माधवले कांग्रेस एमाले थर्काए, संविधान देखाएर गिरीबन्धु र बेचनको बयानबाट जोगिन सकिन्न: Madhav Sapkota

Поделиться
HTML-код
  • Опубликовано: 29 авг 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 354

  • @user-ww8gr6ek5j
    @user-ww8gr6ek5j Месяц назад +81

    एकदमै दम्दार प्रस्तुती सापकोटा ज्यु को

    • @anjalithapa3421
      @anjalithapa3421 Месяц назад +1

      No one forget about mcc😂 kasri biswas garnu

    • @user-nt3fr6wj8l
      @user-nt3fr6wj8l Месяц назад

      बर्तमान नेपाली माहोलको ठूलो क्यान्सर रोग भने कै भ्रष्टाचार र बेथिति हो । अबको नेपाली राजनीतिमा भ्रष्टाचारको फाईल जस्ले खोल्छ र साथ दीन्छ त्यही पार्टी र ब्यक्तिको नेपाली राजनीति लामो रेसको घोडा हो । भ्रष्टाचारी पक्ष धर कुन पार्टी र कुन ब्यक्ति हो भन्ने कुरा काङ्ग्रेस र एमालेको क्रीयाकलापले प्रस्ट पारेको छ । मीसन ८४ मा यस्ता कुकुरहरू लाई नेपाली जनताले सर्बनासै पारुन ।

  • @binabina7708
    @binabina7708 Месяц назад +88

    अाेली त पहिलेदेखिनै फटाहा हुन भनेर त वलिकै गाउका अग्रज र साथिहरुले भनिरहनुभयकाे छ ।

  • @devraj_poudel_
    @devraj_poudel_ Месяц назад +53

    माधब सापकाेटा सुबाेधकाे प्रस्तुति नेपाली जनताकाे हित याेग्य छ

    • @sangamnc527
      @sangamnc527 Месяц назад +1

      धेरै राम्रो लाग्यो दाजु माधव सापकोटा ❤️🙏

  • @chitrashahi5560
    @chitrashahi5560 Месяц назад +28

    सलाम छ माननीय ज्यु दम्दार प्रस्तुतिका लागि

  • @omgurung6769
    @omgurung6769 Месяц назад +14

    क्या दमदार भासण्। सलुट छ ।

  • @kabindrashrestha1195
    @kabindrashrestha1195 Месяц назад +5

    दमदार प्रस्तुति , hats up samsad hyu

  • @sherbahadurkhadka3483
    @sherbahadurkhadka3483 Месяц назад +37

    जे बोले सही बोले फाइल खोलौ अझै समय छ

    • @Thead769
      @Thead769 Месяц назад +1

      Lamo bolyo mugi taile rajniti garne manxe lai chinekai rahenaxas.iniharu satta maya khusi napaya dukhi ho.balen bahek koi pani nisaworthi neta xainan

  • @dillirajkoli2951
    @dillirajkoli2951 Месяц назад +4

    दमदार प्रस्तुति कमरेड

  • @Razesh67
    @Razesh67 Месяц назад +2

    Bahut bahut ramro kura ..full support maobadilai💝❤️❤️❤️

  • @user-wu5cz5ky7k
    @user-wu5cz5ky7k Месяц назад

    सहि र damdar बोली सापकोटा जी

  • @ThapaGee
    @ThapaGee Месяц назад +18

    Very right Madhav g ❤❤❤❤

  • @HariChongbang
    @HariChongbang Месяц назад +3

    यसोरी सत्य बोल्न सबै सङसदले हिम्मत गरे अनि त्यो अनुसारको ब्यभार गरे देशले यो पिडा खेप्नु पर्ने थिएन।

  • @rampukaryadav8127
    @rampukaryadav8127 Месяц назад +12

    हामिहरु को साथ र सहयोग छ तपाईंहरुलाइ
    धमा धाम फाइल खोलनुस भ्रष्टहरुलाइ खोरमा हाल्नुस

  • @word_story01
    @word_story01 Месяц назад +4

    यतिको दम हुनु पर्छ।

  • @iambee6062
    @iambee6062 Месяц назад +4

    जय सापकाेटाजि यकदम ठिक बाेलनु भयाे।

  • @bijayp3i
    @bijayp3i Месяц назад +30

    अब प्रचन्ड लाई छुने प्रायास न गरिस एमाले काग्रेस रास्वपा ले जय प्रचन्ड पद जिन्दाबाद

  • @balbahadurgurung2659
    @balbahadurgurung2659 Месяц назад +10

    वाहा वाहा , माधव सापकोटा बन्दु ! तपाईंको विश्लेषण सन्सदिय सम्वाेधन लाई काेटि काेटि सलाम छ !👌🙏🤚💖👍️👌🤚🙏💖👍️👌🤚🙏💖👍️ एमाले र काङ्ग्रेस ले अब जालि फट्याइँ काे बाटाे त्यागेर राजनिती गर्नु पराे !🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏अाफु नेता र अासेपासेहरुकाे यैश अाराम मात्रै नहेरि , सारा निमुखा गरिब नेपालीहरुकाे दु:ख कष्ट काे अाँशु रुवाइ काे पनि बिचार गरि इमानदार राम्रो राजनिती गरिदिनु पराे !🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @purnakhatri584
    @purnakhatri584 Месяц назад +8

    सापकोटाको प्रस्तुती एकदमै सहि छ।

  • @narayankarki5769
    @narayankarki5769 Месяц назад +3

    दम्दार भासण र सब्द ❤सलाम

  • @premkarki882
    @premkarki882 Месяц назад

    राम्राे शन्देश देश भरि पुग्ने गरि बाेल्नु भयकाे मा धन्य बाद

  • @FuriousBuddha
    @FuriousBuddha Месяц назад +4

    भैँसी होस वा भ्यागुतो, तिमिहरु आखीरमा हिलो मै त हो बस्ने। आहाल(सत्ता) मा जो सुकै बस, हामि जन्तालाई जैले बाबा जि को ठुल्लु त हो नि।

  • @Fastnepal
    @Fastnepal Месяц назад +6

    Good job comrade

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 Месяц назад +45

    हिजो श्रीपेज बिरुद्ध लडे अब भ्रष्टाचारी विरुद्ध लड्न नेपाली जनता एकजुट हुनुपर्छ।

    • @Xyzing.ongbing
      @Xyzing.ongbing Месяц назад

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

    • @manipokhrel4705
      @manipokhrel4705 Месяц назад

      राजा राजै हुन
      दलाल हत्यारा भ्रष्टले देशलाइ निकास दिन सक्दैन

    • @rajanghamal3636
      @rajanghamal3636 Месяц назад +1

      अवश्य लड्न जरुरि छ, त्यो प्रचण्ड परिवार लाई लाग्छ कि नाई। सुरुवात प्रचण्ड बाटै गर्नु पर्छ।

  • @bibeksharmanepal
    @bibeksharmanepal Месяц назад +2

    दामी प्रस्तुति खोजेको हामीले यस्तो नेता हो !!

  • @laxmipuri969
    @laxmipuri969 Месяц назад +4

    सलाम छ कमरेड राेकाै याे ठगबन्धन लाई

  • @manishagiri7870
    @manishagiri7870 Месяц назад +3

    Good sansad ji भ्रष्टाचारी नेताहरू हो शावधान नेपाली जनताले तिमीहरूलाई राम्रोसँग चिनी सकेका छन्।😮

  • @rameshbhandari7553
    @rameshbhandari7553 Месяц назад +2

    अब छबिलाल दाहालजी हिम्मत गर्नुहोस यि दुई लुटेराको हाथमा देश सुम्पिनु भन्दा जनताको नासो जनतालाई नै सुम्पि 2047 सालको संबिधान पुनर्स्थापित गरिदिनुहोस, जनताले तपाईको जय जयकार गर्नेछ्न र तपाईले ईतिहासमा नाम लेखाउनुहोस।
    सबैकोजय होस,जय नेपाल।

  • @ameerkc5033
    @ameerkc5033 Месяц назад +3

    बुझ्न धेरै बाकी होला तर अहिले ओलि बा बौलायेको देख्दा मलाइ ताजुब लाग्छ आश्चर्य लाग्छ ,,
    यो मान्छे को कुरा ठिक लाग्यो👍️

  • @AbiralTamang-vb1zv
    @AbiralTamang-vb1zv Месяц назад +7

    GOOD speech madav comrade

  • @gajalganga691
    @gajalganga691 Месяц назад +28

    एकदमै सहि 😢😢😢 उखान प्रसाद खड्ग प्रसाद ओली प्रधानमन्त्री हुनुभनेकाे देश लाई सिध्याउने पात्र मात्रै नभए र कार्य भष्टचार गराउने एक नालायक पात्र हुन् खड्ग प्रशाद उखाने

  • @tilakbahadurkhatri3127
    @tilakbahadurkhatri3127 Месяц назад

    Sapkota sir salute greate prastuti

  • @tejprasadneupane3167
    @tejprasadneupane3167 Месяц назад +4

    Very good mahab ji

  • @gyanendrakhadka6022
    @gyanendrakhadka6022 Месяц назад

    दमदार भाषण ।।

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe Месяц назад +5

    माधबसाप कोटा ज्यु को भनाई सारगर्भीत तथा मननिय छ सलाम।

  • @netrathapaliya8998
    @netrathapaliya8998 Месяц назад +15

    संबिधान सम्सोधन गर्ने भ्रष्टचारी बचाउ मात्र हो शेरे र केपिको हिमम्त छ भने प्रत्क्ष कार्यकारी प्रधान मन्त्री बनेर देखाउ तेसको लागी सम्सोधन गर तुईयाका हरूले

  • @JK-co8er
    @JK-co8er Месяц назад +6

    Right

  • @krishnaranabhat1576
    @krishnaranabhat1576 Месяц назад +4

    100/proud

  • @nabinbiswakarma5062
    @nabinbiswakarma5062 Месяц назад +2

    माद्ब्ब 100% सै छन कोच्नु होस जन्ता साथ मा छन

  • @bijayshah4601
    @bijayshah4601 Месяц назад +4

    Ek dum thik kura

  • @user-fz1dz1jf6d
    @user-fz1dz1jf6d Месяц назад +6

    दमदार जायज कुरो माधब ज्यु को

  • @RamprasadNepal-jd4gb
    @RamprasadNepal-jd4gb Месяц назад +7

    Right ho

  • @madhupun1996
    @madhupun1996 Месяц назад +4

    एकदमै सही

  • @lands86
    @lands86 Месяц назад +2

    अरु जे सुकै भए पनि यो भासण सुन्दा निकै दमदार लाग्यो सापकोटा साप को

  • @dibakarpant3390
    @dibakarpant3390 Месяц назад

    नेपालमा मध्यरातको घनघोर अध्यारोमा गरिएका-भएका (कु)कार्यले देशलाई पनि अध्यारो तर्फ मात्र लगिरहेको घटनाक्रमको यथार्थताले बताउछ । देशलाई दूरगामी असर-कसर हुनसक्ने महत्वपूर्ण कुरो गर्नपर्‍यो कि मध्यरातको अध्यारोनै रोज्नुले पनि यस्ले शुभ सन्केत गर्दैन भनेर बुझ्नु पर्ने हुन्छ । अध्यारो मन-पराउनेहारुबाट उज्यालो आशा गर्नु भनेको आफुले आँफैलाई धोका दिनु हो । जय न्यायाबतार कालभैरब !

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj Месяц назад

    योगेश भाइ लाई संविधान पढाउ जनता हो।

  • @unec1237
    @unec1237 Месяц назад +8

    Very good madab camred

  • @ManParkashMagar-wx7nr
    @ManParkashMagar-wx7nr Месяц назад

    Kada jabaf madhav ji ,,👍👍👍👍👍

  • @user-yd8ty3hz6i
    @user-yd8ty3hz6i Месяц назад +4

    Salam xa cmred sadhai satha sapot xa❤❤

  • @KrishnaElectrical-qt1tv
    @KrishnaElectrical-qt1tv Месяц назад

    एक दम ठिकभनु भयाे

  • @mohanbhandari8813
    @mohanbhandari8813 Месяц назад +5

    good

  • @aatmaramadhikari3853
    @aatmaramadhikari3853 Месяц назад

    जतीभोकरोदुखाएपनी तिमीहरुको दम्भ सकीयो अबकोईडराउनेवाला छैनन

  • @gulamnavishekh4505
    @gulamnavishekh4505 Месяц назад

    माधव सापकोटा र सुबोध मनिज्यूको मुद्दा कुरा एकदमै सही र दमदार छ।

  • @AbiralGhartiMagar-sl5mq
    @AbiralGhartiMagar-sl5mq Месяц назад +2

    good lecture ❤❤

  • @thapabikashbikashthapa931
    @thapabikashbikashthapa931 Месяц назад

    great speech👍👍👍👍💪💪💪❤❤

  • @KrishnaDhamala-ze8xr
    @KrishnaDhamala-ze8xr Месяц назад

    त्य्सैले त भनेको माओवादीहरु हो सत्ता राजालाई सुम्पिदेउ।

  • @bishalalamalama4006
    @bishalalamalama4006 Месяц назад

    Sahi ho👍

  • @IshanGamingOp10
    @IshanGamingOp10 Месяц назад

    अरु त ठिकै होला तर नेपाली राजनीतिमा नैतिकताको कुराचै कसैले नगरे हुन्छ

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 Месяц назад +9

    यो ठगहरुको ठगबन्धन हो।देश बनाउने होइन भ्रष्टाचार तस्कर जोगाउन हो

  • @nabindrashrestha-mv7np
    @nabindrashrestha-mv7np Месяц назад

    Wow right

  • @DilbdrStha
    @DilbdrStha Месяц назад

    लाल सलाम

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i Месяц назад +5

    दले ठग काे मिलन के हाेला जसरि न वचन संविधान च्यात्न र बदल्न सक्लान त।

  • @SmilingArcticWolf-nv9qh
    @SmilingArcticWolf-nv9qh Месяц назад +1

    प्रचण्ड जत्तिकाे अाेजनदार र dynamics नेता अब नेपालमा जन्मिदैनन

  • @chakrachand1410
    @chakrachand1410 Месяц назад +2

    बेचेन झा पक्राउ परे पछि रास्ट्रिया भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो। यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ। राजिनामा हैन ओलि र देउवाका सम्पूर्ण भ्रष्टाचारीलाई जेलमा कोच्नुपर्छ

  • @nirakarnabin4360
    @nirakarnabin4360 Месяц назад +1

    Great sir thanks

  • @jaslaltamang8452
    @jaslaltamang8452 Месяц назад +3

    भुटानी सॉणर्थी र गिरीबान्धुको अन्तिम फ़ाइल खोल दिनु बिरोध गर्ने खेल्नै खॉतम हुन्छ चोरहरुको

    • @krishnajethara2
      @krishnajethara2 Месяц назад

      नौटङ्कि हो यी कुकुरहरूकाे स्टण्टबाजहरू
      गर्ने भए त गरिसक्नुपर्ने हाे त

  • @mauntenhdnepal6135
    @mauntenhdnepal6135 Месяц назад +1

    ओलि र सेरेलाइइ जेल कोच्नु पर्छ देस इस्थिर रहन्छ

  • @LuharHarisha
    @LuharHarisha Месяц назад

    यो कुरा चाहिँ सही हो सापकोटा ज्यू को

  • @rahmbaniya2579
    @rahmbaniya2579 Месяц назад

    Good job sir

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 Месяц назад +5

    No rajinama
    Prachanda

  • @bhimbahadurghale4493
    @bhimbahadurghale4493 Месяц назад +3

    दमदार भासन

  • @tilakacharya7644
    @tilakacharya7644 Месяц назад +5

    Thik kura garnubho

  • @kingoftheheavens3331
    @kingoftheheavens3331 Месяц назад

    रास्ट्रघाती भर्स्टचारि लघुवित्त र मिटरब्याज को नाइके भनेकै ओली र शेरे।

  • @sumansinghgurung3197
    @sumansinghgurung3197 Месяц назад

    Sahi ho

  • @knowledgeviewgift
    @knowledgeviewgift Месяц назад +1

    याे एमाले र कांग्रेसकाे फटाहा लाई जेल काेच्नुस् प्रचन्ड जि

  • @shyamdeshar9767
    @shyamdeshar9767 Месяц назад

    बाघको शिकार गर्न हुण्डारहरुको जठ्ठा हाे, एमाले कांग्रेसको गठजोड

  • @user-us5pw4jx7u
    @user-us5pw4jx7u Месяц назад +10

    फाइल खोलनाई पर्छ

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 Месяц назад

    जय रास्वपा जय देश 🔔🇳🇵🙏🙏🙏🇳🇵🔔🇳🇵🙏🙏

  • @UtamPurbeli
    @UtamPurbeli Месяц назад +5

    भ्रष्ट हरुलाइ गतिलो झापड धन्यवाद सुबोध जि

  • @bipinsaud5107
    @bipinsaud5107 Месяц назад +1

    जनयुद्ध जिन्दावाद ❤️❤️🙏

  • @ramdularsah7864
    @ramdularsah7864 Месяц назад

    Good

  • @aniltamang5597
    @aniltamang5597 Месяц назад +5

    Maobadhi jindabadh

  • @anamolkhatiwada2783
    @anamolkhatiwada2783 Месяц назад

    मस्ति सि्दियो भाई

  • @Crazypun
    @Crazypun Месяц назад

    तर्कागत लाग्यो

  • @user-nv8ck6gl4l
    @user-nv8ck6gl4l Месяц назад

    Good 👍👍👍👍❤❤❤

  • @user-yd8ty3hz6i
    @user-yd8ty3hz6i Месяц назад +4

    Right cmred 😊

  • @kajirambk6802
    @kajirambk6802 Месяц назад

    अझै फायल खोलियोस समय बाकि छ नडराउ रबि प्रचण्ड जनता साथमा छन् ।

  • @user-xl2gr4yz1q
    @user-xl2gr4yz1q Месяц назад +7

    दरै भेटो उखानेले

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk Месяц назад

    केगरने भरष्टाचार चारी हरु भरष्टाचार गरयो सरकार फेरी सरकार बनायो फेरी भरष्टाचार गरयो राजीनामा गरयो सधै पलकेका नेता हरु सबै भरष्टाचार गरयो राजीनामा गरयो राजीनामा गरयो भरष्टाचार गरयो

  • @SagarThapa-zw1yi
    @SagarThapa-zw1yi Месяц назад

    हो हो हो यो सप्कोटा ले एत्तिका दिन पछि सत्त्य कुरा बोल्यो।

  • @Kathmandunepal-yc7ts
    @Kathmandunepal-yc7ts Месяц назад +2

    Good✊✊✊✊✊✊✊✊✊✊✊✊

  • @ptmwpmr
    @ptmwpmr Месяц назад

    सही

  • @user-kl8ex9xn6r
    @user-kl8ex9xn6r Месяц назад +7

    माओबादी जिन्दावाद

    • @shankarmahat508
      @shankarmahat508 Месяц назад +1

      छी पुर्ब आतङ्ककारी मुबादी मुर्दावाद

  • @tilakbahadurbasnet9655
    @tilakbahadurbasnet9655 Месяц назад

    सार्है चित्तबुझ्दो कुराहरु राख्नु भयो साप्कोटाले ।

  • @dnps_gachhiya
    @dnps_gachhiya Месяц назад

    वा वा माओवादी को नैतिकता प्रधानमन्त्री एमालेको समर्थनमा हुने राष्ट्रपति बनाउदा काङ्ग्रेस सङ्ग मिल्ने 🤣😂😛

  • @bhusaljib20
    @bhusaljib20 Месяц назад

    👏👏👏👏👏👏

  • @bimaladhikari476
    @bimaladhikari476 Месяц назад

    सत्ता समाप्त हुदै गर्दा को धङधङी ले ल्याएको समस्या

  • @prakash.tamangtamang6301
    @prakash.tamangtamang6301 Месяц назад

    सत्य कुरा यहीँ हो गर्न खोजेको चहि यिनिहरुले!

  • @pappuroy1915
    @pappuroy1915 Месяц назад

    एत्रो दिन यो काह थियो अहिले सरकार र्गिने बैलामा फुरू फूरू बोल्ले

  • @user-gb8sv5dm5x
    @user-gb8sv5dm5x Месяц назад

    Good answer madhav comred

  • @DiluThakuri
    @DiluThakuri Месяц назад

    यो जङ्गल बाट सदनमा पसेको जइ्गलि जनावर धेरै नउफ्रिए हुन्छ राक्षसि