रास्वपामा के हुदैछ ? शुद्धिकरणको सुरुवात अथवा विभाजनको बीजारोपण ? रवि, मुकुल लगायत नेता के भन्छन् ?

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • रास्वपामा के हुदैछ ? शुद्धिकरणको सुरुवात अथवा विभाजनको बीजारोपण ? रवि, मुकुल लगायत नेता के भन्छन् ?rashwapa 1
    #serofero #ravilamichhane #mukuldhakal #manishjha #ganeshparajuli #chandakarki #keshabrajjoshi
    हामी सत्यतथ्य निष्पक्ष खबरमा विश्वास गर्दछौं । पत्रकारिता पनि प्रश्नको घेराबाट बाहिर हुँदैन भन्ने विश्वासका साथ तटस्थ बस्ने धर्मबाट हामी कहिल्यै दायाँबायाँ हुने छैनौं । सेरोफेरोका कुनै पनि सामग्री बिना अनुमति प्रकाशन प्रशारण गर्न मनाही गरिएको छ । यदि कहिं, कतै र कसैबाट त्यसो गरिएको पाइए त्यही किसिमको कदम चालिनेछ ।
    We believe in truthful and fair news. We will never be left or right by a religion that remains neutral with the belief that even journalism is not out of the question. Any content of Serofero is prohibited from publishing, broadcasting without permission. If it is found that it has been done by someone, somewhere and by someone, the same kind of action will be taken.
    #serofero #serophero #keshabrajjoshi

Комментарии • 269

  • @surajadhikari2640
    @surajadhikari2640 3 месяца назад +16

    आयो आयो ! रास्वपा अझै सुध्रेर आयो !! अब यस्ले केही गर्छ !! गर्छ ।।।

  • @BalBahadur-kh
    @BalBahadur-kh 3 месяца назад +3

    रास्वापा महामन्त्री मुकुल ढकालले यथार्थ विश्लेषण गरेका छन् पार्टी र देश बचाउने हो भने बालेन्द्र र गोपीसँग मिल्नैपर्छ। पुराना भ्रष्टाचारी पार्टी केपी,प्रचण्डे, सेरेसँग मिल्ने, र भागबण्डा गर्न लागे आजिबन नेपाल बन्दैन। प्रदेश खारेज गर्नैपर्छ, के छ रविजी, विचार समयमै ध्यान पुर्‍याउने कि ८४ सम्म पार्टी सकाउने,?

  • @liladhar6394
    @liladhar6394 3 месяца назад +1

    Mukul go head.rabi hosiyar.

  • @dipakkumarray5214
    @dipakkumarray5214 3 месяца назад

    Jai Ghanti🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @GyanbahadurAdhikari-x7d
    @GyanbahadurAdhikari-x7d 3 месяца назад +2

    एउटा भाइरसले फेरि अर्को तण्डप मचचायो।यो भाइरस लाई संरक्षण गर्नु भन्दा मिल्काई दिएको राम्रो।महामन्त्रीले कांग्रेसको कार्यकर्ताको संदेश बोकेर आएछ।धिक्कार छ यस्तो महामन्त्रीलाई।

  • @TikaramRai-jn8wj
    @TikaramRai-jn8wj 2 месяца назад

    स्वास्नी पार्टी पनि राम्रो हुन्छ र😄😄😄😄🤣🤣🤣😜😜😜

  • @bishnuthapa9860
    @bishnuthapa9860 3 месяца назад +1

    यो मुकुल लाई ठुलै घाँस को भारी दिये जस्तो छ मिडिया लाई भन्नू भन्दा पार्टी भित्र भनेर बहिर ल्याउनु पर्ने हो कान्तिपुर को भाइ हो जस्तो छ आस र भोरोसा भाको नया पार्टी हो जये घन्टि

  • @bishnupaudel5226
    @bishnupaudel5226 3 месяца назад +32

    यो कुरो राम्रो छ है सुधार हुनै पर्छ ।।।

  • @narayanihumagain396
    @narayanihumagain396 3 месяца назад +32

    यो प्रदेश खारेज गर्नु पर्छ एउता कुरा के बुझ्नु पर्छ भने रा स्व पा रबि कै कारन ले गर्दा २१ शीत ल्याउन सफल भएको हो

  • @PRODEEP917
    @PRODEEP917 3 месяца назад +23

    प्रदेश खारेज गरेर जादा राम्रो हुन्छ ❤

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd 3 месяца назад +7

    प्रदेश खारेज तर्फ सबैको एक मत हुनुपर्छ रास्वपाको किनभने नेपाल मा प्रदेश को औचित्य छैन आर्थिक भार सङै अस्थिरताको जड हो प्रदेश

  • @franklin102
    @franklin102 3 месяца назад +14

    अहिले रा स पा यस्तो हुनु भनेको रबि लामिछाने को कारण हो आफै मन्त्री मा रमाउने अनि भसटृ चारी संग हमा ह मिलाएर चल्ने अनि पुरानो पाटी जस्तै भागबन्डा खोज्नु र भसटृ चारी लाई कारबाही भन्दा पनि स्टेन बडि गर्ने

  • @ramprasadshrestha3336
    @ramprasadshrestha3336 3 месяца назад +48

    डा मुकन्द ढकालले ल्याएको प्रस्ताब जनताहरुको हितमा छ रबि लामिछानेको ब्येत्तिगत कार्यशैलीले रास्वोपा पार्टी प्यारालाइसिस हुदैछ र जुन उद्देश्यले आम जनताहरुले रास्वोपा प्रती आभार लोकप्रियता देखाएको थिए त्यो रबि लामी छानेको ब्येत्तिगत कार्यशैली का कारण घट्दो छ अर्को मुल कारण हो प्रदेस र संघीयता सम्रचना जनताहरुले नरुचाएको तथा यो प्रणाली नेपालको हितमा पनि नरहेको यो ब्येबस्था मा जनताहरुले रास्वोपाको स्पष्ट नीति नभएको देखियो कयौ जनताहरुका मुद्दामा भन्दा पार्टी सभापति को मुद्दामा मात्रै केन्द्रित भएको यी पुराना दलहरुले ल्याएको पुरानै ब्येबस्थालाइ काध हालेर शेरे केपि र प्रचण्डको हलि बनेर हिडेको जनताहरुले फिटिकै रुचाएको छैनन एस्तैअवस्था रहि रहे पार्टी बिबेकशिल साझा हुने र बन्ने पक्का छ।

  • @ShankarThapa-z1r
    @ShankarThapa-z1r 3 месяца назад +10

    मुकुल जि को बिचार एकदमै सहि छ तेसो नगरे पाटि सकिन्छ

  • @santoshgoodpaudel8686
    @santoshgoodpaudel8686 3 месяца назад +6

    प्रदेश खारेजी गर्ने काम गरे देश विकास हुन्छ ।

  • @binabina7708
    @binabina7708 3 месяца назад +2

    पार्टी फुटकाे संकेत हैना ,,, पार्टी अंझै शस्क्त र सुधार हुने सङकेत हाे । रा, स्,पा, पार्टीपनि फुट्याे भने त जनताकाे अाशा भराेसानै मरिसक्छ । फेरि उहीँ पुराना दलहरुकाे हाली,मुहाली हुन्छ देश कर्बाद हुन्छ । रा,स्व,पा, सुध्रियर जान जरुरी छ ।

  • @RajKumar-hs2iy
    @RajKumar-hs2iy 3 месяца назад +5

    मुकुल ढाकाकाे राम्रो साेचलाई सलाम छ 100% सहि छ

  • @Animal4100
    @Animal4100 3 месяца назад +1

    मुकुले जस्ता चोरलाइ महामन्त्री बनाएर हुन्छ ?? कुन जनताको कुरा सुन्यो ?? नेपाली जनता अरबमा छन् विदेशमा छन् !
    त्यहि मदर्जात नेपाली जनता होइन केपी ओलीलाइ पहिचान बिरोधि भन्दै लखेट्ने ? २ महिना पछि चुनाबमा केपी ओलीलाइ जिताए !

  • @bikramshrestha9371
    @bikramshrestha9371 2 месяца назад +1

    डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No plz Think yourself N comment.❤❤❤❤❤❤

  • @maheshgautam1721
    @maheshgautam1721 3 месяца назад +8

    मुकुल सरको कुरा सहि छ ।

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no 3 месяца назад +3

    पृदेश काे केही पनि काम छैन खालि नेता का झाेले लाई जागिर लाउने थलाे भयाे तुरुन्त खारेज गरनु परछ।इसथानिय तह लाइ बलियाे बनाउनु परछ भनने नारा लियर अगाडि बडाै सबै नेपाली जनता यसैमा सबैकाे भलाे छ।

  • @krishnakhadka1560
    @krishnakhadka1560 3 месяца назад +44

    मुकुल सरको कुरा सहि छ । येसको कार्यान्वयन हुनुपर्छ

    • @tikaramgautam6509
      @tikaramgautam6509 3 месяца назад

      मुकुल जिले गरे काे समिक्छा सहि हा बा हैन फेरि पनि रा स पाले समिति गठन गरि गर्न सक्छ फेरि मुल्यङन गर्न परे गरे र जनु हाेस पार्टी लाई बिगार्ने हैन सपर्ने हाे

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 3 месяца назад +13

    मुकुल ढकाल ज्यू को कुरा बिचार एक दम ठिक छँ। पार्टी को लागि।

    • @bholamagar3306
      @bholamagar3306 3 месяца назад

      रा स्व पार्टी ले कार्यवन गर्दा राम्रो छ । सवै साथीहरु मिलेर मुकुल ढ्काल ज्यु लाई धन्यवाद दिनु पर्छ ।🎉

  • @AayuskaMagar-j1i
    @AayuskaMagar-j1i 3 месяца назад +3

    पार्टी कार्यालय मा आउदा खेरी सरकारी सवारी साधनको प्रयोग गर्ने।अब रबि लामिछाने पनि उहीँ अरु भ्रष्ट पार्टी को नेता सरह नै भए।

  • @ps6732
    @ps6732 3 месяца назад +3

    जनताले प्रदेश संरचना चाहेका छैनन् र प्रत्यक्ष निर्वाचन प्रणाली बाट कार्यकारी चाहिएका छन्। तिमीहरुले कहिले बुझ्ने नयाँ हरु कि पुरानै हुने विचार छ। जनताले परिमाण खोजेका छन्।

  • @BishalTamang286
    @BishalTamang286 3 месяца назад +16

    good luck रास्वपा 🙏🔔🔔🔔

  • @dabalbudha381
    @dabalbudha381 3 месяца назад +5

    मुकुल ढकालको प्रस्तुती ठिक छ ❤

  • @ActionNepalOnlineTv
    @ActionNepalOnlineTv 3 месяца назад

    पाक्नरहरूको भेट भएस्

  • @shivaaryal482
    @shivaaryal482 3 месяца назад +2

    डा मुकुल ढकाल ज्यु काे मात्रै एजेन्डा हाेइन कि अाम जनताकाे माग भइसक्यो प्रदेश खारेज साडे ५ खर्ब बजेट सिध्यार कार्यकर्ता भर्ति केन्द्र राख्न जरुरि के।

  • @kamalbhandari8825
    @kamalbhandari8825 3 месяца назад +2

    कुरो किलिएर छ रबि लामिछानेको ग्याङ्ग नेपाल र नेपाली जनताको हित उन्नति प्रगतिको को लागि निर्माण भएको होभने प्रत्यक्ष निर्बाचित प्रधानमन्त्रीय ब्यबस्थामा जानुपर्छ काङ्ग्रेस एमाले माओवादीले खडा गरेका फाल्तुका प्रदेश गाउपालिका खारेज गर्नुपर्छ

  • @TekbahadurTamang-sh1jh
    @TekbahadurTamang-sh1jh 3 месяца назад +14

    धेरै राम्रो छ। राम्रो साेच बिचार राखेर अगाडि बढ्दै जानुपर्छ ।धन्यवाद ।जय घण्टी ।

  • @narendrapandey8055
    @narendrapandey8055 3 месяца назад +1

    Good distion ❤❤
    M dubai bat sailot takrtaucxu ❤pati baliyo banaune yo absar ho❤❤Jay ghanti❤
    Jay ❤Ra Swa pa❤❤
    Jay hos Pati sabhapati ❤Ravi❤jiuko❤
    Jay hos❤ ra swa pa ka maharani ❤Dr❤ mukund❤Dhakal❤
    M ❤Dubai bat ❤❤ex Army ❤❤

  • @DipakMayur-p8s
    @DipakMayur-p8s 3 месяца назад +2

    😊जसले पार्टी निर्माण गर्यो उसैले सभापति छाड्ने हो भने पार्टी पार्टीको रुपमा रहदैन।

  • @RajKumar-hs2iy
    @RajKumar-hs2iy 3 месяца назад +3

    एकदमै सहि सुजाप दिनु भकाे छ मुकुल ढाकाले ज्युले यिनी बुढा बाहरुका पछिपछि पुच्छर बनेर हिडनु भन्दा नयाँ अाएका अाफनाे देश बन्नुपर्छ भन्ने बालेन र गाेपि हमाल सगँ मिलेएर जानू देशको लागि उच्चित देखिन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @tonykancha7040
    @tonykancha7040 3 месяца назад +4

    Mr Lamichane is responsible for this situation therefore he must learn from his mistakes. Dr Dhakal is 100% right as the RSP popularity is fading away quickly, an example is the Ilam Election.

  • @Ravirautofficial1
    @Ravirautofficial1 3 месяца назад +5

    sahi kura gareu sabai le afno party ma esari galti dekhaune pani hunu parxa good keep it work

  • @rajulama8915
    @rajulama8915 3 месяца назад +5

    पार्टीमा समिक्षा हुन्छ समीकरण हुन्छ र यो हुन पनि जरुरी छ

    • @BaburamMajkoti-o5c
      @BaburamMajkoti-o5c 3 месяца назад

      हुनु पर्छ तो राम्रो कुरा हो तर यसरि बाहिरा आउनु भने को राम्रो हैन जनता मा के भ्रम छर्न थाल्यौ कै हो त हैट यतो 100% गलग छ

  • @Mrsgrg20519
    @Mrsgrg20519 3 месяца назад +8

    जय घन्टी 🔔

  • @bijayregmi679
    @bijayregmi679 3 месяца назад +1

    असल छोराले घरको बिमती बाटोमा कुर्लिदैन। आफ्नो कुण्ठा पार्टीको धारणा हुदैन

  • @Reke666
    @Reke666 3 месяца назад +14

    महामन्त्री ज्यु को कुरा एकदम सहि छ।

  • @rabichhetri1762
    @rabichhetri1762 3 месяца назад +3

    खालि तिमीहरूले अरु पाटीको कुरा नगर आफ्नो कुरा स्पष्ट गर

  • @Ramailokhabar
    @Ramailokhabar 3 месяца назад

    ८४ सम्म मात्र हो पार्टी अस्तित्वमा रहने,,,,,,,,त्यसपछि १/२ सिटे हुन्छ

  • @govindbahadur182
    @govindbahadur182 3 месяца назад

    रास्वपाका माहामन्त्रि बिक्याे खरिद्याे अन्य दलले100%

  • @ronilgamingjhorle
    @ronilgamingjhorle 3 месяца назад +2

    अब को आशा र भरोसा भनेको घण्टी पार्टी हो जय घण्टी जय नेपाल

  • @kumarthapa5810
    @kumarthapa5810 3 месяца назад

    कामले हो जनताले रुचाउने भाषण त धेरै सुनियो भोगियो । वाईवाई रास्वपा । सरी सुमना ज्यू ।

  • @manmayarai7069
    @manmayarai7069 3 месяца назад +14

    एकदमै राम्रो सहला सुजाप नै हो डा क्टार मुकुल जि को केही नकारत छैन

  • @Mr.Gobinda111
    @Mr.Gobinda111 3 месяца назад

    नेपाली जनताले सार्वजनिक प्रसासनको सुधार चाहेका छन ,साथै संघीयताको खारेजी आजको आवश्यकता हो।

  • @kumarthapa5810
    @kumarthapa5810 3 месяца назад

    धेरै भाका नमिलाउं । हामीले बुझि सक्यौं । अब बालेनबाट आशा छ अरु सबैलाई हेरियो । हामी अरुभन्दा फरक हौं भन्नेको पनि देखियो ।

  • @dilurajamajhi7138
    @dilurajamajhi7138 3 месяца назад

    हैन अाजभोली पत्रकार देखेयो कि भागिहाल्छन हो किन हो

  • @Tulbahadurgurung-qs9xz
    @Tulbahadurgurung-qs9xz 3 месяца назад +2

    यो सबै प्रचण्ड को खेल हो ।सबै जना मिलेर अगाडि बडानु नेपाली जनता को अस र भरोसा बन्नु नै Rsp हो ।

  • @Bhimkumar-vg4xt
    @Bhimkumar-vg4xt 3 месяца назад +1

    यो मुकुल ढकाल भने चनतु पैला चुनाव जितेर आउ अनि माहामन्त्री भन्नू मिलछ नत्र चुपलाकेर बस्ता हुन्छ 😮😮😮😮

  • @meandyou7806
    @meandyou7806 3 месяца назад +1

    रवि लामीछाने लाई पाटी संग कुनै मतलब छैन मतलब छ भने ग्रूहमन्त्री पद पाएसम्म प्रघानमन्त्री बन्नु हो पाटी जाउस भाडमा। पाटी का साथी। समसद जाउन भाडमा। जनता को आसा भरोसा विसुवास जाउस भाडमा रवि लाई के पी ओली प्रचन्ड भए पुगछ

  • @birbahadurbudhamagar4662
    @birbahadurbudhamagar4662 3 месяца назад

    पत्रकार ज्युको प्रस्न सोध्ने शैली क्या गज्जब लाग्यो भन्या , रास्वपा सुध्रिनु यस्मा 2इमत छैन होइन भने बिबेकसिलको हबिगत हुन्छ ।

  • @shreelalthapa8718
    @shreelalthapa8718 3 месяца назад

    ए मा ले को माकुने रा स्व पा को गो कुढ एउटै हो, g.p.koirala भन्ने गरेको ग्र्यान्ड डिजाइन जस्तै रा स्व पा ग्रान्ड डिजाइनमा फसाइन्दै छ, यो ढकाल रा स्व पा को काल

  • @ganeshbohara3278
    @ganeshbohara3278 3 месяца назад

    सहि कुरा हो।पार्टी अझै बलियो हुन्छ।

  • @dipakkumarray5214
    @dipakkumarray5214 3 месяца назад +2

    Good luck Rabi Sir team 👏 👍 🙏🏻 🙌

  • @rashmipandit9772
    @rashmipandit9772 3 месяца назад

    प्रष्ट हुनु भयाे तर पनि जनता माझ नराम्रो सन्देश गयाे नि जथाभावी मिडियामा बाेल्न कम गर्नुस।

  • @parbeshmagar7754
    @parbeshmagar7754 3 месяца назад +1

    हिजोको फुल आजको चल्ला धेरै नगर हल्ला,,,रास्वपा को कुनै अर्थ छैन!

  • @sasagar-cx4ek
    @sasagar-cx4ek 2 месяца назад

    पार्टिलाइ औषधि खुवाउने कुरा होइन बरु पार्टिलाइ पोषणयुक्त खानेकुरा समय र मात्रा मिलाएर खुवाएर ब्यायाम पनि गराऔ बलियो बनाउ अनि पो पार्टिले जनतालाइ राम्रो नतिजा दिनसक्छ भन्न खोजेको हो माहामन्तृ ज्युले।

  • @GaneshBhusal-sv4ej
    @GaneshBhusal-sv4ej 3 месяца назад

    रास्व् पा सरकारमा रहदा शिक्षामा धेरै सुदार आएकोछ गूहमा धेरै सुधार आएकोछ र अन्य मनत्रा लयमा धेरै सुधार आएकोछ सरकारमा भयकै कारण पाटी कसरी कमजोर हुनछ यस कारण सरकार छोडनु हुदैन योकुरा नेपाली जनताले बुझेको छ

  • @sarswatamaden
    @sarswatamaden 3 месяца назад

    9:36 रबि लामिछाने सरका कारणले गर्दा आज तीन महिनामा 20 सिट जित्न सफल भएको हो ।अरू कुनै ले नखोके हुन्छ ।हामी जनताहरूले अझै पनि रबि सर माथि पुर्ण बिस्वास छ । सरकार मा काम गर्न फुल सपोट गरौँ ।तर काम गर्नु भने जस्तो सजिलो छैन ।रास्वपाका साथीहरूले याद गरीयो भात पस्के जस्तो सजिलो छैन ।चारतिर काँडाले घेरिएको ।घेराबन्दी पाटी नै रास्वपा हो ।मित्रहरूले कागले कान लग्यो ।भन्दा पछाउन्दै जाने होइन ।मुकुल ढकाल ज्यु पहिले आफ्नो कान छाम्नु होस् ।जय घण्टी ।🙏🇳🇵🔔

  • @khemapandey3847
    @khemapandey3847 3 месяца назад +2

    Good luck janthako netha jay rsp🔔🙏🌹

  • @ronilgamingjhorle
    @ronilgamingjhorle 3 месяца назад +1

    Good luck घण्टी पार्टी

  • @neerajjoshi8371
    @neerajjoshi8371 3 месяца назад +3

    if the member like Dr Dhakal is sacked from the party, it means that the party is going to be furthet ruined, if not vanished.

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 3 месяца назад +2

    Mukula dhakala your are right jaya ghanti 🔔

  • @DipakBhattarai-bs2hr
    @DipakBhattarai-bs2hr 3 месяца назад +7

    स्याल रवि मुकुलले भनेको मान ।

  • @PasangLama-zh4zt
    @PasangLama-zh4zt 3 месяца назад

    यो मुकुल जस्तो मान्छे पाटीमा रख्नु हुन्न

  • @A-drishya
    @A-drishya 3 месяца назад

    नेपाल खान आएको विदेशी ज्वाई

  • @rameshbhattrai3952
    @rameshbhattrai3952 3 месяца назад +2

    Dr Mukul Dhaka sir ko pratibedan 100% 3 karoda Nepali janata ko Hit ma xa? Be strong and Go Ahead And Good luck Rsp jay ghanti

  • @magarpun8919
    @magarpun8919 3 месяца назад

    हाे आ आफ्नाे साेचाई र बिज्लेसन हुन्छ सकारात्मक लियाेभने सकरात्मक नै हुन्छ र नखरात्मक लियाेभने नखरात्मकनै हुन्छ यसाे भन्दाखेरि जानि जानि खराब ग्रनेलाई र बारबार गलतै कुरालाई राम्राे साेचिराख्नुत ठिकहाेईन तर मलाई चै मुकुल ढकालकाे कुरा ठिकै लागेकाे छ तरपनि पटिले राम्ररि बुज्न जरुरि छ र सचेत पनि हुनुप्रछ अैलेकाे समयमा आफैलाई जन्मदिने बा आमाकाेपनि पूरा बिस्वास गरन सकिँदैन भने याेत यउटा सङ्गठन हाे तेसैले राम्ररि सचेत र बुज्नुपानि पर्छ बाेलिमा आबेसमा आयकाेजस्ताे देखिन्छ कुरा बुज्दा राम्रै जस्ताे देख्खिनछ तिताे र गुलियाे दुईटै छ कुन र के सत्तेहाे रामरि बुज्नु प्रछ

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 3 месяца назад +9

    माहा मन्त्री ज्यू मकुल ढकालले गरेको काम एकदम ठिक छँ यस्तो प्रकृर्या ले रासपा ले पक्कै प्रगति हुन्छ धन्यबाद माहा मन्त्री ज्यू।🙏🙏🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔

  • @lamahyolmo9535
    @lamahyolmo9535 3 месяца назад +3

    Good rabi sir ❤❤❤❤Jay ghanti

  • @binoduprety2596
    @binoduprety2596 3 месяца назад

    पार्टी भित्र यसरि समिक्षा गर्नु सकारात्मक पक्ष हो ।

  • @gaganrana2617
    @gaganrana2617 3 месяца назад

    प्रत्यक्ष निर्बाचित प्र म ब्याबस्था ल्याऊनु पर्छ रा स्व पा ले 💪💪💪

  • @hiramagar2752
    @hiramagar2752 3 месяца назад +1

    यो मुला झोले प्रत्रकार कसरी बिभाजन हो? के

  • @BaburamMajkoti-o5c
    @BaburamMajkoti-o5c 3 месяца назад

    यसरि बाहिर निस्कनु राम्रो कुरा हैन मुकुल ढकाल ले कुनै ले उचाले को हुन सक्छ है अलि चनाखो हुनु जरुरि छ कान्तिपुर ले उचाले को हुन सक्छ बाहिरा यस्तो अराजकता तरिकाले लेउनु राम्रो हुदैहैन 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 3 месяца назад

    Baru.sarkar.chhodnu.tara.parti.nachhodnu❤❤❤Jaya.ghanti.jaya.nepal

  • @RamChandra-o6m2t
    @RamChandra-o6m2t 3 месяца назад +1

    हाटाउदा राम्रो हुन्छ महामन्त्री ।

  • @RambabuKarkee
    @RambabuKarkee 3 месяца назад +1

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र वहाँका आसेपासेको व्यक्तिगत स्वार्थले गर्दा यो पार्टीको जनतामाझ छवि बिग्रीदै गयेको छ डा. मुकुल ढकालले पेश गरेको प्रतिवेदनले दियेको सुझाव र निष्कर्षलाई लत्याये भयोभने रास्वपा को अस्तित्व अरु पुराना दलभन्दा पनि तल्लोस्तरमा खस्किदै जाने निश्चित छ 🙏🙏

  • @mahendrakhanal6126
    @mahendrakhanal6126 3 месяца назад

    गलफ्रेन्डको कुरा आइसक्यो ।

  • @tarachandrabhujel6319
    @tarachandrabhujel6319 3 месяца назад +1

    देश बन्छ बन्दैन त्यो कुरा पछिको कुरा # तर पहिला बाहुन बादिको राज्य सत्ता बन्छ कि बन्दैन यो कुरा ठूलो हो #

  • @prakashrai6672
    @prakashrai6672 3 месяца назад +1

    प्रश्न राम्रो छ l उत्तर पाउन केही समय लाग्छ होला l

  • @rameshkhadkajhapajila5907
    @rameshkhadkajhapajila5907 3 месяца назад

    प्रदेश खारेज गर यो कुरा 1000 % सहि छ्

  • @ashokrasaili2989
    @ashokrasaili2989 3 месяца назад +1

    आफ्नो पार्टी सरकारमा जादा महासचिव जस्तो पदमा हुदा पनि मन्त्री नपाएको झोक हो यो अरु केही होईन हजुर

  • @heerakaji6155
    @heerakaji6155 3 месяца назад +1

    अब संगठन मजबूत बनाउने तरिका एमालेबाट सिक्दैछ, आफ्ना नेता , कार्यकर्ताहरुलाई भाग पुर्याउन कै लागि पनि ८४ सम्म रा स्व पा ले संघीयता स्वीकार्छ र चुनाव पनि लड्छ,
    क्यार्नु सबैले मिलेर खानै परो।

  • @nabinapyakurel9799
    @nabinapyakurel9799 3 месяца назад

    प्रदेश त १००% खारेज हुनै पर्छ

  • @RameshKhattri-c4l
    @RameshKhattri-c4l 3 месяца назад +2

    Good luck Rabi

  • @CooldeepKhaptari
    @CooldeepKhaptari 3 месяца назад

    press lai nai biassed, press lai 12 bhai....anfo kura aru le katey...aru lai dosh....afnaile katey karbahi.....waha naya party

  • @bishnudankoti5540
    @bishnudankoti5540 3 месяца назад

    Rasopaa ek ver janu hi futer hoin juter janu hi 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @AnandaShahi-p3g
    @AnandaShahi-p3g 3 месяца назад

    Jati jogi. Aaya kanai chetiyaka. Jasto. Nagarnush please,,

  • @aavash____8600
    @aavash____8600 3 месяца назад +1

    मुकुल दाई रासापा छोडिदिनुस् बालेन् संग मिल्नुस्

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 3 месяца назад +1

    याे मिडिया काङ्ग्रेसीकाे झाेले मिडिया हाे प्रस्न साेधने तरिका हेर्नुस कति नियाेजित र मर्जा जस्तो छ

  • @KalibahadurK.c-id7pq
    @KalibahadurK.c-id7pq 3 месяца назад

    Rsp kasaiko daijo hoina hamiley nai banayako ho balen sitamilnuko bikalpachhaina desh banauney ho bhaney hoinabhaney bhagbandamai rajnitigara

  • @zoomnepal3913
    @zoomnepal3913 3 месяца назад +1

    डा मुकुल ढकाल को प्रतिबेदन ले उन्को पारदर्शिता प्रस्ट झल्किएको छ यति अधिकार र मन्थन हुनु नै पर्छ एउटा बौद्दिक जमात लिएर हिडेको राजनितिक दल भित्र।

  • @ShyamThing-x2h
    @ShyamThing-x2h 3 месяца назад

    Tapaile dinu vayako prtikiya thik ok

  • @HiraGurung-er1cl
    @HiraGurung-er1cl 3 месяца назад +1

    कुनै हालातमा पाटि फुटनु हुदैन म कामना गरदाछु

  • @mankumargrgAilu
    @mankumargrgAilu 3 месяца назад

    k ho mahamantri jyu Party lai hindurastra trira po ho huh? stop these nonsense... wake up ...

  • @kulkarki4029
    @kulkarki4029 3 месяца назад

    Ravi is lost and enjoying 2 days Home Ministry. Ravi should be removed because he is greedy.

  • @shantishanti-um9nd
    @shantishanti-um9nd 3 месяца назад

    Mukul bikrii vako jasto lagyo

  • @homprasadsuwar6130
    @homprasadsuwar6130 3 месяца назад

    Mukul dakalko vanai jantako vanai huda jahej ho. Prades desko anabasek..pati maadaxekovanai huda khatara hunexa.