New Deuda Song Rauteli Nuhaunya - Tek Bogati | Sunita Budha Chhetri | Dipendra | Diya | Barsha
HTML-код
- Опубликовано: 15 окт 2024
- Song
Rauteli Nuhaunya
Singer
Tek Bahadur Bogati
Sunita Budha Chhetri
Lyrics
Rajendra Shah BP
Music
Tek Bahadur Bogati
Arrange
Binod Bajurali
Mix|Master
Khadak Bajurali
Recordist
Sagar Bajurali
Studio
Malashree
Artists
Surbir Pandit
Dipendra Bogati
Laxmi Devkota
Barsha Bhandara
Birahi Bam
Hemraj Adhikari
Diya Devkota
Suresh Bohara
Child Artists
Priansh Bogati
Aliza Neupane
Cinematographer
Harish Mahara
MUA
Shyam Malla
Post Production
Limelight Nepal
Edit | CG
Tekendra Shah
Director
Bhim Thapa
आहा कति राम्रो छ हजुर सबै टिम लाई बधाई छ जयहाेस 🎉🙏🎉🎉🎉🌹❤️
आहा गित सारै राम्रो बनेको छ बधाई छ सम्पूर्ण टिम लाइ
Aaha❤
अत्ति मिठो गीत ❤
आहा साह्रै मिठो देउडा गीत मा उस्तै राम्रो अभिनय सहितको सुन्दर म्युजिक भिडियो सफलता प्राप्ति को कामना सम्पुर्ण टिम लाइ 🙏🙏♥️♥️
आहा कती मिठो कला अनि गला का धनि सुदुरपश्चिम का दाजु टेक बोगटी दाजुलाई बधाई तथा अग्रिम सफलताको भारि सुभकामना ❤❤❤
आहा गीत सारै राम्रो भनेको छ सम्पूर्ण टिम लाई बधाई छ। दादा को स्वर त साह्रै मनपर्छ मलाई।
आहा कति निको गीत र साथै भिडियो पनि
धेरै राम्रो। र सम्पूर्ण टिमलाई हार्दिक बधाई र शुभकामना ❤❤❤❤❤❤❤❤
धेरै धेरै बधाई छ❤❤❤
आहा बल्ल आयो अर्गानिक देउडा सफलताको शुभकामना दाजि।
धेरै धन्यवाद छ भाइ
हार्दिक बधाई सम्पुर्ण टिमलाई
सफलताको कामना व्यक्त गर्दछु
गित राम्रो बनेको छ
आहा नम छुने हाम्रो सुदुरको देउडा गीत धन्यवाद सर हजुर लाइ 👏👏👏🙏🌹🌹❤️❤️
❤❤❤
अति राम्रो दाजु हजुरको देउडा सबै जति सुने पनि धित मर्दैन दाजु ❤❤❤
Wow💖💖💖
आहा सारै मीठो देउडा गीत ,बधाई छ सम्पूर्ण टीम लाई ❤❤❤❤🙏🙏🙏
दामिछ हजुर
कि गलि रेति झा,कि मलाई सँगै मा लै झा,,
सार्है राम्रो देउडा गित, धन्यवाद 🙏
सम्पूर्ण टिम लाई ❤❤❤❤
निकै सुन्दर गित अंकल
Dherai Ramro deuda dai
आहा कति निको देउडा गित हो टेक बोगटी जिउ उति राम्रा शब्द उति राम्रो स्वोर धन्यवाद हजुर लाई एति राम्रो देउडा सुन्न पाइयो आगामी दिन मा पनि हजुर को येस्तै पर्स्तुती सुन्नु आतुर हुने छौ हामी देउडा पारखी हरु धन्यवाद सर ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
Congratulations Kaka love this song
waha nice songs ❤️❤️
कर्णप्रिय स्वरमा सजिएको सारै उत्कृष्ट लय शब्द अनि गीत भब्य छ जति सुने पनि सुनौ सुनौ झै लाग्ने आहा बधाई छ टेक जि लगायत सम्पुर्ण सहकर्मी टिमहरुलाई ,,,,
हजुर लाई पनि धेरै भन्दा धेरै धन्यवाद छ हजुर
Ati ramro geet xa hajur❤❤
Dherai ramro ❤❤❤
अाहा कति निकाे लाेक्कल डेउडा गित कति राम्रो शब्द हरु अनि कति निकाे ढप नि मुलाई त अाैधि मन छुयाे याे गतिलेअमर असर अतित अाजिवन युगै जाने डेउडा गित जया हाेस सबै टिमकाे
जुन सुकै संगीत नेपालको कला ,गला ,संस्कृति, साहित्य मानिसका यथार्थ जिबनको चित्रणमा आधारित हुन्छ । तर मलाई सबै भन्दा मन पर्ने भनेको गित देउडा नै हो। देउडा गितका प्रत्येक शब्दलाई दोहोर्याएर सुन्छु । देउडा गायक सर्जकहरुलाई सलाम छ ।यि र यस्तै प्रकारका गित लाइ सधा सुन्न पाइयो होस् धन्यवाद छ।
आहा गित त सारै राम्रो छ सबै टिम लाई शुभकामना छ लहै 🎉🎉❤❤❤
आहा 🙏
Nice ❤
मार्मिक शब्द मिठो गित बधाई छ सम्पुर्ण टिमलाई ❤❤❤❤❤
आहा कति राम्रो छ गीत बधाई छ सम्पूर्ण टिम लाई ❤❤❤
आहा कति निको देऊडा दाजु ...💗
कति निका निका शब्द तेई माथि कति नीको आवाज...❤🙏
आहा! जति सुनेनि नअघाउने गित। गितमा आबद्द सम्पुर्ण टिमलाई बधाई छ।
आहा धेरै राम्रो गीत मिठा मिठा शब्द सुरिलो आवाज़ बधाई छ सपुण् टीम लाई🎉🎉
Supr
एक दमै राम्रो गित जेठान दाजु
कठै दैन गित होस् त यस्तो आदरणीय दाजु टेक बोगटी प्रति❤नमन
Aaha super ati Ramro geet badhai xa sabai jana lai ❤❤❤❤
बधाई छ दाजु 🎉🎉🎉 धेरै राम्रो बनेको छ गित
दामी लाग्यो है !!! म पनि देखिने रैछु बिचबिचमा!!!❤❤❤❤❤ @everyone😊
अति नै सुमधुर स्वर टेक दाजुको ❤
धेरै धेरै रामाईलो गित
बधाई छ साली ज्यु।आहा कति राम्रो,
आहा कति मीठो गीत शुभ कामना सम्पूर्ण मा ❤❤❤
Aha kati ramro git
आहा कति राम्रो देउडा जति सुने पनि सुनम सुनम लाग्ने 🎉🎉 ❤बधाई छ टेक बोगटी र सम्पूर्ण टिमलाई 🙏🙏🙏❤️
अत्ति मार्मिक नै छ सबै जनालाई हार्दिक बधाई छ
❤❤❤❤❤❤❤❤❤❤❤❤
अति उत्तम देउडा गीत
अंकल टेक बहादुर बोगटी ज्यू
तथा संपूर्ण टीम लाई शुभकामना आदानप्रदान छ ❤❤❤❤❤🎉🎉🎉
Khub niko git bhaua❤❤❤❤❤
Superrr song ❤❤❤❤
सारै मन छोयो यो देउडा गित ले 👥💔 गीत ले धेरै भन्दा धेरै सफल्ता पाओस् शुभ कामना 🎉
बधाई छ❤❤❤
बधाई छ all tim ❤❤🎉
Super tk da
आहा मार्मिक देउडा बधाई छ टेक सर
Wow dami deuda song❤❤❤
Dami dami
कति राम्रो गीत छ अझै पनि सुन्न पाउ बधाई हो सम्पुर तिम्लाई
निकै सुन्दर र मीठो गितको लागि हार्दिक आभार
Sarai marmik badhai xa all' tem lai
सारै राम्रो गित हजुर❤❤❤❤❤❤
प्रकाश थापा पछिको सुदुरका जत्ती पनि डेउडा गित गाउने कलाकार छ्न त्यो मध्ये टेक बोगटी मेरो अत्ति मन पर्ने स्वर किङ्ग नै लाग्छ❤❤❤ अत्ति राम्रो छ गित धेरै चोटि सुनियो आज लौ त कमेन्ट नै हाने,,❤❤
धेरै धेरै राम्रो गीत बधाई छ टेक सर लाई
very nice deuda song ❤
मेरो दाइ को अति मर्म इस्पसृरी गित मनै छोयो मेरो दाइ धेरै माया मीठो सम्झना छ ।❤️❤️❤️❤️🌹🌹है दाइ
अतीनै माया र धन्यवाद छ भाई
Congratulations daju🎉❤
Dami xa दाजु अघिलो भाइटीका मा मनि गीत रेकोड गर्ने हो दाजई
आहा कति रमाईलो छ समय सान्दर्भिक
आहा कति मिठो
बधाई सफलताको शुभकामना
nice song
Mitho .. Original Deuda ❤ Content
आहा कती मिठो देउडा गीत
आहा जति सुने जति हेर्या पनि धित मर्दैन त यो देउडा गीत ❤❤
निकै राम्रो देउडा मलाई सारै मन पर्यो
बधाई छ दाजु अति मिठो गित ❤
अति राम्रो छ
Wow super deuda ❤❤❤tek bogati sir
आहा राम्रो धेरै राम्रो गीत ❤❤❤
Badhai xa daju geet sarai ramro ❤❤❤❤
बधाई छ
Congratulation मित्र ❤❤❤❤❤❤❤
3:46
सम्पूर्ण टिम लाई बधाई छ मिठो सब्द
आहा 👌👌❤️❤️💐 बधाई दादा
आहा कति मिठो deuda ❤❤❤❤
टेक जिका गीतको म पनि पारखी हु है जय देउडा गीत धेरै राम्रो गीत सफलताको शुभकामाना
धन्यवाद छ हजुर लाई
Dherai ramro xa ❤❤
कति राम्रो अभिनय सुरेस दाजु
Lu badhai xa 🎉🎉
अति राम्रो हजुर
Dada ❤❤
दाजु अति राम्रो हजुरकाे जय हाेस
सार्है राम्रो गित मलाई त सुन्दै पाईला हान्न मन लाग्यो❤❤❤❤
Hamro suderpashim lai prajent garna pauda Dhari ramro aru song nee xato leya ra aaunu ❤❤
This song is very nice
Love form Achham
very very nice songs
एस्कोभाग 2 पमि बनाउनु पर्यो सेम भागाआ ❤❤❤
Ek damai ramro x ❤️
❤❤❤Badhai xa raza❤