Это видео недоступно.
Сожалеем об этом.

बालेनको ओलीलाई ठहरै पार्ने झट्का - गिरिबन्धुको फाइल खुल्नेबेला १० हजार करोडको खुलासा Balen Shah News

Поделиться
HTML-код
  • Опубликовано: 1 июн 2024
  • बालेनको ओलीलाई ठहरै पार्ने झट्का - गिरिबन्धुको फाइल खुल्नेबेला १० हजार करोडको खुलासा Balen Shah News | Balen vs Kp oli | Balen Shah | Today news
    #balenshah #kpoli #todaysnews #wavenepal
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Комментарии • 850

  • @BirKhadka-fk9xd
    @BirKhadka-fk9xd 2 месяца назад +192

    मेयर बालेनको गोटीचाल नेपालको क़ानून हो । साथ सबै नेपाली छौ । नेपाल र नेपालीको बिकास मार्ग बालेन ज्यूले खोल्नुहोस ।
    जय मेयर बालेन ज्यू ।

    • @nirajshrestha9926
      @nirajshrestha9926 2 месяца назад

      भोली तेरो घरमा पनि आउँछ लुटेरा बुढा

    • @parbatishakya7920
      @parbatishakya7920 2 месяца назад

      Chup jhaatha

  • @yambahadurbudhathoki4575
    @yambahadurbudhathoki4575 2 месяца назад +100

    जय बालेन्द्र वा वा वा प्रधानमन्त्री हुनु भको हेरने हेर्ने मन छ

  • @prasadmin8969
    @prasadmin8969 2 месяца назад +78

    भेरि गुड बालेन

  • @taraneupane3646
    @taraneupane3646 2 месяца назад +29

    ❤❤❤🎉🎉 देशको कार्यकारी प्र म भएको हेर्ने ईच्छा छ मेयर वालेन शाह

  • @dhrubakumar5407
    @dhrubakumar5407 2 месяца назад +110

    सलाम छ मेयर बलेन् शाह ।बालेन् जस्ता 15 जना हुने हो भने नेपाली कांग्रेस एमाले र माओवादी का सम्पूर्ण भ्रष्टाचारीहरु मामा घरको चिसो खोरमा जकिने थिए ।देशद्रोहीहरु।

    • @dilliramgiri524
      @dilliramgiri524 2 месяца назад +5

      100% sahi

    • @NarendraShrestha13
      @NarendraShrestha13 2 месяца назад

      केपि ओली चोर भ्रष्टले गिरीबन्धुको दस हजार करोड खाने कम्बोडीयामा लगानी गर्ने चाहीं तिमी भ्रष्टको लागी ठिक हो साला हरामी चोर दलाल

  • @chakradhanrai6848
    @chakradhanrai6848 2 месяца назад +64

    बालेन साह जिन्दबाद❤

  • @vkn4263
    @vkn4263 2 месяца назад +39

    मेयर बालेन हिरो हो अरु त जिरो हुन

  • @baikunthagc3637
    @baikunthagc3637 2 месяца назад +72

    हालसम्म निकै चर्चा भयको गीरीबन्धु कान्ड को छानबिन त अबस्य नै हुनुपर्छ ! दसहजार करोडको घोटाला भनेको त देस डुबाउने खडयन्तर हो !

  • @yambahadurbudhathoki4575
    @yambahadurbudhathoki4575 2 месяца назад +69

    म भगवान सग प्राथाना गर्दछु कि आउदो दिन मा बालेन्द्र शाह प्रधानमन्त्री हुनु भको इ कोमन नयन हेर्ने मन छ

  • @lalbahaduryakkha1888
    @lalbahaduryakkha1888 2 месяца назад +25

    मेयर बालेन ले १००% सही गर्दै हुनुहुन्छ/ जय बालेन देश मा जब बालेन , हर्क , गोपी हमाल जस्ता देश प्रेमी नेता हरु छन त देश रहन्छ देश बन्छ अरु त देश बेच्ने देश लुट्ने मात्र हुन यो कुरा देश का सबै जनताले बुज्नु आवश्यक छ/

  • @kajimanrai746
    @kajimanrai746 2 месяца назад +30

    एक मात्र जनताको नेता वालेन्।

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 2 месяца назад +42

    बालेनजिकाे हिम्मत देखेर गाैरबगर्छु जय बालेन❤❤❤❤❤

  • @jaganathguragain4107
    @jaganathguragain4107 2 месяца назад +29

    अब ओलीको गेटमा लगेर थुपार्नुपर्छ फोहोर। जय राष्ट्रवाद

  • @meghrajkc7201
    @meghrajkc7201 2 месяца назад +16

    तिम्राे कर्मलाई सलाम गर्दै,यी देश द्राेहिहरूलाई सत्यानास गर्न तिमिजस्ता सपुतकाे खाँचाेछ जय बालेन

  • @shaktighimire3214
    @shaktighimire3214 2 месяца назад +14

    स्वच्छ समाज को कुरा गर्छौ बुढा । स्वच्छ समाज मा भष्टाचार र तस्कर रहँदैन । जनता झुक्काउने काम न गर।

  • @manjurijal5811
    @manjurijal5811 2 месяца назад +9

    उखानेलाइ गतिलो जवाफ मिलेछ सच्चा नेपाली सपुतको जय बालेन

  • @Shortsclips14299
    @Shortsclips14299 2 месяца назад +47

    देश विकास गर्ने भनेको हर्क बालेन जस्तो स्वतन्त्र नागरिक ले हो।✊✅ पार्टी को नेता र झोले जनताले गर्दा देश बिग्रेको हो।।😃😃

  • @dipendrabogati7086
    @dipendrabogati7086 2 месяца назад +17

    Balen shah 🙏
    Great mayor ❤

  • @rautkeshav1480
    @rautkeshav1480 2 месяца назад +51

    कृपया गिरिबन्धु को फाइल खोल रबि जि❤❤❤

    • @suneelthapa9758
      @suneelthapa9758 2 месяца назад +3

      रबिले सक्दैन । केपी पार्ट्नर हो

    • @dyneshdcc3409
      @dyneshdcc3409 2 месяца назад

      @@suneelthapa9758 yes

    • @Dough-baker
      @Dough-baker 2 месяца назад +1

      Kholne bittikai bholi nai sarkar dhalchha..

  • @premalimbu9766
    @premalimbu9766 2 месяца назад +22

    जय बालेन जि

  • @shivabhajanmandal3501
    @shivabhajanmandal3501 2 месяца назад +26

    रबीले फाइल खोल्नुपर्छ।

  • @rajbasnet9562
    @rajbasnet9562 2 месяца назад +19

    भन्न सकिन्छ कम्रेड गिरिबन्धुको जग्गा फिर्ता गराउछौ भनेर यतिका बर्ससम्म फिर्ता नगर्ने भ्रस्टाचारिलाइ हत्कडी लगाएर जेल कोचेर जग्गा फिर्ता गराएर हामिले सभ्य समाज बनाउने दायित्त्व पनित युबाको होलानी होइनर

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 2 месяца назад +24

    हत्याराहरूले अर्की उपदेश दिन थालेछन्।।।

  • @RishiBhujelRishiBhujel-fg5sh
    @RishiBhujelRishiBhujel-fg5sh 2 месяца назад +14

    🙏बालेन जऐ

  • @Dhakarnews11
    @Dhakarnews11 2 месяца назад +10

    आफैमा जलिरहेको के पि ओलि जि लाज लाग्दिन छि ।प्रधानमन्त्री भएको ब्यक्तिले एस्तो कुरा काट्ने हो अनि रिङ्ग रोड कले 10 वर्ष देखि अलपत्र पारेर राखेछ मन्त्री ज्यु थु

  • @prakashgurung7214
    @prakashgurung7214 2 месяца назад +6

    नेता मात्र होइन कर्मचारीहरु पनि सबै फेर्नु पर्ने अवस्था

  • @narakhatri6532
    @narakhatri6532 2 месяца назад +11

    जय बालेन शाहाँ भारतिय दलालहरुले बालेन शाहाँको बिरोध गर्नु भनेको आफै नाङगीनु हो।

  • @gobardhanpun7808
    @gobardhanpun7808 2 месяца назад +1

    हामी सबैले बालेन शाह सरलाई साथ दिएर प्रधानमंत्री बनाउन सके देशले चाॅंडै बिकास को मुहार फेर्ने पक्का छ।
    जय बालेन 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
    जय बालेन शाह 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
    अब प्रधानमंत्री बनाउनु पर्दछ 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @krishnagiri7475
    @krishnagiri7475 2 месяца назад +13

    पाटि खोलेर झापा ५ मा चुनाबमा भिडनु बाले जि

  • @premkumarsah6898
    @premkumarsah6898 2 месяца назад +14

    चोर केपि ओलि।
    बालेन जिन्दाबाद👏

  • @user-vg1jr7dw4g
    @user-vg1jr7dw4g 2 месяца назад +12

    विकाश बिरोधी र भ्रष्टाचारीले कमाएर के नै गर्नेहोलान र , आखिर यिनीहरुको लुटको सम्पती खाईदिनेपनी कोहि देखिन्न त!

  • @user-wn6rg8sk8i
    @user-wn6rg8sk8i 2 месяца назад +4

    जय बालेन सर

  • @somangiri8639
    @somangiri8639 2 месяца назад +5

    जय बालेन सर।

  • @punamneupane5873
    @punamneupane5873 2 месяца назад +6

    वा बालेन वा

  • @user-xg1im4vb4w
    @user-xg1im4vb4w 2 месяца назад +10

    Next prime minister BALEN💪💪😊♥️

  • @nirparawaelnirparawal2177
    @nirparawaelnirparawal2177 2 месяца назад +22

    दलालको जेल जाने बाटो खुलोस्। अमेरिका र इन्डिया जीवनभर जुठो खाँदै रह्यो महाकाली बेची बालकोट दरबार

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 2 месяца назад +5

    जय बालेन जय नेपाल् ❤❤❤❤❤

  • @BobMarley-fo6cz
    @BobMarley-fo6cz 2 месяца назад +16

    Chor neta lai jail haal good Balen

  • @shreelalthapa8718
    @shreelalthapa8718 2 месяца назад +4

    जे बोलन नेताहरु बालेनको बिरोध गर्नुभनेको नेपालि जन्ताहरुलाइ बेचैनी बनाउनु हो बुझनु राम्रो होला

  • @ramnarayanmalah7820
    @ramnarayanmalah7820 2 месяца назад +8

    Jay balen sir ❤❤

  • @narayankarki5360
    @narayankarki5360 2 месяца назад +5

    हो बा हो बाहादुरनै हो बालेन

  • @LaxmanGiri-pi5kt
    @LaxmanGiri-pi5kt 2 месяца назад +9

    I salute Mr. Balen Sir

  • @ghanshyamkhanal2550
    @ghanshyamkhanal2550 2 месяца назад +2

    Balyan ले पाटी खोल्नु पर्छ तिमी सबै को सफाई हुन निसिचत छ

  • @user-io6jh7mh6n
    @user-io6jh7mh6n 6 дней назад

    बालेन शाह जिन्दाबाद जय बालेन शाह ३ करोड नेपाली जनता छ तपाईको साथमा

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 2 месяца назад +5

    याे देशलाई उननति नहुनुको कारन काङ्ग्रेस र ऐमाले हाे यी दुईटा पाटिका बुडाहरु कहिले मरछ

  • @durgabk8515
    @durgabk8515 2 месяца назад +1

    सर्बप्रथम त मेयर बालेन शाह ज्य लाई सलियुट गर्न चाहन्छु र केपि बा लाई काम लाग्ने सब्दमा जवाफ दिनुभएको छ। जय देश जय बालेन।

  • @labakushrana6840
    @labakushrana6840 Месяц назад +1

    बालेन शाहले जुन कुरा स्टाइडरमा लेख्नुभयो त्यो जायज कुरा हो। आम नेपाली जनताले बुझ्नुपर्ने जरुरी छ। केपी भनेकै ठूलो खेलाडी रहेछ

  • @gobardhanpun7808
    @gobardhanpun7808 2 месяца назад +1

    कानुन सबै लाई बरावर, चाहे सरकार वा गैर सरकारि संस्था नै किन नहाेस चाहे त्यो धनी वा गरिब , सानो वा ठूलो किन नहोस् वालेन सर
    बालेन जिन्दाबाद🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    जय बालेन।🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @sushmasen4266
    @sushmasen4266 2 месяца назад +6

    Jay balen sa jindabad jindabad jindabad ❤❤❤🎉🎉🎉

  • @user-ez9gm2mo8g
    @user-ez9gm2mo8g Месяц назад +1

    सहि कुरा उठाउनु भो मेयर बालेन सर जि आबो ई पुरानो बुढा गरु चोर हरुलाई नत सुत्न नत खान नै नत जिउन ।। हराम हराम ।। जिउँदै मोरे टुल्ले गराउनु पर्छ ।। जय मेयर बालेन 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🙏🙏🙏

  • @bikashtamang2272
    @bikashtamang2272 23 дня назад

    मेयर बालेन ज्यु जन्ताको फुल sapota xa jaya नेपाल jaya बालेन ❤❤❤❤❤❤

  • @dhrubakhadka2350
    @dhrubakhadka2350 2 месяца назад +1

    सबै पुराना र नयाँ पार्टी अनि नेता हरू काम छैन,यस्ता भ्रष्टाचारी नेता हरु लाई जेलमा कोच्नु पर्छ,सबै भन्दा पहिला केपी र शेरे लाइ जेल कोच्नु पर्छ,मेयर बालेन शाह जिन्दाबाद,राजा महेन्द्र जस्तै भिजन भएको हो बालेन,

  • @DarjaRai
    @DarjaRai 2 месяца назад +1

    बालेन मेयर ज्जु जनता तपाईंको साथमा छौँ

  • @nitaraut3710
    @nitaraut3710 2 месяца назад +5

    जहाँ जहाँ बाटो बिक्रेको छ, काठमाडौं भित्र महानगरमालिकाले डोजर हान्दा हुन्छ, आबो सडक बिभागले बाटो बनाउने रहेछ, आखिर बिक्रेको बाटो तिमी भत्काउ हामी बनाउछौ भनेको त होलानी।

  • @gautamjiitil17
    @gautamjiitil17 2 месяца назад +1

    कुहिएको के पी अोली पेपे अोली मात्रै हो। यसले देश बनाउछ भन्नु र गोरु ब्याऊनु एउटै कुरा हो। बालेन इन्जिनियर हो देश बनाउछ। केपी नेपाली जनता ठग्ने ठग नै हो।

  • @balkumar158
    @balkumar158 2 месяца назад +1

    देशमा अब प्रत्यक्ष कार्यकारी प्रमुक जनताले जिताउनु पर्ने विधि बनाउन पर्छ त्यसपछि नेपालको राजनीति जुन छ सामन्तिबात अन्त्य हुन्छ अनि बन्छ समृद्ध नेपाल बन्छ

  • @narayangurung8551
    @narayangurung8551 2 месяца назад +4

    बुटवल नारायणगढको बाटो ७ वर्ष हुन लाग्यो। समय मै बनाउनु पर्दैन ? बाटो बनाउन किन ढिलो भयो बोल्नु पर्दैन ? समयमा बाटो नबनेर लाखौ जनताले दुख पाएको छ एक शब्द कहिल्यै बोल्यो ? जहिले पनि मेयर बालेनको मात्र कुरा काट्दै बस्ने ?

  • @user-kp2wk6yr3o
    @user-kp2wk6yr3o Месяц назад +1

    योगिरी बन्दु तु फिर्ता लिउ जये बलेन

  • @badrinathbaral256
    @badrinathbaral256 2 месяца назад +4

    मेलम्ची को जस्तो४० बर्षमा पनि नसकिने बिकास गर्ने दलहरु,एउटा काम गर्दा एउटा पुस्ताको जिवनलिला समाप्त हुने विकास कस्तो विकास हो , गणतन्त्र लोकतन्त्र ठगतन्त्र,भ्रष्टतन्त्र हरुको गतिविधिले लाज पनि लजाउछ,खोक्रो भाषणले स्वयं लजाउदैनन्,नेपाली धरतिका बोझहरु।

  • @sitakamali7239
    @sitakamali7239 2 месяца назад +4

    जय बालेन❤

  • @user-hq3do6yz5r
    @user-hq3do6yz5r 2 месяца назад +1

    जयजय बालेन हजुरलायि जनतालेत साथदिनछन नयि भगबानलेपनि साथदिउन हजुकाे जयहाेस

  • @subashmagar3526
    @subashmagar3526 2 месяца назад +4

    जय बालेन ❤️🇳🇵❤️

  • @raghuupadhyay4400
    @raghuupadhyay4400 2 месяца назад +7

    Great mayor❤❤❤❤

  • @arjunkarki1010
    @arjunkarki1010 2 месяца назад +3

    हैन???के कुनैपनी पाटीको जनप्रतिनिधिले बिकास गर्न हुन्न कि क्याहो?सधै यी स्वतन्त्रका जनप्रतिनिधिको मात्रै नाम आउँछ त?लौन देशका ठुला पाटी हो आफ्नो जनप्रतिनिधिहरु लाई फिल्डमा उतार्नुस बिकासको खोलो मात्रै हैन बाढी नै आवस बरु दुई चार जना जनप्रतिनिधिहरु तेहि बिकासको बाढीमा बगेर कमसेकम स्वर्ग पुग्थेको?

  • @dbkirati5441
    @dbkirati5441 2 месяца назад +1

    जय हाेस बालेन साहा

  • @sureshpokharel-sd3vq
    @sureshpokharel-sd3vq Месяц назад

    जय बालेन साहा जैय यसै गरि सुदार्दै जानू होला ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dammarbudha-ub3ni
    @dammarbudha-ub3ni 23 дня назад

    जय बालेन सर❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @user-bk9le5kz6r
    @user-bk9le5kz6r Месяц назад +1

    Wow Balen Shah Sir .. Hat's Up for your Bold & Meaningful Speech..!! U r a Real * HERO *

  • @nabinbasnet3644
    @nabinbasnet3644 2 месяца назад +4

    Good short balan jee

  • @gyanbahadurgaha7941
    @gyanbahadurgaha7941 2 месяца назад +3

    फाइल,,त,,प्लटाउनै,,पर्छ,,

  • @birb.shrestha8230
    @birb.shrestha8230 Месяц назад +1

    तिमिहरु भनेको कँङस हउ बालेन जि भनेको कृष्ण हो कँङस लाइमोरने बेलामा कत्रो अहक कार थियो तेसतै बेला आयको छ

  • @matrikadhungel1269
    @matrikadhungel1269 Месяц назад +1

    हामी यस्ता भ्रष्टाचारीको पछि लागेर आफैं बेवकूफ
    भएका रहेछौं ?३दलमा यस्तो भ्रष्टाचार त्यागौं अब जय बालेन शाहा।

  • @Hamalshrestha1234Hamalshrestha
    @Hamalshrestha1234Hamalshrestha 2 месяца назад +1

    केपि बाले छिमेकिदेसले जमिन हाम्रोभुमि मिच्दात गलतहोभन्न सकेन अनि केहि गर्नखोज्दाचहि आफुलेत केहिगर्नसकेन अरुलाइचहि समाज सिकाउने तेसै देस उदोगतिमा देस गकोहोइन जय मियर बालेन

  • @user-ru5jp4et6z
    @user-ru5jp4et6z 2 месяца назад +2

    100% right Kura hamro mayor Balen Shah ko..Hamro mayor Balen Shah ko full support maa Chau hami aam janta.. ❤

  • @gyanu_562
    @gyanu_562 2 месяца назад +1

    जय बालेन सरकारको 🙏🙏 जय

  • @minbahadurbudha7260
    @minbahadurbudha7260 2 дня назад

    बालेन शाह जिन्दावाद 💪💪

  • @SyangdanPuskal
    @SyangdanPuskal 2 месяца назад +1

    Balen ji 🇳🇵 hajurko sath ma lakhau nepali Janata chhan 🇳🇵🤝jay balen team

  • @user-lt1nb5hc4l
    @user-lt1nb5hc4l 2 месяца назад +2

    जय बालेन शाह मेयर साब

  • @shadowsgaming9744
    @shadowsgaming9744 2 месяца назад +2

    जय बालेन शाह ज्यु 🙏🙏🌹🌹

  • @madhursharma9244
    @madhursharma9244 2 месяца назад +1

    जय बालेन । सबै बाधाहरुलाई पन्छ्याई निर्धक भै अगाडि बढ। तिम्रो कामको मुल्यांकन जनता ले स्वयं गर्नेछन । तिम्रो जय होस बालेन ।

  • @samarrai5928
    @samarrai5928 18 дней назад

    धेरै धेरै धन्यबाद बालेन शर🙏🙏🙏🙏👍👍👍👍👍👍

  • @kabitakhadka1492
    @kabitakhadka1492 2 месяца назад +2

    Balen shah
    Great mayor

  • @tankbahadurshrestha-li5kx
    @tankbahadurshrestha-li5kx 2 месяца назад +1

    बालेनकाे साथमा हामिछाै जे गर्नु भाकाेछ ठिकछ

  • @tarasubedi3069
    @tarasubedi3069 Месяц назад

    जयहोश बालेन येस्तो नेता चाहियेको हामिलाई

  • @lifechangingvideo7920
    @lifechangingvideo7920 2 месяца назад +1

    good प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रधानमन्त्री सिस्टम नेपाल मा आवश्यक छ ।

  • @user-vm2wn7gn1q
    @user-vm2wn7gn1q 5 дней назад

    बालेन जिन्दावाद 👍️👍️🙏🇳🇵

  • @bhupndrabam
    @bhupndrabam 2 месяца назад +1

    बालेन शाहा हिरो हो

  • @amarkunwar844
    @amarkunwar844 2 месяца назад +2

    बलेन जिन्दाबाद❤❤❤❤❤

  • @ramubk7188
    @ramubk7188 2 месяца назад +3

    उरवाने बुडा मर्ने बेला सम्म देसको लागि नसोचेर मरनि बयो😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡

  • @trickknowledge9327
    @trickknowledge9327 2 месяца назад +1

    जय बालेन 🇳🇵

  • @gomapoudelsharma6599
    @gomapoudelsharma6599 2 месяца назад

    Great Balen keep going , all Nepalese and international well wishers of Nepal are with you
    We love the way you doing the development of Kathmandu ❤️🙏❤️💥💥💥💥💥

  • @bardandahal5448
    @bardandahal5448 2 месяца назад +2

    बाङ्गेको समय सकिन लागे जस्तो छ अब ।

  • @harishah6042
    @harishah6042 2 месяца назад +1

    KP Oli लाई गिरिबन्धु चिया बगानको फाईल खोलेर कार्बाहि गर्न त बालेन आफै प्रधानमन्त्री हुनुपर्छ ।

  • @HumaPun-wf7yt
    @HumaPun-wf7yt Месяц назад

    👍️👍️👍️👍️👍️बालेन

  • @rdckc5674
    @rdckc5674 2 месяца назад +3

    Very good balen 🇳🇵🇳🇵🇳🇵👍🙏

  • @purnamritdas4297
    @purnamritdas4297 2 месяца назад +3

    हजुरबुवा भन्दा नाती धेरै बुद्धिमान र मातृभुमी प्रेमी छ के गर्नु । हजुखुवाको सत्यदेखियो टनकपुर देखी झापासम्मै

  • @urmilaacharya6854
    @urmilaacharya6854 2 месяца назад +2

    गुड बालेन🇳🇵🇳🇵🇳🇵के पि बा एउटा मियरले देश बनाउछु भने ले तपाईं पछि किन लागेकाे के पि बा ले देश बनाउने हाे मियरकाे काम अाफ््नाे नगर बनाउने हाे कामगनेँलाई काम गनँ दिनुस

  • @user-yq4fy8gp4y
    @user-yq4fy8gp4y 2 месяца назад

    बालेन शाहा जिन्दावाद

  • @DilipRoka-fe9vz
    @DilipRoka-fe9vz 2 месяца назад

    जय मियर साब जय नेपाल भस्ट हरुलाई छाेडनु हुदैन मियर साब

  • @Narjun94
    @Narjun94 2 месяца назад +1

    Samajik Krantikaari Leader Balenbad..Jindabad..