नेताहरूको करोडौंको बासस्थान, प्रधानमन्त्री बालुवाटारमा घरको सुरक्षामा दर्जनौं सुरक्षाकर्मी !
HTML-код
- Опубликовано: 29 сен 2024
- Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.
हामसले इजरायलमा हानेको रकेट हानेर यिनिहरूको घरमा एकदिन हानेर पुरै ध्वस्त पार्नेदिन दिन प्क्कै आउदैछ।
हैन बमले भत्काउने हैन सरकारी अफिस बनाउनुपर्छ जनतालाइ लुटेर बनाको सम्पति। हो
एउटा सच्चा निडर पत्रकार, तपाईलाई सलाम छ।
जनताले देख्न थहा पाउन पर्ने विषय बस्तु, धन्यवाद
आहा कती,निडर कती सतते,हककी,पतरकार,आफनो देस,नेपालीको,सहि,पतरकार,हुन,त,सततय बादी,माहान,जनताको लागी,मरिमेटी,रहनछन, याहा लाइ,🇳🇵🇳🇵❤️🌺💐🙏🏾🙏🏾✋👍
बधाई छ पत्रकार ज्यु।
पत्र कार भाइ नमन गरे युबा जाेस
Good ❤🎉
brave honest पत्रकार ❤💪
😢😢😢😢 ma nepali ho nepal lai maya garepani malai nepali vanna sarmanak lagx
Right question right place
Goood jov sir
तेहाको नाम परिबर्तन भई यक्यो त्यो ठाऊको नाम तभष्ट्रचारि भुटान बन्धु चोक
वास्तवमा हामी जनता नै घाँस हो भन्या यस्ता नेतालाई मत दिने 🤔
Patrakar bhaneko tapai jasto hunuparcha jay hus
❤❤❤❤❤
डाकाहरुकाे सम्पत्ति छानबिन हुदैन ।पटकपटक मन्त्री प्रधानमन्त्री हुन्छन् ।जनतालाई सुबिधा होइन सास्ती दिन्छन् । हाम्रो देशको हालत ।
Big Saluted 🙏 Diwakar Sir. ❤
तपाईं नै हो एक सच्चा पत्रकार 🙏🙏🇳🇵🇳🇵
केटोको पत्रकारिता मन पर्दो नै छ। एयरपोर्ट्का ठग र जागिरले नपुगेका चोर कर्मचारिको पनि रिपोर्टिङ गरे राम्रो हुने थियो।
त्यो देउवा चोकलाई केरमेट गरेर देउवा भ्रष्टाचारी चोर चोक लेख्नुस सबै मिलेर
😂😂😂
बनाअौँ 😅
Right
भकभके चोक
सहमति छु✊
मधेसको एक मात्र सच्चा निडर पत्रकार 🙏🙏🙏
❤❤❤❤👏👏👏👏👏
मधेसका मात्रै हैनन नेपालाकै हुन ❤️(love from Pahad)
@@DreAmer_Gamer.999 त्यो त हो मधेस बाट छैन नि त अरु पत्रकार त्यस्तो
Chor vhrastachari thug le variyeko madhesh ma dowakar ji jasto Manche pauda Malai madhesi hunu ma garba lagcha
❤❤❤❤
राम्रो काम दिवाकर जी, महान काम को लागी धन्यवाद, अब चोर नेताहरू लाई आत्मघाती बम ब्लास्ट गर्नुपर्छ
असल नागरिक को आवाज दिन सफल रहेछ यो मिडिया लाइ धेरै धेरै शुभकामना 🎉
😂
आज सम्म कुनै तेताहरुको घर देखाउन सकेका थियन पत्रकारहरुले तर दिवाकर जस्तो निडर पत्रकार पनि रहेछन हाम्रो नेपालमा ल वधाई छ तपाईलाई डराउन चाहिँ हुदैन है दिवाकर जि
तपाईँको निडर पत्रकारिता प्रति उच्च सम्मान छ good Job 💯❤👍🙏
तपाईँको निडर पत्रकारिता प्रति उच्च सम्मान छ 🙏🌹🌹
😊😊😊😊😊😊😊😊
😂
दिमाग नभयको पत्रकार भनिन्छ हजुर।।
😂😂😂🎉😂😂😂🎉🎉😂😂😂😂😂😂😂😂🎉😂😂🎉🎉😂🎉
Sab choor lootera netaharulai vote dine hattlai Badhaichhha
Loot looot antakahi painna nepalmai ho choot
नेपाली जनता मुजीहरु भेडा हुन्।यस्ता खाते हरुलाई जिताउँछन्।यो मुजीहरुको कारण गरिब जनताहरूको ऋण बढेका छन्
janta guu khane xan aru k bhannu.
Sahi vannu vayo,world kai kharab ra uneducated people hun nepali janta
😂😂😂😂😂😂😂👏👏👏🙏🙏🙏👌👌👌
10 wota chor haru madhe auta lai roj bane paxi auta chor lai rojnu tw paryo ni hain
पत्रकार दिवाकर शाहको प्रशंशक हु म। सलाम छ यस्ता निडर पत्रकारहरुलाइ❤❤👍️👍️
देउवा जनता को प्रधानमन्त्री होइनन भारात को रिमोट हो
america ko pani ho yo chor
Sorry america vhane sabai desh ko gulami banne chor esara ma nachane
तपाईँको निडर पत्रकारिता प्रति उच्च सम्मान छ!!!
.
देश चुस्ने लुटेरा नेताहरू,जनता खाडीमा ,अझ यिनीहरूलाई सुरक्षाकर्मीले सुरक्षा दिनु पर्ने छि!
गरीब जनता का धनी नेता हरु।
भाइ आज सम्म कुनै पत्रकार ले उजागर गरेको मा भाइलाइ बधाई
qiu
धन्यवाद छ जन पत्रकार ज्यु झोले नेताहरूको आलिसान महल जनतालाई देखाई दिनु भएको मा दुई छाक बिहान बेलुकी खान नपुग्ने झोले नेता हरूको कसरी यत्रो महल कसरी जोड्न सके होलान्।
मदेशको सच्चा सुपर स्टार नेपाली
U r realy super hero brother👍
तपाइजस्तो पत्त्रकार यो देसलाइ खाचोछ मेरो तर्फबाट ह्रीदये देखिनै सलाम छ जय होस
यो भन्दा धेरै भ्रष्टाचार अरु के हुनसक्छ ??? यो देशको जय होस !
जोशिलो पत्रकारज्यूलाई धन्यवाद
Salut Dewakar ji❤
जनताको लागि केहि नगरेको र आफ्नो दश पुस्ताका लागि सम्पति जोड्नै लागि परेकोले मन्त्री हरु लाई जनता बाट खतरा भयको ले सुरक्षाकर्मी जति उनीहरू लाई सुरक्षा दीन जनताको पैसाले तलब खुयायर खटाऊन पर्ने म घोर बिरोध गर्दछू
नेपालको निडर सच्चा इमानदार पत्रकार दिवाकर शर्मा र अपिल त्रिपाठी लाई सलाम छ🙏
😡सोजो जनतालाई राजनीति को नाममा पार्टीको झन्डा बोकाई दिएर आज देशलाई भ्रष्टाचार को देश बनाउने अहिले को कालो काँग्रेस खाओवादी, bemale बाट के आशा राख्नु 30 बर्स त केही नगरने ले अब के गला॔ 🤔
पत्रकार महोदय देश का महामहिम सर्बोच्च फटाहा हरु को नाङ्गेझार पार्नु भएको मा धेरै धेरै धन्यवाद ।
सलाम छ नेपालको निडर पत्रकार दिवाकर
वहाँ जस्तो असली पत्रकारलाई १२१ तोपको सलामी अर्पण गर्दछु। जय दिवाकर साह ज्यू 🎉🎉
सच्चा देशभक्त नेपाली हुँ भन्ने हरुले माओ, नेका, एमाले, Sएमाले, मधेशे नेता राजेन्द्र, उपेन्द्र यी सबै नेताहरुलाई मोहम्द आलमको थेओरी नअपनाए सम्म देशमा शान्ति समृध्दि सम्भव छैन।
सच को पत्रकारिता को बाटो नै देश बिकाश हो
जय नेपाल❤❤❤
अर्काे पटक रबि लामिछाने लगायतकाे ल्याउनु पर्याे
मधेशको सच्चा निडर एकमात्र जनताको पत्रकार सोनु दास जि🙏🙏🙏
ढिलो आउछ लिकीन कडा आउछ Bro
नीडर साहसी पत्रकार दीवाकर सर लाई सलूट छ ❤️❤️🙏👏
सलाम छ हजुर जस्तो साहासि र निडर पत्रकारी ता 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
नेपाल राम्रो थियो तर भ्रष्ट राजनीतिक नेताहरुले नेपाललाई ध्वस्त पारेका छन् ।
देउवा चोक होइन देउवा चोर चोक हुनुपर्ने हो
यस्को घर मा डोजर लगाउनु पर्नी ।
देउवा चाेर चाैक हाेइन देउवा डाँका चाेर चाैक नाम दिएपनि अझै कमी नै हुनेछ।
नेता आफु इमानदार हुनुपर्छ अरूलाई इमानदार देख्न लाई
हामी जनताले नखाइ नखाइ तिरेको सरकारी राजस्वको आफुखुसी खर्चगरेर देशद्रोहिलाइ सुरक्षादिने सुरक्षाकर्मी धरी अपराधिहरु हुन यी अपराधिको सम्पत्ती छानविन गरेर रोडछाप बनाउने प्रयासमा जटौ।
सच्चा पत्रकारिता दिवाकर सर प्रती सम्मान छ!👍️
धन्यबाद मेदिय मज्जा आयो धन्यबाद 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Well done 👏 patrakar jeu🎉❤
राम्रो काम गरेका भए पो सुरक्षा नचाहिने। देश र जनताका लागि राम्रा काम गरेका भए सुरक्षा गार्ड बिना बाटोमा हिने पनि ढोग दिन्थे सबैले । तर अहिले सुरक्षा गार्ड लिएर हिन्दा पनि जनताले ढुङ्गाले सोझ्याइ सोझ्याइ हान्न बाध्य बनाउने त्यै नेताहरु हुन् ।
Salute you Diwakar Sir 🙏❤
🤣एकजान त प्रचण्डको गुलाम झोले पो परेछ
म सुरक्षाकर्मि बनिन यदि म सुरक्षाकर्मि भएको भए हराम खोर कुनै एउटालाई परमधाम पुर्यादिन्थे ।
सब पुराना पार्टीका ठुला नेता लुटेरा भ्रष्ट हुन जनताको रगत पसिना चुसेर जुका जस्तै मोटाएका छन
Kda 😂😂😂
दिबाकर ज्यु को पत्रकार प्रती को साच्चै जोखिम र चुनौती र सम्मान जनक छ
Salute 🙏🙏 Dewakar sir
सबका सब भ्रष्टाचारि नेता हुन गणतन्त्र मान्ने जति।2 कौडि काे काम नगरेको डाका नेताकाे सुरक्षाकाे लागि 20 जना सुरक्षाकर्मि थुक्क नेपाली जनताको भाग्य !
धन्यवाद यस्तै यस्तै जस्ता को तस्तै समाचार देखाउदै गर्नु ।
सफल अबश्य हुनेछ
अपिल जि को जय होस 👍️👍️👍️🇳🇵
धन्यवाद पत्रकार ज्यू।यि सबै नेता जनताका रगत चुसुच्वा हुन्।
एक्दम सहि काम, येस्ता देश लुटुवा को घर भित्र जान पनि पाप हो।
😂😂😂😂😂😂👏👏👏🙏🙏🙏👌👌
तपाईं नै एक सच्चा पत्रकार हो दिवाकर सर 🙏🙏🙏🙏🙏🙏🙏🙏
thank you mr dewakar bringing This type of information continue it next episode .
Good Luck Desh Paremi Patra Kar Ji Lai Sada Jay HoJanta Ko Midya
त्यो चोकको नाम अब देउवा चोर भन्नुपर्छ।
जनता रोड मा नेता मोज्ज मा के गर्नु इनिहरु लाइ भुइमा सुताने भने कै राजा हो नत्र केहि हुने वाला छैन हामि जनता कुकुर जस्तै जति भुके पनि के गर्ने लुतेकै छ सानो देश मा कसरी हुन्छ
wow ... माहान पत्रकार हजुरलाइ 21 तो को सलामी💐🙏🇳🇵
नेपालका राजनीतिक दलका नेताहरू भ्रष्टाचार गरेर पैसा कमाउँछन् र महँगो आलिशान घरसहित भिआइपी छन् ।
यी भातेहरुलाई २०८४ होईन कि २०८१ मा काशी तिर लखेट्नु पर्छ !हे जनता जाग 👏✍️🇳🇵
तपाइको पर्तकार् पर्ति उच्छ सम्मान
Brave journalist
सबैको सम्पत्ति छानबिन गर्नुपर्छ ।
साहासी नीडर पत्रकार दिवाकर जी लाइ सलाम छ
अब नयाँ नेता हरुको पनि एसेरि गरनु परछ है
यो भाईकाे निडर पत्रकारिताको लागी SALUTE छ।
Congrates सुपुत्र नेपाळ आमाकाे 🇳🇵🇳🇵🇳🇵
साहसी पत्रकार💪💪👍👏👏👏
नेपाली नागरिक बेचेको पैसा होला ।
तपाईको निडर पत्रकारिता प्रती उच्च सम्मान छ
भ्रष्ट दलाल नेताहरुले भ्रष्टाचार गरेर जोडेको अपुत सम्पती सबै खोसेर सरकारिकरण गर्नु पर्छ।
Diwakar Ji Wow,
It’s great! Go ahead never stop to bring reality to all Nepalese.
सब को देखाउनु भयो खुसी लाग्यो तर रवि सर को नी देखाउन परो ❤
Absolutely intelligent and smart journalism. Keep it up bro. Salute to your work.
❤❤❤🎉🎉🎉❤ ho think xa sir yesarinai sabai Neta bhastachari Neta bhastachari karmachariharule kasarikamayer kastai kastai mahal banayeka Chhan kun karmachariharule Bharat Hari sampati kumlyayeka xan sabaima Bali beli Janata Mach puryauna sakema janataharulau janakari hune xa bhane kurako Sampurna chetana huna sakwosh hahurko jay hawoah❤❤🎉🎉🎉❤❤❤
Great salute Diwakar for your braveness job
सूङूरलायि ।चारोखोयर ।पलनि ।नेताको ।अबअउनिमा । ।जनता ।सचेकनहूनेहो ।भने ।बारयिमास । ।तेहिहालतहो । ।यकदम ।माहान ।पऋकार । ।यिनकानालिबेलि ।अबसेपूगोस ।गागउमा ।यकदम ।साहासिभयर ।
Salute to journalist sir.❤
❤Jay ho ram aayenge ram jay ❤shriram Jay ram jay shriram Jay ❤ram jay raja ram jay shriram ❤Jay ram jay shriram Jay ram
Big respect Diwakar brother we are always with you 🙏❤❤❤❤
Big salute sir❤❤ really patrakar vanyko yasto hunu prxa