यो घर भित्र 3 जना यस्तो अवस्थामा हरिवनमा हेर्नुस Manav Sewa Ashram Nepal Tour Bhagya Neupane sarlahi

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024

Комментарии • 2,7 тыс.

  • @geetabeghalimbu7914
    @geetabeghalimbu7914 3 года назад +22

    RUclipsr bhaneko ta yasto po hunuparx, जस्ले समाजको दुख पिडा खोजेर उद्दार गरोस. great salute to u Vagya neupane ji..❤️.we have no words for you....🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @user-bp7bv1fo6q
    @user-bp7bv1fo6q 3 года назад +77

    मानव सेवा आश्रम लगायतका सम्पुर्ण मेचीमहाकाली अभियानका सदस्यहरुमा सलाम छ

  • @krshkrish1406
    @krshkrish1406 3 года назад +198

    धर्म गर्न कुनै मन्दिरमा जानू पर्दैन मानवता नै सबैभन्दा ठुलो धर्म हो god bless for all rescue team

  • @nepalibabu359
    @nepalibabu359 3 года назад +10

    धेरै बाेल्ने अाेठ भन्दा सेवा गर्ने हात ठुलाे।सेवा नै धर्म हाे। सबैले दुखिलाई सहयाेग गराैं। सलाम छ हजुरलाई भाग्य सर😘😘

  • @indirapokhrel6957
    @indirapokhrel6957 3 года назад +39

    धन्यवाद मानव सेवा आश्रम तथा पत्रकार भाईलाई 👏👏

  • @ramdahal8993
    @ramdahal8993 3 года назад +44

    भाग्य जि र वाहाको सम्पुर्ण टिमलाई यो मानवताको अति मनछुने कार्यको लागि धेरै धेरै धन्यवाद , याहाहरु सबैमा ईश्वरको दृष्टि रहिरहोस् अाभार प्रकट गर्दछु।

    • @rozanthapa7281
      @rozanthapa7281 Год назад +1

      तपाइको।काम।प्रति।धेरे।धनय।बाद

  • @balarampokharel2043
    @balarampokharel2043 3 года назад +292

    ४ जनालाईनै मानसिक अस्पतालमा उपचार गराउनु पर्छ ।
    धन्यबाद छ भाग्य न्यौपानेलाई !

  • @shantaaryal8537
    @shantaaryal8537 Год назад +8

    उद्धार गर्ने सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद मानव धर्म नै सबै भन्दा ठुलो धर्म 🙏

  • @sirashmagar6203
    @sirashmagar6203 3 года назад +12

    बिचरा बाबाको सहरा कति मिठो सपना देख्दा हो उनी हरुलाइ छितै निको होस र बाबा को सहारा फर्केर आओस अनि मानबसेवा आस्रम टिम र भाग्य दाइलाइ धन्देवाद

  • @padambist5432
    @padambist5432 3 года назад +217

    भाग्य दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️

  • @jyotirai1648
    @jyotirai1648 3 года назад +808

    संसारमा सबैभन्दा राम्रो काम यो भन्दा अरू के होला 👏👏👍👍

  • @bishnupokharel5499
    @bishnupokharel5499 3 года назад +44

    ओ हो भाग्य नेयुपाने तपाईं लगायत तपाइको तीम लाई धन्यबाद go ahead ।

  • @newarikanxi3098
    @newarikanxi3098 3 года назад +25

    म साेहि स्थानकाे स्थानिय हु याे अभियानमा जुट्नु हुने सवैमा धन्यवाद छ विशेष गरि भाग्य न्याैपाने भाइ लाई

  • @netrapande9016
    @netrapande9016 Месяц назад

    नेपालमा पनि यस्तो सेवा भाबको मानिस छन सेवा नै धर्म हो।

  • @radica1236
    @radica1236 3 года назад +216

    भाग्गे सर हजुर दुखिको साहारा बनेर जन्मनु भयकोरहेछ सलुट 💪💪❤️❤️🇳🇵🇳🇵

  • @krishnarajkhadka530
    @krishnarajkhadka530 3 года назад +20

    मानव सेवा समाज को राम सर हजुरलाई धेरै धेरै धन्यवाद साथै भाग्य सर लाई पनि धन्यवाद 🙏🙏👍👍

  • @sosukexshoto5218
    @sosukexshoto5218 3 года назад +190

    बिचरा बुबा आमा लाई कमाएर खुशी दिने बेला मा छोराहरूको यस्तो हालत देख्दा कति मन रोएको होला धेरै धेरै धन्यबाद उद्दार गर्नुहुने समपुर्ण टिमलाई।

  • @ranbahadurchhetri9236
    @ranbahadurchhetri9236 3 года назад +9

    मानब सेवा नै सबैभन्दा ठुलो धर्म सम्पुर्ण टीम लाई धन्यवाद

  • @kalpanasunar9676
    @kalpanasunar9676 3 года назад +3

    भाग्गे नियुपाने भाई लाई परमेश्वर ले आसिदिनु होस्

  • @mobilecomputer4173
    @mobilecomputer4173 3 года назад +41

    के भएकाे हाेला है भगबानले सबैकाे रक्षा गरून🙏🙏🙏🇳🇵

  • @bijarai8736
    @bijarai8736 3 года назад +70

    मानव सेवा आसरम र भाग्गे भाइ अथवा सबै सहयोगि मनलाई धन्यवाद दिनुचाहनछु

  • @hemkhadka6285
    @hemkhadka6285 3 года назад +36

    भाग्य भाइ धेरैको भाग्यबिधाता भएर निक्लनु भएको छ। भाइबाट यो देशले ठुलो आशा,भरोसा गरेको छ। भाइको हरेक कार्यमा सफलता मिलोस मुरी-मुरी शुभकामना !!!

  • @purnabc4520
    @purnabc4520 3 года назад +2

    भाग्य न्यैपाने सर नै नेपालको भगवान् महादेब देबादि देब हुनुहुन्छ पुजनु छ भने भाग्य न्यैपाने सर लाइ पजनु पर्छ धन्यवाद सर

  • @anjanlamichhane2123
    @anjanlamichhane2123 3 года назад +5

    दुखदायी अवस्थामा गर्नुभएको सहयोगले सबैजना हर्षित भएको देख्दा साह्रै खुशी लाग्यो ।
    स्वस्थ लाभ भई यो कष्टकर सजायँ बाट उहाँहरुले पुकार्नु भएको साँचो भगवान लाई चिनेर वाकी जिवन हर्ष र खुशीको क्षणमा परिवर्तन होस् भन्ने चाहान्छु ।

  • @dipendrakhadka4754
    @dipendrakhadka4754 3 года назад +60

    तपाईंहरू सम्पुर्ण टिमलाई धेरैधेरै धन्यवाद । तपाईहरुको जय होस् ।

  • @parwtikhatri3370
    @parwtikhatri3370 3 года назад +62

    यो होनी काम भनेको मनोकामना पुर्ण होस भाग्य भाइ,

  • @kailashthapa1428
    @kailashthapa1428 3 года назад +23

    बोलेर प्रकट गर्न नसकिने तपाईहरुको महान काम सलुट छ सबै टिमलाई ।

  • @faithhope608
    @faithhope608 Год назад

    यो ब्याक्तिलाई प्रभु येसु को आवस्यकता छ। र प्रभुलाई बिस्वास गराउन लगाउनु भयो भने पास्टर जिउले प्रथना गरे पछि बिस्तारै निको हुन्छ।भुत प्रेतले जगडिएको जस्तो लाग्यो।यस्तो अवस्था भएको केही ब्याक्तिहरु प्रभु मा बिस्वास गरेर प्रथना दुवारा निको भएको देखेका छौ।एक पल्ट त्यो पनि गराउनु होला पक्कै निको हुन्छ!!

  • @mayathapa9091
    @mayathapa9091 3 года назад

    हे भगवान ठाउँ ठाउँमा गाउँ गाउँमा यस्तो आपत्ति बिहाल यति धेरै परिवारको मानसिक रोगी हुँदा त्यो गाउँ का मान्ने जान्ने सदस्य र अधक्ष्य हरु थिएन र एकदुई बर्ष सम्म यसरी थुनिएर राख्दा उपचार गर्दा राम्रो हुन्छ कि भन्ने कसैलाई दया माया लागिन छ भोट् माग्न देखियो तर त्यो हालत कष्ट पिर मर्का दुःख त नदेखेको रहेछन् भाग्य नेउपाने जि हजुरको टिमलाई धेरै धेरै बधाई छ समपूर्ण जनालाई

  • @sarukhawas513
    @sarukhawas513 3 года назад +236

    मानव सेवा आश्रमका राम भाइ सबै टिमहरु लाई धेरै धेरै धन्यवाद र भाग्या भाइ लाई पनि धेरै धन्यवाद 🙏🙏💐💐

    • @srikrishna3316
      @srikrishna3316 3 года назад +3

      ruclips.net/video/QNyyN6jpqQY/видео.html

    • @GaneshGanesh-io4qd
      @GaneshGanesh-io4qd 3 года назад

      मानव सेवा आश्रमका सम्पूर्ण टिमहरुलाइ मुरि2 धन्यवाद र साथै भाग्या दाजुलाइ पनि धेरै धन्यवाद

    • @gopal12391
      @gopal12391 3 года назад +1

      U

    • @khabarsite9213
      @khabarsite9213 3 года назад

      ruclips.net/video/0vvEe2IvSEY/видео.html

    • @Anusharma-nu2on
      @Anusharma-nu2on 3 года назад

      @@srikrishna3316
      उजेउर्‍

  • @Readwithbikash
    @Readwithbikash 3 года назад +96

    भाग्य दादा भगवान नै हो भन्ने हाजिर हुनुस है❤️❤️💜💜💗💗🇳🇵🇳🇵
    👇️
    👇️

  • @jaabchams8471
    @jaabchams8471 3 года назад +29

    मानब सेवा आश्रम. लगायत भाग्य जी सबै सबै टिमलाई लाख लाख सलाम 🙏🙏यस मानबिय उद्धारको लागि जति नै तारिफ गरे पनि सायद कम नै होला 🙏🙏

  • @Rai_sushma
    @Rai_sushma 2 года назад +4

    भगवान भनेकोनै हाम्रो bhgya दाई हो salut xa hajurlai dai😘😘

  • @asmitafaudar9848
    @asmitafaudar9848 3 года назад +20

    अन्तिममा त्यो बुबाको अनुहारमा खुसी देखेर आँसु नै आयो😭

  • @jyotirai1648
    @jyotirai1648 3 года назад +65

    एति राम्रो काम लाई डिसलाइक गर्ने कस्तो मन भाको हो

    • @manishakaushal8794
      @manishakaushal8794 3 года назад

      Tai ta yaar 😠😠👊

    • @a10nip48
      @a10nip48 3 года назад

      यो भन्दा राम्रो काम के होला

    • @mankumarlimbu7560
      @mankumarlimbu7560 3 года назад

      Samaj bigyanma dislike hunxa re bigyanmachahi hudain re👌🏽🧘🏿‍♂️

  • @kamalamukhiya1886
    @kamalamukhiya1886 3 года назад +9

    भाग्य भाइको कामको कदर गर्ने जति यता हाजिर !

  • @palmutamang9686
    @palmutamang9686 3 года назад +13

    भाग्य भाइ तपाइलाई धेऱै धेऱै धन्यवाद छ वहाहरुलाइ उदाऱ गऱी दिनु भाको मा

  • @yashoriraii5679
    @yashoriraii5679 9 месяцев назад

    के गर्नु र, बुवा यो समस्याको लागि सजिलो, उपाय भनेको ख्रीष्टमा विश्वास गर्नु प-यो र मात्र, यो समस्याको समाधान हुन्छ। भग्या सरलाई धेरै धेरै धन्यबाद छ।

  • @srijanaAcharya-cb2kd
    @srijanaAcharya-cb2kd 11 дней назад

    धेरै धेरै धन्यवाद छ भाग्य भाइ हजुरलाइ🙏🙏🙏

  • @rojiroji3135
    @rojiroji3135 3 года назад +40

    कस्तो दयनीय र डरलाग्दो अवस्था!हे भगवान छिटोभन्दा छिटो निको होस भन्ने काममा गर्दछु।

  • @pujarai7804
    @pujarai7804 3 года назад +5

    भाग्य Neupane एकदमै राम्रो Hunuhunxa सधै Yestai हुनु होला🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @ganeshkarkiyoutubechannel.3757
    @ganeshkarkiyoutubechannel.3757 3 года назад +16

    भाग्य सर लाई धेरै धेरै धन्यवाद छ

  • @user-xz8zt5ol7z
    @user-xz8zt5ol7z 5 месяцев назад +1

    उद्वार कर्मि र समाज सेवि सबै लाई मेराे सलाम साथै बधाई छ

  • @bhupendrajungshahivjs9864
    @bhupendrajungshahivjs9864 3 года назад

    जीवन नै एउटा धर्म हो धर्म नै एउटा जीवन हो भन्ने यो भनाई मान्छेले मानव ता लाई देखाउनु पर्छ!!!!तपाईंको परिवारलाई भगवान्ले छलेका हुन एक दिन भगवान तपाइको परिवार बाट पछुताउने छ्न !!! त्यो दिन तपाईं यो धर्तिमा हुनुहुन्न होला सायद

  • @TheMrgurung
    @TheMrgurung 3 года назад +9

    भाग्य भाईको यो अति नै सह्रानिय काम। बधाई छ

  • @deepakkhatiwada3834
    @deepakkhatiwada3834 3 года назад +6

    पवित्र देशमा रहेका पवित्र र ठूलो मन भएका सम्पूर्ण टिमलाई मानवियताको अहम भुमिका निभाउनु भएकोमा हृदयदेखि धन्यवाद छ ।

  • @HimalDarpan
    @HimalDarpan 3 года назад +69

    भाग्य न्यौपाने लाइ साथ सपोर्ट गर्ने को को हुनुहुन्छ..?

    • @narayansubedi8161
      @narayansubedi8161 3 года назад +1

      भाग्य दाईको नम्बर पाउनुन

  • @somrajresmithapa2752
    @somrajresmithapa2752 5 месяцев назад

    भग्वान् भराेशा ॐजय शम्भु 🌸💮🏵️🌺💐👏🙏🙏🇳🇵

  • @sanjogstha1523
    @sanjogstha1523 Год назад +2

    धेरै धेरै धन्यवाद तपाई हरु लाई 🙏🙏🙏

  • @sitarai3297
    @sitarai3297 3 года назад +18

    मानब सेवा आश्रम टिम &भाग्य भाइको टिमलाई सलाम छ 💐👍️🙏🇳🇵हजुरहरुको जयहोस् ।

  • @publictv9617
    @publictv9617 3 года назад +35

    भाग्गे जी तपाईले गरेको काम काे जति तारिफ गरे पनि कम हुन्छ मेरो दाई को अवस्था पनि त्यस्तै छ पिलिज के ही उद्दार गर्नुस म हाल मुंबई मा छू मेरो घर सुर्खेत हो

  • @umeshchaudhary8214
    @umeshchaudhary8214 3 года назад +7

    उदाहरणीय कार्य । धन्यवाद !

  • @Ramkanchha
    @Ramkanchha 9 месяцев назад

    पत्रकार भनेको यस्तो हुनुपर्छ

  • @selinakc8441
    @selinakc8441 3 года назад +4

    यो भन्दा अरु धार्मिक कार्य केही छैन यस्तै कार्य अझै देखियोस।

  • @mamatathapa2865
    @mamatathapa2865 3 года назад +40

    कठै बुवा😭
    सबैलाई चाडै निको होस् भगवान् रक्षा गर्नुहोस्

  • @unishagurung7845
    @unishagurung7845 3 года назад +6

    हाम्रो देशका नेताहरू यस्तै भैदिएको भए आज यसरी पिडामा छटपटिएका आम नेपाली जनताले सुखको सास फेर्ने थिए । हे भगवान

  • @ramkalabohara4119
    @ramkalabohara4119 3 года назад +7

    भाग्य सर लाई धेरै धेरै धन्यवाद बिचारा याे घर काे दुख हेदा सारै नराम्रो लाग्याे

  • @bishnadhami
    @bishnadhami Год назад

    भाग्य नेउपाने भनेको त साच्चिकै भगवानकै सोरुप हुनुहुदो रहेछ नि हजुरको भगवानले कल्याणकारी गरुन है

  • @gaumatithapa4290
    @gaumatithapa4290 2 месяца назад

    😢😢😢हुनु पनि तिन जना लाइ के भको सर भाग्य सर भगवान हुनुहुन्छ उध्दार गर्नुभएको सबै लाइ भगवान ले साथ दिउन

  • @user-ny3km9um1w
    @user-ny3km9um1w 3 года назад +79

    धर्म कमाउन मान्छेले बनायको भगवानको आकार रहेको निर्जिब ढुङ्गा पुज्न धाउनु पर्दैन

  • @hirasunar6194
    @hirasunar6194 3 года назад +54

    धर्म कमाउन मन्दिर चर्च मस्जिद धाउनुपर्दैन मानव सेवा नै धर्म हो

  • @mamatathapa6385
    @mamatathapa6385 3 года назад +28

    बिचरा बुवा धन्यवाद भाग्य भाइ अनि मानव सेवा आस्रम टिम लाइ🙏❤️

    • @balkrishnasharma5241
      @balkrishnasharma5241 3 года назад +2

      यो दृश्य हेरिरहँदा भाग्य न्यौपाने र मानव सेवा आश्रम लाई धन्यवाद मात्र ले कम हुन्छ
      र नेपाल राष्ट्र र जनता को भाग्य बदल्छौं भनी गुलियो भाषण दिए र नथाक्ने n3pal का पद खोर नेता हरु लाई धिकार्छु

  • @subashkc3117
    @subashkc3117 3 года назад

    धर्म गर्न कुनै मन्दिर जानू पर्दैन मानबता नै धर्म हो धन्यवाद हजुर

  • @charitradhakal2435
    @charitradhakal2435 3 года назад +2

    आहा कस्तो पुण्य कार्य
    यो मानव सेवा कार्यमा सङ्लग्न सप्पुर्ण प्रती हार्दिक नमन्🇳🇵🙏

  • @resungacreation4326
    @resungacreation4326 3 года назад +13

    कस्तो खालको समाझ रहिछ त्यहा।बिरामि हरुलाइ सबैले सहयोग गरेर दुइ बर्ष अघि नै अस्पताल लानु पर्छ नि।

  • @user-ek2xv7wj6b
    @user-ek2xv7wj6b 3 года назад +5

    साच्चिकै भगवान् हुनुहुन्छ तपाई त धेरै धेरै धन्यवाद ल

  • @varrygoodsingh4012
    @varrygoodsingh4012 3 года назад +8

    हिर्दय देखि नै बधाई छ ❤️😘❤️😘सम्पूर्ण🙏💕🙏💕🙏💕🙏💕🙏💕 समाज सेबी लाइ🙏💕

  • @sangitakc8843
    @sangitakc8843 Год назад

    जय होस निको होस तिमलाई भेटन जाने सबै लाइ धन्यबाद

  • @gajabirbhandari2135
    @gajabirbhandari2135 3 года назад +1

    सेवा नै धर्म हो

  • @sdentertainment5252
    @sdentertainment5252 3 года назад +8

    भाग्य न्यौपाने सरको काम मन पराउने जति यता हाजिर गरुम 👍️
    👇️
    like

  • @rocky-ro7bi
    @rocky-ro7bi 3 года назад +14

    सदैब सहयोगि मनहरुमा नमन्🙏🙏

  • @puspaaryal7641
    @puspaaryal7641 3 года назад +6

    कति दुख गरेर आमा बाबाले आफ्ना सन्तानको पालनपोषण गर्नु भएको हुन्छ भबिस्यमा के हुन्छ थाहा नहुने तिनै जना छोरा तेस्तो हुनु भएको कसरी सहनु भएको होला तेति ठुलो सहयोग गर्नु भयो सबैलाई धन्यवाद ।

  • @manakariranapal1560
    @manakariranapal1560 3 года назад +1

    धेरै धेरै धन्यवाद भाइ तीन जानाको उद्धार गर्नुभयो 👍️👍️👍️👍️

  • @bhawanathghimire4790
    @bhawanathghimire4790 3 года назад +2

    कमलो मन र धर्मिक आत्मा को god bless u भाग्री भाइ

  • @janakik.c6138
    @janakik.c6138 3 года назад +7

    Manab sewa aashram, Bhagya Neupane ani Local government team lai badhai xa...Jay hos sabaiko...

  • @ganeshgyawali7333
    @ganeshgyawali7333 3 года назад +21

    जय मानव सेवा

  • @AshokAshok-fr9iy
    @AshokAshok-fr9iy 3 года назад +12

    मानबिय उधारिणिय काम भाग्यभाइ धन्यबात पराइ टिमलाइ

  • @yashodapokhrel6982
    @yashodapokhrel6982 Год назад

    भाग्य न्यउपआनए सरहजउरकओ टिम लाई बधाई छ

  • @ghimirekamal1440
    @ghimirekamal1440 3 года назад +16

    भाग्य भाइ लाई धेरै धेरै धन्यवाद लगायत सम्पुर्ण टिमलाई यस्तो उद्दर को लागि

  • @bhabinlimbu5121
    @bhabinlimbu5121 3 года назад +9

    भाग्य सर तपाईं महान हुनुहुन्छ अनि भगवान 💖💖💖

  • @ayasehanabi8809
    @ayasehanabi8809 3 года назад +18

    धेरै राम्रो काम गरेउ भाइ 👌👌👌👌👌दुई तीन चाेटि हेरि

  • @buddhathapa6029
    @buddhathapa6029 3 года назад +14

    भाग्य नेउपाने दाजु को बोली ले नै मनोरोग निको होला जस्तो लाग्छ कति मज्जाले माया ले उद्दार गर्नु हुन्छ हौ 🙏

  • @LaxmiBasnet-ir6fd
    @LaxmiBasnet-ir6fd 3 месяца назад

    अति रार्माे काम भग्यासरलाई सलाम छ।🙏🙏

  • @bishalgahatraj5137
    @bishalgahatraj5137 Год назад

    पत्रकार साथी हरु सबालाई धन्यबाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @kamalmoktan4659
    @kamalmoktan4659 3 года назад +5

    Mero dai sadai jiudo god hunuhunx..anytime salute your work bhagya dai😍🙏🙏

  • @sitapoudel2413
    @sitapoudel2413 3 года назад +12

    धेरै धेरै धन्यबाद भाग्य भाई उहाँहरुको उद्दार गरनु भएकोमा तिनै दाजुभाइको सिग्घ्र स्वास्थ्य लाभको कामना गर्दछु ♥️

  • @kanximagar3218
    @kanximagar3218 3 года назад +8

    भाग्य दाई ले धेरै को सेवा गर्नु हुन्छ सलम छ है दादा हजुर लाई 🙏💕💕

  • @MaheshBistaofficial
    @MaheshBistaofficial 4 месяца назад

    धन्यवाद छ याे कामकाे लागि

  • @neenaranapraja
    @neenaranapraja 3 года назад +1

    मानवताको सेवा गर्नु नै धर्म छ र यो उदाहरण भाग्य दादा बाट सिक्न सकिन्छ। Get well soon da

  • @sanjulamsal1066
    @sanjulamsal1066 3 года назад +26

    भाइ यहि प्रकृतिको रोगी तनहुँको शुनपा पनि हुनुहुन्छple help

  • @dhanmayatamang4265
    @dhanmayatamang4265 3 года назад +7

    💔सिग्र भन्दा सिग्र स्वास्थ लाभ को कामना सबै जनालाई🙏🙏

  • @munamadan5250
    @munamadan5250 3 года назад +4

    अति नै राम्रो काम छ भाग्य दाई..👌👌✅️✅️

  • @dilaghimire9471
    @dilaghimire9471 2 года назад

    भाग्य नेउपानेको जय हो

  • @kamalbista7751
    @kamalbista7751 3 года назад +14

    You did a very good job, brother 🙏🙏

  • @jennykc4670
    @jennykc4670 3 года назад +8

    धर्मा र पुन्ने कमाउना कुनै मठ मन्दिर जानु पर्दैन यस्ता लाई सहयोग गरे पछी

  • @bhanabk8234
    @bhanabk8234 3 года назад +5

    भाग्य सर हजुर त हामी जनताको भगवान हुनुहुन्छ

  • @BinodRana
    @BinodRana 3 года назад +9

    कति बिजोक छिटै, सन्चो होस।

  • @mailibabuji2238
    @mailibabuji2238 3 года назад +4

    हे भगवान यस्तो कसैलाई नहोस, धन्यवाद भाग्य जि

  • @sitaghale1545
    @sitaghale1545 3 года назад

    भगवान त हाम्राे भाग्य न्याउपाने दाइ हुनुहुन्छ

  • @heemuulimbu9106
    @heemuulimbu9106 3 года назад +25

    कस्तो आँसु नै आउने अवस्था बिचरा आमाबाबा....सबै जना निको राम्रो भएको देख्न पाउ🙏🙏

    • @dilipmagar4805
      @dilipmagar4805 3 года назад +1

      Kati Maya lagdo dai☺😮🏪🏩