 года назад +1

    म सउदी बाट हेरि राकोछु

  • @टिकातामङ
    @टिकातामङ 4 года назад +4

    नमस्ते बान्द्र्‍रे सरकार तपाईं को फम कत हो नि हामी ले हेर्न मिल छ होला नि पल्ने बिचार छ कति पाल्दा राम्रो होला फोन नम्बर पाय हुनेथियो

    • @RamRaila1
      @RamRaila1 4 года назад

      9813060295 R k raila chitwan

  • @santathapa2833
    @santathapa2833 5 лет назад +4

    लौ है गाउलेहो जन्ता हो आयो बान्द्रेको बटाइ पालन जाउ है बान्द्रेको बटाइ पालन तिर नया स्वाद लिन मन लाग्यो भने ल

  • @sunitaghale5035
    @sunitaghale5035 4 года назад

    Good job Dajai👍 aru kura testai ho yedi battai paliyo bhane battai Palera dinkadin danapani dindadinda dimag chahi Pakkaj battaiko jasto chalakh huncha hola hai 😁😆❤💓

  • @deepakkc9231
    @deepakkc9231 5 лет назад +11

    yo tapaile use gareko haching machine ko price chahi kati hola sir

  • @yubarajkhanal3464
    @yubarajkhanal3464 5 лет назад +19

    धेरै राम्रौ मलाईपनी सिकाईदिनु परो कुन जिल्ला मा होर

  • @hdnvbdjv5803
    @hdnvbdjv5803 4 года назад

    Dherai ramro lagyo brther aba mo pani nepal ayera battai kukhura palnu paryo hajurle ayedeya dinu bhayo thanks .wellcom nex tem

  • @santrajguptagupta1433
    @santrajguptagupta1433 5 лет назад +10

    Ma malaysia bata herdaixu sir aayepxi contact garxu

  • @reshamale2003
    @reshamale2003 5 лет назад +4

    एक महिना को बट्टाई लाई कती पर्छ ?
    तपाईंले बनाउनु भएको एउटा ५०० अट्ने खोर लाई कती पर्छ ? ?

    • @CloserToLife-s5e
      @CloserToLife-s5e 4 года назад

      मेरो युटुब च्यानल यो हो एक्कचोटि अध्यन गर्नुहोला ।ruclips.net/video/UZ5gp7nLgsc/видео.html

  • @puspapradhan8444
    @puspapradhan8444 4 года назад

    हार्दिक बधाई छ । तपाईंको बटाई पालन व्यवसाय देखेर खुशी लाग्यो । म नेपालगन्ज शहर निवासी हु ।मलाई पनि बटाई पालन व्यवसाय गर्न मन लागेको छ । यस सबनधी जानकारी दिनुहुन्छ भन्ने पूर्ण विस्वास गर्दछु । कृपया तपाईको मोबाईल न प्रेषित गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु । लक डाऊनलोड सकिए पछि सानो व्यवसाय गर्ने सोंचमा छु ।

  • @setutamang7642
    @setutamang7642 5 лет назад +8

    kati wata battai le 50/60 hajar kamaune ho? ali pura vannu paryo

  • @Zerokiralyt
    @Zerokiralyt 5 лет назад +4

    बान्द्रे को पछाडि क्यमेरा मेन लाई कस कस ले चिनु भयो भनुम त लु।।।।।।

  • @aroonyoung515
    @aroonyoung515 4 года назад

    सारै राम्रो बान्द्रे दाजु

  • @pariyarhira2230
    @pariyarhira2230 5 лет назад +15

    इन्टरभ्यु लिने चाहिँ।।
    बिर्खे होकि क्या हो।। आवाज त तेस्तै लाग्यो।।

  • @narayankanxa7660
    @narayankanxa7660 5 лет назад +7

    सर ह्यचर लाई कति जति पर्छ होला कहाँ पाउन सकिन्छ

  • @cottoncandyyyy13
    @cottoncandyyyy13 4 года назад

    Wow Dherai ramro lagyo

  • @newdailekhionlinemidiaa2582
    @newdailekhionlinemidiaa2582 5 лет назад +9

    सर यो च्यानल धेरै चल्छ जस्तो छ मलाई यो च्यानल दिनु त

    • @sharadaranabhat9731
      @sharadaranabhat9731 4 года назад

      मलाई पनि बटाइ पाल्न मन छ चल्ला का पाउछ कल पाउन है9808587977

  • @fanahhramroxa8775
    @fanahhramroxa8775 5 лет назад +42

    धेरै राम्रो छ म हाल मलेसियामा छु हजुरको नम्बर छ भने मलाई दिनुन म नेपाल अायरा हजुर लाई भट्ने छु मेरो नम्बर 0102910268 यश नम्बर मा मिसकल गर्नुभयो भने म कल गर्ने छु

    • @umeshthapa1857
      @umeshthapa1857 5 лет назад

      सारै राम्रो छ सर कसरि हो पालने केहि कुरा मलाई पनि भनिदिन त सर

    • @hemthapa6421
      @hemthapa6421 5 лет назад

      Tuli maya thapa 9824161812

    • @sunitabisunke7168
      @sunitabisunke7168 4 года назад

      9813759011

  • @mohanimakeupstudio
    @mohanimakeupstudio 3 года назад

    Dherai ramro dada you are great

  • @yamb.raibhat568
    @yamb.raibhat568 5 лет назад +1

    Ati ramro, Bandre Jee.

  • @sombahadurthing6235
    @sombahadurthing6235 5 лет назад

    Dherai ramro garnu vako xa sir

  • @roshitarai621
    @roshitarai621 5 лет назад

    ramro kam ramro bebasaye rahex battai palan vai ko

  • @meroosunderdharan967
    @meroosunderdharan967 5 лет назад

    ati ramro laagyo maile pani suru gare hai

  • @premsamuel6281
    @premsamuel6281 5 лет назад

    Dherai ramro bandre sir

  • @tularm4606
    @tularm4606 5 лет назад +2

    Good job, Dherai ramro kaam layo

  • @chhabilalkumal4582
    @chhabilalkumal4582 4 года назад

    Dherai ramro lagyo

  • @offday2657
    @offday2657 4 года назад

    म पनि यो व्यावसायिक गर्न चाहान्छु
    धेरै राम्रो व्यावसायिक हजुरको

    • @innocent3005
      @innocent3005 4 года назад

      Bebasaya ta ramro ho sir tara market nai pauna garho vaisako aba ta naya palne harulai ta dherai muskil hudo raixa market paunalai.

  • @सक्क्षमराइ
    @सक्क्षमराइ 5 лет назад

    Vitri man ko xaal haru nai tarangi hune khalko kam garnu vayexa badhai xa

  • @parbatgurung4168
    @parbatgurung4168 4 года назад

    Very good job 💐💐💐jay Nepal 🇳🇵🇳🇵🇳🇵

  • @bishnugaire7539
    @bishnugaire7539 4 года назад +1

    Sahixa bandre sir

  • @mrkrishna8499
    @mrkrishna8499 4 года назад

    Ati ramroxa bandreji

  • @r.b.bhandari6410
    @r.b.bhandari6410 4 года назад

    Dherai ramro garnu vaxa dai

  • @rupagurung9229
    @rupagurung9229 4 года назад

    Good job bhai thank you.

  • @bishalbiswokrama1546
    @bishalbiswokrama1546 4 года назад

    Dada hjrko thulo fane ho mani hjr ko kam ramro lageko x

  • @birbalandbirbal
    @birbalandbirbal 5 лет назад

    dherai khushi laagyo Baandre sir. malaai tapaiko tyo plastor garne kuraako ali jankari dinuparyo.

  • @kesarmalla2815
    @kesarmalla2815 4 года назад

    Bhabanako chal haru tarangit bhayrw aayo sir

  • @alokbcalok8981
    @alokbcalok8981 2 года назад

    Prerana mulak cha👍, Sano thau ma pani Palnu milne jhan adhunik khoar.

  • @tapanpokharel9229
    @tapanpokharel9229 4 года назад

    धेरै राम्रो र छ ।

  • @laxmidevkota3904
    @laxmidevkota3904 3 года назад

    ॐसत्तेम् ॐशीवम् ॐसुन्दरम्।।

  • @rekhakhanal3917
    @rekhakhanal3917 4 года назад

    Derai ramro laagyo

  • @saiman1810
    @saiman1810 4 года назад

    Ramro xa banda bro

  • @dhakasilwal7476
    @dhakasilwal7476 4 года назад

    बधाईछ बान्द्रे भाईलाई

  • @chitramagar3190
    @chitramagar3190 2 года назад

    Ramro lagyo sir

  • @surendratharu1052
    @surendratharu1052 4 года назад

    Hajur sar hamro Nepal adhirajay le nai chinu hune hamro charchit kalakar hajur le hami Nepali daju Vai ta tha kaka lagait sampurna lai sahla sujhap dinu vayeko ma dherai dherai suv kamna xa hajur lai mero chahi jila sindhuli nam surendra tharu ma halai Saudi arb bat

  • @Kumariofficial22
    @Kumariofficial22 4 года назад

    Wow ramro lageo bhae mlaini palnu mn preu