प्रदीप गिरी निधनः श्रद्धाञ्जलि दिइँदै, आजै अन्त्यष्टिको तयारी | Pradip Giri
HTML-код
- Опубликовано: 7 окт 2024
- प्रदीप गिरी निधनः श्रद्धाञ्जलि दिइँदै, आजै अन्त्यष्टिको तयारी
नेता प्रदीप गिरिको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने
गिरिलाई श्रद्धाञ्जलि दिन सानेपामा कांग्रेसका नेता तथा कार्यकर्ताको जमघट
सभापति शेरबहादुर देउवाले ओडाए दिवंगत नेता गिरीको पार्थिव शरीरमा पार्टीको झण्डा
गिरीलाई आजै पशुपति आर्यघाटमा हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरिने
गिरीको निधनबाट देशले एक सच्चा र असल नेता गुमाएको छ : प्रधानमन्त्री देउवा
प्रदीप गिरीको व्यक्तित्वले जनताको निस्वार्थ सेवा गर्न प्रेरित गर्छ : प्रचण्ड
गिरिको निधनबाट मर्माहत भएको छु : एमाले अध्यक्ष ओली
कतिपयले प्रदीप दाइलाई अराजक भन्थे, तर उहाँ निडर हुनुहुन्थ्यो : शेखर कोइराला
प्रदीप गिरिलाई श्रद्धाञ्जली दिँदै भारतीय नेताहरूले भने- एक घनिष्ट मित्र गुमायौं
प्रदीप गिरिलाई समाजवादी विचारक भन्दै विहारका मुख्यमन्त्री नीतिशकुमारको श्रद्धाञ्जलि
Presenter: Sama Thapa
Download APON+ app here
apps.apple.com...
play.google.co...
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►RUclips: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
2022 AP1HD
#apnewstime #ap1hd #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork
I really miss you Respected Sir.
Hardik shraddanjali
प्रदिप गिरि समाचार मात्रै होइन , इतिहास बनोस् !AP1को नि पहल रहोस् 🙏🙏🙏
हार्दिक श्रद्धाञ्जलि,अल विदा प्रदीप दाइ!चीर शान्तिकाे कामना।
Hardik shardanjali
He was the Only inspiration in Nepalese politics.
Rest In Peace
🥲😥😥
Haardik Shradhaanjali…💐💐💐💐💐💐tapaaiko samaajbaadi chintan ra tappaiko imaan ra nisthaa anusaran yogya Chan ra amar hunchha…
😥🙏
प्रदिप गिरिको इच्छा थियो कि सिरहा जिल्लाको लहान स्थित रहेको उहाँको आफ्नै आश्रम मा उहाँको चिता जलोस। उहाँलाई पशुपती आर्याघाटमा जलाएर बिल्कुल ठिक गर्नुभएको छैन। हार्दिक श्रधान्जली! समाज चिंतक प्रदिप गिरि अमर रहोस।🙏💐
Rip dear sir we miss you always love you sir
म स्तब्ध छु
rip guru
हार्दिक श्रद्धाञ्जली ।।
गृह मन्त्री बालकृष्ण खाँण होइनन र? खोम बहादुर खड्का त पहिले नै मृत्यु भएको होइन र?
Rest in peace sir
rip😭😭😭😭🇳🇵🇳🇵🇳🇵
rest in peace pradeep sir 😭😭😭
May his soul rest in peace. You've ill be remembered all th time
Rest In Peace 🥀🥀
Hardik Shraddhanjali.
rest in peace 🌻💐
Rip Pradip giri
प्रदीप गिरी भन्ने गर्थे- ‘मलाई मन्त्री बन्नबाट भगवानले बचाउनुभयो । मन्त्री भएपछि मनमौजी गर्न मिल्दैन, स्वतन्त्र जीवन गुम्छ । मन्त्री भएपछि सुत्ने, उठ्ने, हिँड्ने, भेटघाट गर्ने जीवनशैली नियमित हुन्छ, फुटपाथमा हिँड्दै त्यहाँका पुस्तक पढ्न पाइदैन, व्यक्तिगत जीवनमा हस्तक्षेप हुन्छ, मन्त्री पद व्यवस्थापन गर्दा आफू सकिने डर हुन्छ ।’
हार्दिक क्ष्रदान्जलि
RIP
AP ...News ...ko ...yo ...Live ...Herdai ...Garda ...Ma ...Bhav..Bivbal ...Bhayeko ...chhu ....HARDIK ...SRANJALI ......PRADIP .....GURU ....PRaTI....
Rest In Peace Pradip Sir
Rest in peace
Rip one of the best leader but dont give chance shere to him
खुम बहादुर खड्का त बिति सकेका हुन् नि समाजीले गृह मन्त्री खुम बहादुर खड्का भन्दै हुनुहुन्छ कृपया सच्याउनु हुन अनुरोध छ ।
Rip
रिप
rip
Rip leader
home minister khum bdr khadka sama g k bolnu vako ho????
Khum Bd Khadka hoina, Griha mantri Bal Krishna Khaad hun….
Al bida
Aba kasko palo hola??
RIP
Griha mantri khum bdr khadka re
Rip
Rest in peace
Rip