बरिस्ठ लोक प्रिय,चर्चित गायक मिलन लामा र वर्तमान बहु चर्चित सुन्दरी गायिका अश्मिता डल्लाकोटीको बिजोड प्रश्तुती दुवै जना भाइ बहिनीलाई हार्दिक बधाई तथा शुभकामना छ। 💐💐👍️👍️👌👌🙏🙏
आहा यस्तो हो नि अर्गानीक दोहोरी । अस्मिता नानीको शब्द चयन र गायकी साच्चिकै इमानदारी झल्किन्थ्यो । मिलन जीको पनि अति सम्मानका शब्द चयन गरेर गाउनु भयो कति आनन्द लाग्यो गीत सुन्दै बस्दा सबै बिर्सन पुगेछु । सारै मीठो शुभकामना नानुलाई अनि मिलनजीलाई दोहोरी गीतको सफलताको लागि ।
Milan dai ani asmita bainiko dohori dherai mitho thiyo tesmapani 2 Jana ama ra buwako dance le jhanai babal banaidiyo dherai dherai safalata kamana vanna chahe ❤❤❤🎉🎉🎉🎉
अहिले त जुन चैनल जता हेर्यो, जताततै मिलन र अस्मिता मात्र हेर्न पाईन्छ। राम्रा कलाकार लाई राम्रो भाकामा प्रस्तुत गर्नु भयो हेर्दा आन्नद आयो। कलाकार भाका राम्रो भएपनि गीत मात्र प्रस्तुत गर्दा अलिक खल्लो चाहिँ हुदो रहेछ। सारंगी कमल सरगम, टीका सानु आदि आदि ले कार्यक्रम कसरी संनचालन गर्छन त्यसरी संन्चालन गरेको कार्यक्रम हेर्दा धेरै राम्रो हुन्थ्यो।यति मिठो गीत कलाकारहरु को प्रतिक्रिया सुन्न पाउदा कति राम्रो हुन्थ्यो।
Ho ysto lok dohory geet kati mitho kati ramailo gaunu vo dubai jana le ja sampurn lai badhai suvkamana x hjr haru ma 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 ❤, ❤ ❤ ❤ ❤ ❤ 🌷 🌷 🌷 🌷 🌷 🌷 🌷
बरिस्ठ लोक प्रिय,चर्चित गायक मिलन लामा र वर्तमान बहु चर्चित सुन्दरी गायिका अश्मिता डल्लाकोटीको बिजोड प्रश्तुती दुवै जना भाइ बहिनीलाई हार्दिक बधाई तथा शुभकामना छ।
💐💐👍️👍️👌👌🙏🙏
Ù
आहा सारै रमाइलो लाइभ दोहोरि बदाइ छ दुबै कलाकार टिमहरू लाइ सफलताको शुभकामना
जता अस्मिता र मिलन लामा उतै रमाई लो 👌👌🙏🙏
अस्मिता डल्लाकोटी र मिलन लामा को दोहोरी पनी दामी 👍👌
अति रमाइलो लाइभ दोहोरी जति सुने नि सुनो सुनो लाग्ने लोक स्टार मिलन लामा ❤अस्मिता डल्लाकोटी❤ सम्पूर्ण टिमलाई बधाई छ❤❤❤
मेरो उत्कृष्ट दोहोरी जोडी चॉही मुसी र लन्ठु हो तर मिलन पनी उच्च स्तर को गायक हुन 👍👍💕💕
आहा यस्तो हो नि अर्गानीक दोहोरी । अस्मिता नानीको शब्द चयन र गायकी साच्चिकै इमानदारी झल्किन्थ्यो । मिलन जीको पनि अति सम्मानका शब्द चयन गरेर गाउनु भयो कति आनन्द लाग्यो गीत सुन्दै बस्दा सबै बिर्सन पुगेछु । सारै मीठो शुभकामना नानुलाई अनि मिलनजीलाई दोहोरी गीतको सफलताको लागि ।
Milan dai ani asmita bainiko dohori dherai mitho thiyo tesmapani 2 Jana ama ra buwako dance le jhanai babal banaidiyo dherai dherai safalata kamana vanna chahe ❤❤❤🎉🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
आहा जति सुन्याे तेति सुनउ सुनउ लाग्ने ....❤❤❤🎉🎉🎉
अति मिठा र सभ्य शब्द हरूको दोहोरि धन्यबाद
असमिता र सुमन काे गित सुनपाउ❤❤❤❤
अहिले त जुन चैनल जता हेर्यो, जताततै मिलन र अस्मिता मात्र हेर्न पाईन्छ। राम्रा कलाकार लाई राम्रो भाकामा प्रस्तुत गर्नु भयो हेर्दा आन्नद आयो।
कलाकार भाका राम्रो भएपनि गीत मात्र प्रस्तुत गर्दा अलिक खल्लो चाहिँ हुदो रहेछ। सारंगी कमल सरगम, टीका सानु आदि आदि ले कार्यक्रम कसरी संनचालन गर्छन त्यसरी संन्चालन गरेको कार्यक्रम हेर्दा धेरै राम्रो हुन्थ्यो।यति मिठो गीत कलाकारहरु को प्रतिक्रिया सुन्न पाउदा कति राम्रो हुन्थ्यो।
आहा कति राम्रो मिलन सरको दोहोरी ।म त मिलन सरको fan हो। From Kathmandu chhauni.
आहा कति रोमान्टिक दोहोरी शुभकामना छ दुबै जना लाइ
असाध्य राम्रो दोहोरी🙏🙏👌👌
kati ramailo dohori hok ma tw asmitako dohori sarai nai ramro manxu❤
दामी छ दोहोरि ❤❤❤❤❤❤❤
Caha
अति नै मिठो गीत्।कति राम्रो स्वर हो दुबै जनाको!
लामा को जवानी फर्किदै छ.... ❤❤जोडी
रुन्ची होईन मुसी हो 😍😍
Very nice song,babal ramailo lagyo yestai geet haru liyera aaunuhola and bajeko nach khatra lagyo
Ho ysto lok dohory geet kati mitho kati ramailo gaunu vo dubai jana le ja sampurn lai badhai suvkamana x hjr haru ma 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 ❤, ❤ ❤ ❤ ❤ ❤ 🌷 🌷 🌷 🌷 🌷 🌷 🌷
Very nice song I like Milan and Ashmita . Nanu always miss you both from Pokhara bata Mekh grg
Dherai ramro lagyo ❤❤
2/3 times ny suni yo geet ❤🙏
अस्मिता को न,1 फान म्याग्दी देखि
Attinai ramailo dohori Milan Jojo and Asmita bubu ko 🙏❤❤❤❤❤❤❤
Wow kati ramro dohori❤❤❤❤❤
Asmita Ra Milan ko gi sarai mitho
Super nice song congratulations both of you excellent nice 💯❤❤
wow katiramro sabdha❤❤❤
मुसी को सन्ठु यु के बाट फर्किय को छैन कि कसो 😍😍👍👍👌👌💕💕❤️❤️♥️♥️💓💓👨❤️👨
आहा कति राम्रो ❤❤❤❤❤❤❤❤
अस्मिताको सहि उत्कृष्ट जवाफ वाउ माया भनेको ७० न नागे पनि केही हुन्न भने राम्रो तर ५० सम्म चाहिँ भने त एकदमै राम्रो उत्कृष्ठ सहि हुने थिए कि
अलि अलि के गर्दै छन् कस्तो अनुभव भयो भनेर सोधेर दोहोरी सुरु गरेमा धेरै राम्रो
चार चाेटि हेरे साथि हरु हेरे र कमेन्ट गरेको हाे साहारै मन पर्याे धन्यवाद सबै टिमलाई।
Yes 100/right point xa Nanu
Mero feverate artisit asmita❤❤❤❤
Milan ji lai aafnai song sut garden raichha feri ni hajur ko kala lai samman
Super best interesting romantic sweet nice song🎵 best of luck & Thanks Milan & Asmita👌⚘💚
Ramro cha dohori
good luck sungers
Dami x dohori
अस्मिता मुसी र चिज लन्ठु को दोहोरी कहिले हो फेरी 💕💕♥️♥️💓💓❤️❤️👨❤️👨
wow very nice super my fvr 2 singer best of luck god bless both 👌 👍 😍 🥰 😘 ☺ 👌 👍
Aha 🎉kati ramrod gita🎉❤❤
Nice song
Miss you all teams ❤❤❤❤❤
रमाइलो। दोहोरी
Hahaha ati ramro song
Superb
Very nice song
Babal dohori
Kasto mitho geet 2 jana ❤❤❤❤❤
याे जाेडी पाे हिट हुदैछ
Nice song I like very much from india ❤
Very nice song I like
Congratulations ❤❤❤❤❤
Nice song hjr ❤❤❤❤
❤wow nice both time❤❤❤
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉
Welcome ahai ......................🙏🙏💜💜
Nice dohori ❤❤
I always compliment ❤❤
my favorite gaika asmita de
Hahaha good luck
Beautiful ❤❤❤❤❤❤❤
Nice
Nice performance ❤❤❤❤❤
Nice dohori
Nice choice
👌👌👌👌👌🙏🙏🙏🙏💖💖💖
Nice.dohori
❤❤❤🙏🙏🙏🙏
❤❤
Best sabda
❤❤❤❤❤❤❤❤
So sweet
Wow❤❤
❤❤
nice
#113 0kthangkusomaja god
❤❤❤🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤🎉🎉🎉🎉
Nice😂😂😂🎉🎉
❤❤❤❤❤🎉😂
🎀♥️🎁
🎉😢
Kya sexy lagxa k Asmita 😮
👍👍👌👌🌷🌷🌹🌹🙏💕💕❤️🍎🍎
दामि😅😅😅
🎉😂❤😢😮😅😊
Very nice song
Nice
❤❤❤❤❤❤❤❤❤
❤❤
❤❤❤❤
❤❤❤❤
❤❤❤❤
❤❤❤
❤❤❤
❤❤❤❤❤❤