१६ वर्षको दुलहा - Part -1 | 16 Barshko Dulaha - Audio Novel Book | Nepali Love Story|Pradip Senchuri

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024

Комментарии • 34

  • @SangamTamang512
    @SangamTamang512 3 дня назад +3

    Part 2 सुन्न धेरै हत्तार छु म जस्तै हत्तार हुने जत्ति यता हाजिर हुम त 😊

    • @pradipsenchuri
      @pradipsenchuri  7 часов назад

      छिट्टै आउँछ, धैर्य गर्नुस है ❤️

  • @SBSHRESTHAfflovers12
    @SBSHRESTHAfflovers12 5 дней назад +4

    ❤❤❤dada next part kahile aauxa 😘😘xito aaunu paryo❤

    • @pradipsenchuri
      @pradipsenchuri  3 дня назад

      xitai aauxa... sundai rahanu hola hai ❤️

  • @QatarDoha-vk2ti
    @QatarDoha-vk2ti 5 дней назад +3

    दादा मेरो नाम भोलानाथ गहते मलाई चाहिँ प्रेमीकाले छोडेको उसको लागि एउटा कथा प्लिज दादा। जीन्दगीमा तिमी छैनौ भन्ने कुरा मेरो हृदयले स्वीकार गर्ने चाहँदैन। आफैंले आफैलाई भस्मिभुत बनाइरहेको छ। मेरो कुरै सुन्दैन। जब तिनी नै मसँग छैनौ त मैले के लाई जान दिनु ? सायद तिम्रा यादहरुलाई या तिम्रा यादहरुले जकडेको मलाई। मेरो डायरी र कलमले अझै तिम्रो नाम भुलेका छैनन्। तिम्रा लागि लेखिएका प्रेमील कविताहरू मसँग अन्याय भएको गुनासो गर्दैछन्। मभित्र ठूलो अन्तर्युद्ध विकसित भएको छ। यो महयुद्ध हो। तिमीले बिगुल बजाएर मलाई म सँगै लड्न छाडेकी छौं।
    प्रेमको नतिजा यही हो भन्ने मलाई भान थियो। मेरो मस्तिष्कले मलाई पहिलै चेतावनी दिएको थियो तर मैले विश्वास गरें। म आफूसँगै लड्दै छु। म हारे पनि जिते पनि समग्रमा हार मेरो नै हुनेछ। कुनै चलचित्र होइन जीवन जहाँ जीतले खुसी नै मिलोस्। म यस्तो अवस्थामा पुगेको छु जहाँ मलाई हार प्यारो छ जीत होइन। तर मैले हार्न सक्दिन। मेरा लागि नभएपनि मैले मेरा अफ्नाहरुको लागि जित्नु छ। मेरो जीत मा मेरो नै हार छ। म तिम्रा यादहरुलाई सम्हालेर हृदयको कुनामा सजाउन चाहन्छु र प्रत्येक रात
    भक्कानो छाडेर रुन चाहन्छु।
    मलाई तिम्रो व्यसन प्यारो लाग्छ। तिम्रो आभास प्यारो लाग्छ। मैले गुलाब टिपेर तिम्रो चुल्ठोमा सजाएको थिएँ। अहिले म आफूलाई त्यस गुलाबको अपराधी भएको महसुस हुन्छ। बोटमै छोडेको भए उसले आफ्नो बोटको र समग्र बगैंचाको सुन्दरता बढाउँथ्यो होला। गुलाबले पनि मलाई काँडाले घोचेर पहिल्यै सावधान गराएको थियो। उसले भनेको थियो, "मैले घोचेको घाउ त दुई दिनमै निको हुन्छ तर यो गुलाब र प्रेमको कारण जुन आघात पर्छ त्यो निको हुन हजारौं जीन्दगी पनि कम हुन्छ

    • @pradipsenchuri
      @pradipsenchuri  3 дня назад

      निकै मीठो र राम्रो लेख... अझै लेख्दै रहनुहोला है ! ❤️❤️

    • @QatarDoha-vk2ti
      @QatarDoha-vk2ti 3 дня назад +1

      अनि मेरो पालो चाहिँ कहिले आउँदैन अनि दादा किन हो मेरो पनि एउटा कथालेखेर पठाएको छु

    • @pradipsenchuri
      @pradipsenchuri  3 дня назад

      @@QatarDoha-vk2ti होर कहिले पठाउनु भएको छ ?? अनि कुन address मा ? मैले प्राप्त गरेको छैन त

  • @Laxmi-g9e3w
    @Laxmi-g9e3w 4 дня назад +1

    यौटा पनी नाछुताई सुने राम्रों लाग्यो ❤

    • @pradipsenchuri
      @pradipsenchuri  3 дня назад

      thank you ❤️

    • @Laxmi-g9e3w
      @Laxmi-g9e3w 3 дня назад

      @@pradipsenchuri hajurko कथा यूट्यूब म खोजी खोजी सुन्नी gareko छु हजूरको कथा वाचन गर्ने शैली ले सुगन्ध थपीदिंछ 🙏🙏🙏🙏🥀❤️

  • @Lokraj328
    @Lokraj328 5 дней назад +2

    Mitho ❤️❤️

  • @Akash-eh2rv
    @Akash-eh2rv 3 дня назад

    १६ बर्स को दुलहा पार्ट 2 चाइयो प्रदीप जि सुन्नलाइ कल्तुहुल्ता लागो यक्दमै छट्पटी भयो हाल मलेसिया बाट सुन्दै छु हजुर को नियमित श्रोता हु

    • @pradipsenchuri
      @pradipsenchuri  7 часов назад

      केही समय लाग्छ... सुन्दै रहनुहोला है ! ❤️

  • @aabhasthakuri7318
    @aabhasthakuri7318 4 дня назад +1

    dherai ramro next part kaile aauxa hola 🥰

  • @BhumikaMagarhshshjsjs
    @BhumikaMagarhshshjsjs 18 часов назад

    ❤❤❤❤

  • @purnimagurung7440
    @purnimagurung7440 День назад

    Wow damii ❤❤❤❤❤story bt kina full xaina

    • @pradipsenchuri
      @pradipsenchuri  7 часов назад

      Kehi dinma aaux sundai rahanuhola ❤️

  • @saralarai848
    @saralarai848 2 дня назад

    Aarkooo part xitooo leunuu na storyy

    • @pradipsenchuri
      @pradipsenchuri  7 часов назад

      आउँछ सुन्दै रहनुहोला है ! ❤️

  • @anmindhakal2426
    @anmindhakal2426 2 дня назад

    dai tara hjr ko voice Alli gharam vyo i mean quit sharp xa Ma hjr lai full support gharchu Any Way Finally❤❤❤

    • @pradipsenchuri
      @pradipsenchuri  7 часов назад

      Thank you.... हजुरको कुरा लाई मनन गर्नेछु । ❤️

  • @Akash-eh2rv
    @Akash-eh2rv 3 дня назад

    बलात्कारि पुरुस उपन्यास ५ चोटि सुने होला मैले

    • @pradipsenchuri
      @pradipsenchuri  7 часов назад +1

      धेरै धेरै धन्यवाद ❤️🙏 निरन्तर सुन्दै रहनुहोला ।

  • @AnjuParajuli-e6b
    @AnjuParajuli-e6b 2 дня назад

    ❤❤❤❤❤

  • @Laxmi-g9e3w
    @Laxmi-g9e3w 5 дней назад

    ❤❤❤❤❤