Размер видео: 1280 X 720853 X 480640 X 360
Показать панель управления
Автовоспроизведение
Автоповтор
वास्तवमा, रामचन्द्र सरको class हेरेपछि अरु चै हेर्नै मन लाग्दैन जिन्दगानीमा।😊 अति प्रभावकारी तरिकाले सिकाएकोमा आदरणीय गुरुलाई हार्दिक नमन।🙏🙏🙏
❤❤अतेन्तै प्रभावकारी तरीकाले सीकाउने सरले 😂यकबारको जिन्दगीमा ।😊
मलाई नि त्यस्तै लाग्छ
सरको पढाउने शैलीलाई नमन छ 🙏🎊
हैन यो youtube कै भरमा तयारि गर्ने म मात्र हो कि अरु नि हुनुहुन्छ होउ साथि हरु😂😂😂😂
I'm also 😅
ma pani
Me too
ma pani chou
शिक्षा पढाउने नेपालको उत्कृष्ठ शिक्षक❤❤
वास्तवमा सर जतिको कोही छैन शिक्षामा
28-32
सरको शिक्षण शैली मलाई अत्याधिक मन पर्छ । ❤️❤️
सर को कस्तो कला कसै सङ्ग छैन जस्तो लाग्छ मलाइ । great sir 😊😊
शिक्षाको ब्राह्माण्ड भरिकै हिराे सर🙏🙏
Good sir
सरको पढाउने शैली एकदमै राम्रो जिन्दगानीमा।ऐन र शिक्षा त अरु कसैको class herna मन लाग्दैन ।सरलाई धन्यवादसहित नमन!
एकदमै बुझ्ने तरिकाकाे पढाउनुहुने सर 🙏साह्रै मन पर्छ उहाकाे क्लास,
जिन्दगीमा कति राम्रो पढाउनु भको हो 🙏
हाम्रो सरको आवाज मा दम छ।सरको क्लास हेर्दा निद्रा पनि भाग्छ।
धेरै आकर्षक छ सर को प्रशिक्षण ❤
Best teacher 😊😊
हजुरको शिक्षण कला ज्यादै उत्कृष्ट र सरल लाग्यो,म आज पहिलो पटक हेर्दैछु,म पनि हजुरको कक्षामा जोडिन चाहान्छु।कसरी जोडिने होला?
Waao,yahaa sir ko teaching to kasto daaami xa.Malai ta sirko teching le xarlangai parxa bhanya
Your tricks is wow
सजिलो r saral तरिका ko सिकाई sarai राम्रो hajurko padaune tarika
माध्यमिक शिक्षाका प्रकार : साधारण , परम्परागत , प्राविधिक तथा व्यावसायिक प्राबिधिक तर्फ एक बर्षको थप ब्यबहारिक अभ्यास हुन्छ।
कस्तो राम्रो पढाई
शिक्षाको बादशाह
सरकाे शिक्षण शैली अत्यन्तै मन पर्छ
समय हुदा सरको कक्षा लिन पर्ने रहेछ पछुतो लागेको छन् 😢😢😢😢
same 😢
गज्जब छ सर ।
बुझाउने तरिका चाहिँ बबाल छ सर को......🙏🙏🙏
हजुर लाइ धेरै धेरै धन्यवाद सर
अति राम्रो सर
Sir ko class sarai effectI've xa ....malai sarai man parxa
राम्रो छ
राम्रो छ सर को class
😊
Sir very good❤❤❤
Respectable sir ❤️🙏🙏
Nepals best teacher🙏🙏
Rc sir is best Teacher.
RUclips को भरमा परीक्षा दिने म मात्रै होला
म पनि छु😂
म पनि छु
Thanku so much guru
❤❤❤U r great sir
Outstanding ❤❤❤❤thank u soo much sir
R.p sir is best one
Thank u so much sir❤
Ramchandra sir is good teacher
Thank you 💕 sir🎉🎉❤❤
sarai ramro xa sir maile xarlanga buje
Sir KO New video KO प्रतीक्षा मा थिएँ बल्ल आयो❤
Yo aayog ko ho ki licence ko ho
आधारभूत सीप सिकाइ ३८४घन्टा बिषयगत१९२ गरि जम्मा ५७६ घन्टा खेल ,मनोरञ्जन ,अराम र दिवा खाजा खानको लागी २५६
Sir hjur best hununx new aaru shikshako topic haru halnun class
Wow Good Teaching❤❤
big fan sir
🙏
My fev sir❤❤
nice class sir
बालबिकासका सक्षमता सबै सिस भापो भनेर सम्झिन्छौं❤
Hor❤
Saree ramro class
🙏🙏🙏
जिन्दगीमा अलि भास्त भो
सर शिक्षा मनोविग्यान को नि भिडियो राख्दिनु न
❤
पाठ्यक्रम : आध्याबधिक प्रत्येक बर्ष परिमार्जन ५/५ बर्षमापरिबर्तन १०/१० बर्षमा
Hamlieta sir class lagera padhauuuu
❤❤❤
Great
great sir
Ma pni xu
पढाउनी शैली चाइ राम्रो लागेयो।
प्राबिधिक तथा व्यावसायिक कक्षा ९-१० मा ४० पाठ्यघन्टा
Sir KO New video KO प्रतीक्षा मा थिएँ ❤
उहाको क्लास हेरेसी अरुको क्लास त सार्है फिक्का!!!
Garum
Sir baduwa lagi class join garna thiyo
Jindagani Ma Aru kehi chhain sir
राष्टृय उध्येश्य म दस जनाको नाम ??
Share garaum na hamlai ni
Hamro sir Ramro sir
Sir sabai ho r badne hamile
उच्च शिक्षा padhaununa sir
यस पाठको सबै कस्तो खाल्को question आउछन्
Yati ko ramaro teacher padaunu hunax vanni thaha thiyen maile ..ma administration garyera paxutaye sir
Sir hjr ko book aayako x ki nai bajar ma
Sir yade huden kasari pass garn saxiu sir
सर अाज जुममा नअायर यता अाउनु भा
Sir exam sam dealiy viedo rakhdenu aavari hune xau❤
Bujhiyoa
1
Sirko padhaune tarikakota baran garne word chhain ma sanga namaskar guru🙏🙏🙏
,🙏🙏🙏
सर शिछा खण्ड को इकाइ इकाइ को बनाऊनुन
एकलपथिय 9-12
What about class 4,5,6,7and 8 ?
25% Lae kasari badeko x sir
Bhujhaune lebal x sirko
sir को पढाउने शैली न° १ हो ।
सर कति छ फिस अनि काे काे सरले पढाउनु हुन्छ समय कहिले हाे। नि मा बि काे खुलेपछि कलास लिनुपरला।
🎉🎉❤
स्वीकृत नेपाल सरकार भन्ने पाइन्छ,मन्त्रालय भन्नू र नेपाल सरकार उहीँ हो?
no, sakar means all ministers' body . Mantralaya means only education minister.
कक्षा ११ काे परीक्षा त विद्यालयले सञ्चालन गर्ने हाेइन सर
Board le ho
आजभोली पो हो तर 2076 ले त board ले भनेको हो नि त
32
1 8 4
१/५/१०
८+४
Hello sir
Sr kasari ho hjrko classma join hune
४० पाठ्यघण्टा
वास्तवमा, रामचन्द्र सरको class हेरेपछि अरु चै हेर्नै मन लाग्दैन जिन्दगानीमा।😊 अति प्रभावकारी तरिकाले सिकाएकोमा आदरणीय गुरुलाई हार्दिक नमन।🙏🙏🙏
❤❤अतेन्तै प्रभावकारी तरीकाले सीकाउने सरले 😂यकबारको जिन्दगीमा ।😊
मलाई नि त्यस्तै लाग्छ
सरको पढाउने शैलीलाई नमन छ 🙏🎊
हैन यो youtube कै भरमा तयारि गर्ने म मात्र हो कि अरु नि हुनुहुन्छ होउ साथि हरु😂😂😂😂
I'm also 😅
ma pani
Me too
ma pani chou
शिक्षा पढाउने नेपालको उत्कृष्ठ शिक्षक❤❤
वास्तवमा सर जतिको कोही छैन शिक्षामा
28-32
सरको शिक्षण शैली मलाई अत्याधिक मन पर्छ । ❤️❤️
सर को कस्तो कला कसै सङ्ग छैन जस्तो लाग्छ मलाइ । great sir 😊😊
शिक्षाको ब्राह्माण्ड भरिकै हिराे सर🙏🙏
Good sir
सरको पढाउने शैली एकदमै राम्रो जिन्दगानीमा।ऐन र शिक्षा त अरु कसैको class herna मन लाग्दैन ।सरलाई धन्यवादसहित नमन!
एकदमै बुझ्ने तरिकाकाे पढाउनुहुने सर 🙏साह्रै मन पर्छ उहाकाे क्लास,
जिन्दगीमा कति राम्रो पढाउनु भको हो 🙏
हाम्रो सरको आवाज मा दम छ।सरको क्लास हेर्दा निद्रा पनि भाग्छ।
धेरै आकर्षक छ सर को प्रशिक्षण ❤
Best teacher 😊😊
हजुरको शिक्षण कला ज्यादै उत्कृष्ट र सरल लाग्यो,म आज पहिलो पटक हेर्दैछु,म पनि हजुरको कक्षामा जोडिन चाहान्छु।कसरी जोडिने होला?
Waao,
yahaa sir ko teaching to kasto daaami xa.
Malai ta sirko teching le xarlangai parxa bhanya
Your tricks is wow
सजिलो r saral तरिका ko सिकाई sarai राम्रो hajurko padaune tarika
माध्यमिक शिक्षाका प्रकार : साधारण , परम्परागत , प्राविधिक तथा व्यावसायिक
प्राबिधिक तर्फ एक बर्षको थप ब्यबहारिक अभ्यास हुन्छ।
कस्तो राम्रो पढाई
शिक्षाको बादशाह
सरकाे शिक्षण शैली अत्यन्तै मन पर्छ
समय हुदा सरको कक्षा लिन पर्ने रहेछ पछुतो लागेको छन् 😢😢😢😢
same 😢
गज्जब छ सर ।
बुझाउने तरिका चाहिँ बबाल छ सर को......🙏🙏🙏
हजुर लाइ धेरै धेरै धन्यवाद सर
अति राम्रो सर
Sir ko class sarai effectI've xa ....malai sarai man parxa
राम्रो छ
राम्रो छ सर को class
😊
Sir very good❤❤❤
Respectable sir ❤️🙏🙏
Nepals best teacher🙏🙏
Rc sir is best Teacher.
RUclips को भरमा परीक्षा दिने म मात्रै होला
म पनि छु😂
म पनि छु
Thanku so much guru
❤❤❤U r great sir
Outstanding ❤❤❤❤thank u soo much sir
R.p sir is best one
Thank u so much sir❤
Ramchandra sir is good teacher
Thank you 💕 sir🎉🎉❤❤
sarai ramro xa sir maile xarlanga buje
Sir KO New video KO प्रतीक्षा मा थिएँ बल्ल आयो❤
Yo aayog ko ho ki licence ko ho
आधारभूत सीप सिकाइ ३८४घन्टा बिषयगत१९२ गरि जम्मा ५७६ घन्टा
खेल ,मनोरञ्जन ,अराम र दिवा खाजा खानको लागी २५६
Sir hjur best hununx new aaru shikshako topic haru halnun class
Wow Good Teaching❤❤
big fan sir
🙏
My fev sir❤❤
nice class sir
बालबिकासका सक्षमता सबै सिस भापो भनेर सम्झिन्छौं❤
Hor❤
Saree ramro class
🙏🙏🙏
जिन्दगीमा अलि भास्त भो
सर शिक्षा मनोविग्यान को नि भिडियो राख्दिनु न
❤
पाठ्यक्रम :
आध्याबधिक प्रत्येक बर्ष
परिमार्जन ५/५ बर्षमा
परिबर्तन १०/१० बर्षमा
Hamlieta sir class lagera padhauuuu
❤❤❤
Great
great sir
Ma pni xu
पढाउनी शैली चाइ राम्रो लागेयो।
प्राबिधिक तथा व्यावसायिक कक्षा ९-१० मा ४० पाठ्यघन्टा
Sir KO New video KO प्रतीक्षा मा थिएँ ❤
उहाको क्लास हेरेसी अरुको क्लास त सार्है फिक्का!!!
Garum
Sir baduwa lagi class join garna thiyo
Jindagani
Ma Aru kehi chhain sir
राष्टृय उध्येश्य म दस जनाको नाम ??
Share garaum na hamlai ni
Hamro sir
Ramro sir
Sir sabai ho r badne hamile
उच्च शिक्षा padhaununa sir
यस पाठको सबै कस्तो खाल्को question आउछन्
Yati ko ramaro teacher padaunu hunax vanni thaha thiyen maile ..ma administration garyera paxutaye sir
Sir hjr ko book aayako x ki nai bajar ma
Sir yade huden kasari pass garn saxiu sir
सर अाज जुममा नअायर यता अाउनु भा
Sir exam sam dealiy viedo rakhdenu aavari hune xau❤
Bujhiyoa
1
Sirko padhaune tarikakota baran garne word chhain ma sanga namaskar guru🙏🙏🙏
,🙏🙏🙏
सर शिछा खण्ड को इकाइ इकाइ को बनाऊनुन
एकलपथिय 9-12
What about class 4,5,6,7and 8 ?
25% Lae kasari badeko x sir
Bhujhaune lebal x sirko
sir को पढाउने शैली न° १ हो ।
सर कति छ फिस अनि काे काे सरले पढाउनु हुन्छ समय कहिले हाे। नि मा बि काे खुलेपछि कलास लिनुपरला।
🎉🎉❤
स्वीकृत नेपाल सरकार भन्ने पाइन्छ,
मन्त्रालय भन्नू र नेपाल सरकार उहीँ हो?